Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 41

नेपाल सरकार

भौ तक पूवाधार तथा यातायात म ालय

अ ययन तवेदन

उ च त रय सवार दुघटना अ ययन स म त, २०७६

२०७७, काठमाड
वषय सूची

१. पृ भूिम .............................................................................................. 5

२. उ च तर य स म तको ...................................................................... 6

२.१ स म तको गठन ................................................................................... 6

२.२ स म तको काय-सूची ............................................................................. 6

३. स म तको अ ययन काय व ध .............................................................. 7

३.१ काय व ध ............................................................................................ 7

३.२ काय बवरण ......................................................................................... 9

४. सडक दुघटना र स बि धत प ह .................................................. 10

४.१ सडक पूवाधार र सडक दुघटना............................................................ 10

४.२ सवार साधन र सडक दुघटना ............................................................. 13

४.३ नेपालमा सडक दुघटना ....................................................................... 14

४.४ सडक दुघटना यूनीकरणका यासह ................................................... 16

५. सडक दुघटना र व यापी यासह ............................................... 20

६. सडक दुघटनाका थलगत अवलोकन र न कष ................................ 24

७. सडक दुघटना यूनीकरण स ब धी सुझावह .................................... 26

८. मु य सुझाबह .............................................................................. 27

९. स दभ साम ी ................................................................................ 29

अनुसूची १: २०७६ सालमा भएका ठु ला दुघटना ........................................................... 30

अनुसूची २: थलगत अवलोकनका के ह ति बरह : सुकुटे , स धुपा चोक ................. 33

अनुसूची ३: थलगत अवलोकनका के ह ति बरह : बडरे , दोलखा ................................ 36

2
अनुसूची ४: स म त गठन तथा कायसूची .............................................................................. 39

अनुसूची ५: सडक दुघटना यूनीकरणका सुझावह .......................................................... 40


तवेदनमा सामबेश ग रएका िच ह

रणनी तक सडक संजालको वकास 11

सडक मोडको अध यास र सडक दुघटनाको स बि ध 12

सवार को ग त र दुघटनामा मृ यु तथा स त घाइते हुनस ने स भावनाको तुलाना कम जोिखम 13

सवार दताको त यांक 14

सडक दुघटनामा मृ यु, साधारण घाइते र स त घाइतेको सं या 15

सडक दुघटनाका कारणह को तशत अंक 15

सडक सुर ा सं ग स बि धत नेपाल सरकारका नकाय 16

सं य ु रा सं घका व यापी सडक सुर ा ल यह 23

4
१. प ृ ठभू म

सडक सं जाल दे शको मुख वकासको पूवाधार हो भने यातायात सेवा सावज नक सेवा म येको आधारभूत

तथा बहुआया मक सेवा मा स क छ। सडक यातायातले सामािजक तथा आ थक प सं ग सरोकार रा े भएकाले

यसले रा य अथत मा मुख भू मका खे छ। यसैले, दे शका ाय सबै िज ला सदरमुकाम सडक सं जालमा आव

भई सकेका छन् । दे शभ रमा लगभग ८०,००० क. म. सडक संजालको वकास भई सकेको छ । यसै ग र, दे शमा

ु ाहक
सवार साधनको सं या प न लगभग ३५ लाख पु गसकेको छ। यातायात सेवाको ला ग मालवाहक तथा या व

सवार को स पूण यव थापन तथा संचालन निज े को िज मेवार मा भएकोछ भने, निज सवार साधनको योग

प न ब दो ममा रहे को छ। व यापी पमा हेदा, सडक यातायातका नकारा मक भावह नकै ग भीर भएकाले

दगो वकासको ल यमा यसले नकै असर गन दे िख छ।

यस र, आधु नक सं सारमा सडक तथा सवार ले हरे क मा नसको आ थक याकलापमा मह वपूण थान

ओगटे को छ। तथापी, यसका नकरा मक मु ाह प न जोडदार पमा उठे का दे िख छन्। यसम ये, सडक दुघटना

आधु नक व को जन- वा य सं ग स ब ध रा े वषय बनेको छ। सं सारमा सडक दुघटनाले यक बष १३ लाख

भ दा बढ सं यामा मा नसको मृ यू भएको दे िख छ। यसको सामािजक र आ थक भाव यक देशको ला ग ठु लो

च ुनौ तका पमा दे खा परे को छ। नेपालको स दभमा सडक दुघटनाको दर ब दो छ। यक तन हजार मा नसको

मृ यु सडक दुघटनाका कारणले भएको त यांक सव व दतै छ। यो सं या यू नीकरणको ला ग सरकार , गैर सरकार

तथा व भ अ तरा य वकास साझेदार सं थाह यासरत दे िखएता प न प रणाम भने य त आशाजनक नभएको

पाई छ।

वशेषत: नेपालमा रा य मह वका चाड पव ज तै दश, तहार वा छटको अव धमा रा य वा थानीय टह मा

या हु को माग नकै वृ भएको हुनलाई सवार साधनको चाप अ य तै बढ भएको बेला सडक दुघटनाको सं या

बढ भएको दे िख छ। यसका साथै, नेपालमा हुने सडक दुघटनाका वशेषता म य ाय ठु ला दुघटनासावज नक सवार

(बस) बाट भएको त यांकबाट हु छ। य ता कृ तका सडक दुघटना यूनीकरण गनका ला ग ग रने यासका

5
पमा मुखत: सुर त सडक पूवाधार तथा सुरि त सवार र यातायात सेवा मुख शय भएकाले भौ तक पूवाधार

तथा यातायात म ालयले सडक दुघटना स ब धी व भ प तथा वषयको अ ययन ग र सडक दुघटना यूनीकरण

स ब धी काययोजना पेश गन उ च तर य स म त गठन गरे को छ । यस स म तले, आ नो अ ययन, थलगत

अवलोकन, सरोकारवाला संगको परामश आ द काय ग र यो तवेदन तयार गरे को छ।

२. उ च तर य स म तको

2.1. स म तको गठन

नेपाल सरकार (मा. मि तर)को म त २०७६/८/३० गतेको नणय अनुसार सडक दुघटना स ब धी अ ययन

गर यू नकरणका ला ग त का लन, म यकाल न तथा दघका लन सुधारका काययोजना स हतको तवेदन तयार

ग र पेश गनका ला ग म ालयका सह-सिचव ी मला दे वी शा य ब ाचायको सं योजक वमा आठ जना सद य

स हतको उ च तर य स म त गठन भएको थयो। यस स म तको सद यमा ी िशवहर सापकोटा, उप-महा नदशक,

सडक वभाग; ी सरोज कुमार धान, उप-महा नदशक सडक वभाग; ी म


े कुमार िशं ह, ा व धक नदशक, यातायात

यव था वभाग; ी वंशी कुमार आचाय, उपसिचव, गृह म ालय; ी राम कुमार दानी, हर नायव उपर क,

हर धान कायालय; ी योगे कमाचाय, अ य , नेपाल यातायात यवसायी रा य महासं घ; डा. पदम बहादुर

शाह , सडक सुर ा व ; ी िशवलाल दाहाल, स.डी.ई. भौ तक पूवाधार तथा यातायात म ालयलाई चयन ग रएको

थयो।

2.2. स म तको काय-सूची

यस स म तलाई दान ग रएको कायसुची न न अनुसारको थयो:-

क) हालसालै भएका सवार दुघटनाह को त यांक सं कलन,

ख) त यांक व ष
े ण ग र स भा वत कारणह प ा लगाउने,

ग) हाल भएका सवार दुघटना भएका थानह को थलगत अवलोकन गन,

6
घ) व मान ऐन, नयम र काय व धह को अ ययन ग र सुझाव दने,

ङ) दुघटना यू नीकरणका ला ग त का लन, म यकाल न र दघका लन सुधारका काययोजना स हतको तवेदन

पेश गन ।

स म तले दइएको कायसूची अनुसार काय व ध तयार गरे र काम शु गरे को थयो। म त २०७६।०९।०३ गते

स म त माफत् गृह म ालय, हर धान कायालय, सडक तथा ा फक शाखा, सडक वभाग, नेपाल यातायात यवसायी

«
रा य महासं घ लाइ त न ध मनोनयन गर पठाउन प ाचार ग रएको थयो। म त २०७६।०९।०८ गते हर

धान कायालय (राजमाग सुर ा तथा ा फक नदशनालय) बाट हर नायव उपर क ी राम कुमार दानीलाइ

त न ध मनोनयन गरे को प स म तमा ा भएको थयो। म त २०७६।०९।०८ गते गृह म ालयबाट उप-सिचव

ी वंशीकुमार आचायलाइ त न ध मनोनयन गरे को प स म तमा ा भएको थयो। म त २०७६।०९।१३

«
गते नेपाल यातायात यवसायी रा य महासंघबाट अ य ी योगे नाथ कमाचाय जलाइ त न ध मनोनयन गरे को

प स म तमा ा भएको थयो।

३. स म तको अ ययन काय व ध

3.1. काय व ध

स म तले प हलो बैठकमा आ नो काय व ध तयार ग र सो ह अनु पका याकलाप गरे को थयो। स म तको काय व ध

सं ेपमा न न अनुसारले बणन ग रएको छ।

क) स म तका सद य बीच छलफल: स म तका सद ह ले आफु आब भएका नकायह को सडक दुघटना सं ग

स बि धत गरे का यास, काययोजना र त यांकका बारे मा व भ बैठकह मा छलफल ग रएको थयो।सडक

वभागका सुरि त सडक सं रचनाका नमाणका ला ग गरे का उपलि ध तथा यासह ; यातायात यव था

वभागले सवार साधन तथा सवार अनुगमनका स ब धमा गरे का उपलि ध तथा यासह ; ा फक हर ले

सडक तथा ा फक नयम काया वयनका स ब धमा र म ालयले यस स ब धी गरे का सम वय तथा

7
नयमनका व भ वषयमा छलफल ग र आफु संग स बि धत सद यह ले टपोट ग र तवेदनमा समाबेश

गनका ला ग सम तले नणय गरे को थयो।

ख) स दभ साम ीको अ ययन: स म तका सद यह ले यस भ दा अ हले सडक दुघटना सं ग स ब धी अ ययन

तवेदन, रा ी तथा अ तरा य अ ययन अनुस धान साम ी र अ य सडक सुर ा स ब धी नी त, नयम

र खोज तवेदनह को अ ययन ग रयो । वभ स दभ सि ह का आधारमा यस स म तले सडक दुघटना

यू नीकरण गनका ला ग आव यक पन त का लन, म यकाल न र दघका लन उपायह को सफा रश गरे को

छ।

ग) सरोकारवाला यि वा सं थासंग अ तर या: स मतले सडक यातायात संग स बि धत नकाय तथा सं थाह

सग अ तर या गरे को थयो। स म तका सद यह ले सडक वभागका व भ सडक आयोजना तथा

कायालयह का पदा धकार सं ग अ तर या ग र सडक दुघटनाका कारण, तथा यू नकरणका स ब धमा

छलफल ग र टपोट ग रएको थयो।

घ) त यांक सं कलन: सडक दुघटना, सवार साधनको तथा सडक पूवाधार स ब धी व भ त यांकह

सरोकारवाला नकाय तथा सं थासं ग सूचना तथा त याकं संकलन ग रएको थयो। साथै, स म तले सडक

दुघटना स ब धी यस भ दा प हले गठन ग रएका स म तह का अ ययन तवेदन तथा अ य पा -साम ी

सं कलन ग र अ ययन गरे को थयो।

ङ) थलगत अवलोकन: स म तले वगतमा घटे का ठु ला सडक दुघटनाह को थल अवलोकन गरे र स बि धत

यि ह सं ग भेट ग र सूचना सं कलन गरे को थयो।

च) तवेदन तयार तथा पा रत: स म तले वभ स म तका बैठकह मा नणय गरे का र संकलन ग रएका त य

तथा सूचनाका आधारमा तवेदन तयार ग र पा रत गरे को थयो।

8
3.2. काय बवरण

उ च तर य स म तले तय ग रएको काय व ध अनुसार वभ म तमा बैठक तथा अ तर या गरे र आ नो काम

शु गरे को थयो। स म तको बैठकह को सं ि ववरण यस कार छ:-

 म त २०७६।०९।२० गते स म तको प हलो बैठक सहसिचव इि ज नयर ी मला दे वी शा य ब ाचायको

सं योजक वमा स म तका सद यह को उपि थ तमा ब सयो।उ बैठकले भौ तक पूवाधार तथा यातायात

म ालय, यातायात यव था शाखाका स नयर ड भजनल इि ज नयर ु ाललाई अ ययन


ी मिणराम भस

स म तमा आमि त सद यका पमा समावेश गन नणय गय ।उ बैठकमा दुघटना छान वन स म तले

पेश गन तवेदन तयार स ब धी छलफल र काय व ध तय सडक सुर ा स व धी व मान ऐन, नयम,

काय व ध, काययोजना साथै सडक दुघटना तवेदन संकलन गर अ ययन गन नणय ग रएको थयो।

 म त २०७६।१०।०७ गते स म तको दो ो बैठक सहसिचव इि ज नयर ी मला दे वी शा य ब ाचायको

सं योजक वमा स म तका सद यह को उपि थ तमा ब सयो।उ बैठकमा राजमाग सुर ा तथा ा फक

नदशनालयवाट संक लत ठू ला सवार दुघटनाह को अ ययन र छलफल ग रयो।

 म त २०७६।१०।०९ गते स म तको ते ो बैठक सहसिचव इि ज नयर ी मला दे वी शा य ब ाचायको

सं योजक वमा स म तका सद यह को उपि थ तमा ब सयो।उ बैठकमा थलगत अ ययन तथा न र णको

ला ग स म तका सद यह वीच फ ड मणको काय वभाजन गर स धुपा चोक, सुनसर , धा दं ग, िचतवन,

अघाखाची, वा लुंग, वाजुरा िज लामा भएका घटनालाइ फ ड भिजट र अ ययन गर जानकार ववरण

सं कलन गन साथै सो मण को टमा पन अ य थानह को समेत सडक सुर ा स व धी अवलोकन मण

गन गर छलफल र नणय ग रयो।

 म त २०७६।११।०१ गते स म तको ते ो बैठक सहसिचव इि ज नयर ी मला दे वी शा य ब ाचायको

सं योजक वमा स म तका सद यह को उपि थ तमा ब सयो । उ छलफलमा

9
क) म त २०७६।१०।१६ मा सडक वभागका उपमहा नदशक ी िशवहर सापकोटाको संयोजक वमा

स धुपा चोक िज लाको अर नको राजमागको सुकुटे र थानीय सडक वडहरे िझ केमा भएको सावजा नक

