Dacoit

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 30

Dacoit

S.N For and against D.No. NKP Vol Precedent established case

१ जिल्ला उदयपुर त्रियुगा १०८१० २०७६ १ मुद्दा पुर्पक्षको क्रममा प्रतिवादीले राखेको जेथा अ.बं. १२४क डाँका
नगरपालिका वडा नं. ४ बस्ने नं. अनुरूप तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा
जीवन कार्कीको जाहेरीले नेपाल जफत हुनेछ भनी कागज गराउनु पर्ने बाध्यकारी सर्त पालना
सरकार नगरी जेथा जफत हुने कागज नगराएको अवस्थामा जेथा
जफत हुनु नै पर्छ भन्नु न्यायोचित  नदेखिने ।
विरूद्ध

जिल्ला सप्‍तरी, बदगामा गाउँ


विकास समिति वडा नं. ८ बस्ने
राम अशिष मुखिया

२ धनुषा जिल्ला, धनुषाधाम गा.वि.स. १०१४९ २०७५ १२ प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी डाँका
वडा नं.५ बस्ने अशेसर यादवको पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कु रा
छोरा विमलकु मार यादव वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सके को नदेखिँदा
सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै
विरूद्ध आधारमा कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने । 

विनोद यादवको जाहेरीले नेपाल अन्य व्यक्तिको साथबाट डाँका भएका सामानहरू बरामद
सरकार गरेको भनी शंकास्पद बरामदी मुचुल्कालाई प्रतिवादीका विरूद्ध
प्रमाणमा लिन नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीले पाउने

Dacoit

३ रोल्पा जिल्ला, लिवाङ गा.वि.स. ९७८० २०७४ ३ सुरू अदालतको फै सलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा डाँका चोरी
वडा नं. ६ घर भई हाल पुनरावेदन नगरी बस्ने पक्षले अर्को विपक्षले पुनरावेदन
कारागार कार्यालय रोल्पामा गरेकोमा सोउपर पहिला पुनरावेदन नगर्ने पक्षलाई पछि
थुनामा रहेको संजय घर्तीसमेत सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था
नभएको अवस्थामा सुरू जिल्ला अदालतको फै सलाउपर पहिलो
विरूद्ध तहको पुनरावेदन अदालतमा पुनरावेदन नगर्नेलाई अन्तिम
तहको सर्वोच्च अदालतमा पुनरावेदन दिन मिल्ने अवस्था नहुने
मिनबहादुर गुरूङको जाहेरीले
। 
नेपाल सरकार

४ राममिलन कोहारको छोरा ९४३९ २०७४ ७ मुलुकी ऐन, अदालती बन्दोबस्तको २०५ नं. ले एकै मुद्दाका  डाँका चोरी
जिल्ला कपिलवस्तु डुमरा हार्ने झगडिया मध्ये कसैको पुनरावेदन परी इन्साफ जाँचिदा
गा.वि.स वडा नं. ९ मुगहरी घर सजाय उल्टीन जाने भयो भने पुनरावेदन नगर्नेको हकमा समेत
भई हाल जिल्ला कारागार इन्साफ जाँचि दिनुपर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत
कार्यालय पर्सामा थुनामा रहेका विवादमा वारदात नै डाँकाबाट रहजनी भई के ही उल्टी भएको
बलिराम कोहार र सजाय पनि कम हुने अवस्था रहेको हुँदा पुनरावेदन नगर्ने
स्कु ल मियाँको हकमा पुनरावेदन नगरेकै कारणले मात्र
विरूद्ध पुनरावेदन अदालतको फै सला सदर गर्ने मिलेन ।

प्रत्यर्थी/वादी :- सन्दिपकु मार


गुप्ताको जाहेरीले नेपाल सरकार 
Dacoit

५ जिल्ला सर्लाही गोडैता गा.वि.स. ९४७० २०७२ ९ कानूनबमोजिम दोस्रो तह पुनरावेदन लाग्नै नसक्ने अवस्थामा खुन डाँका
वडा नं. १ बस्ने नागेन्द्र मिश्रको दुई तहबाट सफाइ पाई सके का प्रतिवादी लालबाबु यादवका
जाहेरीले नेपाल सरकार हकमा आएको पुनरावेदनपत्रलाई कानूनको रित पुर्‍याई दायर
भएको भन्न नमिल्ने ।
विरूद्ध
नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे
लक्ष्मी रायको छोरा जिल्ला भनी माग दाबी गर्नु मात्र पर्याप्त हुँदैन । डकै ती भएको
सर्लाही गोडैता गा.वि.स. वडा नं. ७ भनिएको रकम देखिनु पर्ने पनि हुन्छ । यसरी डकै ती भएको
बस्ने दिलवा र दीलिप भन्ने रकम नै सप्रमाण यकिन हुन नसके को र त्यसलाई पुष्टि हुने
विद्यानन्द राय यादवसमेत सबुद प्रमाण वादी पक्षबाट पेस हुन सके को देखिँदैन ।
ठोससबूद प्रमाणको अभावमा प्रत्यर्थी प्रतिवादीहरूले
अभियोगपत्रमा उल्लिखित रकम डाँका गरी लगेको भन्ने वादी
दाबीसँग यो इजलास सहमत हुन नसक्ने ।

६ जि.रौतहट सरुअठा गा.पं. वार्ड ३०३९ २०७१ ३ अभियोक्ता स्वयं उपस्थित रही मौका तहकिकात वा सरजमीन डाँका
नं. ८ बस्ने राजेन्द्रप्रसाद सिंह सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यस अवस्थामा
राजपुत। प्रधानपञ्च र उपप्रधानपञ्चको उपस्थिति अनिवार्य गराएको वा
विरुद्ध निजहरूको अनुपस्थितिमा भएको मौका तहकिकात वा
तेजनारायण कापडको जाहेरीले सरजमीनले कानूनी मान्यता पाउन नसक्ने भन्ने अवस्था रहेको
श्री ५ को सरकार।   नदेखिने ।
   मिति २०३७।२।२१ मा सरजमीन मुचुल्का भएको र यी
पुनरावेदक प्रतिवादी मिति ०३७।३।२७ मा मात्र पक्राउ
परेको देखिँदा सरजमीनको रोहवरमा राख्ने अवस्था नै आएन
Dacoit

फे ला नपरेको कारणबाट रोहवरमा नरहेको भए सोही


किसिमको फे ला नपरेको भनी जनाउनु पर्नेमा नजनाएको भन्ने
कु राले मात्र सरजमीनको तात्विक प्रमाणिक महत्वमा असर
नपर्ने नहुँदा सरजमीनलाई कानून विपरीतको मान्न मिलेन, फे ला
नपरेका अभियुक्तहरूको पनि नाम खुलाउनु पर्ने तर्फ
व्यवहारिक र कानूनले बाध्य पनि छैन ।

