नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९ - ८०

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 66

स माननीय रा प त ीमती व ादे वी भ डार ले स घीय

सं सदको दुवै सदनको संय ु बैठकलाई गनु भएको


स बोधन

नेपाल सरकार
जेठ १०, २०७९
त न ध सभाका स माननीय सभामुख ,
राि य सभाका स माननीय अ य ,
स घीय सं सदका माननीय सद यह ,

1. नेपालको सं वधान जार भएप छ दो ो पटक सबै थानीय


तह र वडाको नवाचन स प न भएको छ। प हलो
पटकको थानीय तहको नवाचनमा मतदान हुन नसकेको
वडामा समेत यसपटक नवाचन स प न भएको छ।
नप , वत , शाि तपूण, व छ र भयर हत
वातावरणमा स प न यस नवाचनले लोकत लाई
जगैदेिख ब लयो बनाएको छ। यस सुखद पृ ठभू ममा
स घीय सं सदको दुवै सदनको सं य ु बैठकलाई आज
स बोधन गन पाउँदा मलाई गवको अनुभू त भएको छ।

2. यस अवसरमा नेपाल रा को र ा र अ गमनका


आ दोलनमा सहादत ा त गनुहुने स हदह त म
भावपूण ा जल अपण गदछु । सात दशक लामो
ब लदानीपूण स घषको व भ न कालख डमा नेपाल
जनतालाई नेत ृ व दान गनुहुने ेय नेताह को
योगदान हा ा ला ग सदै व रे णादायी छ। यी स घष र
आ दोलनमा नाग रकले पु याएको योगदानले हामीलाई
कत य पथमा डोहो याई रहनेछ।

1
3. आव धक पमा लोकताि क सं थाह को नवाचन
स प न गन काय च ुनौतीपूण हुने गरे को छ। सबै खाले
सं शय र मका बाबजुद थानीय तहको नवाचन
न व नतापूवक स प न गराउन सकेकोमा सरकारले
स तुि ट महसुस गरे को छ। सबै राजनी तक दल र
शि ह थानीय तहको नवाचनको यस यामा
ु ाट नेपालको सं वधान र
उ साहका साथ सहभागी हुनब
राजनी तक णाल मा हामी सबैको साझा वा म व
था पत भएको छ।

4. थानीय तहको नवाचन सफलतापूवक स प न गराउने


नवाचन आयोग, सहयोग पु याउने रा सेवक कमचार ,
सुर ा नकाय तथा यस यामा संल न राजनी तक
दल, स घसं था र आम नाग रक सबै त सरकार आभार
य गदछ।

5. जनचाहना अनु प नाग रकह को घरदै लोमा सेवा दान


गन आधार त भको पमा रहने थानीय तहको
नवाचनले त पधा मक बहुदल य लोकताि क शासन
णाल को जगलाई अझ मजबुत बनाएको छ। नयाँ
जनादे शस हत नधा रत समयमा नै थानीय तहको गठन
ँ ै लोकताि
भएसग क मू य र मा यतामा आधा रत
समाजवाद त तब रह दगो शाि त, सुशासन,

2
वकास र समृ को चाहना पूरा गन दशामा अ सर
रहन थप सबल आधार ा त भएको छ ।

6. दु ई वषदे िख व वभर फै लएको को भड-19


महामार को रोक थाम, नय ण र उपचारका ला ग
हामीले चाले का कदमसमे त को प रणाम व प
यसको असर सामा य हुँ दै गएको छ। सबै को
सं यु यासबाट य ता महामार का व ल न
र यसबाट सिजत तकू ल अव थाको सामना गन
स क छ भ ने ढ व वास राखे को छु । स मण
नय ण र यव थापनमा अहोरा ख टने
िच क सक, नस, वा यकम , सफाइकम ,
सुर ाकम , रा से वक कमचार , जन त न ध,
सामािजक तथा यावसा यक स घसं था लगायत
स पू ण नाग रकलाई ध यवाद दन चाह छु ।
सबै को अ थक य नको बाबजुद यस भयावह
महामार मा झ डै बा हजार नाग रकले अमू य
जीवन गुमाउनु प यो। वहाँ ह सबै मा हा दक
ा जल का साथै वहाँ ह का आफ त तथा
प रवारजन त हा दक समवे द ना कट गदछु ।

3
माननीय सद यह ,

7. वतमान सरकारले छमे क र सबै म रा सँ ग को


स ब धलाई उ च मह व दएको छ।
धानम ीबाट स प न भारतको औपचा रक मण,
भारतका धानम ीको लुि बनी मण र चीनका
वदे शम ीको ने पाल मणबाट छमे क
म रा सँ ग को स ब ध थप सु ढ भएको छ।
ला गोमा स प न जलवायु प रवतनस ब धी सं यु
रा स घीय स मे ल न - कोप २६ मा
धानम ीको ने त ृ वमा सहभागी भई ने पालले
जलवायु प रवतन र वातावरण सं र णमा
मह वपू ण तब ता य गरे को छ। ने पालको
त परतामा अिघ सा रएको बम टे क चाटरको
अवधारणाले मू त प पाई कोल बोमा स प न पाँ च
स मे ल नले चाटर जार गरे को छ। सं यु रा य
अमे रकाको मले नयम याले ज कप रे शनसँ ग को
अनुदान स झौता त न ध सभाबाट अनुमोदन भई
व ुत सारण लाइन र सडक स जाल व तारको
काम अगा ड बढे को छ।

8. सरकारले को भड महामार को नय ण, रोकथाम


र उपचारका ला ग हरस भव यास गरे को छ।
हालस म लि त जनस याको क रब ९६

4
तशतलाई प हलो र ८५ तशतलाई पू ण मा ा
खोप लगाइस कएको छ। यसै गर क रब ३८
लाख नाग रकलाई खोपको अतर मा ा
लगाइस कएको छ। वा य पू वाधार, औषधी,
अि सजन, वा य साम ी र जनशि
यव थापनमा तीनै तहका सरकार प रचालन
भएका छन् ।

9. गौतम बु अ तराि य वमान थल र चोभार


सु खा ब दरगाह स चालनमा आइसके का छन् ।
पोखरा े ीय अ तराि य वमान थल चाँ डै
स चालनमा याइने छ । असहज प रि थ तका
बाबजुद यो वषको थम १० म हनास ममा थप
६ सय ३८ मे गावाट व ु त उ पादन भएको छ।
यस वष ३ सय २५ कलो मटर कालोप े सडक
तथा १ सय पुल को नमाण भएको र थप १२
हजार ६ सय हे टर ज मनमा सँ चाइ सु वधा
पुगे को छ। त त मे ल ची खाने पानी आयोजना
पुनः स चालनमा आएको छ। थप ८५ हजार
जनस यालाई खाने पानी सु वधा उपल ध
गराइएको छ। वा य े मा जनशि स हतको
पू वाधारमा वृ भएको छ। व भ न कारणले लामो
समयस म ज गाधनी माणपुजा ा त गन नसके का

5
२३ हजार ५ सय ९१ जनालाई ज गाधनी
माणपुजा उपल ध गराइएको छ।

10. ने पालले सं वत् २०८७ भ ै दगो वकासका ल य


ा त गन एवं म यम आय भएको मुल ुक मा पु ने
ल य लएको छ। ने पाल सन् २०२६ मा अ तकम
वक सत मुल ुक बाट तरो न त हु ने छ ।
तरो न तको भाव यव थापन गन ठोस योजना
काया वयनमा याइने छ ।

11. को भड महामार को बे लाको असहज प रि थ तमा


अथत को बा य े मा चाप पन गएको भए
ताप न वगत के ह म हनादे िख व ेषण आयमा
सुधार तथा पयटन आ यमा मश: वृ भएको
छ। तथा प को भड महामार र यु े नमा थ भएको
आ मणबाट उ प न अि थरताका कारण
अथत मा लगातार परे का चापबाट पाठ स दै
समि टगत आ थक सं रचनाह लाई सबल बनाउँ दै
लै जानुप न दे िखएको छ।

12. व ीय र मौ क औजार प रचालन गर सरकार


र नजी े को सं यु यासबाट समि टगत
आ थक था य व कायम गर ती आ थक वृ
हा सल गनतफ सरकारका नी त र काय म लि त

6
हु ने छ न् । आ त रक तथा बा य कारणबाट
अथत को सं रचनामा आउनस ने जोिखम वहन
गनस ने आ थक नी त तय ग रने छ । अथत को
सम सं रचना पा तरण गनस ने काय म तथा
आयोजना काया वयन ग रने छ । आ त रक ोतमा
आधा रत उ पादनका साधनह को मह म
प रचालन ग रने छ ।

13. उ पादन र उ पादक व वृ , पू वाधार नमाण,


खाने पानी तथा व ु त मा पहुँ च , मानव पुँजी नमाण
र रोजगार सजना, आय असमानता र
बहु आ या मक ग रबीको दरमा कमी, दगो वकास
र पयावरणीय स तुल न, स घीयताको सु ढ करण
र सुशासनलाई ाथ मकतामा रािखने छ।

माननीय सद यह ,

14. व र मौ क नी तको सं योजनबाट आ थक वृ


र था य व हा सल ग रने छ । कृ ष, यातायात,
ऊजा, पयटन र सू चना व धलाई आ थक वृ को
सं वाहकको पमा अिघ बढाई आ थक
पुन थानका वशे ष काय ममाफ त उ थानशील
अथत नमाण ग रने छ । मु ा फ तलाई वाि छत
सीमा भ रािखने छ ।

7
15. स घीयता काया वयनको हालस मको अ यास,
अनुभ व र पृ ठपोषणका आधारमा काय व तृ तीकरण
तवे दनको पुन रावलोकन ग रने छ । सं वधानको
अनुसू चीमा उि लिखत अ धकारसू चीका वषयह लाई
काया वयन गन आव यक कानू नी यव था
मलाइने छ। राि य गौरव, पा तरणकार र
रणनी तक मह वका ठु ला आयोजना बाहे क अ य
आयोजनाह दे श र थानीय तहबाट काया वयन
ग रने छ । दे श र थानीय तहमा व तुग त आधारमा
व ीय ह ता तरण ग रने छ । स घ, दे श र
थानीय तहको स हकाय र सम वयमा ाकृ तक
ोतको सं र ण, उपयोग र सम या यक बाँ ड फाँ ट
ग रने छ । थानीय अथ त लाई राि य अथत सँ ग
आब गद आ थक समु न तको आधार त यार
पा रने छ ।

