Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

मितिः 2077/07/03

टिप्पणी तथा आदेश

बिषयः दोश्रो रनिङ्ग बिल सम्बन्धमा

श्रीमान

प्रस्तुत बिषयमा Construction of Rainas Audhogikgram,LamjunContract No. IFB


RAINAS/NCB/W/02/076-077 आधारमा Basnet Nirman /Bhagwati Construction JV ले

काम गरिरहेको यहाँलाइ अवगत नै छ।यसै सन्दर्भमा २०७७/०७/०२ मा भुक्तानिको लागि


प्राबिधिक सर्वेक्षण अनुसारको दोस्रो रनिङ्ग बिल पेश गरेको (रु 2,907,261.92) भ्याट बाहेक, (रु
3,285,205.97 भ्याट सहित) र (रु 3,372,423.82 contingency सहित ) छ।साथै नियम अनुसार
आवश्यक कारबाही अघि बढाउन उपयुक्त देखिएकोले यो टिप्पणी निर्णयार्थ पेश गर्दछु ।

…………………..
ई. भिम प्रसाद दाहाल

You might also like