Professional Documents
Culture Documents
Pritivi Narayan Shal
Pritivi Narayan Shal
Shah, the founder of the ‘greater’ Nepal, was born in 1723 in Gorkha
as the first son of King Nara Bhupal Shah and his second wife, Queen
Kaushalyawati.
These basic facts are something that Nepali students are taught in
school. However, there are some other interesting facts about King
Prithvi Narayan Shah, which we will discuss here today.
1. A king by luck
As the eldest son of King Nara Bhupal Shah, Prithvi Narayan Shah
was the crown prince and heir to the throne of Gorkha. But, it is
believed that Brinda Keshar Shah, the son of King Nara Bhupal Shah
and another queen Buddhimati, got on the womb first. But, Prithvi
Narayan Shah was born earlier in the seventh month of his mother’s
pregnancy.
2. Education by stepmother
The responsibility of Prithvi Narayan Shah’s education and making
him ready for the throne was given to Chandraprabhawati, his
stepmother. Accordingly, she gave him lessons on horse riding,
archery, swordsmanship, politics, diplomacy, Mahabharat, Ramayan
and a lot more till the age of around 15 to become an efficient ruler.
3. Two wives
Shah was married to Indra Kumari Devi, the daughter of the king of
Makawanpur, Hemkarna Sen, at the age of 14 in 1738. But, due to
some issues, he married Narendra Rajya Laxmi Devi, the daughter of
Abhiman Singh, a Rajput chief of Banaras in 1740.
A confused and repulsed Shah rejected the offering, and the curd fell
on the ground dribbling through his toes. Gorakhnath then said to
Shah that he would conquer every piece of land wherever he stepped
on.
The Gorkha ruler eyeing the Nepal Valley before the assault on Kirtipur. Source: Wikimedia
Commons
After the demise of his father, Prithvi Narayan Shah ascended the
throne of Gorkha at the age of 20 on April 3, 1743. Before he started
the unification campaign, Nepal was scattered into many small
kingdoms categorised into groups of 22 and 24 states. Besides, the
Kathmandu valley (Kantipur, Patan and Bhadgaon) was ruled by three
Malla kings. Those principalities were disunited and involved in
internal rivalry and frequent battles.
After reforming the army and economic status, a year later, Prithvi
Narayan Shah successfully conquested Nuwakot. The first phase of
unification was completed during his lifetime. He successfully
extended Nepal’s territory up to the Mechi river in the east along with
conquering the three kingdoms of the Kathmandu valley.
King Prithvi Narayan Shah breathed his last at Devighat on the bank
of the Trishuli river in Nuwakot on January 11, 1775.
After his death, his eldest son Pratap Singh Shah continued the
unification campaign and conquered Chitwan. But, he died soon. After
that, his son Rana Bahadur Shah ascended the throne. He was a
minor then; hence, his mother Rajendra Laxmi took the state power in
her hand as a regent and gave continuity to the unification campaign.
She annexed Lamjung, Tanahun and Kaski belonging to Chubise
Rajya (the group of 24 states) into the Kingdom of Nepal from 1777 to
1785.
After her death, Bahadur Shah, the youngest son of Prithvi Narayan
Shah, again as a regent to Rana Bahadur Shah, continued the
campaign and conquered three-fourth part of Sikkim and also
extended the eastern border to the Teesta river.
He won the remaining of the Chaubise Rajya by 1787. He also
conquested Jumla in Karnali. In 1790, he extended the territory in the
west to the Mahakali River annexing Doti.
From the time when he was just a small child, he had every quality required to be a good leader
and King. Wrestling and swimming always caught his interest and his courage was no less
during childhood than what it was during his young age or even old age. It is mentioned in
history that he had received a blessing from his family priest Gorakhnath as well (he will
conquer the land he steps on).
He ascended the throne of Gorkha after the death of his father in 1799 BS at the age of 20. His
first work after ascending the throne was to train his soldiers and start the process of expanding
the territory of his kingdom. He had conquered most of the neighboring kingdoms and had
developed friendship with the Kings of the three main cities that are Kathmandu, Lalitpur (Patan)
and Bhaktapur. From the trade point of view, Nuwakot was the perfect place and also
Kathmandu valley depended on Nuwakot for trading purposes. So, he attacked Nuwakot but
could not conquer it in the first time and in his second attempt, he successfully conquered the
kingdom. He liked the beautiful valley of Kathmandu so much that he desired to conquer it. He
first attacked in Kirtipur but was defeated twice and also lost one of his bravest army
chief Kalu Pandey. Hoever, he did not give up and he successfully won the kingdom in his third
attempt. After that, his target turned over to Kathmandu and successfully attacked it in 1825 on
the occasion of Indrajatra, then on the list came Patan and then Bhaktapur. Although he had
developed friendship (Mit) relations with the king of Bhaktapur, the bond did not stop him from
attacking instead he let his Mitjiu either surrender or flea from there.