16. आ त रक उ पादन वृ तथा औ ो गक करणका


ला ग गुण तर य पू वाधार नमाण, लगानी व न,
यावसा यक वातावरण नमाण एवं सहजीकरण गन
नी तगत, कानू नी र णाल गत सुधार ग रने छ ।
ने पाल ले वदे शमा आ जन गरे को आय र सपलाई
दे श भ रोजगार तथा वरोजगार का अवसर
सजनामा उपयोग गन ो सा हत ग रने छ ।
व े ष णलाई औपचा रक मा यमबाट भ याउन थप
8
ो साहन दइने छ । ठु ला तथा रणनी तक मह वका
पू वाधार नमाण तथा औ ो गक वकासका ला ग
सावज नक- नजी साझे दार का अ य उपयु लगानी
र नमाण ढाँ चासमे त काया वयनमा याइने छ ।

17. सावज नक खच यव थापनलाई न तजामुखी


बनाइने छ । पुँजीगत खच वृ गन र वकास
आयोजना काया वयनलाई सहजीकरण गन
न तजामा आ धा रत आयोजना यव थापन
णाल स हतको वकासस ब धी छु ै कानू न तजुमा
ग रने छ । वकास नमाणसँ ग स बि धत ठे का
यामा आउने ववादलाई शी न पण गन
सावज नक ख रदस ब धी कानू नमा सुधार गनुका
साथै यसस ब धी सं रचनालाई सु ढ बनाइने छ ।
व नयोजन कु शलता कायम गन द घकाल न सोच
अनु प राि य ाथ मकताका आधारमा वकास
काय म र आयोजनालाई बजे ट सँ ग आब
ग रने छ । पू व तयार नभएका र आयोजना बकमा
व ट भई राि य योजना आयोगबाट सफा रस
नभएका आयोजनामा बजे ट व नयोजन ग रने छै न।
तीनै तहको बजे ट काया वयनमा व ीय अनुशासन
कायम ग रने छ ।

9
18. व मान कर णाल को पुन रावलोकन गर व छ,
पारदश र लगानी एवं यवसायमै ी बनाइने छ ।
थानीय तहको राज व प रचालन सहज बनाउन
आव यक नी त तथा मापद ड बनाइने छ । वै दे िशक
सहायतालाई राि य णाल माफ त उ च
तफलयु , रणनी तक एवं पा तरणकार
आयोजनामा प रचालन ग रने छ । डिजटल
ब क गको अवधारणा अनु प राि य भु ानी
णाल सु ढ गर सबै व ीय कारोबार व ु तीय
मा यमबाट हु ने यव था मलाइने छ ।

19. उ पादनशील र रोजगार मू ल क े मा कजा वाह


सहज बनाइने छ । त पध व तु तथा से वा
उ पादन र वतरण गन नजी े स म भएको
े एवं व ीय पमा बोिझला सावज नक
सं थानको यव थापन सुधार गन वा एक आपसमा
गा ने वा खारे ज गद जाने नी त लइने छ । वगतमा
स चालनमा आ एका तर हाल ब द रहे का
उ ोगह पुनः स चालनमा याइने छ ।

20. पुँजीबजारको वकास र व तारका ला ग


उ पादनशील े मा लगानीकताको आक षण वृ
र नयामक नकायको मता अ भवृ ग रने छ ।
आगामी वष ने पालको े डट रे टङ स प न

10
ग रने छ । बमालाई उ पादन र उ पादक वसँ ग
आब ग रने छ ।

21. आ थक वकास र ग रबी नवारणका ला ग सहकार


े लाई उ मशीलता , उ पादन र रोजगार सँ ग
आब ग रने छ । सहकार स घसं थाको अनु ग मन
र सं थागत सुशासन व न गन नयमनकार
नकायलाई अ धकारस प न र सु ढ बनाइने छ ।
समान कृ त र उ े य रहे का सरकार कोषलाई
एक आपसमा गाभी द तापू व क स चालन
ग रने छ ।

22. प हचान ग रएका ग रब तथा वप न घरप रवारलाई


रा य सु वधा प रचयप वतरण गर ग रब तथा
वप न घरप रवार लि त से वासु वधालाई सोह
प रचयप सँ ग आब ग रने छ । हमाल तथा उ च
पहाडी िज लामा स चा लत जी वकोपाजन
काय मलाई मानव वकास सू चका कमा पछा ड
परे का िज लामा व तार ग रने छ ।

11
माननीय सद यह ,

23. कृ षलाई आ थक वृ र रोजगार को मुख


सं वाहकको पमा वकास ग रने छ । नयाँ राि य
कृ ष नी त तजुमा गर कृ ष अनुस धान,
याि क करण, यवसायीकरण र जलवायु
अनुकू लन व धको व न ग रने छ । कृ ष े को
आधु नक करण गर आ थक वृ को आधारलाई
ब लयो बनाइने छ । व , मौ क, सँ चाइ, ऊजा,
वन, पयटन, उ ोग, वािण य, आपू त, भू - उपयोग
े का नी त तयार गदा कृ ष तथा वन े को
उ पादन र उ पादक वमा योगदान पु ने ग र
साम ज य कायम ग रने छ ।

24. खा व तुको उ पादन बढाउने तथा शोधन लागत


घटाउने काय म याइने छ । गुण तर य, उ नत
तथा वणस कर बीउ वकास गर बीउ बजनमा
आ म नभर हु ने र जलवायु प रवतनका असरलाई
धा नस ने वातावरण अनुकू लनमै ी थानीय
बीउ बजनको अनु स धान र वकासमा जोड
दइने छ। अगा नक खे ती णाल लाई ो साहन
ग रने छ ।

12
25. धानम ी कृ ष आधु नक करण प रयोजनाको
म याव ध समी ाका आधारमा पुन :सं रचना गर
ा व धक र आ थक ि टकोणबाट स भा य बाल
तथा व तुका जोन दे शमा ह ता तरण गद
ल गने छ । बाँ झो ज गा सदु प योग गर मू य
शृ खलामा आधा रत सामू हक र सहकार खे तीलाई
ो साहन ग रने छ । धान, मकै , आलु, याज,
याउ , ओखरज ता बढ आयात हु ने बाल को
उ पादन वृ गन वशे ष काय म स चालन
ग रने छ । यावसा यक रबर खे तीको व न गन
वशे ष योजना याइने छ ।

26. रासाय नक मलको आपू त सु नि चत ग रने छ ।


गुण तर य ा गा रक मलमा रासाय नक मलमा
दएकै अनुपातमा अनुदान उपल ध गराइने छ ।
कृ षमा सू चना व धको योग बढाइने छ ।

27. कृ षकको सं र ण गन नी त लइने छ । कृ षकले


उ पादन गरे को कृ ष उपज ख रद गन यव था
मलाइने छ । कृ ष तथा पशु ध न बमा काय म
व तार गद लघु बमाको पहुँ च लाई दु ग म र वप न
वगस म पु याइने छ । उ पादनका आधारमा कृ ष
अनुदान वाह ग रने छ । उखु कृ षकलाई उखु
व न खच सङ भएकै वष उपल ध

13
गराइने छ । यस वष भएको बे मौसमी वषाको कारण
कृ ष बाल मा पु न गएको तको राहत शी
उपल ध गराइने छ । पशु प छ मा हु ने ग भीर
कृ तका महामार नय ण ग रने छ । वदे शमै
याि सन उ पादन गन नी त लइने छ ।

28. ने पाल कृ ष उपजको गुण तर र मू य त पध


बनाई कृ ष उपजको आ यात यव थापन ग रने छ ।
वषाद र वारे टाइन पर णमा नजी े लाई
समे त सहभागी गराइने छ । अ तराि य वमान थल
र मुख अ तरदे शीय नाका निजक शीत भ डार र
कृ ष माट थापना गन ो साहन ग रने छ ।

29. कृ षयो य भू ममा वषभ र सँ चाइ सु वधा उपल ध


गराउने नी त अनु प आगामी वष थप २२ हजार
२ सय हे टर ज मनमा सँ चाइ सु वधा पु याइने छ ।
ठु ला तथा बहु उ े यीय सँ चाइ आयोजनाको मू ल
एवं शाखा नहरको नमाण तथा ममत काय, भे र –
बबई डाइभसनको हे डव स तथा पावर हाउस र
सुन कोशी-म रन डाइभसनको सु ङ नमाण काय
ती पमा अिघ बढाइने छ । नौमुरे रा ती–
क पलव तु डाइभसनको नमाण काय सु
ग रने छ ।

14
30. बृ ह त् दाङ उप यका सँ चाइ आयोजना र ग ना
तथा ब कापथ सँ चाइ आयोजनाको मू ल नहर
व तार ग रने छ । च नहरको ममत स भार
ग रने छ । पहाडी तथा हमाल े मा ल ट सँ चाइ
र तराई-मधे शका कृ षयो य पके ट े मा पानी
स चय पोखर , यालो तथा डप ु ब वे ल बाट थप
ज मनमा सँ चाइ सु वधा व तार ग रने छ । सँ चाइ
कायमा खपत हु ने व ु त मा थप सहु लयत दान
ग रने छ ।

31. जलउ प न वप को स बोधनका ला ग


नव वतनशील वध योग गन, नद को वै ा नक
उ खनन गर स क लत नद ज य पदाथ उपयोग
गन, प हरोज य अवशे ष शी यव थापन र
शोधन गन तथा नद यव थापन कायअ तगत
नमाण भएका तटब धलाई ा व धक पमा
उपयु दे िखएमा सडक को रडोरको पमा वकास
गन नी त लइने छ । आगामी वष थप ९०
कलो मटर त टब ध नमाण गर ६ सय हे टर
ज मन उकास ग रने छ ।

32. वप यव थापनमा आधु नक वै ा नक त था


पार प रक ान दु वै को योग गन नी त लइने छ।
जल त था मौसम पू वानुमान तथा पू व सू चना

15
णाल लाई थप व वसनीय र भरपद बनाइने छ ।
हमताल व फोटको जोिखम यू न गन
स खु वासभा, सोलुख ु बु र मनाङका हमतालमा
रहे को पानीको सतह घटाइने छ। त लो तट य
े मा पू व सू चना णाल स चालन ग रने छ ।

33. वप न प रवारको सं र ण गर ग रबीको


दु च बाट बा हर याउने नी त लइने छ । आगामी
दु ई वष भ मा भू मह न सुकु बासी एवं अ यवि थत
बसोबासीको सम या समाधान ग रने छ ।
पुनः थापना हु न बाँ क मु कमै या, ह लया र
क लर तथा मु घोषणा हु न बाँ क हरवा-चरवाका
ला ग तीनै तहका सरकारको सम वयमा उ पादन,
रोजगार र मता वकासका काय म स चालन
ग रने छ । राि य नकु जको छे उछाउ तथा नद
कनाराका वप नका ला ग लि त काय म
स चालनमा याइने छ । नापजाँ च गन छु ट भएका
गाउँ लक र ववासी, बे न साज ता दता छु ट
भएका ज गाधनीलाई ज गाधनी दता माणपुजा
उपल ध गराइने छ।

