Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

के न्द्रीय आयोजना कार्यान्वयन इकाई

जिल्ला आयोजना कार्यान्वन इकाई


-अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार_
धनकु टा
पत्र संख्या M ०७७ ।० 7 ८ मिति -२०७७।0 ५।१०
च.नं.
टिप्पणी आदेश

विषय –उपभोक्ता समितिबाट कार्य गराउने सम्बन्धमा ।

श्रीमान् ।

उपरोक्त सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण के न्द्रीय आयोजना कार्यान्वयन इकाई ( अनुदान व्यवस्थापन
तथा स्थानीय पूर्वाधार ) धनकु टा अन्तर्गत यस आयोजना कार्यान्वयन इकाईबाट स्तरोन्नती भईरहेको भेडेटार-
महाभारत-अहाले-बरहाक्षेत्र सडक अन्तर्गत बाताबरण ब्यबस्थापनका तथा सडक छेउ वृक्षारोपण कार्यकालागि
चालु आ.ब. मा रु. ५,००,०००|(अक्षरेपी पाच लाख मात्र) विनियोजित भईआएको हुदा ,उक्त कार्य गर्न
सम्बन्धित संगुरिगढ़ी गाउपालिका स्थानीय उपभोक्ताहरु सम्मिलित उपभोक्तासमिति सिफारिस भई आएकोमा
सार्वजनिक खरिद ऐन २०६४ अन्तर्गत परिच्छेद-५ को नियम -४४ एवम सार्वजनिक खरिद नियमावली
२०७७ (दशौं संसोधन ) को नियम ९७ को नियम अनुसार एक करोड सम्मको निर्माण कार्य वा सम्बन्धित
काम उपभोक्ता समिती मार्फ त गराउन सकिने व्यवस्था भएकोले उक्त सिफारिस भैआएको उपभोक्ता समिती
संग सम्झौता गरि कार्य गराउन मनासिब देखि पेश गरेको छु |

....................................

बिनोद कुमार साह

(इन्जिनियर)

You might also like