Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 7

परिचय

वर्तमान कायतको उद्दे श्य

पूँजीवादी संसारले सुरुमा सोभियत शासनको आभथिक सफलताहरू - समाजवादी भवभिहरूको व्यावहाररकताको प्रयोगात्मक प्रमाणलाई ध्यान नभदएको नाटक
गने प्रयास गयो। पूँजीका भवद्वान अथिशास्त्रीहरूले अझै पभन रुसको औद्योभगक भवकासको अितपवि गभतको बारे मा गभहरो *भवचारशील मौनता कायम राख्ने
प्रयास गर्ि न् वा आफलाई "भकसान वगिको चरम शोषण" बारे का भटप्पणीहरूमा सीभमत राख्र्न्। भतनीहरूले यो कुरा बुझाउनको लाभग एउटा सुन्दर अवसर
गुमाउूँ दैर्न् भक, उदाहरणका लाभग, चीन, जापान वा िारतमा भकसानहरूको क्रर शोषणले सोभियत सङ्घको जभिकैको औद्योभगक गभत भकन पैदा गरे न।

तथाभप, अन्तमा तथ्यहरूकै जीत हुन्र्। सबै सभ्य दे शका पुस्तक पसलहरू अभहले सोभियत संघसूँग सम्बन्धित पुस्तकहरूले िररएका र्न्। यो कुनै आश्चयिको
कुरा होइन; यस्ता भवलक्षणहरु दु लिि हुन्र्न्। अिो प्रभतभक्रयावादी घृणाले भनदे भशत साभहत्य द्रु त गभतमा घट् दै गएका र्न्। सोभियत संघको बारे नयाूँ
रचनाहरूको एक उल्लेखनीय अनुपातले अनुकल, र झण्डै उत्साहजनक स्वर अपनाएका र्न्। उदयीमान राज्यको अन्तरािभरिय प्रभतष्ठामा सुिारको संकेतको
रूपमा, सोभियत समथिक साभहत्यको यो प्रशस्ततालाई स्वागत मात्र गनि सभकन्र्। यसको अभतररक्त, फासीवादी इटालीिन्दा सोभियत संघलाई आदशि बनाउनु
अतुलनीय रूपमा राम्रो हो। तर, पाठकले अक्टोबर क्रान्धन्तको िभममा वास्तवमा के िइरहेको र् िन्ने कुराको वैज्ञाभनक मल्याङ्कनका लाभग ती साभहत्यका
पानाहरूमा खोज्नु िने व्यथि हुनेर्।

"सोभियत संघका भमत्रहरू" का लेखहरू तीन प्रमुख श्रेणीहरूमा पर्ि न्:

• एक अभवज्ञ (Dilettante) पत्रकाररता, कम वा बेसी "वामपन्थी" झुकाव िएका ररपोतािज (reportage) नै भतनीहरूको लेख र पुस्तकहरुको मुख्य िार
हुन्र्।
• अभिक ढोंगी िए पभन, ती सूँगै खडा िएका र्न् मानवीय, गीतात्मक र शान्धन्तवादी "साम्यवाद" का उत्पादनहरु ।
• तेस्रो, पुरानो-जमिन क्याथेडर-सोभजयभलज्मस्* (armchair socialism) को िावनामा आिाररत आभथिक योजनाबद्धीकरण।

लुइस भफशर र डु रान्टी पयािप्त रूपमा पररभचत पभहलो प्रकारका प्रभतभनभिहरू हुन्। भदवंगत बाबुिस र रोमेन रोल्यान्डले "मानवतावादी" भमत्रहरूको श्रेणीको
प्रभतभनभित्व गदि र्न्। यो संयोग होइन भक स्टाभलनको साथमा आउनु अभघ पभर्ल्लोले क्राइस्टको जीवन र पभर् गािीको जीवनी लेखे। र अन्तमा, रूभढवादी
पान्धण्डत्यपणि समाजवादले अथक फेभबयन जोडी, बीभटि स र भसड् नी वेब मा आफ्नो सबैिन्दा आभिकाररक प्रभतभनभित्व फेला पारे को र्।

यी तीनै श्रेणीहरूलाई आफ्ना भिन्नताको बाबजुद एकजुट गने कुराहरु हुन्, भसद्ध तथ्यको अगाभड घुूँडा टे काई, र शामक सामान्यीकरणहरूको पक्षमा झुकाव।
आफ्नै पूँजीवाद भवरुद्ध भवद्रोह गनुि यी लेखकहरूका लाभग टाढाको कुरा भथयो। त्यसकारण, भतनीहरू भवदे शी क्रान्धन्तबारे आफ्नो अडान भलन अझ बढी तयार
र्न्, जुन क्रान्धन्त पभहले नै ओरालो लाग्न थाभलसकेको र्। अक्टोबर क्रान्धन्त अभघ र त्यसपभर्का केही वषिपभर्सम्म न त यी व्यन्धक्तहरूमध्ये कोही, न त
भतनीहरूका आध्यान्धत्मक पविजहरूले संसारमा समाजवाद कसरी आउूँ र् िन्ने प्रश्नको बारे मा सोचेका भथए। यसले उनीहरूलाई हामीसूँग सोभियत सं घमा जे र्,
त्यसलाई समाजवादको रूपमा पभहचान गनि सभजलो बनाउूँ र्। यसले उनीहरूलाई युगसूँगैको चालमा रहे को प्रगभतशील व्यन्धक्तको र्भव मात्र होइन, भनभश्चत
नैभतक न्धथथरता पभन भदन्र्। र त्यसका साथै यसले भतनीहरूलाई भबल्कुलै केभह पभन गनि प्रभतबद्ध गदै न। यस प्रकारको भचन्तनशील, आशावादी, र भवनाशकारी
बाहेक जे पभन, भवगतमा मात्रै सबै अभप्रयताहरू दे ख्ने साभहत्यले पाठकको स्नायुमा िेरै शान्त प्रिाव पार्ि र त्यसकारण तयार बजार पाउूँ र्। यसरी भबस्तारै एक
यस्तो अन्तरािभरिय स्कल अन्धस्तत्वमा आउन लागेको र्, जसलाई *सुसंक्सृत बुजुिवाका लाभग बोल्सेभिज्म*, वा अझ संभक्षप्तमा, *यािडीकल पयिटकहरूको लाभग
समाजवाद* िनेर वणिन गनि सभकन्र्।

हामी यस स्कलको उत्पादनसूँग भववादमा प्रवेश गदै नौं, भकनभक उनीहरूले भववादको लाभग कुनै गम्भीर आिार प्रदान गदै नन्। भतनीहरूका लाभग प्रश्नहरू त्यहीूँ
समाप्त हुन्र्न् जहाूँ ती वास्तवमा सुरु हुन्र्न्। वतिमान अनुसिानको उद्दे श्य िनेको के हो िनेर सही रूपमा अनुमान लगाउनु हो, ताभक हामीले के हुन लागेको
र् िनेर अझ राम्रोसूँग बुझ्न सकौ ूँ। हामीले भवगतलाई त्यहाूँसम्म मात्र ध्यान भदनेर्ौं जहाूँसम्म यसले हामीलाई िभवष्य हेनि मद्दत गनेर्। हाम्रो पुस्तक
आलोचनात्मक हुनेर्। भसद्ध तथ्यको पजा गने व्यन्धक्त िभवष्यको तयारी गनि असक्षम हुन्र्।

