Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

श्री काठमाडौँ जिल्ला अदालतमा पेस गरेको

निवेदन पत्र

विषय : मिलापत्रको जानकारी गराइपाऊँ ।

मुद्दा नं.– )&$-CP-!@$%

शिवजी अधिकारीको छोरा जिल्ला काठमाडौँ न.पा. चन्द्रागिरी वडा नं. १३बस्ने वर्ष ५४ को लक्ष्मण अधिकारी र
ऐ को छोरा ऐ ऐ बस्ने वर्ष %@ को भरत अधिकारी
निवेदक

विरुद्ध
दर्जबहादुर तामाङको छोरा जिल्ला सिन्धूली न.पा. दुधौली वडा नं. ४बस्ने वर्ष ६३ को
……….......................... तेजबहादुर तामाङ ..................१
विपक्षी

मुद्दा– बैना रकम दिलाई भराई पाऊ ।

निवेदनबापत लाग्ने दस्तुर रु.१०।– साथै राखी निम्नानुसार निवेदन गर्दछौं :–


१. उपर्युक्त मुद्दा सम्मानित अदालतमा दायर भई हामीहरू बीच बैना रकम बापत को मति २०७७।०७।०५

सम्म को बैना रकम को सावा रु ५ ,००,००० पाच लाख र उक्त रकम को प्रचलित ब्याज रु २ ,१५,९७०

समेत गरि जम्मा रु ७,१५,९७० श्री काठमाडौँ जिल्ला अदालतको लेखा साखामा बझाई सके को व्यहोराबाट

मिति @)&*.)!.)& मा मिलापत्र भएकाले मिलापत्रबमोजिम गरी दिनु भनी सम्बन्धित अड्डाका नाममा

मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९३(६) बमोजिम जनाउ पूर्जि गरिपाऊँ ।

२. लेखिएको बेहोरा ठिक साँचो हो फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।


निवेदक
लक्ष्मण अधिकारी
भरत अधिकारी
इति संवत् @)&* साल )! महिना )& गते रोज )# शुभम् ...............................।

You might also like