Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 8

ित बतका ‘खचरा’ नेपाली

ratopati.com/story/8079

ने प थी August 2, 2017

ित बत– नेपालबािहर ब ने नेपाली अथात् गैरआवासीय नेपाली । उनीह एनआरएनको नामले िचिन छन् । तर, ‘खचरा’
नेपाली पिन छन् भ दा तपाईंलाई अच म ला न स छ । तपाईं–हामी धेरैले नसुनेका पिन हुन स छौ ँ ‘खचरा’ नेपालीबारे । तर
ित बतमा छन्, नेपाली ‘खचरा’ ।

‘खचरा’ नेपाली बोलीचालीको कु रा मा होइन, ित बतको ासामा रहेको नेपाली वािण य दूतावासले पिन उनीह लाई
‘खचरा’ नेपाली भनेर िच छ । यही नाममा रेकड रा छ र िदन सिकने सेवा–सुिवधा िद छ । तर, यो श दको सु वाती कसरी
भयो अिधकारीह लाई थाहा छै न ।

ासाि थत नेपाल महावािण य दूतावासका अनुसार ित बतमा किरब ५ सय नेपाली छन् र तीम धे एक सय ६५ ‘खचरा’
नेपाली छन् ।

‘खचरा’ नेपाली हुन ् को ? ित बति थत नेपाली महावािण य दूतावासका अिधकारीह ले उनीह को पिरचय िदएका छन्, ‘बाबु
आमाम ये एक जना नेपाली भएको, पर परादेिख ित बतमा ब दै आएको तर हालस म नेपाली नागिरकता नभएकाह ‘खचरा’
हुन ् ।’

जुलाई अि तम साता ित बत पुगेका नेपाली स चारकम लाई ासाि थत नेपाली महावाणि य दूत गोिव दबहादुर काक ले
ित बतमा रहेका ‘खचरा’ नेपालीबारे िबिफङ गरेका िथए ।
1/8
य ता ‘खचरा’ नेपालीले ित बतमै िववाह गरेका छन् ।

हुन त ासामा दुईखालको नेपाली समुदाय छ । सिदयौ ँदेिख ित बतीसँग िबहे गरी बसेका पिरवार एकथरी छन् । ितनलाई
‘खचरा’ भिन छ । केही ‘खचरा’ सय वषअिघदेिख ासामा ित बती नागिरकता र सेवा सुिवधासिहत बसेका छन् । तर, धेरैले
दुवैतफको नागिरकता पाएका छै नन् ।

य ता नेपालीलाई नेपाल सरकारले केही राहत िदएको छ । ज तो िक, उनीह लाई सन् २०१६ मा िवशेष िनणय गरेर २०२०
स मका लािग ह तिलिखत राहदानी पदान गिरएको छ । य तो राहदानीले हवाई या ा गन िम दैन । सडक या ा र अ य
कामकाजमा भने य तो राहदानी पयोगमा आउँ छ । िसगा सेको एक होटलमा कामदारका पमा रहेका िस धुपा चोकका
िछिरङ य तै ‘खचरा’ नेपालीको सूिचमा पछन । उनले उतै ित बतीयन केटीसँग िववाह गरेको बताएका िथए ।

‘खचरा’ नेपालीको स या एक सय ६५ रहेको वािण य दूत काक ले जानकारी िदए । य ता नेपालीको आिथक अव था
चािहँ कमजोर नै छ ।

यसबाहेक ित बतको ासामा कारपेट तथा उल, ह तकला, युिरयो समान, ल ाकपडा, होटल तथा रे टु रे ट, युटीपालर,
गहना पसल, िकराना पसललगायतका यापार यवसायमा रहेका नेपालीह किरब ३५ जना रहेको वािण य दूतावासको
रेकडमा छ । उनीह को आिथक अव था चािहँ रामो छ ।

