Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

मिति :- २०७६।)#।१५

श्रीमान् आयोजना प्रमुख ज्यू ,


श्री सघन शहरी भवन निर्माण आयोजना,धादिङ्ग ।

विषयः– सार्वजनिक खरिद नियमावली २०६४ (नवौं संसोधन) को नियम १२० को उपनियम
(२) बमोजिम जाँचबुझ तथा प्राविधिक प्रतिवेदन ।

उपरोक्त Construction of Convention Hall at Bidur Municipality, Nuwakot (DUDBC/Nuwakot/NCB/Works/01/073/74) भवन


निर्माण कार्यको लागि निर्माण व्यवसायी - लुम्बिनी-कोशी & न्यौपाने-बन्दन भगवती बाट मिति २०७७।०२।१५ (दर्ता नं. १६९) मा
प्राप्त निवेदन अनुसार निजले २०७७।०३।२० देखि २०७८।०३।1 ९ सम्म म्याद थप मागेकोमा सो सम्बन्धी प्राविधिक प्रतिवेदन
तपसील अनुसार भएको व्यहोरा अनुरोध छ ।
१ म्याद थप भएको पछिल्लो अवधि :- नभएको
२ अहिले सम्म निर्माण व्यवसायीवाट भएको कामको विवरण
क. स्ट्रक्चरको काम सके र, ट्रस, फल्स सिलिङ्गको काम पनि सके को ।
ख. पलाष्टरको काम सकिएको तथा रङ्गरोगन, इलेक्ट्रिकल, स्यानिटरी साथै अन्य फिनिसिङको कार्य भइरहेको ।
३ अब गर्न बाँकी रहेका मुख्य कामको विवरण
क. काठको काम, टाइल, रङ्गरोगन, इलेक्ट्रिकल, स्यानिटरी साथै अन्य फिनिसिङको कार्य बाँकी रहेको ।
४ प्रगति विवरण
क. हाल सम्मको भौतिक प्रगति ९०% (प्रतिशतमा)
ख. हाल सम्मको वित्तिय प्रगति ७२.२८% (प्रतिशतमा)
5 माँग भएको म्याद भित्र निर्माण कार्य सम्पन्न हुने सम्भावना बारे साइट ईन्जिनियरको विश्लेषण तथा स्पष्ट राय।
पाले घर निर्माण, ल्याण्ड डेभ्लोपमेन्टको काम, काठको काम, टाइल, रङ्गरोगन, इलेक्ट्रिकल, स्यानिटरी साथै अन्य फिनिसिङको कार्य बाँकी
रहेकोले निज निर्माण व्यवसायीले माँग गरेको म्याद २०७७।०९।1 ९ सम्म Revised Work Schedule अनुसार काम सकाउन सक्ने
देखिन्छ ।
६ निर्माण कार्य समयमा नसकनेर म्याद थप गर्नुपर्ने कारणहरू।
कोभिड-19 को कारण नेपाल सरकारले मिति २०७६, चैत्र ११ देखि मिति २०७७, जेष्ठ ३२ सम्म देशभरी लकडाउन भएकोले
कामदार नपाइएको तथा निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको तथा नुवाकोट विदुर देखि गल्छि सम्म बाटो बन्ने भएकोले समय
समयमा वाटो बन्द भई निर्माण साम्रगी लैजान कठीन हुने भएकोले उक्त कार्य समयमा नसके को देखिन्छ।तसर्थ सार्वजानिक खरिद ऐन
२०६३ को दफा ५६ तथा सार्वजनिक खरिद नियमावली २०६४ (नवौं संसोधन) को नियम १२० को उपनियम ३ बमोजिम मिति
२०७७।०३।२० देखि २०७७।०९।1 ९ सम्म म्याद थप गर्न मनासिब देखिन्छ ।

…………….. ……………..
कु न्दन कर्ण सुदिप पौडेल
इन्जिनियर इन्जिनियर

You might also like