Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

लघुकथा (धेरै पहिला सुनेको, भूलचुक हलने हिने ) : एकािे शमा एउटा जंगल हथयो। त्यस

जंगलमा धेरै हकहसमका प्राणीिरु बस्दथे जस्तै हक खरायो, िात्ती, जरायो, हचतुवा, बाघ इत्याहि।
जंगली कानुन अनुसार समस्त वन को सुख शान्ति अमन चयन उन्नहत को लाहग तीन सिस्यीय
सरकार हथयो; बाघ राजा औ हचतुवा र स्याल मन्ति हथए।

एकहिन कसो कसो गरर, खेल्दै खेल्दै एउटा गोरु बाघ को क्षेत्र हभत्र आइपु गेछ । श्री ५ बाघले
तत्क्षण जंगलका ननभेज प्राणीिरु धेरै हिन िे न्तख भोकाएको हुँ िा उक्त गोरु हशकार गनुुपने
हनणुय गिै त्यसको हजम्मा हचतुवा र स्याललाइ हिनुभएछ र हशकार गररसकेपहछ मासुलाई भाग
लगाउनु पहन भन्नुभएछ ।

त्यसपहछ हचतुवा र स्याल हमलेर आफ्नो बल, हशप, कौशल प्रयोग गिै त्यस गोरुको हशकार
गरे छन् । तर भाग लगाउने बेला उनीिरुलाई समस्या परे छ, कसरर गने ?

Flashback: हचतुवा र स्याल मध्ये हचतुवा फुसुि मा आफ्नो वन, हछमेहक वन आहिको ररहत हथहत
बारे सोधीखोजी गररराख्ने भएको र बाघसुँग पहन वनिरुको शासन व्यवस्था बारे हजज्ञासा राख्िा
खेरर उसले जवाफ पाएको हथयो – “अरुको त थािा भएन, तर यो िाम्रो वन को व्यवस्था
भनेको लोकतान्तिक व्यवस्था िो ।”

त्यसैले हचतुवाले स्याललाई भनेछ – “िे नुस मन्तिज्यू , यो िाम्रो वन को व्यवस्था भनेको
लोकतान्तिक व्यवस्था िो, पहिला स्वयम् बाघले भन्नुभएको िो अहन यो व्यवस्थामा सबै बराबर
हन्छन, त्यसैले मासु पहन बराबर नै भाग लगाउुँ ।”

एसइइ समेत पास नभएको हनाले स्याल मन्तिले कुरा त्यहत बुझेनछ अहन हन्छ हन्छ भनेछ ।

त्यसपहछ िु इ भाइ मिीले मासु भाग लगाएछन अहन बाघ लाइ बोलाएछन् ।

बाघले भाग लगाएको िे खेछ अहन मुसुक्क मुस्कुराएर सोधेछ “कसको आइडीया िो यो यसरी
भाग लगाउने ?”

हचतुवा खुहस भएर “मेरो आइहडया िो िजुर” भन्न लागेको हथयो तर स्यालले पहिले नै “उिाुँ को”
भनेर िे खाएछ ।

त्यसपहछ बाघले एकै झापुमा हचतुवालाई पहन त्यहि भागमा हमसाईहिएछ अहन स्याललाइ भनेछ
“पुन: भाग लगाउनु ।”
त्यसपहछ स्यालले लुग लुग खुट्टा काम्दै सबै ढे र बाघ हतर ठे ल्दै भनेछ “यो सबै िजुर नै
हलस्योस, आज मलाई त्यहत सन्चो पहन छै न खान मन छै न ।”

You might also like