Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

POEM IDEATION - IDEAS

-/-

Unforgettable paragons of excellence.


Pedagogical stance
Commensurate with the spirit of the text
Fake It 'Til You Make it
True, the trend line has not been smooth but the trajectory definitively reflects a growing strategic
engagement. From estranged democracies, India and U.S. can worst be described today as prickly
partners.
Strategic convergence

Three factors have contributed to the emerging strategic convergence.

===== === ===


स्वदे शमै काम गर्ने हुटहुटी पूरा
विलक्षण
एसएलसीमा बोर्ड दोस्रो भएका मेधावी
अवलम्बन गरे को नवउदारवादी अर्थनीति
नागरिकका अपेक्षा चुलिएका थिए
मध्यनजर गर्दै केही कठोर निर्णय गर्नैपथ्र्यो,
परिवेश = circumstance
चक
ु े का कुरामा गल्ती स्विकार्नुपर्छ
नीतिगत दिशा ठीक हुँदाहुँदै त्यसलाई नियन्त्रण गर्ने कर्ताहरूका कारण व्यवस्था बदनाम हुँदै गयो र त्यसको
वैधतामाथि प्रश्न उठ्न थाल्यो ।
राजनीति नै हाबी भैरह्यो 
कुनै सन्दे ह गर्नै पर्दैन, राजनीति नै प्रधान हो । राजनीति मूल नीति हो भने अर्थनीति त्यसको
सबैभन्दा महत्वपूर्ण खम्बा । राजनीति सफल हुन अर्थनीति सफल हुनैपर्छ । तपाईंले अर्थनीतिको गलत
ढं गले अभ्यास गर्नुभयो भने राजनीति डावाँ डोल हुन थाल्छ ।
भन्नुको तात्पर्य अर्थशास्त्र र राजनीतिलाई टुक्र्याएर हे र्ने चलन एकदमै नयाँ अभ्यास हो
तथ्यांकले पष्टि
ु गरिनप
ु र्ने
तसर्थ सफल राजनीतिका पछाडि सफल अर्थनीति चाहिन्छ किनभने उत्पादन, आय आर्जन, रोजगारी,
मुद्रास्फीति, व्यापार, लगानीजस्ता विषय जनताको जनजीविकासँग गाँसिएका हुन्छन ् । यदि यी
कुरालाई सही अर्थनीतिमार्फ त नेतत्ृ व गर्न सकिएन भने त्यसले विद्रोह जन्माउँ छ ।
कहिलेकाहीँ हामी एउटा अतिबाट अर्को अतिमा हाम्फाल्छाैँ 
सर्वेसर्वा
विचारधारात्मक अस्थिरता
माटो सुहाउँ दो मोडेल / व्यवस्था
राजनीतिको धङधङी मानसपटलमा
वास्तविकता र सिद्धान्तका बीचमा हुने विरोधाभाषलाई खुट्याउन नसक्नु नै अहिलेको समस्या हो
भाषागत रुझान भने पक्कै दे खिन्छ, तर विरोधाभास प्रशस्त छन ् 
त्यसैले विरोधाभासहरूको भेलमा यो सरकार फसिसकेको छ 
आफूले छानेको व्यक्ति, समूह आफैँ ले बनाएको नीतिबाट लाभान्वित हुनुपर्छ भन्ने सोच हाबी छ ।
अलिकति उग्र राष्ट्रवादको छनक, अलिकति विदे शीप्रतिको वितष्ृ णा भाव, संवैधानिक उदारवादका
अवधारणामा वितष्ृ णा नै अहिलेको सरकारको वास्तविक चरित्र हो ।
नवउदारवादी विचारधाराको निरपेक्ष वकालत गर्दैन
यसमा वैधताको कुरा छ 
गजबको अंकुश
पक्षपोषक
प्रवर्तक
पक्षधर
वास्तविक धरातल
विधिको शासनमा कुनै पनि ठे केदारले गल्ती गर्छ भने त्यसलाई कारबाही गर्ने कानन
ु ी प्रक्रिया र विधि
हुन्छन ् । बरु त्यो काननु पर्याप्त छै न भन्ने लागेमा कानुन परिमार्जन गर्नुपर्छ । तर, थर्काउने,
धम्क्काउने काम कानन ु ी शासनको बर्खिलाप हुन्छ ।
जे पनि गर्न सक्छु भनेर दम्भ दे खाउन थालियो तथा उदारवादी मान्यताको अभ्यास गर्न सकिएन भने
त्यो अनुदारवादी लोकतन्त्रको परिभाषाभित्र पुग्छ ।
जनअनम
ु ोदित
बहुदलीय लोकतन्त्र भनेको बुर्जुवा लोकतन्त्र हो, जहाँ बोकाको टाउको दे खाएर कुकुरको मासु बेचिन्छ ।
निर्वाचित तानाशाह हुने दिशामा छन ्
बिचारप्रद प्रवाहले सस
ु ज्जित सन्
ु दर अन्तरबार्ता। प्राज्ञिक पनि राजनीतिक पनि अलिकति प्रशासनिक
पनि।
राम्रो अथशास्त्र र राजनीतिशास्त्रको बिश्लेषण सहितको वस्तुपरक बिश्लेषण ।
This interview is really thoughtful, based on empirical evidence and worth pondering!!
तत्यसत्यलाई पन्छाएर गरे को तर्क मनगडन्ते लाग्यो ।
पूर्वाग्रह
अन्धसमर्थक र उग्रविरोधी

TAX
लिलामी बढाबढ भन्ने सनि
ु एको थियो अहिले घटाघट शरु
ु भएको छ |- फुट-कर
कर कसरी उठाउने : बाच्छाले 'दध
ु ' खाए जसरी कि जुकाले 'रगत' चुसे जसरी

विनाआधार र प्रमाण लगानीकर्तालाई भ्रमित बनाएकी


वैज्ञानिक आधार विना सामाजिक सञ्जालमा हचुवाको भरमा बजार दोब्बर हुन्छ भन्नु गम्भीर विषय
हो
चिन्ताले निशब्द
Agadh sneha
=== == ====
------ -- ---- ---- ----

You might also like