सोभियत संघमा आभथिक र सांस्कृभतक भवकासको प्रभक्रयाले िेरै चरणहरू पार गररसकेको र्, तर कुनै पभन हालतमा आन्तररक सन्तुलनमा िने पुग्न सकेको र्ै न।
समाजवादको काम िनेको ऐक्यबद्धता र सम्पणि आवश्यकताहरूको सामंजस्यपणि पररपभतिमा आिाररत वगिभवहीन समाज भनमािण गनुि हो िनी याद गने हो िने
सोभियत संघमा यस मौभलक अथिमा समाजवादको सङ्केत अभहलेसम्म पाइएको र्ै न। भनभश्चत रूपमा सोभियत समाजका अन्तरभवरोिहरू पुूँजीवादका
अन्तरभवरोिहरूिन्दा गभहरो रूपमा भिन्न र्न्। तर पभन, ती भनकै तनावपणि अवथथामा र्न्। त्यसको अभिव्यन्धक्त िौभतक र सांस्कृभतक असमानता, सरकारी
दमन, राजनीभतक समहहरु र गुटहरुबीचको सङ्घषिमा पाउन सभकन्र्। प्रहरी दमनले राजनीभतक सङ्घषिलाई दबाउूँ र् र त्यसलाई भवकृत बनाउूँ र्, तर त्यसको
अन्त्य िने गदै न। प्रभतबन्धित भवचारहरूले हरे क पाइलामा सरकारी नीभतलाई प्रिाव पार्ि न्, भतनलाई भनषेभचत वा अवरोि गदि र्न्। यस्तो पररन्धथथभतमा, सोभियत
संघको भवकासको भवश्लेषणले ती भवचार र नाराहरूलाई भवचार गनि एक भमनेट पभन बेवास्ता गनि सक्दै न जसअन्तगित दे शिरर एक दभमत तर जोशपणि
राजनीभतक संघषि चभलरहेको र्। यहाूँ इभतहास प्रत्यक्ष राजनीभतसूँग जोभडन्र्।

सुरभक्षत र भववेकशील "वामपन्थी" कुपमण्डु कहरू हामीलाई बताउन मन पराउूँ र्न् भक सोभियत संघको आलोचना गदाि त्यहाूँको समाजवादी भनमािणको
प्रभक्रयामा हाभन नपुगोस् िन्ने कुरामा हामी अत्यन्तै होभसयार हुनुपर्ि । हामी िने सोभियत राज्यलाई यभत अन्धथथर संरचनाको रूपमा हेदैनौूँ। सोभियत संघका
शत्रुहरूलाई तुलनात्मक रूपमा यसका वास्तभवक भमत्रहरू, अथाित सबै दे शका कामदारहरूिन्दा यस बारे मा िेरै जानकारी र्। साम्राज्यवादी सरकारका
जेनरल स्टाफहरूमा सोभियत संघका सकारात्मक र नकारात्मक कुराहरुको सटीक लेखाजोखा रान्धखन्र्, र यो केवल साविजभनक ररपोटि को आिारमा मात्रै पभन
हुूँदैन। दु िािग्यवश, शत्रुहरुले श्रभमक राज्यको कमजोर पक्षको फाइदा उठाउन त सक्र्न्, तर उनीहरू आफैंले यसका अनुकल भवशेषताहरू मान्ने प्रवृभिहरूको
आलोचनाको फाइदा उठाउन िने कभहल्यै पभन सक्दै नन्। आलोचनाप्रभत अभिकांश आभिकाररक "भमत्रहरू" को भवरोििावले वास्तवमा सोभियत संघको
नाजुकताको होइन, बरु भतनीहरूको आफ्नै सहानुिभतको नाजुकताको डरलाई लुकाउूँ र्। हामी यस प्रकारका सबै डर र चेतावनीहरूलाई शान्तपविक बेवास्ता
गनेर्ौं। भनणिय गने िनेको तथ्यले हो, न भक भ्रमले। हामी अनुहार दे खाउने उद्दे श्य राख्र्ौं, न भक मुखौटा।

अगस्ट ४, १९३६

परिशिष्ट

मस्कोको "आतंकवादी" षड्यन्त्रको जाूँचको घोषणा हुनुिन्दा अभघ नै यो पुस्तक परा िएर प्रकाशकहरूलाई पठाइएको भथयो। स्वािाभवक रूपमा, त्यसकारण,
उक्त जाूँचको कारवाहीको मल्याङ्कन यसका पृष्ठहरूमा गनि सभकएन। सो "आतंकवादी" जाूँचको ऐभतहाभसक तकिबारे यसको संकेत, र यसको रहस्य िनेकै
जानाजानी गररएको रहस्यीकरण हो िन्ने तथ्यको अभिम खुलासा अभिक महत्त्वपणि र्।

सेप्टेम्बर १९३६

अध्याय १

के हाशिल भएको छ

१. औद्योशिक वृद्धिका प्रमुख िूचकहरू

रुसी पूँजीपभत वगिको महत्वहीनताको कारण भपर्भडएको रुसका लोकतान्धन्त्रक कायििारहरू - राजतन्त्र र भकसानहरूको अिि-सामन्ती दासत्वको उन्मलन
केवल सविहारा वगिको अभिनायकत्वबाट मात्र हाभसल गनि सभकन्थ्यो। तर सविहारा वगिले भकसानहरुको नेतृत्व गदै सिामाभथ भवजय प्राप्त गररसकेपभर् ऊ यी
लोकतान्धन्त्रक उपलब्धीहरुमै भसभमत िएर बभसरहन सक्दै नथ्यो। बुजुिवा क्रान्धन्त समाजवादी क्रान्धन्तको पभहलो चरणसूँग प्रत्यक्ष रूपमा गाूँभसएको भथयो। त्यो तथ्य
आकन्धिक भथएन। पभर्ल्लो दशकको इभतहासले यो कुरा प्रर दे खाउूँ र् भक पुूँजीवादको पतनको अवथथामा भपर्भडएका दे शहरू त्यो स्तरसम्म पुग्न असक्षम
हुन्र्न जुन स्तरमा पूँजीवादका पुराना केन्द्रहरू पुभगसकेका र्न्। आफैूँ एक बन्द गल्लीमा पुभगसकेपभर्, उच्च सभ्य रारिहरूले सविहारा क्रान्धन्तको बाटो अवरुद्ध
गर्ि न्, यो कारणले होइन भक त्यसको अथितन्त्र समाजवादी पररवतिनको लाभग सबैिन्दा पभहले पररपक्व िएको भथयो, बरु यस कारण भक पूँजीवादी आिारमा
त्यसले थप भवकास गनि सक्दै न भथयो। दे शलाई बबिरताबाट बाभहर भनकाल्न उत्पादनका सािनको सामाभजकीकरण अभनवायि शति बनेको भथयो। भपर्भडएका
दे शहरुको संयुक्त भवकासको भनयम यही हो। “पूँजीवादी शृङ् खलाको सबैिन्दा कमजोर कडी” (लेभनन) को रूपमा समाजवादी क्रान्धन्तमा प्रवेश गरे को जारको
ितपवि साम्राज्य क्रान्धन्तपभर्को १९औूँ वषिमा पभन ‘िेट्टाउने र पर्ाभड र्ोड् ने’ कायिसूँग जुभिरहेको र् - फलस्वरूप उसले पभहले युरोप र अमेररकालाई िेट्टाउन
खोभजरहेको र्। उसले *तकभनक (technique) (प्रभविी?) र उत्पादकत्वका ती समस्याहरूको समािान गनुि र्, जसको िेरै समािान िेरै अभघ भवकभसत
दे शहरूमा पुूँजीवादले गररसकेको र्।
के यो साूँच्चै अन्यथा हुन सक्थ्यो? पुराना शासक वगिको पतनले बबिरताबाट संस्कृभतसम्म उन्धिने कायि हाभसल त गनि सकेन, केवल त्यसलाई पणि रूपमा उजागर
मात्र गयो। उत्पादनका सािनहरू राज्यको हातमा केन्धन्द्रत गरे र, क्रान्धन्तले नयाूँ र अतुलनीय रूपमा अझ प्रिावकारी औद्योभगक भवभिहरू लाग गनि सम्भव
बनायो। एउटा योजनाबद्ध भनदे शनले गदाि मात्रै यभत र्ोटो अवभिमै साम्राज्यवादी युद्ध र गृहयुद्धले ध्वस्त िइसकेका कुरालाई पुनथथाि भपत गनि, भवशाल नयाूँ
उद्यमहरू भसजिना गनि, नयाूँ प्रकारका उत्पादनहरू शुरु गनि र उद्योगका नयाूँ शाखाहरू थथापना गनि सम्भव ियो।

