Professional Documents
Culture Documents
Just
Just
MFin Software को Upgrade Version लाई नै MFin Plus Software भनिन्छ। यो Software Internet को माध्यमबाट कुनै पनि Browser प्रयोग गरि संचालन गर्ने
भएकोले यसलाई Online वा Web Based Software भनिन्छ। यो Software को Server, Database, setting आदि Centralize भएको हुनाले Branch ले Backup, Daily
Transaction बाहे कको Report Print आदि कार्यहरु गर्नु पर्दैन ।
# Features of MFin Plus Software:
Desktop मा दे खिएको कुनै पनी Browser मा Double Click गर्ने । जस्तै: Google Chrome, Mozilla Firefox, Opera आदि।
Address Bar मा MFin Plus को Address हाली Enter Key थिच्ने ।
जस्तै: https://202.79.50.144:7070/sparsha/faces/login.xhtml;
जस्तै: http://mfinplus.synergytechsoft.com:7070/nerude
नोट : नयाँ Password हाल्दा कम्तिमा ८ अंकको एउटा Capital, एउटा Small, एउटा Number, एउटा Symbol भएको Password प्रयोग गर्नु पर्छ।
Confirm Password: यसमा नयाँ Password हाल्नु पर्छ।
# Center Menu:
यो Menu बाट नयाँ Center बनाउन, Center Edit गर्न, Center Fund जरिवाना हाल्न, Center Fund को Passbook र Register Fee हाल्न, Center Fund को
Statement हे र्न आदि कार्य गर्न सकिन्छ। यसमा सबै Branch को लागि केन्द्र कोड Unique हुने भएकोले कोड हाल्दा विचार परु याएर लेखनु पर्नेहुन्छ।
New Center बनाउने तरिका:
Code: यसमा ब्रान्च र केन्द्र को Code लेखनु पर्छ। जस्तै: केन्द्र नं 001 बनाउनु छ भने ब्रान्च कोड 5.001 हन्लुपर्छ।
Name: यसमा केन्द्र को नाम लेखनु पर्छ।
Zone, District, VDC: यिनीहरुमा आवश्यकता अनुसार Select गर्नु पर्छ।
Ward No.: यसमा Ward Number लेखनु पर्छ।
Category: यसमा केन्द्रको Category Select गर्नु पर्छ। जस्तै: General
Center Type: यसमा केन्द्रको Type Select गर्नु पर्छ। जस्तै: Office Collection वा Field Collection
Status: यसमा Active Select गर्नु पर्छ।
Number of Group: केन्द्र मा कति वटा Group राखने हो त्यो Number राखनु पर्छ।
Number of Member: केन्द्र मा कति वटा Member राखने हो त्यो Number राखनु पर्छ।
Meeting Place: Meeting हुने ठाउँ को नाम लेखनुपर्छ।
Meeting Distance: Office दे खि Meeting सम्मको Distance कति हो Select गर्नु पर्छ।
Formed Date: केन्द्र बनेको Date लेखनुपर्छ।
Meeting Start Date: Meeting सुरुवात भएको Date लेखनुपर्छ।
Meeting Start Time: Meeting सरु
ु हुने समय Select गर्नु पर्छ।
Meeting End Time: Meeting समाप्त हुने समय Select गर्नु पर्छ।
Walking Time: Meeting सम्म जान लाग्ने समय Select गर्नु पर्छ।
Meeting By: Meeting हे र्ने क्रमचारी को नाम Select गर्नु पर्छ।
Meeting Repeat Type: यसमा Center Office Collection हो भने ‘Fixed Date’ र Field Collection हो भने ‘Fixed Interval’ Select गर्नु पर्छ।
Meeting Interval: यसमा केन्द्र Monthly भए 28 र Fortnightly भए 14 लेखनप
ु र्छ।
Meeting Dates: यसमा 2 लेखनुपर्छ।
Of Every: यसमा 1 लेखनुपर्छ।
Do you want create Group automatically: यसमा Yes Option मा Select गर्नु पर्छ।
Center ESTD: यसमा CGT, GRT, APPR गर्ने क्रमचारीको नाम र Date लेखनुपर्छ।
# Group Menu: यो Menu बाट नयाँ Group बनाउन, Group Edit गर्न, Group Information हे र्न आदि कार्य गर्न सकिन्छ।
New Group बनाउने तरिका
Center: यसमा जुन केन्द्रमा Group बनाउने हो त्यो केन्द्र को नाम Select गर्नु पर्छ।
Center Name: माथि केन्द्र Select गर्दा केन्द्रको नाम आफै आउछ।
Position: यसमा कति Number को Group बनाउने हो त्यो Select गर्नु पर्छ।
Code: माथि Group Position Select गर्दा Group को Code आफै आउछ।
Name: यसमा Center को नाम र Group को Position लेखनु पर्छ।
# Member Menu: यो Menu बाट नयाँ Member बनाउन, Member Edit गर्न, Member Information हे र्न, Member Status Change गर्न, Advance Recovery
बाट Pre बझ्
ु न, Cash Sheet बाट आम्दानी लिन, बचत लिन, ऋण किस्ता लिन वा चुक्ता गर्न, Payment Sheet बाट बचत फिर्ता गर्न र Dropout गर्न, Account List बाट
Saving Account थप्न वा Edit गर्न, Other Income/Prepayment Charge आदि लिन, Claim बाट छतीपूर्ति को Profile बनाउन, Statement बाट सदस्यको कारोबार
विवरण हे र्ने आदि कार्य गर्न सकिन्छ। यसमा Member कोड सबै Branch को लागि Unique हुने भएकोले कोड हाल्दा सबै तरिकाले विचार पुरयाएर लेखनु पर्नेहुन्छ।
New Member बनाउने तरिका
First Name: यसमा सदस्यको पहिलो नाम लेखनु पर्छ। जस्तै: Ramo
Middle Name: यसमा सदस्यको बिचको नाम भए लेखनु पर्छ। जस्तै: Devi
Last Name: यसमा सदस्यको अन्तिम नामलेखनु पर्छ। जस्तै: Chamar
Father/Husband: यसमा सदस्यको बव
ु ा या पति को नाम लेखनु पर्छ।
Father in Law: यसमा सदस्यको ससुराको नाम लेखनु पर्छ।
Permanent Address: यसमा सदस्यको स्थाय ठे गाना लेखनु पर्छ।
Current Address: यसमा सदस्यको अस्थाय ठे गाना लेखनु पर्छ।
Date of Birth: यसमा सदस्यको जन्म मिति लेखनु पर्छ।
Current Age: Date of Birth मा लेखे पछी Current Age मा Age आफै आउछ ।
Citizenship No: यसमा सदस्यको नागरिकता नम्बर लेखनु पर्छ।
Issued From: यसमा नागरिकता बनेको जिल्ला Select गर्नु पर्छ।
Registration Date: यसमा सदस्य बनेको Date Select गर्नु पर्छ।
Marital Status: यसमा सदस्यको विवाहित अवस्था के छ त्यो Select गर्नु पर्छ।
Family Status: यसमा सदस्यको पारिवारिक अवस्था के छ त्यो Select गर्नु पर्छ।
Edu/Back: यसमा सदस्यको शैक्षिक अवस्था के छ त्यो Select गर्नु पर्छ।
Cast: यसमा सदस्यको जात के छ त्यो Select गर्नु पर्छ।
Gender: यसमा सदस्यको लिंग Select गर्नु पर्छ।
Mob/Ph No: यसमा सदस्यको Mobile/Phone नम्बर लेखनु पर्छ।
Is Deprived: यदि सदस्य Deprived भए यसमा Tick लगाउने नत्र नलगाउने।
Is Replaced: यदि सदस्य Replace भए यसमा Tick लगाउने नत्र नलगाउने।
सबै Information हरु सहि तरिकाले भर्ने । यदि भर्नु छै न भन्ने Delete Button मा गर्ने।
अब Next Button मा Click गरि Income/Expenses Details, House Details, Livestock Details हुदै Land Details Tab Menu मा जाने।
सबै Information हरु सहि तरिकाले भर्ने । यदि भर्नु छै न भन्ने Delete Button मा Click गर्ने।
अब Member लाई Select गरि दायाँ माथि तिरको Change Member Status Button मा Click गर्ने।
Member Status मा Active(A) Select गर्ने।
अब Save Button मा Click गर्ने।
# Member - Cash Sheet बाट New Member को Member Fee लिने तरिका:
# Member एउटा केन्द्र बाट अर्को केन्द्रमा वा एउटा Group बाट अर्को Group मा सार्ने तरिका:
Client Menu मा Click गर्ने ।
Member Menu मा Click गर्ने ।
सार्नु पर्ने Member लाई Select गर्ने।
List of Member को दाँया तिरको Edit Sign मा Click गर्ने ।
नोट : १. Member को अरु (जस्तै: Address, Personal Info, Family Description आदि ) Information हरु Update भएंको छै न भने
Save हुँदैन।
२. Member लाई सारे पनि Member को Code Change नहुने भएको ले Member Search गर्दा Member को पुरानै Code हाल्नु पर्ने हुन्छ वा Center Code र
Group Code हालेर Search गर्नु पर्ने हुन्छ।
