Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 14

>L hgtf cfwf/e"t ljb\ofno

lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50


g]kf{ vf]6fª p= 20
बार्षीक k/LIff 2079
विषय – हाम्रो सामाजिक कक्षा – 5 समय – 2 घन्टा
1. खालि ठाउँ भर ।
क. आफ्नो घर नजिक बस्ने मानिसलाई................. भनिन्छ ।
ख. खेतवारिमा काम गर्ने मानिसलाई .................... भनिन्छ ।
ग. रे डियो टे लिभिजन टे लिफोन ....................... ले गर्ने काम गर्छ ।
घ. पसलमा मालसामान विक्री गर्ने मानिसलाई ............. भनिन्छ ।
2. ठिक वेठिक छुट्याउ ।
क. समान ब्यावहार भनेको परिचित र अपरिचित व्यक्तिलाई गरिने एक खालको व्यावहार हो ।
ख. åGå भएमा समाजमा दिगो शान्ति कायम हुन्छ ।
ग. अपरिचित व्यक्ति सँग सचेत रहनुपर्छ ।
घ. सबै सँग असमान ब्यावहार गर्ने वानिको विकास गर्नुपर्छ ।
3. नेपालको तनवटा प्रदे शमा पाइने बेग्ला बेग्लै हावापानि र बनस्पतिको तालिका वनाई भर ।
4. सहानुभति
ु पुर्ण ब्यावहार गर्न के कस्ता ब्यावहार गर्नुपर्छ <
5. तिम्रो समुदायमा भएका राम्रा र खराव चलनहरुको सुचि वनाउ ।
6. समुदायमा सबै जात र धर्मका मानिसहरु मिलेर वस्न के गर्नुपर्ला <
7. तिम्रो समुदायमा मनाइने चाडपर्वहरुको सुचि वनाउ ।
8. तिम्रो दे शलाई चिनाउने वस्तुहरुको सुचि वनाउ ।
9. तिमि जिल्लाको असल ब्यक्ति वन्न के के काम गर्नुपर्ला < कामको सुचि वनाउ ।
10. समाजलाई मदिरा मुक्त क्षेत्र वनाउन के के गर्नुपर्ला < उपायहरु लेख ।
11. चोरि तथा डकैतिवाट वच्न अपनाउनुपर्ने सावधानिहरुको सुचि वनाउ ।
12. तिम्रो विचारमा मवहनलालमा सहर गएपछि कस्तो परिवर्तन हुनुपर्थ्यो <
13. युवकको आँखामा कसरि चोट लाग्यो <
14. तिमीले पाउँ नुपर्ने अधिकार
के के हुन < बँद ु ागत रुपमा लेख ।
15. एउटा नागरिकको हिसावले तिम्रा कर्तव्यहरु के के हुन < कुनै चारवटा लेख ।
16. हाम्रा राष्ट्रिय सम्पदाहरुको संरक्षण गर्ने उपायहरुको सुचि वनाउ ।
17. पर्म र पैँचो भनेको के हो < तिम्रो समाजमा चलेका यस्ता कामहरु के के हुन < n]v .
18. जिल्ला समन्वय समितिमा को को सदस्यहरु हुन्छन ् <
19. किन हामिले सबैसँग समान ब्यवहार गर्नुपर्छ <
20. तिमि वस्ने प्रदे शमा पाइने हावापानि रहनसहन उल्लेख गर्दै अर्को प्रदे शमा वस्ने साथिलाई चिठि लेख ।
21. नेपालको नक्सा वनाई हिमाल पहाड र तराइ को भभ
ु ाग छुट्याउ ।
22. आफुलाई मनपर्ने जनावरको चित्र वनाउ ।
23. स्वर अभ्यासका आरे ह र अवरोह क्रम मिलाएर लेख ।
24. हाम्रो राष्ट्रिय गान लेख ।
>L hgtf cfwf/e"t ljb\ofno
lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – नेपालि कक्षा – % समय – 2 घन्टा
१.शब्द र अर्थको जोडा मिलाउ ।
उपकारि थुप्रो
निरन्तर साँझ
रास सधैँ
सन्ध्या अरुको भलाइ गर्ने
२.खाली ठाउँ मा उपयक्
ु त शब्द भर ।
क. रमा र किरण विद्यालय जाँदै थिए .......... विद्यालयत बन्द रहे छ । /र /तर /पनि
ख.बबु ा दिदीलाई डाक्टर ........... मलाई म्यानेन्जर बनाउन चाहानह
ु ु न्छ । /र/वा/कि /