७ दाङजिल्ला, त्रिभुवन नगरपालिका ९०८५ २०७० ११हा तहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी डाँका चोरी
वडा नं.११ घर भै कारागार पक्राउ परेको कु राबाट पुष्टि भएकै छ । तापनि प्रतिवादीको
कार्यालय, तुलसीपुरमा कै दमा वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसके को अवस्था
रहेका बिनोदबहादुर वलीसमेत र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने
कु रा निजहरू फरार रहेकोबाट तत्काल यकीन हुन नसक्ने ।
विरूद्ध
   चार जनाभन्दा बढीको संख्या स्थापित हुन नसके को स्थितिमा
मुक्तिराम पुनको जाहेरीले नेपाल वारदातलाई डाँकाको वारदात हो भनी मान्न सकिने अवस्था
सरकार रहेन, वारदातमा हातहतियारको प्रयोग भई जबर्जस्ती रकम
लिएको अवस्था स्थापित भएको हुँदा चोरीको महलको ४ नं.
बमोजिम जबर्जस्ती चोरी गरेको अवस्था देखिने ।

८ खगेन्द्र चौहान समेतको जाहेरीले ८३१४ २०६७ २ कु नै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त डाँका
नेपाल सरकार    वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर
विरुद्ध हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको
भारत दार्जिलिङ्ग जिल्ला ग्राम योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई
Dacoit

पञ्चायत कु माई जलढका घर भई विचार गर्नुपर्ने ।


हाल      जिल्ला कारागार    चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई
शाखा झापामा थुनामा बस्ने एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको
सनम भन्ने पुष्पराज राई समेत समूहबाट भएको वारदातलाई पटक–पटक अपराध गरेको
भन्न सो कानूनको मनसाय हुन नसक्ने ।

९ खगेन्द्र चौहान समेतको जाहेरीले ८४२९ २०६८ ७ कु नै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त डाँका 
नेपाल सरकार    वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर
विरुद्ध हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको
भारत दार्जिलिङ्ग जिल्ला ग्राम योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई
पञ्चायत कु माई जलढका घर भई विचार गर्नुपर्ने ।
हाल      जिल्ला कारागार    चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई
शाखा झापामा थुनामा बस्ने एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको
सनम भन्ने पुष्पराज राई समेत समूहबाट भएको वारदातलाई पटक–पटक अपराध गरेको
भन्न सो कानूनको मनसाय हुन नसक्ने ।

१० नेपाल सरकार ८०९३ २०६६ ३ घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसूर प्रमाणित खून डाँका
विरुद्ध नहुने ।
जिल्ला मोरङ धनीगाउँ गा.वि.स. घटना घटेको कु रामा विवाद नहुँदा नहुँदै पनि सो घटना
वडा नं. १ बस्ने रामरुप सरदार घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा
समेत कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट
  नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यतीत
भैसके पछि परेको जाहेरी र मौकामा कागज गर्ने व्यक्तिको
बकपत्रमा व्यक्ति किटान गरिएको भन्ने मात्र आधारमा
Dacoit

कसैलाई कसूरदार ठहर्‍याउन नमिल्ने ।


मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र
अनिश्चयात्मक कथन कसूरदार ठहर्‍याउने आधार बन्न
नसक्ने ।
   फौजदारी मुद्दामा शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई
प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने ।

११ टंकप्रसाद राजवंशीको जाहेरीले ७८०९ २०६४ १ फौज्दारी मुद्दामा शंकारहित सवुद प्रमाणको महत्त्वपूर्ण भूमिका खुन डाँका
. श्री ५ को सरकार हुन्छ । बिना सवूद सजाय गर्न मिल्दैन । प्रमाण
विरूद्ध कानूनमा Eye Witness अर्थात चश्मदीत गवाहको महत्त्वपूर्ण
जिल्ला मोरङ आमगाछी भूमिका हुन्छ । चश्मदीद गवाहहरूले घटना देखेको भन्ने
गा.वि.स. वडा नं. ९ बस्ने भनाईलाई अभियोग लागेको अभियुक्तले अदालत समक्ष
बैद्यनाथ पण्डित समेत जाँच्नु पाउन पर्ने ।
  अदालत समक्ष त्यस्ता गवाहलाई पेश गरी अभियुक्तलाई
गवाहको भनाई, बकाई सांचो हो होइन जिरह मार्फ त
परीक्षण गर्ने मौका प्रदान गर्नु पर्छ र त्यसरी त्यस्ता
चश्मदीत गवाहलाई जाँच्न दिई साक्षी परीक्षणबाट
गवाहको शंकारहित तवरबाट परीक्षण भएपछि  मात्र
त्यस्ता गवाहहरूको बकाईलाई Direct र Original Evidence 
मानिन्छ र त्यस्ता गवाहको आधारमा अभियोग प्रमाणित
भएको मानिने ।
 

१२ जिल्ला रुपन्देही वोदवार ७८९३ १० २०स प्रतिवादीको पोल आफै ले स्वतन्त्र प्रमाणको स्वरुप ग्रहण गर्न डाँका
Dacoit

. गा.वि.स. वडा नं.९ घर भई ६४ सक्दैन । त्यस्तो पोल अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित
हाल कारागार कार्यालय हुनुपर्ने ।
रुपन्देहीमा थुनामा रहेका    प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा
नियामुल बन्जारा मुसलमान अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी स्पष्ट
विरुद्ध रुपमा कानूनी प्रावधान भएको अवस्थामा यी प्रतिवादीहरूको
रामभजन बानियाँ समेतको डाँका वारदातमा संलग्नता छ भन्ने कु रालाई शंकारहित
जाहेरीले नेपाल सरकार तवरले पुष्टि गर्ने किसिमका तथ्ययुक्त ठोस एवं सवुद प्रमाण
वादी पक्षले प्रस्तुत गर्न नसके को अवस्थामा के वल सह–
अभियुक्तकै पोलको भरमा मात्र कसूरदार कायम गर्न
न्यायोचित नहुने ।
   फौजदारी मुद्दामा समग्रतामा मूल्यांकन गरेर कसूरदार कायम
गर्ने भन्दा पनि तथ्ययुक्त ठोस सवुद प्रमाणले प्रधानता पाउने

   
   मुलुकी ऐन, चोरीको महलको ६ नं. ले डाँका वारदात कायम
हुनको लागि ४ जना भन्दा बढीको जमात भई जबरजस्ती वा
रहजनीको रितसँग वा हात हतियार लिई उठाई छाडी वा
हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने भनी डाँका वारदात
कायम हुनका लागि आवश्यक पर्ने तत्वहरू तोके को देखिँदा
वारदातको प्रकृ ति, त्यसमा अभियुक्तको संख्यात्मक
उपस्थिति, डाँका वारदातको पुष्टिको लागि डाँका वारदात
स्थापित भइसके को अवस्थामा ४ जना भन्दा कम व्यक्तिलाई
पनि डाँका कसूरमा सजाय गर्ने मिल्ने ।   
Dacoit

१३ जिल्ला झापा चारपाने गा.वि.स. ७३४८ २०६१ १० मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात डांका
. वडा नं. १ घर भई हाल भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा
कारागार शाखा झापामा थुनामा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी
रहेको समिन अन्सारी मिया गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
समेत प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य
बिरुद्ध मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए
प्रमोद अधिकारीको जाहेरीले श्री अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था
५ को सरकार देखिन आउने ।
   वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कु न
ठाउँमा राखेका छन भन्ने कु रा खुल्न आएको पाइदैन ।
अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा
प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो
मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ। वरामद
भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु
कसैलाई दिएको भन्ने कु रा पनि पुष्टि हुने कु नै आधार प्रमाण
भएको  देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि
रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न नमिल्ने ।
   जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति
विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी
त्यसको आधारमा प्रत्येकलाई छु ट्टाछु ट्टै जरिवाना हुने नभई
जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको
ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना
Dacoit

गर्नुपर्ने हुन्छ । त्यसकारण आफु वाट वरामद भएको भनिएको


विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको
पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।

१४ जिल्ला झापा चारपाने गा.वि.स. ७२८५ २०६० ९ मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात डांका
. वडा नं. १ घर भई हाल भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा
कारागार शाखा झापामा थुनामा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी
रहेको समिन अन्सारी मिया गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
समेत प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य
बिरुद्ध मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए
प्रमोद अधिकारीको जाहेरीले श्री अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था
५ को सरकार देखिन आउने ।
 
   वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कु न
ठाउँमा राखेका छन भन्ने कु रा खुल्न आएको पाइदैन ।
अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा
प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो
मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ। वरामद
भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु
कसैलाई दिएको भन्ने कु रा पनि पुष्टि हुने कु नै आधार प्रमाण
भएको  देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि
रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न नमिल्ने ।
   जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति
विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी
Dacoit

त्यसको आधारमा प्रत्येकलाई छु ट्टाछु ट्टै जरिवाना हुने नभई


जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको
ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना
गर्नुपर्ने हुन्छ । त्यसकारण आफु वाट वरामद भएको भनिएको
विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको
पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।

१५ जिल्ला धनकु टा घोर्लिखर्क गाउँ ६८४३ २०५७ १  जाहेरवाला पंख बहादुर तामाङले र दिर्घमाया तामाङनीले डांका 
. विकास समिति वडा नं. ९ वस्ने समेत वारदात अवस्था बोलीबाट चिन्हेको प्रतिवादी गोपाल
कालू तामाङको छोरा हाल तामाङलाई वारदातमा मौजूद रहेको  भनेपनि निजहरु र
कारागार शाखा, धनकु टामा प्रतिवादी गोपाल  तामाङ बीच वैमनष्यता रहेको कारणले
कै दमा रहेको गोपाल तामाङ जाहेरवाला र निजको श्रीमतीको सो बकपत्रलाई सतर्क तासाथ
विरुद्ध मूल्याङ्कन गर्नु  पर्ने देखिन आउँछ । अन्य प्रतिवादीहरुले
जिल्ला धनकु टा घोर्लिखर्क गाउँ प्रतिवादी गोपाल तामाङले वारदात गर्न लगाएको भनी पोलेको
विकास समिति वडा नं. ८ वस्ने भएपनि निज समेत वारदातमा उपस्थित रही डांका गरेको
पंखबहादुर तामाङको जाहेरीले धनमाल वांडी खाएको भन्न नसके को  डांका गरी धनमाल
श्री ५ को सरकार लूटने निजको प्रयोजन रहेको भन्ने देखिएन । साथै जाहेरवाला
र निजको श्रीमतीद्वारा पूर्व वैमनष्यताको कारण पोल गरि
जाहेरीमा वारदातमा प्रतिवादी गोपाल तामाङको नाम समावेश
गरिनु र अनुसन्धानक्रममा सोही जाहेरीमा निर्भर गरी अरु
प्रतिवादीहरुबाट प्रतिवादी गोपाल तामाङले अह्र्राएको भनी
निजको संलग्नता देखाउने प्रकृ तिको उपरोक्त कागज भए
गरेको देखिए पनि प्रतिवादी गोपाल तामाङ वारदातमा  थियो
Dacoit

भन्ने कु रा वा निजले डांका वारदात गर्न अह्राएको भन्ने जाहेरी


र प्रतिवादीको पोलको व्यहोरा पृथक पृथक देखिन आउँछ ।
यस्तो जाहेरी बकपत्र र पोलमा परस्पर असँगति रहेको
विवादास्पद प्रमाण र तथ्यहरुमा निर्भर गरी संदिग्ध र
शंकाजनक स्थितिमा समेत प्रतिवादी गोपाल तामाङलाई
कसुरदार ठहराई शुरु र पुनरावेदन अदालत धनकु टा समेतले
सजाय गरेको नमिलेकोले गल्ती  ठहर्छ । प्रतिवादी गोपाल
तामाङले शंकाको सुविधा पाउने हुँदा निज प्रतिवादीले अभियोग
दावीबाट फू र्सद पाउने ।
१६ रामेश्‍वर प्रसाद यादव समेतको ६६५६ २०५६ १ फौज्दारी मुद्दामा जाहेरी दरखास्त आफैँ मा प्रमाण होइन, प्रमाण डांका
. जाहेरीले श्री ५ को हुन सक्दैन के वल अपराध अनुसन्धानको आधार मात्र हुन
सरकार । सक्छ त्यसलाई स्वतन्त्र आधार प्रमाणहरुबाट पुष्टी भएको
विरुद्ध हुनु पर्छ स्वतन्त्र र निविर्वाद सबुद प्रमाणहरुबाट आरोपित
प्रत्यर्थी/प्रतिवादीः जिल्ला रौतहट कसूरको पुष्टी हुनुपर्छ । प्रहरीमा भएको साविति बयानलाई
मुडवला वडा नं. ६ सोचिन्द्र अन्य प्रमाणहरुबाट पुष्ट्याइ भएको हुनुपर्दछ । जाहेरी
प्रसाद यादव समेत  दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र
कसूरका ठहर गर्नू न्याय कानून समेतबाट नमिल्ने । 
१७ उमादेवीको जाहेरीले श्री ५ को ६७६७ २०५६ ८ विसुनी महचो पुण्य देव शंकर महरा वाहेकका अन्य डांका
. सरकार प्रतिवादीहरुको जाहेरवालीको घरमा भएको मिति २०४५।३।
विरुद्ध ९ गतेको वारदातमा संलग्नता नदेखिएपछि मुलुकी ऐन
वारा जिल्ला दोहरी गाउँ विकास चोरीको महलको ६ नं ले गरेको व्यवस्था अनुरुप ५ वा सो
समिति वडा नं २ वस्ने विसुनी भन्दा वढी व्यक्तिको जमात भइ जाहेरवालाको घरमा वारदात
महत्तो धानुक समेत गरेको भनि डांकाको वारदातको संज्ञा दिन मिल्ने देखि न
Dacoit

आएन । ५ भन्दा घटी ३ जना प्रतिवादीको मात्र संलग्नता


रहेको अवस्था हुँदा जवरजस्ती चोरीको वारदातको संज्ञा दिन
मिल्ने ।
१८ जि.स. धुर्कौली गा.वि.स.वडा नं. ६२८२ २०५३ ११ अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई ज्यान डांका
६ वस्ने कृ ष्णँलाल लामाको पोल गर्ने प्रतिवादीहरु मेध वहादुर, राम खेलावन, राम विलास र
जाहेरीले श्री ५ को सरकार । फु ल महमद अदालतमा आई बयान गर्दा आरोपित कसुरमा
विरुद्ध इन्कार रही प्रहरीले कु टपीट गरी बयान गराएकोले घाजांच
जि.स. धुर्कौली गा.वि.स.वडा नं.९ गरी पाउं भनी जिकिर लिए अनुसार घांजाच गराइएकोमा प्र.
वस्ने शेख खुरसेत मिया समेत मेघ वहादुरको घांजाच प्रतिवेदनमा No External Injury Found भन्ने
जम्मा १० । र प्र.राम विलास, प्र. राम खेलावन, प्र. फु ल महमदको घाजांच
प्रतिवेदनमा Healed Wound भन्ने उल्लेख भएवाट आलो घाउ
नभएवाट Healed Wound पहिलेकै भन्ने मान्नु पर्ने हुंदा निज
प्रतिवादीहरुलार्ई प्रहरीले कु टपीट गरी वाध्यात्मक वयान
गराएको थियो भन्ने मान्न मिल्ने अवस्था नरहने ।        
१९ जि.धनुषा चक्कल गा.वि.स. वा.नं. ७०९४ २०५२ ४ प्रत्यक्षदर्शीहरुको भनाई अन्य वस्तुगत आधार, मौका डाँका
. ७ बस्ने वैद्यनाथ मण्डल तहकिकात मुचुल्का, दशी बरामदी अभियुक्तको बयान आदिबाट
विरुद्ध समर्थित भएको अवस्था छैन । यस्तो मौखिक प्रमाणलाई
मधुसुदनको जाहेरीले वादी श्री ५ कसूरदार कायम गर्ने आधारको रुपमा ग्रहण गर्न बहुत
को सरकार होसियारी बर्तनु पर्ने हुन्छ । त्यस्ता प्रत्यक्षदर्शीको हैसियतमा
रहेका व्यक्तिहरुको मैले वारदात देखेको हुँ भन्ने कथन मात्र
पर्याप्त हुँदैन । निजहरुको भनाइबाट निजहरुको
प्रत्यक्षदर्शीताको लक्षण, गुण, विद्यमान हुन पर्दछ । साक्षीको
बकाइको प्रामाणिक मूल्य निजहरुको भनाइको विश्वसनियता
Dacoit

युक्तिसंगतता हुने ।
आफ्नो राय व्यक्त नगरेकोबाट मान्य नहुनेमा निज स्वयंको
स्वेच्छापूर्वकको घटनासंग सम्बन्ध राख्ने अभिकथनको अभावको
अवस्थामा कार्य र घटनाको सम्बन्धमा अरुको
अभिव्यक्तिहरुलाई समर्थन हुने गरी सहिछाप गर्नेको कथन
स्वतन्त्र रुपको देखिन नआएकोले विश्वसनीय प्रमाणको रुपमा
यसलाई ग्रहण गर्न नमिल्ने ।
गाउँ ठाउँका व्यक्तिहरु गाउँमै डाँका गर्न गएको भन्नु ठोस
विश्वसनीय प्रमाणको आवश्यकता पर्छ सो देखिँदैन, डाँका
भएको चीज वस्तु बरामद हुन सके को छैन, अभियुक्तहरु
खोजतलास र पक्राउ गर्ने मौकामै प्रयास पनि गरिएको
मिसिलबाट देखिँदैन । यस अवस्थामा विश्वसनीय मान्न
नसकिने जाहेरवाला र सरजमीनका व्यक्तिहरुको परस्पर
बाझिएको भनाइको आधारमा शंकारहित तवरबाट अभियोग
प्रमाणित नभएसम्म कसूरदार कायम गर्न नमिल्ने ।
वारदात भएको धेरै समय पछि भएको सरजमीनमा ५ जनाले
प्रतिवादीहरुलाई गढाउँ गरी र ५ जनाले सफाई दिने गरी
लेखाई दिएको देखिँदा सरजमीनको संख्या बराबर हुन
आएकोमा अदालतले गढाउँ गरी बक्ने सरजमीनलाई झिकाई
बयान गराएको तर सफाई दिने सरजमीनका मानिसहरुलाई
नझिकाइएको प्रतिवादीको साक्षीहरुले प्रतिवादीको समर्थन हुने
गरी बके को, अदालतमा पूर्ण इन्कारी रही बयान गरेको अवस्था
समेत हुँदा ठोस वस्तुगत निश्चयात्मक आधार प्रमाणको
Dacoit

अभावमा परस्पर बाझिएको तथ्यमा नै फरक पर्ने गरी बके को


साक्षीको मौखिक प्रमाणलाई एक मात्र आधारमा कसूरदार
ठहर्‍याउन नमिल्ने ।
एकजनाको हकमा उल्टी हुन्छ भने पुनरावेदन नगर्ने वा दोहोर्‍
याई इन्साफ जाँच गर्न नआएका हकमा पनि कानुन र
न्यायको सिद्धान्तमा एकरुपता ल्याउन त्यस्ता व्यक्तिहरुका
हकमा पनि इन्साफ वा सजायँ उल्टाउन सकिने ।
प्रमाणहरु शंकास्पद र विश्वसनीय नभएपछि अन्य
प्रतिवादीहरुको हकमा पनि ती प्रमाणहरु शंकारहित र
विश्वसनीय मान्न नसकिने ।
कसूरदार कायम गर्न ग्रहण गरिएको प्रमाणको अतिरिक्त अन्य
प्रतिवादीहरुका हकमा गढाउँ गर्ने अन्य कु नै छु ट्टै प्रमाण
मिसिलबाट देखिँदैन । जाहेरवाला र सरजमीनका व्यक्तिहरुले
मौकामा देखे चिन्हेको भनी अदालतमा आई व्यक्त गरेको
बकपत्रलाई नै आधार बनाइएको छ । वैद्यनाथ मण्डलका
हकमा इन्साफ जाँच गर्दा ती भनाई र बकाईको तथ्यमा नै
भिन्नता रहेको दशी बरामद नभएको मौकामा जाहेरी नपरेको
भन्ने समेत आधारमा, वैजनाथ मण्डलले सफाई पाएको हुँदा
उस्तै अवस्थाका अन्य प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याउनु
न्याय र कानुनको दृष्टिमा उचित नठहरिने ।
अन्य प्रतिवादीहरुको विरुद्ध अभियोग प्रमाणित हुने अन्य
स्वतन्त्र प्रमाणको अभावमा जाहेरवालाका सरजमीनको
व्यक्तिहरुले तथ्यमै फरक पर्ने गरी अविश्वसनीय शंकास्पद
Dacoit

