वडा समिति

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 35

चैनपुर नगरपालिका ८ नं.

वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

आज मिति २०७९ साल फल्गणु ०४ गते चैनपरु नगरपालिका वडा नं. ८ को वडा समितिका अध्यक्ष श्री देवराज राईको
अध्यक्षतामा वैठक बसि विभिन्न प्रस्तावहरु माथि छलफल गरि निर्णय पारित गरियो ।
उपस्थिती
क्र.स. नाम/थर पद हस्ताक्षर
१ देवराज राई वडाध्यक्ष
२ चक्र बहादरु तामाङ वडा सदस्य
३ विनोद मणि राई वडा सदस्य
४ विष्णु खत्री वडा सदस्य
५ शशि
ु ला सन्ु दास वडा सदस्य
६ जीवनकुमार राई वडा सचिव
७ मधक
ु र राई प्राविधिक

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १. बाख्रा पालक कृषक समूह छनौट सम्ं वन्धमा ।
निर्णय न.ं १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स २०७९/८०‚ चलानी न.ं
१०२‚ मिति २०७९/१०/२४ गतेको पत्र प्राप्तभई अवगत भयो । पत्रानसु ार चैनपरु नगरपालिका पशु सेवा
शाखाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनस ु ार बाख्राको गोठ/खोर सधु ार कार्यक्रम
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
सञ्चालन गर्न समूह गठन गर्नु पर्ने भएकोले यस ८ नं वडाबाट तपसिल बमोजिमको कृषक छनौट गर्ने भनि
सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र स कृषकको नाम ठे गाना कै फियत
१ लाखमान राई चैनपरु -८
२ शारदा कडेल चैनपरु -८
३ सर्यू बहादरु रम्तेल चैनपरु -८
४ राजेन्द्र बहादरु खड्का चैनपरु -८
५ नन्दकुमारी श्रेष्ठ चैनपरु -८
६ सन माया तामाङ चैनपरु -८
७ पम्फीमाया राउत दाहाल चैनपरु -८
८ गणेश राई चैनपरु -८
९ सम्झना खत्री चैनपरु -८
१० गंगा राज खत्री चैनपरु -८
प्रस्ताव न.ं २.आ.व. २०८०/०८१ का लागि प्रधानमन्त्री रोजगारका लागि बेरोजगार व्यक्ति सच
ू ीकृत हुने
सच ू ना गर्ने सम्ं वन्धमा ।
निर्णय न.ं २ प्रस्ताव न.ं २ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको मिति २०७९/११/०२ गतेको पत्र
प्राप्तभई अवगत भयो । चैनपरु नगरपालिका ८ नं वडाको बेरोजगार व्यक्तिहरुलाई आ व २०८०/८१ को
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस महिनाको मसान्त सम्म सचि
ू कृत हुन यस वडाको सम्पर्ण
ू वडा
वासीहरुलाई सच ू ना गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १. शिक्षा शीर्षकको रकम वाडफाँड सम्ं वन्धमा ।
निर्णय न.ं १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा चैनपरु नगरपालिका ८ नं वडाको आ व २०७९/८० को वडा सभाबाट
शिक्षा शीर्षाकमा विनियोजित रु ३‚००‚०००/- (तीन लाख मात्र) विनियोजन गरिएकोमा उक्त रकम तपसिल
बमोजिमको विद्यालयहरुलाई छुट्याउने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
तपसिल
क्र स विद्यालयको नाम विनियोजित रकम कै फियत
१ हेवागंगा आधारभतू विद्यालय कटहरे ३०‚०००/-
२ बानेश्वर आधारभतू विद्यालय कटहरे ५०‚०००/-
३ गगनचम्विु आधारभतू विद्यालय अरुणथान ६०‚०००/-
४ जलकन्या आधारभतू विद्यालय राउतगाँउ ३०‚०००/-
५ जनता आधारभतू विद्यालय मानेडाँडा ३०‚०००/-
६ हिमगगं ा आधारभतू विद्यालय चापाभैं १’००’०००/-
जम्मा ३‚००‚०००/-
प्रस्ताव नं. २. प्रधानमन्त्री रोजगारको योजना छनोट गर्ने संम्वन्धमा ।
निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा चैनपरु नगरपालिका ८ नं वडाको आ व २०७९/८० को प्रधानमन्त्री
रोजगार कार्यक्रम अन्तरगत तपसिल बमोजिमको कार्य गर्न योजना छनोट गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र स विद्यालयको नाम कै फियत
१ बानेश्वर डाँडा सरसफाई र गोरे टो बाटो निर्माण
२ दगं ालीगाँउ स्कुलबाट अरुणथान जोड्ने गोरे टोबाटो मर्मत
३ मानेडाँडा सडकबाटो नाली निर्माण
४ अरुणथानबाट सागरु ी सडक नाली निर्माण
५ दगं ालीगाँउ स्कुलबाट अरुणथान जोड्ने गोरे टो बाटो मर्मत सम्भार
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १. तालिममा सहभागी पठाउने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिका नगर कार्यपालिकाको कर्यालय चैनपरु को मिति
२०७९/०९/२२ को प्राप्त पत्रानसु ार पत्र बमोजिम एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा लि‚ सनु सरी नेपालको परामर्शमा
विल्डिङ इलेक्ट्रिसियन सम्वन्धी तालिम (१६० घण्टा ) कार्यक्रम हुने भएकाले यस वडाबाट १ जना सहभागी हुन
तपसिल बमोजिमको सहभागी पठाउने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र स सहभागीको
नाम सहभागीको
ठे गाना कै फियत
१ सजु न राई
चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १. सच
ू ना प्रचार प्रसार गर्ने सम्ं वन्धमा ।
निर्णय नं. १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा चैनपरु नगरपालिका नगर कार्यपालिकाको कर्यालय चैनपरु को मिति
२०७९/०५/०६ को प्राप्त पत्रानसु ार यस चैनपरु नगरपालिका ८ नं वडा क्षेत्र भित्र भमू ीहीन दलित र भमि ू हीन
सकु ु म्वासीलाई जग्गा उलब्ध गराउने तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि लगत सक ं लन
गर्न भनि प्रत्र प्राप्त भएकोले सो लागत सकलन गर्न वडा वासी सम्वन्धित सवैमा सचू ना प्रचार प्रसार गर्ने भनि सर्वसहमत
निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १ गाई/भैंसी प्याके ज अन्तरगत समूह गठन सम्वन्धमा ।
निर्णय न.ं १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका वडा नं. ८ कार्यालयमा प्राप्त पत्रानसु ार यस चैनपरु
नगरपालिका ८ न.ं वडा भरीका कृ षकहरुलाइ गाई भैसी प्याके ज कार्यक्रम अन्तरगत गाई/भैंसी प्याके ज अन्तरगत समहू
गठन तपसिल बमोजिमका व्यक्तिहरुलाई छनोट गर्ने भिन सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