34. भू - उपयोग नी त र कानू नअनु प भू म वग करण


गर स घ, दे श र थानीय तहको भू - उपयोग
योजना तयार ग रने छ । वकास आयोजनाह का

16
ला ग आव यक ज गा ाि त यालाई सहज
बनाउन र तो कएका उ ोगह का ला ग
हदब द को सीमा पुन रावलोकन गन कानू नी सु धार
ग रने छ । भू मको ख डीकरण रोक वै ा नक
उपयोग ग रने छ ।

35. भू म शासनलाई सरल र झ झटमु बनाइने छ ।


हाल योग भइरहे का वध र णाल लाई
तरो न त तथा एक कृ त गर पू ण पमा डिजटल
तु याउने , दे शभरका सरकार , सावज नक,
सामुदा यक र गुठ ज गाको व ु तीय लगत तयार
गन तथा मालपोत र नापीस ब धी आधारभू त से वा
थानीय तहबाटै अनलाइन ा त गनस ने यव था
मलाइने छ । भौगो लक सू च ना णाल मा आधा रत
एक कृ त ज गा मू या कन णाल वकास गर
वै ा नक व धबाट ज गाको मू य नधारण
ग रने छ । विश ट कृ त सं थाबाट मा घरज गा
कारोबार गन यव था मलाइने छ ।

36. रा यको स पि सं र ण ग रने छ । सबै कारका


राि य एवं सावज नक स पि को अ भले खीक रण
गन र ने पाल टको चल अचल स पि को
अ भले खीकरण, सं र ण र उपयोग गद टको
वा म वमा आउनस ने स पि को खोज बन गन

17
काय म काया वयन ग रने छ । ने पालको
िजयोलोिजकल या पङ गर ख नज तथा ाकृ तक
याँ स र पे ो लयम पदाथको अ वे ष ण, शोधन,
उ पादन र सं र ण ग रने छ ।

माननीय सद यह ,

37. सबल अ थत नमाणमा उ ोग े को ने त ृ वदायी


भू मका था पत ग रने छ । उ ोगमै ी वातावरण
नमाण, यवसाय गन वातावरण सु धार र
आधारभू त पू वाधारमा सरकार लगानी बढाई नजी
े लाई उ पादनमू ल क उ ोग थापना र
स चालन गन ो सा हत ग रने छ । उ ोगको अ ,
पृ ठ र समाना तर स ब ध भएका े ह मा थप
आय आजन र रोजगार का अवसर वृ ग रने छ ।
कृ ष, वन तथा खानी े का उ पादन लाई
औ ो गक शोधन शृ खलामा जो न "फाम टु
इ ड " एक कृ त न मुना काय म काया वयन
ग रने छ ।

38. सफा व धमाफ त औ ो गक करण गर आ त रक


उ पादन र उ पादक व वृ का वशे ष काय म
काया वयन गद जाने नी त लइने छ । ऊजा द ता
र नवीकरणीय ऊजाको उपयोग ारा ह रत

18
अथत को वकास गन गर औ ो गक व न
ग रने छ । औ ो गक यावसा यक द ता वकास
गन औ ो गक पू वाधार र वातावरण
अनुकू लनस ब धी मापद ड लागु ग रने छ ।

39. तुल ना मक लाभ भएका उ पादनशील े ह मा


आ त रक तथा वै दे िशक लगानीमा वृ , साना तथा
मझौला उ ममा नव वतन, सपमू ल क रोजगार
वृ , ने पाल उ पादन को बजार व तार, मू य
शृ खला वकासमाफ त उ पादन तथा उपभोगको
वृ र आयात त थापन तथा नयात व न गर
समु नत अथत को वकास गन "ने पाल उ ोग,
ने पालमै रोजगार : आ नो उ पादन, आ नै
यापार" भ ने नाराका साथ ने पाल उ पादन तथा
उपभोग अ भवृ अ भयान दशक ार भ ग रने छ ।
यो अ भयानलाई सफलतापू व क स चालन गन
" धानम ी ने पाल उ पादन तथा उपभोग
अ भवृ काय म" स चालन ग रने छ । यस
काय मका ला ग कर तथा भ सार महसुल मा छु ट
र नयात अनुदानमाफ त समयब रणनी तक
व न गनुका साथै त पध सप वकास,
यावसा यक सहजीकरण, साझा भौ तक पू वाधार
नमाण र योग, नवीन व धमा पहुँ च र

19
आ त रक करण तथा यागत सरल करणलाई
अ वि छ न पमा नर तरता दइने छ ।

40. वदे शी उ पादनलाई व न र व तार गन नजी


े बाट स चा लत “मे क इन ने पाल” र “मे ड इन
ने पाल” अ भयानलाई सहयोग ग रने छ । सावज नक
नकायको ख रदमा वदे शी व तुको ह सा बढाउँ दै
ल गने छ । ने पाल गुण तर मापद ड अ नवाय
ग रएका व तुको सघन नयमन ग रने छ । गुण तर
तथा या ल े सन योगशालाको आधु नक करण र
तरो न त गर ने पाल गुण तरको अ तराि य
मा यता ा त गन पहल ग रने छ ।

41. ने पाल उ पादनलाई राि य, े ीय तथा


अ तराि य मू य शृ खलामा आ ब गराउन ठु ला
वदे शी उ ोगका सहायक साम ी उ पादन गन
उ ोग थापना गन र था पत उ ोगमा करार
उ पादनका ला ग सप, पुँजी, लगानी र वध
आक षत गन नी त लइने छ । वदे शी लगानी
आक षत गन उ ोग, वािण य र क पनी शासनमा
वचा लत ट णाल अवल बन गन सु
ग रने छ ।

20
42. उ ोग शासनलाई सरल र व धमै ी बनाइने छ ।
एकल ब दु से वा के लाई अ धकारस प न र
व धमा आधा रत बनाइने छ । उ ोग तथा
यवसायको थापना, स चालन र ब हगमनको
अ भले खन एवं सहजीकरणस ब धी से वा व ु तीय
मा यमबाट उपल ध हु ने ब ध मलाइने छ ।

43. औ ो गक पू वाधार नमाणमा नजी े को


सं ल नता बढाउने नी त लइने छ । औ ो गक ाम,
औ ो गक े , वशे ष आ थक े तथा
अ तरदे शीय आ थक े स म व ु त , सड क र
पानीज ता आधारभू त सु वधा सरकारले उप ल ध
गराई औ ो गक े भ का पू वाधार नमाण,
स चालन र यव थापन नजी े बाट गराउने
नी त लइने छ । सरकारले वीकृ त गरे को मापद ड
अनु प पहुँ च माग र व ुत सारण लाइन
स बि धत उ ोगीले नै नमाण गरे मा शोधभना दने
यव थालाई थप सहज बनाइने छ । भै रहवा वशे ष
आ थक े लाई व तार ग रने छ ।

21
44. नव वतनमा आधा रत टाट-अप यवसाय थापना
र स चालनमा सहजीकरण ग रने छ । उ मशीलता
वकास, बौ क स पि अ धकार सं र ण,
नव वतन, सजनशील व ध वकास, व ीय पहुँ च
र पर परागत ान र सपको आ धु नक करणमाफ त
यु वा उ मीलाई वदे शमा उ म गन आक षत
ग रने छ ।

45. उ पादनमू ल क र नयातमू ल क उ ोगको उ पादन


लागत घटाई नयात व न ग रने छ । य ता
उ ोगलाई औसत बा य ऊजा यापार दरभ दा
बढ नहु ने गर व ुत महसुल मा सहु लयत
उपल ध गराइने छ । आधारभू त र जीवनर क
औषधी, अि सजन, खोप तथा औषधीज य साम ी
उ पादनलाई थप ो साहन ग रने छ । ने पाल
औषधी उ पादकह को उ पादन मता वृ गर
औषधीको आपू तमा सुधार ग रने छ ।

46. पर परागत ान तथा मौ लक सपमा आधा रत लघु


तथा घरे लु उ ोगलाई व ध ह ता तरण तथा
बजार सं र णमाफ त व न ग रने छ । लघु , घरे लु,
साना र मझौला उ ोगका ला ग उ मशीलता
वकास, व ीय पहुँ च , उ पादनको बजार करण र

22
नयात सहजीकरणको याके ज तयार गर
काया वयन ग रने छ ।

47. प ीय यापार तथा पारवहन सि ध-स झौताको


पुन रावलोकन तथा प रमाजन ग रने छ । थप
मुल ुक सँ ग यापार स झौता ग रने छ । प ीय,
े ीय र बहु प ीय यापारमा उपल ध सु वधा र
सहु लयतको अ धकतम उपयोग ग रने छ ।
अ तराि य यापार लागत कम गन गुण तर य
यापार पू वाधार वकास ग रने छ । भै रहवा र
ने पालग जको एक कृ त जाँ च चौक को नमाण शी
स प न ग रने छ । ाकृ तक ोतमा आधा रत
व तुको आ त रक पमा शोधन र नयात व न
गन नी त लइने छ ।

48. आपू त शृ खला सुचा गन, अथत मा पन बा य


भाव कम गन र औ ो गक उ पादनको बजार
पहुँ च का ला ग व ु तीय यापार णाल को उपयोग
ग रने छ । ने पाल उ पादनलाई अवाि छत
त पधाबाट जोगाउन से फगा स, ए ट डि पङ र
काउ टरभे लङ स ब धी कानू नको भावकार
काया वयन ग रने छ ।

23
49. अ तराि य यापारमा भरपद सू चना ा त गन
व सि म लत माक ट ए ड े ड इ टे लजे सको
उपयोग ग रने छ । नयात व तारका ला ग नजी
े सँ ग को साझे दार मा व ना मक काय म
स चालन ग रने छ ।

50. पे ो लयम पदाथको आ पू त यव थालाई नय मत,


सहज तथा लागत भावी बनाइने छ । पे ो लयम
पदाथको मू य नधारण वचा लत णाल मा
आधा रत गराइने छ ।

