Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 5

Assignment - day 2

Creative Writing (1)

By – Pradip Dhungana

2022-07-16

गाउँ खाने कथा

‘ह िँड्दै छ , पाइला मेट्दै छ’ । यो जुरबाको गाउिँ खाने कथाको उत्तर डुङ्गा मात्र ोइन,
आजको मान्छे को ननयनि पनन ो जस्िो लाग्न थालेको छ अचेल । शायद य ी बुझरे ै जुरबाले
कालीगण्डकीका चचल्ला ढुङ्गा बोकेरै गाउिँ का थप्र
ु ै बाटा रु बनाउनुभयो । त्य ी गाउिँ खाने कथाको
प्रचललि उत्तर – सख
ु ी जीवनको ब ना चलाएर सपनाको डुङ्गामा सवार ामीले गाउिँ छाड्यौँ ।
बेवास्िाको इरे जरले घर , खेि , जङ्गल , र चउरभरर छररएका ाम्रा पाइला रु मेटाउिँ दै गयौँ ।
जरु बाले सोधेको गाउिँ खाने कथा ि कथा मात्र चथयो, िर ामीले सािँच्चचकै गाउिँ खायौँ / चपायौँ /
र बबलसियौँ । आज म निनै चपाइएका स्मनृ ि रु उग्राउन बसेको छु –

 आिँखीझ्याल

काठका कलात्मक बट्


ु टा रु खोपपएको घरको आिँखीझ्याल, शायद मेरो जीवनमा
प्रकाशको पह लो स्पशिको स्रोि य ी ो । जसको छे उमै दईु खाट जोडडएर बसेका छन ् । त्य ी
जोडडएका खाटमा ल रै ामी केटाकेटी रु सुत््यौँ । बब ानै त्य ी आिँखीझ्यालबाट नछरे र घाम ाम्रा
कललला ाि रुमा आफ्नो उज्यालो थमाउिँ ्यो । ाम्रा ननद्रालु आिँखा उज्यालोसिँग अटे री गछि न ्
भन्ने था ा पाएको घाम जुरबाको पूजाकोठाको घण्टीमा गएर ठोककन््यो र घरभरर कच्पपि भएर
झनझनाउिँ ्यो । अब ामीलाई बयिँझ
ु ाउन घाम सिँग सिँगै अवीर र धप
ू को लमचिि बास्ना पनन
स ायक बनेर थपपन्थे । ामी उठे र आिँखा लमचदै गदाि कोठाको पल्लो कुनामा अवीरमा
लिपनिएका ािका सबै रािा औँला रु जोडेर आिँखा चचच्पलर नभ
ु एको जुरबा दे खखनु ु न््यो ।
उ ािँको अगाडड लभत्तोमा छािी चचररर े को नुमान , मुरली र लड्डु ािमा समाइर े को कृष्ण र
नाग रुमाचथ सुनिर े को पवष्णु टािँलसएका चथए । उ ािँ निनै िस्वीर रुलाई कानेखश
ु ी गरे झ ैँ भाका
ालेर गुनगुनाउनु ु न््यो – ‘ कपरूि गौरम ् करुणाविारम ्. . . .’ । िी लभत्ताका िस्वीर रुले जुरबाको
बोली सुन्थे कक सुन्दै नथे कुच्न्न ! सधैँ उपत्तकै मुस्कुराइर े का दे खखन्थे । र दे खखन्थे , दईु ाि
जोडेर भुईँमा टुसुक्क बस्नुभएका जुरबाको शरीरभरर आिँखीझ्यालको प्रनिबबपब / अथािि ् खाल्डा –
खोपपल्टा रु.... !

 बादि ली

ग ृ कायि नगरे को पवद्याथीलाई लशक्षकले कानमा समािेर िाननर े झ ैँ घाममा


सक
ु ाउन ल रै झण्
ु याइएका छन ् मकैका झोिाला रु । य ािँबाट लभत्रपट्हट जरु बाको कोठा छ ,
जसको बुढ्यौली गन्ध य ािँसपमै पनन आइपुग्छ । था ा छै न , मैले कनिपटक यी घरका सबै
चोठाकोठाका कुनाकाप्चा कनिपटक उचधनेर े ररसकेँ , िै पनन रे कपल्ट के ी नयािँ र स्य
भेहटनुजस्िो उत्सुकिामा म यी कुनाकाप्चामा डुललर न्छु । यसरी भकारीलभत्र छुनमुनाउने मुसाझैँ
घरभरर चकचक गदाि कह लेका ीँ अनु ारमा बेररने माकुराको जालो र आिँखीझ्यालको छायािँ मलाई
उस्िै – उस्िै लाग्छ । बादि लीकै छानोमुनन एउटा लामो बािँस चचरे र बािँचधएको छ । पानी पदाि
छानाबाट बलेसीँमा खस्ने पानी य ािँ जपमा ु न्छ र एक छे उबाट खस्छ । लामा झरीका हदन रुमा
ाम्रो धारो य ी ो । बादि लीकै एक कुनामा सेिा – सेिा कमेराका डल्ला रु छन ् , िी दशैँमा
घरलाई लगाइहदने नयािँ लुगा ु न ् । यीसिँगै दइु चार थान पुराना लुगाफाटा , जुरबाले बुनेका
नाङ्लो र डोको अनन त्यसलभत्र जरु आमाले खखपेका दन
ु ा – टपरी , र एउटा भकारीभरको कोदोको
रासबा े क बादि लीमा अरु के ी छै न । र पनन बादि ली बादि ली ो , ज ािँबाट आकाश अललक नच्जक
लाग्छ ।