After conquering these kingdoms, he turned his attention to the eastern and western kingdoms.
He had successfully extended his territory to Darjeeling, now in India and while he was planning
an attack on Sikkim, he fell sick. His health worsened and he died at the age of 56. Although he
gave most of his time to the expansion of his territory, he also laid out the guidelines for
governance, nationalism and foreign policy in his Divya Upadesh (Divine Advice). He laid out
nine principles which formed the foundation of Nepali political and national life.
He was determined in his quest to extend his territory and he did not consider any type of
relations seriously rather used them solely for the fulfillment of the purpose. No matter how cruel
or strict Prithvi Narayan Shah was, it was this cruelty as well as his courage that made him able
to fulfill his wish to unite the small kingdoms and create a greater Nepal. He was also
responsible for developing the feeling of unity in diversity among the people of Nepal as he
considered Nepal as the garden of four caste and 36 sub-castes. If it wasn’t for him, we might
not have been able to feel proud to call ourselves Nepali. It was his courage that kept Nepal free
from British invasion and also brought unity in diversity among the people of Nepal.
पथ्
ृ वीनारायण शाह
३३ भाषाहरू
लेख
वार्तालाप
पढ्नुहोस ्
स्रोत हे र्नुहोस ्
इतिहास हे र्नुहोस ्
गोरखाको राजा
नेपालको राजा
पूर्वाधिकारी पद स्थापित
१]
जन्म १७७९ पुष २७[
गोरखा दरबार
२]
मत्ृ यु १८३१ माघ १ (५२ वर्ष)[
दे वीघाट नुवाकोट
जीवनसाथी इन्द्रकुमारी दे वी
बहादरु शाह
विलासकुमारी
धर्म हिन्द ू
पथ्
ृ वीनारायण शाहले स-साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहे को
शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए।
[६]
पथ्
ृ वीनारायण शाहले सुरू गरे को एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना
७
पर्व
ू मा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो।[ ] १८७१
कात्तिक १८ गते सरु
ु भएको नेपाल अङ्ग्रेज यद्ध
ु पश्चात ् सग
ु ौली सन्धि सम्म यो भ-ू भाग नेपाल
अधिनमा रहे को थियो। पथ्
ृ वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको
उमेरमा नव
ु ाकोट जिल्लाको दे वीघाटमा दे हत्याग गरे पनि नेपाल एकीकरण अभियान बह
ु ारी रानी
राजेन्द्र लक्ष्मी, छोरा बहादरु शाह लगायतले अगाडि बढाइ रहे का थिए। नेपाल एकीकरण
अभियानको पर्ण
ू विराम चाँही उनको पनाती राजा गिर्वाण यद्ध
ु विक्रम शाहका पालामा भएको
नेपाल-अङ्ग्रेज नेपाल अङ्ग्रेज यद्ध
ु पछि भएको थियो। वि.सं. १८७३ सालमा सग
ु ौलीको
सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। २००९ सालदे खि योगी
नरहरीनाथले सरकारसँग समन्वय गरे र एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा
८]
बसेर राष्ट्रिय एकता दिवस तथा पथ्ृ वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।[
प्रारम्भिक जीवन
पथ्
ृ वी नारायण शाह (श्री ५ बडामहाराजधिराज पथ्
ृ वी नारायण शाहदे व) नेपाल भित्रको सानो पहाडी
राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। उनको जन्म वि.सं.
