Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 3

जीवन : एक/सात लेख दृष्टि

रचनाकार - नामविहिन

जीवनलेख/एक शब्द?

जीवन = जी/व/न?
लेख = ले/ख?

जीवन यथार्थ?
लेख अमरत्व।
जीवनलेख अगोचर!

सबैले लेखे, लेख्दै छन ्


सबैले लेख्न सकिने लेख्छन ्
सबैले लेख्न नसकिने लेख्छन ्
सब तर लेख्छन ् के?

जीवनलाई बझु रे लेख्छन ्


जीवनलाई बझ ु ाएर लेख्छन ्
जीवनलाई नबझ ु रे लेख्छन ्
जीवनलाई बझ ु ाउनु पर्ने
जीवन लेख्छन ् के?

प्रश्नै प्रश्नको भम
ू री बीच
अल्झिएछ जीवनको उद्गम
जन्म र मत्ृ यु सीमित काल/जीवन
धारणा धारणाको विकास क्रम
इतिहास/वर्तमान/भविष्य एकता
जीवन एक लेख एक।

जीवनको वास्तविकता
ॐ ईश्वरीय तस्करी - मक्ति ु आन्दोलन
सापेक्ष यथार्थ - यथार्थ अनपेक्ष
एकल जीवनमा धेरै रक्सी भएको
कस्तरु ीको साथी भएर जिएको
आफैले आफैलाई हराएर खोज्नु जीवन
आफैले आफैलाई पाएर भ्रम दे ख्नु यथार्थ।
हो।
हो जीवन।
हो जीवन लीला।
हो जीवन मायावी लीला।
हो जीवन मायावी सापेक्षिक लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्दको लीला।

लेखन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्दको लीला हो।


लेखन मायावी सापेक्षिक ईश्वरीय लीला हो।
लेखन मायावी सापेक्षिक लीला हो।
लेखन मायावी लीला हो।
लेखन लीला हो।
लेखन हो।
लेखन।

हो।
हो जीवन।
हो जीवन लीला।
हो जीवन मायावी लीला।
हो जीवन मायावी सापेक्षिक लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्दको लीला।

लेखन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्दको लीला हो।


लेखन मायावी सापेक्षिक ईश्वरीय लीला हो।
लेखन मायावी सापेक्षिक लीला हो।
लेखन मायावी लीला हो।
लेखन लीला हो।
लेखन हो।
लेखन।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला। जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।

जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।

जीवनलेख/लीला। ली लीला/जीवनलेख।
जीवनलेख/लीला। ला लीला/जीवनलेख।
जीवनलेख/लीला। र लीला/जीवनलेख।
जीवनलेख/लीला। ॐ लीला/जीवनलेख।
जीवनलेख/लीला। जी लीला/जीवनलेख।
जीवनलेख/लीला। व लीला/जीवनलेख।
जीवनलेख/लीला। न लीला/जीवनलेख।

जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।
जीवनलेख/लीला।

जीवनलेख/लीला।
जीवनलेख/लीला। जीवनलेख/लीला।
जीवनलेख/लीला। जीवनलेख/लीला।
जीवनलेख/लीला।

रचनाकाल - २३ मई, २०२२

You might also like