ग.पानी ............... पर्यो घाम पनि लाग्यो । /पनि /अनि/कि/
घ.स्याल आयो ............. पाठो लग्यो । /अनि/किनभने /पनि /
३.तलका शब्दहरु अर्थ खुल्नेगरी वाक्यमा प्रयोग गर । विशिष्ट/ प्रशंसा / शान्ति / राजसी
४.तलका वाक्यहरु शुद्ध पारी लेख ।
साँच्चइ याँका मानीस परिस्रमि रहे छन ् । खेतवारिमा कहिँ खाली थिएनन ् । जताततै कहिनकेहि उत्पान दे खिन्थ्ये ।
५.तलका शब्दहरु सद्द
ु पार । पर्सिध्द/ बध्दि
ु / परिक्षा / सितल
६.जोडा मिलाउ ।
संसार डर
वस्तु थाहा
भय जगत
पत्तो चिज
७. खालि ठाउँ मा मिल्दो निपात भरी वाक्य पुरा गर ।
नि/न/ए/त/अहो/अरे /शिव/
क. उसलाई ........सबैको माया लाग्छ । ख. म जान्छु । तिमि ............<
ग............. उनी त पास भइछन ् । घ. बस ............. कति उभिन सकेको ।
ङ............. के सन्
ु नु पर्यो । च. किताव ल्याइ दियौँ .............. भुसुक्कै बिर्सेछु ।
८.शब्दको क्रम मिलाएर वाक्य वनाउ ।
क. बाल्नुपर्छ र चाँडै वत्ती मैनवत्ती ।
ख. रे माग्नेलाई नदिनु पैसा ।
ग. भन्यो कसले कुरा यो ।
घ. नकराउ झन झन भन्यो कराउछ ।
९. तलका सकारात्मक वाक्यलाई नकारात्मक र नकारात्मक वाक्यलाई सकारात्मक वाक्य वनाउ ।
क. उसलाई आफैसँग रिस उठ्छ ।
ख. हरी स्कुल जान मन गर्दैन ।
ग. पढ्ने वेलामा सुत्नु हुन्छ ।
घ. सुत्ने वेलामा लुगा नफेर ।
१०. तिमीले गरे को भ्रमणको वारे मा वर्णन गरी एक अनुच्छे द लेख ।
११. तलको अनुच्छे द पढी प्रश्नहरुको उत्तर दे उ ।
बीरवल अकवरका प्रधानमन्त्री थिए । उनको बुद्दिको प्रसंसा मुगल सांराज्यमा मात्र होइन इरान र अन्य
छिमेकी दे शहरुमा समेत फैलिएको थियो । त्यो बेला इरानलाई फारस भनिन्थ्यो र फारसी वादसाहसँग अकवरको
राम्रो सम्वन्ध थियो ।
प्रश्नहरु
क. बीरवल कसका प्रधानमन्त्री थिए <
ख. उनको प्रसंसा कहाँ कहाँ फैलिएको थियो <
ग. त्यतिबेला इरानलाई के भनिन्थ्यो <
घ. अकवरको कोसंग राम्रो सम्वन्ध थियो <
१२. तलका मध्ये कुनै दईु वटा प्रश्नको उत्तर दे उ ।
क. समयका मख्
ु य मख्
ु य विशेषता के के हुन <
ख. बाल अधिकार भित्र के के कुरा पर्छ न <
ग. डोल्माले कृष्णलाई दईु सय रुपैयाँ किन दिइन <
१३. कुनै एक प्रश्नको आसय वर्णन गर ।
क. मुर्खका मनमा अर्ति गाली तुल्य बिझाउँ छ ।
दध
ु पान गरी सर्प खाली विष बगाउँ छ ।।
ख .हलो शिर्षकमा एक उनुच्छे द लेख ।
१४. कुनै एक प्रश्नको उत्तर लेख ।
क.अधबैसे मान्छे को मनमा कस्तो दर्वि
ु चार आयो <
ख.विध्यार्थीहरुलाई गाउन र नाच्न मन लाग्नुको कारण के थियो <
१५. उदाहरण हे रि खाली ठाउँ मा मिल्ने शब्द भर ।
उदाहरण M म अवदे खि रिसाउँ दिन / रिसाउनु /
क. म काडमाडोँ .................. । /जानु/
ख. म तिम्रो कुरा ............. । /मान्नु /
ग. म यसको उत्तर ........... । /जान्नु/
घ. म कसैलाई ................ । / भन्नु /
ङ. म यो किताव .................. । /लाग्नु/
च. म भात ................... । /खानु/
१६. आफु सहभागि भएको वनभोज कार्यक्रमको अनुभव र डुलेको ठाउँ को वर्णन गर्दै साथीलाई चिठी लेख ।
१७. बाल दिवसको बारे मा एक अनुच्छे द लेख ।
समाप्त