# Cash Sheet Menu: यो Menu बाट सदस्यको बचत, Income लिन र Loan चक् ु ता गर्ने आदि कार्य गर्न सकिन्छ। Member को Cash Sheet र Transaction को Cash
Sheet दब
ु ै एउटै Menu भएकोले Cash Sheet को कार्य कुनै बाट पनि गर्न सकिन्छ।
# Transaction - Cash Sheet बाट Transaction गर्ने तरिका:
Transaction Menu मा Click गर्ने ।
Cash Sheet Sub Menu मा Click गर्ने।
कारोबार गर्नु पर्ने Member को Code, M. Code मा लेखने र Go Button मा Click गर्ने
अब आवश्यकता अनुसार Saving / Income / Loan को Tab Menu मा Click गरि कार्य गर्ने।
# Member - Cash Sheet बाट Loan को आंशिक किस्ता वा किस्ता लिने र चुक्ता गर्ने तरिका:
Installment मात्र लिने हो भने Get Install Button मा click गरि Amount Box मा रकम हाल्नु पर्छ।
Installment भन्दा कम वा बढी रकम लिने हो भने Clear Loan मा Click गरि Amount Box मा रकम हाल्नु पर्छ।
Inst. Amt. मा दे खिएको रकम Amount Box मा हाली Save Button मा Click गर्ने।
Loan Name: लगानी गर्नु पर्ने Loan को नाम Select गर्नु पर्छ।
Loan Demand Date: यसमा Loan Demand गरे को Date Select गर्नु पर्छ।
Expected Disburse Date: यो Loan जुन Date मा Disburse हुन्छ त्यो Date Select गर्नु पर्छ।
Loan Purpose: लगानी को उदे श्य Select गर्नु पर्छ।
Demand Amount: Demand गरे को Amount लेखनु पर्छ।
Loan Number: यो Loan कति पटक लिदै छ त्यो आफै दे खाऊ छ।
Sanction Loan:
Previous Loan Amount: यो भन्दा पहिले कति Loan चलाएको थियो त्यो दे खाऊ छ।
Yearly Income/Expense Detail: यसमा सदस्यको बार्षिक आम्दानी र खर्च को विवरण भर्नु पर्छ।
Loan Analysis Amount: Loan Analyse गरे को Amount लेखनु पर्छ।
Loan Analysis Date: Loan Analyse गरे को Date Select गर्नु पर्छ।
Loan Number: यो Loan कति पटक लिदै छ त्यो आफै दे खाऊ छ।
Pre Loan Utilization: यो भन्दा पहिले कति Loan चलाएको थियो त्यो लेखनु पर्छ ।
Approved Date: Loan Approved गरे को Date Select गर्नु पर्छ।
Accept & Process Further: यसमा Tick लगाउने।
Amortization: यसमा Loan Calculation हुने Method Select गर्नु पर्छ। जस्तै: Equal Principal Payment र Equal Installment
Loan Amount: यसमा Loan Approved गरे को Amount आफै आउछ।
Installment No: यसमा Installment Number Select गर्नु पर्छ।
Installment Amount: यसमा Preview Schedule गरे पछि Installment Amount दे खिन्छ।
Tamasuk No: यसमा तमसुक Number आफै आउछ।
Grace Detail: लगानी मा Grace छ भने आवश्यकता आनुसार Set गर्नु पर्छ।
Fee Charges: यसमा लगानी गर्दा काट्नु पर्ने Fee वा Service Charge दे खिन्छ।
Insurance: यसमा लगानी गर्दा काट्नु पर्ने क्षतीपूर्ती Charge दे खिन्छ।
Repayment Schedule: यसमा Loan Schedule दे खिन्छ।
Preview Schedule Button मा Click गर्ने र Installment Amount, Insurance, Fee/Service Charge Amount आदि Check गर्ने।
Save Button मा Click गर्ने।
अब Loan Disburse को सेतो भागमा दे खाएको दायाँ तिरको Loan Payment Button मा Click गर्ने।
अब Create Payment Button मा Click गर्ने।
अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Demand, Loan Analysis गर्ने ।
अब Loan Analysis को सेतो भागमा दे खाएको दायाँ तिरको Disburse Loan Button मा Click गर्ने।
माथिको सबै Information हरु सहि तरिकाले भर्ने र Grace Details को Regular Column मा आवस्यकता अनस
ु ार Select गर्ने ।
Preview Schedule Button मा Click गर्ने र Installment Amount, Insurance, Fee/Service Charge Amount आदि Check
गर्ने।
