Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 15

दे वानगञ्ज गाउँपालिका

गाउँ कार्यपालिकाको कार्ायिर्


दे वानगञ्ज, सुनसरी, कोशी प्रदे श, नेपाि

भ-ू उपर्ोग मापदण्ड तथा आधार


२०७९
भू-उपर्ोग ऐन २०७६ तथा भू-उपर्ोग लनर्माविी २०७९ बमोजिम कार्ायन्वर्न गनय र्ो मापदण्ड र आधार िारी गररएको
दे वानगञ्ज गाउँपालिकाको भू-उपर्ोग क्षेत्र वलगयकरण सम्बजन्ध तर्ार गररएको
मापदण्ड तथा आधारहरु, २०७९
प्रस्तावना : भू-उपर्ोग ऐन २०७६ तथा भू-उपर्ोग लनर्माविी २०७९ को मापदण्ड तथा
आधारहरुका अजिररक्त दे हार् अनुसार दे वानगञ्ज गाउँपालिकाको क्षेत्रको िग्गािाई भू-उपर्ोग
वगीकरण गने प्रर्ोिन को िालग भूउपर्ोग ऐन २०७६ को दफा ५ को उपदफा ४ को बमोजिम
भू-उपर्ोग नक्सािाई अध्र्ावलधक गनय र्ो मापदण्ड र आधार िारी गररएको छ :-

१. सं जक्षप्त नाम र प्रारम्भ :


(क) र्स मापदण्डको नाम "दे वानगञ्ज गाउँपालिकाको भूउपर्ोग क्षेत्र वगीकरण सम्बजन्ध मापदण्ड
र आधारहरु-२०७९” रहेको छ ।

(ख) र्ो मापदण्ड भू-उपर्ोग पररषदबाट लसफाररस भई गाउँ कार्यपालिका को बैठकबाट स्वीकृत
भएको लमलत बाट दे वानगञ्ज गाउँपालिका लभत्र िागू हुनेछ ।

२. पररभाषा :-
ववषर् वा प्रसं गिे अको अथय निागेमा र्स मापदण्डमा :-

(क) "ऐन" भन्नािे भू-उपर्ोग ऐन, २०७६ सम्झनु पछय ।

(ख) "लनर्माविी" भन्नािे भू-उपर्ोग लनर्माविी,२०७९ सम्झनु पदयछ ।

(ग) “गाउँपालिका” भन्नािे दे वानगञ्ज गाउँपालिका सम्झनु पदयछ ।

(घ) “कार्यपालिका” भन्नािे दे वानगञ्ज गाउँ कार्यपालिका सम्झनु पदयछ ।

(ङ) “आवासीर् क्षेत्र” भन्नािे मानलबर् बासस्थानको िालग प्रर्ोग भएको घर, िग्गा तथा घर सं ग
ँ न
िोलडएको वा निोलडएको गोठ, भकारी, ग्र्ारे ि, तबेिा, ईनार, फिफुि बंगैचा, करे साबारी, आग
वा त्र्स्तै अरु कुनै काम को िालग प्रर्ोग गररएको िग्गा सम्झनु पदयछ र सो शब्द िे
बसोबासको िालग प्रचलित कानुन बमोजिम तोवकएको कुनै क्षेत्रिाई समेत िनाउदछ ।

(च) "औधोलगक क्षेत्र" भन्नािे कुनै पलन कार्यस्थि वा वस्तु उत्पादन गने उधोग तथा सो सं चािन
गने प्रार्ोिनको िालग लनमायण गररएको भवन, घर, टहरािे चचेको िग्गा िगार्त सो प्रर्ोिनको
िालग छु ट्याएको िग्गा सम्झनु पछय र सो शब्द िे कुनै लनजित भौगलिक क्षेत्रमा उधोग प्रबधयन
गने उद्देश्र्िे प्रचलित कानून बमोजिम तोवकएको लबशेष आलथयक क्षेत्रिाई समेत िनाउछ ।
(छ) "कृवष क्षेत्र" भन्नािे कृवष बालि उत्पादन, पशु/पन्छी पािन, फारम हाउस, मत्स्र्पािन,
माहुरीपािन, रे शम खेलत िगार्त कृवषिन्र् उत्पादन, बागबानी वा वनवावटका, िलडबुटी ड्बुटा र
कृवष वनको िालग प्रर्ोग भएको वा हुन सक्ने िग्गा सम्झनु पछय ।

(ि) "खानी तथा खलनि क्षेत्र” भन्नािे प्रचलित कानुन बमोजिम खालन तथा खलनि पदाथयको
उत्खनन, उत्पादन, शुविकरण, प्रसोधन, सं चर् गने प्रर्ोिनको िालग छु ट्याइएको क्षेत्र सम्झनु पदयछ

(झ) “तोवकएको” वा “तोवकए बमोजिम” भन्नािे र्स ऐन अन्तगयत बनेको लनर्ममा तोवकएको वा
तोवकए बमोजिम सम्झनु पछय ।