सवार दुघटनाको थलगत न र ण अवलोकन र अ ययन साथै घटनाको य दश र दुघटना भएको

सवार को अवलोकन स ब धमा स म तका सद यह बीच जानकार गराइ छलफल गनुका साथै

ख) स धुपा चोक िज लामा हुने गरे का सवार दुघटनाह को कारणह का स व धमा मुख िज ला अ धकार

ी गोमा दे बी चे ज ग, िज ला हर मुख, ा फक हर , िज ला यातायात याबसा य सं घका

त न धह ,गैरसरकार सं थाका त न धह लगायात अ य था नयह समेतको उपि थ तमा ब तृत

छलफल र अ तकृया भएको कुरा जानकार गराइयो ।

साथै, सवार दुघटना यूनीकरण स ब धी काययोजनाका स व धमा छलफल, सडक ा फक सुर ाको ला ग सरकार

एवं गैरसरकार नकायह बाट दुघटनासंग स बि धत रे कड र तवेदनह को जानकार ववरण दुघटना का कारणह

साथै यूनीकरण स ब धमा हालस म तवेदनह माफत ा सुझावह को जानकार सं कलन गन नणय ग रयो।

४. सडक दुघटना र स बि धत प ह

सडक दुघटनाह सडक यातायात संग जो डएका वशेष ग र मानवीय र ा व धक कारणह भएका अवाि छत

घटनाह लाइ लन स क छ। यसैले सडक दुघटना यूनीकरण स ब धी ग रने यासह प न बहु- वषय सं ग स बि धत

हुने गछन। यसै ले यस तवेदनमा सकभर सबै प ह लाई व ष


े ण ग रएको छ।

4.1. सडक पूवाधार र सडक दुघटना

नेपालमा सडक नमाणको इ तहास पचास बष भ दा बढ पुरानो छ। दे शको वकट भौगो लक अवि थ त तथा क जोर

भौग भक बनोटका कारणले सडक नमाणका ा व धक च ुनौती धेरै छन्। य ह ममा सडक संजाललाई सबै िज ला

सदरमुकाम स म पहुँच यो य बनाउने रा यको नी त अनुसारको सडक नमाण गदा ा व धक पमा सुरि त सडकमा

10
हुन ु पन मापद डह लाई प रपालना गन नस कएको दे िख छ। तथापी, सडक सं जालको वकास स तोषजकन भएको

दे िख छ। सडक सं जालको वकास म तल दइएको ति वरमा दे खाईएको छ ।

१६०००

१४००० १३४४७
१२८९८
१२४९३
११६३५
१२०००
१०८३५

१०००० ९३९९
सडक ल बाई, क. म.

८०००

६००० ४९९२
४७४० ४७९४ ४८६०

४०००

२०००


१९९८ २००० २००२ २००४ २००६ २०१० २०१२ २०१४ २०१६ २०१८

इ ी स बत ्

िच 1: रणनी तक सडक सं जालको वकास

सडक पूवाधारको डजाइन, नमाण र ममत कायह को अव था रा र अ ययन गदा पूण पमा सुर ालाई यान

दन स कएको दे िखदै न। सडक सं जालमा सुर ा स बेदनशील प ह लाई न न अनुसारले सं ेपमा दे खाउन

स क छ:

क) सडक नमाणको ममा अ त आव यक पन सडकको छे उमा रािखने सुर ा छे कबार (Safety Barrier) ह

नहुन,ु

ख) पहाडी सडकह मा भएका साना घुि तह मा ाय सडक दुघटना भएता प न सुधार नहुन ु वा सवार को ग त

नय ण स ब धी उपायको अवल बन नग रनु,

ग) बि त वा शहर े मा सबै कारका सडक योगकताह को सुर ा तथा सुरि त आवागमन याभू त दने

स-से सनको वकास तथा नमाण नग रनु, (उअदहरणको ला ग: सडक पेट नमाण; सडक वारपार गन

( सं ग) ठाउँको सु नि तता; सडकको कनारबाट कम ि लयरे स राखेर अ य यावसा यक याकलाप

ग रनु, मु य सडकमा पहुँच (ACCESS) यव थापन नहुन ु आ द)


11
घ) सडक व तार (लेन थप गन) भएका सडकह मा प न सुर ा स ब धी उपायको रा ो व ध नग रएको,

ङ) सडक संजालह मा भएका पुलह को पहुँचह मा ग त नय ण स ब धी उपाय (िच ह वा अ य भौ तक

सं रचना) को अवल बन नग रनु,

च) सडक सुर ा प र ण ारा सडक दुघटना न याउने खालको सडक सतह वा सडक छे उमा भएका

सं रचनाह नो जोिखमपूण अव थाको मु यांकन वा नराकण नग रनु;

ु ाहक)को संचालन नभएको,


छ) सडकको अव था अनुसार सवार ( वशेष ग र मालवाहक वा या व

ज) सडक सं जालको नमाण गदा सवार सं चालन स ब धी अ य वषयह लाई यान न दएको (ज तै:

राजमागह मा सडक समा भ सवार तथा या ु सेवा तथा व ाम थल वा पा कग थल, सवार जांच

गन, सवार को भार मापन गन, वा अ य यातायात सेवा यव थापन स ब धी पूवाधारको नमाण)

हा ो दे शमा भएका ाय: पहाडी सडक संजालको मु य वशेषता भनेको सडकमा मोडको सं या र यसको अध यास

कम हुन ु हो। यो वषय सडक दुघटना हुनस ने स भावना सं ग स बि धत भएको त य व भ अनुस धानबाट

दे िखएको छ। तलको िच मा सडक दुघटना र सडक मोडको अध यासको स ब ध दे खाइएको छ।

िच 2: सडक मोडको अध यास र सडक दुघटनाको स बि ध

सडक संजालमा सवार को ग त यव थापन गनु मुख काय पदछ। सडकको डजाइन, नमाण वा सवार सं चालन

गदा यसलाई रा र अ ययन ग र सम या प हचान ग र समधानको उपाय अपनाउनु पन हु छ। सवार को ग त


12
र सडक दुघटना हुने जोिखमलाई तलको िच मा तुत ग रएको छ। सडकमा सवार को ग त र सडक योगकता

अनुसारको सडक दुघटनाको कारणले हुने मृ यु वा स त घाइते हुने स भावनालाई यस िच मा ट सं ग दे खाईएको

छ।

िच 3: सवार को ग त र दुघटनामा मृ यु तथा स त घाइते हुनस ने स भावनाको तुलाना कम जोिखम

मा थ उ लेिखत टपोटका आधारमा सडक सं जालको डजाइन, नमाण, ममत स भार र यातायात सेवा सं चालनले

सडक दुघटनाको सं या र गा भीयतामा अ त नै भाव ओअरने दे िख छ। यसै ले सुरि त सडक बनाउनु सडक

दुघटना यूनीकरण स ब धीको प हलो कदमका पमा लन स क छ ।

4.2. सवार साधन र सडक दुघटना

सवार साधनको सं यामा वृ हुन ु आ थक वकासको सूचक प न भएकाले यो वृ को म हा ो ज तो दे शको

ला ग वभा वक हो। हाल नेपालमा दता भएका सवार साधनको सं या ३८ लाख भ दा बढ रहे को दे िख छ,

तथापी संचालनमा भने यो भ दा कम सवार साधन छन्। सवार स पूण सवार साधनको सं यामा मोटरसाइकलको

तशत लगभाग ७५ % भ दा बढ छ। र सडक दुघटनामा सबै भ दा बढ सं यामा समाबेश हुने प न मोटरसाइकल

रहेको त यांकले दे खाऊछ।

13
4500000
4000000
3500000
3000000
2500000
2000000
1500000
1000000
500000
0

२०४७/०४८
२०४८/०४९
२०४९/०५०
२०५०/०५१
२०५१/०५२
२०५२/०५३
२०५३/०५४
२०५४/०५५
२०५५/०५६
२०५६/०५७
२०५७/०५८
२०५८/०५९
२०५९/०६०
२०६०/०६१
२०६१/०६२
२०६२/०६३
२०६३/०६४
२०६४/०६५
२०६५/०६६
२०६६/०६७
२०६७/०६८
२०६८/०६९
२०६९/०७०
२०७०/०७१
२०७१/०७२
२०७२/०७३
२०७३/०७४
२०७४/०७५
२०७५/०७६
२०७६/०७७
२०४६/०४७

िच 4: सवार दताको त यांक

सवार साधनको खराबीका कारणले हुने सडक दुघटना अ य कारण भ दा कम भएता प न हुने सावज नक यातायात

सेवाका बसह को दुघटनाका कारणले मृ यु हुनक


े ो सं या बढ हु छ।

4.3. नेपालमा सडक दुघटना

सडक दुघटना नेपालको प र े मा ब दो ममा भएको दे िख छ। सडक दुघटनाका कारणह को व तृत जक रका

ला ग दुघटनामा त यांक सं कलनमा ख टने ा फक हर को अनुभव तथा थानीय/ य दश का भनाईह का

आधारमा तवेदन तयार ग र छ। यसैले, हाल भएका त यांकह मा उ लेख भएका कारणह ा व धक ले

भरपदा नहुने दे िख छ। य तो क समको त यांक सं कलनमा ा फक हर को मता अ भवृ गनुका साथै दुघटनाका

सूचना सं कलनको ला ग हालसालै थापना भई काठमाड उप यकामा सं चालन भैरहेको इ टरनेटमा आधा रत “सडक

दुघटना सूचना यव था णाल ”को व तार गनु पन हु छ । तलको िच मा दे खाईएको सडक दुघटनाको त यांकबाट

दुघटनामा मृ यु, साधारण घाइते वा स त घाइते हुनेको सं याको अनुपात ाय उ तै दे िख छ र ब दो ममा रहे को

छ ।

14
Nuber of victims in Road Accidents
9000
8127 8226 8290 8247
8000 7877
8000

7000
Normal enjury
6000 Serious enjury
Numbers
5000 Death
4182 4250 4144
3986 4054
4000 3516

3000 2541
2384
2004 2006
1816 1787
2000

1000

0
2012/013 2013/014 2014/015 2015/016 2016/017 2017/018

Years

िच 5: सडक दुघटनामा मृ यु, साधारण घाइते र स त घाइतेको सं या

Causes of Accident (2018)


90%

80% 77.16%

70%

60%
Percentage

50%

40%

30%

20%
12.72%
10%
2.48% 1.24% 2.84% 1.86% 1.34%
0.36%
0%
Drivers' Passengers' Overtaking High Speed Drinking and Vehicle Overloading Others
negligence fault Driving Defect

Causes

िच 6: सडक दुघटनाका कारणह को तशत अंक

15
4.4. सडक दुघटना यूनीकरणका यासह

वगतका सडक दुघटना स ब धी त यांक अनुसार नेपालमा सडक दुघटनाको सं या बढ रहे को दे िख छ। सडक

यातायात सं ग स बि धत सरकार नकायह ले आ ना वा षक काय मह मा यस वषयसंग स ब धी व भ

काय मह लाई तजुमा ग र सं चालन तथ् काया वयन गरे का छन्। नेपाल सरकारको सडक सुर ा तथा सडक

दुघटना सं ग स बि धत सरकार नकायह को सं थागत सं रचनालाई तलको िच मा दे खाईएको छ।

िच 7: सडक सुर ा सं ग स बि धत नेपाल सरकारका नकाय

सडक दुघटना यूनीकरणका ला ग नेपाल सरकारका नकायह ले व भ काय मह को तजुमा ग र काया वयन

गरे का दे िख छन्। सडक दुघटना यू नीकरण गन गरे का यास ह लाई न न अनुसारले पुनरावलोकन गन स क छ:-

क) सडक इि ज नय रं गमा सुधारका यासह :- पूवाधार वकास, नमाण तथा ममत स भार सं ग स बि धत

नकायह ले सडक सुर ाका ला ग सडक पूवाधारमा ममत, सुधार तथा के ह सुर ा सं ग स बि धत

इि ज नय रं ग उपायह को अवल बन गरे को दे िख छ । यसका साथै सडक वभागले सडक सुर ालाई वशेष

क समले मापद ड तथा ा व धक वषयब तुह को काशन गरे को दे िख छ। यसमा न न टे ि नकल

काशनलाइ उ लेख गन ज र देिख छ:

 Road Safety Audit Manual:

16
 Delineator measures

 Designing Safer Drains

 Identifying and Treating Accident Sites

 Road User Guide,

 Safety at Bridges

 Safety Barrier,

 Traffic Sign Manual

यहाँ उ लेख भएका ायजसो सबै ा व धक मापद ड वा नदिशकाह सन् २००० भ दा प हला कािशत भएका

हुन ् । य त लामो समय स म य ता मह वपूण काशनह लाई पुनरावलोकन र अ याव धक गन स कएको दे िखदै न

। साथै, सडक सुर ा स ब धी र अ य वशेष क समका मापद डह मा Nepal Road Standards (Revised,

२०७०) प न काशन भएको छ ।

यस साथै, सडक वभागको “सडक सुर ा तथा ा फक इि ज नय रं ग यु नट” ले व भ राजमागह को सडक सुर ा

प र ण समेत गरे को दे िख छ । य त धेरै शु वात भए प न काया वयनमा य त भावकार उदाहरणह दे स कएको

छै न । यसका पछाडी सडक सुर ाको ला ग ाथ मकता र यसमा छु ाईएको बजेट भएको भ े सग सबै तर

उठईएको दे िख छ।

ख) सडक सुर ा यव थापनमा गरे का यासह : य तै गरे र भौ तक योजना, नमाण तथा यातायात यव था

म ालयले २०६९ सालमा “नेपाल सडक सुर ा काययोजना-(२०६९-२०७७)” तयार ग र लागु गरे को

दे िख छ। यस काययोजनामा वशेष ग र सं य ु रा सं घको व यापी काययोजना सद य-रा लाई ता वत

सन् २०११-२०२० को दशकलाई नता त सडक सुर ा सं ग स बि धत न न अनुसारका त भह लाई

समेटेर बनाईएको थयो:-

17
 सडक सुर ा यव थापन,

 सुरि त सडक एवं आवागमन

 सुरि त सवार साधन,

 सुरि त सडक योगकता

 सडक दुघटना प ातको तदा कता

यस काययोजनामा उ लेख ग रएका सं थागत िज मेवार ह वभ नकाय वा सं थाह ले यसमा छु ाईएको स मत

ोत र साधनको अनुपातमा के ह कायह ग रएको दे िखएता प न यस काययोजनाको मुख उ े य सडक सुर ा

प रषदको थापना हुन सकेको छै न।यस प रष को कानुनी यव था अनुसार थापना भएको भए सडक दुघटना

यु नकरण गन ज तो बहु आया मक कायमा सम वय गन र सडक सुर ामा छ रएर रहेका यास र काय माह को

एक कृत पमा सबल करण गन सिजलो हुने थयो। तथा प, भौ तक पूवाधार तथा यातायात म ालयले चालु आ.