Save Button मा Click गर्ने।
अब अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Payment गर्ने।
अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Demand, Loan Analysis गर्ने ।
अब Loan Analysis को सेतो भागमा दे खाएको दायाँ तिरको Disburse Loan Button मा Click गर्ने।
माथिको सबै Information हरु सहि तरिकाले भर्ने र Grace Details को Initial Column मा आवस्यकता अनुसार Select गर्न
Preview Schedule Button मा Click गर्ने र Installment Amount, Insurance, Fee/Service Charge Amount आदि Check गर्ने।
Save Button मा Click गर्ने।
अब अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Payment गर्ने।
अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Demand, Loan Analysis गर्ने ।
अब Loan Analysis को सेतो भागमा दे खाएको दायाँ तिरको Disburse Loan Button मा Click गर्ने।
Installment No:यसमा मासिक किस्ता को आधारमा किस्ता संख्या Select गर्ने जस्तै: दई
ु बर्षको छ भने 24 किस्ता हाल्नु पर्ने।
On Every: यसमा महिनाको कति गते सदस्यबाट किस्ता लिनेहो त्यो Number लेखने। लगानी गरे को Date:2073/02/05 छ भने On Every मा 5 राखनु
पर्ने हुन्छ।
माथिको सबै Information हरु सहि तरिकाले भर्ने र Grace Details मा Grace Select नगर्ने ।
Preview Schedule Button मा Click गर्ने र Installment Amount, Insurance, Fee/Service Charge Amount आदि Check
गर्ने।
Save Button मा Click गर्ने।
अब अरु माथिको Loan लगानी गर्ने तरिकाको जस्तै Loan Payment गर्ने।
Transaction Menu मा Click गर्ने ।
Advanced Recovery Sub Menu मा Click गर्ने।
Pre लिनु पर्ने Member को Code M. Code मा लेखने र Go Button मा Click गर्ने
अब Save Button मा Click गर्ने।
Select Center मा Click गर्ने ।
अनि Box मा Click गरि Pre लिनु पर्ने Center को Code हाल्ने।
# Member - Account List Menu: यो Menu बाट सदस्यको Passbook, Prepayment Charge, Other Income, Penalty Income, Register Fee आदि Income
लिन, थप जीवन बचत खोल्न र बचत खाता लाई Edit गर्न आदि कार्य गर्न सकिन्छ।
# Passbook, Prepayment Charge लिने तरिका:
लिनु पर्ने सम्बन्धित Income को Amount Box मा रकम हाली Apply Button मा Click गर्ने।
Saving Product बाट खोल्नु पर्ने जीवन बचतको नाम गर्नु पर्छ ।
Effective Date: बचत शुरु हुने मिति Select गर्नु पर्छ
Interest(%): बचत मा दिने ब्याज दर लेखनु पर्छ जस्तै : 10
Amount: जति रकम ले बचत खाता खोल्छ त्यो रकम लेखनु पर्छ जस्तै : 100
Time: बचत कति समयको लागि खोलेको हो त्यो बर्षमा लेखनु पर्छ जस्तै : 8 वा 13
Nominee A/C: बचत को Nominee Account खोल्ने हो भने Create Automatically मा Tick लाग्नु पर्छ
Collect Using:
Same as meeting: meeting मा मात्रै बचत गर्ने हो भने यसमा Tick लगाउनु पर्छ
Fixed Interval: तोकेको अबधिमा मात्रै बचत गर्ने हो भने यसमा Tick लगाउनु पर्छ
Fixed Date: तोकेको गतेमा मात्रै बचत गर्ने हो भने यसमा Tick लगाउनु पर्छ
ADDITIONAL PROPERTIES:
Is Collection Sheet: बचत लाई Collection Sheet मा दे खाउने हो भने यसमा Tick लागाउनु पर्छ
Is Cash Sheet: बचत लाई Cash Sheet मा पनि दे खाउने हो भने यसमा Tick लागाउनु पर्छ
Is Payment Slip: बचत लाई Payment Slip मा पनि दे खाउने हो भने यसमा ick लागाउनु पर्छ
Tax on Interest(%):
# Member - Claim Menu : यो Menu बाट सदस्यको क्षतिपूर्ति दिनको लागि Profile बनाउने कार्य गर्न सकिन्छ भने Client Menu को Claim Submenu बाट Profile
बनाएको क्षतिपर्ति
ू को Payment गर्न सकिन्छ ।