बोल्शेभिक पाटीका नेताहरूले भशघ्र सहयोगको अपेक्षा राखेको अन्तरािभरिय क्रान्धन्तको भवकासमा िएको असािारण भढलाइले सोभियत संघका लाभग ठला
कभठनाइहरू भसजिना गयो, तर साथसाथै त्यसले यसको भित्री शन्धक्त र स्रोतहरूलाई पभन उजागर गयो। यद्यभप, प्राप्त नभतजाहरूको सही मल्याङ्कन - भतनीहरूको
िव्यता र भतनीहरूको अपयािप्तता - अन्तरािभरिय स्तरको मापनको मद्दतबाट मात्र सम्भव र्। यो पुस्तक सांन्धख्यकीय दृरान्तहरूको थुप्रो होइन, प्रकृयाको
ऐभतहाभसक तथा समाजशास्त्रीय व्याख्या हुनेर्। यद्यभप, थप र्लफलको लाभग, हामीले केही महत्त्वपणि गभणतीय आं कडालाई प्रथथानभबन्दु को रूपमा भलन
आवश्यक र्।

सोभियत संघमा औद्योभगकीकरणको व्यापक दायरा, लगिग सम्पणि पुूँजीवादी संसारमा गभतरोि र भगरावटको पृष्ठिभममा, भनम्न कुल सचकांकहरूमा अनुिररत
रूपमा दे खा पर्ि । युद्धको उन्मि तयारीकै कारण जमिनीमा औद्योभगक उत्पादन अभहले सन् १९२९ को स्तरमा फकिन थालेको र्। संरक्षणवादको सहारामा
बेलायतमा उत्पादन यी र् वषिहरूमा ३ वा ४ प्रभतशतले बढे को र्। संयुक्त राज्य अमेररकामा औद्योभगक उत्पादन लगिग २५ प्रभतशतले र फ्रान्समा ३० प्रभतशत
िन्दा बढीले घटे को र्। पूँजीवादी दे शहरूमा पभहलो थथान जापानले ओगटे को र्, जसले आफलाई उि रूपमा हभतयारबन्द गराउूँ दै र् र आफ्ना
भर्मेकीहरूलाई लुभटरहेको र्। उसको उत्पादन झण्डै ४० प्रभतशतले बढे को र्! तर सोभियत संघमा भवकासको गभतशीलताको अगाभड यो असािारण सचकांक
पभन भफक्का पनि जान्र्। सोही अवभिमा उसको औद्योभगक उत्पादन झण्डै साढे तीन गुणा, अथाित २५० प्रभतशतले बढे को र्। ठला उद्योगहरूले पभर्ल्लो दशक
(१९२५ दे न्धख १९३५) मा १० गुणािन्दा बढी उत्पादन बढाएका र्न्। पञ्चवषीय योजनाको पभहलो वषि (१९२८ दे न्धख १९२९) मा पुूँ जी लगानी ५.४ भबभलयन रुबल
भथयो िने १९३६ को लाभग ३२ भबभलयन संकेत गररएको र्।

यभद मापनको एकाइको रूपमा रूबलको अन्धथथरतालाई ध्यानमा राख्दै हामीले मौभद्रक अनुमानलाई अलग गयौं िने पभन हामी अको एकाइमा पुगर्ौं जुन
भबल्कुल भनभविवाद र्। भडसेम्बर १९१३ मा दोन घाटीमा २,२७५,००० टन कोइला उत्पादन ियो; भडसेम्बर १९३५ मा ७,१२५,००० टन। पभर्ल्लो तीन वषिमा
फलामको उत्पादन दोब्बर िएको र्। न्धस्टल र रोभलङ भमलको उत्पादन झण्डै साढे दु ई गुणाले बढे को र्। तेल, कोइला र फलामको उत्पादन युद्धपविको
तथ्याङ्कको तुलनामा तीनदे न्धख साढे तीन गुणाले बढे को र्। जब १९२० मा भवद् युतीकरणको पभहलो योजना बनाइएको भथयो, दे शका १० भजल्लामा भवद् युत
केन्द्रहरू भथए जसको कुल भवद् युत उत्पादन २५३,००० भकलोवाट भथयो। १९३५ मा यस्ता ९५ केन्द्रहरु बभनसकेका भथए जसको कुल उत्पादन ४,३४५,०००
भकलोवाट भथयो। १९२५ मा सोभियत संघ भवद् युतीय-ऊजाि उत्पादनमा ११ औं थथानमा भथयो। १९३५ मा िने यो जमिनी र संयुक्त राज्य अमेररकापभर् दोस्रो भथयो।
कोइला उत्पादनमा सोभियत संघ दसौूँबाट चौथो थथानमा उिेको र्। स्टीलमा र्ै ठौूँ दे न्धख तेस्रोमा। टि याक्टरको उत्पादनमा भवश्वमै पभहलो थथानमा। भचनी
उत्पादनको सन्दििमा पभन यही नै।

उद्योगमा भवशाल उपलन्धब्ध, कृभषमा अत्यभिक आशाजनक सुरुवात, पुराना औद्योभगक सहरहरूको असािारण भवकास र नयाूँहरुको भनमािण, श्रभमकहरुको
सङ् ख्यामा द्रु त बढोतरी, सांस्कृभतक स्तर र सांस्कृभतक मागहरूमा वृन्धद्ध–यी भनस्सन्दे ह त्यही अक्टोबर क्रान्धन्तको पररणाम हुन्, जसमा पुरानो संसारका
अगमवक्ताहरूले मानव सभ्यताको भचहान हेनि खोजेका भथए। बुजुिवा अथिशास्त्रीहरूसूँग झगडा गनिको लाभग अब हामीसूँग केही र्ै न। समाजवादले आफ्नो
भवजयको अभिकार दे खाएको र्, "पुूँजी" का पानामा होइन, पृथ्वीको र्ै टौं िागलाई ओगटे को औद्योभगक क्षेत्रमा – द्वन्द्ववादको िाषामा होइन, न्धस्टल, भसमेन्ट र
भबजुलीको िाषामा। यभद आन्तररक कभठनाइ, बाह्य प्रहार र नेतृत्वका गल्तीका कारण सोभियत सङ्घ ढल्न पुग्यो िने पभन – जुन हामी दृढतापविक आशा गर्ौं भक
हुनेर्ैन – िभवष्यको प्रतीकको रूपमा यो अभवनाशी तथ्य रभहरहनेर् भक सविहारा क्रान्धन्तकै कारण एउटा भपर्भडएको दे शले १० वषििन्दा कम अवभिमै यस्तो
सफलता हाभसल गरे को र्, जसको इभतहासमै कुनै उदाहरण र्ै न।

