Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 8

xF;k'/ gu/kflnsf

Hanspur Municipality
gu/ sfo{kflnsfsf] sfof{no
Office of the Municipality Exeacutive
a3rf}8f, wg'iff, g]kfn dw]z k|b]z
Baghchauda, Dhanusha, Nepal Madhesh Pradesh

k=;= M–)&*÷)&( ldltM–


r=g+=M–
श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२
श्री राघव कन्स्ट्रक्सन जनकपुरधाम-८
श्री यसराज बिल्डर्स जनकपुरधाम - ८

विषय:- दर रेट पेश गर्ने वारे ।

उपरोक्त सम्बन्धमा यस नगरपालिकाद्धारा आ.व. २०७८/०७९ मा यस न. पा.वडा


नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य गर्नु पर्ने भएको हुँदा ताँहा फर्म,
संस्था, कम्पनीबाट के -कति दररेटमा उपलब्ध गराउन सकिने हो सो को दरभाउ पत्र
आजको मितिबाट ७ (सात) दिन भित्र पेश गर्नु हुन अनुरोध छ ।
xF;k'/ gu/kflnsf
Hanspur Municipality
gu/ sfo{kflnsfsf] sfof{no
Office of the Municipality Exeacutive
a3rf}8f, wg'iff, g]kfn dw]z k|b]z
Baghchauda, Dhanusha, Nepal Madhesh Pradesh

k=;= M–)&*÷)&( ldltM–


r=g+=M–

श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२

विषय :- सम्झौता गर्न आउने वारे ।

उपरोक्त सम्बन्धमा यस नगरपालिकाको कार्यालयको आ.व. २०७८/०७९ मा वडा


नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य गर्ने ताँहा कम्पनि/फर्मले पेश
गरेको दररेट सार्वजनिक खरिद ऐन २०६४ नियम ८५ (४) बमोजिम सवै भन्दा न्यूनतम
कबोल अंक भएकोले ७ (सात) दिन भित्र सम्झौता गर्न आउन हुन जानकारी गराईन्छ ।
श्रीमान् कार्यालय प्रमुख ज्यू ldltM
हँसपुर नगर कार्यापालिकाको कार्यलय,बघचौडा, धनुषा (नेपाल)

विषय:-सम्झौता गरि कार्यदेश पाउ वारे ।

महोदय्
सेवामा नम्र निवेदन यो छ कि यस हँसपुर नगरपालिका मा वडा नं. ७,८,९ को
पोलहरुमा सडक बत्ति जडान कार्य सञ्चालन गर्नु परेको हुदाँ ताहाँ कार्यालयको प्राप्त
पत्रानुसार सो कार्यको लागि सम्झौता गरि कार्यदेश भनी श्रीमान् समक्ष यो निवेदन पेश
गरेको छु । श्रीमान् को जो आदेश ।

निवेदक
श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२
ठे क्का पट्टा सम्झौता तथा शर्तहरु

आज मिति ............................गते का दिन हंसपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बघचौड़ा, धनुषा

(जसलाई पहिलो पक्ष भनिनेछ) श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२


-जसलाई दोश्रो पक्ष भनिनेछ) बीच वडा नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य कार्यको

लागि मू.अ.क.सहित रु. ९६११२१.५०–÷ मा वडा नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य
गर्न यो सम्झौता गरिएकोछ । तपाईंले सम्पूर्ण निर्माण कार्यहरु मिति………………….. गते भित्र सम्पन्न गर्नु पर्नेछ ।
शर्तहरुः

१. कार्यालयबाट कार्यादेश पाएको मितिले ७ दिन भित्र कार्य शुरु गर्नु पर्नेछ ।
२. कार्यालय तथा प्राविधिकको निेर्देशन बमोजिम लागत ईस्टिमेट, र ईञ्जिनियरीङ्ग स्पेशिफिके शन
अनुसारको गुणस्तरयुक्त कार्य गर्नु पर्नेछ ।
३. काबु बाहिरको परिस्थती वा मुनासिब कारण देखाएमा मात्र नियमानुसार म्यद थप गर्न सकिनेछ ।
४. दिइएको थप म्याद भित्र पनि कार्य सम्पन्न नभएमा ठे क्का तोकी आर्थिक ऐन नियम अनुसार अन्य
ब्यवस्थाबाट कार्य सम्पन्न गराईनेछ ।
५. तोकिएको म्याद भित्र कार्य सम्पन्न हुन नसके मा दैनिक नियमानुसारले हर्जाना तिर्नु पर्नेछ ।
६. कु नै पनि कार्यको भुक्तानी कार्य प्रगतिको आधारमा रनिङ्ग वा फाईनल बील मार्फ त गरिनेछ ।
७. उपरोक्त कार्य गराउंदा लाग्ने कर, दस्तुर आदि निर्माण ब्यवसायीले ब्यहोर्नु पर्नेछ ।
८. उक्त कार्य गराउंदा कु नै प्रकारको दुर्घटना वा श्रमिक घाईते भएमा वा अन्य किसिमबाट क्षति भएमा
निर्माण ब्यवसायीले ब्यहोर्नु पर्नेछ ।
९. निर्माण कार्यको लागि वालश्रमिक प्रयोग गर्न पाईने छैन ।
१०. ईस्टिमेटमा नपरेका आईटमको काम गराउनु परेमा बढीमा सरकारी दररेट अनुसार भुक्तानी गरिनेछ ।
११. यस शर्तमा नपरेका कु राहरु सार्वजनिक खरिद ऐन नियमावली तथा नेपाल सरकारको प्रचलित ऐन
नियम अनुसार हुनेछ ।

हस्ताक्षर गर्ने:

निर्माण ब्यवसायीको तर्फ बाट:- कार्यालयको तर्फ बाट:-

नाम:- श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२

नाम:-के शव कु मार अधिकारी


पद:- प्रमुख प्रशासकीय अधिकृ त
प्रो. श्री

दस्तखत..................... दस्तखत .....................


