Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 5

ईतिहास

ईतिकावा तिफेक्चरको उच्चिम गुणस्तरयुक्त अंगुरले १४ बर्षको


परीक्षण पति पूणषिा पाए।

"रािा र ठूला अंगुर चातहयो!"


अंगुर लगाउने कृषकहरुको उक्त चाहनालाई पररपूर्ति गनि,,१९९५को
वसन्तमा, स्याण्ड डून कृर्ष अनुसन्धान केन्द्रमा, ईर्िकावा र्िफेक्चर
कृर्ष अनुसन्धान केन्द्रले "फुर्िर्िमा" नाम गरे का ठूला काला
अँगफफ
ु रहरुको ४०० र्िउहरुको संग्रह गरे ।ती र्िउहरुलाई परीक्षण गररने
खेतफफ को एक कुनामा छररयो।
फफ
फफ
धेरै सावधानीपूविक हुकाि ईएका नयां िोटहरुले १९९७ दे खख फल र्दन
थाले।तर पर्न,ती ४०० रुखहरु मध्यमा,केवल ४ वटामा राता दाना
फलेका र्थए।ती मध्यिाट "रूर्व रोमन" स्वाद,रं ग र गु णस्तरहरु िस्तै
दानाका झुप्पाहरु र लगाउन सर्िलो आर्द गु णहरुको आधारमा
र्नरन्तरको परीक्षण पश्चात चुर्नएको हो।ईर्िकावाको खिानाको रुपमा
दे िभर पठाउन र्मल्ने गरर एउटा ब्राण्डको र्वर्वधताको रुपमा यसलाई
र्वकर्सत गनि हामी एकसाथ काम गने छ ँ।


नाम: कायाको कानाडा(कानािावा नगरका िार्सन्दा,स्वतन्त्र लेखक)

उदे कको नाम" रुिी रोमन", िसले तपाईलाई र्िर्भन्न रँ गहरुको
अनुभूर्त र्दलाउँ छ,सो र्िफेक्चरका िार्सन्दाहरुद्वारा नै सुझाईएको
फफ
1


नाम हो। सो अंगुरको रं गीन रोगन र आकारमा रोमाखित भएको
अनुभूर्त हुन्छ, र यसको न्वारान "रुर्ि रोमन" गने र्नणि य गररएको छ
र्कन भने यो सो र्िफेक्चरका िार्सन्दाहरुमाझ सुपररर्चत छ।
"दे वीमाताको रुपमा नाम राख्ने सोच।"

वववववववववव वववववव व ववववव


थोरै अर्मलो हुन्छ तर र्चनीको मात्रा महमा िर्त नै उच्च
हुन्छ।तािगीको अनुभूर्त र्दलाउने र्मठासपन यसमा र्नर्हत छ।

(ईर्िकावा र्िफेक्चर कृर्ष


अनुसन्धान केन्द्रले गरे को अनुसन्धान)

ठूला रािा अंगुरहरु

िापानमा सय ं िकारका अंगुरहरु लगाईन्छ।तर ठूला र राता िातका


थोरै छन् र्कन भने गृ ष्मको तापमा रं र्गन िन्न कर्ठन हुन्छ।

2
ईर्िकावामा िखिएको रुिी रोमन गृष्मको तापलाई नगु माईकन रातो
हुन्छ र घेरेलु पररकारमा सिै भन्दा ठूलो आकारयुक्त हुन्छ।

From the left: Ruby Roman, Kyoho, Delaware (comparison at Ishikawa


Prefectural Agricultural Research Center, Sand Dune Agricultural Research
Center)

तिप्ने समय
From the beginning of August to the middle of September.अगस्टको िु रुदे खख
सेप्टेम्बरको मध्य सम्म।

फफणफफतर

3
फफर

लोगोमा समार्वष्ट तीन घेराहरुले


क्रेता(उपभोगकताि ),र्नमाि ता(उत्पादनकताि ) र
मध्यस्थकताि (र्वतरक)लाई िनाउँ दछ।सिैको साथमा रुिी
रोमनलाई पु याि उँदै ,सोच यो राखखएको छ र्क हामी यी तीन
घेराहरुलाई ठूला ठूला समूहमा र्िस्ताररत गनि सक्दछ ँ।
मष्तिष्कको िाष्िको िमाण,उच्च गुणस्तर

Ruby Roman's रुिी रोमनको र्िर्पङ िाकसमा " उत्पादकको


लाहाछाप ठोर्कएको हुन्छ।उत्पादन् गएइएको क्षे त्रको नाम र
उत्पादक्को नाम त्यस्मा उल्लेखखत हुन्छ।हरे क् उत्पादकले
र्िम्मेवारीपू विक र आत्मर्वश्वासकासाथ र्िर्पङ गरररहे को छ भन्ने
िमाणको रुपमा।यसको अर्तररक्त रुिी रोमनलाई सँग्रह गने िेलामा
रुिी रोमन कलवद्वारा राम्ररी िाँ र्चन्छ र िमार्नकरणको छाप
ठोर्कन्छ। रुिी रोमनको सवोत्तम तहको अंगुरको झुप्पोलाई र्िर्मयम

4
गु णस्तर िदान गररन्छ।र्िर्मयम गुणस्तरकोमा खास छाप ठोर्कन्छ
िसमा िाँ च्ने र िमार्णत गने व्यखक्तको नाम लेखखएको हुन्छ।

You might also like