यसले मजदु र आन्दोलनमा सुिारवादीहरूसूँगको झगडाको पभन अन्त्य गर्ि । के हामी एक पलको लाभग पभन भतनीहरूको मुसाहरुको जस्तो उपद्रवलाई
क्रान्धन्तद्वारा नयाूँ जीवनको लाभग जगाइएका यी माभनसहरूले परा गरे को भवशाल कायिसूँग तुलना गनि सक्र्ौं? यभद सन् १९१८ मा जमिनीका सामाभजक
जनवादीहरूले श्रभमकहरूले आफमाभथ थोपरे को शन्धक्तलाई पुूँजीवादको उद्धारका लाभग निई समाजवादी क्रान्धन्तको लाभग प्रयोग गरे को िए, आज मध्य र पवी
युरोप र एभसयाको ठलो िागको समाजवादी भशभवरको हातमा कस्तो अजेय आभथिक शन्धक्त हुनेथ्यो िन्ने कुरा रुसी अनुिवका आिारमा सभजलै दे ख्न सभकन्र्।
सुिारवादको ऐभतहाभसक अपरािको मल्य भवश्वका जनताले नयाूँ युद्ध तथा क्रान्धन्तहरुद्वारा चुकाउनेर्न्।

२. यी उपलद्धिहरूको र्ुलनात्मक अनुमान

सोभियत उद्योगका गभतशील गुणांकहरू बेजोड र्न्। तर भतनीहरू अझै पभन भनणाियक िइसकेका र्ै नन् । सोभियत संघ आफलाई भनकै तल्लो तहबाट माभथ
उठाउूँ दै र्, जबभक पुूँजीवादी दे शहरू भनकै माभथबाट तल झरररहेका र्न्। वतिमान समयमा शन्धक्तहरूको सहसम्बिको भनिािरण वृन्धद्धको दरले होइन, बरु
िौभतक संचय, *प्रभवभि, संस्कृभत र सबैिन्दा महत्वपणि, मानव श्रमको उत्पादकत्वमा अभिव्यक्त दु ईवटा भशभवरहरूको सम्पणि शन्धक्तबीचको भवषमताबाट हुन्र्।
जब हामी यस तथ्याङ्कीय दृभरकोणबाट यो मुद्दालाई हेर्छूँ, तब न्धथथभत तत्कालै पररवतिन हुन्र् - सोभियत संघको चरम प्रभतकलतामा।

लेभननद्वारा प्रभतपाभदत प्रश्न - को हावी हुनेर्? – एकाभतर सोभियत संघ र भवश्व क्रान्धन्तकारी सविहारा वगि र अकोतफि अन्तरािभरिय पुूँजी र संघभित्रका शत्रु-
शन्धक्तहरूबीचको शन्धक्त सम्बिको प्रश्न हो। सोभियत संघको आभथिक सफलताहरूले उसलाई आफलाई बभलयो बनाउन, अभघ बढ् न, आफलाई हभतयारबन्द
बनाउन, र आवश्यक पदाि पभर् हट् न र पखिन - एक शब्दमा िन्नुपदाि , डभटरहन सम्भव बनाउूँ र्। तर सारमा, को हावी हुनेर् िन्ने प्रश्न - केवल सैन्य रूपमा मात्र
होइन, बरु अझ बढी आभथिक प्रश्नको रूपमा - भवश्व स्तरमै सोभियत संघको सम्मुख दे खा पदि र्। सैन्य हस्तक्षेप भनश्चय नै एक खतरा हो। तर पूँजीवादी सेनाको
मालगाडीहरूमा सस्ता सामानमाफित हुने हस्तक्षेप अतुलनीय रूपमा अझ अभिक हुनेर्। कुनै एक पभश्चमी दे शमा सविहारा वगिको भवजयले पक्कै पभन शन्धक्तको
सहसम्बिमा तुरुन्तै आमल पररवतिन ल्याउनेर्। तर जबसम्म सोभियत संघ एिो रभहरहन्र्, र त्योिन्दा पभन खराब कुरा, जबसम्म युरोपेली सविहारा वगिले क्षभत
बेहोरररहन्र् र पभर् हट् दै जान्र्, सोभियत संरचनाको शन्धक्त, अन्धन्तम भवश्लेषणमा, श्रमको उत्पादकत्वबाट मापन गनुिपने हुन्र्। र बजार अथितन्त्र अन्तगित त्यो
उत्पादन लागत र मल्यहरूमा व्यक्त हुन्र्। घरे लु मल्य र भवश्व बजारको मल्यबीचको भिन्नता शन्धक्तहरूको यो सहसम्बि मापन गने प्रमु ख माध्यमहरु मध्येको
एक हो। तथाभप, सोभियत तथ्याङ्कभवद् हरूलाई त्यो प्रश्नसम्म पुग्न पभन भनषेि गररएको र्। कारण यो हो भक, आफ्नो गभतरोि र सडनको बावजद, पुूँजीवाद अझै
पभन *प्रभवभि, संगठन र श्रम कौशलको मामलामा िेरै अगाभड र्।

सोभियत संघमा कृभषको परम्परागत पर्ौटे पन सविभवभदत कुरा हो। यसको कुनै पभन शाखामा त्यस्तो प्रगभत िएको र्ै न जसको तुलना उद्योगको प्रगभतसूँग गनि
सभकयोस्।

उदाहरणका लाभग, सन् १९३५ को अन्त्यभतर मोलोतोि गुनासो गर्ि न् , “हामी अझै पभन चुकन्दर बालीमा पूँ जीवादी दे शहरूिन्दा भनकै पर्ाभड र्ौं। १९३४ मा हामीले एक हे क्टर (लगिग
२१/२ एकड) मा ८२ न्धक्वन्टल उत्पादन गयौं; १९३५ मा यु क्रेनमा असािारण उपजको कारण १३१ न्धक्वन्टल। चे कोस्लोिाभकया र जमि नीमा भतनीहरूले लगिग २५० न्धक्वन्टल उत्पादन गर्ि न् ,
फ्रान्समा प्रभत हे क्टर ३०० िन्दा बढी।"

मोलोतोिको गुनासोलाई कृभषको हरे क शाखामा भवस्तार गनि सभकन्र् - कपडाका साथै अन्न उत्पादन, र भवशेष गरी पशु प्रजननमा। बालीको उभचत पररक्रमा,
बीउ र्नोट, मल, टि याक्टर, सहकारी, घोडा प्रजनन फामिहरू - यी सबैले सामाभजकीकृत कृभषमा साूँच्चै ठलो क्रान्धन्तको तयारी गरररहेका र्न्। तर यही नै
सबैिन्दा पारम्पररक क्षेत्र हो जसमा क्रान्धन्तले समयको माग गदि र्। यसैबीच, सामभहकीकरणका बावजुद, समस्या अझै पभन पूँजीवादी पभश्चमका उच्च
मोडे लहरूसम्म पुग्ने नै हो, सानो-खेती प्रणालीले यसलाई भवकलांग बनाएको िए पभन।

