Professional Documents
Culture Documents
नेपालको संविधानले दिएको मौलिक हकको व्यवस्थाहरु देहाय बमोजिम छन्
नेपालको संविधानले दिएको मौलिक हकको व्यवस्थाहरु देहाय बमोजिम छन्
व्यक्तिले नागरिकको रुपमा जान्नु नै पर्ने वा प्रत्यक नागरिकलाई थाहा हुनु नै पर्ने र पालना गर्ने पर्ने
व्यस्थाहरु हुन् किनकि कानूनको अभिज्ञता कु नै पनि अवस्थामा स्वीकार्य नहुनु प्रमुख कानुनि सिद्धान्त
हो
प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक र कसैको डर, त्रास र शोषणमा नबसी बाच्ने हक स्वतन्त्र
रुपमा नेपालको संविधानले प्रदान गरेको छ।
कु नै पनि व्यक्तिलाई निजको जात, धर्म, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको
आधारमा कु नै पनि निजि तथा सार्वजनिक स्थानमा कु नै प्रकारको छु वाछू त वा भेदभाव गर्न
नपाउने र सो को आधारमा कु नै पनि व्यक्तिलाई कु नै सेवा, सुविधा, वस्तु वितरण वा कु नै
कार्यालयबाट वंचित गर्न नपाइने।कु नै जात, जाति, धर्म वा समुदायलाई होच्याउने, उनीहरुको
भावनामा चोट पुर्याउने, छु वाछु त र जातीय घृणता निम्त्याउने गरी विचार प्रचार प्रसार वा
प्रोत्साहन गर्ने कार्यहरु जस्तै बेइज्जति, गालीगलौज, आदि.. कानूनबमोजिम दण्डनीय हुने र
पीडितले कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुने।
त्यसैले हाम्रो जस्तो जातीय, परम्परा, धार्मिक विविधता भएको समाजमा कु नै कार्य गर्नु
अघि यी कु राहरुलाई मध्यनजर गर्नुपर्नेछ र यसको दण्ड सबैमा लागु हुनेछ।कानुनको एउटा
मुख्य सिद्दान्त भनेको नै कानुनको बारेमा कोही पनि अनभिज्ञ हुन नसक्नु हो र कानूनको
दायराबाट भाग्नको लागि कानूनको अनभिज्ञताको वाहाना कहिल्यै स्वीकार्य नहुने,
प्रत्यक व्यक्तिलाई धर्ममा आस्था राख्ने र आफ्नो आस्था अनुसार धर्मको, आफ्नो भाषा र
संस्कृ तिको अवलम्बन, अभ्यास र सम्रक्षण गर्ने, स्वतन्त्राको हुन्छ तर आफ्नो धर्म र
संस्कृ तिको अभ्यास गर्दा अरुको धर्म र सांस्कृ तिक सभ्यतामा मा खलल हुने, सार्वजनिक
स्वास्थ,नैतिकता र सार्वजनिक शान्ति भंग हुने खालको कार्य गर्न नहुने आफ्नो खुशीले
आफ्नो धर्म परिवर्तन गर्न संविधानले स्वतन्त्र दिन्छ भने अरु कसैको धर्म परिवर्तन गराउने
कार्यलाई भने कानूनले दण्डित गर्ने,
प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको वा आफु लाई असर पर्ने कु नै पनि
विषयको सूचना माग्ने र पाउने हक भएको तर सो मौलिक हक संविधानले प्रदान गर्दा गर्दै
पनि कु नै विषयको प्रकृ तिले गरेर गोप्य राख्नुपर्ने कु राहरुको जाकारी दिन कसैलाई( कु नै
व्यक्ति वा संस्था) बाध्य पार्न नमिल्ने,
धर्म, प्रथ, परम्परा, संस्कार, प्रचलन वा अन्य कु नै आधारमा कु नै व्यक्तिलाई कु नै पनि किसिमले
प्रतक्ष्य वा अप्रत्यक्ष रुपमा शोषण गर्न नपाइने,
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत शिक्षा र राज्यबाट आधारभूत स्वास्थ सेवा नि:शुल्क
प्राप्त गर्ने हक हुनेछ र कसैलाईपनि सो सेवाबाट वंचित गर्न नहुने, अपाङ्ग र आथिक रुपले
विपन्न नागरिकलाई कानून बमोजिम नि:शुल्क उच्च शिक्षा पाउने हक;
प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्ने, सफा खानेपानी र सरसफाईमा बाच्ने
हक भएको, र सो हकको लागि स्थानीय तहमा माग गर्न पाउने हरेक नागरिकको हक
रहेको;
नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षको हक हुने, ( वृद्धाभत्ताको लागि
योग्य उमेर ७० हो भने, दलित र कर्णालीको वासिन्दाको हकमा ६० वर्ष रहने, र वृद्धाभत्ता
को रुपमा रु. जम्मा रु.४००० हुने)
प्रत्येक महिलालाई लिङ्गको आधारमा भेदभावविना समान वंशीय हक हुनेछ।
कु नै पनि महिलालाई लिंगको आधारमा र दलितलाई जातको आधारमा कु नै पनि शारीरिक,
मानसिक, यौनजन्य वा कु नै किसिमको हिंसात्मक कार्य वा शोषण गर्न नपाइने,
राज्यका सबै तहका निकायमा महिलालाई र दलितलाई समानुपातिक समावेशी
सिद्दान्तको आधारमा सहभागी हुन पाउने;
सामाजिक रुपले पिछडिएका महिला, दलित, आदिवासी जनजाती, मधेसी, अपाङ्गता भएका
व्यक्ति, उत्पीडित वा अरु पिछडिएका क्षेत्रक नागरिकहरुलाई समावेशी सिद्दान्तका आधारमा
राज्यको निकायमा सहभागिताको हक हुन्छ;
आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका महिला, अपाङ्ग, बालबालिक, वा
आफ्नो हेरचाह आफै गर्न नसक्ने लोप हुन लागेका जातिका नागरिक (जस्तै राउटे) लाई
कानून बमोजिम सामाजिक सुरक्षाको हक रहेको छ। संविधानले कु नै पनि आधारमा
भेदभावमा रोक लगाएता पनि यी पिछडिएका वर्गाका लागि भने शिक्षा, स्वास्थ, रोजगारी र
सामाजिक सुरक्षामा सकरात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त हुने हक प्रदान गर्नुका
साथै यी समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको लागि कानूनबमोजिम विशेष
अवस्था प्रदान गर्ने गरि संविधानले हक प्रदान गरेको छ। तसर्थ सो पिछडिएका क्षेत्रका
नागरिकहरुको प्रगतिको लागि सकारात्मक विभेद गरी विशेष सेवासुबिधा प्रदान गर्न कु नै
खालको रोक नलाग्ने,
यसै गरी नागरिकहरुको मौलिक कर्तव्य भनेको समाजले व्यक्तिलाई दिएको संरक्षण वा सुविधा वापत
समाजको सदस्यले सदस्यको हैसियतमा निर्वाह गर्नु नै पन्रे भूमिका वा समाजलाई वा राज्यलाई हुन्
दिने दायित्व हो। कर्तव्यले नागरिकहरुलाई अधिकारप्रति सचेत गराउँछ र अधिकारको उपभोग गर्दा
वैधानिक विधिसम्मत माग गर्न सक्षम् बनाउँछ।बदलिदो विश्व परिवेशमा सक्षम जिम्मेवार सहिष्णु,
चरित्रशील नागरिकको निर्माव गर्न जोड दिएको हुन्छ। के हि मौलिक कर्तव्यहरू: