1

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 4

हालको समयमा बालसंरक्षणको अवस्था पहिचान

1. लक्षित बर्गको नाम : ठाकु र बराल


2. लक्षित बर्गको प्रकार (अभिभाबक वा बालबालिका ) : अभिभाबक
3. आबधता पद : बाल अधिकार समितिको सचिब
4. गाउपालिकाको नाम : फिककल
5. वडा : ५ (पाच )
6. फोन न. : ९८२६८७८२८०
7. यो लकडाउनको समयमा बालबालिको अनुभब के कस्तो रहेको छ ? कृ पया उल्लेख गर्नुहोस ?

Ans- बालबालिका हरु त्रसित छैनन् आफ्नो घरमा सुरक्षित संग बसेका छन् ।

8. के यो अवस्था समुदायमा बाल सरंक्षण प्रणाली लर के हि काम गरेको छ ? छ वा छैन ,यदि छ भने के कम गरेको छ ?

Ans- छ बालबालिकाहरुलाई सम्झाउने र त्रासमुक्त बनाउने ।

9. के हि बाल सरंक्षणका घटनाहरु घटेमा कहाँ रिपोर्ट गर्ने भन्ने बालबालिका तथा अबिभाबक लाई थाहा छ ? छ वा छैन, यदि छ भने
उनीहरुको जवाफ के रय्ह्यो ?

Ans- थाहा छ, कसरि भने बाल अधिकार समिति,स्वास्थ्य चौकीर प्रहरी कार्यलाई रिपोर्ट गर्नेछौ ।

10. उनीहरु आफु माथि पर्नसक्ने जोखिमको पहिचान गर्न सक्छन ?


सक्छन वा सक्दैनन् ? यदि सक्छु भन्ने भयमा उनीहरुको जवाफ के रहयो?

Ans- सक्छन ,सामान्य जोखिमलाई ।

11. हालको अबस्थामा उनीहरुले समुदाय वा छरछिमेकमा कु नै बालबालिका माथि घटना घटेको देखेका छन् ?
छन् वा छैनन् ? यदि छन् भने कस्तो घटना देखेका छन् ?

Ans- हालको अबस्थामा कु नै घटना घटेको देखेको छैनन् ।


12. यतिखेर बालबालिकाहरु सबैभन्दा बढी कस्ता क्रियाकलापमा सहभागी भईरहेका छन् ?

Ans- पढ्ने , लेख्ने घरायसी काममा सघाउने परिवारसंग रमाउने ।

हालको समयमा बालसंरक्षणको अवस्था पहिचान


1. लक्षित बर्गको नाम :बिमला श्रेष्ठ

1
2. लक्षित बर्गको प्रकार (अभिभाबक वा बालबालिका ) :बालबालिका
3. आबधता पद : वडा स्तरीय बाल संजालको अधक्ष्य
4. गाउपालिकाको नाम : फिककल
5. वडा : ५ (पाच )
6. फोन न. : ९८१६८७५२३६
7. यो लकडाउनको समयमा बालबालिको अनुभब के कस्तो रहेको छ ? कृ पया उल्लेख गर्नुहोस ?
Ans- दिक्क लागेको छ घुमफिर गर्न पएयको छैन ।
8. के यो अवस्था समुदायमा बाल सरंक्षण प्रणालीले के हि काम गरेको छ ? छ वा छैन ,यदि छ भने के कम गरेको छ ?
Ans- के हि पनि गरेको छैन।
9. के हि बाल सरंक्षणका घटनाहरु घटेमा कहाँ रिपोर्ट गर्ने भन्ने बालबालिका तथा अबिभाबक लाई थाहा छ ? छ वा छैन, यदि छ भने
उनीहरुको जवाफ के रय्ह्यो ?
Ans- थाहा छ , प्रहरी कार्यलाई रिपोर्ट गर्नेछौ।
10. उनीहरु आफु माथि पर्नसक्ने जोखिमको पहिचान गर्न सक्छन ?
सक्छन वा सक्दैनन् ? यदि सक्छु भन्ने भयमा उनीहरुको जवाफ के रहयो?
Ans- सक्छन , आफु कसरि बच्न सकिन्छा भन्ने उपाय पत्ता लगायर ।
11. हालको अबस्थामा उनीहरुले समुदाय वा छरछिमेकमा कु नै बालबालिका माथि घटना घटेको देखेका छन् ?
छन् वा छैनन् ? यदि छन् भने कस्तो घटना देखेका छन् ?
Ans- देखेको छैनन् ।
12. यतिखेर बालबालिकाहरु सबैभन्दा बढी कस्ता क्रियाकलापमा सहभागी भईरहेका छन् ?
Ans- पढ्ने , खेल खेल्ने, सिर्जनात्मक अभ्यास गर्ने साथै भिडेओ हेर्ने ।

हालको समयमा बालसंरक्षणको अवस्था पहिचान


1. लक्षित बर्गको नाम :गोबिन्द पोखेरेल (नेपली)
2. लक्षित बर्गको प्रकार (अभिभाबक वा बालबालिका ) :बालबालिका
3. आबधता पद : गाउपालिका स्तरीय बाल संजालको सचिब
4. गाउपालिकाको नाम : फिककल
5. वडा : ५ (पाच )
6. फोन न. : ९८१३७४५६३६

2
7. यो लकडाउनको समयमा बालबालिको अनुभब के कस्तो रहेको छ ? कृ पया उल्लेख गर्नुहोस ?
Ans- ठिकै छ सुरक्षित छौ ।
8. के यो अवस्था समुदायमा बाल सरंक्षण प्रणालीले के हि काम गरेको छ ? छ वा छैन ,यदि छ भने के कम गरेको छ ?
Ans- गरेको छ ,चेतनामुलक कार्यक्रम ।
9. के हि बाल सरंक्षणका घटनाहरु घटेमा कहाँ रिपोर्ट गर्ने भन्ने बालबालिका तथा अबिभाबक लाई थाहा छ ? छ वा छैन, यदि छ भने
उनीहरुको जवाफ के रय्ह्यो ?
Ans- थाहा छ , प्रहरी कार्यलाई रिपोर्ट गर्ने साथै बालबालिका समन्धित निकायलाई खबर गर्ने।
10. उनीहरु आफु माथि पर्नसक्ने जोखिमको पहिचान गर्न सक्छन ?
सक्छन वा सक्दैनन् ? यदि सक्छु भन्ने भयमा उनीहरुको जवाफ के रहयो?
Ans- सक्छन , समस्या अनुसारको पहिचान गर्न ।
11. हालको अबस्थामा उनीहरुले समुदाय वा छरछिमेकमा कु नै बालबालिका माथि घटना घटेको देखेका छन् ?
छन् वा छैनन् ? यदि छन् भने कस्तो घटना देखेका छन् ?
Ans- के हि पनी छैन ।
12. यतिखेर बालबालिकाहरु सबैभन्दा बढी कस्ता क्रियाकलापमा सहभागी भईरहेका छन् ?
Ans- हातखुट्टा धुने पढ्ने लेख्ने इत्यादी

हालको समयमा बालसंरक्षणको अवस्था पहिचान


1. लक्षित बर्गको नाम : भोलामान नेपाली
2. लक्षित बर्गको प्रकार (अभिभाबक वा बालबालिका ) : अभिभाबक
3. आबधता पद : मेलमिलाप संगठन को अधक्ष्य
4. गाउपालिकाको नाम : फिककल
5. वडा : ५ (पाच )
6. फोन न. : ९८१९७५७१७७
7. यो लकडाउनको समयमा बालबालिको अनुभब के कस्तो रहेको छ ? कृ पया उल्लेख गर्नुहोस ?

3
Ans- बालबालिका कोराना – कोराना ..भनेर त्रसित छन् तर अबिभाबकरुले यसबाट बच्ने उपायहरु सिकीरहेका छौ ।

8. के यो अवस्था समुदायमा बाल सरंक्षण प्रणाली लर के हि काम गरेको छ ? छ वा छैन ,यदि छ भने के कम गरेको छ ?

Ans- कोराना समन्धी जनचेतना मुलक खबर हरु दिरहेका छन् ।

9. के हि बाल सरंक्षणका घटनाहरु घटेमा कहाँ रिपोर्ट गर्ने भन्ने बालबालिका तथा अबिभाबक लाई थाहा छ ? छ वा छैन, यदि छ भने
उनीहरुको जवाफ के रय्ह्यो ?

Ans- थाहा छ, कसरि भने बाल अधिकार समिति,वडा कार्यालय ,स्वास्थ्य चौकीर प्रहरी कार्यलाई रिपोर्ट गर्नेछौ ।

10. उनीहरु आफु माथि पर्नसक्ने जोखिमको पहिचान गर्न सक्छन ?


सक्छन वा सक्दैनन् ? यदि सक्छु भन्ने भयमा उनीहरुको जवाफ के रहयो?

Ans- लगभग सक्छन ,सामान्य जोखिमलाई र कोराना रोगलाई ।

11. हालको अबस्थामा उनीहरुले समुदाय वा छरछिमेकमा कु नै बालबालिका माथि घटना घटेको देखेका छन् ?
छन् वा छैनन् ? यदि छन् भने कस्तो घटना देखेका छन् ?

Ans- हालको अबस्थामा कु नै घटना घटेको देखेको छैनन् ।

12. यतिखेर बालबालिकाहरु सबैभन्दा बढी कस्ता क्रियाकलापमा सहभागी भईरहेका छन् ?

Ans- बढी जसो खेल्ने तथा पढ्ने , लेख्ने घरायसी काममा सघाउने परिवारसंग रमाउने ।

You might also like