१९ श्रीमद्भागवत गीतामा तालिमको सम्बन्ध

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 7

नेपालको प्रशिक्षणमा श्रीमद्भगवद्गीताको सम्बन्ध र आवश्यकता

टापेन्द्र प्रसाद रिजाल


प्रशिक्षण तथा अनस
ु न्धान अधिकृत
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
शोधशार

दक्ष मानव संशाधन र विकासका लागि प्रशिक्षण एउटा निरन्तर प्रक्रिया हो । कर्मचारीहरुको ज्ञान, सीप र क्षमता
अभिबद्दि
ृ तथा आचारणमा सध
ु ारका लागि प्रशिक्षणको आवश्यकता पर्दछ । परिवर्तित नियम कार्यविधि र अभ्यासमा
दक्ष बनाउने कार्यमा प्रशिक्षणको महत्वपूर्ण भूमिका रहन्छ । कार्यसम्पादन स्थितिमा सुधार गर्नुको अतिरिक्त वति

विकासको माद्यम पनि हो । आवश्यकता पहिचान, विश्लेषण, उद्देश्य निर्धारण, पाठ्यसामाग्रीको निर्धारण, प्रशिक्षण
विधिको छनौट, कार्यक्रम सञ्चालन र मूल्यांकन प्रशिक्षण सञ्चालनका मुख्य चरणहरु हुन । श्रेष्ता पाठशालाबाट
विकसित भएको नेपालको प्रशिक्षणको अवस्था हाल प्रविधि सम्पन्नताको चरणमा आइपुगेको छ । प्रशिक्षण
सञ्चालनको विशिष्टिकृत सस्थाहरु मध्ये स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान पनि एक हो तर पर्याप्त पर्वा
ू धार
युक्त संरचना र सामग्रीले युक्त भएर पनि सहि व्यवस्थापन हुन सकिरहे को छै न । निति छ , कार्यक्रम छन, संरचना
छ तर पनि मानव संशाधनको उत्पादनशिल प्रयोग हुन सकेको छै न । प्रशासन सुधार आयोगको प्रतिवेदनले तालिम
केन्द्रहरुको एकीकरणको कुरामा जोड दिएको छ तर पनि तालिमलाई हामीले कार्य सम्पादन संग आवद्द गर्न सकेका
छै नौं । यो केवल औपचारिक प्रक्रियाका रुपमा रहे को छ । व्यवहारिक भन्दा सैद्दान्तीक कुरामा बढी केन्द्रित छ ।
कार्य विवरण र प्रशिक्षणका विच तालमेल छै न । व्यवसायिक प्रशिक्षकको विकास हुन सकेको पनि छै न । प्रशिक्षण
विधि सिकाई सिद्दान्तको प्रतिकुल छ । यावत समस्याको समाधान गर्न मानव संशाधनलाई संगठनको लक्ष्य प्रति
उत्पादनशील बनाउने हो भने प्रशिक्षण श्रीमद्भागवतगीतामय हुनुपर्छ । महाभारतको युद्दको दौरानमा नै मात्र पचास
मिनेट अनसाइट कोचिङ्का माध्यमाबाट प्रशिक्षण दिइएको थियो । ठिक त्यसै गरी नेपालका प्रशिक्षणहरु
“Beyond the training and On-site coaching Methods” मा रुपान्तरित हुन जरुरी भइसकेकोछ ।
जसले गर्दा संगठनको लक्ष्य समयमा नै हासिल हुनसक्छ जसरी महाभारत युद्दमा मात्र ६ जनाले लाखौ सेनाहरुलाई
परास्त गर्न सम्भव भएको थियो ।

विषय प्रवेश

“Success in management requires training as fast as the world is changing.” अर्थात


परिवर्तित संसारमा व्यवस्थापन सफलताका लागि प्रशिक्षण अनिवार्य छ । प्रशिक्षण कुनै पनि कुरा सिक्ने
र सिकाउने विधि हो । यो जनशक्तिको ज्ञान र सीपमा बद्दि
ृ गर्ने माद्यम पनि हो अर्थात जनशक्तिलाई
दक्ष बनाउने औजार पनि हो । कुनै पनि संगठनको उद्देश्य प्राप्तीका लागि व्यवस्थापन पक्षले कर्मचारी
वर्गलाई दिइने शिक्षण विधि, जुन शैक्षिक उपाधिको तुलनामा छोटो समयमा उपलब्ध गराइन्छ यो नै
प्रशिक्षण हो । मानिसलाई अनुशासित भई नियम कानुनको पनि पालना गरि तोकिएको कार्य पूरा गर्न
आवश्यक पर्ने ज्ञान प्राप्त गर्न आफूमा विद्यमान सीप सुधार्न समेत प्रशिक्षणले सहयोग पर्या
ु उछ ।

नेपालको जनशक्तिलाई विकासमूलक, सेवामूलक र जनमूखी बनाउन संगठनको उद्देश्य प्राप्तिका लागि
कर्मचारीको ज्ञान, सीपमा अभिबद्दि
ृ ल्याई उनीहरुको कार्यक्षेत्रमा उपयोग गरिन्छ । प्रशिक्षणको
आवश्यकताको पहिचान गरि सोही अनुरुपको प्रशिक्षण सञ्चालन गरिन्छ । प्रशिक्षणको पहिलो र
महत्वपूर्ण पक्ष भनेको सम्वन्धित विषय तथा कार्यक्षेत्रको विषयमा ज्ञान सीप अभिबद्दि
ृ गराई धारणामा
परिवर्तन गर्नु हो । नेपालमा तालिम प्रदायक संस्थाहरु अनगिन्ति छन । प्रशिक्षण शैली र प्रशिक्षण
सामग्रीहरु पनि संस्था अनुसार फरक फरक छन । जसले गर्दा बुझाईमा एकरुपता आउन नसक्दा कार्य
सम्पादन प्रक्रियामा पनि अन्यौल सज
ृ ना भएको छ । तालिम प्रदायक निकायहरु श्रीमद् भागवत गीताको
आदर्श अर्थात भगवान श्रीकृष्णले अर्जुनको माध्यम बनाएर दिनु भएको प्रशिक्षण अवलम्बन गर्नु अहिलेको
आवश्यकता हो कि भन्ने महषुस भईरहे को छ । यसका लागि श्रीमद्भभागवत गीताका सन्दर्भमा केही चर्चा
गरौ ।

भगवद्गीता: वेद चार वटा छन ् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद्
ग्रन्थ हो । उपनिषद्बाटै १८ पुराण बनेका हुन ् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । ज्ञान-
भक्ति-कर्म योग मार्गको विस्तत
ृ व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको
अर्थात मोक्ष्यको अधिकारी बन्न सक्छ ।

कुरूक्षेत्रको लडाईँ र वास्तविकता: विश्वको सबैभन्दा ठूलो र शक्तिशाली जनपद भएको राज्यहो
कुरुराज्य। यहाँ भएको युद्द वास्तविक थियो । बास्तवमा हाम्रो मन नै कुरुक्षेत्र हो भन्दा पनि अनर्थ
लाग्दै न । पितामह भिष्मको सल्लाहमा युद्द सम्बन्धि नियमहरु बनाइएको थियो तर १३ औ दिनपश्चात
नियम उल्लंघन गरियो जसले गर्दा अभिमन्यु, भुरिश्रवा, द्रोणचार्य, कर्ण जस्ता वीरहरुको हत्या भयो ।

भगवत गीता वेदव्यासको रचना कि यथार्थ: यो युद्दलाइ दइु आखावाट हे र्न सकिन्छ वेदान्तीहरुले यो
हामी भित्रको मनलाइ चित्रण गर्दछ पनि भनेको सुनिन्छ जसले गर्दा कतै व्यास कल्पित हो कि भन्ने
लाग्नु स्वभाविक होला । मेरो विचारमा यो यद्ध
ु हुनेथिएन भने भरत वंशीको साथै अन्य कयौं महान
राजवंश तथा वैदिक ज्ञान विज्ञानको पतनको कारण बन्ने थिएन ।