नेपाल र ित बत (भोट) बीच यापािरक स ब ध सु भएदेिख काठमाडौं उप यकाबाट नेवारी समुदायका यापारीह यसतफ
कामका लािग जाने गथ ।

यसबाहके ासा तथा िसगा सेमा वैदिे शक रोजगारीमा पुगेका किरब १६० नेपाली छन् । ती नेपाली कामदारको तलब तथा
अ य सुिवधा स तोषजनक भएको र उनीह को कु नै सम याको गुनासो नआएको वािण य दूतावासका अिधकारीह ले बताए

2/8
ित बतमा अ नेपाली पिन छन् । भूक प गएको बेला खासामा रहेका नेपालीह लाई ित बत सरकारले िसगा से लगेर राखेको
िथयो । य ता नेपालीह को स या ५० छ । पिहला उनीह पालमा बसेका िथए । अिहले उनीह लाई ित बत सरकारले घर
बनाइिदएको छ ।

‘खचरा’ह ले खोलेका होटे ल र रे टु रे टमा समेत नेपाली कामदार छन् । ासाको अको नेपाली समुदाय भने केही वष वा केही
मिहनाको िभसा िलएर रोजगारीका लािग जानेह हुन ् । सरकारी क पनीह मा अनुमित नपाए पिन िवदेशी र िचिनयाँ िमलेर
खोलेका यवसायमा नेपालीले ासाबाहेक ित बतका अ य भूभागमा पिन रोजगारी पाउनस ने स भावना देिख छ । अिहले
ित बतका अिधकांश थानमा भौितक संरचना र नयाँ सहर िनमाण गन काम तीव गितमा भइरहेको छ ।

िवदेशीलाई सरकारी क पनीमा काम गन भने चीनभरै पितब ध छ । यो िनयम ित बतमा पिन लागू हु छ । ासामा िचिनयाँ
नागिरक र िवदेशीको संय ु त लगानीमा स चािलत होटे ल तथा रे टु रे ट र अ य यवसायमा िवदेशीले काम गन पाउँ छन् ।
नेपालीह ासाका होटे लमा ‘नन—एिसयन फु ड’ कु क, वेटरलगायत काममा छन् ।
ित बतको के ङमा िविभ न यापार, यवसाय तथा रोजगारीमा रहेका नेपालीको स या किरब ८० छ । यसरी सबै े बाट
हेदा ित बतमा किरब पाँच सय नेपाली रहेको ासाि थत नेपाली वािण य दूतावासको भनाइ छ ।

चीन सरकारले केही नेपालीलाई पिछ लो पटक थायी बसोवास अनुमित प िगन काड पदान गरेको छ । वािण य
दूतावासका अनुसार सन् २०१७ को फेबुअरीमा चीन सरकारले एक सय १८ नेपालीलाई य तो अनुमितप िदएको छ ।

यसअिघ पिन केही नेपालीले थायी बसोबास अनुमितप पाएको र अिहलेस म कु ल थायी बसाइका लािग अनुमित प
पाउने नेपालीको स या एक सय ५० रहेको महावािण य दूत काक ले बताए ।

महावािण य दूतावासका अनुसार िविभ न अपराध गरेको आरोपमा ासाको जेलमा २० नेपाली छन् ।

3/8
बुबाआमा नभएका १० देिख १४ वषका किरब २० जना नेपाली बालबािलका पिन छन् ।

ित बतमा एक मा कूटनीितक िनयोग नेपालको

चीनको वसािशत े ित बतमा कूटनीितक िनयोगको स या आजको िदनमा एक मा छ । नेपालको वािण य दूतावास छ
ासामा । अथात ित बतको एक मा कूटनीित िनयोग हो यो ।

यसको पुरानो इितहास छ । सन् १८५६ मा विकल अिफस भनेर नेपालको कूटनीितक कायलय खुलक
े ो िथयो ित बतमा ।
१९५५ मा जब नेपाल–चीनबीच कूटनीित स ब ध थािपत भयो, यसको अको वष अथात् सन् १९५६ मा नेपाली
महावािण य दूतावास ासा भनेर नाम पिरवतन भयो ।