वकाइको आधारमा अभियोग प्रमाणित गर्न नमिल्ने ।

२० बाँके जिल्ला रनियापुर गा.पं. ४०५९ २०४७ १ जबरजस्ती कु टपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले डाँका
. वा.नं. ८ बस्ने जाकीर खाँ चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को
विरुद्ध अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको
 श्री ५ को सरकार ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

२१ बाँके जिल्ला रनियापुर गा.पं. ४०६५ २०४७ २ जबरजस्ती कु टपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले डाँका
. वा.नं. ८ बस्ने जाकीर खाँ चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को
विरुद्ध अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको
श्री ५ को सरकार ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

२२ ननुलाल साहु तेलीको जाहेरीले ४१०८ २०४७ ३ अदालतबाट बुझिएका सरजमीनका व्यक्तिहरुले प्रतिवादीले खुन डाँका
. वादी श्री ५ को सरकार बचन दिएको भनी तथ्य साथ किटानी लेखी दिन नसके कोले
विरुद्ध तथ्य सबूदको अभावमा प्रतिवादीले ज्यान लिने तर्फ बचन
 जि.सप्तरी त्रिलोक गा.पं. वा.नं. दिएको भन्न नमिल्ने ।
८ बस्ने अच्छालाल मुसहरसमेत

२३ धर्मध्वज थापाको जाहेरीले श्री ५ ४१६२ २०४७ ६ सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको डाँका खुन
. को सरकार देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन
विरुद्ध नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित
जि.मोरं ग दादरबेरीया गा.पं. जन्मकै द हुने ठहर्‍याएको निर्णय न्यायसंगत नदेखिने ।
वा.नं. ५ बस्ने बिक्रम मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको
Dacoit

खवाससमेत देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको


ठहर्‍याएको इन्साफ मनासिबै ठहर्ने ।

२४ रौतहट जि.सरुअठ्ठा गा.पं. वा.नं. ४१७४ २०४७ ७ पुनरावेदन तहबाट बिगोको अंक घटी भई जरिवाना समेत डाँका
. ८ बस्ने राजेन्द्रप्रसाद सिंह घट्न गई शुरु इन्साफ के ही उल्टी भएको अवस्थामा
राजपुत पुनरावेदन गरेबापत थप सजायँ हुने भन्न नमिल्ने ।
विरुद्ध पुनरावेदन परी सो पुनरावेदनबाट बिगोको अंक घटी जरिवाना
तेजनारायण कापडको जाहेरीले समेत घट्न गएको अवस्थामा पुनरावेदनको प्रयोजन नरहेको
श्री ५ को सरकार भन्न नमिल्ने ।

२५ कारीयाही थरुनीको जाहेरीले श्री ३७४६ २०४६ २ ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य खुन डाँका
. ५ को सरकार अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं.
विरुद्ध बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग
जि.सप्तरी सिस्वा गा.पं. वा.नं. ८ दावी नमिल्ने ।
बस्ने बुद्धिलाल चौधरी थारुसमेत ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी
भएकोमा सो नै कायम हुन नसके को स्थितिमा अभियुक्तहरु
वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन
आएन, खुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न
पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृ ति
मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको
पत्यारलायक नदेखिँदा डाँका गरेको समेत नठहर्ने ।

२६ जि. पर्सा, पकहामैनपुर गा.पं. ३९६५ २०४६ १० आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई डाँका
. वा.नं. ३ बस्ने शिव पुजन महतो कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कु रालाई
Dacoit

चाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक


विरुद्ध भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ
श्री ५ को सरकार भन्न नमिल्ने ।
   वारदातमा सरिक भई डाँका गरेको भन्ने कु राको शंकारहित
तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन
नमिल्ने ।

२७ नुनुलाल समेतको जाहेरीले श्री ५ ४०२४ २०४६ १२ प्रमाण रहितको इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह खुन डाँका
. को सरकार गर्न सक्दैन, जबसम्म अन्य संकलित प्रमाणबाट इन्कार
विरुद्ध अभियुक्त उपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन ।
जिल्ला सप्तरी बरमझिया गा.पं.
वार्ड नं. ३ बस्ने जलिम
शेखमियाँ

२८ जिल्ला कार्यालय, कारागार शाखा ३४२५ २०४५ ७ प्रहरीमा गरेको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनु डाँका
. पाल्पा तानसेनमा थुनामा रहेको पर्ने ।
टिपनारायण थारु
सहअभियुक्तले प्रहरीमा भएको कागजमा पोल गरेको स्वतन्त्र
विरुद्ध
प्रमाणबाट समर्थित हुन नसके को स्थितिमा के वल प्रहरीमा
विपक्षी/वादी : मुरारी थारु
भएको सावितीलाई आधारमानी कसूरदार ठहर गर्न न्यायसंगत
समेतको जाहेरीले श्री ५ को
नहुने ।
सरकार

२९ लक्ष्मण भुजेलको जाहेरीले श्री ५ ३६१३ २०४५ १० कु नै खास कु रा प्रमाणित गर्ने भार कु नै खास व्यक्तिको हुनेछ  खुन डाँका
Dacoit

. को सरकार भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कु रा


विरुद्ध प्रमाणित गर्ने भार सो कु राको अस्तित्व अदालतलाई विश्वास
जि.सर्लाही पर्सा गा.पं.वा.नं.९ दिलाउन चाहने व्यक्ति माथि नै हुने ।
बस्ने विलास महतो सुडीसमेत आफ्नो एलिबिको जिकिर प्रमाणित गर्न नसके कोमा उक्त कु रा
निजको विरुद्धमा प्रमाण लाग्ने ।
 मृतकले आफ्नो मृत्युको कारण र वारदातको यथास्थिति
सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयानबाट
प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई
शंकारहित तवरले पुष्टि गरिदिएकोबाट वादी दावी पुष्टि भएको
अवस्था र स्थितिमा एलिवी (Alibi) को जिकिर कानूनसंगत मान्न
नमिल्ने ।
खून डाँका जस्तो जघन्य प्रकृ तिको कसूर संकलित प्रमाणबाट
शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा के वल
इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी
न्यायको सिद्धान्तले नमिल्ने ।
 सरजमीनका अधिकांश व्यक्तिहरुले मृतकको सावितीलाई
अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई
दिएको अवस्था र स्थितिमा मृतकको बयान कागजलाई
अन्यथा भन्न नसकिने ।
प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही
अदालत समक्ष बयान गरेको, सो इन्कारीको पुष्टि गर्ने दायित्व
प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको
रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी
Dacoit

