Professional Documents
Culture Documents
ब्यापरीका समस्या र समाधानका उपाय
ब्यापरीका समस्या र समाधानका उपाय
परिचय
समस्याको कथन
व्यापार व्यावसायको सुरुवात गर्नु अगाडि आफूले सुरुवात गर्ने व्यावसायको बारे मा
राम्रो ज्ञान हुन निकै जरूरी हुन्छ | ज्ञानबिना व्यवसायको थालनी गरियो भने
विभिन्न नकारात्मक स्थितिको सामना गर्नु पर्ने हुन्छ | नेपालको सन्दरभमा हे र्ने
हो भने व्यवसायमा ज्ञानको कमीले गर्दा मानिसहरुले अनावस्यक घाटा सहनु परे को
पाइन्छ | सरकारद्वरा राम्रो नीति नियमको कमिले गर्दा , राम्रो प्रविधिको पहुच
नहुदा , दक्क्ष जनसक्तीको अभावजस्ता समस्याहरुले गर्दा नेपालको व्यावसायमा
नकारात्मक असर पुगेको छ| नेपालको कठिन भौगोलिक अवस्थाका कारण पनि
दर्ग
ु म क्षेत्रतीर व्यापार व्यवसायले राम्रो अवसर पाउन सकेको छै न | नेपालमा
आधारभत
ू सेवा सबि
ु धाको कमीले गर्दा व्यापार व्यवसायमा सोचे अनस
ु ार को
उपलब्धि हुन नसकेको पनि पाइन्छ |
अध्ययन विधि
यस अध्ययन प्रास्तावना तयार पार्नका लागि हामीले विभिन्न विधि
अपनाएका छौ जस्तै: अन्तर्वार्ता विधि, क्षेत्र भ्रमण विधि, र अवलोकन
विधि | हामीले सर्वप्रथम भक
ृ ु टी मण्डप व्यावसायिक क्षेत्रको भ्रमण गरी
त्याहको परिवेसको जानकारी लिगयौ | त्यसपछि त्याहा व्यापार गर्न बसेका
व्यापारिहरु संग हाम्रो बिसयसंग सम्बन्धित विभिन्न प्रश्नहरु सोधी
अन्तर्वार्ता लिगयौ | त्याहा आउने जाने ग्राहक तथा व्यापरिको अवलोकन
गरी त्याहा बेचबीखन हुने सरसामाग्रीका बारे मा ज्ञान प्राप्त गरयौ |