उद्योगमा श्रमको उत्पादकत्व बढाउनको लाभग गररने सङ्घषि दु ई बाटोबाट भहूँड्र्: उन्नत प्रभवभिको अंगीकरण र श्रमशन्धक्तको अझ राम्रो प्रयोग। केही वषिको
अन्तरालमा नै सबैिन्दा आिुभनक प्रकारका भवशाल कारखानाहरू थथापना गनि एकाभतर पभश्चममा उच्च पूँजीवादी प्रभवभिको अन्धस्तत्व र अकोभतर योजनाबद्ध
अथितन्त्रको घरे लु शासनका कारण सम्भव िएको भथयो। यस क्षेत्रमा भवदे शी उपलन्धब्धहरू *आत्मसात्करणको प्रभक्रयामा र्न्। सोभियत उद्योग र लाल सेनाको
सुसन्धिकरण जबरजस्त गभतमा भवकभसत िएको तथ्यमा िेरै सम्भाभवत फाइदाहरू रहेका र्न्। उद्योगहरूलाई इङ् गल्याण्ड र फ्रान्समा जस्तै * अप्रचभलत
antiquated *पररपालनमा भघस्रन बाध्य पाररएन। सेनालाई पुरानो जमानाको उपकरण बोक्न बाध्य पाररएको र्ै न। तर, यही उिेभजत वृन्धद्धको नकारात्मक पक्ष
पभन र् । उद्योगका भवभिन्न अंगहरू बीच कुनै सामन्जस्यता र्ै न; माभनसहरु *तकभनकको माभमलामा िेरै पर्ाभड र्न्; नेतृत्वसूँग आफ्ना काम परा गने सामथ्यि
र्ै न। समिमा िन्नुपदाि , यी सबै कुरा अत्यन्त उच्च उत्पादन लागत र उत्पादको खराब गुणस्तरमा अभिव्यक्त हुन्र्न्।

तेल उद्योगका प्रमुख लेख्र्न्, "हाम्रा कारखानाहरूमा अमेररकाकै जस्ता उपकरणहरू र्न्। तर भडि भलंगको व्यवथथा *पभर् परे को (lags) र्; मजदु रहरू पयािप्त
रूपमा दक्ष र्ै नन्।" अनभगन्ती खराबीहरु, उनी िन्र्न् "लापरवाही, सीपको कमी र प्राभवभिक सुपररवेक्षणको कमी" को पररणाम हो।

मोलोतोि गुनासो गर्ि न्: "हामी भनमािण उद्योगको *व्यवथथामा अत्यन्तै भपर्भडएका र्ौं ... यो प्रायजसो पुरानै तररकाद्वारा औजार र प्रभक्रयाको िद्दा प्रयोगको साथ
गररन्र्।" त्यस्ता बयानहरू सोभियत प्रेसमा जताततै र्ररएर रहेका र्न्। *नयाूँ *प्रभविी (technique) ती नभतजाहरु प्रदान गनििन्दा अझै भनकै टाढा रहेको र्,
जुन यसले आफ्ना पुूँजीवादी भपतृिभममा गरे को भथयो।*

िारी उद्योगहरूको व्यापक सफलता एक ठलो उपलब्धी हो। त्यसैको जगमा मात्र भनमािण गनि सम्भव र्। यद्यभप, आिुभनक उद्योगको परीक्षण िनेको *नाजुक
(delicate ) संयन्त्रको भवकास हो जसले प्राभवभिक र आम संस्कृभत दु वैको माग गर्ि । यस क्षेत्रमा सोभियत संघ अझै पभन भनकै नै भपर्भडएको र्।

मात्रात्मक र गुणात्मक दु वै रूपमा सबैिन्दा महत्त्वपणि सफलताहरू भनस्सन्दे ह युद्ध उद्योगहरूमा हाभसल गररएको र्। थथलसेना तथा नौसे ना सबैिन्दा
प्रिावशाली र सबैिन्दा *दु राराध्यfastidious िाहकहरू हुन्। यद्यभप भतनीहरूको साविजभनक िाषणहरूको श्रृंखलामा युद्ध भविागका प्रमुखहरू, जसमध्ये
िोरोभशलोि पभन पर्ि न्, भनरन्तर रूपमा गुनासो गर्ि न्: "तपाईंले हामीलाई लाल सेनाको लाभग प्रदान गने उत्पादनहरूको गुणस्तरसूँग हामी सिैं पणि
रूपमा सन्तुर हुने गरे का र्ै नौूँ।" यी सतकि शब्दहरूले जुन भचन्तालाई लुकाउूँ र्, त्यसलाई
महसुस गनि गाह्रो र्ै न।

एक आभिकाररक ररपोटि मा िारी उद्योगहरूको प्रमुख िन्र्न्, "मेभसनबाट उत्पाभदत सामानहरूको गुणस्तर राम्रो हुनुपर्ि , तर दु िािग्यवश ती त्यस्ता र्ै नन्।" र
उनी फेरर िन्र्न्: "हामीसूँग िएका मेभसनहरू महूँगा र्न्।" सिैज
ूँ सो, वक्ता भवश्व उत्पादनको सम्बिमा सभटक तुलनात्मक तथ्याङ्क भदन भहन्धककचाउूँ र्न्।

टि ् याक्टर सोभियत उद्योगको गौरव हो। तर टि ् याक्टरको प्रिावकारी प्रयोगको गुणांक िने भनकै कम र्। गत औद्योभगक वषिमा ८१ प्रभतशत टि ् याक्टरको पुूँजीगत
ममित गनुिपयो। भतनीहरूमध्येको यथेर संख्या त झन् खेत जोत्ने याममा* फेरर भबिन पुगे। कभतपय भहसाबअनुसार मेभसन र टि ् याक्टर स्टे शनहरुले प्रभत हेक्टर २०
दे न्धख २२ न्धक्वन्टल अन्नको उत्पादन गरे मात्र खचि िान्न सक्नेर्न्। अभहले औसत बाली त्यसको आिािन्दा पभन कम िएको हुूँदा राज्य घाटा पभति गनि अबौं खचि गनि
बाध्य र्।

मोटर यातायातको वृिमा अवथथा अझै खराब र्। अमेररकामा एक टि कले वषिमा ६०,००० दे न्धख ८०,०००, झन्डै १,००,००० भकलोभमटर यात्रा गर्ि ; सोभियत संघमा
मात्र २०,००० भकलोभमटर, अथाित् एक भतहाइ वा चौथाइ जभत मात्र। प्रत्येक १०० मेभसनमध्ये ५५ ले मात्र काम गरररहेका र्न्; बाूँकी ममितको क्रममा र्न् वा
ममितको पखािइमा र्न्। ममितको लागत मात्र सबै नयाूँ मेभसनहरुको कुन लागतिन्दा दोब्बर र्। यो कुनै आश्चयिको कुरा होइन भक राज्य लेखा कायािलयले यस्तो
भववरण भदन्र्: "मोटर यातायात िनेको उत्पादन लागतमा एउटा िारी बोझ बाहेक अरु केही होइन।"
जनकभमसारहरूको पररषद् का अध्यक्षका अनुसार रे लमागिको वहन शन्धक्तको वृन्धद्धको साथसाथ "असंख्य खराबी र टटफटहरू" को पभन वृन्धद्ध िएको र्।
आिारित कारण एउटै हो: अतीतबाट भवरासतको रुपमा प्राप्त िएको श्रमको भनम्न कौशल। न्धस्वचहरूलाई सफा अवथथामा राख्नको लाभग गररनुपने संघषि आफ्नै
प्रकारले एक वीरतापणि कायि हुूँदै गइरहेको र्, जसबारे अमल्य न्धस्वच-चालकहरू क्रेमभलनमा शन्धक्तको उच्चतम वृिहरूमा ररपोटि गने गर्ि न्। हालैका
वषिहरूको प्रगभतको बावजुद जल यातायात रे लमागििन्दा िेरै पर्ाभड र्। आवभिक रूपमा पत्रपभत्रकाहरू "समुद्री यातायातको भनकृर सञ्चालन", "जहाज
ममितको अत्यन्तै कम गुणस्तर", आभद बारे का ररपोटि ले िररएका हुन्र्न्।