ब. मा सडक सुर ा ऐनको म यौदा तयार ग र पा रत गन यामा अगाडी बढाएको दे िख छ ।

ग) सुरि त यातायात सेवा र सवार साधन: यस सं गमा “सवार तथा यातायात यव था ऐन, २०४९” को

तावनामा उ लेख भए बमोिजमको सडक दुघटना यू नीकरण गन उ े य बमोिजम यस ऐनको काया वयन

प न भावकार हुन सकेको दे िखदै न। यस ऐनको काया वयन गन कानुनी पमा अ त सबल “यातायात यव था

वभाग” ले सुरि त यातायात सेवा, सुरि त सवार साधन सडक सुर ा, यावसा यक पमा नपूण सवार

चालक (सुरि त चालक) गरे का यासह को प रणाम दे िखएको छै न। यस वभागको काय े सवार दता

र सवार चालक अनुलाती प जार गन काममा स मत रहे को दे िख छ, तथापी यो दुईवटा वषयमा प न

ा व धक पमा अलमल र सम या दे िखएका छन्।यातायात सेवाको उिचत यव थापन तथा नयमन र दुघटना

यू नीकरणका यासमा स मत आ थक तथा मानवीय ोतले गदा नराशा जनक भू मका दे िख छ।

18
यातायात वयव था वभागले वगतमा सवार साधन र यातायात े का व भ वषयमा मापद ड, काय व ध

तथा नदिशका तयार गरे को दे िख छ। यी व भ काशनका मु य उ े य सडक सुर ा व न ग र सडक

दुघटना यूनीकरण गनु हो। सं घीय नारचानामा सरकार नकायह को समायोजन गरे प ात, यातायात

याव थ वभाग कदर सरकारको नकाय र सा वकका यातायात यव था कायालयह दे श सरकार मातहत

रहने भएकाले य ता मापद ड वा नदिशकाह को काया वयनको अव था दयनीय छ। य ता काय व धह

म ये न म उ लेिखत नदिशकाह ले सडक दुघटना यू नीकरण गनमा दुरगामी पमा भू मका र हरहने हु छ

 सवार चालक िश ण के संचालन नदिशका, २०७४

 मझौला तथा साना सवार नर ण स ब धी मापद ड २०७४

 मझौला तथा साना सवार पर ण स ब धी मापद ड २०७४

 सवार दूषण पर ण नदिशका २०७४

 बस बडी बि डङ मापद ड २०७४

 कूल बस नदिशका २०७४

 कारखाना तथा वकशप सं चालन नदिशका २०७४

 सवार साधनको दूषण मापद ड २०७४

घ) ा फक नयमन र दुघटनाको ववरण संकलन र भ डारण: यातायात यव था वभागले आवागमन नय ण

तथा सडकमा ा फक नयमको पालनाका ला ग ा फक हर को सहकायमा दै नक तथा नय मत कायह

स पादन भएका छन् । नेपालमा लगभग दुई हजार पाँचसय भ दा बढ ा फक हर को सं या रहेको र

स मत ोत र साधनका कारणले सडक अनुशासनको अव था स तोषजनक भएको दे िखएता प न सवार साधन

19
र सवार चालकको नयमनमा व ध तथा िशप/ मता वा द ताका कमीले गदा सडक दुघटनामा य ता

वषयले बढ नकारा मक भू मका खेलेको त यांकह ले दे खाउछन्।

यातायात यव था व गर र नेपाल हर को सं य ु यासमा “सडक दुघटना सूचना व यव था णाल घपना

ग र काठमाड उप यकामा सं चालनमा रहेको छ। तथापी, यसको व तार र ा फक हर को मता वकास

अबको मु य च ुनौती छन्।

ङ) सडक दुघटना अ ययन अनुस धान: नेपाल सरकार, भौ तक पूवाधार तथा यातायात र ससद य स म तह ले

ायजसो ठु ला सडक दुघटना घटे प ात दुघटना अ ययन स म त गठन गरे को दे िख छ। य ता स म तह ले

तयार परे का अ ययन तवेदनह मा उ लेख भएका सफा रशह को काया वयनको ि थ त वा कया वयनमा

पहल ग रएका वषयह को संकलन वा लगत रािखएको पाईदै न। यस वषयलाई दुई क समले हे न स क छ:

प हलो त सडक दुघटना यूनीकरण गन वा सडक सुर ाको व न गन वषय बहु-आया मक भएकोले एउटाले

ग रने यासले न तजा दे िखन स दै न; दो ोमा यस स ब धी अ ययन अनुस धान नर तर ग ररहने वषय

भएकाले पटक पटक गठन ग रने स म तका सफा रसह उिचत भए प न काया वयन भए नभएको वषयमा

सजक/सतक रहने सं था नभएकाले प रणाम नदे िखएको हुन ् स छ ।

५. सडक दुघटना र व यापी यासह

सं य ु रा संघले सडक दुघटनालाई आधु नक व को सामािजक तथा आ थक वकासका व भ च ुनौती ह

म ये एक मुख च ुनौतीका पमा लएर यसको यूनीकरणका ला ग सडक सुर ालाई व यापी पमा व न

गन दशा नदश गरे को छ। यस कामको ला ग व वा य सं गठन (WHO) ले अगुवाई ग ररहे को छ। यसका

साथै व भ अ तरा य वकास साझेदार स थाह , गैर सरकार स थाह र यक दे शमा समेत स थागत संरचना

स हतको काय मह सं चालनमा छन्। तथापी, सडक दुघटनामा मृ युहन


ु े यि को सं या बढ ममा रहे को

र हाल लगभग १.३५ म लयन भएको त यांक व वा य संगठनले काशन गरे को छ।

20
िच 1: सडक दुघटनाको व यापी मृ युहन
ु ेको सं या ( त एक लाख जनसं यामा ि य यु हुनेको सं या)

क) व यापी सडक सुर ा दशक (सन् २०११ – २०२०): व वा य सं गठनले सडक सुर ा स ब धी

यासह लाई मुख पले पाँचवटा कायसूची (काय त भ) अनुसारका सडक सुर ा दशकको यास शु गरे को

दे िख छ र यसलाई याह मा नर तरता दइएको प न दे िख छ। यी कायसूचीका त भह लाई यस कारले

उ लेख ग रएको छ:

 सडक सुर ा यव थापन,

 सुरि त सडक तथा आवागमन

 सुरि त सवार साधन

 सुरि त सडक योगकता

 सडक दुघटना प ातको तदा कता

ख) सडक सुर ा स ब धी कानुनी यव था स बि ध सफा रस: सडक दुघटना यू नीकरण गन यासह लाई

दशा नदश गन सं सारको ाय सबै जसो दे शह ले यनै त भका आधारमा काय म बनाएको दे िख छ।

यसका साथै सडक दुघटनाको मु य कारण सडक योगकताको आचरण भएकाले यसमा सुधार याउनका

ला ग येक दे शह मा कानुनी यव था गरे को दे िख छ। व वा य सं गठनले सडक योगकताह को

आचरण स ब धी न न वषयमा कानुन बनाउनका ला ग व वा य सं गठनले सफा रस गरे को दे िख छ:-

 सवार को ग त यव थापन र नय ण (ग त स मत गन कानुन)