महाभारत र चार युग: मानव सभ्यताको सम्पूर्ण इतिहासमा यी चार यग


ु कतै पनि भेटिँदैनन ्। पुष्टि
भएको कालखण्डमा त पथ्
ृ वीको करोडौं वर्षको इतिहास तथा प्राणीको लाखौं वर्षको इतिहास भेटिन्छन ् र
यसबारे अध्ययन गरिन्छन ्। प्राचीन मानव सभ्यताको इतिहास पढ्दा फिरन्ते जीवनशैलीको जंगली
युगपछि कृषि युगमा प्रवेश गरे को र त्यसैलाई सभ्यताको शुरूआत मानिन्छ। विभिन्न पक्षलाई ध्यानमा
ु हरूको कालविभाजन गरिएको पाइन्छ। तीमध्ये एउटा हो , वेदमा आधारित वैदिक
राखेर ऐतिहासिक यग
युग। यसलाई पनि पूर्व वैदिक युग र उत्तर वैदिक यग
ु भनी विभाजन गरे र अध्ययन गरिन्छ। यज्ञको
प्राधान्य रहे को वैदिक समाजमा पछिल्लो कालमा अनेक विकृति आएर आन्तरिक द्वन्द्व हुने क्रममा
अनेक सम्प्रदाय विकास भएका थिए। त्यही वेला संगठित भएको भागवत सम्प्रदाय आज वैष्णवी
सम्प्रदायका रूपमा चिनिन्छ। चार्वाक लगायत (भौतिकवादी) धर्म सम्प्रदाय अझ परु ानो थियो। यस्तो
धार्मिक तथा सांस्कृतिक परिवेशमा इसापूर्व छै टौं शताब्दीतिर महावीर तथा गौतम बद्ध
ु हरूको उदय भएको
थियो। सत्य यग ु पनि भनिन्छ। त्रेता, द्वापर र कलिको तल
ु लाई कृतयग ु ना जव
ु ासँग गर्न सकिन्छ।
द्यूतक्रीडाको समयमा चार अंकको कृत नामक पासाले खेल्नेलाई विजयी बनाउँ छ। जुवामा विजयीको
अवस्था सबैभन्दा राम्रो हुनु (अर्थात ् सत्य युग) स्वाभाविक हो । जुवामा तीन अंक प्राप्त गर्नेलाई त्रेता, दई

अंक प्राप्त गर्नेलाई द्वापर भनिन्छ। कलि भने पराजयको अवस्था हो। त्यही अर्थमा यी शब्दहरू प्रयोग
हुने क्रममा बौद्धिक एवं दार्शनिक रूपमा पराजयको स्थितिलाई कलियुग भनिएको हो। अग्रेजी साहित्यको
विगव्यँङ्ग सिद्दान्त पल्टाउने हो भने चार युग अरवौ सुर्यहरु यी सबै सर्य
ु हरुसँग अरवौ ग्रहरुहरु सौर्य
परिवार छ भनिएको छ । भगवत गीताले चारै यग
ु को आयु भएको र हामीले पढिदै आएको गीता सत्य
युगमा नै वताइएको कुरा स्वयम ् गीताको अध्याय ४ श्लोक १ मा समेत उल्लेख हुनुले चार युग थिएन
भन्न सकिदै न ।

भगवद्गीता र प्रशिक्षणको सम्बन्ध: वास्तवमा भागवत गीता प्रशिक्षणको विषयवस्तु भित्र समावेश
गरिनु पर्नेको तात्पर्य जीवन जगतको दृश्यभाव बझ
ु ेर आत्मा र परामात्मासँग जोडिने उपायहरु जान्नका
लागि हो । जसले मोह सुख शान्तिको अधिनमा नपर्न सिकाउछ । कर्तव्य पालनामा विभुख नहुन ,
निस्कामभावले परजनहितमा लाग्न, तत्व ज्ञानको अनुभव गर्न, सदा तितिक्षामा रहन अन्तस्करण चिन्न, जे
प्राप्ति छ त्यसैमा रमाउन, जगतलाइ नै भगवानका अंश सम्झन शरीर इन्द्रिय मन वुद्दिलाई भगवत
समर्पण गर्न, परमात्मा तत्वलाई वझ्
ु न एवम ् जन्म मरणको चक्रव्यूहबाट मुक्त हुनका लागि भगवत गिता
पढिनु पर्छु ।भगवत गीता विद्यालयको प्राथमिक तह दे खि विश्वविद्यालयहरुका पाठ्यक्रम एवम ् नेपालका
सार्वजनिक तालिम प्रदायक निकायहरुले सञ्चालन गर्ने लामो अवधिका तालिमका पाठ्यक्रममा समेत
अनिवार्य समावेश गर्नु पर्छ । किनकी गीता जीवन हो र जीउने आधार पनि हो तसर्थ गीता जनजनको
जिव्रोमा गाइने गीत हुनप ु र्छ । भगवत गीतालाई प्रशिक्षणको विषयवस्तु बनाउन सक्ने हो भने समाजमा
व्यप्त हत्या हिंसा व्यभिचार वलत्कार जस्ता जघन्य अपराधहरु न्यूनिकरण हुन्छन । हिंसा रहित समाज
र रामराज्यको परिकल्पना तवमात्र साकार
हुन्छ जव गीता गाईन्छ । अक्पोर्ड र क्याम्व्रिज
विश्वविद्यालयको पाठ्यक्रममा गीता पढाउन हुने तर नेपालमा पश्चगमन हो भनिनू दख ु द पक्ष हो । गीता
कुनै धर्म वर्ग र सम्प्रदायको नीजि सम्पती वा शास्त्र होइन यो त हरे क जाती र धर्मका मानिसहरुले पढ्नै
पर्ने विषय भएकाले हरे क स्थानीय सरकारले विद्यालय तहको पाठ्यक्रममा समावेश गरे र नेपाली अग्रेजी
विषयलाई जसरी अनिवार्य गरिएको छ । ठिक त्यसै गरी गीतालाई पनि अनिवार्य विषयका रुपमा
पाठ्यक्रममा समावेश गरिनु पर्छ भने विश्वविद्यालयहरुमा समेत ऐच्छिक विषयका रुपमा समावेश गरिनु
पर्दछ । कर्त्तव्य पथबाट भग्न खोज्ने अर्जुन जस्ता पात्रहरुलाई कर्त्तव्य र धर्मको बारे मा र आउने पीढ़ीको
लागि धर्म-ज्ञान र सत्य ज्ञानको मार्ग अवलम्बन गर्न गराउनका लागि प्रशिक्षणमा गीताको सम्बन्ध
अपरिहार्य छ ।
जातीवाद र गीता: भगवत गीतामा उच्च र निच जात भन्ने विषयहरु उल्लेख छै न । कर्म अनुसार उच्च
निच सोच व्यवहार र आचारण मात्र हुनसक्छ । भगवत गीतामा चार वर्ण व्यवस्थाको चर्चा गरिएको छ
तर जातपातको विषय कतै पनि उल्लेख छै न । भगवतगीतामा मात्र होइन तल उल्लेखित परु ाणहरुमा
समेत जातीवादको चर्चा गरिएकोछै न ।

१ ब्रह्म पुराण १० ब्रह्म वैवर्त पुराण

२ पद्म परु ाण ११ लिङ्ग पुराण


३ विष्णु परु ाण १२ वाराह पुराण

४ वायु परु ाण १३ स्कन्द परु ाण

५ भागवत पुराण १४ वामन पुराण

६ नारद परु ाण १५ कूर्म पुराण

७ मार्क ण्डेय परु ाण १६ मत्स्य परु ाण

८ अग्नि पुराण १७ गरुड़ पुराण

९ भविष्य परु ाण १८ ब्रह्माण्ड परु ाण

परमधाम, पुनर्जन्म र अवतार: परमधाम भनेको मत्ृ यू पश्चात परलोक जानु वा भगवत सत्ता प्राप्त गर्नु
हो । जहाँ पग
ु े पछि पन
ु फर्क नु पर्दैन । अर्थात पन
ु जन्मनु पर्दैन । भगवत गीताको अध्याय ८ अनस
ु ार
परमधाम पुग्न नसकेमा यस जन्मको सुकर्मका कारण अर्को जन्म प्राप्त हुनेछ वा पुन मर्त्यलोकमा फर्क नु
पर्छ । पुर्व जन्मका प्रभावले पुन सुकर्म र योग साधनामा तल्लिन भई परमधाम प्राप्त गर्न सक्छ । यदि
भगवत सत्ता प्राप्तिको उत्कण्ठा भएन अर्थात भगवत प्राप्तिको साधना गरिएन भने जन्मने र मर्ने
चक्रमा फसिरहनु पर्छ त्यो नै पन
ु र्जन्म हो । कुनै पनि दे वी दे वताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ
ृ वीमा मनष्ु य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुन्छन ् भने त्यो रूपलाई नै त्यो दे वताको
पथ्
अवतार भन्ने बुझिन्छ। जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नसि
ृ हं
अवतार, वामन अवतार आदिको रूपमा अवतार लिएको वुझिन्छ । जहासम्म मानव जीवित रहदा नै
परमधाम पन
ु र्जन्म र अवतारहरुको रुपमा आफुलाई चेतन गर्न सक्छ यसका लागि भगवत गीताको साधना
आवश्यक छ ।

ईश्वर र धर्म: ईश्वर स्वार्थ रहित तत्व हो तर ईश्वर छै न भन्ने प्रश्न पनि छ । चार्वाकले अस्वीकार
गरे । बुद्धले प्रश्न गरे । फ्रेडिक नित्सेले स्वीकार र अस्वीकारको सिमाना भत्काएर मत्ृ युको घोषणा गरे । म
भन्छु ईश्वर श्रद्दा र विश्वास हो । मान्यो जताततै दे खिन्छ मानिएन कतै पनि दे खिदै न ईश्वर । धर्मलाई
परिभाषित गर्नु त्यत्तिकै कठिन छ जति ईश्वरलाई ित्यसैले यसको लक्षण र गुणलाई धारणा गरे र
गरिने सत्कर्म नै धर्म हो र यसैको माध्यमले जीवनको रहस्य र ईश्वरीय सत्ता , स्वभाव र शक्तिलाई
बुझ्न सकिन्छ धर्मो रक्षति रक्षितः। धति
ृ (धैर्य), क्षमा, दम (आफ्नो वासनाहरु माथि नियन्त्रण गर्न
सक्नु), अस्तेय (चोरी नगर्नु), शौच (शरीर, मन एवं बुद्धिलाई पवित्र राख्नु, अन्तरिक र बाहिरीकुरालाई
त्याग्न)ु , इन्द्रिय निग्रह (इन्द्रियहरुलाई बसमा राख्न)ु , धीर (बद्धि
ु मानी हुन)ु , विद्या (ज्ञान आर्जन गर्नु), सत्य
(मन, वचन र कर्मबाट सत्यको पालन गर्नु) र अक्रोध (क्रोध नगर्नु) धर्म हो ।

ृ : गीता योग शास्त्र हो जसरी कम्पनबाट ध्वनीको सष्ृ टी भएजस्तै जीव पनि एक प्रकारको
जीवको सष्टि
ध्वनी नै हो । अव्यक्त, अदृश्य शक्तिबाट नै सष्ृ टी भएको छ ।
मत्ृ युमा रमाउने बाटो भगवत गीता: जसरी लौकिक जीवनमा हामी घर छाडेर कम्तिमा दस वर्ष
विदे शमा वा शहरमा वा जेलमा वस्छौ जव अवधि सकिएर आफ्नो घर फर्क दा मनमा एक प्रकारको खुसी
उमङ्ग र मन प्रफुलित हुन्छ । किनकी उसले आफ्ना परिवार इष्टमित्र भेटघाट हुन पाउदछ । यो
अवधिमा आनन्दको वर्णन गर्न नै सम्भव छै न । ठिक त्यसै गरी भगवत गीताले मत्ृ यूलाई पनि आफ्नो
स्थायी घरमा फर्क ने माद्यम हो भनेर सिकाउँ छ । जावो कृतिम घर फर्क न पाउदा मानिस यति धेरै खुसि
हुन्छ भने स्थायी घरमा फर्क न पाउँ दा नहुने त खसु ी । श्रीमद्भागव गीताले मत्ृ यल
ू ाई अमरनाथको रुपमा
व्याख्या गरे को छ । अर्थात मत्ृ यू एक भगवत सत्ता प्राप्तीको माद्यम हो । तसर्थ खुसीले मर्नु भनेको यो
भवाटवीबाट मुक्त हुनु पनि हो भन्ने सिक्न पाइने हुँदा मत्ृ यू शास्वत सत्य र भगवत प्राप्तीको गति हो
भन्दा पनि हुन्छ । भगवत गीता शान्त्वना दिनका लागि लेखिएको होइन । आहारा , भय, मैथन ु त हरे क
जीवित प्राणीमा छ तर मनष्ु य जीवन मात्र यस्तो चोला हो जसले यी सबै प्रपन्च अर्थात जाग्रत, स्वप्न र
सुसुप्ती भन्दा पनि टाढा मोक्ष त्यो भन्दा पनि माथिको अवस्था तुरिय तहाँ भन्दा पनि माथिको
अवस्थाको मार्गमा हिडाउन अभिप्रेरित गर्दछ । तसर्थ मत्ृ यु दे खि अविचलित र भय रहित हुने माध्यम
श्रीमद्भागतवत गीता हो । जीवन रहदा नै योगका माध्यमबाट समाधिमा पग ु ेर भगवत सेवामा पर्या
ु उने
विज्ञान भएकाले यो कुनै धर्म र जाती विशेषको शास्त्र हुदै होइन तसर्थ प्रशिक्षणमा यो विषय अनिवार्य
समावेश गरिनु पर्दछ ।

गीता र जीवनोपयोगी उत्प्रेरक सन्दे शहरु:

1. किन व्यर्थ चिन्ता गर्छौ कोदे खि व्यर्थै डराउदछौ तिमीलाई कसले मार्छर आत्मा न जन्म लिन्छ न
मर्छ।
2. जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी
भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर। वर्तमान चलिरहे को छ।
3. तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ? तिमीले के
पैदा गरे का थियौ र नाश भयो ? तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ।
जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो
हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहे का
छौ। यहीं खुसी नै तिम्रो दःु खको मूल कारण हो।
4. परिवर्तन संसारको नियम हो। जसलाई तिमी मत्ृ यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी
करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने
मनबाट हटाइदे ऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ।
यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ , त्यो डर, चिन्ता, शोकबाट
सधैंका लागि मुक्त हुन्छ।
5. मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर काम गर
जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ , त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
6. भित्र पशेर हे र र माथि उठे र सोच भगवत प्राप्ती गर्न यही जीवन सक्षम हुनेछौ ।
7. जब जब धर्मको हानि हुन्छ, अधर्मको वद्धि
ृ हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरे को हुन्छु ।
8. जसको हृदय पवित्र छ उनीहरु धन्य छन ् । किनभने उनीहरुले ईश्वरको ज्ञान प्राप्त गर्छन ् ।
9. जसरी उदाउं दो सर्य
ू ले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त
भ्रम निवारण हुनजान्छन ् ।
10. जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन र वार्धक्य प्राप्त गर्छ , त्यसै गरी उसले आफ्ना
अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।
11. जुन कार्य मेरो सेवाको रुपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।
12. विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना
उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मति

भ्रम र स्मतिृ भ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।
13. तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय
भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।
उपसंहार