 आिँगन

य ािँमाथीको नास्पािीको रुखमा जुरबाले पूजा गदाि मन्त्र पढे जस्िो अररङ्गाल रु
रुखको पररक्रमा ललिँ दै भिँू भिँू भिँू गररर न्छन ् । त्य ी रुखबाट अररङ्गालले आधा टोकेका
नास्पािी रु भुरुरु भुइिँमा झछि न ् र आिँगनलाई नै छोपिँल
ु ाझैँ गछि न ् । कह ले ि नास्पािीका अलावा
डोकोभरर बोककएर आएका भोगटे र ननबव
ु ा रु आिँगनभरर कफिँजाररन्छन ् र ामी एक दइु भोगटे लाई
खेल्ने भकुण्डो बनाउिँ छौँ । िी भोगटे र ननबुवालाई कोलमा पेलेर ननस्केको सङ्लो रसलाई रािभर
बसेर पकाएपछी वर्िहदनलाई पग्ु ने अलमलो बन्छ । कह ले आिँगनमा रास लागेका पाकेको कोदोका
मुन्टा रुलाई अरुको लसको गरी लौरोले ठटाउिँ छु र कललला ािभरर उठे का ठे ला े दै मख्ख पछुि ।
यसरी लौरीले झारे को कोदोलाई हढकीमा लगेर फलेपछी मात्र कोदो घरलभत्र लभबत्रन्छ । आिँगन
खाली ु िँदा बह नीले पािीका मुन्टा रु हटपेर डोरीले बािँधी चङ्
ु गी बनाउिँ छे र एउटा गोलो घेरालभत्र
बसी मलाई सोध्छे – ‘हदम ् च्जरो? ( चङ्
ु गी जनि पर ु त्यायो त्यनि पाइला अंक हदने खेल ) ।
मेरो पालीमा म सकेजनि आिँगनको पर – पर सपम चङ्
ु गी ु त्याउिँ छु , बह नी पाइलाको अंक हदिँ दै
जान्छे – पािँच ... दश ... पन्र.... । किै मैले आजसपम गरे को घरबाह रको सबै यात्रा घरमै
बसेकी मेरी बह नीसिँग त्य ी खेलमा च्जिेका पाइला रु ि ोइनन ् ?

 चौिारी

कुनै दारीवाल बढ
ु ोझैँ ल रै ल रा रु भइ
ु िँसपमै कफिँजारे र खै कह लेदेखख ो यो बरको रुख
उलभइर े को छ । यसको दइु छे उमा जवान अङ्गरक्षकझैँ उलभएका छन ् पीपल र लससौ । िल
भइ
ु िँमा ढुङ्गाका छपनी रु चचनेर बस्ने ठाउिँ बनाइएको छ । िीमध्ये के ी छपनीमा खोपपएको छ
स – साना कोठै कोठा भएको बाघचाल खेलको नक्शा , जुन खेल खेल्न मलाई कह ल्यै आएन ।
दशैँको बेला जुरबाले य ी बरको ठूलो ािँगामा पपङ ाललहदनु ु न्छ, मलाई त्यो पपङमा बसेर
मच्चचन पनन कह ल्यै आएन । बरु त्यो ल रे बरको रुख मेरो सपझनामा आइरह्यो, कक्षा चारको
नेपाली ककिाबको पह लो पेजमा मुस्कुराइर े को दारीवाल िस्वीर लेखनाथ पौडेल बनेर । र
भननरह्यो – ‘बनिँू सत्यवादी, पढूिँ ननत्य पवद्या ......’ ।

 स्कुल

स्कुलको शुक्रबारे कायिक्रममा मीनाले डािँडा नै घच्न्कने गरी गीि गाइ – ‘ ाम्रो
स्कुल हटनले छा’को छ, हटनमाचथ इनामेल ला’को छ’......। शायद हटनमाचथ लगाइएको त्यो
नीलो एनामेल ाम्रा र र रुको आकाश चथयो , जसमुनन ामी अनेक रङ्ग रुको ईन्द्रे णीझैँ भेला

