Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

लिखितम िलितपुर लिल्ला महािक्ष्मी नगरपालिका वडा न.

५ का सुमन श्रे ष्ठ िसिाई यस


करारनामा को प्रथम पक्ष् भलनएको छ । िलितपुर लिल्ला महािक्ष्मी नगरपालिका िु भु वडा न. ६
का कृष्ण महिजन (आर. के. आर. सप्प्लायसज तर्ज बाट ) िसिाई यस करारनामाको दोस्रो पक्ष्
भलनएको छ, आगे हामीहरु बीच म प्रथम पक्षका नाममा दताज हुने गाडी बहाि (भाडा )मा लदन
म प्रथम पक्ष मन्िु र भइ रािे को प्रस्ताब िाई म दोस्रो पक्षिे मन्िु री गरर भाडा मा लिने लनधो गरर
गाडी भाडा मा लिनु लदनु गरे को छौ । सो गाडी भाडा बापत तपलसिका सतजहरु दु वै पक्षिे
इमान्दारी पुबजक पािना गने छौ । यलद सो सतजहरु पािना नगने पक्ष उपर करार ऐन २०५६
बमोलिम कानुनी कारबाही गरर लबगो र लबगो को अनु पातमा क्षलतपुती समे त लतनज लतराउन दु वै पक्ष
मन्िु री भइ हामीहरुको मनोमान िु सी रािी संग गाडी भाडामा लिनु लदनु गरर म प्रथम पक्षको सोलह
घर बैठकमा बसी यो करार नामाको कागि िे खि िेिाइ दु वै पक्षिे सलह छाप गरर एक एक प्रलत
लिनु लदनु गरे का छौ ।

तपसील सततहरुस
१. मालथ िेखिएको गाडी मालसक भाडा रु. ५४०००/- (अक्षरुपी चवन्न हिार)का दरमा लिन लदन
दु वै पक्ष मन्िु र गरर आिकै लमलतमा एक मलहनाको अलिम भाडा बापतको रकम रु. ५४०००/-
(अक्षरुपी चवन्न हिार) म दोस्रो पक्षिे म प्रथम पक्षिाई बुझाइलदनु भएकोिे बुलझलिएको छु । सो
भाडा २०७३ बैशाि मलहनादे खि िागु भइ सोलह मलहनाको बुझी लिएको छु । त्यसपलछ प्रत्यक दु इ
मलहना को भाडा लतने गरर लिनु लदनु गरर मन्िु र गदज छौ ।
२. यो करारको अवलध ५ वर्ज को हुने छ । यलद दु वै पक्ष मध्ये कुनै एक पक्षको सो गाडी भाडामा
लदन वा लिन कारणबस असमथज भए गाडी छोड् ने वा छु टाउने पक्षिे एक मलहना अगाडी िानकारी
लदनु पने छ। सो गाडी को बहाि करार नामा थप गनुज परे मा दोस्रो पक्षिे प्रथम पक्षिाई िानकारी
गराउनु पने छ र सोलह अनु सार दु वैको सहमलतमा थप गनज सलकने छ। साथै भाडा रकम प्रत्यक वर्ज
१०% का दरिे थप हुदै िाने छ ।
३. प्रथम पक्षिे भाडा नबुिे वा दोश्रो पक्षिे भाडा नबुिाए करार ऐन २०५६ बमोलिम हुने छ।
गाडी ममज त संबखि ब्यस्बस्था रु. ५०००/- सम्मको ममज त सम्भार प्रथम पक्षिे नै गनुज पने छ भने
सो भन्दा मालथको ममज तमा दोश्रो पक्षको स्वीकृलतलिइ ममज त गराई दोस्रो पक्षिाई सो मा िाग्ने िचजको
लबि भु क्तानी गनुज पने छ। साथै इिनको हकमा भाडामा लिने व्यखक्तिे नै व्यहोनुज पने तथा
कामदारको हकमा दोश्रो पक्षिे व्यहोनुज पने छ। गाडी को अवस्थाको हकमा गाडी भाडामा लिदा िु न
अवस्थामा लथयो त्यलह अवस्थामा बुझाउनु पने छ ।

प्रथम पक्ष दोश्रो पक्ष

........................
...........................
सुमन श्रे ष्ठ कृष्ण महिज न
आर. के. आर.
सलायसज

You might also like