51. खा सुर ा याभू त गन नी त लइने छ। दे श


र थानीय तहसँ ग को लागत साझे दार मा थप
खा ा न भ डारगृ ह नमाण ग रने छ । आ त रक
वतरण णाल सु ढ बनाई दे शभ र समयमै सहज
पमा खा व तु उपल ध हु ने यव था
मलाइने छ । वै ा नक आधारमा िज ला
पुन रावलोकन गर हमाल र दु ग म िज लाह मा
खा ा न र नुन ढु वानी गन कायलाई भावकार
बनाइने छ ।

52. पयटनलाई अथत को ग तशील आयामको पमा


सबै कारका आ थक ग त व धसँ ग आब
ग रने छ । पयटक य थल र व तुको व वधीकरण

24
गद पयटन े मा रोजगार वृ , वदे शी मु ा
आजन र थानीय उ पादनको व नमा जोड
दइने छ । एक कृ त प यटक य पू वाधार र उ च
मू ययु पयटन उप जको वकास तथा व नमा
वदे शी तथा वदे शी ल गानी आकषण गन वशे ष
काय म स चालन ग रने छ । ामीण पयटन तथा
होम टे लाई व न ग रने छ ।

53. मू त र अमू त सां कृ तक स पदाको सं र ण र


सं व न गर सां कृ तक पयटन व न गन नी त
लइने छ । ने पालको इ तहास, कला, सं कृ त एवं
अ य मौ लक वशे ष ता समे टएको बृ ह त् स हालय
थापना गर पयटक य आकषण वृ ग रने छ ।
ु ा
ता ले जुङ -दाच ल ेट हमालयन े लको
तरो न तलाई ाथ मकता दइने छ ।

54. लुि बनी, पशु प त र जनकपुर लाई धा मक


पयटनको के को पमा वकास ग रने छ ।
वराह े , चतराधाम र रामधु नी े तथा
कोशीट पु व यज तु आर समे ट बृ ह त् धा मक-
सां कृ तक-पयापयटन के को पमा वकास गन
एक कृ त काय म काया वयनमा याइने छ ।
वै दक, पौरािणक थह मा उ ले ख भएका

25
धा मक, सां कृ तक े ह को सं र ण, वकास र
व न गन तीनै तहबीच सहकाय ग रने छ ।

55. क पलव तुको तलौराकोटलाई व वस पदा सू चीमा


समावे श ग रने छ । आधु नक व धको योग गर
राि य मह वका अ भले ख सं र ण र यव थापन
ग रने छ । हराएका पुराताि वक मह वका स पदा
फता याउन पहल ग रने छ ।

56. हवाई से वालाई व तार गद सुर ि त र गुण तर य


बनाउँ दै ल गने छ । उ डयन े मा अ तराि य
मापद डको प रपालना, नयमन मता वृ तथा
नवीन व धको उ चतम उपयोगलाई ो साहन
ग रने छ । वायु से वा क पनीह लाई काठमाड
बा हरबाट समे त उडान गन ो सा हत ग रने छ ।
थप मुल ुक सँ ग हवाई से वा स झौता गर ने पाल
वायु से वा क पनीह को अ तराि य बजार व तार
ग रने छ ।

57. आ थक वष २०८०/८१ दे िख नमाण काय सु


गन गर नजगढ अ तराि य वमान थलको
लगानी तथा नमाणको ढाँ चा टु गो लगाइने छ ।
नमाण स प न भएका े ीय/अ तराि य
वमान थलह पू ण स चालनमा याउन आव यक

26
ब ध मलाइने छ । च गढ , वराटनगर,
राज वराज, जनकपुर , समरा, भरतपुर , ने पालग ज
र धनगढ वमान थलमा सु वधाजन क ट मनल
नमाण गन काय सु ग रने छ । सुख तको
भे र ग गा रामघाटमा नयाँ ादे िशक वमान थल
नमाण गन सु ग रने छ ।

माननीय सद यह ,

58. दे शको स पू ण भू भागलाई एक आपसमा त


ु पमा
जो ने ग र यातायातको स जाल वकास र व तार
ग रने छ । आपू त शृ खला, ढु वानी र
आवागमनलाई सहज र यवि थत गराउन उपल ध
सबै यातायात णाल लाई एक अकाको प रपू र कको
पमा वकास ग रने छ । सडक पू वाधार नमा ण र
तरो न त गदा सडक सुर ा मापद ड लागु
ग रने छ ।

59. पाँ च वष भ पू व -पि चम राजमागलाई क तीमा


चार ले नको ए सयन हाइवे को तरमा तरो न त
गन नी त अनु प बु ट वल-नारायणगढ र क मला-
क चनपुर ख डको नमाण कायलाई ती ता दनु का
साथै काँ क ड भ ा-लौकह , पथलै या-कमला तथा
पथलै या-नारायणगढ ख डको नमाण काय सु

27
ग रने छ । काठमाड -तराई/मधे श त
ु माग
तो कएको समयमै स प न गन गर नमाण
कायलाई ती ता दइने छ।

60. राि य राजमाग र तराई-मधे श का िज ला


सदरमुकाम जो ने सडकलाई मापद डका आधारमा
क तीमा चार ले नमा तरो न त ग रने छ । स तर को
गो व दपुर - छ नम ता हुँ दै उदयपुर को
गाईघाटस मको सडक नमाण कायलाई
ाथ मकता दइने छ ।

61. च पथलगायत काठमाड उप यकाका सडक


व तार र तरो न त गनुका साथै स भा य थानमा
लाइओभर नमाण गन तथा तीन तहको
साझे दार मा कालोप े सडक नपुगे का थानीय
तहका के लाई ादे िशक वा राि य सडक
स जालसँ ग आब ग रने छ । आगामी वष थप ८
सय कलो मटर सडक नमाण र २ सय ५७
कलो मटर सडक तरो न त ग रने छ ।

62. राि य गौरवका काल ग डक , कोशी र कणाल


को रडोरको नमाण एवं तरो न त कायलाई
नर तरता दइने छ । कणाल को रडोरमा बाँ क
याक खो ने काय स प न गर आगामी वष हु ला

28
िज लालाई राि य सडक स जालमा जो डने छ ।
हु लाक राजमाग, पु पलाल (म यपहाडी) राजमाग

ु पमा स प न गन तथा ग छ -रसुवागढ
सडकलाई दु ई ले नको कालोप े तरमा तरो न त,
च नगाहपुर -गौर सडक चार ले नमा तरो न त र
भारतीय सीमा निजकका मुख यापा रक नाकालाई
पू व -पि चम राजमागसँ ग जो ने सडक तरो न त
कायलाई ाथ मकता दइने छ । मदन भ डार
राजमागको नमाण यामा रहे का बाँ क काय लाई
स प न ग रने छ ।

63. ु न
भव राजमागलगायत मुख राजमागमा
सु ङमाग, लाइओभर तथा अ डरपासस हतको
आधु नक सडक स जाल व तार ग रने छ ।
स ने खोलादे िख नागढु गास मको मु य सु ङको
नमाण स प न ग रने छ । स बाबा सु ङमागको
नमाण सु ग रने छ । पू व -पि चम राजमागको
नारायणगढ-बुट वल ख डको दाउ ने मा तथा पृ वी
राजमागको मािझमटारदे िख िचत वनको
शि खोरस म सु ङ माग नमाणको पू व तयार
ग रने छ ।

64. आगामी वष थप ३ सय सडक पुल को नमाण


काय स प न ग रने छ । थानीय सडकका पुल

29
नमाणको िज मे वार दे श सरकारलाई ह ता तरण
ग रने छ । महाकाल नद मा नमाणाधीन दोधारा-
चाँ द नी जो ने चार ले नको पुल को नमाण स प न
ग रने छ ।

65. वराटनगर सु खा ब दरगाहस म काग रे ल


स चालन ग रने छ । पू व -पि चम व ु तीय रे लमाग
आयोजना वकासको पू व तयार ग रने छ ।
रसुवागढ -काठमाड रे लमागको स भा यता
अ ययन र वीरग ज-काठमाड रे लमाग तथा
काठमाड उप यकामा मे ोरे लको व तृ त अ ययन
ग रने छ । ने पालका नद णाल ह मा आ त रक
जल यातायातको स भा यता प हचान तथा वकास
ग रने छ ।

66. सावज नक यातायातलाई थप भावकार बनाउन


वातावरणमै ी बृ ह त् बस प रवहन णाल लाई
ो साहन ग रने छ । के बुल कार र रोपवे को नमाण
र स चालनलाई थप ो सा हत ग रने छ । सवार
चालक अनुम तप स बि धत दे शबाटै सरल
पमा शी वतरण गन यव था मलाइने छ ।

30
67. अत वप न, द लत, लोपो मुख , सीमा तकृ तका
ला ग कफायती र वातावरणमै ी आवास उपल ध
गराउने अ भयान स चालन ग रने छ । जोिखममा
रहे का ब ती तथा व था पत प रवारलाई सु र ि त
थानमा थाना तरण ग रने छ । भू क पका ि टले
सं वे द नशील थानका सावज नक भवनलाई
बल करण गर भू क प तरोधी बनाइने छ ।
ह ता तरण भई आएका भू क पप छको पुन नमाण
काय आगामी दु ई वष भ स प न ग रने छ ।

68. सहरलाई यवि थत र सु दर बनाउन वभ न


से वालाई एक कृ त गन गर यु ट लट
को रडोरस हतको भौ तक पू वाधार वकास गन
आव यक नी तगत तथा कानू नी ब ध ग रने छ ।
आगामी वष ु न अ तराि
भव य वमान थलदे िख
माइतीघ रस मको यु ट लट को रडोर नमाण काय
ार भ ग रने छ ।

69. के य सिचवालय सं हदरबारलाई गु योजना अनु प


सु दर, आकषक र यवि थत बनाइने छ।
नवलपरासी (बदघाट-सु तापू व ) र कु म पू व मा
आव यक सरकार कायालय भवन नमाण ग रने छ।
सीमावत यापा रक नाकामा सहर पू वाधारको नमाण
गर आ थक के को पमा वकास ग रने छ ।

31
दोधारा-चाँ द नी र राजापुर मा सहर वकासका
पू व तयार का काय सु ग रने छ ।

70. सां कृ तक स पदाको सं र ण र यवि थत वकास


गन नी त लइने छ । काठमाड उप यकाको
एक कृ त गु योजना तयार ग रने छ । काठमाड
उप यकाको बा हर च पथको थप अ ययन गर
नमाण या अगा ड बढाइने छ । काठमाड
उप यका भ प हचान ग रएका थानलाई नयाँ
सहरको पमा वकास ग रने छ । हाउसपु लङको
मा यमबाट सहरको पुन थान ग रने छ ।
काठमाड उप यका भ का चार थान र सबै
दे शका ठु ला सहरमा वप लि त इभाकु एशन
पाक नमाण ग रने छ । सहरह मा उ सिजत
फोहरमै लाको वै ा नक यव थापनको ला ग
थानीय तहलाई ा व धक सहयोग उपल ध
गराउने सं थागत ब ध ग रने छ ।

