2nd Year Exam BA

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

परीक्षा समय दिवाः १ः०० बजेदेखि ४ः०० बजे सम्म ।

3 Yrs B. A.  2nd Year

Date Subjects/Code No.


2078-01-05 C. English-202
2078-01-06 Math.-321/ Pol. Science / Home science -302,312/ F.S.Act /Dir/ MPP/
Adu/ Ed.-310,320
2078-01-07 History/Culture/Geography/ Buddhist Studies/ Linguistics-302,312
2078-01-08 SO.-402/SOAN-302,312/AN.-312/Social Work/Philosophy-302,312/Technical Theory -
PTG_/SCLUP)-402, 316,317/ Music-315,404
2078-01-09 Pol. Sc./H. Science-303,313Ö Math/Stat.-322
2078-01-10 Nepali/English/Hindi/Sanskrit/ Nepal Bhasa/Maithili-302,312
2078-01-12  Stat-321
2078-01-13 Economics/Dance/Music/ Journalism/Psychology/Rural Development/Pop. Studies-302,312/ ,
402/History of Fine Art/Aesthetic -315,316,401
2078-01-14  History/Culture/Geography/ Buddhist Studies/ Linguistic -303,313 /F. S.-306,316 (Culture)
2078-01-15 Nepali/English/Hindi/Sanskrit/Nepali Bhasa/Maithili -303,313
2078-01-16 SO.-403/SOAN.-303,313/AN.-313/Sociol Work Phylosophy-303,313/F.S.
Sociology/Anthropology -307,317
2078-01-17  Economics/Dance/Music/Journalism/Psychology/Rural Development/Pop. Studies-303,313/
Music -403,316/Folk  Music & Culture/ F. S. (Psychology)-308,318

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छै न ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छै न । 

३. परीक्षा दिनप
ु र्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जध्
ु न गएमा पहिलो पटक  प्रकाशित भएको
मितिले ७  दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा संचालन हुनेछ । 

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नह


ु ोला । 

५. परीक्षाको लागि चाहिने लग टे बुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई
केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु.
तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्यत


ु ीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न
पाइने छै न । 
८. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न
नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको
अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी
पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ । 

९. त्रि.वि. को निर्णयानस
ु ार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ । 

विशेष सूचना

यसै कार्यक्रमानस
ु ार मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ का  ३
वर्षे र विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र तर्फ का ४ वर्षे स्नातक तह दोस्रो वर्षका नियमित  प्राइभेट (पूरा तथा आंशिक)
मौका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुट्न गएको भएमा त्यस्ता परीक्षार्थीहरूलाई यो सूचना
प्रकाशित भएको मिति दे खि नै दोब्बर दस्तुर सहित क्याम्पसहरूले २०७७ चैत्र २० गते भित्र आवश्यक प्रक्रिया पु¥याई
परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्नेछ र प्राइभेट परीक्षार्थीहरुको हकमा दोव्वर दस्तुर सहित २०७७ चैत्र २०
गते भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा प्रक्रिया प¥
ु याई परीक्षा आवेदन फारम भरि बझ
ु ाई सक्नु पर्नेछ ।
अन्यथा त्यस्ता फारम उपर त्रि.वि.प.नि.का .ले कुनै कारवाही नगर्ने कुरा पनि सम्बन्धित सबैको जानकारीको 
लागि यो सूचना प्रकाशित गरिएकोछ ।

परीक्षा नियनत्रक

You might also like