Download as odt, pdf, or txt
Download as odt, pdf, or txt
You are on page 1of 3

पुस्तक समिक्षा

२०७९- मङ्सिर

बुझाउने बुझिलिने
नाम:अनुकु ल चापागाई युवराज अर्याल

कक्षा :११ (पाङ्बोचे)

रोल:२४०७८
विषय प्रवेश
पुस्तकको नाम : नोमोनामः

लेखक : महेश थापा

प्रकाशक : मञ्जरी पब्लिके शन

प्रकाशन साल : २०७४ मङ्सिर

विधा : व्यङ्ग्य संग्रह

विषय वस्तु
नोमोनामः एउटा व्यङ्ग्य संग्रह हो जुनकि महेश थापाले लेखेका हुन्। एस संग्रहमा उनले नेपालको राजनीतिक क्षेत्र को व्यङ्ग्य बताएको छन्। कथा
सुरु फु र्को प्रेम बाट सुरु हुन्छ। जसमा उन्ले सुरुमा फु र्को को प्रकार र आजको इस्थिति को बारमा बाताउछन्। फु र्को प्रेम भनेको स्वतन्त्र प्रेम हो र
सबैलाई समानताले हेर्नु पर्छ भनेको छ। दिस्रो अध्याय लठौतमा आनकौ उखानहरु भरेर हौसौदै हामी नेपालीहरु को बानीकि कु रा गर्दै हामी सबै
काम एकै चोटी गर्न खोज्छौ र एकै चोटी लिन खोज्छौ भनेर राजनीतिक क्षेत्र संगै हामी जन्ताहरु को बारमा पनि भनेको छ। आर्कोअध्याय देव-
एजेन्ट उवाचमा निबन्दकरले पिके भने बोल्ल्य्हूदको फिलिमको चर्चा गर्दी धर्मको नाममा भईरहेका रंगनम्बेर को बारमा र यदि धर्म कु नी राम्रो ठाउँ
मा गरेको छ भने तो चै राईटनोम्बेर वने सम्झाउन खोजेको छ। रिय्ली ननसेन्स, जोन ! मा एउटा चिठी जोनलाइ लेखेको हुन्छ र त्यो चिठीमा
जोनले युरोपको गफ हान्छ र त्यो चिठी लेख्ने पात्रले पनि नेपालको मेडिया र नेपालकै राजनीतिको कु रा गरेर आन्तिममा आफ्नो कु रा ननसेन्स र
जोन को कु रा बुलसिट बताउछ। आर्को अध्याय रुदनेसंग आत्मालापमा एउटा सपनामा रुदने नाम को आत्माले निबन्दकर संग बोल्न खोज्छ र
निबन्दकरले न चिनेसी आफ्नो पुरा नाम भन्छ जुन रुपचन्द्र बिष्ट भन्छ र त्यसले निबंदाकरलाइ पनि आजबाट अर्धपागल भईस भने ननाभति भन्छ।
आर्को अध्याय नागरिक धर्ममा नेताहरु फटा र हामीले हाम्रो धर्म जुन के नगर को बिकाश आदिलाइ भुल्नु हुदिन भनेको छ। आर्को अध्याय
नोमोनामःमा नेपाल बिकृ तिमा आगाडी बादी राछ र आन्तिममा लेखकमे नोमोनामः भनी आफ़ोनो कु रा टुंगगयाउछन्। त्यस पछि नसुर्ताऊ म्यागीमा,
म्यागीलाइ चिठीलेखेको हुन्छ जसमा नेपाल कै बारमा कु रा गरको हुन्छ र आन्तिममा लेखकले म्यागी संग आफ्नो कु रा मिल्न वा जम्मना जनछ
भनेको छ। नोमोनामः दोबारमा चै लेखकले नेताको कलाकारिता वा नाटकले ओस्कार पाउछ र नमोलाइ संग्र नमन ! भन्दि आफ्नो कु रा टुंगछन्।