# यदि Coverage बनेको छै न भने Coverage बनाउने तरिका:
आवश्यकता आनस
ु ार को सबै Information हरु भर्ने।
Saving Types बाट Statement हे र्नु पर्ने Saving को नाम Select गर्ने
सदस्य बनेको Date हे र्न Group Fund Saving Select गर्नु पर्छ भने
जीवन बचत सुरु गरे को Date हे र्न First Life Saving Select गर्नु पर्छ
Loan Accounts बाट Statement हे र्नु पर्ने Loan को नाम Select गर्ने
सरु
ु दे खि कारोबार हे र्न Value Date मा Click गर्ने
आवश्यकता आनस ु ार को Transaction लाई दायाँ तिरको Delete Button मा Click गर्ने ।
Select Center मा Click गर्ने ।
अनि Box मा Click गरि Schedule गर्नु पर्ने Center को Code हाल्ने।
List मा दे खाएको Center लाई Select गर्ने।
अब Tick नलागेको Collection Sheet वा Schedule गर्नु पर्ने Center को दायाँ तिरको Schedule Button मा Click गर्ने।
Center को Meeting जन
ु Date मा हुन्छ त्यो Date “Schedule Meeting To” मा लेखने
अनि Schedule Button मा Click गर्ने।
# Collection Sheet सबै Accept भए पनि Day End गर्दा Collection Sheet Accept वा Cancel गर्नु भने समस्या आएको खण्डमा
# भोलि को Date मा Collection Sheet Predicted भएर बसेको लाई Schedule गर्नु पर्ने।
Transaction Menu मा Click गर्ने ।
Collection Sheet Menu मा Click गर्ने ।
By Date Sub Menu मा Click गर्ने ।
Collection Sheet को Today को बायाँ तिर को Button मा Click गरि भोलि को Date मा
जान।ु
Center को Meeting जन
ु Date मा हुन्छ त्यो Date “Schedule Meeting To” मा लेखने
अनि Schedule Button मा Click गर्ने।
Transaction Menu मा Click गर्ने ।
Collection Sheet Menu मा Click गर्ने ।
By Date Sub Menu मा Click गर्ने ।
Collection Sheet खोल्नु पर्ने Center लाई Select गर्ने र दायाँ तिर Action को Column को Collection Sheet
Button मा Click गर्ने
Preview Button मा Click गर्ने
Save Button मा Click गर्ने
अब Meeting बाट Collection गरे र ल्याएको जम्मा रकम र सदस्यहरुको बचतमा हुनुपर्ने जम्मा रकम ठिक छ छै न Check गर्ने
ठिक छ भने S.R मा हजारी हाल्ने, Evaluation No. मा Meeting Evaluation Number हाल्ने र Meeting By मा Meeting हे र्ने Staff को
नाम Select गर्ने
अब Update Button मा Click गर्ने
अनि Submit Button मा Click गर्ने
अब Approve Button मा Click गर्ने
अनि Accept Button मा Click गर्ने
# Loan Processing:
Member Menu बाट Loan Posting गर्दा कहिले काहीं Loan Analysis, Loan Disburse वा Loan Payment छुटन सक्छ यसरी छुटे को Loan Posting हे र्न
र Loan Posting Complete गर्न यो Menu को प्रयोग गरिन्छ
Transaction Menu मा Click गर्ने ।
Loan Processing Menu मा Click गर्ने ।
Dema
nd Loan, Loan Analysis वा Loan Disburse मा Click गरि Pending मा रहे का Loan Transaction लाई हे र्ने
छ भने, Loan Posting को बाँकि कार्य यहाँ बाट गर्ने
# Cash Management:
Accountant ले ढुकुटी बाट नगद झिक्न/राखन , फिल्ड Staff ले Accountant र Accountant ले फिल्ड Staff बाट रकम लिन / दिन तथा Accountant र Field
Staff को दै निक कारोबार को हिसाब मिलाउन यो मेनु प्रयोग गरिन्छ। ,
# Cash in Hand वा Bank बाट Teller (User) मा रकम लिने तरिका:
Transaction Menu मा Click गर्ने ।
Cash Management Menu मा Click गर्ने ।
Select One बाट Cash In Hand वा Bank को नाम Select गर्ने
Withdraw
Option मा Tick लगाउने
Transaction Menu मा Click गर्ने ।
Cash Management Menu मा Click गर्ने ।
Select One बाट Cash In Hand वा Bank को नाम Select गर्ने