71. काठमाड उप यकामा सावज नक यातायात


णाल लाई सु ढ र यवि थत बनाउन
उप यका भ का थानीय तहसँ ग सहकाय र
साझे दार गर एक कृ त सावज नक यातायात योजना
काया वयन ग रने छ । काठमाड उप यकाका

32
सडकह पै द लया ीमै ी बनाउनका ला ग फु टपाथ
व तार ग रने छ ।

72. ‘एक घर एक धारा’ पु याउन तयार ग रने छ ।


खाने पानी आयोजना मा जन मदानस ब धी
यव थाको पुन रावलोकन, दगो स चालन तथा
ममतको यव था ग रने छ । सु खा, सहर तथा
अधसहर े मा बसोबास गन अनु मा नत थप ४
लाख ६६ हजार जनस यालाई म यम तथा
उ च तरको खाने पानी से वा उपल ध गराइने छ।

73. मे ल ची जलाधारको भौगो लक र नद आकृ त


व ानको अ ययन तवे द नको आधारमा-मे ल ची
खाने पानी आयोजनाको दगो पानी पथा तरणको
ला ग नकायगत सम वय ग रने छ । काठमाड
उप यकाको च पथबा हर र भ पुर को अर नको
राजमाग व रप रका थानमा खाने पानीको पाइप
ब ाउन सु ग रने छ ।

74. पानीको सतह तथा भू मगत ोत सं र ण गद


जनतालाई खाने पानी आपू तको दगो यव था
मलाइने छ । काठमाड उप यका भ का जलाधार
सं र ण गद खाने पानी आपू त सु नि चत गन थप

33
ोतको अ ययन ग रने छ । आस नक सम याको
दगो समाधान खोिजने छ ।

75. ये क थानीय तहमा उपयु व ध ारा फोहर


पानी यव थापन र ढल शोधन गन काय म
स चालन ग रने छ । आगामी वष १ सय थानीय
तहलाई सरसफाइ गु योजना तयार गन सहयोग
ग रने छ । व भ न १२ सहरमा एक कृ त खाने पानी
र फोहोरपानी शोधनको व तृ त अ ययन
ग रने छ ।

माननीय सद यह ,

76. व ुत उ पादन, सारण र वतरणलाई


साम ज यपू ण ढ गले अगा ड बढाउने , नजी
े लाई व ुत यापारमा सहभागी गराउने ,
व ु तीय ऊजाको आ त रक ख पत वृ र नयात
व न गन र बा ै म हना व ु त आपू त सु नि चत
गन ठु ला जलाशययु जल व ु त आयोजना नमाण
गन नी त लइने छ ।

77. ने पाल र भारत ारा सं यु पमा जार ग रएको


ऊजा वकासस ब धी द घकाल न
अवधारणाबमोिजम व ु त उ पादन , सारण णाल

34
व तार, तफ व ुत यापार, दु वै दे शका राि य
सारण लाइनको सम वया मक उपयोग र
सं थागत सहयोगका े मा भएका अवसरको
उपयोग ग रने छ ।

78. आगामी दु ई वष भ सबै थानीय तहमा


व ु तीकरण गन व ु त उ पादन , सारण तथा
वतरणका ला ग लगानी वृ ग रने छ । सरकार
तथा नजी े बाट व त जल व ु त आयोजना
स प न गर आगामी आ थक वष थप ७ सय १५
मे गावाट व ुत राि य सारण णाल मा
जो डने छ । जलाशययु तथा नद बे सनमा
आधा रत आयोजनालाई जो ने गर ४ सय
के .भी.ए. मताका राि य तथा अ तरदे शीय
व ुत सारण लाइन व तार गन सु ग रने छ ।
व ु त वतरण णाल व तार र सु ढ गर व ुत
वतरण भरपद बनाइने छ । आगामी वष राि य
सारण लाइन नपुगे का दु ग म े मा लघु तथा
साना जल व ु त र सौय ऊजाबाट थप २५ हजार
घरधु र लाई व ु त से वा उपल ध गराइने छ ।

79. बू ढ ग डक जल व ु त आयोजना ने पालको आ नै


लगानीबाट नमाण ग रने छ । पि चम से ती

35
आयोजना, त लो अ ण प रयोजना र से ती रभर-
६ को नमाण काय सु ग रने छ ।

80. ह रत ऊजाको योगलाई ो साहन गद पार प रक


ऊजाको योगलाई मशः त थापन ग रने छ ।
नजी े सँ ग को सहकायमा व ु तीय सवार
साधनको योगलाई व न गन चािज ग
टे शनह थापना ग रने छ । व ु त को माट मटर
जडान कायलाई व तार ग रने छ ।

81. सबै ने पाल लाई ऊजाको पहुँ च सु नि चत गन


वप न वगका ला ग न:शु क व ु तीय मटर
जडान ग रने छ । व ु त खपत बढाउन र खाना
पकाउने याँ स को योगलाई मश: व थापन गन
व ु त महसुल दरमा पुन रावलोकन ग रने छ ।

82. डिजटल ने पाल े मवक , 2076 को भावकार


काया वयनबाट सावज नक से वालाई सरल , सहज,
सुल भ र पारदश बनाउने नी त लइने छ । आगामी
वषदे िख ने पाल सरकारका सबै नकायमा एक कृ त
कायालय यव थापन णाल लागु गर कागजको
योग मशः कम ग रने छ ।

36
83. दे शै भ र उ च ग तको इ टरने ट से वा उपल ध
गराउन पू वाधार व तार र पहुँ च वृ का
काय मलाई ती ताका साथ काया वयन ग रने छ ।
ने पालको आ नै याटे लाइट थापना गन या
अिघ बढाइने छ । सू चना व धको सु र ि त
योगका ला ग साइबर सुर ा णाल लागु गद
डिजटल सा रता काय मलाई अ भयानको पमा
अगा ड बढाइने छ । व ु तीय णाल बाट स चालन
भई यावसा यक कारोबार गन सामािजक
स जाललाई कानू न र करको दायरामा याइने छ ।

84. ामीण दू रस चार व ध कोषको उपयोग गर


आगामी आ थक वषदे िख दे शभरका मा य मक
तहका सामुदा यक व ालय र सामुदा यक
अ पतालह मा ज डत इ टरने ट को यू नतम
शु कमा ५० तशत सहु लयत उपल ध
गराइने छ । आगामी वष सातै दे शका क तीमा १
सय मा य मक तहका सामुदा यक व ालयह मा
छा नएका वषयह मा समान गुण तरको िश ा
उपल ध गराउन सू च ना व धको योग ग रने छ ।
दु ग म े का अ पतालमा गुण तर य टे लमे ड सन
से वा उपल ध गराउन आव यक व धको यव था
ग रने छ ।

37
85. आमस चारका े मा कायरत जनशि को मता
वकास गन कृ ण साद भ राई आमस चार
िश ण त ठान स चालनमा याइने छ । हु लाक
से वालाई समयानुकू ल, आधु नक, त पध र
यावसा यक बनाइने छ । चलिच माफ त
अ तराि य तरमा ने पालको कला, सं कृ त र
भौगो लक व वधता एवं सु दरताको चार- सार
ग रने छ । ने पाललाई वदे शी चलिच छाया कनका
ला ग आकषक थलको पमा वकास र व न
ग रने छ । ने पालमै सुर ण मु णको काय ार भ
गन आधु नक व धको उपयोग र मता व तार
ग रने छ ।

माननीय सद यह ,

86. ने पालका हमशृ खला, पा रि थ तक णाल र


वनज गलले जलवायु अनुकू लन र वातावरणीय
स तुल नमा पु याएको योगदानको व वसामु द रलो
तु त गर अ तराि य व ीय तथा ा व धक
सं य बाट अ धकतम ोत र सहयोग ा त
ग रने छ । जलवायु प रवतनको भाव यू न गन
एवं व छ तथा नवीकरणीय ऊजा ोत र ऊजा
द व धको व न तथा व तार गन ह रत
जलवायु कोषलगायतका अ तराि य सं थाबाट

38
व ीय ोत प रचालन ग रने छ । काबन शोचन
मता अ भवृ गर काबन यापारबाट थप लाभ
ा त ग रने छ ।

87. वन वनाशलाई सन् २०३० स म शू यमा


पु याउने ल यस हतको ला गो घोषणा काया वयन
ग रने छ । सन् २०४५ स म काबन उ सजन
शू यमा पु याउने राि य ल य हा सल गन गर
वभ न नकायबाट स चा लत काय मह को
सं योजन ग रने छ । ख नज इ धनलाई व छ र
नवीकरणीय ऊजाबाट त थापन गद ल गने छ ।
जलवायु प रवतन र वातावरणीय सं र णस ब धी
वषयह मा नकाय गत सं योजन गन एक कृ त
पमा काया वयन गन स म नकायको यव था
ग रने छ । स घ, दे श र थानीय तहमा जलवायु
प रवतन यव थापनका ला ग दो ो राि य
नधा रत योगदान र राि य अनुकू लन योजना
काया वयनको सं थागत ब ध ग रने छ ।
पा रि थ तक णाल मा सुधार गर स कटास न
समुदायको जलवायु अनुकू लन मता वृ
ग रने छ ।

88. वकास र वातावरणबीच स तुल न कायम गन नी त


लइने छ । वनको दगो यव थापन गर आय वृ ,

39
जी वकोपाजन सुधार, वातावरण सं र ण र वन
वनाश तथा वन यीकरण यू न ग रने छ ।
वृ ारोपणलाई अ भयानको पमा अगा ड
बढाइने छ । अथत मा योगदान पु याउने गर
सामुदा यक वन यव थापनलाई उ पादन र
रोजगारमू ल क बनाउन कानू नी ब ध ग रने छ ।

89. वनको दगो यव थापन गर वन पै दावारमा


आ म नभर हु ने , काठ दाउराको नय मत आपू त
गन र वन ज य उ म वकास तथा व तार गन
यव था मलाइने छ । काठलगायतका वनज य
पदाथको आयात न सा हत ग रने छ । बहु मू य
जडीबुट सं र ण तथा यव थापन गर यावसा यक
उ पादन ग रने छ ।