21
 मादक पदाथ सेवन गरे र सवार चलाउन ब दे ज

 मोटरसाइकल योग कताको ला ग हे मेटको अ नवाय योग,

 चारपां े सवार मा सटबे टको अ नवाय योग

 सवार मा बालकह को ला ग सुरि त आसन अ नवाय जडान गनुपन

 सवार चलाउदा अ य यान न दने स ब धी नयम (मोबाइल फोनको योग)

 सवार चलाउदा लागु पदाथको योग नषेध

ग) सडक सुर ाका ला ग दगो वकासका ल यह (सन् २०१५): यस अनुसार सं य ु रा सं घले सन् २०१५मा

दगो वकासका ल यह मा समेत समाबेश ग र सडक सुर ाका दघका लन ल य बनाएर काय योजना तयार

गरे को दे िख छ:

 (ल य नं. ३) सन् २०२० स ममा सडक दुघटनामा मृ यु वा स त घाइतेको सं या आधा घटाउने,

 (ल य नं. ११) सन् २०३० स ममा सबैको ला ग सुरि त पहुँच र दगो यातायात णाल को वकास

गन सावज नक यातायातमा म हला बल-बा लका र अश यि ह का ला ग मै ी बनाउने,

घ) व यापी सडक सुरक ा ल य, २०१७: संय ु रा सं घ, यु नसेफ, व बैक र अ य अ तरा य

सं था ह ले २०१७ मा सडक सुर ा स ब धीका ल यह नधारण ग र काय मा बनाउनका ला ग आ ना

सद य रा ह लाई सफा रस गरे को दे िख छ ।

22
िच 8: सं य ु रा सं घका व यापी सडक सुर ा ल यह

23
६. सडक दुघटनाका थलगत अवलोकन र न कष

स म तको एक टोल ले स धुपा चोक िज लामा भएका दुई वटा ठु ला दुघटना घटे का थान ह मा थलगत अवलोकन

र थानीयबा सह सं ग अ तर या गरे को थयो। साथै स धुपा चोक िज लाको सदरमुकाम चौतारामा मुख िज ला

अ धकार र थानीय यातायात यवसायीह सं ग बैठक बसी सडक सुर ा स ब धी वषयमा छलफल ग रएको थयो।

थलगत अवलोकन टोल को नेत ृ व स म तका सद य ी िशवह र सापकोटाले गनु भएको थयो।

क) सुकुटे सडक दुघटना:

स म तले यस दुघटनामा अर नको राजमागमा पन सुकुटे भ े थानमा भएको थयो। यसबारे स म तले न न ववरण

संकलन गरे को थयो:-

 दुघटना म त: २०७६/०७/१७ गते १३:१५ बजे


 िज ला: स धुपि चक िज ला
 राजमाग/ थान: अर नको राजमाग, चौतारा-सागाचोकगढ न.पा.-९ सुकुटे ,
 मृ यु/घाइतेको सं या: १८ जना मृ यू, ४९ जना घाइते
 सडकको अव था: सुनकोशी न द कनारमा सधा सडक र सडक सतहमा कुनै खराबी नभएको
 स भा य कारण: चालकको लापरवाह , अ धक ग त
 दुघटनाको कृ त: या ु सधा सडकमा अ नयि त भई सडक कनारबाट बा हर गई नद को ख चमा खसेको
 दुघटना प ात: बस आधा पानीमा डुबेको अव थामा भएको र सं भवत बस सडकबाट ख दा न द कनारमा
भएको कं टको छे कबार (न द नय णको ला ग बनाईएको) मा ठो कएर बस कुि चएको बसको
 बसको र दुघटना थलको फोटो अनुसूचीमा रािखएको छ।
 स पक ग रएका थानीय: हर सहायक नर क ी इ र कुमार महजन, िज ला ा फक कायालय
स धुपा चोक, सडक कमचार ह : गो ब द डम , सुमन ब नेत, याम चौधर ; दुघटनाको य दश :
कुमार भ डार ( थानीय यापार )
स मतले यस दुघटनाको थलगत अवलोकन तथा स बि धत प ह सं गको अ तर या ग र सके प छ न न न कष नकालेको
छ:
 यो दुघटना थलको सडक लगभग समतल भएको साथै कुनै मोड/घु ती ( सधा सडक) प न नभएको र सडक
सतहको अव था प न रा ो भएकाले यस दुघटनाको कारण सडकको अव था सं ग स बि धत छै न,
 सवार साधन (बस) अ हले पूण पमा ेती भएको अव थमा भएकाले दुघटना हुन ु पूव यसको अव था क तो
थयो भ े वारे मा य कन गन नस कने, तथापी सधा सडकमा बसले नय ण गुमाएको हुनाले बसमा के ह गडबडी
हुन ् स ने स भावना प न दे िख छ ।
 यस दुघटनाको हर तवेदनमा उ लेख भय अनुसार सवार चालकको लापवा हले दुघटना हुन ् गएको दे िख छ।
तथापी, सवार चालक संगको अ तर या स म तले गन नसकेको र चालक संब धी अ य अनुस धान त य प न
नभे टएकाले हर ले उ लेख गरे को कारण (चालकको लापरवाह ) को कुनै अ य त यले पु गरे को दे िखदै न।

24
 सडक दुघटना स ब धी अ य कारणह मा चालकको द ता, सवार को ट र सवार को यस अिघको जांच/प र ण
आ दको दुघटना भएको समय लग ै व तृत व ष
े ण गरे को भएमा यस बारे मा अ ल ठक त य प लगाउन
स क यो।
 यस दुघटनामा मृ यु भएका १८ जना र घाइते भएका ४९ जना ज मा गदा ६७ जना या ु बसमा रहेको त यांक
दे िख छ। यसबाट उ ु ो सं या बसको
बसमा या क ेमता भ दा बढ चढाएको दे िख छ।
 मा थका त य बाट उ दुघटनाको कारण चालकको लापरवाह मा नभएर बसको याि क अव था, बसमा
ु ो सं या, चालकको वा य, अ य सडक योगकता आ द कारण प न हुन स ने दे िख छ। तथापी,
मौजुदा या क
यस बारे मा व तृत ब तुगत सूचना र त य संकलन गन ज र दे िख छ ।

ख) बडरे सडक दुघटना

यो दुघटना स धुपा चोक िज लाको थानीय क ची सडकमा भएको थयो। यस दुघटना स बि ध स म तले न न ववरण संकलन
गरे को थयो:-
 िज ला: स धुपा चोक
 राजमाग/ थान: क ची िज ला सडक, इ ाव त गा.पा. १० वडरे िझ के
 दुघटना म त/समय: २०७६ असोज २४ गते बहान ९:५५ बजे
 मृ यु/घाइतेको सं या: ११ जना मृ यू, १०९ जना घाइते
 सडकको अव था: क ची तथा बढ भरालो (longitudinal gradient) भएको र सडकमा HAIR-PIN Bend
भएको थान
 दुघटनाको कृ त: बढ या ु बोकेर ओरालोमा सं भवत अ नयि त वा े कफेल भएर बस सडक कनारबाट
बा हर गई प टे को र लगभग १०० मटर तल खोचमा खसेको
 दुघटना प ात: बस खोचमा ेत त अव थमा खसेको
 बसको र दुघटना थलको फोटो अनुसूचीमा रािखएको छ ।
 समरका ग रएका थानीय यि ह : तखु तामांग सडक दुघटना भएको थल निजक नवासी
उ दुघटनामा थलगत अवलोकन र थानीय सं गको अ तर या अनुसार दुघटना स ब धी न न न कष नकालेको छ:-
 उ बसमा या ा ग ररहे का या हु को सं या बसको मता भ दा धेरै बढ भएको,
 बसको अगाडी जाने दशामा धेरै ओरालो (Profile Gradient) मापद ड भ दा बढ भएको,
 सडकको दुघटना मोड (Hair Pin Bend) को शु मा भएको,
 सडकमा धेरै लामो दुर स म प न ओरालो भएको,
 सडकको सतह असा यै नरा ो सं ग ब एर खा डाखु डी (Longitudinal Rut Formation) भएको,
यस दुघटनामा प न हर को तवेदनमा चालकको लापवा हले दुघटना भएको भ े उ लेख छ। तथापी, मा थ उ लेिखत सडकको
ु ो सं यालाई म यनजर गदा यस दुदघ
अव था र या क ु टनाको कारणमा सडक पूवाधार, यातायात सेवा र टको नयमन, र सडक
योगकता (या हु ) लाई प न के ह स म लन स कने दे िख छ।