Deposit Option मा Tick लगाउने
Deposited By मा जम्मा गर्ने Staff को नाम लेखने
Amount Column मा जम्मा गर्नु पर्ने रकम हाल्ने
Teller को Line मा Actions Column को Process Button मा Click गर्ने
Cash & Bank Account को Line मा Action Column को Show Details Button मा Click गर्ने
Cash Lend/ Receipt Details को Approve Button मा Click गर्ने
Transaction Menu मा Click गर्ने ।
Cash Management Menu मा Click गर्ने ।
जुन Teller लाई रकम दिने हो त्यसकै Line को Amount Column मा जम्मा गर्नु पर्ने रकम हाल्ने र त्यसकै दायाँ तिरको Process Button मा Click गर्ने
अब अर्को Teller ले आफनो Login गरि रकम लाई Accept गर्नु पर्ने हुन्छ
# एउटा Teller (User) ले दिएको रकम अर्को Teller (User) ले रकम बझ
ु ने तरिका:
Transaction Menu मा Click गर्ने ।
Cash Management Menu मा Click गर्ने ।
आफनै Line मा Actions Column को Show Details Button मा Click गर्ने
Cash Lend/ Receipt Details को Approve Button मा Click गर्ने
# Voucher:
Voucher बाट Voucher काट्ने तरिका:
Account Menu मा Click गर्ने ।
Voucher Menu मा Click गर्ने ।
Voucher List को दायाँ तिरको + Sign मा Click गर्ने
Voucher Type बाट Voucher काट्नु पर्ने Voucher Type Select गर्ने
Select One मा Click गर्ने ।
खालि Box मा Click गरि Voucher काट्नु पर्ने Account Head को नाम लेखने।
List मा दे खाएको Account Head लाई Select गर्ने।
अब Debit Box मा Dr Amount हाल्ने
अनि दायाँ तिरको + Sign मा Click गर्ने
यसै गरि क्रमशः Dr/Cr को Account Head र Amount हाल्ने
अन्तः Narration Box मा Click गर्ने
र Narration लेखने
अब Save Button मा Click गर्ने
Account Menu मा Click गर्ने ।
Voucher Old Menu मा Click गर्ने ।
Voucher काट्नु पर्ने Voucher Type मा Click गर्ने जस्तै: Create Journal/ Create Payment/ Create Receipt
Select One मा Click गर्ने ।
खालि Box मा Click गरि Voucher काट्नु पर्ने Account Head को नाम लेखने।
List मा दे खाएको Account Head लाई Select गर्ने।
अब Debit Box मा Dr Amount हाल्ने
अनि दायाँ तिरको + Sign मा Click गर्ने
यसै गरि क्रमशः Dr/Cr को Account Head र Amount हाल्ने
अन्तः Narration Box मा Click गर्ने र Narration लेखने
अब Save Button मा Click गर्ने
Voucher Approve गर्ने तरिका:
# Sub Ledger:
Account Menu मा Click गर्ने ।
Sub Ledger Menu मा Click गर्ने ।
Select One मा Click गर्ने ।
खाली Box मा Click गरि हे र्नु पर्ने Sub Leger को नाम लेखने।
List मा दे खाएको Sub Ledger लाई Select गर्ने।
आवस्यकता अनुसार को "Date Start" र "Date End" Select गर्ने
अनि Show Button मा Click गर्ने
# Day Start/End:
Utilities Menu मा Click गर्ने ।
Day Start/End Menu मा Click गर्ने ।
Check Day End Button मा Click गर्ने
Start Day End Button मा Click गर्ने
Day End Report मा दे खाएको सबै Balance Check गर्ने
Cash को Dino हाल्ने
Day End Now Button मा Click गर्ने
Day End Report PDF File मा Download हुन्छ
Download File खोल्ने र print गर्ने
MFin Report Schedule Online Report Schedule
1. All
2. Compile Reports
3. NRB Reports
4. Yearly Reports
5. General Reports
6. MIS Reports
7. Projection Reports
8. Summary Reports
9. Daily Reports
4. Pre Recovery (Debit Individual) D035-Member Wise Pre Recovery Debit Report
17. Processing Voucher:
4. Request for Close But balance Charge-003-Request For Close But balance with
having balance
6.