क्र.स नाम/थर ठे गाना कै फियत


१ जीवन काफ्ले चैनपरु -८
२ भवु नराज खत्री चैनपरु -८
३ कृ ष्ण बहादरु खत्री (रामकाजी) चैनपरु -८
४ नरे न्द्र बहादरु राउत चैनपरु -८
५ उमेश सन्ु दास चैनपरु -८
६ पष्ु पलता श्रेष्ठ चैनपरु -८
७ के शर बहादरु अधिकारी चैनपरु -८
८ यनु चन्द्र शेर्पा चैनपरु -८
९ गीता खत्री चैनपरु -८
१० कर्ण बहादरु खत्री चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १ टोल विकास संस्थाको नक्साङ्कन सम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस वडा कार्यालयमा चैनपरु नगरपालिकाको प्राप्त पत्रानसु ार यस चैनपरु
नगरपालिका वडा नं. ८ भित्र रहेका टोल वस्तीहरुलाई समेटी टोलविकास संस्था तपसिल बमोजिमको सिमाङ्कन गर्ने
भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
1. चापाभै टोलः कर्ण बहादुर राईको घर देखी तल खाम्सालिङ ‚बेलबोटे ‚ जोगे ‚अधिकारी गाउः ६० घर
चारकिल्लाः पूर्वः कोकोले खोल्सी‚ पश्चिमः ११ नं. वडा सिमान‚ उत्तरः हिवाखोला‚ दक्षिणः कर्ण बहादुरको घर
2. राउतगाउँ टोलःराउतगाँउ‚ आग्रीगाँउ ५० घर
चारकिल्लाः पर्वू ः कटहरे खोल्सी‚ पश्चिमः कोकोले खोल्सी‚ उत्तरः हिवाखोला‚ लक्षिणः आग्रीगाउँ थरीचौतारा
3. दगं ालीगाउँ टोलः दगं ालीगाउँ‚ रम्तेलटोल‚फालिकोटे टोलः ५० घर
चारकिल्लाः पूर्वः कटहरे‚ पश्चिमः भुल्के ‚ उत्तरः आग्रिगाउँ सिरान‚ दक्षिणः सिद्धनागी लेखधारा सामुदायिक वन
4. कटहरे टोलः २५ घर
चारकिल्लाः पूर्वः ७ नं. वडा सिमाना‚ पश्चिमः कटहरे खोल्सी‚ उत्तरः हिवाखोला‚ दक्षिणः रमिते चौतारो
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
5. अरुणथान टोलः भूमीटोल‚कडेलटोलः ६० घर
चारकिल्लाः पूर्वः ७ नं. वडा सिमान‚ पश्चिमः हरि श्रेष्ठको घर‚ उत्तरःपाले सामुदायिक वन‚ दक्षिणः ९ नं. वडा
सिमाना
6. मानेडाडा गुठीटोलः मानेडाडाँ‚गुठीटोलः ७१ घर
चारकिल्लाः पूर्वः गुठी टोल‚ पश्चिमः भोगटे नी‚ उत्तरः सिद्धनागी‚ दक्षिणः९ नं. वडा सिमाना

प्रस्ताव न.ं १ भूउपयोग क्षेत्र वर्गीकरण सम्वन्धमा ।


निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका वडा नं. ८ स्थित रहेका सम्पर्णू भउू पयोग क्षेत्रको वर्गीकरण भउू पयोग ऐन‚ २०७६ र
भउू पयोग नियमावली‚ २०७९ ले तोके को मापदण्डका आधारमा तपिसल बमोजिम वर्गीकरण गर्ने भिन सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल

सार्वजनिक उपयोगको क्षेत्रः


 गगनचम्ु वी आधारभू विद्यालय क्षेत्र अरुणथान
 जनाता आधारभू विद्यालय क्षेत्र मानेडाँडा
 बानेश्वर आधारभू विद्यालय क्षेत्र दगं ालीगाए
 हिवागंगा आधारभू विद्यालय क्षेत्र कटहरे
 जलकन्या आधारभू विद्यालय क्षेत्र राउतगाँउ
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
 हिमगंगा आधारभू विद्यालय क्षेत्र चपाभैं
 साविक बानेश्वर -७ मानेडाँडा भोगटेनी डाँडा अन्योष्टी क्षेत्र
 साविक बानेश्वर-९ चापाभैं गाजलेडाँडा अन्योष्टी क्षेत्र
 साविक बानेश्वर-९ चापाभैं पच्ु छार कोकोले दोभान अन्योष्टी क्षेत्र
 राउतगाउँ पच्ु छार नौमरु े दोभान अन्योष्टी क्षेत्र
 साविक वानेश्वर-१ अरुणाथानमा रहेको खेलमैदान
 साविक बानेश्वर-९ चापाभैंमा रहेको खेलमैदान
 साविक चैनपरु -७ भण्डारीमोड देखी बानेश्वर सव स्टेशन सम्म कोशीराजमार्ग सडक
 भण्डारीमोड देखी चापाभैं किङ्ररिङ जोड्ने सडक
 भण्डारीमोड देखी चैनपर-९ सागरु ी सम्म सडक
 अरुणथान देखी चैनपरु -९ ठाँटीखोला जोड्ने सडक
 भोला ढकालको देखी मानेडाँडा हुदै भोगटेनी सम्म सडक
 मानेडाडा देखी बानेश्वर सव स्टेशन जोड्ने सडक
 भोला ढकालको देखी अरुथान भमू ी टोल सम्म सडक
 अरुणथान देखी जक
ु े धारा हुदै चैनपरु -१० जोड्ने सडक
 अरुणथानदेखी च्याङ्मे चौतारा हुदै चैनपरु -१० जोड्ने सडक
 च्याङ्मे दख
े ी दगं ालीगाँउ राउतगाँउ सम्म सडक
 हिमगंगादेखी बेलबोटे जोगे हुदै हेवा खोला सम्म सडक
 दगं ालीगाँउ कटहरे हुदै हेवाखोला सडक
 बेलबोटे राउतगाँउ कटहरे हुदै चैनपरु -७ जोड्ने सडक
 साविक चैनपरु -७ बानेश्वर नागीडाँडा पिकनिकक स्पट
 चापाभैं पच्ु छार डुम्रिलाङ देखी पाँचखपन जोड्ने झोलङु ् गे पल

 राउतगाँउ पच्ु छार सातपत्रे देखी पाँचखपन जोड्ने झोलङु ् गे पल

नदी‚ खेला‚ ताल‚ सिमसार क्षेत्रः
 चापाभैं‚ राउतगाँउ र कटहरे पच्ु छारका वस्तीहरु तथा जग्गाहरु हिवाखोला तटीय क्षेत्र
 बानेश्वर मन्दिर छे उको पोखरी

बन क्षेत्रः
 साविक बानेश्वर -९ चापाभै सामदु ायिक वन
 साविक बानेश्वर-२ पालेबन सामदु ायिक वन
 साविक बानेश्वर- १‚८ लेखधारा सामदु ायिक वन
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
 साविक बानेश्वर- ७ सिद्धनागी सामदु ायिक वन
 साविक बानेश्वर-७ भोगटेनी सामदु ायिक वन

व्यावसायिक क्षेत्रः
 साविक बानेश्वर -७ मा रहेको बानेश्वर सव स्टेशन आसपासका क्षेत्र
 चैनपरु -८ राउतगाँउ र चापाभै उखु व्यावसायिक क्षेत्र
 चैनपरु -८ डुङ्डुङे र भञ्याङ कफी तथा चीया व्यावसायिक क्षेत्र
 साविक बानेश्वर -१ अरुणाथान‚ बानेश्वर मन्दिर र नागीडाँडा र मानेडाँडा गम्ु वा पर्यटकीय क्षेत्र

आवासीय क्षेत्रः
 साविक बानेश्वर-७ मानेडाँडा‚ गठु ीटोल‚ बानेश्वर सव स्टेशन देखी अरुणथान हुदै भण्डारीमोड सम्म कोशीराज मार्गको दायावाया १५०/१५०
मिटरको आसपासको क्षेत्र
 भोलाढकालको देखी अरुथान हुदै भमू ीटोल सडक दायावाया ५०/५० मिटरको आसपासको क्षेत्र
 साविक बानेश्वर ८र ९ हिमगंगा आधारभतू विद्यालय दायावाया १००/१०० मिटरको आसपासको क्षेत्र
 भण्डारीमोड देखी साँगरु ी सम्मको सडक दायावाया ५०/५० मिटरको आसपासको क्षेत्र

कृषि क्षेत्रः
 सार्वजनिक उपयोगको क्षेत्र‚ बन क्षेत्र‚ व्यावसायिक क्षेत्र‚ आवासीय क्षेत्र र नदी‚ खेला‚ ताल‚ सिमसार क्षेत्र बाहेकका सम्पर्णू जग्गा तथा जमिनहरु ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. २ बानेश्वर नागीडाडाँ सरसफाई सम्वन्धमा ।
निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका वडा नं. ८ स्थित रहेको बानेश्वर शिवालय मन्दिर नागीडाडाँ
सरसफाई फोहोर व्यबस्थापन गर्नका लागि यस वडाको विविध तथा भैपरी आउने कोषबाट खर्च हुने गरी रु २०‚०००/- ( वीस
मात्र)प्रदान गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