पिहला यो कायलय ासाको भाखोर भ ने ठाउँ मा िथयो । अिहले नबु िल गा रोडमा छ । ित बती भाषामा नबु भनेको िपकिनक
र िल गा भनेको ठाउँ हो । िपकिनक गन ठाउँ निजकै नेपाली वािण य दूतावास छ ।

4/8
सु मा पाँच पाँच वष ज गा िलजमा िलएर नेपाली वािण य दूतावास चलेको िथयो । सन् २००५ मा त कालीन वािण य दूत
िललामिण पोखरेलले ७० वषका लािग िलज स झौता गरे । अब सन् २०७५ स म नेपाली वािण य दूतावास यही रहनेछ । आठ
हजार पाँच सय वायर िमटर े फलको ज गा छ । नयाँ भवन बनाउने तयारी पिन भएको छ ।

सु का िदनमा सेनाका अिधकारीह आउथे यहाँ । पिछ िनजामित सेवाबाट कमचारी आउन थालेका हुन ् ।

सन् १९६० को यु पिछ भारतले आ नो कूटनीितक िनयोग ब द गरेको िथयो । यितबेला भारतीय कूटनीितक िनयोगका
कमचारीह ले कैयौ ँ िकताब नेपाली वािण य दूतावासलाई छाडेर गएका िथए । नेपाली वािण य दूतावासका अिधकारीह का
अनुसार ती िकताब अिहले पिन सुरि त नै छन् । ती िकताब अिहले नेपाली वािण य दूतावासका िकताब बनेका छन् ।

चीन भमणमा जाने नेपालका रा पित, पधानम ी र म ीह पिन ासाको वािण य दूतावासमा प ने गरेका छन् ।

पिछ लो पटक मानसरोवर या ामा गएका पूवपधानम ी एवम् एमाले अ य केपी ओली पिन ासा गएका िथए । जहाँ उनको
खटनपटनमा वािण यदूत गोिव दबहादुर काक खटे का िथए । ‘पूवपधानम ी आएको बेला सबै कु रा हेनपछ
ु ।’ जुलाई अि तम
साता ासा पुगेका नेपाली स चारकम सँग उनले भनेका िथए । ओली पिन यही बेला ासामा िथए ।
यसअिघ बोआओ फोरममा भाग िलन चीन गएका त कालीन पधानम ी पु पकमल दाहाल पच ड पिन ासामा पुगेका िथए ।
उनले ासामा रहेका नेपालीह को सम याबारे पिन चासो राखेको काक ले बताए ।

यस अगािड सन् २०१५ मा त कालीन रा पित डा.रामबरण यादव पिन बोआओ फोरममा भाग िलएर ासा आएका िथए ।
यहाँ उनी तीन बसेका िथए ।

उपरा पित परमान द झा दुई पटक ासाि थत वािण य दूतावास पुगेका छन् ।

ित बत सरकारका अिधकारीह पिन बेलाबेला ासाि थत नेपाली वािण य दूतावासमा पुगेका िथए ।

5/8
ासाि थत नेपाली बािण य दूतावास कलक ाज तो यापारमा मा सीिमत छै न । यसले कूटनीितक काम पिन उि कै गछ ।
‘कूटनीितक काम बढी छ । ि प ीय भमण भइरह छन् । पयटन, यापार, भ सार, यापार मेला, सीमा आवत–जावतलगायतका
काम हु छन् ।’ दूतावासका क सुलर पु षो म ढु गेलले भने ।