१७७९ पष
ु २७ गते बिहिबार भएको थियो। सुरूदे खि नै उनलाई रामायण, महाभारत र पछि गएर
शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण
भएको मानिन्छ।
गोरखा दरवार
दाम्पत्य जीवन
पथ्
ृ वीनारायण शाह र उनका दई
ु रानीको शालिक, यो शालिक नुवाकोट दरवारमा रहे को छ।
उनको पहिलो विवाह मकवानपुरका राजा हे मकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा
१२
भएको थियो।[ ] मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर
राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हे मकर्ण सेन ले असमर्थता
जनाएका थिए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरे न्द्रलक्ष्मीसँग भएको
थियो। नरे न्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादरु शाहको जन्म भएको थियो।
शासनकाल
वि.सं. १७९९ मा राजा नरभप
ू ाल शाहको मत्ृ यू भएपछि पथ्
ृ वीनारायण २० वर्षको उमेरमा गोरखाका
राजा भएका थिए। उनले प्रचलित नियम अनस
ु ार आफू राज-सिंहासनमा रहने बित्तिकै माहिला
भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा पदवी दिएका थिए। आफ्ना मख्
ु यमन्त्री र सेनापति भर्ना
गर्नलाई यस अघिका काजी विराज थापा बढ ू ा भैसकेका हुनाले एक योग्य नवयव ु कको खोजी
गरिरहे का थिए। गोरखाका रै तीले भीमराज पाँडक
े ा छोरा कालु पाँड े रोजेका र यिनले लमजङु का
राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता दे खाएका हुनाले यिनैलाई कज्याईँ दिई
मख्
ु यमन्त्री बनाएका थिए।
राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग
अध्ययन गरिसकेका थिए। पथ्ृ वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने
इच्छा रहे काले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा
एक सन्धि गरे का थिई जस अनस
ु ार दव
ु ै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि
कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो।
दोस्रो नव
ु ाकोट आक्रमण
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महे श्वर
पन्तको नेतत्ृ वमा उनले नुवाकोट आक्रमण गराएका थिए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको
१३]
सामना गर्नु परेे को थियो।[
काशी यात्रा
नव
ु ाकोटको यद्ध
ु मा पराजयको सामना गर्नुपरे काले आवश्यक हातहतियारहरू
सङ्कलनार्थ पथ्ृ वीनारायण शाह वनारस पग
ु ेका थिए। उनले काशी जाँदा शासनको बागडोर जेठी
आमा चन्द्रप्रभाका हातमा छोडेका थिए। पिता नरभप
ू ालले पण्
ु य प्राप्त गरून ् भनी काशीको यात्रा
१४
गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे का थिए।[ ] सोहि बेलामा तिर्थ गर्न
भनी गएका जाजरकोटका राजा हरी शाहसँग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक
अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे का थिए।
नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई
बसेकाले कालु पाँडक
े ो तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पथ्
ृ वीनारायण शाहले
वेलकोटमा हमला गरे का थिए। जयन्त राना यहाँ पक्राउ परे का थिए।
राजा पथ्
ृ वीनारायण शाह
पथ्
ृ वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा
१७
गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सष्टि
ृ गरे का थिए[ ]। पथ्
ृ वीनारायणको उद्देश्यलाई
युगको मागका रूपमा इतिहासकारहरूले हे रेका छन ्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू,
उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त
राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पथ्
ृ वीनारायण शाहले पाएका
थिए।
तनहुँमाथिको आक्रमण
१८
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे का थिए।[ ] तर
तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहे काले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना
बढेे को थियो। तर पथ्ृ वीनारायण शाहले गरु ु गौरे श्वर पन्तलाई पठाई तनहुँको राजासँग
ँ सन्धि गर्ने
भन्ने खबर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित
समयानस ु ार तिरमा लक
ु ी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई बन्दी बनाई छोटो
समयका लागि तनहुँमाथि कब्जा गरे का थिए। यस प्रकारको कामबाट लमजङ ु , कास्की, पर्वत आदि