मिति मिति
xF;k'/ gu/kflnsf
Hanspur Municipality
gu/ sfo{kflnsfsf] sfof{no
Office of the Municipality Executive
a3rf}8f, wg'iff, g]kfn dw]z k|b]z
Baghchauda, Dhanusha, Nepal Madhesh Pradesh

k=;= M–)&*÷)&( ldltM–


r=g+=M–
श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२

विषय:-कार्यदेश दिइएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस नगरपालिकाको चालु आ.व. २०७८/०७९ को यस न.पा.


मा वडा नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य गर्न तपाई श्री ईस्वर
कन्स्ट्रक्सन जनकपुर-२२लाई सम्झौताको अधिनमा रहेर कार्य गर्नका लागी यो कार्यदेश
दिइएको व्यहोरा जानकारी गराईन्छ । तोकिएको समय भित्र कार्य सम्पन्न गर्न अनुरोध छ

xF;k'/ gu/kflnsf
Hanspur Municipality
gu/ sfo{kflnsfsf] sfof{no
Office of the Municipality Executive
a3rf}8f, wg'iff -g]kfn_ मधेश प्रदेश
Baghchauda, Dhanusha (Nepal) Madhesh Pradesh

k=;= M– ०७८/०७९ ldlt M–


r=g+=M– l6Kk0fL / cfb]z

विषय :- ल.ई. स्वीकृ त सम्बन्धमा ।


श्रीमान्
उल्लेखित बिषय मा यस न.पा.मा वडा नं.४ र ६ मा बिधुतिकरण (विधुतीय)उपकरण
खरिद तथा जडान कार्य तुरुन्त गर्नु पर्ने भएकोले स्थलगत निरिक्षण गरि
आ.व.२०७८/०७९ धनुषा जिल्लाको स्वीकृ त दररेट अनुसार तयार गरेको कु ल लागत
अनुमान रु……………………………… अनुमान गरि सार्वजानिक खरिद नियमावली २०६४ को नियम
१४ (१ )ख बमोजिमको ल.ई.स्वीकृ त हुन् मुनासिफ देखि स्वीकृ तको लागि निर्नायाथ पेश
गरेको छु |
xF;k'/ gu/kflnsf
Hanspur Municipality
gu/ sfo{kflnsfsf] sfof{no
Office of the Municipality Executive
a3rf}8f, wg'iff -g]kfn_ मधेश प्रदेश
Baghchauda, Dhanusha (Nepal) Madhesh Pradesh

k=;= M– )&८÷)&९ ldlt M–


r=g+=M–
l6Kk0fL / cfb]z
विषय :- दरभाउ पत्र स्वीकृ त सम्बन्धमा ।
श्रीमान्,
उपरोक्त सम्बन्धमा यस हँसपुर नगरपालिका कार्यालय, धनुषा मा आ.व.
२०७८/०७९ मा यस न.पा. वडा नं. ७,८,९ को पोलहरुमा सडक बत्ति जडान कार्य
आवशयक भएको हुदा सो कार्य गर्नको लागि मिति ........... गतेमा दररेट माग गरिएकोमा
दर रेट पेश गर्ने पत्राअनुसार यस कार्यालयमा दर्ता भएको फर्म वा संस्थाहरुको दररेट
तुलनात्मक तालिका देहाय बमोजीम रहेको छ ।
देहायः
सि. न. फर्म कम्पनीको नाम कबोल गरेको दररेट(रु.) कै फियत
1 श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-२२ ९६११२१.५० Vat ;lxt

2 श्री राघव कन्स्ट्रक्सन जनकपुरधाम-८ ९६३६९७.९०


Vat ;lxt

3 श्री यसराज बिल्डर्स जनकपुरधाम - ८ ९६६९१८.४० Vat ;lxt

उल्लेखित फर्महरु मध्ये प्रस्तावित कार्य गर्न प्रस्ताव पेश गर्न श्री ईस्वर कन्स्ट्रक्सन
जनकपुर-२२ ले कबोल गरेको अंक रु९६११२१.५० | (मु.अ.कर समेत)
अन्यप्रस्तावदाताहरुको भन्दा न्युनतम भएको हुदाँ सार्वजनिक खरिद नियमावली २०६४ को
नियम ८५ (४) बमोजिम उल्लेखित कार्य गर्ने प्रस्तावदाता श्री ईस्वर कन्स्ट्रक्सन जनकपुर-
२२बाट गर्ने गरी कार्य अघि वढाउन मुनासिव देखी निर्णयार्थ यो टिप्पणी पेश गरेको छु ।

You might also like