ग) मुडे दुघटनाको अ ययन तवेदन


स म तले भौ तक पूवाधार तथा यातायात म ालयले २०७६ मि सर २९ गते लामोसाँघ ु – िजर सडकमा भएको सडक दुघटनाको
छान बन गन स म त गठन गरे को थयो।उ स म त सं घीय सडक सुप रवे ण तथा अनुगमन कायालय काठमाड का सु. ई.
ी राजे राज शमाको सं योजक वमा गठन भएको थयो।उ ु ो मृ यु भएको थयो।उ
सडक दुघटनामा १६ जना या क
स म तले दुघटनाको व ष
े ण गरे र सडक दुघटनाका कारणह न न स भा य कारणह भएको ववरण पेश गरे को थयो।
 सवार चालकको यवहारगत प :
 सडकको अव था

25
 सवार को याि क सम या।
साथै, उ स म तले सडक दुघटना यु नकरं का ला ग ग रनु पन कायह न न अ सल सफा रस गरे को थयो:-
 नमाणाधीन सडकमा सडक सुर ा स ब धी या सूचना र ा फक संकेत रा ु पन,
 नमाणाधीन सडक त कएको समयमा नै स प गनु पन,
 सडकका जोिखम थलह मा अ नवाय पमा या रयर रा ु पन,
 चालकह का ला ग समय समयमा पुनताजगी ता लमको यव था ग रनु पन,
 ट इजाजत जार गदा सडकको अव था र सवार को कार अनुसार मा दनु पन,
 सवार धनीले सवार चालक अनुम त ा गरे का यि लाई मा सवार चालकमा नयुि दने,
 सवार को छे क-जांच नर तर ग र स धी दु त रा ,े
 सडक सुर ा स ब धी जन-चेतनामुलक काय म सं चालन गन,
 दुघटना प छ गरे नी उ ार काय र े तपू त स ब धी कामको या सरल बनाउने।

७. सडक दुघटना यूनीकरण स ब धी सुझावह

साधारणतया सडक दुघटना यू नीकरणका ला ग ग रने यासह को ववरण य त ज टल काय नभए प न यसलाई,

ाथ मकता, तथा समय समा अनुसार बनाउन सकेमा काया वयनमा सहज हुने दे िख छ । यसैले, स म तको कायसूची

अनुसार सडक दुघटनाका यू नीकरण गनका ला ग आव यक पन सुधार कायह लाई त का लन, म यकाल न र

दघका लनमा बभाजन गरे र यस तवेदनमा समाबेश ग रएको छ । साथै, सडक दुघटनाको यूनीकरण वा सडक

सुर ा व नका ला ग ग रने कायह लाई न न अनुसारको वगमा वभाजन गरे र ता लका तयार ग रएको छ: -

 सडक सुर ा यव थापनमा सुधार: यसमा सडक सुर ा स ब धी कानुनी ावधान र सं थागत सं रचनाह का

वषयमा समेटेर उलेख ग रएको छ।

 सुरि त यातायात सेवा र आवागमन: यस वषयमा यातायात सेवा स बि ध यव थाह समाबेश ग रएको

छ ।

 सुरि त सवार साधन: सडक सुर ा स ब धी मुख वषय म य सवार साधन भएकाले सवार साधनलाइ

याि क प र ण, नर ण तथा च लत कानुन अनुसारका नयमन याका बारे मा समाबेश ग रएका

सुधार कायह यसमा समाबेश ग रएको छ ।

26
 ु ा मु य कारण “मानवीय कारण” ह लाई
सुरि त सडक योगकता: यस वषय अ तगत सडक दुघटना हुनक

यून गनका ला ग चा हने सडक सुर खा स ब धी जन-चेतना अ भवृ , औपचा रक तथा अनौपचा रक िश ामा

सडक तथा ा फक नयम स बि ध वषय समाबेश गन र सम मा सडक अनुसाशनको वकास गन स ब धी

कायह यस अ तगत रािखएका छन् ।

 सडक दुघटना प ातको तदा कता: सडक दुघटना भए प छ ग रएन उ ार, उपचार र पुन: थापना

स ब धीका वषयह लाई यसमा समाबेश ग रएको छ ।

स म तले सडक दुघटना यूनीकरण गनका ग रने दुहका कायह को स पूण ववरण यस तवेदनको अनुसूचीमा

राखेको छ ।

८. मु य सुझाबह

स म तले मा थ उ लेिखत र अनुसूचीमा रािखएका वषयह का आधारमा सडक दुघटना यूनीकरण र सडक सुर ाको

व न गनका ला ग न न सुझावह राखेको छ:-

क) सडक सुर ालाई व न गन र सरोकारवाला सं था तथा नकायह बीच सम वय, सहकाय र साझेदार का

ला ग कानुनी यव था स हतको ‘सडक सुर ा प रष को’ थापन गन,

ख) सडक दुघटना प छ ग रने अ ययन तथा छान बन स ब धी कायह व तृत ( ा व धक त य स हत) र नर तर

पमा गनुपन र य ता सडक दुघटनाको कारण स ब धी त यांक संकलन गन र व ष


े ण व ध स ब धी

व तृत नदिशका तयार ग र लागु गन,

ग) सडक पूवाधार स ब धी कारणह को नवारणका ला ग सुरि त सडक डजाइन, नमाण, उपभोग र ममत

स ब धी ा व धक मापद ड/ नदिशका तयार ग र ला ग गन,

घ) सडक यातायात संचालनमा भएका नयमन स ब धी ु ह


ट युन गनका ला ग यातायात यव था स ब धी

सं थाह को काय मतामा विश ीकरण ग र सं थागत सं रचनालाई सु ढ करण गन,

27
ङ) सडक नयम स ब धी वषयह औपचा रक िश ा णाल मा समाबेश गन र सवार चालकको िशप, र पेशागत

दा य वको बोध हुने ता लम तथा अ य काय मह सं चालन गन,

च) सवार साधनह को अव था बारे मा नर तर जानकार रा का ला ग यातायात यवसायीह लाई िज मेवार

हुने क समले नदिशका तयार ग र काय वयन गन,

छ) सावज नक सवार का चालकह का ला ग ‘सवार चालक अनुम त प ’ ा र नवीकरण गन यव थालाई

सुधार गन,

ज) सडक दुघटना प छको उ ार, उपचार, े तपू त ( बमा) र पुरा थापना स ब धी व तृत नी त बनाई व मान