क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मक्
ु त गरे का थिए। वि.स. १८१२
मा गोर्खाली सैनिकले लमजङ
ु र तनहुँका संयुक्त फौजसँग युद्ध गर्न परे को थियो। यस युद्धमा
गोर्खाले ठुलो जनधनको क्षति बेहोर्न परे को थियो। तर पनि नालदम
ु , दहचोक, महादे व पोखरी,
सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना
१९]
मकवानपुरसम्म पुग्यो।[
१२०० सैनिक थिए। तर कीर्तिपुरले काठमाडौँ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग
मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दईु पक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई
हुँदा धेरै गोरखालीहरूले वीरगति प्राप्त गरे का थिए। किर्तिपुरको कब्जामा परे का पथ्
ृ वीनारायण शाह
राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। कीर्तिपुरको पहिलो युद्धमा
विरगती प्राप्त गरे का काजी कालु पाण्डेका ठाउँ मा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति
पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने
२१
अभिभारा सुम्पिएका थिए।[ ] वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे का थिए।
मकवानपरु विजय
वि.स. १८१९ को भदौ महिनामा वंशराज पाँडे र केहरसिंहले सङ्गठन गरे को सैनिक साथै
महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्द ु शाह, दलजित शाहहरूका साथ पठाएको
ठूलो सङ्ख्यामा मकवानपुरमा आक्रमण गरे का थिए। यहा १० घन्टासम्म लडाई चलेको थियो र
२२]
अन्तत: दिग्वन्ध्न सेनले आत्मसम्पर्ण गरे का थिए। [
सल्यानसँगको सम्बन्ध
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसँग आफ्ना छोरी
विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे का थिए। छिल्ली, दाङ, दे उखरीलाई
दाइजोको रूपमा दिएका थिए।
कान्तिपुरमाथि आक्रमण
पथ्
ृ वीनारायण शाहले उपत्यकालाई चारै तर्फ बाट घेरी नाकाबन्दी गरे काले उपत्यकामा चरम आर्थिक
सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौँका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र
संकालु प्रवति
ृ का भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्यत
ु गरी उनका छोरा राज्यप्रकाश
शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो
छोरा, रानी र भारदारहरूको सहानुभति
ू प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदे शी सैनिक
झिकाई दे वी दे वताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदे शी
सैनिकलाई बढी तलब समेत दिने गरे काले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।
ललितपुरको पतन
यस्तो स्थति बुझेर पथ्
ृ वीनारायण शाहले वि.स. १८२५ असोज १३ मा इन्द्र जात्राको समय पारि
नरदे वी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फ बाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे का
थिए। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिएका थिए।
वि.स १८२५ असोज २५ गते पथ्
ृ वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई
आत्मसम्पर्ण गराउन पठाएका थिए। पाटनका राजा विना कुनै युद्ध भागेका थिए।
भक्तपरु विजय
काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका
राजा रणजित मल्लको शरणमा पुगेका थिए। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी
राज्य र अङ्ग्रेजसँग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी
भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंंह थापा,
कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए। भक्तपुरमा युद्ध भयो जसमा
ठुलो जनधनको क्षति भएको थियो। झन्डै २००० भन्दा बढीको मत्ृ यु र ५०० भन्दा बढी घर ध्वस्त
भएको थियो। हार स्वरूप वि.स. १८२६ मङ्सिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे । यसै
यद्ध
ु मा जयप्रकाश मल्लको खट्ट
ु ामा गोलि लागेको थियो। उनको इच्छा अनस
ु ार पथ्
ृ वीनारायण
शाहले उनलाई पशप
ु ति जाने व्यवस्था मिलाईदिएका थिए ६७ वर्षीय वयोवद्ध
ृ मितबाबु रणजित
मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाएका थिए। त्यहाँ पग
ु ेको १८
महिना पछि उनको मत्ृ यु भएको थियो। ललितपरु का राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त
नगरे काले उनलाई आजीवन भक्तपरु दरबारमा कैद गरिएको थियो।
चौबीसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पथ्
ृ वीनारायण शाहले पश्चिममा चौबिस
राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतत्ृ वमा पठाएको फौज र
चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको
अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका
साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रक
ु ो कब्जामा पर्न गएकाले रणवीर पाँडे
र प्रभु मल्लले आफ्ना हातहतियार शत्रल
ु ाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित
अवस्थामा काठमाडौँ पग
ु ेका थिए। पथ्
ृ वीनारायण शाहले आफ्ना हातहतियार शत्रप
ु क्षलाई सम्पर्ण
गर्नेहरूको जागिर समाप्ति गरी बन्दक
ु मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले
गोर्कालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रह
ु रूमा गोर्खा विरुद्ध कडा
[ २६]
मुकाविला गरे मा विजय हुन ् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागत
ृ गरे को थियो।
मत्ृ यु
वि.सं. १८३१ (सन ् १७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पथ्
ृ वीनारायण
शाह नुवाकोट दरबारमा बिमारी परे का थिए। स्वास्थ्य झन ्-झन ् खराब हुँदै गएपछि उनैको
इच्छाअनुसार त्यहाँको दे वीघाट लगिएको थियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात
२७
बजे उनको निधन भएको थियो।[ ] कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी
२८
गहिरो चोट परी घाइते भएको हिँदा मत्ृ यु भएको समेत उल्लेख छ।[ ] घाटमै राखिएको बेला उनले
नेपालको भरू ाजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदे शहरू
२९
दिएका थिए, जसलाई 'दिव्योपदे श' समेत भनिन्छ। [ ] "नेपाल दईु ढुङ्गाबीचको तरुल जस्तो रहे छ।
दक्षिणको बादशाह महाचतरु रहे छ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस
जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदे शहरू पथ्
ृ वीनारायण शाहले दिएका थिए।
[३०]
माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठे उला आएर नव
ु ाकोट जिल्लामा
३१]
पर्ने त्रिशल
ु ी र तादी नदीको सङ्गम 'मोहन तिर्थ' वा दे वीघाटमा उनको मत्ृ यु भएको थियो।[
नीति
आर्थिक नीति
पथ्
ृ वीनारायण शाहले आर्थिक समद्धि
ृ का बारे मा पनि धेरै कुरा व्यक्त गरे का छन ्। मुलुक गरिब
भयो भने सुरक्षित रहन सक्दै न भन्ने उनको मान्यता रहे को थियो। सरकारले कर उठाउनका
लागि कसैलाई ठे क्का नदिइकन आफैँ ले सो कार्य गर्नु पर्छ भन्ने उनले धारणा रहे को थियो।
[३२]
तात्कालिक समयमा, उनले पूर्व र पश्चिमको बाटोहरू बन्द गर्दै काठमाडौँसम्मको यातायातको
बाटो खल
ु ाउने इच्छा राखेका थिए। पथ्
ृ वीनारायण शाहले स्थानीय उत्पादनलाई जोड दिएका थिए।
उनको कृति दिव्योपदे शमा उनले विदे शी व्यापारीहरू नेपाल प्रवेश गरे भने यसलाई मरुभमि
ू बनाएर
३३
छोड्ने धारणामा रहे का थिए।[ ] यस्तै सन्दर्भमा उनले विदे शी कपडा लगाउनलाई बहिष्कार गर्ने
सल्लाह दिएका थिए र स्थानीय मानिसहरूलाई कपडा बन्
ु न प्रशिक्षण समेत दिएका थिए।
स्थानीय सम्पत्ति दे शबाट बाहिर जान नहुने उनको विश्वास रहे को थियो। उनले नेपाली
जडिबटु ीलाई विदे शी भमि
ू मा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई दे शमा फिर्ता ल्याउन प्रोत्साहित
गरे का थिए। उनी पैसा दे श भित्र मात्र रहे को हे र्न चाहन्थे। उनले प्रसिद्ध भनाइमा उनले, "प्रजा
३४]
मोटो भए दरबार पनि बलियो रहन्छ" भनेर बताएका थिए।[
रक्षा नीति
पथ्
ृ वीनारायण शाहले किल्लाहरू निर्माणमा जोड दिएका थिए। उनले नेपालको भमि
ू लाई भगवान
आफैले बनाएको प्राकृतिक किल्लाको रूपमा लिएका थिए। उनले शिवपुरी, फूलचौकी, चन्द्रगिरी,
महादे वपोखरी, पालुङ, डापाचा र काहुलेमा बलियो किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न
३५
सुझाव दिएका थिए।[ ] भञ्ज्याङमा फलामेका ढोकाहरू निर्माण गर्न र ती सबैमा तोपहरू तयारी
अवस्थामा राख्ने गरि उनले निर्माण गराएका थिए जसमा उनले दे शलाई जासूस, शरणार्थी, हत्यारा
३६]
आदिबाट जोगाउने विश्वास गरे का थिए।[
दिव्योपदे श
मेरा साना दख
ु ले आर्ज्याको मुलुक होइन यो चार जात छात्तिस वर्णको साझा फूलबारी हो सबलाई चेतना भया।
पथ्
ृ वीनारायण नारायण शाहका अनुसार "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन ्, पछिल्ला पुस्तालाई ती
३८
कुरा गतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन ्।[ ] पथ्
ृ वीनारायणले आफ्नो
अन्तिम समय तिर भारदारहरूलाई उपदे श दिएका दिए। उनका अन्तिम सन्दे शहरूबाट त्यस्ता
३९][४०]
पेचिला र चोटिला कुराहरू झल्कन्छन ्।[
सन्तानहरू
विवाह
जीवनसाथी मिति
युवराजाधिराज
रणबहादरु
अधिराजकुमार
युवराजाधिराज ५ बैशाख राजेन्द्र लक्ष्मी दे वी(अरु
वि.सं. १८४२ विदरु बहादरु
प्रतापसिंह १८०८ थप पनि छन)्
अधिराजकुमार
शेरबहादरु
(अरु थप पनि छन)्
अधिराजकुमार रिपू
वि सं ६ वि सं १५ मर्दन
अधिराजकुमार बहादरु विद्या लक्ष्मी दे वी
असार १८१४ असार १८५४ अधिराजकुमार शत्रु
मन्जन
अधिराजकुमारी
रणभीम शाह १७६६
विलासकुमारी
पथ्
ृ वीनारायण शाह
३३ भाषाहरू
लेख
वार्तालाप
पढ्नुहोस ्
स्रोत हे र्नुहोस ्
इतिहास हे र्नुहोस ्
गोरखाको राजा
नेपालको राजा
पूर्वाधिकारी पद स्थापित
१]
जन्म १७७९ पुष २७[
गोरखा दरबार
२]
मत्ृ यु १८३१ माघ १ (५२ वर्ष)[
दे वीघाट नुवाकोट
जीवनसाथी इन्द्रकुमारी दे वी
बहादरु शाह
विलासकुमारी
धर्म हिन्द ू
पथ्
ृ वीनारायण शाहले स-साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जङ
ु गोरखा) मा राज्य गरिरहे को
शाहवंशलाई परु ै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधनि
ु क नेपालको जग बसालेका थिए।
[६]
पथ्
ृ वीनारायण शाहले सरू
ु गरे को एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना
७
पर्व
ू मा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो।[ ] १८७१
कात्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात ् सुगौली सन्धि सम्म यो भू-भाग नेपाल
अधिनमा रहे को थियो। पथ्
ृ वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको
उमेरमा नुवाकोट जिल्लाको दे वीघाटमा दे हत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी
राजेन्द्र लक्ष्मी, छोरा बहादरु शाह लगायतले अगाडि बढाइ रहे का थिए। नेपाल एकीकरण
अभियानको पूर्णविराम चाँही उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको
नेपाल-अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो। वि.सं. १८७३ सालमा सुगौलीको
सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। २००९ सालदे खि योगी
नरहरीनाथले सरकारसँग समन्वय गरे र एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा
८]
बसेर राष्ट्रिय एकता दिवस तथा पथ्ृ वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।[
प्रारम्भिक जीवन
पथ्
ृ वी नारायण शाह (श्री ५ बडामहाराजधिराज पथ्
ृ वी नारायण शाहदे व) नेपाल भित्रको सानो पहाडी
राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। उनको जन्म वि.सं.
१७७९ पष
ु २७ गते बिहिबार भएको थियो। सुरूदे खि नै उनलाई रामायण, महाभारत र पछि गएर
शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण
भएको मानिन्छ।
गोरखा दरवार
दाम्पत्य जीवन
पथ्
ृ वीनारायण शाह र उनका दई
ु रानीको शालिक, यो शालिक नुवाकोट दरवारमा रहे को छ।
उनको पहिलो विवाह मकवानपुरका राजा हे मकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा
१२
भएको थियो।[ ] मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर
राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हे मकर्ण सेन ले असमर्थता
जनाएका थिए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरे न्द्रलक्ष्मीसँग भएको
थियो। नरे न्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादरु शाहको जन्म भएको थियो।
शासनकाल
वि.सं. १७९९ मा राजा नरभप
ू ाल शाहको मत्ृ यू भएपछि पथ्
ृ वीनारायण २० वर्षको उमेरमा गोरखाका
राजा भएका थिए। उनले प्रचलित नियम अनस
ु ार आफू राज-सिंहासनमा रहने बित्तिकै माहिला
भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा पदवी दिएका थिए। आफ्ना मख्
ु यमन्त्री र सेनापति भर्ना
गर्नलाई यस अघिका काजी विराज थापा बढ
ू ा भैसकेका हुनाले एक योग्य नवयव
ु कको खोजी
गरिरहे का थिए। गोरखाका रै तीले भीमराज पाँडक
े ा छोरा कालु पाँड े रोजेका र यिनले लमजुङका