Professional Documents
Culture Documents
उपचारात्मक सेवा महाशाखा
उपचारात्मक सेवा महाशाखा
संगठन संरचना
शाखाहरु अपताल सेवा सद्दि
ु ढिकरण शाखा कार्यविवरण
प्रकाशन
आधारभूत तथा आकस्मिक सेवा ब्यवस्थापन शाखा कार्यविवरण
प्रकाशन
आँखा, इ एन टि तथा ओरल हे ल्थ कार्यविवरण
प्रकाशन
आँखा स्वास्थ्य सम्बन्धि नीति, नियम, मार्गनदर्शन, मापण्दड तथा प्रोटोकल निमाणको कार्यमा सहजिकरण
गर्ने ।
इ एन टी स्वास्थ्य सम्बन्धि नीति, नियम, मार्गनदर्शन, मापण्दड तथा प्रोटोकल निमाणको कार्यमा
सहजिकरण गर्ने ।
ओरल हे ल्थ सम्बन्धि नीति, नियम, मार्गनदर्शन, मापण्दड तथा प्रोटोकल निमाणको कार्यमा सहजिकरण
गर्ने ।
आँखा, इ एन टि तथा ओरल हे ल्थ सेवाको प्रभावकारीताको मूल्याङ्कन गरी निरन्तर सुधारका लागि सबै
तहसंग समन्वय तथा पष्ृ ठपोषण गर्ने।
आँखा, इ एन टि तथा ओरल हे ल्थ सेवालाई समग्र स्वास्थ्य सेवासँग एकिकृत गर्दै लैजान आवश्यक
समन्वय तथा सहजिकरण गर्ने।
आँखा, इ एन टि तथा ओरल हे ल्थ सम्बन्धि विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने।