कविता सम्पूर्ण

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 64

हजरु को यादमा

हजरु को यादमा आमा


आज यी शब्दलाई कोर्दैछु ।
भावनालाई जानी नजानी
शब्दको सहयोगले उतार्दैछु ।।

शब्द - शब्दको जीवनमा


हजरु लाई आमा भनी पाए ।
हजरु आमा मात्र नभएर
मेरा दे व, मेरा ईश्वर भए ।।

हजरु को जीवनको परिश्रम,


कष्ट मैले दे खे - महससु गरे ।
हजरु को जीवनको माया,
खस
ु ी मैले हे र्न - आभास खोजे।।

मलाई तोते बोली बोल्ने दे खि


एक स्पष्ट बोल्ने बनाइदिनु भयो ।
मलाई बामे सर्ने बालक दे खि
दे शको सेवा गर्ने सक्षम नागरिक ।।
एक व्यक्ति भारतलाई समर्पित,
दे शलाई रगत दिन सक्ने बनाई दिनु भयो।।

हजरु को यो जीवनको बलिदान


मेरै लागि हर एक पल थियो
त्यही बलिदानलाई सम्झी
त्यही दे शको उपदे शलाई
धन्यवादको भावना -
यादमा रम्दा रम्दै पाए,
मैले आफैलाई एक असल
सत्यलाई अँगाल्न चाहे का
एक महान दे श भारतलाई
समर्पित नागरिक। ~4th January 2021
Masquerade

Yep Dear,

I'm living a life like a masquerade.


Wearing a mask
Hiding the false
Above stars and sky
All alone in timidity
Searching for truth
An incontrovertible truth
That lies forever on this world.

I feel a life like a masquerade.


Hideous untruth in everything
Truth in nothing but everything
Fake in everything but nothing
It was like a nightmare
A nightmare that has ever had
That few has felt as truth.

I see a life like a masquerade.


Everyone wants to be a clever
None wants to be a wise
Everyone wants to be an intelligent
None wants to know himself
Walking all along the street
Carrying the truth with nothing
Even mind doesn't know
Whether it is his or not .
I experienced life as a masquerade.
Without knowing anything
Without feeling anything
Crying all over the world
A buzzard over himself
Wandering with the thirst
To satiety by eating himself
Though he don't know
He's killing him every ounce.

Created on 11th January, 2021


The Art Of Eye Contact

It is I am drunk today
In reminiscences of you
In love of you
Not only today
I am drunk in you
And your love everyday.

Your subltest presence


On my grossest mind
Makes me run after you
Inevitable love that
Cannot be comprehend
By any of comparisons
Is flowing out of this body
Inevitably it is running for you.

Is there any of things


In this illusory world
That could stop this feeling
Even the curse word from you
Sounds melody in this ears
How could any other things
Could stop this love for you.

Only the creator of you


This existence and mine,
Is the highest alibi of
Veracity of these word
These word flying over my world
Over galaxies and universe
Only after you and you.
Reminiscences are playing
Over my incomprehensible mind
It may be my madness
That jumps for your search
That could ultimately brings you
More and more closer to me
To meet and the art that follows
With the eye contact
The art of eye contact.

Created on 13th of February, 2021


माया तिम्रो धेरै याद आइरहे छ !

माया तिम्रो धेरै याद आइरहे छ !


केही गर्न मन छ तर एक
यो एक जीवन मा तिम्रो
कोमल हृदयको माया खोज्छु ।

ती खलल बगि सकेको खोला झै


ती उडेर उडी सकेको चरी झै
ती लयले सन ु ी सकेको धन
ु झै
ती हराइसकेको माया झै
तिमीलाई आज खोजी रहे छु ।

तिम्रो अस्तित्वको अस्तित्व


तिम्रो मायाको माया
तिम्रो यादको याद
तिम्रो साथको साथ मायालु
आज खोजि रहे छु ।

तिम्रो आश्वशनलाई सम्झी


आत्मसाथ गरी पछि चली
तिम्लाई बिर्सन त खोज्छु तर
यो मनले कहाँ दिन्छ र
यी मेरा आत्माले खै छोड्छ र!

मेरै प्रतिबिम्बको साथमा चल्दा


आफैले आफैलाई बिर्सन्छु
आफैले आफूलाई हराइदिन्छु
तिनले मलाई नचिनेझै गर्छन
तर तिम्लाई भने सधैं चाहन्छन ्
माया तिम्रो धेरै याद आइरहे छ ।

Created on 5th April, 2021


तिमीलाई फर्के र हे र्दा

नेता तिम्रो भाषण ज्यादा भयो


नेता तिम्रो आश्वासन ज्यादा भयो
नेता तिर्मो गद्दी आरोहण ज्यादा भयो
नेता तिम्रो असत्यता ज्यादा नै भयो !

तिमी स्पेकार हत्केलामा पकडी


आफ्नो अहं ताको भाषा अठाई
कामै नलाग्ने झटु ो शब्द बोल्दा
कति रुदो हो अगमका लेखहरू ?
कति रूदो हो सहिदको लोप अस्तित्व ?

तिम्रो नारालाई अँगालेर


ठूला ठूला घोक्रो सक
ु ाउने गरी
उच्च स्वरले कराउँ दै हिड्ने
जनसभा मागेमेला कुद्नेहरू ।

नसम्झ तिमी तिनीहरू


तिम्रो झटु ो विचारधारा बझु ी
तिम्रो कुटनीतिलाई बझ ु ी
तिम्रो अनय ु ायी बनेका हुन ।

जनता निर्दोष हुन्छन ्


त्यो निर्दोषलाई लत्याई
वीर इतिहासको पानालाई
अर्थाविहिन बनायौं तिम्ले ।

इतिहास अध्ययन विहिनको राजनीति


जानकारी बिनाको राजनीति
इमान्दारी बिनाको राजनीति
राजसाशन विहिंको राजनीति
कसले चाहन्छ त्यो राजनीति?
केवल लटु ार तिमी र निर्दोष जनता! रचनाकाल 06th April
2021
अस्तित्व नहुँदा नै

अस्तित्व नहुँदा नै
तिमी नहुँदा नै हो
मलाई आँट पनि आउँ छ
तिमी नरहँदा नै हो
मलाई गज्जक पनि हुन्छ ।

तिम्रो अघि त म
एक बन्झर मर्ति
ू नै
तिम्रो आभास मा त
एक मौनता नै हो नि।

तिम्रो दृश्य मा नै हो
बाँचिरहे को म पनि
खलु ा आकाश मा त
उड्न सकिन्न म पनि।

कल्पना को शहर मा
उभिएको म पनि
हरे क पाइला मा
तिम्रो असाथ म नी ।

तिमी नजिक भए नी
धेरै टाढा मेरो विचार
सधैं मायाको वाचा त
शास्वत रहन्छ नी।

Created on 24th April, 2021


बरालिँ दै कहीं जाँदा

शायद भेट्नु छै न
हाम्रो कथा यहाँ
मिल्नु छै न कहीं
हाम्रो सम्बन्ध खै!

साँगरु ो पाइला
टे केर हिड्ने म
कहाँ पाइन्छ र
समन् ु द्रको किनारा?

गरु ाँसको फूल र


मेरो रचना यहाँ
कहिले अधिक भै
सबै सकिन्छ र ?

मेरो विचारमा दृढ


विश्वास, एक मौनता
छाएर बस्दा पनि
कहीं हराई जान्छ।

गोडा काम्न थाले


तिम्रो आजीवन मल् ू य
बरालिदै भव
ु ा झै
उडिगएको महसस ु गरे ।

तिम्रो मौनताको प्रेम


अनि प्रेमको बन्धनमा
बाँधिए दवु क
ै ो बाटो
अनौठो एक मोडमा ।
जीवनको क्षणिक लाभ
हाँसो खस ु ी विरह भएर
बसेछ तिमीमै संसार
सकु ु म्बासी बस्तीमा |

के मा छ तिम्रो दृश्य
केवल प्रतीक्षा अवधि
मायामा पग्लिने म
तिम्रै जीवन जिज्ञासामा ।

चिन्तन सर्वाङ्ग नाङ्गो


आँखाले दे ख्न सकिन्छ
बझ्
ु छ यी पस् ु तकले
केवल शब्दजाल।

Created on 29th April, 2021


कचेरा: एक दृष्टि

एउटा अंध्यारो कोठामा


एक्लै विताउँ दै छ संसार
एकलै काट्दै छ संसार
एउटा अंध्यारो संसार।

जगको निष्क्रियता दे ख्दै


उज्यालोमा एक डल्न
लागिरहे को अंध्यारो
जगतको सष्टिृ आरम्भ।

अर्धसचेत मानिस र
यसका विभिन्न पक्ष
धारण गरी हिँड्दै
विस्मत
ृ भए जगत।

कोलाहलको संसार
अँगालेर पाइला अघि
उठाउँ दा आफ्नै आँखा
एक भ्रम मात्र भए।

खोज्दा खोज्दा एक
परिश्रमको फल पनि
उपभोग बनिन नै पग्ु छ
सधैं असन्तष्टि
ु सष्ृ ठी नै!

अँध्यारो मा उज्यालो
हर्ष, मग्ु ध हो सत्य।
उज्यालो मा अँध्यारो
नै विरह, छल हो सत्य।

Created on 30th April, 2021


पर्खाइ

पर्खाइ एउटा यस्तो


जसको वर्णन शब्द दे खि
शब्द उच्चारणबाट धेरै टाढा
एउटा अपरिचित बस्तीमा।

सीमित आफ्नै मनमा


आफ्नै मस्तिष्कमा
आफ्नै हृदयमा छ यो,
यो पर्खाइ अनिर्वचनीय।

पर्खाइ एउटा यस्तो


जहाँ हृदय सम्पर्ण
ू समर्पित
आफ्नो सम्पर्ण
ू ता खोज्छ
सम्झन्छ पर्ण
ू सम्पर्ण
ू ता मिलनमा।

भावना कोर्न खोज्छ यो


अपर्णू रहे को शब्दको साथ
खोज्छ आफ्नो सबथोक पोख्न
प्रश्न - भावना लेख्न सकिन्छ त?

संखास्पद रहे को आफ्नै


भावनाको अभिव्यक्तिसँग
आफै आफूसँग तड्पिन्छ
आफ्नै कमजोरी नियालेर।

शब्दको मोहमा बसेर पनि


वेग भई बगी रहे को भावना
मन भित्र मात्रै राखेर बसेको
धिक्कार छ यो जीवन।

~ May 17, 2022


जीवन : एक-सात दृष्टि

जीवनलेख/एक शब्द?

जीवन = जी/व/न?
लेख = ले/ख?

जीवन यथार्थ?
लेख अमरत्व।
जीवनलेख अगोचर!

सबैले लेखे, लेख्दै छन ्


सबैले लेख्न सकिने लेख्छन ्
सबैले लेख्न नसकिने लेख्छन ्
सब तर लेख्छन ् के?

जीवनलाई बझु रे लेख्छन ्


जीवनलाई बझ ु ाएर लेख्छन ्
जीवनलाई नबझ ु रे लेख्छन ्
जीवनलाई बझ ु ाउनु पर्ने
जीवन लेख्छन ् के?

प्रश्नै प्रश्नको भम
ू री बीच
अल्झिएछ जीवनको उद्गम
जन्म र मत्ृ यु सीमित काल/जीवन
धारणा धारणाको विकास क्रम
इतिहास/वर्तमान/भविष्य एकता
जीवन एक लेख एक।

जीवनको वास्तविकता
ॐ ईश्वरीय तस्करी - मक्ति ु आन्दोलन
सापेक्ष यथार्थ - यथार्थ अनपेक्ष
एकल जीवनमा धेरै रक्सी भएको
कस्तरु ीको साथी भएर जिएको
आफैले आफैलाई हराएर खोज्नु जीवन
आफैले आफैलाई पाएर भ्रम दे ख्नु यथार्थ।

हो।
हो जीवन।
हो जीवन लीला।
हो जीवन मायावी लीला।
हो जीवन मायावी सापेक्षिक लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय लीला।
हो जीवन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्द
लीला।

लेखन मायावी सापेक्षिक ईश्वरीय सत ्-चित ्-आनन्द लीला


हो।
लेखन मायावी सापेक्षिक ईश्वरीय लीला हो।
लेखन मायावी सापेक्षिक लीला हो।
लेखन मायावी लीला हो।
लेखन लीला हो।
लेखन हो।
लेखन।

रचनाकाल ~ May 24, 2022


जीवनलेख/लीला
जीवनलेख/लीला जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला

जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला

जीवनलेख/लीला ली लीला/जीवनलेख
जीवनलेख/लीला। ला लीला/जीवनलेख
जीवनलेख/लीला र लीला/जीवनलेख
जीवनलेख/लीला ॐ लीला/जीवनलेख
जीवनलेख/लीला जी लीला/जीवनलेख
जीवनलेख/लीला। व लीला/जीवनलेख
जीवनलेख/लीला। न लीला/जीवनलेख

जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला
जीवनलेख/लीला

जीवनलेख/लीला
जीवनलेख/लीला जीवनलेख/लीला
जीवनलेख/लीला जीवनलेख/लीला
जीवनलेख/लीला
म अनि मेरा संसार

म एक भिन्न हो
संसारको वष्टि
ृ त परिभाषा,
यिनकै इतिवत्त
ृ श्रख
ं ृ ला दे खि
रचित मेरा सज ृ ना म होइन ।

म मेरा शब्द है न, पर्वा


ू ग्रह है न
काव्यकृत है न, शैली मेरा भाषा है न
मेरा परिप्रेक्ष्य औं यसका प्रतिबिम्ब
मेरा विचार, मेरा मनोभाव है न म ।

यी त मेरा गण ु -अवगण ु
मेरै वातावरणमा कलकृतिहरु
विपल ु वत
ृ ान्त अक्षर औं शब्दहरू
श्रेष्ठका अनि मेरै मापन हो ।

म मेरो बद्
ु धि औं बद्
ु धि लब्धि है न
म मेरा भावना औं भावनात्मक लब्धि है न
म मेरा शरीर रूपी घरको संस्कार है न
म मेरा विगत औं वर्तमान अवस्था है न ।

म न नै मेरो नाउँ हो
न ही कर्म, न नै फल
न ही शरीर, न नै मन
न ही श्वास, न नै प्रश्वास ।

धर्म-अधर्मका बन्धन को बन्धी


संसार - अध्यात्मको परिप्रेक्ष्य
माया - मायाको विवादित विवेक
तर कौतह ु ल अन्तिम !
हुँ म को?

Created on 25th May, 2021

मलिकवर्गलाई

तिमी त मेरो मालिक रहे छौ


धेरै खस
ु ी लाग्यो यो जान्दा
थाहा छ तिमीलाई यहाँको परिस्थिति
के तिमी परिचित छौं हामीसँग।

तिम्रो अधीनमा काम गर्छौ हामी


तिमीलाई परिस्थितिको थाहा हुनपु र्ने हो
म जस्तो यहाँ हजारौं छन ्
यिनीहरू तिमीसित दख ु ी छौ।

तिमीले यिनीहरूलाई काम त


निकै गराउँ छौ बिहान दे खी चार
कति छ यिनीहरूको घरमा भार
तिमीले यो कुराको समाधान गर त!

यिनीहरूलाई तिमीले यिनीहरूको हक


पैसा नदिएको त महिना बितिसक्यो
किन गरे को त्यस्तो तिमीले की
तिमीलाई लाग्छ तिमी मात्र मानिस है भनेर?

यदि तिमीलाई यस्तो लाग्छ भने


तिमीले याद राख्नु पर्नेछ
तिम्रो खाने बाटोको साधन को हुन?
यिनीहरूको मिहिनत हो तिमी।

जति गर्नु छ गर तिमी गर


तर अब दिन आउने छ
जब दख
ु ेको ओठ चल्ने छ
तब तिमी के गर्ने छौ?

समय आउँ दै छ अब
जब आफ्नो आत्माले सहे को
जब उकुसमक ु ु स भएर बसेको
क्रोध तिम्रो सामु आउने छ।

जब तिम्रो कर्मचारी नै
तिम्रो सामु विरोधमा उठ्नेछन ्
तिम्रो अन्यायको बयान दिनेछन ्
तब तिमी बसेको गद्धी हट्नेछ।

त्यस दिन सारा संसार हास्नेछन ्


तिम्रो नेत्रले राल झार्नेछन ्
तिमी सम्झने छौं जनतालाई गरे को अन्याय
तिमी सम्झने चाहु तिमीले गरे को गरे को सख
ु ।

तिमीले गरे को शासन हट्नेछन ्


तब तिमी बाटोमा लाचार भएर आउने छौ
म त्यही मालिक हो भन्ने छौ?
तब तिमी के गर्ने छौ?

रचनाकाल ~ 22nd June, 2019


मालिकवर्गलाई

धनाढ्य व्यक्ति तिमी


यसो हे र्दा निकै खस
ु ी रहे छौ
मानिसहरूको छे उमा पनि
निकै ठूला ठूला कुरा गर्दोरहे छौ।

म आफैलाई हे र्दा
म त एक परिश्रमी व्यक्ति
गरिबीले घेरिएको व्यक्ति
लाचार, खानासम्म जट ु ाउन गाह्रो।

भरिपर्ण
ू रहे छ तिम्रो संसार
धनै-धनले भरिएको संसार
पीडा-दःु ख रहे न रै छ
शान्ति-सख ु ले भरिएको संसार।

मेरो संसार त द:ु खै-दःु ख


कष्ट, मर्मले भरिएको
शान्ति भन्ने शब्द त म
जस्तासँग त डराउँ छ है ।

म तिमीलाई प्रश्न गर्छु -


धनाढ्य व्यक्तिको सामु
धनाढ्य व्यक्तिको के मल् ू य?
हामी जस्ता छौ र नै तिमी छौ।

हाम्रो परिश्रम छ र तिमी छौ


हामी दख ु ी पाउँ छौ र तिमी सख
ु ी
हामी कष्ट पाउँ छौ र तिमी शान्ति
हामी अज्ञानी छौ र तिमी ज्ञानी।
रचनाकाल ~ 22nd June, 2019

यस्तैले यस्तैलाई

मैले मलाई
तैंले तँलाई
बाउले बाउलाई
आमाले आमालाई
दाजल ु े दाजल ु ाई
भाइले भाइलाई
दिदीले दिदीलाई
बहिनीले बहिनीलाई
काकाले काकालाई
मामाले मामालाई
काकीले काकीलाई
माइजल ु े माइजल ू ाई
ज्ञानले ज्ञानलाई
मनले मनलाई
बद्
ु धिले बद् ु धिलाई
भावनाले भावनालाई
मायाले मायालाई
रिसले रिसलाई
लोभले लोभलाई
कामनाले कामनालाई
क्रान्तिले क्रान्तिलाई
यस्तैले यस्तैलाई
आफूले आफूलाई
त्यसैले त्यसैलाई
त्यस्तैले त्यस्तैलाई
पर्खेर बसिरहे छ।

सज
ृ नकाल — June 5, 2021
क्रान्ति को भाषा

यहाँ क्रान्ति को भाषा चाहिन्छ


यहाँ धेरै लेख लेखिए, कोरिए
तर वाक्य नै लालचमा समर्पित
भाषण नै केवल इतिहास साक्षी !

यहाँ हे प्पिएको फ्याँकिएका भाषा


छिछोलिएका नाङ्गा करङको भाषा
चाहिदै न दब्बिर बोलेको सिद्ध
हुँदैन झक्ु न - अनपढ शासन गिद्ध !

परिवर्तन नयाँ हुँदा उडेका असर


च्यातिएका पर्जा
ु पर्जा
ु मा शब्द
शिक्षा दे खि दिक्षासम्म विस्मत

फाटे का उज्यालो भविष्य अमत ृ ?

परिवर्तन लोभको सागरले हँदैन


औं लटि
ु एको चाम्रो बोसोले नी हुन्न
परिवर्तन कालो लिपिएको सडक औँ
नयाँ अचेत सोचले नी हुन्न ।

एउटा ज्यद ूँ ो लास दे खि जीवनसम्म


मध्यरातपछि विउँ झिने उज्यालो सडकमा
मातेको मान्छे को भाषण चाहिन्छ,
यहाँ क्रान्तिको भगिरथको भाषा चाहिन्छ!

- 19th June, 2021


Memento Mori

All the ones with delightful countenance


All the ones with a great desperation
From a layman to a connoisseur
Remember that thou shalt die.

All the great learned intellectuals


All my dear ones with a great vanity
Don't be hubris nor be too frail
Remember that thou shalt die.

Remember that thou shalt die


From this world of wretched terror
From the habitat of inhuman brutality
From this world full of insanity.

From this creation of human conflict


Arises from the unscrupulous ignorant
Amidst the world full of errors and evils
Remember that thou shalt die

Remember that thou shalt die


All your hopes and desires
All your gain and loss shalt be an illusion.
All you shalt be nothing but ashes.

In this astounding creation of Providence


Whatever hath born so shalt be dissolved
From an atom to the whole universe
Remember that thou shalt die

Remember that thou shalt die


Not because you shalt be turned into ashes
But because you are here to inquire
Inquire to be a disciple of TRUTH.

To follow the TRUTH at every moments


From the highest pain to euphoria
From the momentary gain to loss
Remember that thou shalt die.

Remember that thou shalt die


Let you not be deluded by fleeting pleasures
By conflicting nature of prejudiced perceptions
Rather only accept what is infallible.

This world is a home to the highest consciousness


So let it be turned into full of truth
Into full of inquiry and introspection
Remember that thou shalt die.

Created on 30th June, 2021


एउता आलोचना

आलोचना हुनन ु ै पर्छ यहाँ


एउटा खोक्रो जीवनको
एउटा खोक्रो मनष्ु यको
एउटा खोक्रो ज्ञानको
एउटा खोक्रो आदर्शको
एउटा खोक्रो परिप्रेक्ष्यको
एउटा खोक्रो बद्ु धिको
एउटा खोक्रो मनको
एउटा खोक्रो साहित्यको
एउटा खोक्रो इतिहासको
एउटा खोक्रो रीति रिवाजको
एउटा खोक्रो समाजको
एउटा खोक्रो नियमको
एउटा खोक्रो बद् ु धिमानीको
एउटा खोक्रो नेताको
एउटा खोक्रो जनताको
एउटा खोक्रो बाध्यताको।

विस्मत ृ आलोचनाको शक्ति


यहाँ सज ृ ना हुनु पर्छ।
बाध्य भै असभ्य रहे को गन ु ासो
अब रचनात्मक भमि ू का बोक्नु पर्छ।
जीवन हे र्ने खिया लागेको दृष्टि - धारणा
ज्ञानको आवश्यकताले झक् ु नु पर्छ।
निष्क्रियताको आलास्यपर्ण ू जीवन
अब गतिशील भै जिउनै पर्छ।
पाइलाहिन रहे को खट् ु टाले
अब सष्टिृ मा प्रकाशित हुनु पर्छ।
कल्मषले ढाकिएको जीवन अब
सत्यको बीउ छर्दै हिँड्नै पर्छ।
एउटा जीवनको अन्जान शख ं ृ ला
पर्वा
ू ग्रहको सिद्धान्त माथि उभिनु पर्छ।रचनाकाल~July
29,2021

My love!

I love you.
I know I love you.
You know I love you.
Everyone needs not to be known.

I tried to find my own reasons.


Of my inclinations for you.
My own consideration.
My own love.

I love you.
For what you have.
For what you have not.
For what you have been to me.

I love you for my entire  life.


For who you are not.
For who you are.
My totality.

I love you.
For you are my love.
For you are my dear passion.
For you are my intellectual stimulant.

I love you for you are my life entity.


For you are my truest friend.
For you are the reason.
My complement.

I love you.
For I know nothing.
For I know no boundary.
That can separate the love of us.

I shall stay with you till the eternity.


Two spirits being the one.
Two life being the one.
My oneness.

I love you.
For your resentment.
For your anxiety over triviality.
For your love toward my insanity.

I love you for you are my angry bird.


For you are my harmonius mind.
For you being my dear love.
My "wisdom".

~ June 22nd, 2022


आशामा हिँडिरहे को भावना

आज म हिँडिरहे छु
त्यही ठाउँ मा, त्यही गोरे टोमा
जहाँ तिमीलाई यस संसारमा
पहिले पटक दे खेको थिएँ।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


जहाँ तिम्रो त्यो हसाईको याद छ
जहाँ तिम्रो त्यो दिव्य महु ारको याद छ
जहाँ प्रवाहित पार्ने चटक्क मिलेको चर्मचक्सु छ।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


जहाँ मैले सारा संसार नै भल ु ी
तिमीलाई मेरो भित्री आँट खोली
कविता दिएको थिएँ।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


तिमीलाई दे ख्छु भन्ने आशामा
तिमीलाई भेट्छु भन्ने अभिप्रायमा
तिमीलाई भेटे बोल्छु भनी राखी कामना।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


हिँडे तापनि मनले पर्खि बसेछ
तिम्रो त्यो मनै लोभ्याउने मह ु ारको लागि
जसमा अध्यात्मबाट सांसारिकमा ल्याउँ छ।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


हजारौंको संख्या भेला हुन्छन
म खोज्दछु मेरो प्रिये जसलाई
मैले पहिले चोटी मन दिएको छु।

त्यही ठाउँ मा, त्यही गोरे टोमा


आन्तरिक स्वर बोल्छ - भेट्दै न आज
तापनि मनमा संदेह भने हुन्छ
र तिमीलाई भेटिन भने दःु ख त हुन्छ नै।

रचनाकाल ~ 17th July, 2019


त्यसको राप

यो आगो तैंले के गरिस ्!


यसलाई सल्काउन खोजिस ्
अब तलाई यसको राप, मनको पीडा,
दःु ख, मर्मले तलाई प्रहार गर्ने छ।

यहाँको सबै ती पीडामय


व्यक्तिहरू कस्ता छन ् होला
सबै खरानी भै बसेका छन ्
र यसको भित्र बसेको छ कोइला
त्यो कोइकलाई तैंले दे खेको छै न
त्यसले आफैभित्र आगो लक ु ाई बसेको छ
त्यो आगो जसको राप, ताप भन्छस ् भने
सर्य
ू को भन्दा धेरै
अब त्यो उकुसमक ु ु स भै बसेको
त्यो खरानी भित्रको रापले तलाई
भेट्ने छ, तलाई प्रहार गर्ने छ।

तिनीहरू रात दिन, हरे क क्षणमा


तिनीहरू मनका पीडाले सताई रहे को छ
त्यसले तँलाई सोची, तेरो अन्याय सोची
तलाई हरे क क्षणमा प्रहार गर्न खोजी रहे छन ्
तिनीहरू खाली एउटा मौका चाहे को छन ्
जहाँ तलाई तेरो प्राण नै हरण गर्ने छन ्
अब केवल त्यो दिनको निम्ति बाँच्दै छन ्
तिनीहरू आफैलाई स्वच्छ होइन तर
क्रान्तिको रूपमा भावना परिवर्तन गर्दैछन ्
आज तिनीहरूको अस्ताएको सर्य ू
तर भोलि लागि उदाउँ दै छन ्
आफैलाई नियम कानन ु बनाउँ दै छन ्
आफैलाई ब्रहमस्त्र बनाउँ दै छन ्
आफैलाई राजा सिकन्दर बनाउँ दै छन ्।
~रचनाकाल ~ 2nd July, 2019
ती शब्दहरू सन
ु े पछि

हामी त विकै विकसित रहे छौ


हामी कस्तो विकसित होला
आफ्नोलाई आफ्नोलाई ईर्ष्या गर्छौ
आफ्नोलाई आफ्नोलाई छुरा खोज्दा रहे छौ।

हामी त वीरगति प्राप्त गर्ने


गोर्खा - सबै संसार डराउँ थियो
तर के भएको हामीलाई
आज हामी आफ्नै सँग डराउँ छौ।

हामी नेपाली दे शको लागि


आफ्नो परिवार बिर्सिन्थियौ
आफ्नाको लागि मारी मेट थियौं
आज हामी आफ्नालाई मार्छौ।

हामी नेपालीको गौरव कस्तो


सारा संसार झक्थि
ु यो हामी अघि
सारा संसार प्रसंसा गर्थियो
तर आज हामी गौरवविहिन छौ।

म एउटा नेपाली भए पनि के भएको


म आफ्ना सित नै भाग्न खोज्छु
म खल्
ु ला रूपले जिउन सक्दिन
तर कहिले जब म स्वतन्त्रतामा जिउँ छु?

रचनाकाल ~ 2nd July, 2019


बादलको अवस्था

आज आकाश एक्लो भइरहे छ


आज त्यसले अच्चम मानिरहे छ
त्यसको त्यो विशाल संसारमा
सधैं उडिरहने चरी हराएको आज।

त्यहाँ बादल पनि आफ्नो


वेग, गति रफ्तारमा बगिरहे छ
त्यसरी त्यसको दिन चलिरहे छ
तर मनमा अलि संखा छदै छ।

आज त्यो विशाल बादलको


त्यो कण कणबाट उडी जाने
एक चरी उडेको छै न आज
त्यो मनमा राखी सम्झी बगिरहे छ।

त्यसले आफ्नो लागि होइन


तर अरूको लागि भनौं बगिरहे छ
मनमा त्यो चरी राखी
मनमा त्यो परी सोची।

मनमा सोची रहे छ त्यसले


त्यो चरी आउने समय बितिसक्यो
कहाँ होली त्यो चरी?
के गर्दै होली त्यो चरी?

मनमा डर भने लागि रहे छ


कतै त्यो चरी खतरामा त छै न?
मनमा सङ्खाले सताई रहे छ
मनमा प्रश्न भने सय छन ्।

तापनि एक मनमा ऊ सोच्छ


मेरो चरी आउँ दै छ होली - मलाई सम्झी
यसरी उसले आफ्नो समय विताउदै छ - उसलाई सोची
उसले तन ् मन सबै चरी माथि थामी।

रचनाकाल ~ 3rd July, 2019


शीर्षक विहिन

एक दिन संसार जल्छ


यो जल्नु नै पर्ने हुन्छ
यसको पन ु र्जन्म हुन्छ
तब नामकरण हुन्छ।

यो अंध्यारो संसारलाई
आफ्नो नसकिने ज्वालाले
उज्यालो पारी हटाउनु छ
एउटा नसकिने अंध्यारो ।

आधिकाल दे खि रही आएको


मैलो यो जगतलाई
फेरि पार्नु छ नयाँ घर
बाँच्न सकिने एउटा घर ।

5th August,2021
एउटा दृष्टि यस्तो पनि

यहाँ एक जीवन छ
जीवन के छ भन्नु
सबै झटु ो नै छन ्।

यहाँ एक मत्ृ यु छ
मत्ृ यु के छ भन्नु
सबै सत्य नै छन ्।

यही सबैको धारणा छ


तिनीहरूको के छ भन्नु
सबै मेरै धारणा हुन ्।

दःु ख र सखु छ प्रसिद्ध


प्रसिद्ध के छ भन्नु
अरु पनि बसेका धेरै छन ् ।

विश्वास रहे को सबैमा छ


विश्वास के छ भन्नु
सबै अन्धविश्वास नै हुन ्।

मिठो बोली शब्द छ


शब्द के छ भन्नु
सबै संकेत नै हुन ्।

सज
ृ नाकाल - August 10,2021
जीवन कस्तो?

भाग्य-अभाग्यको सष्टि
ृ कसको?
ईश्वरको?
समाजको?
पर्व
ू जन्म कर्मको?
विज्ञानको? ज्ञानको?
परिस्थितिको?
जीवनको?

जीवन कस्तो?

मेरो दिन्चरिय बझ ु रे कति कति घम्


ु यौ पसल घर
नपाउँ दा कहाँ हो कहाँ पग
ु ेऊ कता बगर।

जीवन कस्तो?

जीवनको आकृति बनिएको!


जीवनको विषय चाउरिएको!

जीवन कस्तो?

खल्ती त थियो कति खद्रु ा पसेको


उभियो जहिले होहल्ला तिनपानीको
खर्चिएन कहिले कतै शिक्षा दिक्षाको
अपर्ण
ू जहिले तिम्रो चाहाना प्राप्तिको।

जीवन कस्तो?

एक जीवन अफ्ठ्यारो
दई
ु जीवन पाल्नु गाह्रो
तीन जीवन खस ु ीको मरण
बाध्यता तिनपानीको कारण।

जीवन कस्तो?

सगु न्ध मलाई लागेको आफ्नै बास्ना


मिठो मलाई लागेको आफ्नै तष्ृ णा
संसारको सष्टि
ृ -दृष्टि मलाई लागेको घणृ ा
संसारको जीवन चल्दो रहे छ सधैं एउटा तल
ु ना।

जीवन कस्तो?

जीवन डुल्छ मनको कारण


जीवन घम्
ु छ इच्छाको कारण।

जीवन कस्तो?

जहिले मलाई मेरो आनन्द चाहिन्छ


जहिले आफ्नो आफन्तहरूको प्रगति मागिन्छ
बित्छ जीवन आफ्नै वरी परी अंध्यारो जगतमा
तिम्लाई तिम्रो कष्टको माफी छ यस जीवनमा।

रचनाकाल ~ August 25,2022


शीर्षक विहिन

यहाँ समह ू छ असमह ू हरुको


जग छ यहाँ भिकारीहरूको
तप्ृ तीहरु सबै अतप्ृ त छन ्
दिप्तीहरु सबै धमिलो छन ्
कोलाहलले हुर्काएको छ जग ्
खोज सकिएको छ आनन्दको
दोहरापन सबै दृष्टि छन ्
असमानता सबै अहम छन ्
कालो कलिलो मस्तिष्क यो
रातो रगत सब जग भो
भाव थाक्न थाली सको
विकार यहाँ केवल मन हो ।

9th September, 2021


शीर्षक विहिन

मेरो मट
ु ु लाई माया दिने तिमी
फेरि आयौं संगितका शब्द बनी।
मेरो जीवनलाई खश ु ी दिन फेरि
नजाऊ अब कहि अतीतका याद बनी।

तिमी नै थियौं जिउन सिकाउने मलाई


मायाका भाव अनभ ु ति
ु गराई दिने
तिमी नै हौं दिव्य ज्योति मलाई
आँखाका तारा सत्य मार्ग हिडाउने ।

गएको थियौं धेरै टाँडा पहिले


मेरो प्रश्वास तिमी प्राण आयौं अहिले
पिडाको समयमा मलम बनी आयौं तिमी
नजाऊ अब कहि बनाई मर्दा ु मलाई ।

मेरो मट
ु ु लाई माया दिने तिमी
फेरि आयौं संगितका शब्द बनी।
मेरो जीवनलाई खश ु ी दिन फेरि
नजाऊ अब कहि अतीतका याद बनी।

10th September, 2020


पाइला

एक पाइला जीवन बगेको अग्नि झै


दई
ु पाइला जीवन जलेको वायु झै
तीन पाइला जीवन उडेको पानी झै
चार पाइला जीवन चिप्लेको मेघ झै
पाँच पाइला जीवन चिसो धरती झै।

पाइला बढ्छ अघि जसरी त्यसरी


बादलमा टालेको कुर्कु च्चा
टिक टिक टिक..... गर्दै बढ्दै जान्छ।

पाइला राखेको मात्रै के!


साथ सात रूप चढ्छ अग्निमा
हवन हुँदै जान्छ हवन हुँदै आएको
अहं ब्रह्मास्मिः ! रूपं भ्रान्त!

पाइला तेल जस्तो तरल उड्छ


उड्छ नरक र स्वर्ग चट्
ु याएन
छुटिन्छ के बरु जीवनको पाइला
एक एक गरी दरिलो डढ्छ।

सत्य कुरा छ छै न यहाँ


छै न छै न हुँदै जान्छ छ हुन्छ
छ छ हुँदै जान्छ छै न हुन्छ
छै न दे खि छ सम्म यात्रा
छ दे खि यात्रा छै न सम्म
अनौठो परम्परा छ छै न यहाँ
छ र छै न दे खि अधिक परम।

सापेक्षिक रुपमा अर्थ हुन्छ


निरपेक्ष विषयमा विलिन्छ
बिलिन्छ दई ु हुन्छ सन् ु य
जोडिन्छ दई ु हुन्छ सन् ु य
घटिन्छ दई ु हुन्छ पर्ण

मोटिन्छ दई ु हुन्छ पर्णू
ॐ पर्ण
ू मदः पर्णू मिदं ।

सबैको मन सबै प्रकारका


आफ्ना आफ्ना आफै सँग
सत्य तिमी सत्य तिनी
झटु ो तिनी झट
ु ो यिनी
रतिएको एक एक मन
सबै सिसु छन ् सबै प्रकारका।

अमरत्वको कथामा आधारित


बर्सिन्छ जीवन चट्याङ झै चर्कि न्छ
चड्किएको हुन्छ खर्चिन्छ जीवन
रमिन्छ आँखा कुद्दै मद्
ु दासँग
पड्किन्छ दिमाग धप्ु पी झै निहुरिन्छ
फ्याकिएको हुन्छ मैलिन्छ जीवन।

Created on September 3rd, 2022


སྟོང་པ་ཉིད

एउटा ध्वाँसो लागेको ऐना


त्यहीं ऐनाको सहाराको संसार
जतै घम ु े पनि आइपग्ु छ त्यही
ध्वाँसो लागेको ऐनामा ।

त्यो ऐनाको शक्ति कति


जसले थामेको छ यो संसार
यसका भर्चुवल वास्तविकता,
आफैलाई ईश्वर ठान्ने भस
ु न
ु ा।

प्रतिमा बनाउन छोडेको छ


यसैले संसार दे ख्दै न ऐना
नत्र भर्चुवल यथार्थ बझ्
ु ने
ध्वाँसो लाग्यो, अज्ञात भयो ।

त्यो केवल एउटा ऐनाले


वास्तविकता भर्चुवल भयो
भर्चुवल वास्तविकता भयो
यसैले त सबै मिथ्या भयो ।

रचनाकाल : September 5, 2021


शीर्षक छै न

लेखिन्छ काव्य; लेखिन्न जीवन


कोरिन्छ वाक्य; कोरिन्न जीवन।

फूटिन्छ फट फट
चटि
ु न्छ चट चट
पत्रिन्छ पट पट
लत्रिन्छ लत्र तत्र।

एकोरिन्छ एक एक हो
धमीलिन्छ बादल छाए
निभ्छ जगत अँध्यारो
केवल अँध्यारो भ्रान्ती।

स्पष्ट अँध्यारो भित्र हुन्छ


प्रफुल्लित मन्त्र उच्चारण
दई ु एक एकत्रित एक
एक दई ु एकत्रित दई ु ।

ज्ञानको ज्योति; ज्योति होइन त?


रं ग सन
ु ौलो; लिपिएको हुन्छ रे !
रातो, सेतो र कालो सक्ष्
ु म वेद
तेज, अप, क्षित्ती, मरुत र व्योम।

यहाँ एकको निमित्त चाहिन्दै शीर्षक


बाँचिदिनु जीवन – जीवन निम्ति।

रचनाकाल ~ September 05, 2022


शीर्षक विहिन

पग्ु नु छ सबै एक गन्तव्यमा


खोज्छौ हामी सजिलो
दिन सजिलो, रात सजिलो
जीवन सजिलो, मत्ृ यु सजिलो
खोजेको छौ हामीले जहिले
आत्मपरक र वस्तप ु रक सजिलो।

कुर्कु च्चा दे खि टुप्पीसम्म


खम्बा गाडेर की थाङ्ना पज ु ेर
उडेर हुन्छ कि घिश्रिएर
जानेर हो या केही नजानेर
बढ
ु ो भएर हो कि नानी भएर
खोजेको छौ जहिले सजिलो।

रचनाकाल ~ September 6, 2022


Abyssal Void

In an abyssal void
Where every other manifestations
Is nothing more than
His own mind' creation
Where he and his creation are one
But unknowing he of the truth
With an ape's lopsided gait he walks
Clenching the fist of illusion
Holding the truth of contradiction.

Considering himself to be the knower


The actual knowing has been forgotten
He knows without knowing he knows
He forgets without forgetting he forgets
A system of enigmatic charisma
Knowing, known and knower has been one
He toddles like a robot for assuming nothing.

The illusion of his manifested existence


Has always been there for eternity
He knows of his ephemeral surrounding
Giving clues every time out of the blue
Of his own ephemeral surrounding
From exterior to his interior design.

His own emotional understanding


Creator of various verities of illusion
Proclaimer of engrossed egoist
Propounder of intellectual gossips
The coal has turned into a reddish one
Drenched by fire he writes of various unending
reasoning
He puts one after another
Decries emotions and contrasting colours
He with bitter feelings masquerade a great
euphoria.

He has been surrounded by


Existential nebulous attributes
He with some illusory understanding
Suffocates to survive from his own assassination
His own breath of life is trying to escape circle.
But the circle of illusory end and beginning
Is always circling to rivet himself
In an abyssal void.

~ September 30, 2022


मेरा भावना
                                 
मेरा भावना कहीँ गहिराइमा बस्छन ्
कहीँ सन् ु यतामा बस्छन ् अनि
बस्दा - बस्दा पनि कहिले काहीँ
भयंकर रूप लिएर जान्छन ्
मेरो आत्मीयतामा ठे स पर्या ु ई जान्छन ्
मेरो मौनतामा बाधा बनेर जान्छन ् ।

मेरा भावना मेरा होइनन ्


प्राकृतिक गण ु दे खि हुर्कि एर
यत्रो संसारसम्म बढी आएको
मेरो नहुँदा - नहुँदा पनि
मेरै तन्तमु ा संलग्न भएर बसेछन ्
फेरि कसरी होइनन ् यी मेरा भावना ।

मेरा भावना अदृश्य छन ्


अदृश्य हुँदा - हुँदा पनि
मेरा महु ार दे खि शरीरका अंग - अंगसम्म
प्रतिबिम्ब बनाई झल्काई दिन्छन ्
दृश्य भएता पनि अदृश्य भएर
कहीँ मनका गहिराइमा
कहीँ तन्तक ु ा सञ्चालमा
कहीँ मस्तिष्कका भागहरूमा
कहीँ शरीरका पाटा - पाटामा
मलाई अनभ ु ति
ू गराई दिन्छन ् ।

~9th October, 2020


भटकिनु जीवन

जीवनको परिभाषा खोज्नु जीवन


आफ्नो स्वीकार्य परिभाषा खोज्नु
अरु सबलाई जमीनमनि ु गाडी दिनु
आफ्नो परिभाषा आफै खोज्नु जीवन।

जीवन एउटा खोज बन्नु जीवन


आफ्नो स्वतन्त्रतामा जिउनु जीवन
सब बाँधिएका बन्धन चर्कि योस ्
सब ओझेल झ्याल भत्कियोस ्।