Shree janata basic school


Diktel Rupakot Majhuwagadhi municipality 6 Fm. 50
Nerpa khotang pm. 20
Final exam 2079
Class – three Subject – science time – 2 hour
1. True and false .
a. Plant do not breathe.
b. Ants do not eat enythings.
c. Peacock eat insects and plants .
d. Butterflies suck the nector form the flower .
e. Line live in a hole.
f. Mustard is a flowering plants.
g. Mushroom is a non flowering plants.
2. Match the following.
Mushroom next
Bird non flowering plant
Cow shed
Butterfly Water
Fish sucks nectar of flower
Bird Walk
Man flies
3. Use the correct words to fill in the blanks.
a. Man made things are ……………things./nonliving,holes /
b. Frogs are seen in ………….. season./rainy,spring/
c. Lion live in a ……………… /dens,holes/
d. Home of birds is called………….. /next,hole/
e. Snake live in a ………….. /hole , homes/
f. Hen is a ………………. Animals. /omnivorous,plants/
4. Answer the following questions.
a. Write the name of five manmade things .
b. Write the name of five shed animals .
c. Write the name of five annul plants .
d. Write the name of five aquatic plant .
e. Write the name of five flowering plants .
f. Write the name of five nonflowering plants .
g. Write the name of five perennial plants .
h. Where does a monkey live ?
i. Write the name of five herbivores animals .
>L hgtf cfwf/e"t ljb\ofno
lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – विज्ञान कक्षा – बाल समय – 2 घन्टा
gfd
==================================
=================================
1. जोडा मिलाउ ।

Kfft

h/f
sf08

kmn

km'n

?v

cfFk
;'Gtnf

cgf/
2. तिम्रो नाम के हो ?

>L hgtf cfwf/e"t ljb\ofno


lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – सामाजिक कक्षा – बाल समय – 2 घन्टा
Gfd
==================================
=================================
1. जोडा मिलाउ ।
कुकुर

गिलास

चम्चा
थर्मश

सट

कुर्ता

सल

2. तिम्रो नाम के हो ?

Shree janata basic school


Diktel Rupakot Majhuwagadhi municipality 6 Fm. 50
Nerpa khotang pm. 20
Final exam 2079
Class –bal Subject –math time – 2 hour
1.1…………………….3. /2,२/
a. 2……………………4. / 3,३ /
b.3.....................5. /4/४/
c. 4....................6. /5,५/
d.5.....................7. /6,६/
2.Match the line with their number.
1 Two
2 one
3 five
4 three
5 four
3.Write the numbers 1 to 50.
1
……………………………………………………………………………………
……………………………………………………………………………………
……………………………………………………………………………………
……………………………………………………………………………… 50.
4.१ दे खि २० सम्मका अंक लेख ।

Shree janata basic school


Diktel Rupakot Majhuwagadhi municipality 6 Fm. 50
Nerpa khotang pm. 20
Final exam 2079
Class –3 Subject – Math time – 2 hour
1. Write the place value of 5 in each number.
a. 8562 = b.2057=
c. 8225= d. 5772=
e. 8652=
a. Circle the smallest number.
2. A. 4378 , 9042 , 3478 b. 3946 , 1285 , 9627
3. Arrange in decending order.
a. 2619 , 3457 , 1483 b.7162 , 4831 , 5613
c. 1047 , 8273 , 2481
4. Write the numbers names.
a. 42571=
b. 61075=
c. 73210=
d. 15184=
e. 96214=
f. 62341=
g. 56821=
5. Write the number in their expended from.
a. 4673=
b. 5629=
c. 3426=
d. 5697=
e. 8259=
f. 9625=
6. Write the hindu arabiic number.
a. Xi= Viii= Xiii= Ix=