तपसिल
क्र.स. नाम/थर ठे गान क्र.स नाम/थर ठे गाना
२ प्रेम कुमारी खड्का चैनपरु -८ २१ सोभित मान श्रेष्ठ चैनपरु -८
2 किरण कुमार मगर चैनपरु -८ २२ तिलक बहादरु श्रेष्ठ चैनपरु -८
३ गगा बहादरु मगर चैनपरु -८ २३ लिला बहादरु श्रेष्ठ चैनपरु -८
४ टंक बहादरु अधिकारी चैनपरु -८ २४ रिम कुमार श्रेष्ठ चैनपरु -८
५ मोहन तामाङ चैनपरु -८ २५ सनि
ु ता श्रेष्ट चैनपरु -८
६ तेज बहादरु तामाङ चैनपरु -८ २६ राज कुमार श्रेष्ठ चैनपरु -८
७ राम बहादरु तामाङ चैनपरु -८ २७ सन्तोषा मगर चैनपरु -८
८ सल बहादरु दर्जी चैनपरु -८ २८ ललिता तामाङ चैनपरु -८
९ नेत्र बहादरु खत्री चैनपरु -८ २९ खड्ग बहादरु राई चैनपरु -८
१० विष्णु बहादरु राउत चैनपरु -८ ३० नर बहादरु भण्डारी चैनपरु -८
११ बद्धु माया तामाङ चैनपरु -८ ३१ अर्जुन राई चैनपरु -८
१२ कविता तामाङ चैनपरु -८ ३२ जसमाया राई चैनपरु -८
१३ नर बहादरु श्रेष्ट चैनपरु -८ ३३ राज कुमार श्रेष्ठ चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
१४ माग्यमान देवान चैनपरु -८
१५ यसोदा अधिकारी चैनपरु -८
१६ कृ ष्णमाय राउत/ चैनपरु -८
१७ बसन्त अधिकारी चैनपरु -८
१८ सम्मर बहादरु अधिकारी चैनपरु -८
१९ टंक बहादरु तिवारी चैनपरु -८
२० सजु न अधिकारी चैनपरु -८
२१ सोभित मान श्रेष्ठ चैनपरु -८

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १ विवरण पठाउने सम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा नेपाल विद्यतु प्राधिकरण खाँदवारी वितरण के न्द्र को प.स. ०७९/८०‚ चलानी नं. २५४
को पत्र यस कार्यालयमा प्राप्त भयो उक्त पत्रानसु ार यस वडामा भएका विपन्न वर्गलाई नि शल्ु क विद्यतु तिय मिटर जडान गर्ने कार्यकालागि
यस वडाका विपन्न वर्गको विवरण तपसिल बमोजिम रहेकोले सम्वन्धित निकायम सिफारिस गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र.स. नाम/थर ठे गान क्र.स नाम/थर ठे गाना
२ प्रेम कुमारी खड्का चैनपरु -८ २१ सोभित मान श्रेष्ठ चैनपरु -८
2 किरण कुमार मगर चैनपरु -८ २२ तिलक बहादरु श्रेष्ठ चैनपरु -८
३ गगा बहादरु मगर चैनपरु -८ २३ लिला बहादरु श्रेष्ठ चैनपरु -८
४ टंक बहादरु अधिकारी चैनपरु -८ २४ रिम कुमार श्रेष्ठ चैनपरु -८
५ मोहन तामाङ चैनपरु -८ २५ सनि
ु ता श्रेष्ट चैनपरु -८
६ तेज बहादरु तामाङ चैनपरु -८ २६ राज कुमार श्रेष्ठ चैनपरु -८
७ राम बहादरु तामाङ चैनपरु -८ २७ सन्तोषा मगर चैनपरु -८
८ सल बहादरु दर्जी चैनपरु -८ २८ ललिता तामाङ चैनपरु -८
९ नेत्र बहादरु खत्री चैनपरु -८ २९ खड्ग बहादरु राई चैनपरु -८
१० विष्णु बहादरु राउत चैनपरु -८ ३० नर बहादरु भण्डारी चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
११ बद्ध
ु माया तामाङ चैनपरु -८ ३१ अर्जुन राई चैनपरु -८
१२ कविता तामाङ चैनपरु -८ ३२ जसमाया राई चैनपरु -८
१३ नर बहादरु श्रेष्ट चैनपरु -८ ३३ राज कुमार श्रेष्ठ चैनपरु -८
१४ माग्यमान देवान चैनपरु -८
१५ यसोदा अधिकारी चैनपरु -८
१६ कृ ष्णमाय राउत/ चैनपरु -८
१७ बसन्त अधिकारी चैनपरु -८
१८ सम्मर बहादरु अधिकारी चैनपरु -८
१९ टंक बहादरु तिवारी चैनपरु -८
२० सजु न अधिकारी चैनपरु -८
२१ सोभित मान श्रेष्ठ चैनपरु -८

चैनपुर- ८ विपन्न वर्गको विवरण


क्र.स. नाम/थर ठे गान क्र.स नाम/थर ठे गाना
२ प्रेम कुमारी खड्का चैनपरु -८ २१ सोभित मान श्रेष्ठ चैनपरु -८
2 किरण कुमार मगर चैनपरु -८ २२ तिलक बहादरु श्रेष्ठ चैनपरु -८
३ गगा बहादरु मगर चैनपरु -८ २३ लिला बहादरु श्रेष्ठ चैनपरु -८
४ टंक बहादरु अधिकारी चैनपरु -८ २४ रिम कुमार श्रेष्ठ चैनपरु -८
५ मोहन तामाङ चैनपरु -८ २५ सनि
ु ता श्रेष्ट चैनपरु -८
६ तेज बहादरु तामाङ चैनपरु -८ २६ राज कुमार श्रेष्ठ चैनपरु -८
७ राम बहादरु तामाङ चैनपरु -८ २७ सन्तोषा मगर चैनपरु -८
८ सल बहादरु दर्जी चैनपरु -८ २८ ललिता तामाङ चैनपरु -८
९ नेत्र बहादरु खत्री चैनपरु -८ २९ खड्ग बहादरु राई चैनपरु -८
१० विष्णु बहादरु राउत चैनपरु -८ ३० नर बहादरु भण्डारी चैनपरु -८
११ बद्धु माया तामाङ चैनपरु -८ ३१ अर्जुन राई चैनपरु -८
१२ कविता तामाङ चैनपरु -८ ३२ जसमाया राई चैनपरु -८
१३ नर बहादरु श्रेष्ट चैनपरु -८ ३३ राज कुमार श्रेष्ठ चैनपरु -८
१४ माग्यमान देवान चैनपरु -८
१५ यसोदा अधिकारी चैनपरु -८
१६ कृ ष्णमाय राउत/ चैनपरु -८
१७ बसन्त अधिकारी चैनपरु -८
१८ सम्मर बहादरु अधिकारी चैनपरु -८
१९ टंक बहादरु तिवारी चैनपरु -८
२० सजु न अधिकारी चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
२१ सोभित मान श्रेष्ठ चैनपरु -८

प्रस्ताव नं. २ यस कार्यालयमा प्राप्त पत्र सम्वन्धमा ।


निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा माविलङु इनर्जी लि. को मिति २०७९/०७/०४ को पत्र यस कार्यालयमा प्राप्त भयो ।
पत्रानसु ार सख
ं वु ासभा जिल्ला‚ मादी चैनपरु र नगरपालिका भएर बग्ने पिलवु ा खोला ३ जलविद्यतु आयोजनाबाट उत्पादन हुने ४.९५
मेगावट आयोजना यस चैनपरु नगरपालिका वार्ड नं. २ ३ ७ र ८ हुदै बानेश्वर सवस्टेशन सम्म करिव १४ कि मी लामो ३३ के .भी
क्षमताको सिङ्गल सर्कि ट विद्यतू प्रसारण लाइन विस्तार गर्ने भएकोले उक्त आयोजना तथा आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिहरु र
माविलङु इनर्जी लि. सँग प्रत्यक्ष छलफल गरे पश्चात मात्र माविलङु इनर्जी लि.बाट प्राप्त राय सझु ाव तथा सिफारिस गर्ने भनि सर्वसहमत
निर्णय गरिये ।
प्रस्ताव न.ं ३ जलकन्या आ. वि को प्राप्त पत्र सम्वन्धमा ।
निर्णय न.ं ३ प्रस्ताव न.ं ३ माथि छलफल गर्दा जलकन्य आधारभतू विद्यालय राउतगाउँ को प.स. ०७९/८०‚ चलानी न.ं ०९ को
पत्र यस कार्यालयमा प्राप्त भयो उक्त पत्रानसु ार उक्त विद्यालयको ग्राउण्डको पर्खाल यस वर्षको अविरल बर्षाको कारण लडेको हुदाँ उक्त
पर्खाल मर्मत गर्न यस वडाको विविध तथा भैपरी आउने कोषबाट खर्च हुने गरी रु १‚००‚०००/- (एक लाख मात्र)प्रदान गर्ने भनि
सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं.१ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरुको निवेदन सम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस वडामा रहेको भूमिहीन दलित‚ भूमिहीन सुकुम्वासी र अव्यवस्थित
बसोवासीहरु तपसिल बमोजिमको निवेदन परेको हुदाँ सो निवेदन सम्वन्धीत कार्यालय पठाउने निर्णय गरियो ।
तपसिल
क्र.स. नाम/थर ठे गान कै फियत
२ रत्न बहादर श्रेष्ठ चैनपरु -८
2 सधु न श्रेष्ठ चैनपरु -८
३ सल बहादरु दर्जी चैनपरु -८
४ सविता श्रेष्ठ चैनपरु -८
५ टेक बहादरु श्रेष्ठ चैनपरु -८
६ डिल्ली बहादरु श्रेष्ठ चैनपरु -८
७ टंक बहादरु दर्जी चैनपरु -८
८ सल बहादरु दर्जी चैनपरु -८
९ लिला बहादरु श्रेष्ठ चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १. शिविर संचालन सम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स. ०७९/८०‚ चलानी नं. ३३३ को पत्र यस कार्यालयमा प्राप्त
भयो उक्त पत्रानसु ार नव दृष्टी आँखा अस्पताल प्रा. लि. तम्लि
ु ङटारले मिति २०७९ असोज २७ गते विहिवार एक दिने शिविर सचं ालन
गर्ने भएकोले उक्त्त शिविरको लागि यस वडाको सम्पर्णू वडा बासीहरुलाई सचू ना प्रवाह गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।

निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा आ.व. २०७९/८० को यस चैनपरु नगरपालिकाको ८ नं. वडा सभाबाट विनियोजन
भएका योजना कार्यक्रमहरुको उपभोक्ता समिति गठन “उपाभोक्ता समिति गठन‚ परिचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि २०७५”
बमोजिम तपसिल बमोजिमको मिति‚ स्थान र समयमा तोकिएको वडा सदस्यको सयं ोजकत्वमा उपभोक्ता समिति गठन गर्ने भनि
सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
तपसिल

क्र.स. योजना कार्यक्रमको नाम विनियोजित रकम संयोजक


२ उतिसघारी खा.पा. महु ान मर्मत १‚००‚०००/- चक्र बहादरु तामाङ
2 राना कुवा मर्मत सम्भार ५०‚०००/- विष्ण/ु शशि
ु ला
३ मानेचौतारा देखी लामा टोल हुदै लाम्पाते सडक ट्रयाक ‍‌ओपन १‚००‚०००/- चक्र बहादरु तामाङ
४ कर्मीटोल बानेश्वर ट्रयाक ओपन ५०‚०००/- शशि
ु ला सन्ु दास
५ सिम्पाने गाउँ तल्लो संसारी डाडाँ हुदै साँगरु ी सम्म ट्रयाक ओपन १‚५०‚०००/- विष्णु खत्री
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
६ के शर बहादरु अधिकारीको घर छे उ खोल्सीबाट दलित वस्ती ट्रयाक ओपन १‚५०‚०००/- विनोद मणि राई
७ पष्ु प विकको बारी पच्ु छारबाट कटहरे सम्म ट्रयाक ओपन २‚००‚०००/- विष्णु खत्री
८ बेलबोटे तिज बहादरु राईको घर जाने ट्रयाक ओपन ५०‚०००/- विनोद मणी राई
९ बेलबोटे हुदै हेवाखोला बाटो वाईडिनिङ ४‚००‚०००/- विनोद मणी राई
१० राउतगाउँ हुदै हेवा खोला बाटो वाईडिनिङ ४‚००‚०००/- चक्र बहादरु / विनोद मणी
११ कटहरे हुदै हेवा खोला बाटो वाईडिनिङ २‚००‚०००/- चक्र बहादरु / विनोद मणी
१२ साँझखोला च्याङ्मे सडक रम्तेल टोल स्तर उन्नती २‚००‚०००/- शशि
ु ला सन्ु दास
१३ साङ्गे छ्योलिङ गम्ु वा निर्माण मानेडाडाँ ९‚००‚०००/- चक्र बहादरु तामाङ
१४ राउतगाउँ शिवालय मन्दिर मर्मत २‚००‚०००/- चक्र बहादरु / विनोद मणी
१५ कटहरे सामदु ायिक भवन निर्माण २‚००‚०००/- चक्र बहादरु / विनोद मणी
१६ दगं ालीगाउँ देवी मन्दिर निर्माण ३‚००‚०००/- विष्णु खत्री
१७ चापाभै सामदु ायिक भवन निर्माण २‚००‚०००/- विनोद मणी राई
१८ देवालीटार मर्मत सम्भार २‚००‚०००/- विष्णु खत्री
माथि तोकीएको योजना तथा कर्यक्रमहरुको मिति २०७९/०५/१४ गते सम्ममा उपभोक्ता समिति गठन गरी वडा
कार्यालयमा पेश गर्नु पर्नेछ ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव नं. २. तीज विशेष कार्यक्रम संम्वन्धमा ।


निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस वर्षको हरितालिका तीज मिति २०७९/०५/१४ गते परे कोले उक्त
कार्यक्रम सम्पन्न गर्नका लागि यस वडा सभावाट विनियोजित विविध तथा भैपरी कोषबाट खर्चहुने गरी रु. २०.०००/-
उपलब्ध गराउने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १. कार्य विवरण तयार गरी पठाउने सम्ं वन्धमा ।
निर्णय नं. १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स. २०७९/८०‚ चलानी न.ं ७९‚ मिति
२०७९/०४/१२ को पत्र यस कार्यालयमा प्राप्त भयो । पत्रानसु ार यस वडा कार्यालयमा कार्यारत सम्पर्णू कर्मचारीको
विवरण माग भएनसु ार सोही बमोजिम कर्मचारीको विवरण भरी पठाउने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १. आ.व. २०७९/८०का लागि वडा सभाको लागि टोल स्तारीय योजना सक
ं लन गर्ने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका वडा नं. ८ को आ.व. २०७९/८० को
वडासभाका लागि यस चैनपरु नगरपालिका ८ नं. वडा भित्रका विभिन्न टोल वस्तिहरुमा गई तपसिल बमोजिमको टोल
र वडा सदस्यहरुको संयोजकत्वमा योजना छनौट कार्यक्रम सचालन गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र.स. टोल बस्तीको नाम वडा सदस्यको नाम मिति स्थान कै फियत
१ मानेडाडाँ चक्र बहादरु तामाङ २०७९/०३/०६ जानता आ.वी गठु ीटोल सहित
२ अरुणथान विष्णु खत्री २०७९/०३/०४ गगनचम्ु वी आ.वी भमिू टोल सहित
३ दगं ालीगाउ शशि
ु ला सन्ु दास २०७९/०३/०५ सामदु ायिक भवन रम्लेल वस्ती सहित
४ माथिल्लो चापाभैं विनोद मणि राई २०७९/०३/०४ हिमगगां आ.वि अधिकारी गाउ सहित
५ तल्लो चापाभैं विनोद मणि राई/ चक्र २०७९/०३/०४ खेल मैदान खाम्सिलिङ‚जोगे‚ बे
बहादरु तामाङ लबोटे सहित
६ कटहरे विनोद मणि राई/ चक्र २०७९/०३/०५ कटहरे स्कुल
बहादरु तामाङ
७ राउतगाउँ विनोद मणि राई/ चक्र २०७९/०३/०५ शिवालय मन्दिर आग्रीगाउ सहित
बहादरु तामाङ
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
साथै उक्त कार्यक्रम सम्पन्न गरी मिति २०७९/०३/७ गते भित्र कार्यालयमा बझु ाउने भनि सर्वसहमत निर्णय गरियो ।
प्रस्ताव नं. २. खानेपानी सम्ं वन्धमा ।
निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका ८ नं. वडा कार्यालय र आधारभतू स्वास्थ्य
के न्द्रका
लागि खानेपानी हाल सम्म व्यवस्था नरहेकोले सोका लागि व्यवस्था गर्न खाराङ बानेश्वर बृहत खानेपानी व्यवस्थापन
समितिलाई व्यवस्था मिलाई दिनहुन अनरु ोध गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १. सहभागी छनौट गर्ने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका ८ नं. वडा कार्यालयमा सिद्धकाली महिला
शसक्तिकरण समितिको मिति २०७९ जेष्ठ ०९ गते पत्र सख्या ७८/७९ को चलानी नं. २४ गतेको प्राप्त पत्रानसु ार उक्त
समितिले चैनपरु नगरपालिकाको आर्थिक सहयोगमा हुने २ दिवसीय लेखा सम्वन्धी तालिम संचालन गर्ने भएकोले उक्त
कार्यक्रममा यस वडाबाट २ जना महिला सहभागी तपसिल बमोजिमको समहू र सहभागी पठाउने भनि सर्वसहमत निर्णय
पारीत गरीयो ।
क्र.स. सहभागीको नाम/थर संस्थाको नाम ठे गाना कै फियत
१ नन्दमायाँ भण्डारी चन्द्रदय सा .स. चैनपरु -८
२ रे खा जिमी जीवन ज्योति सां.स चैनपरु -८

