Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 13

7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

१६ साउन २०७८, शनिबार

होमपेज /
विजनेश /
सूचना प्रविधि

फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा


हुने

अनलाइनखबर २०७८ साउन १५ गते १७:४२ मा प्रकाशित 0 299


Shares
प्रतिक्रिया

१५ साउन, काठमाडौं । सोसल मिडिया कम्पनी फे सबुकले पछिल्लो ३ महिनामा मात्रै झण्डै साढे ३४ खर्ब रुपैयाँ बराबरको
आम्दानी गरेको छ ।

https://www.onlinekhabar.com/2021/07/991660 1/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

अप्रिल देखि जून महिनासम्मको त्रैमासिकमा फे सबुकले कू ल २९ अर्ब १० करोड अमेरिकी डलर
 आम्दानी
 गरेको छENGLISH
। यो
आम्दानी
१६ साउन गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढि हो । कोभिड १९ महामारीका कारण भौतिक व्यवसायहरु
२०७८, शनिबार

तहसनहस भैरहेको बेला अनलाइन विज्ञापनमा भएको उच्च वृद्धिले फे सबुकको आम्दानी बढाइदिएको हो ।

ADVERTISEMENT

त्यस्तै यो त्रैमासिकमा फे सबुकले खूद मुनाफा गत वर्षको भन्दा दोब्बरले वृद्धि गर्न सफल भएको छ । यस अवधिमा
फे सबुकले १० अर्ब ४० करोड मुनाफा गरेको छ । विज्ञहरुले यस अवधिमा फे सबुकको मुनाफा अधिकतम ८ अर्ब ७० करोड
डलर हुने प्रक्षेपण गरेका थिए ।
https://www.onlinekhabar.com/2021/07/991660 2/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

दोश्रो त्रैमासिकसम्मको आम्दानी र मुनाफाको तथ्यांक निकै उत्कृ ष्ट रहेपनि वर्षको बाँकीसमयभने खासै उत्साहप्रद
ENGLISH

नदेखिएको
१६ साउन २०७८, शनिबारफे सबुकका प्रमुख वित्तिय अधिकृ त डेभिड वेहनरले बताएका छन् ।

नियामक तथा प्लाटफर्महरुमा भएको परिवर्तनले फे सबुकको व्यापारको वृद्धिलाई सुस्त बनाउनसक्ने भन्दै उनले एप्पलको
आइओएस एपको ट्रयाकिं ग नियममा भएको पछिल्लो परिवर्तनलाई संके त गरेका छन् ।

गत अप्रिलबाट लागू भएको आइओएसको उक्त परिवर्तनले फे सबुकको व्यवसायमा पारेको असर तेश्रो त्रैमासिक अवधिमा
देखा पर्ने उनको भनाई छ । एप्पलको आइओएस १४.५ सफ्टवेयरमा गरिएको नयाँ परिवर्तन अनुसार अब प्रयोगकर्ताले प्रष्ट
रुपमा अनुमति दिएमा मत्रै कु नैपनि एपहरुले प्रयोगकर्ताको अनलाइन गतिविधि तथा पर्सनल डाटा ट्रयाक गरी विज्ञापनिक
प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् । आम्दानीको अधिकांस हिस्सा विज्ञापनबाटै गर्ने गरेको फे सबुकले आइओएसको यो
नयाँ नियमको कडा आलोचना गर्दै आएको छ ।

फे सबुकको आम्दानी तथा मुनाफामा उच्च वृद्धि भएको वित्तिय रिपोर्ट सार्वजनिक भएतापनि लगत्तै कम्पनीको शेयर मूल्यमा
४ प्रतिशतले गिरावट देखिएको छ ।

फे सबुकले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार हाल फे सबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९०
करोड पुगेका छन्, जुन गत वर्षको दोश्रो त्रैमासिक अवधिको भन्दा ७ प्रतिशतले बढि हो ।

सिएनएनबाट

0 SHARES

फे सबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

6% 6% 69%

खुसी दुःखी अचम्मित

0% 19%

https://www.onlinekhabar.com/2021/07/991660 3/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

उत्साहित आक्रोशित

प्रतिक्रिया 0

भर्खरै
लोकप्रिय
प्रतिक्रिया

View More Comments

पुरानाम *

इमेल *

प्रतिकृ या *

9-5

पठाउनुहोस

https://www.onlinekhabar.com/2021/07/991660 4/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

 प्रतिकृ या थप्नुहोस्   ENGLISH

१६ साउन २०७८, शनिबार

Hot Properties

तुरुन्त जग्गा बिक्रीमा (सिपाडोल, Residential house for sale House for sale at
भक्तपुर) at Bhairabchaur, chwok, Budhanilk
Rs.2,450,000 Gokarneshwor Rs.110,000,000
Per Aana Rs.15,000,000 Total Amount
Total Amount

ट्रेन्डिङ
माधव नेपाल पक्ष सरकारमा नजाने

नेपालमै सुजुकी र हुन्डाई गाडी एसेम्बल गर्न उद्योग दर्ता


बाघको जीवन संघर्ष : अरूभन्दा आफ्नैबाट जोखिम !


‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

अध्ययन समितिको निष्कर्ष : न्यायाधीश नियुक्तिबाटै शुरु हुन्छ न्यायालयमा भ्रष्टाचार

https://www.onlinekhabar.com/2021/07/991660 5/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

 ५   ENGLISH

१६ साउन २०७८, शनिबार

टोकियो ओलम्पिक : सहभागितामै सीमित नेपालको यात्रा


‘संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्छ’


जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा


माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने- तपाईं र ओली कु रा गर्नुस्


राष्ट्रि य योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण


१०

सम्बन्धित खवर

बोलेरै नेपाली टाइप कसरी गर्ने ?

https://www.onlinekhabar.com/2021/07/991660 6/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

अन्तरिक्षमा अर्बपति : नयाँ युगको सुरुवात कि धनकु बेरहरुको अहंकारको लडाइँ ?

६००० एमएएच ब्याट्री क्षमताको सामसङ ‘फू ल अन फन ग्यालेक्सी एफ२२’ नेपाली बजारमा

अब १६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट स्वतः प्राइभेट

यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ

https://www.onlinekhabar.com/2021/07/991660 7/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

यस्तो छ अमेरिकी र्‍यापरले किन्‍न लागेको बृहस्पतीभन्दा डेढ गुणा ठू लो ग्रह !

Advertisment

लोकप्रिय यो
महिना

नेतृत्वबारे माधव नेपालका तीन प्रस्ताव, ओलीले छाडे नयाँ पुस्तालाई मान्न तयार

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

https://www.onlinekhabar.com/2021/07/991660 8/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH
माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं
१६ साउन २०७८, शनिबार

माधव नेपाल पक्ष सरकारमा नजाने

पहिले दल खारेज गरिपाऊँ , अहिले माओवादी सांसद हुन पाऊँ

सिंहदरबार पुगेर ओलीले भने : एकताका लागि लचक छु

सिफारिस
माधव नेपाल पक्ष सरकारमा नजाने

https://www.onlinekhabar.com/2021/07/991660 याँ 9/13


7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

साझाले किन्ने ४० वटा बिजुली बसमा ९ चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा


   ENGLISH

१६ साउन २०७८, शनिबार

पुनर्स्थापित संसद पनि ‘बिजनेस’ विहीन

सुशासनको आँखामा ओलीको कार्यकाल : भन्ने एकथोक, गर्ने अर्कै

‘दलभित्रको कचिंगलसँग लड् दै हिंडेको प्रधानमन्त्रीले यहाँभन्दा बढी कति नै गर्न सक्थ्यो र !’

संक्रमितको संख्या ४ हजार नजिक, डेल्टासँगै डेल्टा प्लस सक्रिय

धेरै कमेन्ट गरिएका


ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’
६६
प्रतिक्रिया

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो


६१
प्रतिक्रिया

एमाले फु टाउन अध्यादेश ल्याए आगो बाल्छौं : महेश बस्नेत


५५
प्रतिक्रिया

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार


५१
प्रतिक्रिया

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’


५०
प्रतिक्रिया
https://www.onlinekhabar.com/2021/07/991660 10/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा


४४
१६ साउन २०७८, शनिबार

प्रतिक्रिया

छु टाउनुभयो कि? सबै

पार्टीमा छलफलविनै रवीन्द्र मिश्रले किन ल्याए संघीयता खारेजीको प्रस्ताव ?

‘कर्णाली आऊ डाक्टर बनेर जाऊ’

अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

https://www.onlinekhabar.com/2021/07/991660 11/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

सर्वोच्चको सन्देश- म संविधानको संरक्षण गर्न छडी लिएर बसेको छु

+977-1-4780076, +977-1-4786489

news@onlinekhabar.com

अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल

प्रधान सम्पादकः शिव गाउँले

सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४

 

समाचार बिजनेस

समाज बजार
विचार/ब्लग पर्यटन
साहित्य रोजगार
अन्तर्वार्ता बैँक / वित्त
खेलकु द़़ अटो
जीवनशैली/स्वास्थ्य सूचना-प्रविधि
प्रवास
अन्तर्राष्ट्रि य

मनोरञ्जन विशेष श्रृंखला

ब्लोअप संसद विघटन विशेष


गसिप फ्रन्टलाइन हिरोज्
बलिउड / हलिउड चुनावी बहस
भिडियो निर्वाचन २०७४
ताजा समाचार

https://www.onlinekhabar.com/2021/07/991660 12/13
7/31/2021 फे सबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार


हाम्रोबारे प्रयोगका शर्त विज्ञापन Privacy Policy सम्पर्क

© २००६-२०२१ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

https://www.onlinekhabar.com/2021/07/991660 13/13

You might also like