90. व यज तुको अवै ध यापारलाई कडाइका साथ


नय ण ग रने छ । व यज तुको बास थान सु धार,
सं र ण तथा यव थापन काय मलाई
ाथ मकताका साथ स चालन ग रने छ ।
व यज तुको यावसा यक पालन, जनन तथा
उपभोगको मापद ड बनाई काया वयन ग रने छ ।
बाघ, गडा, हा ीलगायतका मह वपू ण व यज तु
यव थापनका ला ग वशे ष योजना काया वयन
ग रने छ । मानव-व यज तु यू न गद व यज तु

40
उ ार के नमाण तथा स चालन ग रने छ । सबै
क समका पू वाधार नमाणलाई व यज तुमै ी
बनाउन आव यक सम वय ग रने छ ।

91. रा पत च रु े तराई-मधे श सं र ण
काय मअ तगत च रु े े को सम सं र णमा
उ च ाथ मकता दइने छ। च रु े े को गु योजना
पुन रावलोकन गर उप लो र त लो तट य
स ब धका आधारमा च रु े े को एक कृ त सं र ण
तथा वकास ग रने छ । च रु े े को
सं वे द नशीलतालाई यानमा राखी ठु ला आयोजना
वकास गदा वातावरणीय तथा जलाधार सं र णमा
पया त यान पु याइने छ ।

92. कोशी, ग डक , कणाल तथा महाकाल नद का


बृ ह त् जलाधार े लगायत मह वपू ण जलाधार
े को सं र ण तथा यव थापन ग रने छ ।
बहु प योगी सं र ण पोखर एवं ताल नमा ण र
यव थापन, पानीका मुहान सं र ण, आकि मक
प हरो तथा भू - खलन नय णका ला ग वशे ष
काय म स चालन ग रने छ ।

93. नद णाल को सु ढ करण ग रने छ । नद वाहमा


हु ने जोिखमको आकलन गर एक कृ त पमा

41
जलउ प न कोप यू नीकरण ग रने छ । च रु े
े बाट एक कृ त सं र ण तथा नद यव थापन
गर सीमा े मा वषनी हु ने डु बान सम या हल
ग रने छ ।

94. वचा लत जल तथा मौसम मापन णाल को


व तार गर मौसम तथा बाढ पू वानुमानको
गुण तर य र व वसनीय सू च ना आपत् काल न
कायस चालन के ह मा वा त वक समयमा पु ने
यव था मलाइने छ ।

95. वातावरण सं र णस ब धी मापद डलाई वकासमै ी


हु ने गर प रमाजन ग रने छ । मु य सहरह मा
वायु , व न, जल दू षण एवं या बाट उ सजन
हु ने दू षण नय णको े गत मापद ड तथा
काययोजना काया वयन ग रने छ । ब तीह मा हु ने
आगलागी र वनज गल तथा भरपाखामा ला ने
डढे लोबाट हु ने जन धनको त र वातावरणीय
दू षण यू न गन वशे ष काय म काया वयन
ग रने छ ।

42
माननीय सद यह ,

96. रा यका आधारभू त तहमा म हला र द लतको


समानुपा तक तनध व सु नि चत ग रने छ ।
रा प त म हला उ थान काय मलाई भावकार
बनाइने छ । म हला र लै ि गक त था यौ नक
अ पस यक व हु ने सबै कारका हं सा,
शोषण, दु यवहार र भे दभाव अ य गद लै ि गक
उ रदायी शासन णाल लाई सं थागत गन नी त
लइने छ । हं सापी डतको त काल उ ार,
पुनः थापन र प रवारमा पुनःएक करण तथा
आ थक सश ीकरणलाई थप भावकार
बनाइने छ । दु ग म े का जोिखममा परे का गभवती
तथा सु के र म हलाको हवाई उ ार कायलाई थप
यवि थत बनाइने छ ।

97. बालबा लकाको हक अ धकार सु नि चत गद


आधारभू त वा य, िश ा र पोषणमा सबै को पहुँ च
अ भवृ ग रने छ । सडक बालबा लकामु ने पाल
अ भयानलाई नर तरता दइने छ। हं सामा परे का,
वशे ष सं र णको आव यकता रहे का त था अनाथ
बालबा लकाह को सं र णका ला ग दे श तथा
थानीय तहसँ ग को साझे दार , सहयोग र सम वयमा
बालबा लका पुनः थापना के स चालन ग रने छ ।

43
बाल याय णाल लाई भावकार बनाउँ दै थप
बालसु धार गृ ह नमाण तथा मौजुदा बालसु धार
गृ ह को भौ तक पू वाधार सु ढ ग रने छ ।

98. ये नाग रक र अपा गता भएका यि को


सं र ण ग रने छ । ये ठ नाग रकको अ धकार
सं र ण र क याणकार काय म स चालन गन
राि य ये ठ नाग रक नी त तजुमा ग रने छ ।
अपा गता भएका यि को सं र ण र
आ म नभरताका ला ग िश ा, वध र सपमा
पहुँ च वृ ग रने छ ।

99. म हला, बालबा लका, ये नाग रक, अपा गता


भएका यि एवं लै ि गक तथा यौ नक
अ पस यकका हत सं र ण र सम या स बोधन
गन दे श र थानीय तहको सहकायमा
िज ला तरमा सम वय एकाइको ब ध ग रने छ ।

100. सामािजक स घसं थाको पारदिशता र सामािजक


उ रदा य व सु नि चत गद दुग म, लि त वग एवं
राि य आव यकता र ाथ मकताका े मा
प रचालन गन नदिशत र ो सा हत ग रने छ ।
अ तराि य गै र सरकार सं थाका काय म
अनुग मन ग रने छ । स घसं था दता र नयमनका

44
ला ग स घीय कानू न नमाण गर काया वयनमा
याइने छ ।

माननीय सद यह ,

101. समाज र रा को वकासमा योगदान पु याउने


असल, यो य, अनुशा सत एवं समाज र रा त
िज मे वार नाग रक उ पादन गन र यि को ान,
सप र मता वृ गनगर गुण तर य िश ा
णाल को वकास ग रने छ । आधारभू त तहदे िख
उ च तहस मको पा म, िश ण व ध, पर ण
णाल र भौ तक पू वाधारमा सु धार ग रने छ ।

102. गुण तर य, अ नवाय तथा नःशु क िश ाका ला ग


व ालय े वकास योजना काया वयनमा
याइने छ । आगामी वष अ धकतम सावज नक
व ालयमा यू नतम पू वाधार नमाण काय स प न
ग रने छ । व ान, गिणत, अ े जी र वध
िश कको अभाव नहु ने गर सामुदा यक व ालयमा
िश क व ाथ को अनुपातको आधारमा िश क
दरब द पुन रावलोकन ग रने छ । गुण तर य
िश ाको राि य मानक नधारण गन विश ट कृ त
नमुना व ालय स चालनमा याइने छ ।

45
103. रा प त शै ि क सुधार काय मलाई प रमाजन
गर शै ि क गुण तर वृ , भौ तक पू वाधार वकास
र अतर याकलाप स चालन ग रने छ । दवा
खाजा काय मलाई क ा आठस म व तार
ग रने छ । दे श र थानीय तहसँ ग को सहकायमा
सामुदा यक मा य मक व ालयमा वा य
प रचा रकाको यव था ग रने छ ।

104. मदरसा िश ालाई आधु नक िश ा णाल सँ ग


आब गन कानू नी यव था ग रने छ । गु कु ल,
गु बा, मदरसालगायतले स चालन गन शै ि क
काय ममा दइँ दै आएको अनुदानलाई व ाथ
स या र स चा लत तह/क ासँ ग आब
ग रने छ । द लत, अ पस यक, लोपो मुख
जातजा त, पछ डएको े , दु ग म तथा हमाल
े र आ थक पले वप न प रवारका
बालबा लका तथा वशे ष आ व यकता भएका
बालबा लकाको गुण तर य िश ामा पहुँ च वृ गन
दे श तहमा आवासीय व ालय स चालन
ग रने छ । स हद एवं बे प ा प रवार, आ दोलनका
घाइते एवं अपा ग भएका र पी डत प रवारका
बालबा लकालाई िश ामा वशे ष अ वसर सु नि चत
ग रने छ ।

46
105. उ च िश ामा व ाथ भना र पहुँ च अ भवृ का
ला ग ो साहनमू ल क काय म स चालन
ग रने छ । ा व धक िश ालयको न सा कन गर
सबै थानीय तहमा व तार ग रने छ । क ा ९
दे िख नातक तहस मका पा ममा प रमाजन
गर ा व धक तथा यावसा यक वषयलाई
समावे श ग रने छ । िश ालाई सपसँ ग , सपलाई
मसँ ग , मलाई रोजगार सँ ग , रोजगार लाई
उ पादनसँ ग र उ पादनलाई बजारसँ ग जो नका
ला ग प दै कमाउँ दै काय मलाई थप व तार
ग रने छ ।

106. ने पालमा स चा लत व व व ालयह सँ ग को


सम वय भावकार बनाइने छ । िश ा
शासनस ब बोड, सिचवालय, आयोग र
प रष को आव यकताअनुसार पुन रावलोकन,
पुनःसं रचना र सु ढ करण ग रने छ । राि य
मह व र आव यकताका आधारमा थापना हु ने
व व व ालयलाई पू वाधार नमाणमा सघाउ
पु याइने छ ।

107. व व व ालयको पा मलाई अनुस धानमू लक


बनाइने छ । व ाथ तथा व व व ालयको
जनशि को मता वकास हु ने गर सरकार

47
े का अ ययन, अनु स धान व व व ालयमाफ त
गन यव था ग रने छ । सरकार काय मका ला ग
आव यक परामश से वा व व व ालयबाट ा त
गन ाथ मकता दइने छ । व व व ालयको िश ण
गुण तर, अनु स धानमा गरे को योगदान र शै ि क
उपा ध हा सल गरे का व ाथ को रोजगार सँ ग को
आब ताल गायतका सू चकका आधारमा
व व व ालयको रे टङ गर व व व ालयलाई
दइने अनुदान नधारण गन नी त लइने छ ।

108. व व व ालयलाई मशः से टर अफ


ए सले सका पमा वकास गद ल गने छ ।
विश ट कृ त वषयमा उ च िश ा दान गन र
वदे शी व ाथ लाई ने पालमा आक षत गनगर
उ च िश ामा ल गानी गन ो सा हत ग रने छ ।
ये क दे शमा क तीमा दु ई मे डकल
कले ज/ त ठान थापना र स चालन गन नी त
लइने छ । सुदू रपि चम व व व ालयसँ ग को
सहकायमा डडे धु रामा मे डकल कले ज
स चालनमा याइने छ । िच क सा िश ा अ ययन
गराउने िश ण सं थाको मताका आधारमा
व ाथ स या वृ ग रने छ ।

