Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 3

धनगढी उप महानगरपालिका -

नगर कार्यपालिकाको कार्यालय


धनगढी, कै लाली

७ नं. प्रदेश, नेपाल |


प.सं:
च.नं.: मिति :
२०७४/०८/२६
बिषय : टिप्पणी तथा आदेश .

श्रीमान ,
यस धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय को बृहत/एकीकृ त शहरी विकाश
योजना तर्जुमा गर्ने कार्यका लागि मिति २०७४/०३/०८ गतेका GOEC,GIDA र Next Consult
Pvt. Ltd. (JV), Kathmandu, Nepal संग सम्झौता गरी मिति २०७४/०८/२९ गते भित्र
सम्झौताको शर्तको अधिनमा रही कार्य सम्पन्न गर्न कार्यादेश समेत दिईएकोले त्यस कार्यालयले उक्त
कार्य समयमा सम्पन्न गर्न नसकिने भनि मिति २०७४/०८/२९ गतेका दिन यस कार्यालयमा मिति २०७४
चैत्र मसान्त सम्म म्याद थप गरिदिन हुन भनि दिएको निवदेन उपर कामकारवाई गर्दा बृहत/एकीकृ त शहरी
विकाश योजना तर्जुमा गर्ने कार्यका लागि नियमित छलफल गरि कार्यशाला गोष्टि समेत संचालन गर्नु पर्ने
भएकोले बिगत लामो समय देखि हुन नसके को स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा
निर्वाचनले गर्दा परामर्शदाता असमर्थ भएकोले गर्दा उक्त कार्य गर्नका लागि म्याद थप गर्न आवश्यक
देखियेकोले म्याद थपका लागि श्रीमान समक्ष यो टिप्पणी आदेश पेश गर्दछु .

इ. कमल राज ओझा

sfo{sf/L clws[t M–)(!–%@)$@(,sfo{sf/L clws[tsf] lgjf; M– )(!–%@!#@(, of]hgf zfvf )(!–%@%


%)^, cf=n=k=zfvfM–)(!– %@)&@(,k|zf;g M– )(!–%@)&##, n]vf M–)(!–%@!%@(, km\ofS;
M– )(!–%@)$@( bdsn M– !)! j]j ;fO{6 www.dhangadhimun.gov.np email address :
dhangadhimun2013@gmail.com
धनगढी उप महानगरपालिका -
नगर कार्यपालिकाको कार्यालय
धनगढी, कै लाली

७ नं. प्रदेश, नेपाल |

प.सं:
च.नं.: मिति :
२०७४/११/०८

श्री GOEC Nepal Pvt. Ltd.


GIDA Pvt.Ltd (JV)
Next Consult Pvt. Ltd.

बिषय : म्याद थपको जानकारी सम्बन्धमा .

उपरोक्त सम्बन्धमा यस धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय को बृहत/एकीकृ त


शहरी विकाश योजना तर्जुमा गर्ने कार्यका लागि मिति २०७४/०३/०८ गतेका GOEC,GIDA र
Next Consult Pvt. Ltd. (JV), Kathmandu, Nepal संग भएको सम्झौता वमोजिम
समयमा कार्य सम्पन्न गर्न नसकिने भनि त्यस कार्यालयको मिति २०७४/०८/२९ गतेको पत्रनसु ार र यस

sfo{sf/L clws[t M–)(!–%@)$@(,sfo{sf/L clws[tsf] lgjf; M– )(!–%@!#@(, of]hgf zfvf )(!–%@%


%)^, cf=n=k=zfvfM–)(!– %@)&@(,k|zf;g M– )(!–%@)&##, n]vf M–)(!–%@!%@(, km\ofS;
M– )(!–%@)$@( bdsn M– !)! j]j ;fO{6 www.dhangadhimun.gov.np email address :
dhangadhimun2013@gmail.com
धनगढी उप महानगरपालिका -
नगर कार्यपालिकाको कार्यालय
धनगढी, कै लाली

७ नं. प्रदेश, नेपाल |


धनगढी उप-महानगरपालिका नगर कार्यपालिका वोर्डको मिति २०७४/११/२२ गतेको निर्णयानसु ार सो
कार्य मिति २०७४/१२/३० गते सम्म सम्पन्न हुने गरि म्याद थप गरिएको व्यहोरा जानकारी गरिन्छ .

कृ ष्ण प्रसाद गौतम


प्रमख
ु प्रशासकिय अधिकृ त

sfo{sf/L clws[t M–)(!–%@)$@(,sfo{sf/L clws[tsf] lgjf; M– )(!–%@!#@(, of]hgf zfvf )(!–%@%


%)^, cf=n=k=zfvfM–)(!– %@)&@(,k|zf;g M– )(!–%@)&##, n]vf M–)(!–%@!%@(, km\ofS;
M– )(!–%@)$@( bdsn M– !)! j]j ;fO{6 www.dhangadhimun.gov.np email address :
dhangadhimun2013@gmail.com

You might also like