Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

मिति २०७७/../..

श्री,

कार्यालय प्रमुख ज्यू,

….. संस्था लि.

…….

विषय: पदपूर्ति सम्बन्धमा

महोदय,

प्रस्तत
ु विषयमा यही मिति …….. का दिन अन्नपर्ण
ू पोष्ट दै निक पत्रिकामा प्रकाशित विज्ञापन नं.:
….. अनस
ु ार तपाईंको कार्यालयमा …… पदमा कर्मचारीको अावश्यकता रहे को कुरा अवगत भयो। उक्त
अावश्यक पदका लागि उल्लेख भए अनस
ु ार म पनि एक योग्य उम्मेदवार भएको ले यो निवेदन पेश
गरे को छु। साथै विज्ञापनमा उल्लेख सम्पर्ण
ु शैक्षिक योग्यताको र विभिन्न तालिम तथा अनभ
ु वको
प्रमाण पत्र सहित यो निवेदन पेश गरे को छु।

यदि यस पदमा मलाई शेवा गर्ने मौका दिनु भयो भने, म मेरो सम्पुर्ण समय शिप र अनुभवलाई
ईमान्दारिताका साथ सदप
ु योग गरि यस कार्यालयलाइ अझै सफल र उत्कृष्ट बनाउन सक्ने विश्वास
दिलाउन चाहन्छु।

निवेदक,

नाम: …….

ठे गाना: …….

You might also like