अका कमचारी रामच द प थीका अनुसार गत आिथक वषका ासाबाट २२ िचिनयाँले िभसा िलएका िथए । यहाँबाट ित बती
र िचिनयाँह ले िभसा िलने गरेको उनले बताए । जुरेको पिहरोभ दा अगािड थल माग भएर धेरै िचिनयाँ नेपाल आउँ थे । तर
पिहरोले थल माग भएर नेपाल िभि ने िचिनयाँ पयटकको स या कम भएको अिधकारीह को भनाइ छ । नेपाल सरकारले
िचिनयाँ पयटक नेपाल िभ याउनका लािग िनःशु क िभसा िदने गरेको छ ।

दुई देशबीचको सां कृितक स ब धमा म जु ी, भक


ृ ु टी, अरिनकोज ता सां कृितक दूतले दुई देशबीचको स ब धलाई पगाढ
बनाउने काम गरेका छन् । चीनबाट नेपाल गएका म जु ीले चोभारको ग छी काटे र तालको पानी बािहर पठाई काठमाडौ ँ
उप यकामा ब ती बसाएको िकंवद ती छ ।

ृ ु टीले त कालीन ित बती समाट ोङचङ ग पोिसत िववाह गरेर नेपाली सं कृित र पर परालाई चीनमा
नेपाली राजकु मारी भक
पुयाएकी िथइन् । सात सय वषअगािड नेपाली कालीगढ अरिनको चीन पुगेका िथए ।

रेलमागको चासो

ित बतको िसगा सेबाट नेपालको के ङस म रेल माग बनाउने चचा भइरह छ । चीनले यसलाई रणनीितक रेलमागका पमा
िलएको छ । िपपु स क गेसको सन् २०१६ को वैठकमा सीमा े स म रेल लैजाने योजना ित बत सरकारका पमुखले पेश
गरेका िथए । तर, सन् २०१७ मा य तो भएन ।

िचिनयाँ अिधकारीह ले ासाि थत नेपाली अिधकारीह लाई चीनको १३औ ँ प च वष य योजनामा सीमामा रेल लैजाने
योजना छ ।

चीनका अिधकारीह ले अनौपचािरक कु राकानीमा िसगा से–के ङ रेल मागका लािग ७२ िबिलयन युयान खच हुने बताएका
छन् । यो रेल लाइनको सभ पूरा भएको बताइएको छ ।

अिहले पिन िचिनयाँ अिधकारीह ले नेपाली अिधकारीह सँगको कु राकानीमा भूक पपिछ ब द भएको खासा नाका खो ने कु रा
गदा रेल ब न थालेको बताउँ छन् ।

नेपालबाट चीन जाने सरकारी अिधकारी होऊन वा चीनबाट नेपाल आउने, य ता भेटघाटमा खासाको कु रा उ छ । तर,
िचिनयाँ प ले खासा नाका खो नमा खासै चासो िदएको छै न ।

6/8
ित बत र नेपालबीचको ऐितहािसक, भौगोिलक, यापािरक, धािमक, सां कृितक स ब ध छ । भिव यमा ि प ीय स ब ध र
सहयोग थप सुदढृ ीकरण हुने र चीनको ‘वान बे ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा िलन चाहेको नेपालका
रजानीितक दलका नेताह बताउँ छन् ।

गत वैशाख अि तम साता नेपाल र चीनले ‘वान बे ट वान रोड’ अवधारणामा ह ता र गरेका िथए । त कालीन उपपधान एवं
अथम ी कृ णबहादुर महरा र पररा म ी पकाशशरण महतको उपि थितमा पररा सिचव श कर दास बैरागी र नेपालका
लािग िचिनयाँ राजदूत यु होङले ह ता र गरेका िथए ।

समझदारी दुई देशको स ब धमा मह वपूण पाइला भएको बताउने गिरएको छ । ‘रोड र रेल वे कनेि टिभटी हामा लािग
मह वपूण छ । यसमा लगानी होस् भ ने चाह छौ ँ ।’ त कालीन पररा म ीको भनाइ िथयो ।

