Nepali Song Lyrics

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 4

"ek din (एक िदन)" by "Subani Moktan and Resonance"

एक िदन ऊ आयो मेरो जीवनमा


एक िदन...
मुस्कुरायो मलाई हेररे त्यो िदन
अिन गीत िमठो बिज रहेथ्यो
हावा पिन मिस्क रहेथ्यो
उसको मेरो भेटमा
यो माया भन्ने िचजै नै यस्तो हो
समय चािहं दैन एक िदन भए पुग्छ
अिन मैले थाहा पाएँ कित फरक पाछर्
(एक िदनले...)२
त्यो एक िदन मेरो हात समायो उसले
एक िदन...
मुटु भिर मेरो लािग मायाले
हामीले कुरा गर्‍यौ भिवश्यको
घर बनायौ सपनाको
बाचा बाध्यौं मायाको
यो माया भन्ने िचजै नै यस्तो हो
समय चािहं दैन एक िदन भए पुग्छ
अिन मैले थाहा पाएँ कित फरक पाछर्
(एक िदनले...)२

अिन ऊ अिन म सँगसँगै


िहिडं रहेछौं आज पिन
आई परेका बाधाहरु पन्छाउदै
अिन ऊ अिन म सँगसँगै
िहिडं रहेछौं आज पिन
सपनाहरु बुन्दै
अिन एकिदन ऊ आयो मेरो जीवनमा
अिन किहल्यै गएन

यो माया भन्ने िचजै नै यस्तो हो


समय चािहं दैन एक िदन भए पुग्छ
अिन मैले थाहा पाएँ कित फरक पाछर्
(एक िदनले...)४

"mero maya (मेरो माया)" by "Subani Moktan"

ितम्रो यादमा आफैलाई हराएकी छु


अिन ितम्रो मायाको प्रितक्षा गरेकी छु
ितमी िबनाको जीवन अधुरो छ
मेरो माया ितमीलाई साँचेकी छु
ितमी हौ मेरो माया
मेरो मन ितमीलाई िदएकी छु
ितमी हौ मेरो माया
जस्तै बाधा आए पिन ितमी नै त छौ
मेरो माया....
िकन छै नौ ितमी यहाँ मसंग
आऊ समाउ यी हात
आउदैनौ िकन ितमी मेरो जीवनमा
न हौ सपना मात्र
ितमी नै त चािहन्छ मलाई यो जीवनमा
मेरो माया ितमीलाई साँचेकी छु
ितमी हौ मेरो माया
@ npsongs.com
मेरो मन ितमीलाई िदएकी छु
ितमी हौ मेरो माया
जस्तै बाधा आए पिन ितमी नै त छौ
मेरो मुटुको ढु कढु की
ितमी नै त हौ
मेरो माया...

"thaha cha (थाह छ)" by "Subani Moktan"

िसमे िसमे पानीमा


ितमीलाई सोची रहेछु
डुिब िदएछु ितम्रो यादमा
टाढा छु ितमीबाट
तर मन ितमीसंग छ
सम्हाली देऊ साथमा
फेरी आउँ छु आउँ िदन
िमलन होला नहोला
ितमीलाई सोच्दा सोच्दै
िदन यो िबती जान्छ
थाह छ िक छै न ितमीलाई

घन्टौ भै सक्यो यिह कोठामा


ितम्रो यादले मलाई छोड् दैन
के गिर रहेको होला अिहले
मेरो याद आउँ छ आउँ दैन
फिकर् आउँ न चाहन्छु आजै म
तर थाहा छ सिक्दन
ितमीलाई सोच्दा सोच्दै
रात यो िबित जान्छ
थाह छ िक छै न ितमीलाई
कित गाएँ होला यो गीत
ितम्रो लािग ितम्रो यादमा
टाढा छु ितमीबाट
रािख देऊ ितम्रो साथमा
िसमिसमे पानीमा
ितमीलाई सोची रहेछु
डुिब िदएछु ितम्रो यादमा
फेरी आउँ छु आउँ िदन
िमलन होला नहोला
ितमीलाई सोच्दा सोच्दै
@ npsongs.com
िदन यो िबित जान्छ
थाह छ िक छै न ितमीलाई
ितमीलाई सोच्दा सोच्दै
रात यो िबित जान्छ
थाह छ िक छै न ितमीलाई
मेरो याद आउँ छ आउँ दैन ितमीलाई...

You might also like