48
109. आधारभू त , राि य एवं अ तराि य तरको
िश ण एवं तयो गता आयोजना गर खे लाडीको
त पधा मक मता अ भवृ ग रने छ ।
खे लाडीलाई राि य तथा अ तराि य तरको
िश ण तथा खे लमा सहभागी हु ने अवसर
उपल ध गराइने छ । मापद ड बनाई खे लाडीलाई
पुर कार, भ ा, बमा, आकि मक
सहयोगलगायतका ो साहनको यव था ग रने छ ।
काउट ता लमलाई थप व तार ग रने छ । ये क
व ालयमा खे लकु द लब थापना ग रने छ ।
साह सक त था पवतीय खे लकु दको अ तराि य
तयो गता आयोजना ग रने छ ।

110. ये क दे शमा क तीमा एउटा िश ण


सु वधास हतको अ तराि य तरको र गशाला
नमाण गद जाने नी त लइने छ । गडाकोटमा
बी.पी. कोइराला अ तराि य खे ल ाम थापना
ग रने छ । सबै थानीय तहमा खे ल ाम नमाण गद
ल गने छ । उ च भू भागीय खे लकु द ता लम के
नमाण ग रने छ । खे लकु द व व व ालयको
स भा यता अ ययन गर आव यक या अगा ड
बढाइने छ । फा ला अ तराि य के ट मै दान को
नमाण सु ग रने छ । िचतवनको गौतमबु
अ तराि य के ट मै दान नमाणको बाँ क
49
कामलाई टु गोमा पु याउन सम वय र सहजीकरण
ग रने छ । नाग रकलाई शार रक त था मान सक
वा य सुधारका ला ग खे लकु द, शार रक
यायाम, योग तथा यानको अ यास गन उ े रत
ग रने छ ।

111. व ान व धलाई वकासका सबै आयामह मा


आब गद लै जाने नी त लइने छ । व ान
व धलाई िश ा णाल को अभ न अ गको
पमा वकास ग रने छ । व ान व धको े मा
उ ले य योगदान पु याउने सं था र यि लाई
स मान ग रने छ । वै ा नक अनुस धानलाई
दे श तरस म व न ग रने छ ।

112. पारमाण वक ोत तथा व ध खोज, अ ययन एवं


अनुस धानलाई सहज बनाउन रे डयोधम पदाथ र
व करण सु र ा नयमनको यव था मलाइने छ ।
व ध व ान योगशालाको तरो न त एवं व तार
ग रने छ । बी.पी. कोइराला मे मो रयल
लाने टो रयम अ जरभे टर ए ड साइ स
यु िजयमको तरो न त ग रने छ ।

113. डिजटल हे थ काय म काया वयनमा याइने छ ।


ये क नाग रकको वा य अ भले ख यवि थत

50
गन सबै अ पतालमा एक कृ त व ु तीय वा य
सू चना णाल लागु ग रने छ । औषधोपचारको
ममा अ पतालमा हु ने मृ यु को अ नवाय अ डट
गन यव था मलाइने छ । वा य सं था,
िच क सक त था वा यकम को सु र ाको ला ग
कानू नी यव थालाई थप ब लयो बनाइने छ ।
सामािजक वा य सुर ा काय मह लाइ
एक कृ त गद वा य बमा काय ममा आब
ग रने छ । सबै अ पतालमा सामािजक से वा एकाइ
थापना गर एकै ब दु बाट से वा दान गन
यव था मलाइने छ । पाँ च दे िख एघार वष उमे र
समू ह का बालबा लकालाई को भड-१९ व को
खोप लगाउन सु ग रने छ ।

114. ये ठ नाग रकका ला ग विश ट कृ त वा य से वा


सु नि चत ग रने छ । जन वा यका काय ममाफ त
रोगको रोक थाम र नय णलाई भावकार
बनाइने छ । सबै थानीय तहका वा य सं थामा
चा लस वषमा थका नाग रकको वषको एकपटक
आधारभू त योगशाला पर ण र म हलामा हु ने
पाठे घरको मुख को या सरको नःशु क ि नङ
से वा स चालन ग रने छ । कशोर ह लाई
पाठे घरको मुख को या सर व को खोप
दइने छ। तन या सर नदान एवं उपचारलाई
51
सहज र सुल भ बनाउन वशे ष काय म
याइने छ । दे शको सहभा गता र सम वयमा सबै
दे शमा सरकार वा म वको र स चार के
थापना ग रने छ ।

115. के य जन वा य योगशालालाई आधु नक एवं


सु वधास प न बनाई सबै कारका विश ट कृ त
पर ण सरल र सहज पमा हु ने यव था
मलाइने छ । स हद धमभ राि य यारोपण
के लाई व तार ग रने छ । विश ट कृ त वा य
योगशाला थापना गन नजी े लाई ो सा हत
र आक षत ग रने छ । दे श भ का योगशालाह मा
पर ण हु न नस ने अव थामा मा वदे शमा
पर ण गन पठाइने छ ।

116. नसन रोगको रोकथाम र नय णका ला ग


बहु े ीय काययोजनालाई भावकार पमा
काया वयन ग रने छ । शार रक त था मान सक
अपा गता भएका यि एवं या सरलगायतका
द घरोगीका ला ग ये क दे शमा पुनः थापना,
सामक तथा परामश के थापना ग रने छ ।
नाग रकको सहभा गतामा नसन रोग यू न गन
नाग रक आ रो य अ भयान स चालन ग रने छ ।

52
“एक वा य रणनी त” काया वयनमा याई
तजै वक औ षधीको तरोधलाई यू न ग रने छ ।

117. मको स मान र मया दत मस हतको मकको


हक अ धकार सु नि चत ग रने छ । ने पाल
मशि लाई वदे शमै रोजगार का अवसर
उपल ध गराउने नी त लइने छ। सावज नक र
अ य े का काय ममा रोजगार सजना गन
े रत ग रने छ । सावज नक, नजी र सहकार
े मा उपल ध रोजगार का अ वसरस ब धी
एक कृ त सू चना णाल को वकास गर सप तथा
रोजगार ई-डाइरे टर तयार ग रने छ ।

118. म बजारको मागअनुसारको विश ट कृ त सपयु


जनशि उ पादन गन नी त लइने छ । सप
वकास ता लमलाई रोजगार र उ मशीलतासँ ग
आब ग रने छ । वै दे िशक रोजगार बाट फ क एका
यि लाई सपअनु सारको यवसाय स चालन र
रोजगार सजना गर समाजमा पुन :एक करण गन
नी त लइने छ ।

119. म बजारमा वषनी आ उने मशि लाई यो यता


र िचअनुसारको सप वकास, व ीय पहुँ च एवं
सावज नक र नजी े को काय थलमा ता लमको

53
यव था ग रने छ । सबै मकलाई सामािजक
सुर ा कोषमा आब गद ल गने छ ।

120. धानम ी रोजगार काय मलाई सबै तहको


वा म व था पत हु ने गर पुनःसं रचना ग रने छ ।
रोजगार , सप वकास र उ मशीलतासँ ग
स बि धत काय मह को भावका रता अ ययन
गर एक कृ त पमा काया वयन ग रने छ ।

121. स घ, दे श, थानीय तह एवं नजी े समे त को


सम वय र सहकाय मा बाल मकको उ ार,
पुन : थापना र पुन मलन काय म स चालन
ग रने छ । सबै सरकार र नजी त ठानह मा
म अ डट गन यव थालाई अ नवाय ग रने छ ।

122. वै दे िशक रोजगार का म स झौताको पुन रावलोकन


गनुका साथै नयाँ र आकषक ग त य मुल ुक ह मा
रोजगार व न ग रने छ । भै रहवा र पोखराबाट
समे त वै दे िशक रोजगारस ब धी से वा उपल ध
गराइने छ । वै दे िशक रोजगार सू च ना णाल को
तरो न त ग रने छ । वै दे िशक रोजगार मा हु ने ठगी
नय ण ग रने छ । थानीय तहमाफ त
मनोसामािजक परामश से वा आव यकताअनुसार
उपल ध गराइने छ। वै दे िशक रोजगार मा रहे का

54
ने पाल नाग रक तथा नजको प रवारलाई दान
ग रने राहत, उ ार तथा अ य क याणकार से वा
थानीय तहमाफ त थप भावकार पमा उपल ध
गराइने छ ।

माननीय सद यह ,

123. ने पालको सं वधान र काय व तृ तीकरणका आ धारमा


से वा वाह, व ीय अनुशासन र सुशासन व न
गद वकास नमाणको वा म व र ने त ृ व लन
स ने ग र दे श तथा थानीय तहलाई सबल
बनाउने नी त लइने छ । सावज नक े
यव थापन र सुशासनको राि य काययोजना
काया वयन ग रने छ । सावज नक नी तको सम
व ले षणका ला ग राि य योजना आयोगमा नी त
योगशाला थापना ग रने छ । आगामी वष ने पाल
जीवन तर मापन सव ण स प न गनुका साथै
सो आव धक योजना तजुमाको ारि भक काय
सु ग रने छ ।

124. स घीय सं रचना अनुकू लको नजामती से वास ब धी


स घीय कानू न तजुमा ग रने छ । सावज नक
से वालाई उ च मनोबलयु , न प , यावसा यक
र पे सा त तब एवं विश ट कृ त बनाउँ दै

55
कायस पादनमा सुधार याउन ो साहनको
यव था ग रने छ । सावज नक पदा धकार लाई
तो कएको िज मे वार त जवाफदे ह र उ रदायी
बनाइने छ ।

125. सावज नक नकायबाट दान ग रने से वा सरल,


छटोछ रतो र अनु मानयो य बनाउन तथा वकास
पू वाधार तो कएको लागत, प रमाण र समयमै
गुण तर य ढ गले नमाण हु ने सु नि चत गन
आव यक सम वय ग रने छ । सू च ना व धको
योगलाई सरल र यवि थत बनाई व ु तीय
सुशासन व न गन एक उ च तर य सं य
नमाण ग रने छ । स घीय शास नक सं रचनाको
कायबोझ, काय कृ त र आ व यकताका आधारमा
व मान नकायह लाई ाथ मकताका साथ एक
आपसमा गा ने वा पुनःसं रचना ग रने छ । मानव
सं साधन वकासको प लाई स बोधन गनगर
स घीय मा मला तथा सामा य शासन म ालयको
काय े पुन रावलोकन ग रने छ ।

126. ने पाल से नाको यावसा यक मता अ भवृ


ग रने छ । सुर ा तथा वकासका ला ग आव यक
व फोटक पदाथ, गोल ग ा, ल ा
कपडालगायतका साम ी उ पादन गन कारखानाको

