Professional Documents
Culture Documents
Question Set of Governance System (Section Officers)
Question Set of Governance System (Section Officers)
Question Set of Governance System (Section Officers)
१. सूचनाको हकको महत्व दर्शाउदै सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्धवारे चर्चा गर्नुहोस । (४+६)
३. राष्ट्रिय सुरक्षा व्यवस्थापनका क्षेत्रहरुको चर्चा गर्दै यस सम्बन्धमा नेपालको समसामयिक सवालहरुवारे प्रकाश
पार्नुहोस् । (५+५)
४. संविधानवादको अवधारणाको चर्चा गर्दै यसका आधारभूत तत्वहरुको उल्लेख गर्नुहोस ।१०
५. नेपालको संविधानमा व्यवस्था गरिएको राज्यका तीन अंगहरुको अन्तरसम्बन्धवारे विश्लेषण गर्नुहोस् । १०
६. गुणस्तरीय सार्वजनिक सेवाप्रवाहका मापकहरु के के हुन ? नेपालमा सार्वजनिक सेवाप्रवाहमा रहेका समस्याहरु
चर्चा गर्नुहोस । (५+५)
७. सार्वजनिक कोषको सदुपयोग भन्नाले के बुझिन्छ ? सार्वजनिक कोषको सदुपयोगमा सदाचार र नैतिकताको
महत्ववारे चर्चा गर्नुहोस । (३+७)
८. म्याक्स वेभरियन कर्मचारीतन्त्रको विशेषता उल्लेख गर्दै नेपालको कर्मचारीतन्त्रले अभ्यास गरेको नविन
प्रवृतिहरुको चर्चा गर्नुहोस ।(४+६)
९. मानवस्रोत व्यवस्थापनको महत्व उल्लेख गर्दै नेपालमा यस सम्बन्धमा देखिएका समस्याहरुको चर्चा गर्नुहोस ।
( ३+७)
१०. योजनाबद्ध विकासको अवधारणाको चर्चा गर्दै नेपालको पन्ध्रौ योजनाले लिएको दिर्घकालीन राष्ट्रिय लक्ष्यहरु
उल्लेख गर्नुहोस । (४+६)
लोक सेवा आयोग (अप्राविधिक न्याय, परराष्ट्र, प्रशासन, लेखापरिक्षण र संसद सेवा राजपत्रांकित तृतिय श्रेणी शाखा
अधिकृ त वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित )
१. शासनको अवधारणाको चर्चा गर्दै यसका आधारभूत पक्षहरुको व्याख्या गर्नुहोस । (४+६)
२. राष्ट्र निर्माण भन्नाले के बुझिन्छ ? राष्ट्र निर्माणले राज्य निर्माणलाई कसरी सहयोग गर्दछ? चर्चा गर्नुहोस ।(३+७)
३. बहुस्तरीय शासनको अवधारणा प्रष्ट पार्दै नेपालमा बहुस्तरीय शासनको के कसरी अभ्यास भएको देखिन्छ ?
व्याख्या गर्नुहोस ।(४+६)
४. संविधानलाई मूल कानून मान्नुको कारण खुलाउदै नेपालको संविधानको मुख्य मुख्य विशेषताको चर्चा गर्नुहोस।।
( ४+६)
५. मानवअधिकारको अवधारणाको चर्चा गर्दै यस सम्बन्धी नेपालमा गरिएका प्रबन्धहरुवारे प्रकास पार्नुहोस।।(४+६)
६. सार्वजनिक व्यवस्थापनको अवधारणागत विकासक्रमको उल्लेख यसको मुख्य कार्यक्षेत्रहरु लेख्नुहोस ।(५+५)
८. सार्वजनिक सेवा वडापत्रको आवश्यकता चर्चा गर्दै यसमा रहेका समस्याहरुको खोजी गर्नुहोस ।।।(४+६)
९. बजेटको विशेषताहरुको उल्लेख गर्दै वजेट चक्रको छोटकरीमा चर्चा गर्नुहोस ।(४+६)
१०. सहभागितामूलक योजनाको सिद्धान्तहरुको उल्लेख गर्दै नेपालमा सहभागितामूलक योजनाको अभ्यासको
अवस्थवारे चर्चा गर्नुहोस । (४+६)
लोक सेवा आयोग (अप्राविधिक न्याय, परराष्ट्र, प्रशासन, लेखापरिक्षण र संसद सेवा राजपत्रांकित तृतिय श्रेणी शाखा
अधिकृ त वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित )
१ राज्य र शासनको अन्तरसम्बन्धवारे चर्चा गर्दै यी दुई बीचको भिन्नता के लाउनुहोस । ।(५+५)
२ नेपालमा सूचनाको हकसम्बन्धी भएका कानूनी प्रबन्धको चर्चा गर्दै सूचनाको हकका सिमाहरु उल्लेख गर्नुहोस
।।(५+५)
३ राज्य निर्माण भन्नाले के बुझिन्छ? यसको लागि गर्नुपर्ने कार्यहरुको सूची बनाउनुहोस ।।(४+६)
४. मौलिक हक र राज्यका निर्देशक सिद्धान्त बीच तुलना गर्नुहोस । के मौलिक हकहरु प्रतिवन्धित हुन सक्छन ?