प्रशिक्षण चेतनाको माध्यम हो । यसबाट व्यक्तिमा असल र खराब कार्यको वास्तविकता पहिचान हुन्छ ।
भागवत गीतामा बताइएका कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई प्रशिक्षण ,यसको
माध्यम ,पाठ्यक्रम ,सिकाइ प्रक्रिया र प्राप्त उपलब्धिमा एकाकार गर्न सक्नु भागवत  गीताको शैक्षिक
दृष्टिकोण हो। ज्ञान नै ईश्वर प्राप्तिको सर्वोत्कृष्ट माध्यम भएकोले एकाग्र चित्तले यसमा लिन हुनु
साधनारत साधकको निरन्तर कर्तव्य हुने दे खिन्छ । भागवत गीता र यसका शिक्षाहरुले मूल्य उन्मुख
शिक्षालाई प्रभाव पार्न सक्छ भन्ने दृष्टिकोणले पनि अध्ययन गरे को पाइन्छ ।योगीले ध्यान गर्दा
क्रियायोगको विधि अनुसार गुरुले उपदे श गर्नु भए अनुसार मेरुदण्ड भित्र श्वासक्रिया गरी प्राणलाई मुलधार
चक्रदे खि बिस्तारै कुटस्थ सम्म लगेर त्यहाँबाट बिस्तारै फर्काएर ल्याउँ छन। यसबाट व्यक्तिलाई योगा
मार्फ त साक्षात ् ईश्वर प्राप्ती गर्ने बाटोमा हिडाउँ न सकिन्छ। जनप्रतिनिधि तथा कर्मचारीहरूलाई दिइने
प्रशिक्षणमा यी कुराहरुलाई कुनै न कुनै किसिमबाट समाहित गर्नु भागवत गीताको शैक्षिक उपादे यता पनि
हो। त्यसैले प्रशिक्षण तथा शैक्षिक प्रक्रियामा कर्म,भक्ती र ज्ञानका मख्
ु य योगहरु जोडिएको हुनप ु र्दछ।
त्यस्तै व्यक्तिमा भएको प्रतिभाको पहिचान र पालनपोषण गर्ने मुख्य उन्मुख प्रशिक्षण कार्यक्रमलाई उच्च
प्राथमिकता दिनुपर्ने दे खिन्छ । अर्कोतर्फ श्रीमद्भगवद-गीताले सुख र परमानन्द कहाँ छ भनेर दे खाउँ छ ।
जसरी हामीले नयाँ वस्तु खरिद गर्दा, प्रयोगकर्ताको म्यानअ
ु ल समेत त्यही वस्तस
ु ँगै आउँ छ। म्यानअ
ु लले
हामीलाई कसरी त्यो वस्तुको प्रयोग गर्ने र त्यसबाट अधिकतम आनन्द प्राप्त गर्ने भनेर सिकाउँ छ ।
उचित ज्ञानको अभावमा हामीले यसलाई प्रयोग गर्ने आफ्नै तरिकाहरू आविष्कार गर्न सक्छौं तर अन्तमा
हामी निराश भए जस्तै प्रशिक्षणमा भगवतगीताको आदर्शलाई समावेश नगरिएमा यसको सम्बन्ध स्थापित
नभएमा प्रशिक्षण कार्य समेत औचित्य हिन हुन पुग्दछ । तसर्थ, भगवद्-गीता भगवान श्रीकृष्णद्वारा
दिइएको म्यानअु ल हो जसले हामीलाई यस मानव जीवनको उत्तम उपयोग गर्न र यसबाट वास्तविक
आनन्द प्राप्त गर्न मार्गदर्शन गर्दछ। प्रशिक्षण मानव स्रोत व्यवस्थापनको एउटा महत्वपूर्ण अवयव हो ।
कर्मचारीको क्षमता,  आचरण, सिप, ज्ञान, मनोवत्ति
ृ , सामाजिक तथा पेशागत व्यवहारमा अपेक्षित सुधार
ल्याउन मद्दत गर्ने निरन्तर चलिरहने संगठित क्रियाकलापहरुको संयोजन नै प्रशिक्षण हो । प्रशिक्षणले कुनै
कर्मचारीलाई तोकिएको काम गर्ने धारणा, सिप, क्षमता र  आत्मबलमा वद्धि
ृ गराउन, व्यवसायिक दक्षता
हासिल गर्न, काममा निपूर्णता ल्याउँ दै र कार्य सन्तुलित बनाउँ दै संगठनको प्रभावकारिता वद्धि
ृ मा महत्वपूर्ण
भमि
ू का खेल्छ । यो कर्मचारी र  संगठन दब
ु ैलाई नभई नहुने तत्व भएकाले प्रशिक्षणसँग श्रीमद्भागवत
गीताको तादम्यता आवश्यक छ ।
सन्दर्भ सामग्रीहरु:

 www.moe.gov.np
 www.nced.gov.np
 www.soce.gov.np
 https://edupatra.com/news/teacher-training-and-its-status-in-school-education-in-
nepal.
 https://dty.wikipedia.org/wiki/श्रीमद्भागवत_गीता
 https://harekrishnamandir.org/bhagavad-gita.
 www.ldta.gov.np
 https://janatavoice.com/thoughts/19285

You might also like