भटकियोस ् जीवन, भत्कियोस ् जीवन


फुटोस ् जीवन, चर्कि योस ् जीवन
करायोस ् जीवन, चिच्यायोस ् जीवन
रुयोस ् जीवन, रिसायोस ् जीवन।

सबै दस्तरु हो, निभायोस ् जीवन


सबै खेल हो, खेलोस ् जीवन
सबै भ्रम हो, यथार्थ खोजोस ् जीवन
सबै लीला हो, रथमा चडोस ् जीवन
बाचिदियोस ् जीवन, जीवन निम्ति।

रचनाकाल ~ October 12th, 2022


यस्तै यस्तै बीच, म अघि जस्तै।

हावा घाम सँगै उफ्रन्दै छ


केही बाँसको हाँगा मक्ख
पतु ली पनि खस ु ी उफ्रन्छ
असंख्य इस्कुसको लहरा उत्तानो
माकुरा बिनाको जालो छदै छ
भस ु न
ु ा ठान्दछौ तर मिल्दछन ्
रूखहरू पनि उभिएका सधैं झैं
चराहरूको स्वर गँझ ु न्छ कहीँ कतै
मलताको रुख पनि बीमार हुँदै बढे को
एउटा बिरालो छहारी खोज्दै
अर्को कतै सिकार पाइन्छ भन्दै
सिम्रायो घरको छायाँले आभारी
छाना माथि कम्बल वितरण
मन्दिरको गजरु राखिएको नाँच्छ
सानो नाली, पानी त झनै नसह ु ाएको
कहीं उद्भिद बैसले मातिएका
कहीं अधिक जीवनले पोतिएका
कहीं अझ प्रगतिको सामु विरोधमा पहें लिएका
कहीं नयाँ पाउँ लो फस्टिन्दै हाँसेका, रुएका
कहीं सबै सख ु ेर माटोमा विलीन
चारै तिर धप्ु पी दे खिएन भने रिसाउँ छ
एउटै आँपचरु को बोटमा कति रहस्य
स्यार सस ु ार नपग ु ेको एउटा साग
पानी कम्ती भएर दिहाइड्रत सन ु ाखरी
तितेपातीका डाला दबाई हुनक ु ो अहमता
कति हो कति झिंगा हराउँ दै दे खिएको
पानी कलबाट निरन्तर आवाज
घरको धरु ीमा लड़ाई गर्दै धव ु ाँहरु
अघिको साल पानीले अनह ु ार रातो
यसपालीको साल घामले छाला उतारे को
यस्तै यस्तै बीच, म अघि जस्तै।
~रचनाकाल~ October 18, 2022
आँसकु ो शब्द मेरो

यहाँ रोधनको आँसम ु ा


छिर्का पर्छ जब ननु को
कति मर्माले चर्चराउँ छ यो
कति मनले खान्छ यो।

नसम्झाई दे ऊ हे साथी हो
आज यहाँ दे खि बिदा हो
दई
ु दिन आए पाइला टेे की जाने हो
मनले नमाने पनि रीति यही हो।

नभनी दे ऊ यो आज बिदा हो
नत्र भने ननि
ु लो मनको
सकिएर पानी संसार अटाउँ ला
तब संसारको रीति थिति नमान्ला।

दई
ु वर्षको यो नाता हाम्रो
आज एकै क्षण भरमा सबै सकिएको
दियौ ज्ञान वैदिक दे खि सांसारिक
कसरी चक ु ाउनु माया हुर्काएको।

तिम्रो नाउँ नै प्रेरणाको श्रोत मेरो


सम्झना र माया नै कर्तव्य मेरो
कोशिश छ सधैं चिन्तन, अध्ययन र मनन्को
संसारमा परिचय हुनेछ दार्जीलिङ र तिम्रो।

रचनाकाल ~ 15th November, 2019


बौलाएका व्यर्थहरु

चिट्ट चिटिक्क घरलाई पारे र


चारै तिर फूल अनि दियोले बेरेर
दे वताका आगमनको आशा राखेर
मन भित्र धेरै कोलाहल बोकेर ।

पज
ू ाले कार्यक्रमको रूप लिएर
चोरले गेर्वा वस्त्रलाई ओडेर
संसार पनि बडो मज्जा मानेर
आफै चोरिएर, चोर भएर ।

पज
ू ामा रक्सीको बास्ना आउँ छ
पापी ओठले तिरस्कार बोल्छ
निशब्द ले शब्द विहिन शब्द निकाल्छ
आफ्नो चरित्र आफै स्पष्ट पार्छ ।

माइक ले ठूलो आवाज बजाएर


रातभर व्यर्थको शब्द गन्
ु गनु ाएर
अवश्य एक दिन त हे राउँ छ
कर्मविहिन कर्म ले जब पिराउँ छ ।

प्राकृतिक सन्
ु दरताको अघि
कृतिम्ता लाई अँगालेका नकल्ली
कोलाहल को कृतिम संसारमा
रम्ने छै न कोही शान्तिमा ।

15th November, 2020


निशब्द लाई

छै न त्यो माया कहाँ गएर मनाउनु म


छै न त्यो आशा तोडिएको छ जो
भावना ले शब्द उतार्दा आगमन छ
एउटा भयानक कोलाहल मा लागेका
अंगारले जलाएको छु म जो ।

यस्तै निशब्द ले निकालेको छ जो


है न म त्यो तर भइँदिए छु
म कोलाहल बाट शान्ति खोज्छु
शान्ति को बरु कोलाहल नै पाएछु !

रं गीन संसार मा रं गिनी माने


फूल फुल्दा महत्व आएको
निशब्द भई मर्झा
ु उदा डर
डर ले अँध्यारो कोठामा लगेछ !

निशासिएर रं गीन संसार मा


प्राण त्याग आत्महत्या भएछु
आफैले आफैलाई संसार पाएछु
महत्व नपाउँ दा मेरो संसार
एउटा ज्यद ूँ ो बन्जर भमि
ू भएको !

18th November, 2020


Adieu

Adieu,
Adieu my lover
Adieu my friend

We must lost
Lost in the realm
Realm where small
Small reminesice won't
Won't there to tease us
To tease us like it were
Were before this day.

These changing nightmare


These eternal dusk is alibi
Alibi of the truth
Truth that cannot be
Be changed ever and ever
Be penetrated by another
Any other different universe
In this mine universe
Except that of yours.

Thou has changed your


Your path in a way
Way that drastically reduced
Reduced my yourself to
To something that cannot be
Be unison with yours
That leads you from
From a civilian to
To a reverend soldier
And again to a martyr
Martyr that will remembered
Remembered forever
Ever in this fragile heart.

Shrewd must not be I


Rather apt for you
That doesn't want to
To see this unendurable
Fragile mind and heart to
To be brokenhearted
To be cold hearted
But my dear lover
It is the warmest hearted
That you won't see
See in anyone here
Here around even in you.

Those words and phrases


Sounds of your melody voice
Are still there in my
My messengers molecule
My electrical impulses
My universal nerves
My Dhananjaya prana
My eternal right breath
My Breath into the breath.

Eternity of yourself be
Be blessed by Almighty
That ends in myself
Being same to yourself
Let that be rejoice by
By having your subtle
Eloquent Nerves and
Perishable body
Body that would leads
Leads you to relish yourself
In heaven and this really
Māyavadi and illusory world.