हल्का उद्योगहरूको अवथथा िारी उद्योगिन्दा झनै कम अनुकल र्न्। सोभियत उद्योगको एउटा अनौठो भवभि यस प्रकार तयार पानि सभकन्र्: सामान्यतया
मालहरू जभत आम उपिोक्ताको नभजक हुन्र्न्, त्यभत नै ती झन् खराब हुन्र्न्। प्राभ्दाको अनुसार कपडा उद्योगमा *"लिाजनक रूपमा वृहत प्रभतशतमा
*दोषपणि सामानको बाहुल्यता, र्नोटको अिाव, भनम्न श्रेणीको प्रिुत्व" रहेको र्। व्यापक उपिोगका वस्तुहरूको खराब गुणस्तरको गुनासोहरू समय-समयमा
प्रेसमा दे खा पदि र्न्: "अनाडी िातुका वस्तुहरु"; "*नराम्रोसूँग जभडत र लापरवाहीपविक भनभमित िद्दा फनीचर"; "भतमीले राम्रा *बटनहरू फेला पानि सक्दै नौ";
"सामाभजक खाद्य आपभति प्रणाली भबल्कुलै असन्तोषजनक रूपमा काम गदि र्।" र यस्तै नै अन्तहीन रूपमा.....

गुणस्तरलाई भवचार नगरी मात्रात्मक सचकाङ्कहरूद्वारा मात्रै औद्योभगक प्रगभतको भचत्रण गनुि िनेको माभनसको शरीरलाई उचाइले वणिन गनुि र र्ातीको
मापनलाई बेवास्ता गनुि जस्तै हो। यसबाहेक, सोभियत उद्योगको गभतशीलताको सही रूपमा मल्याङ्कन गनि गुणात्मक संशोिनको साथसाथै, यो तथ्यलाई सिैं
ध्यानमा राख्नु आवश्यक र् भक केभह शाखाहरूमा द्रु त प्रगभत िइरहूँदा अन्यमा भपर्डापन पभन व्याप्त र्। भवशाल गाडी कारखानाहरूको भनमािणको मल्य
लोकमागिहरूको अिाव र भतनको खराब ममितसम्भारले चुकाउूँ दर्। “हाम्रो सडकको अिोगभत अद् िुत र्। हाम्रो सबैिन्दा महत्त्वपणि लोकमागि - मस्कोदे न्धख
यारोस्लाि - मा सवारीसािनहरु मात्र १० भकलोभमटर प्रभत घण्टाको गभतमा चल्न सक्र्न्।" (इज्िेन्धस्तया) राज्य योजना आयोगका अध्यक्ष त दे शले अझै पभन
"प्राचीन सडकभवहीनताको परम्परा" लाई कायम राखेको दाबी गर्ि न्।

नगरपाभलकाहरुको अथितन्त्र पभन यस्तै अवथथामा र्। नयाूँ औद्योभगक सहरहरू र्ोटो अवभिमा दे खा पर्ि न्; त्यही समयमा दजिनौं पुराना सहरहरू पतनको
भदशातफि उन्मुख िइरहेका हुन्र्न्। राजिानी तथा औद्योभगक केन्द्रहरू बभढरहेका र्न् र भतनले आफलाई सजाउूँ दै लभगरहेका र्न्; दे शका भवभिन्न िागमा
महूँगा *भथएटर तथा िबहरू बभनरहेका र्न्; तर आवासको अिावले भनकै करपणि न्धथथभतको अवथथा भसजिना गरे को र्। आवास-गृहहरूलाई सिैज
ूँ सो नै
बेवास्ता गररएको र्। "हामी खराब तररकाले र ठलो खचिमा भनमािण गने गर्ौं। हाम्रा घरहरू उपयोग त िइरहेका र्न् तर ममित िएका र्ै नन्। हामी भनकै कम, र
त्यो पभन *नराम्रोसूँग ममित गर्ौं।" (इज्िेन्धस्तया)

सम्पणि सोभियत अथितन्त्रमा त्यस्तै भवषमताहरू रहेका र्न्। भनभश्चत सीमाहरूभित्र ती अभनवायि र्न् , भकनभक अभघ बढ् ने काम सबैिन्दा महत्त्वपणि
शाखाहरूमाफित नै गनि आवश्यक भथयो र अभहले पभन र्। यद्यभप, केही शाखाहरूको भपर्डापनले अन्यको उपयोगी सञ्चालनलाई नकारात्मक रूपमा प्रिाव
पार्ि । अलग-अलग शाखाहरूमा होइन, बरु समि अथितन्त्रमा इरतम नभतजाको प्रत्यािभत गने एक आदशि योजना *भनदे शनको दृभरकोणबाट वृन्धद्धको
सांन्धख्यकीय गुणांक पभहलो अवभिमा कम हुनेर्, तर समि रूपमा अथिव्यवथथा, र भवशेष गरी उपिोक्ता िने लािकताि हुनेर्न्। दीघिकालीन रूपमा सामान्य
औद्योभगक गभतशीलताले पभन लाि प्राप्त गनेर्।

आभिकाररक तथ्याङ्कमा सवारीसािनहरुको उत्पादन र ममितलाई कुल औद्योभगक उत्पादनसूँग लगेर जोभडएको र्। आभथिक *भनपुणताको नजरबाट हेदाि यसलाई
जोड् न होइन, घटाउन उभचत हुन्र्। यही कुरा उद्योगका अन्य िेरै शाखाहरूमा लाग हुन्र्। त्यसै कारणका लाभग, रूबलमा हुने सबै कुल अनुमानहरूको मल्य
सापेभक्षक मात्र हुन्र्। यो भनभश्चत नै र्ै न भक रूबल के हो। यो सिैं भनभश्चत र्ै न भक यसको पर्ाभड के लुकेको हुन्र् - मेभसनको भनमािण, वा यसको असामभयक
खराबी यभद "न्धथथर" रूबलको आिारमा गररएको अनुमानअनुसार ठला उद्योगहरूको कुल उत्पादन युद्धपविको स्तरको तुलनामा ६ गुणा बढे को र् िने, टनमा
मापन गररएको तेल, कोइला र फलामको वास्तभवक उत्पादन ३ दे न्धख ३१/२ गुणासम्म बढे को हुनुपर्ि । सचकहरूबीचको यस भिन्नताको आिारित कारण
सोभियत उद्योगले जारवादी रूसमा अन्धस्तत्वमै नरहेका नयाूँ शाखाहरूको श्रृंखलाको भसजिना गरे को तथ्यमा भनभहत र्, तर यसको परक कारण िने तथ्याङ्कको
भनयोभजत हेरफेरमा फेला पानि सभकन्र्। यो कुरा सविभवभदत र् भक हरे क नोकरशाहीतन्त्रलाई तथ्यहरूलाई श्रृंगार गनुिपने जैभवक आवश्यकता हुन्र्।

