Bipin Construction

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

श्रीमान प्रमख

ु प्रशासकिय अधिकृ त ज्यू मिति : २०७८/०२/३०


लम्बि
ु नी सास्ं कृ तिक नगरपालिका
ल.ू सा.न.पा.-१० महिलवार

बिषय: जानकारी गराउने सम्बन्धमा

महोदय,
उपरोक्त बिषयमा मेरो निबेदन यो छ की ल.ू सा.न.पा.-९ अन्तर्गत अ.व.२०७७/०७८ मा
बिनयोजित योजना महाजिदिया देखी धमौली सम्मा सडक स्तरोन्नती गर्ने कार्य को Tender भाई समझौता समेत
भैसके को हो. फील्डमा काम गर्ने बेलामा सोन्बरसी गाऊका कही स्थानीयहरुको Wall नाली बनाउने Area भित्र
परे को छ । पहिला स्थानियाहरूले नाली बनाउने क्रममा कुनै किसिमको अवरोध नगर्ने भनेपनी हाल २ चोटी JCB
लगेपनी स्थानियाहरूले काम गर्न नदिए पछि JCB फिर्ता ल्यउनु परे को छ ।
अतः काम गर्न सल
ु भ गराई दिनु हुन हजरू समक्ष यो निबेदन पेस गरे को छू ।

निबेदक
Bipin Construction
Rampur-9, Palpa

You might also like