Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

अनुसूची ५

नेपाल सरकार
भुमिसुधार तथा व्यवस्था मन्त्रालय
नापी विभाग
नापी कार्यालय, .................

२१ दिने सुचना

यस नापी टोलीबाट हाल नाप नक्सा गर्दा न.पा./गा.वि.स. ....................................... वडा नं. ........... को निम्न
कित्ताहरुको घर जग्गा निम्न व्यक्तिले परापूर्वदेखि दर्ता तिरो के हि नभै मेरो स्ववासी दर्ता गरी पाँउ भनी दावी गरेको
हुँदा जग्गा (नाप जाँच) ऐन २०१९ (दोश्रो संशोधन समेत) को दफा ६ को उपदफा (५) बमोजिम सूचना प्रकाशित
गरिएको छ । सो उपर कसैको हक भोग वा ऐलानी सार्वजनिक, गुठी अधिनस्थ जग्गा भए सो यो सूचना प्रकाशित
भएको मितिले २१ (एक्काइस) दिन भित्र सम्बन्धित नापी टोलीमा उपस्थित भै स–प्रमाण उजुर गर्नु होला अन्यथा
निम्न उल्लेख भएका जग्गा आवेदककै नाँउमा स्ववासी दर्ता भै जाने कु रा समेतको सूचना गरिएको छ ।

दावी गर्ने स्ववासी हाल


कित्ता
क्र.सं . जग्गाधनीको नाम, थर र नापीको क्षेत्रफल पूर्व पश्चिम उत्तर दक्षिण कै फियत
नं.
वतन वडा नं.

तयार गर्नेको तयार गर्नेको प्रमाणीत गर्नेको


नाम:- नाम:- नाम:-
दर्जा:- दर्जा:- दर्जा:-
दस्तखत:- दस्तखत:- दस्तखत:-

You might also like