प्रस्ताव नं. २. वडा कार्यालयको कार्पेट फेर्ने सम्ं वन्धमा ।


निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा यस चैनपरु नगरपालिका ८ नं. वडा कार्यालयको हल भित्र रहेको कार्पेट
परु ानोभई फे र्नु पर्ने भएकोले उक्तहलमा लाग्ने कर्पेट खरिद गरी फे र्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

आज मिति २०७९ साल बैशाख ०३ गते चैनपरु नगरपालिका वडा नं. ८ को वडा समितिका अध्यक्ष श्री भरत
खड्काको अध्यक्षतामा वैठक बसि विभिन्न प्रस्तावहरु माथि छलफल गरि निर्णय पारित गरियो ।
उपस्थिती
क्र.स. नाम/थर पद हस्ताक्षर
१ भरत खड्का वडाध्यक्ष
२ हरि बहादरु राउत वडा सदस्य
३ देवराज राई वडा सदस्य
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
४ दर्गा
ु देवी ढकाल वडा सदस्य
५ शशि
ु ला सन्ु दास वडा सदस्य
६ जीवनकुमार राई वडा सचिव
७ लिला बहादरु तामाङ सहायक

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव नं. १. सूचना प्रकाशन गर्ने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा नव दृष्टि आँखा अस्पताल तम्लि
ु ङ्टारबाट यहि मिति २०७९/०१/०७ गते
एक दिवसीय निशल्ु क आँखा शिविर चैनपरु नगरपालिका कार्यालय वडा नं. ०८ आधारभतू स्वास्थ्य के न्द्रमा सञ्चालन
गर्ने भएकोले उक्त शिविरको आजकै मितिमा सचू ना प्रकाशन गर्ने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

आज मिति २०७८ साल चैत्र ३० गते चैनपरु नगरपालिका वडा नं. ८ को वडा समितिका अध्यक्ष श्री भरत खड्काको
अध्यक्षतामा वैठक बसि विभिन्न प्रस्तावहरु माथि छलफल गरि निर्णय पारित गरियो ।
उपस्थिती
क्र.स. नाम/थर पद हस्ताक्षर
१ भरत खड्का वडाध्यक्ष
२ हरि बहादरु राउत वडा सदस्य
३ देवराज राई वडा सदस्य
४ दर्गा
ु देवी ढकाल वडा सदस्य
५ शशि
ु ला सन्ु दास वडा सदस्य
६ जीवनकुमार राई वडा सचिव
७ लिला बहादरु तामाङ सहायक

प्रस्ताव तथा निर्णयहरुः


चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
प्रस्ताव नं. १. सहभागी छनौट गर्ने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिका कार्यालयको प.स. २०७८/०७९‚ चलानी नं. १४०७
को पत्रानसु ार अपाङ्गता रोकथाप तथा पनु स्थापना कार्यक्रम अन्तरगत शिप विकास तालिमको लागि यस वडा नं. ०८
बाट २ जना सहभागी माग भएकोले उक्त कार्यक्रमका लागि तपसिल बमोजिमको सहभागी छनौट गरी पठाउने भनि
सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसिल
क्र.स नामथर ठे गाना कै फियत
१ जानक
ु ा श्रेष्ठ चैनपरु -८
२ लिलादेवी श्रेष्ठ चैनपरु -८
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


प्रस्ताव न.ं १. सहभागी छनोट गर्ने सम्ं वन्धमा ।
निर्णय न.ं १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स. २०७८/७९‚ चलानी न. ९४३‚ मिति
२०७८/१०/०७ को प्राप्त पत्रानसु ार घरे लु तथा साना उद्योग कार्यालय खाँदवारी सखं वु ासभाको आयोजनामा
सिलाइकटाई सम्वन्धी ४५ दिने आधारभतू तालिम संचालन गर्ने भएको हुदाँ उक्त तालिमको यस चैनपरु वडा नं. ८ बाट
तपसिल बमोजिमको सहभागी छनॏट गरी पठाउने भनि सर्वसहमत निर्णय पारीत गरीयो ।
तपसील
क्र.स सहाभागीको नाम ठे गाना सम्पर्क न.ं कै फियत
१ सरिता मगर चैनपरु -८

प्रस्ताव तथा निर्णयहरुः


चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
प्रस्ताव नं. १. अनुदानको मल वितरण तथा विक्रेताको लागि आवेदन पेश गर्ने संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स. २०७८/०७९‚ मिति २०७८/०७/०७ को
प्राप्त पत्रानसु ार आ.व २०७८/०७९ को लागि अनदु ानको रासायनिक मल तथा कृ षि सामग्रीहरु ल्याई विक्री वितरण
गर्नको लागि प्रकृ या पगु क
े ा इच्छुक यस चैनपरु नगरपालिका क्षेत्र भित्रका सहकारी संस्था‚ फर्म वा कम्पनीहरुले सचू ान
प्रकाशन भएको मितिबाट ७ दिन भित्र आवश्यक कागजातहरु सहित रीत पर्वू क निवेदन पेश गर्नहुन सम्वन्धित सवैलाई
जानकारी गर्ने भनि सर्वसहमत निर्णय पारीत गरियो ।
प्रस्ताव नं. २. भैपरी तथा विविध कोषको रकम संम्वन्धमा ।
प्रस्ताव नं. २ माथि छलफल गर्दा चैनपरु नगरपालिका ८ नं. वडा कार्यालयको आ.व. २०७८/०७९ को वडा सभाबाट
विनियोजित भैपरी तथा विविध कोषमा रहेको रु ४‚००‚०००/- रकम मध्येबाट तपसिल बामोजिमको शीर्षकमा योजना
विनियोजन गर्ने भनि सर्वसहमत निर्णय पारीत गरियो ।