न्यायसंगत मान्न     नमिल्ने ।
फौज्दारी कसूरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले
पुष्टि हुन सक्छ जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य
प्रमाणको अभाव रहेको हुन्छ अतः आरोपित कसूर पुष्टि गर्ने
प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कु नै अस्तित्व
रहन नसक्ने ।

३० लक्ष्मण भुजेलको जाहेरीले श्री ५ ३६०६ २०४७ १० कु नै खास कु रा प्रमाणित गर्ने भार कु नै खास व्यक्तिको हुनेछ खुन डाँका
को सरकार भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कु रा
विरुद्ध प्रमाणित गर्ने भार सो कु राको अस्तित्व अदालतलाई विश्वास
जि.सर्लाही पर्सा गा.पं.वा.नं.९ दिलाउन चाहने व्यक्ति माथि नै हुने ।
बस्ने विलास महतो सुडीसमेत आफ्नो एलिबिको जिकिर प्रमाणित गर्न नसके कोमा उक्त कु रा
  निजको विरुद्धमा प्रमाण लाग्ने ।
 मृतकले आफ्नो मृत्युको कारण र वारदातको यथास्थिति
सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयानबाट
प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई
शंकारहित तवरले पुष्टि गरिदिएकोबाट वादी दावी पुष्टि भएको
अवस्था र स्थितिमा एलिवी (Alibi) को जिकिर कानूनसंगत मान्न
नमिल्ने ।

 खून डाँका जस्तो जघन्य प्रकृ तिको कसूर संकलित प्रमाणबाट


शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा के वल
इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी
Dacoit

न्यायको सिद्धान्तले नमिल्ने ।


सरजमीनका अधिकांश व्यक्तिहरुले मृतकको सावितीलाई
अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई
दिएको अवस्था र स्थितिमा मृतकको बयान कागजलाई
अन्यथा भन्न नसकिने ।
 प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही
अदालत समक्ष बयान गरेको, सो इन्कारीको पुष्टि गर्ने दायित्व
प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको
रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी
न्यायसंगत मान्न     नमिल्ने ।
फौज्दारी कसूरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले
पुष्टि हुन सक्छ जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य
प्रमाणको अभाव रहेको हुन्छ अतः आरोपित कसूर पुष्टि गर्ने
प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कु नै अस्तित्व
रहन नसक्ने ।

३१ जि.पर्सा रामगढवा सिर्सिया ३६६३ २०४५ १२ सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम डाँका
. गा.पं.वडा नं.६ बस्ने राजेश्वर प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार
दुवे बाहुनसमेत जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ
विरुद्ध अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत
गेना राउत कु र्मीको जाहेरीले श्री नहुने ।
५ को सरकार साक्षीहरुको बकपत्रहरु एकरुपता नभएको त्यस्तो बकपत्रलाई
  आधार मान्न नमिल्ने ।
Dacoit

३२ शुस्तलालको जाहेरीले श्री ५ को २९८० २०४४ १  रहजनी चोरीको वारदात ४ जना भन्दा बढीले गरेको डाँका
. सरकार वारदातलाई चोरीको ६ नं. ले डाँकाको वारदात भन्ने व्यवस्था
विरुद्ध गरेकोबाट सोही व्यवस्था बमोजिम डाँकाको वारदात ठहर्‍
विपक्षी/प्रतिवादी: जि. झापा याउनु पर्ने ।
बानियानी गा.पं. वार्ड नं. १ बस्ने
धोक्रा मियाँ।

३३ श्यामकु मार रानाको जाहेरीले श्री २९७१ २०४४ १ सनाखत गराउँदा अ.बं. १७३ नं. अनुसार सनाखत गराएको खुन डाँका
. ५ को सरकार समेत देखिन आउँदैन । शंकाको भरमा कु नै व्यक्तिलाई
विरुद्ध अपराधी ठहराउनु हुँदैन शंकाको सुविधा प्रतिवादीले पाउँछन्
जि. कपिलवस्तु खुर्दाबागर गा.पं. वादी पक्षले आफैं हिरासतमा राखी गराएको विवादास्पद बयान
वार्ड नं.5 घर भै खुर्दावगर गा.पं. निजहरूको विरुद्धमा प्रमाण लिन  मिलेन तसर्थ शंकारहित
९ महादेवा   बस्ने हरिवंशमणी स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादीहरूले नै खुन डाँकाको
त्रिपाठी। वारदात गरे भन्ने ठहर्न आएन ।
    

३४ जि. धनुषा साविक औरही गा.पं ३१२७ २०४४ ६  एक पटक आफू ले बके भनेको कु रा अक्षरस त्यही नै हुनपर्छ डाँका 
. वडा नं.३ हाल चकर गा.पं. वडा भन्नु स्वाभाविक हुन सक्ने देखिन आउँदैन, एकपटक व्यक्त गरी
नं.७ बस्ने वैद्यनाथ मण्डल । सके को कु रा पुनः के ही समयपछि व्यक्त गर्नु पर्दा सामान्य
विरुद्ध फे रबदल हुँदैमा त्यसलाई आफै ले भनेको कु रा एक आपसमा
विपक्षी/वादी: मधुसुदन पाण्डेको बाझियो भनी भन्न मिल्ने देखिँदैन, यसरी अक्षरको फे र बदल
जाहेरीले श्री ५ को सरकार । हुन जानु सामान्य कु रा हो ।
Dacoit

डाँकाहरूलाई मौकै मा देखे चिनेको भनी चस्मदिद व्यक्तिहरूले


अदालतमा समेत प्रष्ट रुपमा बकपत्र गरी लेखाई दिएको
अवस्थामा डाँका वारदात भएको छैन भनी स्वयं प्रतिवादीहरूले
नै खण्डन गर्न नसेके कोमा प्रतिवादीहरूका साक्षीले
जाहेरवालाको घरमा डाँका वारदात नै भएको छैन भनी
लेखिदिएको भरमा नै यी प्र. ले डाँका वारदात नगरेको होला
भनी भन्न नमिल्ने ।

३५ जि.महोत्तरी सुन्दरपुर गा.प.वडा ३१९१ २०४४ ८ वारदातको विवरण लेखाउँदा सम्म विभिन्न मानिसको मुखबाट खुन डाँका
. नं.१ घर भै हाल जि.का. विभिन किसिमबाट वारदातको विवरण दिएको भन्ने  सम्म
कारागार शाखा जलेश्वरमा देखिन आएकोले यत्तिकै आधारमा अभियुक्तहरूले सफाई पाउने
थुनामा रहेको के दार मिश्र भनी ठहर गर्न मनासिब देखिन आएन ।
मैथिली बाहुन ।
 विरुद्ध

परमेश्वरको जाहेरीले श्री ५ को


सरकार ।

३६ पेम्बा छेतरको जाहेरीले श्री ५ ३२२० २०४४ ९ आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी डाँका
. को सरकार गर्दा के ही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको
विरुद्ध जसबहादुरले पनि आफू लाई छोराले सुन र रुपैयाँ दिएमा
Dacoit

जि.भोजपुर भैसी पंखा गा.पं. इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये
वा.नं.२ डेलीखर्क बस्ने ध्यान चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत
बहादुर राई । गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कु रालाई
अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई
दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा
नभएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली
रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न
नमिल्ने ।
पोल बाहेक अरु कु नै सबूदबाट चोरीको माल राखेकोमा र सो
डाँकामा सरिक रहेको भन्ने नदेखिएबाट सफाई पाउने

३७ धनबहादुर थापाको जाहेरीले श्री ३२०४ २०४४ ९ मृतकका पति तथा वारदातमा घाइते भएका उद्धवबहादुर खुन डाँका
. ५ को सरकार थापाले प्रहरी कार्यालयमा बयान गर्दा घरमा डाँका प्रवेश गरी
विरुद्ध वारदात शुरु हुँदा श्रीमतीले माकु र वातर झपट वातर भनेकी
विपक्षी/प्रतिवादी: भारत जि.पूर्णिमा थिइन् भनी बयान गरिदिएको देखिन्छ, यसरी बयान गरेकोमा
थाना जोकी मन्सी गाउँ बस्ने उक्त झपटा वातर समेतलाई बुझी अनुसन्धानको कार्य गर्नु
कसिम मियाँ । पर्नेमा त्यसतर्फ वास्तै नगरी लापरबाहीपूर्ण तवरले
जि.मोरङ वयरवन गा.पं.वार्ड नं. अनुसन्धान  गरेको देखिन्छ । अधिकार प्राप्त अधिकारी समक्ष
७ बस्ने भवानी प्रसाद निरौला भएको सावितीलाई कासिम मियाँले अदालतमा इन्कार गरेको
तथा सरजमीनका व्यक्तिहरूले पनि वारदात देखें सुनें जानेको
कु रा नलेखाई के बल प्र.कासिमले प्रहरीमा गरेको सावितीलाई
सिरान हाली बकपत्र गरिदिएको देखिन्छ, अर्को मुद्दामा
कासिमले गरेको साविती र अघिनै बरामद भएको पेस्तोल पछि
Dacoit

घट्न आएको घटनासँग जोड्दै चारित्रिक प्रश्नलाई प्रमाणको


रुपदिन नमिल्ने ।

३८ भीम कु मारी मल्लको जाहेरीले ३३११ २०४४ १२ अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू  खुन डाँका
. श्री ५ को सरकार । सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट
विरुद्ध समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको
विपक्षी/प्रतिवादी: भारत जि. आधारमा दायर भएको सो रातको कृ ष्ण बहादुरको जाहेरीबाट
बहराइच थाना नानपारा अन्तर्गत चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम
कोडरी गाउँ बस्ने मजित नाउ देखिई अभियुक्तहरूलाई सफाई दिई फै सला भएकोमा श्री ५
समेत को सरकार तर्फ बाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने
निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को फै सला अन्तिम भई
बसेकोबाट पनि यी प्रमाणहरूलाई जिकिर बमोजिमको
मान्यता  दिन मिल्ने अवस्था नदेखिने ।

३९ जि.का.बर्दिया कारागार शाखामा २६०८ २०४३ १ अभियुक्त प्रहरी र अदालतमा समेत आफू ले वारदात गरेकोमा रहजनी डाँका
थुनामा बसेको उमेश सिंह मुराउ सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट
विरुद्ध समेत समर्थित भइसके कोले निज निर्दोष रहेछ भन्न सकिने
गोविन्दप्रसादको जाहेरीले श्री ५ अवस्था देखिन नआउने ।
को सरकार

४० जितबहादुर लामाको जाहेरीले श्री २६७५ २०४३ ४  कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद डाँका
. ५ को सरकार नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा
विरुद्ध जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको
Dacoit

जि.धादिङ पिडा गा.पं.वडा नं.८ काँसको दुई थान डवकालाई दशीको रुपमा ग्रहण गर्न नमिल्ने
बस्ने नरबहादुर तामाङसमेत ।
डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा के वल
प्रहरीमा भएको बयानको आधार लिई कसूरदार ठहराउन
मिल्ने अवस्था देखिँदैन ।

४१ के शवराज शर्माको जाहेरीले श्री २७३४ २०४३ ५ डाँका वारदात कायम हुन चोरीको नं. ६ ले निर्धारण गरेको डाका
. ५ को सरकार आवश्यक तत्व विद्यमान  भएको प्राप्त मिसिलबाट देखिएन
विरुद्ध तसर्थ डाँका वारदात कायम गर्न नमिल्ने ।
मुगु जिल्ला गुमदरा श्रीनगर
गा.पं.वडा नं.३ बस्ने दिलबहादुर
मल्लसमेत

४२ सुरज राउत यादवको जाहेरीले २७३० २०४३ ५ उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको खूनडाँका
. श्री ५ को सरकार नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब
विरुद्ध ठर्हछ ।
विपक्षी/प्रतिवादी : जिल्ला धनुषा
बिसरमोरा हरिने गा.पं.वा.नं.१
बस्ने रामसेवक राउत

४३ परसवनि गा.पं.वा.नं. ७ बस्ने २७५० २०४३ ६ निर्णय गर्दा भावनामा अडेर होइन कानुनको आधारमा हुन पर्ने डाँका जबरजस्ती करणी
. कपलेश्वर यादवसमेत ।
विरुद्ध अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने, प्रस्तुत विवादमा
Dacoit

कपिलेश्वरी तेलीन समेतको त्यस्तो कु नै किसिमको कु नै दसि सबूद प्रमाण भनाई समेत
जाहेरीले श्री ५ को सरकार पाइएको छैन । के वल जाहेरीको भनाईलाई मात्र प्रमाण
आधार बनाउन मिल्ने होइन ।

४४ जि.भोजपुर माने भन्ज्याङ २८०३ २०४३ ७ रुपैयाँ माग्दा नदिएको अवस्था झगडा भई जाहेरवालालाई डाँका
. गा.पं.वडा नं.९ बस्ने धनबहादुर कु टपिट गरी निजको साथमा रहेको धनमाल खोसी लिएको
राई भन्ने देखिएकोबाट वारदातको रुपबाट चोरीको महलभित्र पर्ने
विरुद्ध प्रकृ तिको वारदात देखिन नआउने ।
तेजीराम तिम्सिनाको जाहेरीले श्री वारदात घटीसके पछि सो रातभर नै सोही घरमा सुती
५ को सरकार भोलिपल्ट घर जान घरवालासंग, झगडा गरी खोसी लिएको
रुपैयाँ र धनमाल समेत फिर्ता मागी माल समेत फिर्ता पाएको
भन्ने भनाईबाट समेत चोरीको वारदात नभएको प्रष्ट देखिन
आएको छ ।