त्येस पछिको अध्याय अनुकरणीय वनकरपथामा निबन्दकरले एउटा बदरको टोलिभनी एउटा समूहलाइ बतायारा र जब सभाधयक्षको कु रा
सुनछन् तब उनीहरु अन्तर्राष्ट्रिय अवलोकन गर्न हिँडछन्। अन्त्यमा अनी लेखकले “कु हिराको काग बनेका मनुवाहरू पनि हाम्रो वनकरपथा अनुकारण
गर्दै आफ्नो विधान रच्न सकु न।” संतेश्को सास फार्दै बदर सभाको आध्यक्षले कामना गरे। त्येस पछिको अध्याय आकाशको भारमा नेताहरुले काम
नगर्नाले तिनीहरु आकाश को भर जस्तै भएका छन भनेको छ। त्येस पछिको अध्याय भैरव सर्को दौरा-सुरुवालमा नराम्रो मान्छेले जत्तिनै बाईर
राम्रो बन्न खोज पनि भित्र बाट नराम्रो छ भने त्यो जे गरे पनि नरकमा जान्छ भन्न खोजीएको छ। आनर्थशास्त्रमा हाम्रो अर्थशास्त्रको गलत हातमा
लागो भनि हाम्रो क्बल नमरो हुन्छ र हामी कबल त्येस्लाइ अनर्थशास्त्र हो भन्न सक्छ।त्यस पछिको अध्याय पेस्टकारिता- हाईहाई !मा हामीले आरु
को कापी गरेर आगाडी बढ्छ चाहे त्यो फासबुक इस्टाटस होस् या अन्या आरु कु रा होस् भने कु रा निबन्दकर ले गरेका छन्। त्येस पछिको अध्याय
गुरु बिन्तिमा एउटा चिठी लेखेको छ जसमा एउटाले गुरुलाइ परिक्षामा पास हुन घुस दिन्छ र गुरु संग डिल गर्ने भन्छ। त्येस पछिको अध्याय लेट्स
ट्राइ, प्यारे !मा जे जसो भए पने कोशिस गर्नु पर्छ भनेर भन्न खोजीको छ र येस्तै अन्य अध्यायहरु छन् जस्ती किन बन्दैन नेपाल? जसमा नेपाल
न बनुको कारण बतायाको छ। कल्पवृक्ष मोडेल जसमा एउटा टोलमा बिकाश गर्न भने सेयर पनि खोल्छन् र यो सब पैसा लुट्ने बहेना र ठु लाहरुको
कम्जोर वचन को बारमा बताएको छ। अर्को पनि छ म टट्टु हुन्न ! जसमा लेखक आफै नेता बनेर आरबी घोडा जस्तै देश चलाउने र आरु जस्तो टट्टु
न हुँने कु रा गर्छन। आर्को वैकल्पिक टेको जसमा उन्ले अनेकौ पत्रकारको प्रकारकरु बताएको छन्। एस पुस्तक को आन्तिम निबंदा चिनीया छाता हो
जसमा निबन्दकरले नेपाल आरु को हालमा कम गर्नु पर्ने र हामीले त्यो छाडे र आफै आफ्नो कम गर्नु पर्चा भनेको छ।
मूलभाव
एस निबंदा को मूल भाव खासमा नेपालको वर्तमान राजनीतिक इस्थितिको बारेमा हो जसमा राजनेतिक ठाउँलाइ धक्क र हामीलाई औता
व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ। येस्मा अन्या नेपालको हालत र यसलाई कसरि सुधार्न सकिन्छ भनेर बताएको छ र घुस लेनदेन सुरु हामी
जनतालेनै सुरु गछौ र नेताहरु पनि जे पाए त्यइ कु रा वा बाचा गरि जनतालाइ मुर्ख बनाऊछन् पनि भनेको छ। खासमा एसले नेपालीहरु को दुख
देखाउन र हाम्रो चर्तिकला देखाउन खोजको छ। यसमा हामीले आरु को भर पर्नु हुन्न पनि भनेको छ। आन्तिम मा एस पुस्तकले हामीलाई नेपाल
बिकाश न हुनु को कारण बतायाको छ।

निस्कर्ष
यो पुस्तक नोमोनामः पढेर मलाई खासै मज आएन यसमा भएको निबन्दहरु हसाउने भएपनि पढन भनि आती नै गारो थ्यो। यो कु नै कथा संग्रह
पनि थीएन र औता पाट आर्को संग पनि मिल्दिना थ्यो। मलाइ नोमोनामः पढन र बुझन धेरैनै गारो लागो तर यो पुस्तकको कथाहरु बुझे धेरी कु रा
हरु सिक्न सकिन्छ र हामीले नेपालको राजनीतिक क्षेत्रलाई हेर्छौ र जान्छौ जसले गर्दा पछि हामीले नेपालको लागि के हि गर्न सक्छौ तर हामीलाइ
यो पुस्तक पढ्ने बनि न भयकोले र खस्सै पढ्ने गरियो भएकाले गारो लागको हो। यदि यो पुस्तकलाई
अन्त्यमा मा यो पुस्तकलाई मूल्याङ्कन गर्नु पर्ने हो भनी यसलाई म ३.५ तर दिन्थिय ५ मा किन भने धेरै कु राधेरै गारो थियो र कु नैचाई बुझन
गारो पनि थियो।

धन्यवाद

You might also like