तपसील
क्र.स विनियोजिन गरीएको शीर्षक रकम रु. कै फियत
१ अलैचे फे वक सडक ट्रयाक ‍ओपन थप रु.१‚५०‚०००/-
जम्मा रु.१‚५०‚०००/-
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

निर्णय न.ं १ प्रस्ताव न.ं १ माथि छलफल गर्दा चैनपरु नगरपालिकाको प.स.२०७८/०७९ को मिति २०७८/०८/२३ को
प्राप्त सचु ना अनसु ार यवु ा उद्यमशीलता प्रवर्द्धन गरी यवु ाहरुलाई स्वरोजगार/आत्मानिर्भर बन्न प्रेरित गराउने नेपाल
सरकारको नीति बामोजिम यस वडामा रहेका ईच्छुक बेरोजगार तथा उद्यमी यवु ाहरुलाई सचू ना बमोजिम दरखास्त
दिनहून सवैमा सचू ना सम्प्रेसण गर्ने भनि सर्वसहमत निर्णय पारीत गरियो ।
प्रस्ताव न.ं २. कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्त्रण सम्ं वन्धमा ।
निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा चैनपरु ८ नं. वडा कार्यालयमा प्ताप्त प.स.२०७८/०७९ को मिति
२०७८/०८/०१ को नेपाल सरकार सघं ीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण तथा विपद् व्यवस्थापन
शाखाको प्राप्त सचु ना अनसु ार कोभिड -१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गमु ाएका अतिविपन्न
गरिव लाई आर्थिक राहत अनदु ान प्रदान गर्ने नेपाल सरकारको कार्यक्रम अनसु ार यस वडामा रहेको तपसील अनसु ारको
अतिगरिव तथा विपन्न परिवारहरुलाई यस वडा वाट सम्बन्धित निकायमा सिफारिस गर्ने गर्ने भनि सर्वसहमत निर्णय
पारीत गरियो ।
तपसील
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

क्र.स नाम/थर खाता न. क्र.स नाम/थर


१ राम बहादुर तामाङ २३ टंक बहादुर तिवारी
२ मन बहादुर तामाङ २४ दिपक कुमार तामाङ
३ मोहन तामाङ २५ साङ्गे शेर्पा
४ राज कुमार तामाङ २६ सगिता राई जिमी
५ तेज बहादुर तामाङ २७ प्रविन वराईली
६ गगा बहादुर दर्जी २८ कविन राई
७ मचिन्द्र बहादुर तामाङ २९ अम्वर बहादुर अधिकारी
८ शकर मान तामाङ ३० इन्द्र बहादुर श्रेष्ठ
९ जीवन घिसिङ ३१ सन्तोषा अधिकारी
१० सनमायाँ तामाङ ३२ तर्क बहादुर श्रेष्ठ
११ चन्द्रीमाया तामाङ ३३ तिलक बहादुर श्रेष्ठ
१२ सल बहादुर तामाङ ३४ दातेम्वा शेर्पा
१३ पदम बहादुर घिसिङ ३५ सरिता खत्री
१४ दुर्गामायाँ तामाङ ३६ राधाराना मगर
१५ विकास तामाङ ३७ जीत ब खत्री
१६ के शव राई ३८ ङिमतेम्वा शेर्पा
१७ दिल बहादुर तामाङ ३९ सुनिता श्रेष्ठ
१८ कविता तामाङ ४० दार्ची शेर्पा
१९ जीत बहादुर तामाङ ४१ राम ब रम्तेल
२० सल बहादुर दर्जी ४२ जानक ु ा श्रेष्ठ
२१ सुजन अधिकारी ४३ प्रेम बहादुर खत्री
२२ बलराम राई ४४ फुलमाया सार्की
चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः

प्रस्ताव तथा निर्णयहरुः


चैनपुर नगरपालिका ८ नं. वडा कार्यालय
वडा समिति बैठक
बैठक संख्याः मितिः २०७९/११/०४
समयः
स्थानः
प्रस्ताव नं. १. वडा सभाबाट विनियोजित खानेपानी शीर्षकको रकम रकमान्तर संम्वन्धमा ।
निर्णय नं. १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चैनपरु नगरपालिका ८ नं. वडा कार्यालयको आ.व. २०७८/०७९ को
वडा सभाबाट विनियोजित खानेपानी शीर्षकमा रहेको रु ९‚००‚०००/- रकम मध्येबाट तपसील बामोजिमको योजना
शीर्षकमा रकमान्तर गर्ने भनि सर्वसहमत निर्णय पारीत गरियो ।
तपसील
क्र.स रकमान्तर गरीएको योजना रकम रु. कै फियत
१ अरुणथान मन्दिर तथा कम्पाउण्ड निर्माण रु. ६‚००‚०००/-
२ घमु ाउने डाडाँ सागरु ी सडक ट्रयाक ‌ओपन रु. ३‚००‚०००/-
जम्मा ९‚००‚०००/-

You might also like