४५ बकसमान राईको जाहेरीले श्री २७८२ २०४३ ७ कसैले आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा डाँका
. ५ को सरकार कानुनको विपरीत हुनजान्छ । अनिकाल वा खडेरी पर्‍यो
विरुद्ध भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कु नै पनि
जि.धनकु टा गा.पं.खोकू वार्ड नं. कानुनमा व्यवस्था भएको  नपाइने ।
९ बस्ने मर्दबहादुर राईसमेत

४६ नर बहादुर बुढाथोकीको जाहेरीले २२३५ २०४२ १ राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट  डाँका
. श्री ५ को सरकार समेतका कृ यालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा
विरूद्ध चल्न नसके पछि डाँका मुद्दा चलाएको देखिएकोमा
Dacoit

दाङ नारायणपुर गा.पं.वा.नं. ५ प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्ने
बस्ने दुर्गालाल चौधरी समेत  यकीन अवस्था विद्यमान नभएको।

४७ जि.सर्लाही ईश्वरपुर गा.पं.वा.नं.२ २२६६ २०४२ २ वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको खुन डाँका
. घर भै हाल जिल्ला कार्यालय बयानमा विश्वास गर्नुनपर्ने कु नै कारण देखिँदैन
कारागार शाखा, सर्लाहीमा थुनामा
रहेको विष्णु बहादुर गिरी समेत
विरूद्ध
वेद कु मारीको जाहेरीले श्री ५
को सरकार

४८ क्षेत्र बहादुर कार्कीको जाहेरीले २४२६ २०४२ ७ जाहेरीमा डाँका गरी लगे भन्ने शब्दहरू कतै उल्लेख गरी डाँका
. श्री ५ को सरकार । जाहेरी परेको देखिँदैन । प्रतिवादीहरु अदालतमा इन्कार भई
विरुद्ध बयान गरेको पाइन्छ । लुटपीट भएको सुनेको भनी आफ्नो
जि.स.राजघाट मिलिलापुर बस्ने बयानमा के ही प्रतिवादीहरूले उल्लेख गरेको देखिन्छ । साक्षी
नर बहादुर तामाङ समेत सरजमीनका व्यक्तिहरूले लुटपीट भएको भनी बकपत्र गरेको
पाइन्छ । उपरोक्त उल्लेख भएको कारण तथा वारदातको
अवस्था परिस्थितिबाट प्रस्तुत मुद्दा मुलुकी ऐन चोरीको महल
अन्तर्गत पर्ने नदेखिने ।
४९ जय प्रकाश श्रेष्ठको जाहेरीले श्री २४४९ २०४२ ८ तथ्ययुक्त सबूद प्रमाण बेगर के वल शंकाको भरमा  डाँका
. ५ को सरकार । प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था नरहने
विरुद्ध
Dacoit

गोरखा स्वारा गा.पं.वडा.नं.३


रातमाटे बस्ने पहलमान थापा
मगर ।

५० झंकनाथ थपलियाको जाहेरीले २५०१ २०४२ ८ अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा डाँका 
. श्री ५ को सरकार प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन
विरुद्ध तथा न्यायिक सिद्धान्त समेतले नमिल्ने
नु.जि.मदानपुर गा.पं. वा.नं.५
बस्ने इश्वरीप्रसाद लोहनी समेत

५१ सर्लाही जिल्ला त्रिभुवन नगर २५१९ २०४२ १० प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको डाँका
. गाउँ.पंचायत वडा नं.५ मा घर कागजलाई प्रमाण लिन सकिने अवस्था देखिएमा बाहेक अन्य
भई हाल सर्लाही कारागारमा अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्न
थुनामा बस्ने शिव शंकर भन्ने मिल्ने देखिन्न ।
झामलाल बीन
विरुद्ध
जिल्ला सर्लाही त्रिभुवन नगर
गा.पं.वडा नं.६ बस्ने देवनारायण
शाह तेलीको जाहेरीले श्री ५ को
सरकार।

५२ पर्सा जिल्ला साविक रामगढवा २०१९ २०४१ ६ वारदातमा संलग्न थियो भन्ने कु राको तथ्ययुक्त प्रमाण वादी श्री डाँका
. गा.पं. वडा नं. १ हाल रामगढवा ५ को सरकारको तर्फ बाट आउन सके को देखिँदैन तसर्थ यी
Dacoit

सिंसिंया गा.पं. वडा नं. ६ बस्ने प्रतिवादीहरूलाई डाँका गरेको ठहर्‍याएको इन्साफ गल्ती
राजेश्वर दुवे बाहुन हुनाले सफाई पाउने 
विरूद्ध
निवेदक/प्रतिवादी : गेना राउत
कु र्मीको जाहेरीले श्री ५ को
सरकार

५३ लालबहादुर यादव समेत २०६६ २०४१ ७ अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको ज्यान डाँका
. विरुद्ध देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम
पुनरावेदक/वादी : उद्धवकु मार सर्वस्व सहित जन्मकै दको सजाय गर्ने गरेको शुरु जि.अ.को
कार्कीको जाहेरीले श्री ५ को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने
सरकार

५४ लालबहादुरको जाहेरीले वादी श्री २१८६ २०४१ ११ एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी ज्यान डाँका
. ५ को सरकार गली जाने अवस्था हुँदैन
विरूद्ध
का.प.जि.शारदा गा.पं. वडा नं.
६ बस्ने माझी सार्की समेत

५५ जि.रौतहट पिपरा पोखरिया गा.पं. २२१५ २०४१ १२ चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि डाँका
. वडा नं. १ बस्ने शुभनारायण सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका
भन्ने कइल राय यादव गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो
विरूद्ध पटकको लागि मात्र छु ट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो
Dacoit

 कु लदिप साहूको जाहेरीले श्री ५ स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको
को सरकार सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका
गरेको कायम गर्न मिल्ने देखिन आएन
५६ जि.वारा प्र.वरियापुर १६१४ २०४० १ जाहेरी दरखास्त र सरजमीनको लेखाईबाट समेत चारजना डाँका
. गा.पं.पिपरवाती वार्ड नं.२ घर भन्दा बढीको जमात भई वारदात गरेको देखिन आएकोले
भई हाल वीरगञ्ज    कारागार डाँका वारदात कायम गर्न नमिल्ने भन्ने जिकिर पुग्न नसक्ने 
थुनामा रहेको जवाहिर सातुराहा
विरूद्ध
सिउवरण राउतर अहिरको
जाहेरीले श्री ५ को सरकार

५७ विदेश भारत मूल घर भई हाल १६२३ २०४० २  जाहेरी दरखास्त र पहिलो प्रहरी प्रतिवेदनमा समेत डाँका
. जिल्ला कार्यालय कारागार शाखा प्रतिवादीहरूको नाम उल्लेख गर्न नसके कोले सफाई पाउने
भद्रगोलमा बन्दी रहेको शेष ठहर्छ 
जैनुल समेत
विरूद्ध
विपक्षी/वादी : श्री ५ को सरकार

You might also like