Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 4

z'esfdgf ;kl/jf/df, dxfdf/Lsf] 5fFof klg gk/f]; kl/jf/df .

क्टाेे ेबर क् रान्ति ने पालकाे समाजबादी क् रान्तिका


लागि प्रेरणाकाे श्राे त
प्रेमलकुमार खनाल
अक्टोबर २५ तारिखकाे दिन साे भीयत रुसमा
समाजवादी क् रान्तिकाे सफलता सं गै समाजवाद
स्थापना भएको घाे षणा भएको दिन ।
रुसमा फरवरी क् रान्तिकाे सफलता पछि( ने पालमा
२०६२/०६३ मा भएको पु ं जीवादी क् रान्ति झै )
समाजवादी क् रान्तिका लागि कामरे ड ले निनको
अगु वाइमा शु रुभएकाे समाजवादी क् रान्ति
२५अक्टोबर १९१७ मा पु ग्दा सफलता प्राप्त भएको
थियोे र यसलाई अक्टोबर क् रान्ति भनिन्छ । यहीँ
अक्टोबर क् रान्तिकाे सफलता र प्रेरणाबाट विश्वका
विभिन्न दे शमा बामपं थी आन्दोलनकाे शु रुआत भए
सं गै कम्यु निस्ट पार्टी स्थापना भएर समाजवादी
आन्दोलनकाे शु रुआत भएको थियोे ,त्यस अर्थमा
पनि अक्टोबर क् रान्तिकाे ऐतिहासिक महत्त्व रहे को
छ।
ने पालकाे सन्दर्भमा पनि २०६२/६३ काे पु ं जीवादी
क् रान्तिकाे सफलता सं गै ने पाली क् रान्तिलाई
पु र्णतामा पु र्‍याउन समाजवादी क् रान्तिकाे उदघाे ष
गरे र अगाडी बढन जरुरी छ। सं विधान जारी भएको
५ वर्ष व्यतीत भएको छ। ने पालकाे बाम
z'esfdgf ;kl/jf/df, dxfdf/Lsf] 5fFof klg gk/f]; kl/jf/df .

आन्दोलनकाे मियाे भने काे ने पाल कम्यु निस्ट पार्टी (


ने कपा ) हाे । दुई तिहाइकाे जनमत प्राप्त सरकारले
राज्य सं चालनकाे ने तृत्व गरिरहे काे भए पनि
समाजवादी क् रान्तिकाे दिशा अनु रुप सरकार मार्फ त
आमूल परिवर्तनकारी नीति ,कार्यक् रमलागू गर्न
नसकेको , नवउदारवादी नीति कार्यक् रमलाई
विस्थापित गर्ने गरि शिक्षा ,स्वास्थ्य , आवास,
खाध्यान्न, खाने पानी , प्राकृतिक श्राे त साधन ,बन,
जं गल , खनीज, खानी, उर्जा आदि क्षे तर् मा
समाजबादी आर्थिकसामाजिक कार्यक् रमकाे खाका
बनाई लागू गर्न नसकेको उल्टै दलाल पु ं जीवादले
पार्टीका ने ता र सरकारलाई घे रावन्दीमा पारिरहे को
भन्ने टिप्पणीले कम्यु निस्ट पार्टीको साखमा गं भीर
प्रकारकाे चु नौती खडा गर्दै लगे को छ।
साम्राज्यवादी अमे रिकाले एमसीसी परियोजनाका
नाममा पार्टी भित्र नै द्वन्द्व, विवाद र बिभाजन
गराउने हर्क त गरिरहे काे छ। नवउदारवादी फाे हाेरलाई
फाले र जनतालाई राहत र परिवर्तनकाे अनु भुति हुने
गरि काम गर्न जरुरत छ।तत्कालीन ने कपा एमाले काे
९ महिने सरकारले झै "आफ्नो गाउँ आफै बनाऊ" नौ
"स"काे अभियान सामाजिक सु रक्षाका सु विधाबाट
बृद्धअबश्थाका नागरिककाे सम्मान ,सन्तु लित
परराष्ट्र नीति , असमान सन्धिकाे
z'esfdgf ;kl/jf/df, dxfdf/Lsf] 5fFof klg gk/f]; kl/jf/df .

पु नरावलोकनकालागि अग्रसरताले जनताको मन


छुने काम गरे काे थियोे ।
आज न्यु नतम पनि गरिब ,बे रोजगार ,साना उधमी
,स्वराेजगारी व्यबसायीले त्यतिकाे ९ महिने सरकार ले
झै राहतमु खी, जनमु खी , कार्यक् रमकाे अपे क्षा गरे का
छन र याे ने कपाकाे चु नावी प्रतिबद्धता पनि हाे ।
पु ं जीवादी क् रान्तिकाे सफलताबाट अब मु लुकलाई
समाजबादी क् रान्तिकाे दिशामा अगाडि बढाउनु पर्ने
अभिभारालाई मु लतः ने कपाले ने तृत्व गर्नेे अभिभारा
छ।
सरकार मार्फ त सु धार र परिवर्तन सं गै जनतालाई
राहत र परिवर्तनको अनु भुति प्रदान गर्न आवश्यक
छ। तर पार्टीको कमान्डमा ,नीति र निर्णयका
आधारमा सरकारका नीति र निर्णय नहुने जु न स्थिति
उत्पन्न भएको छ।यसले समाजबादी क् रान्तिकाे
थालनी गर्न नै थप चु नौती खडा हुदै छ। यस्तो
स्थितिमा रुसमा ले निनको अगु वाइमा भएको
अक्टोबर क् रान्तिकाे स्प्रीट अर्थात वाे ल्सेे भीक पार्टी
निर्माण गरे र समाजवादी क् रान्तिकाे अगु वाइ गर्ने
अभिभारा ने कपा सामु आएकाे छ । अक्टोबर
क् रान्तिबाट विचार ,सं गठन ,कार्यशै ली र ने तृत्व
निर्माणमा वाे ल्से भीक स्प्रीटका साथ अगाडि बढने
प्रेरणा सबै ले लिन जरुरी छ।
z'esfdgf ;kl/jf/df, dxfdf/Lsf] 5fFof klg gk/f]; kl/jf/df .

You might also like