7. Subtract the following.


a. 34. 24 b. 28. 29 c. 43. 49 d. 69. 48
- 12. 13 - 12. 39 - 13. 38 - 42. 21

Shree janata basic school


Diktel Rupakot Majhuwagadhi municipality 6 Fm. 50
Nerpa khotang pm. 20
Final exam 2079
Class –5 Subject – Math time – 2 hour
1. Draw the angle of 50° using by protractor.
2. Make the place value table and write in words according to
international system. A. 3,576,229
3. 5+3-12÷ 4 × 2
4. Find the square numbers. A. 8 b. 11
5. Find the cubic numbers. A. 5 b. 10
6. Find the square root of 25.
7. Find the prime factor of 20.
8. Write in number.
a. One crore, eighty five lakhs,twenty thousand six hundred and fourty.
9. How many minutes in the five hours?
10. Find the nerest hundred round of the 2792.
11. How many prime numbers 40 to 90 .
12. X- 5 = 12
13. 2X+3X = 15
14. Convert into gram. A. 5 kg
15. 2 +1
1
2
1
2

16. find out the volume. A. l= 4 cm,b= 3cm and h= 2cm

17. Convert into ml . a. 2 liter.


18. Convert into cm . a. 4 miter.
19. Find out the area. A. l = 8 cm and b = 3 cm .
20. 5 years 6 months and 12 days multiply by 5 .

The end

>L hgtf cfwf/e"t ljb\ofno


lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – दिरुम ज्ञानमाला कक्षा – 3 समय – 2 घन्टा
1. तलका प्रश्नहरुको उत्तर लेख ।
क. माटोको भाँडा वनाउन कस्तो माटो प्रयोग गरिन्छ <
ख. वेदेभिरको नागथानमा कहिले पज ु ा हुन्छ <
ग. खार्मीको खानिडाँडामा के पाइन्छ <
घ. ट्राउट माछाको मुलथलो कहाँ छ <
ङ. हाडे रोगवाट राहत पाउन के गर्नुपर्छ <
च. सेतो पुतलिलाई किन निशाचार भनिएको हो <
छ. भान्सावाट के कस्ता फोहोर निस्कन्छन ् लेख ।
ज. रुपाकोटमा के के खानि रहे को हुन्छ < n]v .
झ. झाँक्री गफ
ु ा कहाँ रहे को छ <
ञ. रे डपान्डालाई नेपालिमा के भनिन्छ <
2. खाली ठाउँ भर ।
क. भुत्लुङ ओडार .............. मा पर्दछ । /निर्मलिडाँडा /नेर्पा
ख. रे डपाण्डा .............. मा पर्दछ । /लोपोन्मुख/लोप
ग. क्यान्सर एक ............. रोग हो । /सर्ने/ नसर्ने
घ. बाख्राको बड्कौलालाई ........... भनिन्छ । /जुतो/गोवर
ङ. बाँसको जराले ............. लाई समातेर राख्छ । /वादल/माटो
च. भिरपहरामा धातक
ु ो ............ पाइन्छ । खानि /कुवा
छ. मेलामा ................. काम्दै आँउछन ् । /दे वता /धामिझाँक्री
3. ठिक वेठिक छुट्याउ ।
क. दिरुम नगरपालिका तराई क्षेत्र हो ।
ख. हामिले खाने अन्न आकासमा फल्छ ।
ग. काफल एक प्रकारको जडिवुटी हो ।