आफ्नो तर्क पेश गर्नुहोस।(५+५)
५. कानूनको शासनको अवधारणाको चर्चा गर्दै नेपालको संविधानमा कानूनको शासन सम्बन्धी गरिएका प्रबन्धहरुवारे
प्रकास पार्नुहोस।।(४+६)
६. सार्वजनिक सेवाको विशेषता चर्चा गर्दै विपद्को समयमा सार्वजनिक सेवालाई कसरी प्रभावकरी वनाउन सकिन्छ ?
व्यवहारिक उपायहरु पेश गर्नुहोस ।(४+६)
८. विद्युतीय सुशासन भन्नाले के बुझिन्छ ? यसको लागि नेपालको सम्भावनावारे विश्लेपण गर्नुहोस।(४+६)
१०. आन्तरिक र अन्तिम लेखापरीक्षणको अन्तरसम्बन्धवारे चर्चा गर्दै नेपालमा लेखापरीक्षणमा रहेका समस्याहरुको
बिश्लेषण गर्नुहोस । (४+६)
लोक सेवा आयोग (अप्राविधिक न्याय, परराष्ट्र, प्रशासन, लेखापरिक्षण र संसद सेवा राजपत्रांकित तृतिय श्रेणी शाखा
अधिकृ त वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित )
द्धितिय पत्र (शासन प्रणाली) अभ्यास प्रश्नहरु ( सेट 4 )
१. संघीय शासन प्रणालीको अवधारणा प्रष्ट पार्दै नेपालमा संघीयता कार्यान्वयनका चुनौतीहरु औल्याउनुहोस ।(५+५)
२. राष्ट्रिय सुरक्षा व्यवस्थापनको अवधारणागत विकासक्रमको चर्चा गर्दै यस सम्बन्धमा नेपालमा गरिएका प्रबन्धहरु
उल्लेख गर्नुहोस ।(४+६)
३. नेपालमा स्थानीय शासनलाई के कस्तो भूमिका प्रदान गरिएको छ ? संवैधानिक र कानूनी व्यवस्थाको आधारमा
लेख्नुहोस।(१०)
४. संवैधानिक निकायहरुको अवधारणा र महत्व माथि प्रकास पार्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
चुनौतीहरुको चिरफार गर्नुहोस।(५+५)
५. नेपालमा समावेशीकरणको आवश्यकता उल्लेख गर्दै यसको कार्यान्वयनका लागि उपकरणहरु के के हुनसक्छन् ?
उल्लेख गर्नुहोस।(४+६)
६. नेपालको संविधानमा निजामती सेवा सम्बन्धी प्रबन्धहरुको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा निजामती सेवाको
भूमिकावारे धारणा राख्नुहोस।(४+६)
७. नेपालमा राम्रा नीति बन्छन तर कार्यान्वयन पक्ष कमजोर छ भन्ने भनाईमा तपाईको मत प्रकट गर्नुहोस। १०
८. विद्युतीय सुशासनका चरणहरु के के हुन ? यस सम्बन्धमा नेपालमा रहेका चुनौतीवारे विश्लेपण गर्नुहोस।(४+६)
१०. सरकारी लेखा प्रणालीका सिद्धान्तहरुको चर्चा गर्दै नेपालको सरकारी लेखा प्रणालीमा रहेका समस्याहरुको
बिश्लेषण गर्नुहोस । (४+६)
लोक सेवा आयोग (अप्राविधिक न्याय, परराष्ट्र, प्रशासन, लेखापरिक्षण र संसद सेवा राजपत्रांकित तृतिय श्रेणी शाखा
अधिकृ त वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित )
२. नेपालको राजनैतिक संरचना अन्तर्गत के के पर्दछन् ? राजनैतिक र प्रशासनिक संरचना बीचको अन्तरसम्बन्ध
विश्लेषण गर्नुहोस।(४+६)
३. बहुस्तरीय शासनमा व्यवसायिक शासनले खेल्ने भूमिका उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्याहरु
औल्याउनुहोस ।(४+६)
४. नेपालको संवैधानिक विकासक्रमको छोटकरीमा चर्चा गर्दै जनताको कर्तव्य उल्लेख गरिएका संविधानहरुको सूची
बनाउनु होस।(८+२)
५. नेपालको संघीय शासन पद्धतिमा कानून निर्माणको प्रकृ यालाई कसरी व्यवस्थित गरिएको छ ? संक्षिप्तमा प्रकास
पार्नुहोस।(४+६)
६. नेपालको कर्मचारीतन्त्रमा रहेका कमी कमजोरीलाई सुधार गरी जनअपेक्षा अनुरुपको कर्मचारीतन्त्र निर्माण गर्न
गरिनुपर्ने व्यवहारिक उपायहरु सुझाउनुहोस।(४+६)
८. सार्वजनिक सेवा वडापत्रको ढाँचा उल्लेख गर्दै यसले कर्मचारीतन्त्रमा कसरी पारदर्शिता र उत्तरदायित्व अभिबृद्धि
गर्छ ? आफ्नो तर्क पेश गर्नुहोस।(४+६)
९. वजेटको परिचय दिदै नेपालमा वजेट निर्माण प्रकृ यावारे छोटकरीमा चर्चा गर्नुहोस।(१०)
१०. सामाजिक उत्तरदायित्वको अवधारणावारे चर्चा गर्दै यसले कसरी वित्तिय व्यवस्थापनमा टेवा पुर्र्याउछ ? उदाहरण
सहित लेख्नुहोस । (४+६)