३. जनिंख्याको प्रशर् व्यद्धि उत्पादन

सोभियत संघमा श्रमको औसत व्यन्धक्तगत उत्पादकत्व अझै पभन िेरै न्यन रहेको र्। सबैिन्दा उत्कृर िातु कारखानामा, यसको भनदे शकको स्वीकारोन्धक्त
अनुसार, फलाम र इस्पातको प्रभत-व्यन्धक्त उत्पादन अमेररकी कारखानाहरूको औसत उत्पादनको एक भतहाइ रहेको र्। दु वै दे शका औसत तथ्याङ्कको तुलना
गदाि त्यसले सम्भवतः *१ बराबर ५ वा त्योिन्दा पभन खराब अनुपात भदनेर्। यस्तो अवथथामा पुूँजीवादी दे शहरूमा िन्दा सोभियत संघमा िट्टीहरू "श्रेष्ठतर"
रूपमा प्रयोग गररन्र् िन्ने घोषणा अथिहीन रहन्र्। प्रभवभिको कायि िनेको मानव श्रमलाई भकफायती बनाउनु बाहेक अरू केही होइन। िातु उद्योगको तुलनामा
काठ तथा भनमािण उद्योगहरूको अवथथा झनै प्रभतकल र्। अमेररकाका ढु ङ्गाखानीहरूमा प्रत्येक कामदारको िागमा वाभषिक ५००० टन पर्ि िने सोभियत संघमा
५०० टन - अथाित्, १/१० टन। यस्ता चरम भिन्नताहरू दक्ष कामदारको अिावले मात्र होइन, कामको खराब व्यवथथाको कारणले पभन हो। कमिचारीतन्त्रले आफ्नो
सम्पणि शन्धक्तका साथ श्रभमकहरूलाई उत्प्रेररत त गर्ि , तर श्रमशन्धक्तको सही उपयोग गनि िने सक्दै न। उद्योगमा िन्दा कृभषमा पररन्धथथभत झनै कम अनुकल
र्न्। श्रमको न्यन उत्पादकत्वको पररणाम न्यन राभरिय आय र फलस्वरूप, जनताको न्यन जीवनस्तरको रूपमा दे खा पदि र्।

जब भतनीहरू सोभियत संघले १९३६ मा औद्योभगक उत्पादनको मात्रामा युरोपमा पभहलो थथान ओगट् नेर् िनी दाबी गर्ि न् - यो प्रगभत आफैमा भवशाल र्! -
भतनीहरूले सामानको गुणस्तर र उत्पादन लागत मात्र होइन, जनसंख्याको आकारलाई पभन ध्यानमा राख्दै नन्। तथाभप, दे शको भवकासको आम स्तर, र भवशेष
गरी जनताको जीवन स्तर, कन्धिमा पभन *सािारण rough तथ्याङ्कमा, उत्पादनलाई उपिोक्ताहरूको संख्याद्वारा भविाजन गरे र मात्र पररिाभषत गनि सभकन्र्।
हामी यो सरल अंकगभणतीय कायि परा गने प्रयास गरौं।
अथितन्त्र, संस्कृभत र सैन्य प्रयोजनको लाभग रे ल यातायातको महत्त्वलाई कुनै व्याख्याको आवश्यकता पदै न। जमिनीमा ५८,०००, फ्रान्समा ६३,०००, संयुक्त राज्य
अमेररकामा ४१७,००० भकलोभमटरको तुलनामा सोभियत संघमा ८३,००० भकलोभमटर रे लमागिहरू र्न्। यसको मतलब जमिनीमा प्रत्येक १०,००० माभनसहरूको
लाभग ८.९ भकलोभमटर, फ्रान्समा १५.२, संयुक्त राज्यमा ३३.१ र सोभियत संघमा ५.० भकलोभमटर रे लमागि र्। यसरी, रे लमागि सचकांकहरू अनुसार, सोभियत
संघले सभ्य संसारमा सबैिन्दा तल्लो थथानहरू मध्ये एक कब्जा गरररहेको र्। गत पाूँच वषिमा तीन गुणाले बढे को *व्यापाररक जहाजहरुको कुल डफ्फा अभहले
लगिग डे नमाकि र स्पेनको बराबरीमा उभिएको र्। यी तथ्यहरूमा हामीले अत्यन्त कम संख्यामा रहेका पक्की लोकमागिहरू पभन थप्नुपने हुन्र्। सोभियत
संघमा प्रत्येक १,००० बाभसन्दाको िागमा ०.६ मोटरगाडीहरू पदि र् िने बेलायतमा लगिग ८ (१९३४ मा), फ्रान्समा ४.५, संयुक्त राज्य अमेररकामा २३ (१९२८ मा
३६.५ को तुलनामा)। साथै, घोडाहरूको सापेक्ष संख्या (प्रत्येक १० वा ११ नागररकहरूको लाभग लगिग १ घोडा) को सम्बिमा सोभियत संघले आफ्नो रे लमागि,
जल र मोटर यातायातको चरम भपर्डापनको बावजुद फ्रान्स वा संयुक्त राज्य अमेररकालाई *पभर् पादै न, त्यसको साथै पशुिनको गुणस्तरको मामलामा पभन यो
भनकै पर्ाभड र्।

सबैिन्दा उत्कृर सफलता हाभसल गरे को िारी उद्योगका तुलनात्मक सचकांकहरू अझै पभन प्रभतकल र्न्। सन् १९३५ मा सोभियत संघमा प्रभत व्यन्धक्त कोइला
उत्पादन लगिग ०.७ टन भथयो; बेलायतमा, लगिग ५ टन; अमेररकामा लगिग ३ टन (१९१३ मा ५.४ टन को तुलनामा); जमिनीमा, लगिग २ टन। न्धस्टल:
सोभियत संघमा प्रभत व्यन्धक्त लगिग ६७ भकलोिाम, अमेररकामा लगिग २५० भकलोिाम, आभद। कच्चा तथा रोल गररएको फलाम पभन यही अनुपातमा भथए। सन्
१९३५ मा सोभियत संघमा प्रभतव्यन्धक्त १५३ भकलोवाट-घण्टा भवद् युत् उत्पादन िएको भथयो िने बेलायतमा ४४३, फ्रान्समा ३६३ र जमिनीमा ४७२।

हल्का उद्योगहरूमा प्रभत व्यन्धक्त सचकहरू सामान्यतया अझै पभन कम रहेका र्न्। १९३५ मा ऊनी कपडा प्रभत व्यन्धक्त १/२ भमटर िन्दा कम, वा संयुक्त राज्य
अमेररका वा बेलायतिन्दा ८ दे न्धख १० गुणा कम भथयो। ऊनी कपडामा भवशेषाभिकार प्राप्त सोभियत नागररकहरूको मात्र पहुूँच र्। जनताको लाभग *कपास
भप्रन्ट, जसमध्ये प्रभत व्यन्धक्त लगिग १६ भमटर उत्पादन गररएको भथयो, त्यसैले नै अझै पभन जाडोको लुगाको लाभग काम चलाउनुपने अवथथा र्। सोभियत संघमा
जुिाको उत्पादन प्रभत व्यन्धक्त कररब आिा जोडी रहेको र् िने जमिनीमा एक जोडीिन्दा बढी, फ्रान्समा डे ढ जोडी, संयुक्त राज्य अमेररकामा कररब तीन जोडी।
र यहाूँ गुणस्तरको सचकांकलाई र्ोभडएको हो, जसलाई समावेश गररएको िए यसले तुलनामा झनै तल झानेथ्यो। सोभियत सङ्घको तुलनामा पुूँजीवादी
दे शहरूमा िेरै जोडी जुिा िएका माभनसहरूको प्रभतशत ज्यादै अभिक र् िन्ने कुरा हामीले मान्न सक्र्ौूँ। तर दु िािग्यवश सोभियत संघ अझै पभन खाली खुट्टा
भहूँड्ने माभनसहरूको प्रभतशतको सन्दििमा पभहलो थथानमा रहेको र्।

