Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 3

स्थानीयकरण 

हाम्रो अस्तित्वकै आवश्यकता !

दशकौँसम्म अविकशित राष्ट्रको रूपमा वर्णन गरिएको, नेपाल एक आयामी विकास-आधारित आर्थिक
नमूनाको विकासमा पछि पर्ने दे शहरूमध्येको शास्त्रीय उदाहरण हो । आकर्षक खानीहरूको अभाव  र
नियन्त्रण गर्न भूधरातल र भौगोलिक कठिनाइहरूको कारण यो ठूला आधुनिक शक्तिहरूको उपनिवेश
भएन । समन्
ु द्र र सडक नभएका कारण नेपाल शताब्दीयौँसम्म आधनि
ु क सवि
ु धाहरूबाट पनि टाढा रह्यो ।
बाहिरिया शक्तिको अनुपस्थितिमा यहाँको जीवनले आफ्नै मौलिक बाटो अपनायो । मलेरिया प्रतिरोधी
आदिवासी थारुहरू भनौँ वा हिमालमा सहजै सास फेर्न सक्ने फोक्सो भएका शेर्पाहरू लगायत अन्य
अदिबासी समद
ु ायहरु यहाँको परिस्थितिमा अनक
ु ु लित भएर बसे । गाँसबासको दै निक संघर्ष र विभिन्न
रोगले जीवन कठिन नै थियो तर पुस्तौँ जीवन धानिरहे को प्रकृति र मानवीय गतिविधि बीचको सन्तुलनले
भावी सन्ततिको लागि जीविकाकै त्रास भने थिएन ।

झण्डै शताब्दीको तीन चौथाइ नेपाल ‘कुल ग्रार्हस्थ उत्पादन वा प्रतिव्यक्ति आमदानी’ले निर्धारण गर्ने
विकास पछ्याउने दौडमा छ जसले केहीलाई विकासका नाममा वैभव त दियो तर समाजले आत्मलघुता,
तीव्र गतिमा वातावरणीय स्रोतको क्षय, प्रदष
ू ण, मधम
ु ेह र क्यान्सर जस्ता नसर्ने रोगहरू पनि पाएको छ ।
आयातित स्रोत र ज्ञानले ल्याएको विकासले गर्दा सामुदायिकता नै गुमाएको छ । अहिले दे श एक किसिमले
हाम्रा दर्ल
ु भ स्रोत साधन एवं माया ममताले हुर्काएको श्रम निर्यात गरी खाद्यान्न र पत्रख
ु ाना अयात गरे र
बाँचिरहे को छ । परिवार तथा समाज विखण्डित भइरहे को छ । खेतबारी बाँझै बसेका छन ् ।

दे श विश्व पँूजी बजारका लागि गिट्टी बालुवाका नाममा हाम्रा प्रकृति बेच्न उद्धत छ । हामी हाम्रा
स्रोतसाधन माथिको नियन्त्रण गुमाइरहे छौँ । हामी हाम्रा भौतिक आवश्यकता पूर्ति नगरौँ भन्ने कुरा होइन
। तर सस्तो क्षणिक फाइदाका लागि हाम्रो सामाजिक तथा प्राकृतिक पँज
ू ी नगुमाउँ भन्ने हो । यो निहित
समूहको स्वार्थ र एक आयामिक पानीको फोका जस्तो अर्थतन्त्रलाई आदर्श मान्ने मानसिकताको उपज
पनि हो । यो नेपालमा मात्र भइरहे को कुरा पनि होइन । राजनैतिक विचारधाराको कुरा पनि होइन । यस
दृष्टिले पँज
ू ीवादी होउन ् वा साम्यवादी, स्रोतको दोहन गरे र पँज
ू ी निर्माण दव
ु ैको आदर्श बनेको छ ‍।

केन्द्रीकृत शासन प्रणालीमा चलिरहे को नेपाल केही समयदे खि संघीय राज्य प्रणालीमा गएको छ । यो
प्रकृयाले गर्दा कमसेकम शासकीय प्रणालीमा स्थानीय नियन्त्रण रहन्छ भन्ने अपेक्षा गरिएको छ । अवश्य
पनि केन्द्रीय शासन पद्धति भन्दा सीमित अधिकार स्थानीय तहमा आएका छन ् । पहिले कै राम्रो भन्ने
अवस्था कदापि होइन तर केन्द्रीय मानिसकता त्यत्तिकै हावी नै रहे को छ । अहले पनि अर्थतन्त्रको
मार्गदर्शक आदर्श त्यही नै हो ।

यो प्रणाली सामाजिक विशेषता, ज्ञान, भाषा, मूल्य मान्यता र पहिचान निरपेक्ष छ तर गर्न चाहनेलाई
यसले बाटो भने अलि फराकिलो पारे कै छ । उदाहरणका लागि आँटगर्ने पालिकाहरू स्थानीय विषय पढाउन
सक्छन ् । खेतिपाती कस्तो गर्ने भन्न सक्छन ् । लगानी सडकमा कि स्वास्थ्यमा निर्धारण गर्न सक्छन ् ।
अझै पनि वर्तमान विकासले भौतिक सुविधा बिना निर्वाहमुखी खेतिपाती गरे र बाँच्ने भनेर खिसिट्युरी गर्ने
समुदायहरू दे शको जनज्ञान र पारस्परिक सहयोगकै भरमा बाँचेका छन ् । नाकाबन्दी होस ् या भुइँचालोले
सङ्कट ल्याओस ् वा महाव्याधिले सताओस ्, जनसाधारण आश्रयका लागि घरगाउँ नै फर्कँ दै छन ् । किनभने
त्यहाँ स्थानीयता अझै मरिसकेको छै न । त्यसलाई विस्थापन होइन समद्ध
ृ र सङ्गठित गर्ने चेत चाहिएको
छ । दशैँ ल्होसार माघीले मात्र होइन क्रिसमसले पनि त अझै गाउँ नै बोलाउँ दै छन ् ।

i
यो अवस्थामा रहे का हामी विश्वमा यस्तै विचार राख्नेहरूले निर्धारण गरे को विश्व स्थानीयता दिवस
२०२१का सन्दर्भमा आयोजित छलफलमा भाग लिन सप्रेम आमन्त्रण गर्दछौँ । आउनुहोस ् माथिको बयान
कति सही हो र नेपाल कसरी कतातिर जानु पर्छ भन्ने बारे मा छलफल गरौँ । यो दिवस मानिसले बझ्
ु न
तथा नियन्त्रण गर्न सक्ने तहको उन्नति र प्राकृतिक पँज
ू ी क्षय नगरी स्थापना गरिने अर्थतन्त्रका साथै
अझै स्थानीय खाद्य प्रणाली सुदृढ गर्ने कुरामा केन्द्रित स्थानीयता प्रवर्द्धन गर्ने विश्वव्यापी अभियानको
एक भाग हो ।

रहौँला हामी नेपाली कहाँ मानव नै नरहे !


i
www.worldlocalizationday.org ‘ यस बारे मा उत्सुकता भए हे र्न सक्नुहुन्छ ’ ।

You might also like