>L hgtf cfwf/e"t ljb\ofno


lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – गणित कक्षा – 4 समय – 2 घन्टा
1. 7cm लम्बाई भएको एउटा रे खाखण्ड खिच्नुहोस ।
2. चाँदको प्रयोग गरी 30° को कोण खिच्नुहोस ।
3. चतुर्भुज ABCD को रचना गर्नुहोस ।
4. 56,78,123 लाई स्थानमान तालिकामा दे खाउनुहोस ।
5. लाखको स्थानमा रहे को अंकको स्थानमान लेख्नुहोस । 52,54,565
6. 25,20,344 लाई अक्षरमा लेख्नुहोस ।
7. साठिलाख विसहजार तिनसय दसलाई अंकमा लेख्नुहोस ।
8. 26 लाई नजिकको दसमा सन्
ु यान्त गर्नुहोस ।
9. जोड गर्नुहोस ।
क. 34580 ख. 37256 + 28645
+ 10255
10. घटाउ गर्नुहोस ।
क. 9 4 5 3 7 ख. 65260 – 28870
-28758
11. गुणन गर्नुहोस ।
क. 1 2 3 ख. 4 5 0 0
×23 ×3 4 2
12. भाग गर्नुहोस ।
क. 20 ÷ 4 ख. 100÷ 4
13. दई
ु मिनेटमा कति सेकेन्ड हुन्छ ?
14. 4 हप्तालाई दिनमा रुपान्तर गर्नुहोस ।
15. 36 महिनालाई बर्षमा रुपान्तर गर्नुहोस ।
16. 6 रुपैयाँ 8 पैसालाई पैसामा वदल्नुहोस ।
17. 3 मिटरलाई सेन्टिमिटरमा लेख्नुहोस ।
18. 5 लिटरमा कति मिलिलिटर हुन्छ ?
19. 6 kg लाई ग्राममा लेख्नुहोस ।
20. 8 मिटरमा कति सेन्टिमिटर हुन्छ ?
21. तलको समिकरण परु ा गर्नुहोस ।
क. 3 + ‍‍= 10 ख. - 5 ‍= 2

>L hgtf cfwf/e"t ljb\ofno


lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – गणित कक्षा – 7 समय – 2 घन्टा
1. दिएको समुहलाई अवलोकन गरी निम्न लिखित प्रश्नहरुको उत्तर दे उ ।
{2,3,5,7,11,13,17,19}
क. माथिको समुह परिभासित वा अपरिभासित के हो ?
ख. उत्त समुहलाई समुह सङकेतमा लेख ।
ग. उत्त समुहलाई समुह निर्माण विधिवाट लेख ।
2. क. म. स. भनेको के हो ?
ख. कक्षा 6 का विद्यार्थीलाई 9/9 जना पर्नेगरी लहर र पङतिमा राख्न खोज्दा 3 जना विद्यार्थी वढी भएभने जम्मा कति जना
विद्यार्थी रहे छन ?
ग. आफुले 40 रुपैयाँ पर्ने 5 वटा कापि र 25 रुपैयाँ पर्ने 2 वटा कलम किनेर पसलेलाई रु 500 दिइयो भने कति रुपैयाँ फिर्ता
पाइन्छ ?
3. सुस्मिताले आफ्नो वच्चाको लागि पसलवाट 10 वटा कलमलाई रु 1200 मा किनिन ।
क. एउटा कलमको मुल्य कति परे को रहे छ ?
ख. 10 वटा कलम वेच्दा पसलेलाई 100 रुपैयाँ नाफा भयोभने पसलेले एउटा कलम कतिमा किनेको रहे छ ?
ग. सुस्मितताले आफ्नो छोरालाई 5 वटा कलम दिइन भने कति प्रतिषत दिइन होला ?
4. रमिलाको वर्गाकार जग्गाको क्षेत्रफल 2500 cm 2 भए यसको लम्बाई कति होला ?
5. तालिकाका आधारमा ग्राफ पेपरमा स्तम्भ चित्र वनाउ ।
कक्षा 6 7 8 9 10
विद्यार्थी सङ्ख्या 10 12 6 18 22

6. क. 4 x 2 र 7 x 2yz सजातिय वा विजातिय पदहरु हुन ?


ख. x को मान 5 भन्दा सानो छ भनेर जनाउन ........... लेखिन्छ ।
ग. एउटा वाकसमा x वटा चक्लेट छन ् । अर्को वाकसमा 8 वटा चक्लेट भए यस भनाइलाई गणितिय वाक्यमा लेख ।
७. रामसँग भन्दा स्यामसँग 8 रुपैयाँ कम छ । यदि दव
ु ैजना सँग जम्मा 32 रुपैयाँ
रहे छ भने उनिहरुसँग कति कति रुपैयाँ रहे छ ?
८.दिएको चित्रमा AB र CD तथा AB र AE विचको सम्वन्ध लेख ।

९.प्रोट्याक्टरको प्रयोग गरि त्रिभुजको कोण तथा रुलरले भुजा नापि तलका प्रश्नको
उत्तर लेख ।

क. यो त्रिभुज भुजाको आधारमा कुन त्रिभुज हो ?


ख. यो त्रिभुज कोणको आधारमा कुन त्रिभुज हो ?
१०.दिएका A(0,3),B(3.0),C(0,-3) र D(-3,0) विन्दक
ु ो निर्देशाङ्कहरु ग्राफपेपरमा
अंकन गरि क्रमस विन्दहु रु जोड र के को चित्र वन्यो लेख ।
११.समरुप र अनरु
ु प आकृति भनेको के हो ? चित्र सहित उल्लेख गर । 1

>L hgtf cfwf/e"t ljb\ofno


lbSt]n ?kfsf]6 demjful9 gu/kflnsf ^ k"= 50
g]kf{ vf]6fª p= 20
वार्षिक k/LIff 2079
विषय – गणित कक्षा – 7 समय – 2 घन्टा
1. दिएको समह ु लाई अवलोकन गरि तलका प्रश्नहरुको उत्तर दे उ ।
P={a,b,c,d,e} and Q = {a,b,c,d,e,f }
क. माथीका समुहहरु बराबर छन कि छै नन ् ? किन ?
ख. उक्त समुहलाई चित्रण विधिमा उल्लेख गर ।
ग. माथी दिएका समुको एउटा सर्वब्यापक समह
ु वनाउ ।
2. क. 5 को वर्गमल
ु लाई जनाउन .......... सङ्केतको प्रयोग गरिन्छ ।
ख. एउटा सस्थाले 10 kg चामल 20 kg आलु र 30 kg दाल बढिमा कति परिवारलाई वरावर वाड्न सकिन्छ ।
प्रत्येक परिवारले कति कति चामल, दाल,आलु पाउछन ् ।
3. सरल गर । क. 80 + (20 ÷ 4 )
4. सङ्ख्यालाई कुन अवस्थामा 2 र 3 ले निशेस भाग जान्छ ।
5. क. 20 का गुणनखण्डहरु कुन कुन हुन ?
ख. 50 भन्दा सानो 4 का गुणनखण्डहरुको समुह लेख ।
ग. रुड सङ्ख्या र संयुक्त सङ्ख्या भनेको के हो ?
6. 120 लाई गुणनखन्डको वक्ष
ृ चित्र वनाउ ।
7. सङ्ख्यारे खाको प्रयोग गरि -2 र 3 पुर्णाङ्कको विचमा पर्ने सङ्ख्याहरु लेख ।
3 5
8. हिसाव गर । +
4 6
9. गुणन गर । 5× 1.25
10. 5.6342 लाई पहिलो र दोस्रो स्थानमा सुन्यान्त गर ।
11. हरि नारायणले रु 500 मा किनेको घडि रु 450 मा वेच्दा कति नाफा वा नोक्सान भएछ ? पत्ता लगाउ ।
12. एउटा कापिको मुल्य 20 रुपैयाँ पर्दछ भने 5 वटा कापिको मुल्य कति पर्ला ?
13. 5 घन्टालाई सेकेन्डमा बदल ।
14. 8cm लम्वाई र 5 cm चौडाई भएको आयतको परिमीति निकाल ।
15. 3*3*3*3*3 लाई घाताङ्कका रुपमा लेख ।
16. फरक पत्ता लगाउ । क. 3X + 4Y - 2X - 2Y
17. बराबरि तथ्यको प्रयोग गरि हल गर । क. X + 4 = 5
18. चाँदको प्रयोग गरि 60° र 90 ° को कोणको रचना गर ।
19. भुजाको आधारमा त्रिभुजलाई कति भागमा बाडिएको छ ? लेख ।
20. (4,4), (-4,4), (-4,-4), (4,-4) लाई ग्राफ पेपरमा अंकन गरि बिन्दहु रु जोड र के को चित्र बन्यो लेख ।
21. दिएको तथ्याङ्कलाई मिलान चिन्हको प्रयोग गरि वारम्वारता तालिका वनाउ ।
2 14 9 6 13 7 8 11 12 9 5 4 15 19 20 17 16 13 20
19 15 9 15 12 17 13 18 19 16 15

You might also like