Adieu my lover
Adieu my friend.

25th November, 2020


गहिरो मन

मेरो मन भारी भएको


यो गहिरो एकान्तमा
आफ्नोपनको कोशिश मा
कण - कणमा तिम्रै याद
याद मात्र जीवित रहे को छ।

याद केवल एउटा साहारा


मेरो प्रिये को लागि रह्यो
त्यो तिम्रो शान्त स्वभावको
त्यो तिम्रो मिठो शब्दहरूको
त्यो कलीले उमेरे मायाको ।

याद - यादले मलाई सम्झाएको


तिम्रो लागि मेरो मायाको
क्षण-क्षणै बग्ने तिम्रो संगीतको
ती मनै लत्याउने नसालु आँखाको
मलाई मनपर्दो दिव्य मह ु ारको ।

ईर्ष्याल,ु
मेरा आँखा तिमीलाई खोज्छन ्
मेरा मन तिम्रै दृश्य बनाउँ छन ्
मेरा हृदय तिम्रै भावना बोक्छन ्
मायाको भेद खोल्न खोज्दा
मेरो आफ्नोपनले तिम्लाई सधैं
नटुट्ने अनन्त माया गर्छन ्।

6th December, 2020


जन्मदिनको यति नै

गहिरो कोलाहलमा बाँचेको जीवन


जीवन को प्रतिबिम्बित यी बद्ु धि
यी पथ ृ क् संसारको रङ्गमञ्चमा
हाम्रो बाजेको जन्म भएको
यी दिनांक को दिन
दिन २ दशक अगाडि !
निर्माताको प्रभाव नपरे
यही संघालो घम् ु तीमा
कहिले परिजान्छ की
कहिले दायित्वलाई अंगालेर
मेरो सर्वस्य हटाई पो दिन्छ की
जसमा यी मेरो नरहे र
म पो कतै म हुन्छ कि
यही प्रत्याशा को भ्रममा
काँडाले खाइदिएको मलाई।

रचनाकाल ~ 8th December, 2020


The Array Of Time

Time actually is cruel!


Time actually is omnipotent!
The sequence converging into Infinity!
The series diverging into Nothing!

Time is the annals of events!


The world gets enchanted with it!
The world gets suffered inside it!
Flows along with the orchestral notes!
Flies along with the Knight's Chariot!

If the array of time be subjected


To the feeble-minded Homo
Then he would go into the past
The procreation of his deeds!
Digress the horrendous carnage
Of the variants viruses attack.
The procreation to suffer himself!

Wherever he puts his foot


He exterminates his environs
Alibi is his intelligence
That led him to become sadistic.
Unconscious is his conscience!
Pigsty is his consciousness!

The Array of time is actual savant


The object of subjective meditator
Mediator between nature and his deeds
The past is for the future
Irreconcilable future is for the past
The existence of inconceivable truth
The existence of himself with the variants
Is the lesson that must be devoured avidly!
सष्टि
ृ संग

भावनाको विकास; भ्रम


उठिरहे को यो मन; मदिरा
भत्किएको पाइला; टे केर
नबगेको वेगसँग; नाचेर
घनघोर जंगलमा; उफ्रेर
धर्तीलाई काँच;ै निलेर
उठे का छन ्; यी कुरा।

अस्तित्वको प्रश्न; भ्रम


आद्यान्त; कविताको वाक्य
काव्य रसको; विमर्श
विषय र रूपमा रहँदैन
चटिु एको कलेजोबाट
काटिएको शब्द संरचना
हुँदै; आफै आफैमा रहन्छ।

भ्रान्तिहरुको अभिनय; उठाएको


कर्ता अकर्ता भएर भ्रम
कर्ता नै चल्छ; अकर्ता
अकर्ता नै हुन्छ; कर्ता
द्वन्द-द्वन्द कण; कण्ठमा
धोका दिन्छ; आफैलाई
रगटिएको हुन्छ; आफै।

ऊ एक दृष्टि को उपज
ऊ अर्गानिक खरु ाक
ऊ फोस्सिल को मिथक
ऊ अमर्त
ू को सम्
ु पर्णता।

अमर्तू दे खि मर्त
ू को छाप
मर्त
ू दे खि वैकल्यको यात्रा
चँडि
ु एको अनन्त व्रतको कथा
असीम सागरको अनन्तमा।

ऊ रम्दै थियो आफ्नै बस्तीमा


आफैको नितान्त आनन्दमा
कोक्रोमा हलिन्दा हलिन्दा
चाउरी परे को थियो उसको मन।
मेरो आस्था

आस्था मेरो आज किन यस्तो


म नै यस्तो हो वा तिम्रो
रं गमंचित हामी यस संसारमा भए पनि
हिड्नु छ पाइला पछिमा
तिम्रै छापहरुमा रम्दै - रम्दै
तिम्रै संसारमा घम्
ु दै - घम्
ु दै ।

क्षितिज दे खि यो टाडो यात्रामा


परिश्रम सँग झज् ु ने यो बाटोमा
फुटे का, चर्कि एका मेरा भावनामा
पर्खी बसे छु सधैं मलमको रूपमा ।

गरु म तिम्लाई के को उपमा


ती समद्रु मा बगी रहे का भावना
की फुलेका ती मिलेका वसन्त ऋतम ु ा
की मेरै लागि बनेका तिम्रा नयनमा
की लत्रिएर, बल्किएर बगेका मेरै तन्तमु ा।

परिवर्तन ल्याउनु छ म,
मेरा र सोचमा म,मेरा यसर्थ हुनसक्छ
मेरा सपना केवल तिम्रै साथमा ।
अहं कार तिम्रो

अहमताको सिडीमा चडेका


अहं कारको खड् ु किलामा उभिएका
घरको कालो अँध्यारो कोठामा
लम्पसार परे र सति ु रहे का।
भ्रम दे खि भ्रममा क्षण-क्षण बाँचेका
तन्तु - तन्तु रात्रिको खन ु बगेका
असत्य को सधैं चिउँ डो हल्लाएका
अपमानित ती आँखा दे खेका
सय सय वर्ष चौरिएका
बाहिर अनजान भएका सधैं झै
पन्ध्र वर्षे ठिटोको कण्ठ चलेका
सत्यको श्वास निस्कँदा आज!
तिम्रो

आइपग्ु छ थकित ऊ बिसौनीमा


तिर्खाएको ऊ प्रेमको मिलनमा
तिम्रो नयनको सितल छहारीमा
बिलाउँ छ ऊ सबै, तिम्रै मनमा।

भत्किन्छन ् सबै आक्रोस उसका


तिम्रो एकै कोमल, मिठो वचनमा
आगो झैं जलिरहे को वचन उसका
निभ्छ सबै तिम्रो शान्त स्वभावमा।

शीर्षक विहिन

सेतो फूल फक्रिएको बेला


डर छ ओइली जान्छ भन्ने
उनको दिन बीलिन्छ त्रासमा
चाहना एउटा पोषणको।

ती सेता औलाहरुबाट
मनै रमाउने बास्नहरु
छरिएर छरिन्छ त्रासित
पहिँलो दाना सन्
ु य हुन्छ कि?

चारै तिर उनको संसार


उनैको रूप धारित
धारणा मात्रै रूप सन्
ु य
प्रभाव कतै बग्छ क?

You might also like