खाद्य पदाथिहरूको उत्पादनको सन्दििमा पभन आं भशक रूपमा अझै कम अनुकल, लगिग यही सहसम्बि रहेको र्। हालैका वषिहरूमा रूसको भनस्सन्दे ह
प्रगभतको बावजुद, संरभक्षत खाद्य वस्तु, ससेज, चीजका साथै पेस्टिी र कन्फेक्शनहरू अझै पभन जनसंख्याको आिारित जनको पहुूँचिन्दा पणितया टाढा र्न्।
दु ग्धजन्य पदाथिको माभमलामा पभन अवथथा अनुकल र्ै न। फ्रान्स र संयुक्त राज्य अमेररकामा प्रत्येक पाूँच जनाको िागमा एउटा गाई पर्ि , जमिनीमा प्रत्येक र्
जनामा एक िने सोभियत संघमा आठ जनामा एक। तर जब दि उत्पादन गने कुरा आउूँ र्, हामीले दु ईवटा सोभियत गाईहरूलाई लगिग एकको रूपमा गणना
गनुिपने हुन्र्। केवल दानायुक्त घाूँस, भवशेष गरी भनवाररका (rye), र आलुको उत्पादनमा सोभियत संघले जनसंख्याको भहसाबले िेरैजसो युरोपेली दे शहरू र
संयुक्त राज्य अमेररकालाई िेरै पभर् पार्ि । तर जनसंख्याको प्रमुख खाना भनवाररका (rye) को रोटी र आलु हुनु - यो कुरा गररबीको *पारम्पररक प्रतीक हो।

कागजको खपत संस्कृभतको प्रमुख सचकहरू मध्ये एक हो। १९३५ मा सोभियत संघले प्रभत व्यन्धक्त ४ भकलोिाम िन्दा कम कागज उत्पादन गयो िने संयुक्त
राज्य अमेररकाले ३४ िन्दा माभथ (१९२८ मा ४८ को तुलनामा), र जमिनीले ४७ भकलो। जहाूँ संयुक्त राज्य अमेररकाले प्रभत वषि प्रभत बाभसन्दा १२ पेन्धन्सलहरू खपत
गदि र्, सोभियत संघका प्रत्येक उपिोक्ताले मात्र ४ वटा गदि र्न्, र ती ४ पभन यभत खराब गुणस्तरका र्न् भक भतनीहरूको उपयोगी कायि एउटा, वा िेरैमा दु ईवटा
राम्रा पेन्धन्सलिन्दा बढी र्ै न। पत्रपभत्रकाहरू बारम्बार प्राइमर, कागज र पेन्धन्सलको अिावले भवद्यालयको कामलाई ठप्प पाने गरे को गुनासो गने गर्ि न्। यो कुनै
आश्चयिको कुरा होइन भक अक्टोबर क्रान्धन्तको १० औं वाभषिकोत्सवको लाभग तय गररएको भनरक्षरताको उन्मलनको लक्ष्य अझै पभन परा हुन सकेको र्ै न।

थप आम भवचारहरूबाट सुरु गरे र यसरी नै यस समस्यामाभथ प्रकाश पानि सभकन्र्। सोभियत संघमा प्रभतव्यन्धक्त राभरिय आय पभश्चमा दे शको तुलनामा भनकै कम
रहेको र्। र पूँजीगत लगानीले अन्य कतैिन्दा अतुलनीय रूपमा बढी - लगिग २५ दे न्धख ३० प्रभतशतसम्म खपत गने हुनाले - आम जनताले उपिोग गने कुल
रकम उन्नत पूँजीवादी दे शहरूको तुलनामा िेरै नै कम हुन जान्र्।

भनभश्चत रूपमा, सोभियत संघमा कुनै पभन आभिपत्य वगिहरू र्ै नन्, जसको अपव्ययलाई आम जनमानसको न्यन-उपिोगले सन्तुलनमा राख्र्। यद्यभप, यस
सुिारकको (corrective) वजन त्यभत िेरै र्ै न जभत यो पभहलो नजरमा दे खा पनि सक्र्। पुूँजीवादी व्यवथथाको मौभलक खराबी िनेको आभिपत्य वगिहरूको
अपव्यय होइन, चाहे त्यो आफैमा जभत नै भघनलाग्दो भकन नहोस्, बरु यो तथ्य हो भक अपव्ययमाभथको आफ्नो अभिकार सुभनभश्चत गनिको लाभग पुूँजीपभत वगिले
उत्पादनका सािनहरूमाभथ आफ्नो भनजी स्वाभमत्व कायम राख्दर्, जसले आभथिक प्रणालीमा अराजकता र क्षभयकरण भनम्त्त्याउूँ दर्। भवलाभसताको माभमलामा,
भनस्सन्दे ह, उपिोगमाभथ पुूँजीपभत वगिको एकाभिकार र्। तर प्रमुख आवश्यकताका वस्तुहरूको उपिोक्ताको ठलो संख्या श्रभमक जनता नै रहेका र्न्।
यसबाहेक, हामी पभर् दे ख्नेर्ौं भक सोभियत संघमा, *यस शब्दको उभचत अथिअनुसार, कुनै आभिपत्य वगि निए पभन त्यहाूँ अझै पभन एक अभत भवशेषाभिकारयुक्त
प्रिावशाली तप्का रहेको र् जसले उपिोगको क्षेत्रको एउटा भवशाल भहस्सामाभथ कब्जा जमाउने गर्ि । त्यसकारण, यभद उन्नत पुूँजीवादी दे शहरूको तुलनामा
सोभियत संघमा प्रमुख आवश्यकताका वस्तुहरूको प्रभतव्यन्धक्त उत्पादन कम र् िने यसको मतलब यो हो भक सोभियत जनताको जीवनस्तर अझै पभन पूँजीवादी
स्तरिन्दा तल रहेको र्।

यस अवथथाको लाभग ऐभतहाभसक भजम्मेवारी भनस्सन्दे ह, रूसको *कालो र िारी भवगत, उसको अिकार र गररबीको भवरासतमा रहेको र्। प्रगभतको पथमा
लाग्नको भनन्धि पुूँजीवादको उन्मलन गनुिबाहेक अरु कुनै उपाय भथएन। यो कुरामा आफलाई भवश्वस्त पानिको लाभग बान्धिक दे शहरू र पोल्याण्डमा एक नजर
राख्नु आवश्यक र्, जो एक समय जारको साम्राज्यको सबैिन्दा उन्नत िागहरू भथए, र जो अभहले दलदलबाट बल्लतल्ल बाभहर भनस्कने प्रयास गरररहेका र्न्।
सोभियत शासनको भचरजीवी सेवा रुसको हजार वषि पुरानो भपर्डापनभवरुद्धको यसको गहन र सफल संघषिमा भनभहत र्। तर के हाभसल िएको र् िन्ने कुराको
सही अनुमान गनुि नै थप प्रगभतको पभहलो सति हो।

सोभियत शासन अभहले पभश्चमा प्राभवभिक तथा सांस्कृभतक उपलब्धीहरूलाई आयात गने, उिारो भलने र आफ्नो हात भलने प्रारन्धम्भक चरणबाट गुभिरहेको र्।
उत्पादन र उपिोगको तुलनात्मक गुणांकले यो प्रारन्धम्भक चरण परा िइसकेको र्ै न िनेर दे खाउूँ र्। पूँजीवादको भनरन्तर ठहरावको असम्भव अवथथामा पभन
यसले अझै पभन एउटा पणि ऐभतहाभसक अवभिलाई ओगट् नुपनेर्। यो पभहलो र अत्यन्त महत्त्वपणि भनष्कषि हो जसको आवश्यकता हामीलाई हाम्रो थप
अनुसिानमा हुनेर्।

You might also like