यसभ दा केही समयअिघ चीन भमणमा गएका पधानम ी पच डले ओबीओआरमा ह ता र गन वचन िदएका िथए ।
यसअनुसार पच ड सरकारको कायकालको अ यितर ‘वान बे ट वान रोड’ अवधारणामा ह ता र गन िनणय भएको िथयो ।

िचिनयाँ रा पित सी िजनिपङले सन् २०१३ मा यो अवधारणा अिघ सारेका िथए । र, चीनले यसमा नेपालको समथनलाई
िनकै मह वका साथ िलएको िथयो । तर, यसमा दि णी िछमेकी मुलक
ु भारतले ह ता र गरेको छै न ।

‘वान बे ट वान रोड’ अवधारणामा ह ता र भएसँगै चीनले नेपालमा सडक, रेल स जाल लगायतमा आिथक सहायता उपल ध
गराउनेछ । िसगा से–के ङ रेलमाग िनमाणमा यो अवधारणा सहयोगी हुन स छ ।

नेपाल र चीनको वशािसत े ित बतबीच ि प ीय पयटन पव धनमा सहकायको पितब तासिहत १६ बुदँ े समझदारीप मा
ह ता र भएको छ ।

7/8
पिछ लो पटक नेपाल–ित बत संय ु त पयटन सम वय सिमितको नवौ ँ बैठकमा नेपाल र चीनको वशािसत े ित बतबीच
य तो सहमितसिहत पार पिरक िहत पव धनस ब धी समझदारीप मा ह ता र भएको िथयो । ह ता र गिरएको उ त
समझदारीप अनुसार पयटक आवगमन सहज तु याउन रसुवागढी— के ङ सीमा े मा पयटकीय पूवाधार िनमाण दू तगितमा
अिघ बढाउँ दै आव यकताअनु पको तरीय पूवाधार तयार भएपिछ पयटकका िनि त नाका खो न दुबै प सहमत भएका िथए

कैलाश मानसरोवर े मा सीमापार पयटन िवकासका िनि त हु ला र पुलान काउ टीमा आव यक सहयोग आदानपदान गन
पिन ि प ीय सहमित भएको िथयो । काठमाडौ ँ– ासा सीधा बस सेवा पुनः स चालन गन बस सेवा पदान गन क पनी, या ा
पार भ र रोिकने थान, सुर ा, बसको िटकट िब ीलगायत कामका लािग ासाि थत नेपाली महावािण य दूतावासले
िचिनयाँ प सँग सम वय गन सहमित भएको िथयो ।

यसैगरी सीमा े का िहमाल आरोहणमा दुवै प ले समान िकिसमका नीित िनयम लागू गन तथा आप कालीन अव थामा दुवै
ु का स ब प को वीकृितमा हेिलक टरका मा यमबाट उ ार काय स चालन गन सहमित पिन भएको िथयो ।
मुलक

चीनले िचिनयाँ पयटन पािधकरणमाफत नेपालको पयटन पव धनमा सघाउने तथा पवतारोही र ितनका सहयोगी एवम् धािमक
पयटकलाई बहुपवेश पवेशा ा (िभसा) काठमाडौ ँि थत िचिनयाँ राजदूतावासबाट उपल ध गराउने स ब धमा चीनको के दीय
सरकारसम अनुरोध गन सहमित जनाएको िथयो ।

ासा–काठमाडौ ँ– ासा हवाई स पक अझ बढाउन तथा मनािसब हवाई भाडा िनधारण गन नेपाल र ित बतका अिधकारी
सहमत भएका छन् भने पयटनस ब धी िनकायमाफत पार पिरक सहयोग िव तार गन पिन आपसी सहमित भएको िथयो ।

मौसम पूवानुमानबारे नेपालले गरेको अनुरोधपित ित बती प ले सकारा मक जवाफ िदँदै यसिनि त के द सरकारसँग सम वय
गन जनाएको िथयो ।
यो सहमित लागू भयो भने नेपाल–ित बत स ब ध थप रामो हुनेछ ।

8/8

You might also like