ु न््यौँ । त्य ी आकाशमनु नको कालोपाटीमा सरका ािको चकले अक्षर रुको बादल बनाउिँ ्यो ।
िी बादल रुलभत्र कह लेका ीँ ामी राउिँ ्यौँ र अिाललन््यौँ । कह ले ामी एक – अकािलाई
भेटाउिँ ्यौँ र दङ्ग पदै ािँस््यौँ । मैले िी बादलका टुक्रा रु चोरे र घरसपम पनन ल्याएको छु । र
घरको लभत्ताभरर कोरे को छु , आकाश / बादल / जून / र िारा रु... । के िी लभत्ताका आकृनि रु
अझै च ककला ोलान ् ? आकाश राएको श रको कुनै एउटा सािँघुरो र अिँध्यारो डेरामा म अक्सर
य ी सोचचबस्छु ।
 टुकी

शायद, उज्यालोसिँगको लगावले ोला, - मट्हटिेलको बास्ना मेरो मनपने बास्ना ो ।


शीशीभररको मट्हटिेलमा डुबुल्की माररर े को सलेदोले जब आगोको टोपी लगाउिँ छ , िब घर
मललन प्रकाशमै पनन उज्याललन्छ । उज्यालो र अिँध्यारो एक – अकािका पररपरू क भएझैँ बललर े को
टुकीसिँगै कालो ध्वािँसो उडेर ननच्स्कन्छ र घरका दललन र लभत्ता रुमा टािँलसन्छ । आज टुकीको
उज्यालो ु िँ दै झलमल्ल बबजल
ु ीको श रसपम आइपग
ु ेको छु, िर टुकीको ध्वािँसो दललनमा टािँलसएझैँ
यो मनभरर टािँलसएको अिँध्यारो केको ो ? त्यो अिँध्यारो चचनाउने चेिनाको टुकी किै कङ्कक्रटको
रासमुनन पुररएको छ , अलाहदनको लमच्स्टक जीनजस्िै !

 कालीगण्डकी

ओ ो ! पाइला रु पनन कनि छापपन सकेका यो बगरको बालुवामा । था ा छै न, म


यी छापपएका पाइला रु े रेर के कुरामा घोच्त्लइर न्छु । गंगाले नदीछे उमा ाम्रो घर बनाइसककछ
। उसले बोलाएपनछ दइु टै चप्पल ािमा घस
ु ारे र म त्यिै ु ररि न्छु । उसले बालव
ु ाको गारो र
लसन्का रुको खािँपव ालेर चचहटक्कको घर बनाएकी छे । म त्यो घरलाई छुन खोज्छु, त्यो
भच्त्कन्छ । गंगा ररसाउिँ छे – ामी दब
ु ै लमलेर फेरर अरु घर रु बनाउन थाल्छौँ । घर रु बन्ने
भच्त्कने क्रम चललर न्छ । बालुवाका घर रु भच्त्कनु र ामीले गाउिँ को घर छाड्नु शायद संयोग
मात्र न ोलान ् । अह ले गंगाले बरु सुन्दर घर बसाएकी छे । उसका पाररवाररक िस्वीर रु
फेसबुकमा े छुि र गम खान्छु – ‘ म घरलभत्रै बेघर भएको छु’ । त्य ी कालीगण्डकीको
ककनारै ककनार ह िँ ड्दै गाउिँ छाडेको हदन सुसाइर े को कालीगण्डकीले साउिी मादै ‘नजा!” भननरह्यो ।
मलाई ककन-ककन त्यस हदन धलमलो कालीगण्डकीमा लसङ्गो गाउिँ का आिँशु रु बचगर े जस्िा लागे ।

 उपसं ार

एकहदन मैले नदीछे उ बसेर कागजको डुङ्गा बनाएथेँ र नदीमा बगाएथेँ । कागजको
डुङ्गा न ो, के ीबेरमै लभजेर फिक्क गल्यो र टुकक्रयो । आज जब लमिन्न नारायणीको
ककनारमा उलभएर मोटरबोट र ज ाज रु े दै जुरबाको गाउिँ खाने कथा सच्पझन्छु, िब मलाई
आफ्नै ननयनिको यात्रा त्य ी कागजको डुङ्गाझैँ लाग्न थाल्छ । अब म आफ्ना सन्िनिलाई ‘ह िँ ड्दै
छ, पाइला मेट्दै छ’ को सट्टा अको नयािँ गाउिँ खाने कथा सोध्नेछु ,
- ‘ह ँड्दै छ , पाइलासँगै आँफैलाई मेट्दै छ’, के ो ?

उनी रुले दध
ु े दािँिले खखनिनि ािँस्दै उत्तर भन्नेछन ् – ‘मान्छे !’ , र आफ्ना पाइला
र अच्स्ित्वको उत्खनन गनि थाल्नेछन ् । म उनी रुलाई आिँखीझ्यालनेर बललर े को टुकीको कथा
सुनाइर े को ु नेछु ।

You might also like