Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

Dr Joy Varghese

MBBS, MD, DM (Gastro)


Director Hepatology & Transplant Hepatology
डा. जोय वर्गीस
एमबीबीएस, एमडी, डीएम (ग्यास्ट्रो)
निर्देशक हेपाटोलोजी र ट्रान्सप्लान्ट हेपाटोलोजी

Dr Joy has completed his DM in Medical Gastroenterology from Stanley Medical College
Hospital. MGR Medical University, Chennai, in 2004. He has 12 years of extensive
experience in the field of Gastroenterology and Hepatology.
डा जोयले स्टेनली मेडिकल कलेजबाट मेडिकल ग्यास्ट्रोएन्टेरोलजीमा डीएम पूरा गरेका छन्। एमआरजी मेडिकल युनिभर्सिटी, चेन्नई, २००४ मा। उहाँसँग
ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजीको क्षेत्रमा १२ वर्षको बृहत् अनुभव छ।

His work experience involves working as a Senior Consultant in the Department of Hepatology &
Liver Transplantation at Global Hospitals & Health City, Chennai. He also worked as a Visiting
Consultant in the renowned hospitals like Madras Medical College Hospital and Kumaran Hospital in
Chennai.

उनले पहिले चेन्नईको ग्लोबल हस्पिटल र हेल्थ सिटीमा हेपाटोलोजी र कलेजो प्रत्यारोपण विभागमा वरिष्ठ सल्लाहकारको रूपमा काम गरेका थिए। उनले मद्रास
मेडिकल कलेज अस्पताल र कु मारन अस्पताल सहित चेन्नईका प्रतिष्ठित अस्पतालहरूमा भ्रमण सल्लाहकारको रूपमा पनि काम गरे।

Achievements:

उपलब्धिहरू:

• He received a medal in MD by Association of Physicians of India

• भारतको चिकित्सक संघले उनलाई डीएम मा पदक प्रदान गर्यो।


• He was honored by British "Young Investigator Award·- for clinical research work on
"Hyperimmune plasma in Post Liver Transplantation at MIOT Hospital, Chennai.

• चेन्नईको एमआईओटी अस्पतालमा, उहाँले "कलेजो प्रत्यारोपणमा हाइपरइम्यून प्लाज्मा" मा क्लिनिकल अनुसन्धानको लागि ब्रिटिश "यंग
इन्वेस्टिगेटर अवार्ड" प्राप्त गर्नुभयो।

• He has been invited as a lecturer in many International conferences like World Congress of
International Association of Surgeons and Pan African Network Medical Symposium

• उनले धेरै अन्तर्राष्ट्रिय सम्मेलनहरूमा बोलेका छन्, जसमा सर्जनहरूको अन्तर्राष्ट्रिय संघको विश्व कांग्रेस र प्यान अफ्रिकन नेटवर्क मेडिकल
सिम्पोजियम पनि समावेश छ।

• Member of Indian Society of Gastroenterology and European Association of Study of Liver


Disease

• उहा इन्डियन सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलजी र युरोपियन एसोसिएशन अफ स्टडी अफ लिभर डिजिजका सदस्य पनि हुन।

Expertise:

विशेषज्ञता:

• Hepatic diseases

• Liver Transplant

• TACE and TARE

• HPB diseases

• Pancreatic diseases

• कलेजोसम्बन्धी रोगहरू

• कलेजो प्रत्यारोपण

• ट्रान्सर्टेरियल के मोइम्बोलाइजेशन (TACE) र ट्रान्सर्टेरियल रेडियोईमबोलाइजेसन (TARE)

• एचपीवी रोगहरू

• प्यान्क्रियाटिक रोगहरू

You might also like