56
मता अ भवृ गर य ता साम ीमा मशः
आ म नभर हुँ दै जाने नी त लइने छ। ने पाल
से नाका सकलदजाका ला ग यू नतम
सु वधास हतको आवास नमाणलाई नर तरता
दइने छ। राि य तर ा व व व ालय
स चालनमा याइने छ ।

127. “नाग रकको िजउधनको र ा : सरकारको


ाथ मकता” को नी त अनु प ने पाल हर , सश
हर बल ने पाल तथा राि य अनुस धान
वभागको मता अ भवृ गर राि य सुर ा
यव थापनमा प रचालन ग रने छ । अ यागमन र
सीमा सु र ालाई व धमै ी र आधु नक भौ तक
पू वाधारस प न बनाइने छ ।

128. शाि त सुर ालाई सुशासन, से वा वाह, वकास


नमाण र समृ को पू व शतको पमा सु ढ
बनाइने छ । सु र ा सू चना णाल सु ढ गर शाि त
सुर ा, अपराध अनु स धान र नय णमा आधु नक
व धको योग बढाइने छ ।

129. ने पाल हर तथा सश हर बल, ने पालको


ला ग सु वधास हतको आवास, कायालय तथा
आव यकताअनुसार बओपीको ब ध ग रने छ ।

57
कारागारलाई सुधार गृ ह मा प रणत गद लै जान र
अ धक कै द /ब द घन व भएको हालको अ व थामा
सुधार याउन कारागार सुधार योजना लागु
ग रने छ । खु ला कारागारस ब धी वै क ि पक
अवधारणा काया वयनमा याइने छ ।

130. बे मौसमी वषा, बाढ , प हरो, खडे र ,


आगलागीलगायतका ाकृ तक, मानवीय एवं
जै वक कोपको त काल स बोधन गनस ने गर
वप पू वतयार , पू व सू चना, तकाय, पुन नमाण
र पुनः थापना यव था सु ढ बनाइने छ । वप
भा वतको उ ार, आपत् काल न बसोबास र
उपचारका ला ग तीनै तहमा वयं से वक को
प रचालन ग रने छ । वप जोिखम यू नीक रण
व ीय रणनी त काया वयन ग रने छ । वप
यव थापनस ब धी सबै कारका ता लम एक कृ त
पमा स चालन गन यव था मलाइने छ । वप
तकाय र उ ारमा ने पाल से नालगायत सबै
सुर ा नकायह लाई सम वया मक पमा
प रचालन ग रने छ ।

131. अपराधको बद लँ दो व पबाट सिजत सु र ा


ु ौतीको सामना गद आत कवाद तथा स ग ठत
चन
अपराध, व ीय अपराध, मटर याजी, साइबर

58
अपराध, लागुऔ षधको अवै ध ओसारपसार र
कारोबारलगायतका सबै कारका अपराध
नय णमा सु र ा नकायलाई स म बनाइने छ ।
अ य मुल ुक सँ ग सुर ा जानकार आदान- दान गन
सं य को उपयोग गर अ तरदे शीय तथा
अ तराि य अपराध नय ण ग रने छ । सामािजक
स भाव, धा मक स ह णु ता र सामिजक
मू यमा यतामा खलल पान याकलापको सू म
नगरानी गर सबै कारका अपराध र सोमा हु ने
लगानीलाई न सा हत ग रने छ ।

132. सं सदमा वचाराधीन नाग रकता वधे य कलाई


सहम तका आधारमा छ ै टु गोमा पु याउन पहल
ग रने छ । राि य प रचयप लाई तदा कताका
साथ वतरण ग रने छ । यसलाई सबै कार
से वा वाहमा मशः आब गद ल गने छ ।
यि गत घटना दतालाई व ु तीय णाल मा
आब गर वडा तरस म व तार ग रने छ ।
सामािजक सु र ा काय मलाई एक ार णाल बाट
स चालन ग रने छ ।

133. याय शासनलाई छटोछ रतो र पारदश बनाउन


व ु तीय णाल योगमा याई नाग रकको
यायमा पहुँ च बढाइने छ । थानीय तहको या यक

59
स म तको सं थागत सु धार र मता अ भवृ
ग रने छ । न:शु क कानू नी सहायता से वा सहज
बनाइने छ । अदालतका फै सला एवं आदे श
ाथ मकताका साथ काया वयन ग रने छ ।

134. स य न पण, पी डतलाई याय, प रपू र ण र


मे ल मलापका सम प लाई स बोधन गद शाि त
याका बाँ क कामलाई टु गोमा पु याउन
आव यक कानू नी सु धार एवं सं थागत ब ध
मलाइने छ ।

135. सं वै धा नक नकायलाई आव यक भौ तक पू वाधार


तथा ोत साधनको यव था गर थप भावकार
र प रणाममुखी बनाइने छ । अपराध अनु स धान,
अ भयोजन र सरकार प को तर ाका ला ग
महा याया धव ाको कायालयको मता वृ
ग रने छ । मानव अ धकारको सं र ण, सं व न र
सं थागत सु ढ करण ग रने छ । अ तराि य
महासि ध तथा सि ध स झौतामा ने पालले जनाएको
तब ताबाट सिजत दा य व पू रा ग रने छ ।

136. टाचारको उ च जोिखमका े , नकाय र पद य


िज मे वार को व ले षण गर भावकार अनु ग मन
र नगरानी गद नरोधा मक, उपचारा मक तथा

60
व ना मक उपाय अवल बन ग रने छ । अि तयार
दु पयोग अनु स धान आ योगलाई व धयु , सु ढ
र मतायु नकायको पमा वकास ग रने छ ।
अनुस धानमा आधु नक व ध तथा उपकरणको
योग, नवीनतम व ध अवल बन, त यपरक र
शी छान बन ग रने छ । अनुिचत काय न सा हत
गर टाचार नय ण र सुशासन व न गन
राि य सतक ता के लाई अ धकारस प न
बनाइने छ ।

137. नवाचनस ब धी एक कृ त कानू न तजुमा ग रने छ ।


आधु नक सू चना व धको योग गर वासमा
रहे का ने पाल लाई समे त नवाचनमा सहभागी
गराउन आव यक यव था मलाइने छ ।

138. ले खापर णलाई व तुग त र पारदश बनाउन


सू च ना व धको योग तथा ले खापर कको मता
अ भवृ ग रने छ । आ थक पारदिशता र व ीय
अनुशासनलाई कडाइका साथ पालना गद बे जु
कम ग रने छ । बे जु फ टलाई अ भयानको
पमा स चालन ग रने छ ।

61
माननीय सद यह ,

139. सं यु रा स घको बडाप , असं ल नता,


प चशीलको स ा त, अ तराि य कानू न र
व वशाि तको मा यताका आधारमा वत र
स तु लत पररा नी त अवल बन ग रने छ ।
ने पालको राि य हतलाई के मा राखी छमे क
तथा म रा सँ ग को स ब धलाई थप गाढ
बनाइने छ । ऐ तहा सक सि ध, न सा, त य र
माणका आधारमा कू टनी तक मा यमबाट सीमा
स ब धमा बाँ क रहे का वषय समाधान ग रने छ ।

140. सं यु रा स घको आ वानमा व वशाि त कायम


गन ने पालको योगदान बढाउँ दै ल गने छ ।
बहु प ीय एवं े ीय म चमा ने पालको
उपि थ तलाई अथपू ण बनाइने छ ।

141. ने पालको सम वकासमा सहयोग पु याउने गर


आ थक कू टनी त प रचालन गन नी त लइने छ ।
यापार व तार, पयटन व न, लगानी आकषण
र वध ह ता तरणका ला ग कू टनी तक
नयोगह को मता वृ ग रने छ । यापार
कू टनी तका ला ग वािण य े का अनुभ वी र व
जनशि प रचालन ग रने छ ।

62
142. वदे शमा ने पाल को हक हत सं र ण गन र
सम यामा परे का ने पाल लाई सहयोग गन काय लाई
भावकार बनाइने नी त लइने छ । क सुल र
से वालाई सरल , सहज र पहुँ च यो य तु याउन
थानीय तहसँ ग को सहकायलाई थप व तार
ग रने छ । व ु तीय राहदानी सहज पमा उप ल ध
गराइने छ । गै रआवासीय ने पाल लाई डिजटल
प रचयप जार ग रने छ ।

त न ध सभाका स माननीय सभामुख ,


राि य सभाका स माननीय अ य ,
माननीय सद यह ,

143. आ थक वष २०७९/८० को यस नी त तथा


काय मले समु नत ने पालको आका ालाई पू ण
पमा आ मसात् गरे को छ। यस नी त तथा
काय मको काया वयनबाट कृ ष, उ ोग र से वा
े को उ पादक व वृ भई सबल अथत
नमाण गन योगदान पु ने छ । साथै , यसले
नाग रक सुर ा, सामािजक सं र ण, िश ा
वा यज ता से वा सहज पमा उपल ध भई
सामािजक याय कायम गन मदत गनछ।

63
144. उ पादन, उ पादक व, रोजगार वृ गर आ थक
समृ स हतको सामािजक याय हा सल गन, हरे क
ने पाल ले २१ औ शता द अनुकू लको जीवनयापन
गन पाउने ब ध गन, गुण तर य वकास सं रचना
नमाण गन, को भड-१९ ज ता महामार सँ ग जु न,
जलवायु प रवतनका न कारा मक असर यू न गन
र दे शलाई समु नत बनाउन सबै ने पाल बीच
आपसी स भाव र सहम त हु न ुप दछ। राि य
सहम त र तब ताबाट यस नी त तथा
काय ममा अ त न हत उ े य ा त गन स क छ
भ ने सरकारको व वास रहे को छ। राि य
आव यकता र आ थक पुन थानको वषयलाई
ाथ मकतामा राखी यस नी त तथा काय मको
काया वयनमा सरकारलाई सबै बाट स य सहयोग
ा त हु ने व वास य गदछु ।

145. अ यमा, मुल ुक को वकासमा योगदान गन


राजनी तक दल, रा से वक, मक, नजी,
सहकार र सामुदा यक े , नाग रक समाज,
स चारजगत् लगायत स पू ण दद ब हनी तथा
दाजुभाइह लाई हा दक ध यवाद ापन गदछु ।
ने पालको वकासमा सहयोग पु याउने
छमे क लगायत सबै म रा ह , वकास

64
साझे दारह र गै र आवासीय ने पाल समुदायलाई
प न ध यवाद दन चाह छु ।

ध यवाद !

65

You might also like