कानुनी यव थामा पुनारवोलोकन गन,

28
९. स दभ साम ी

१. Global Status Report on Road Safety, 2018; World Health Organization.

२. Road Safety Manual, World Road Association (PIARC), 2003.

३. Road Safety Guidelines for Aisa Pacific Regiona, ADB, 2010

४. नेपाल सडक सुर ा काययोजना (२०१३-२०२०), नेपाल सरकार, भौ तक योजना, नमाण तथा यातायात

वयव था म ालय, २०१३

५. सडक दुघटना छान बन स म त तवेदन, मुडे, दोलखा, २०७६; भौ तक पूवाधार तथा यातायात म ालय

29
अनुसू ची १: २०७६ सालमा भएका ठु ला दुघ टना

स. दुघटना मत र दुघटना थान े तको ववरण दुघटनाको कारण सवार को कार दुघटनाको अव था
नं. समय (सं भा वत )

मृ यु घाईते

१ २०७६/०८/११ सि धखक -गो सं गेप ी सडक ख ड िज ला १९ १८ याि क गडबडी बस (लु२ख २१४८) सडकबाट अं. २५० म. तल खसी
गते १६:१० अघाखाची सि धखक नगरपा लका वडा नं ६
बजे कालाखोला भ े ठाउँ मा

२ २०७६/०७/१७ सुकुटे ि थत अर नको लोकमागमा िज ला स.पा. १८ ४९ चालकको बस ( बा२ख ७२४५) सडकबाट अं. ७६ म. तल खसी
गते १३:१५ बजे चौतारा सागाचोकगढ न.पा. ०९ सुकुटे भ े ठाउँ मा लापरवाह

३ २०७६/०८/२९ लामोसाधु िजर सडक ख डमा िज ला स.पा. १६ १८ चालकको बस (बा ४ ख ४४६८) सडकबाट अं. १५० म तल खसी
गते ०८:१५ बजे सुनकोशी गा.पा. ७ (छ कलो) ि थत लापरवाह

४ २०७६/०८/१७ म यपहाडी लोकमाग सडक ख डमा िज ला बा लुङ १४ ३ त ग त, ओभरलोड िजप (ग १ ज ५२१९) सडकबाट अं. ५०० म तल खसी
गते ०९:५५ बजे गा.पा. वडा नं. ७ भम गटे ि थत

५ २०७६/०६/२४ वडरे िझ के ि थत भ ी क चीसडक िज ला स.पा. ११ १०९ चालकको बस (बा २ ख २७१५) सडकबाट अं. ५० म तल खसी
गते ०९:५५ बजे इ ाव त गा.पा. १० वडरे िझ के भ े ठाउँ मा लापरवाह

६ २०७६/०४/२४ पृ वी राजमागको िज ला धा दं ग बे नघाट रोराङ ८ १६ चालकको बस सडकबाट अं. ६० म तल खसी


गते ०३:०० बजे गाउपा लका वडा नं. ३ सलाङघाट निजकै लापरवाह

७ २०७६/०८/१४ पुव पि म लोकमाग िज ला सुनसर कोशी ६ ० त गत ए बुले स (को १ च एक आपसमा ठ र खादा


गते २४:२० बजे गाउपा लका ८ ि थत पुव दे िख पि म जादै गदा ९३६४) र क (ना २
ख ९०८२)

30
स. दुघटना मत र दुघटना थान े तको ववरण दुघटनाको कारण सवार को कार दुघटनाको अव था
नं. समय (सं भा वत )

मृ यु घाईते

८ २०७६/०८/२१ भ ी सडक ख डमा िज ला िचतवन रा ी ५ १ चालकको अटो र सा (ना १ ह अ यि त भई भ ामा ठो एको


गते १८:१५ बजे नगरपा लका-५ चेपाङमाग ि थत लापरवाह , ६४०९)
ओभरलोड

९ २०७६/०९/११ हाईवे सडकख ड िज ला मकवानपुर ई सरोवर ५ ४ चालकको लापरवाह िजप (ना १ ज ३४३३) सडकबाट अं. २०० म. तल खसी
गते १२:३० बजे गा.पा. ३ ओखरे ड़ाडा

१० २०७६/०९/१७ कणाल को रडोर िज ला बाजुरा हमाल गा.पा वाधु ५ ४ सडक अव था ठक िजप (से १ ज १०६४) सडकबाट अं. ५० मटर तल ख स
कालापडा नभएको

११ २०७६/०५/११ र राजमाग िज. सुखत भेर गंगा न.पा. ५ हरे र बबई ४ २६ याि क गडबडी बस (ना ४ ख ९३१७) सडकबाट अं. १०० मटर तल ख स
गते ०३:५० बजे बच एमाले मोडमा

१२ २०७६/०७/१७ दरबाङ- बम क ची सडकख ड िज ला या द ४ १० चालकको लापरवाह बस (ग १ ख ४४७६) सडकबाट अं. ५० मटर तल ख स


गते १८:३५ बजे मा लका गाउपा लका वडा नं. ७ बम ि थत

१३ २०७६/०८/११ स ल बाट हु लाको सदरमुकाम स मकोट तफ जाने ४ १२ त गत टपर (लु ४ ख ३२६९) सडकबाट अं. ४९ फट तल ख स
गते १५:०५ बजे सडक िज ला हु मा स मकोट गाउपा लका वडा नं.
७ सेल बसौनी भ े थान

१४ २०७६/०९/०३ ज वा ि थत भ सडकमा िज ला उदयपुर ४ ४ चालकको लापरवाह िजप (SK01PB 3068) सडकबाट अं. २०० मटर तल ख स
गते ०८:१५ उदयपुरगढ गा.पा. ३
बजे
१५ २०७६/०५/०४ मुजाबगर जयगढ क ची सडक िज ला अछाम ३ ३ चालकको लापरवाह िजप सडकबाट अं. २५० म. तल ख स
गते २०:२० बजे बा ीगढ जयगढ गाउँ पा लका वडा नं. ५ का लका
भ े ठाउँ मा

31
स. दुघटना मत र दुघटना थान े तको ववरण दुघटनाको कारण सवार को कार दुघटनाको अव था
नं. समय (सं भा वत )

मृ यु घाईते

१६ २०७६/०६/२० गो सं गे सि धखक प ी सडक ख ड िज ला ३ ६ याि क िजप (लु१ज ४३२९) सडकबाट अं. ३०० म. तल ख स
गते १२:०५ बजे अघाखाँची सि धखख नगरपा लका वडा नं. ६ गडबडी/ े कफेल
रातामाटा भ े ठाउँ मा

१७ २०७६/०७/२० गो संगे सि धखक प ी सडक ख ड िज ला ३ २ ओरालो घु ती कार (बा१७च६९१७) सडकबाट अं. १०० म. तल ख स
गते ०९:०० बजे अघाखाँची सि धखख नगरपा लका वडा नं. ६ नरपानी सडक, ती ग त
भ े ठाउँ मा
१८ २०७६/०८/१३ सुखत दै लेख सडक ख ड अ तगत िज ला दै लेख ३ १५ चालकको लापरवाह िजप (भे१ज १०२९) सडकबाट अं. १०३ फट तल ख स
गते १०:४५ बजे गुरास गाउपा लका ४ म ा भ े थानमा

32
अनुसू ची २: थलगत अवलोकनका के ह ति बरह : सुकु टे , स धु पा चोक

33
34
35
अनुसू ची ३: थलगत अवलोकनका के ह ति बरह : बडरे , दोलखा

36
37
38
अनुसू ची ४: स म त गठन तथा कायसू ची

39
अनुसू ची ५: सडक दुघ टना यू नीकरणका सुझावह

40
41

You might also like