ि) "भू-उपर्ोग" भन्नािे भलु म को उपर्ोग सम्झनु पछय ।

(ट) "भू-उपर्ोग क्षेत्र" भन्नािे ऐनको दफा ४ बमोजिम वगीकरण गररएको क्षेत्र िाइ सम्झनु पछय

(ठ) “भू-उपर्ोग क्षेत्र नक्सा” भन्नािे ऐनको दफा ५ बमोजिम तर्ार पाररएको भू-उपर्ोग क्षेत्र
नक्सा सम्झनु पछय ।

(ड) “भू-उपर्ोग र्ोिना” भन्नािे भू-उपर्ोगिाई ब्र्बजस्थत गनय दफा ६ बमोजिम तर्ार गररएको
र्ोिना सम्झनु पछय ।

(ढ) "भ ुलम" भन्नािे पृथ्वीको सतह, सतह भन्दा लसधा ति पृथ्वीको केन्र सम्म रसतह भन्दा मालथ
पृथ्वीको गुरुत्वाकषयणिे भेट्ने लसमा सम्मको भाग सम्झनु पछय|

(ण) "वन क्षेत्र" भन्नािे प्रचलित कानुन बमोजिम तोवकएको वन क्षेत्रिाई सम्झनु पछय|

(त) "व्र्वसावर्क क्षेत्र” भन्नािे बैंक, सहकारी, वविीर् सं स्था,पसि, होटे ि,प्रदशयनीकक्ष,पेट्रोि पम्प,
गोदाम घर, चिजचत्र घर, स्वास्थ्र्, सं चार, मनोरं िन सम्बजन्ध सेवा, वस्तुको खररद लबवि हुने
स्थान, कुनै सावहजत्र्क, बैज्ञालनक, प्रालबलधक सेवा, सूचना तथा परामशय उपिब्ध गराउने सं स्था,
अन्र् कुनै व्र्वसावर्क प्रर्ोिनको िालग लनमायण गररएको भवनिे चचेको िग्गा तथा सो प्रर्ोिन
को िालग छु ट्याएको िग्गा तथा पर्यटन व्र्वसार्िे चचेको िग्गा सम्झनु पदयछ र सो शब्दिे
कुनै लनजित भौगालिक क्षेत्रमा बिार लबस्तार गने गरर प्रचलित कानुन बमोजिम तोवकएको क्षेत्रिाई
समेत िनाउछ ।

(थ)"सांस्कृलतक तथा पुराताजत्वक महत्वको क्षेत्र” भन्नािे धालमयक स्थि, धमयशािा, पुराताजत्वक
महत्वका दरबार तथा प्रचलित कानून बमोजिम तोवकएको क्षेत्र िाइ समेत िनाउछ ।
(द) "साबयिलनक उपर्ोगको क्षेत्र” भन्नािे लबधािर्, लबश्वलबधािर्, छात्राबास, शबदाह स्थि, सडक,
लसँचाई, कुिो, नहर, ईनार, कुवा, चौतारी, पावट, पौवा, गौशािा, उधान, बसपाकय, ववमानस्थि, गौचर,
खेिकुद मैदान तथा अन्र् साबयिलनक उपभोगको िागी लनमायण गररएको भबन, घर, टहरा, स्थान
तथा त्र्स्ता सं रचनािे चचेको िग्गा सम्झनु पछय र सो शब्दिे लनजित भौगालिक क्षेत्रमा
साबयिलनक उपभोगको क्षेत्र भलन प्रचलित कानून बमोजिम तोवकएको क्षेत्र िाइ िनाउछ ।

३. भू-उपर्ोग मापदण्ड लनधायरणका आधारहरु :-


क)लबध्र्मान भू-उपर्ोग को अवस्था,
ख)नापी ववभागिे पठाएको भू-उपर्ोग क्षेत्र वगीकरण को तथ्र्ांक,
ग)सडक,बाटोको पहुच,र सो को बलगयकरण,
घ)कृवष उत्पादन र उत्पादकत्वको अवस्था,
ङ) दे वानगञ्ज गाउँपालिकाको िोजखम सम्बेदनजशि भू-उपर्ोग नीलत २०७८,
च) भू-उपर्ोग ऐन २०७६,
छ) भू-उपर्ोग लनर्माविी २०७९,
ि) सामाजिक तथा आलथयक पुबध
य ार को ववतरण,
झ) सहरी लबकास र्ोिना/आर्ोिना,
अ) Google Satellite image
ट) GIS Analysis
ठ) वडाबाट आएको रार् सुझाब,
ड) लबलभन्न क्षेत्रका लबज्ञ हरु र सबयदिीर्, सबयपजक्षर् भेिाबाट प्रा रार् सुझाब ।

४. भू-उपर्ोग क्षेत्र बलगयकरण सम्बजन्ध मापदण्डहरु :-


१) हाि उपर्ोगमा रहेको िग्गाहरूिाई र्स मापदण्ड मा उल्िेख भएकोमा बाहेक नापी लबभाग
बाट वगीकृत क्षेत्रमा वगीकरण गने ।

२) िोजखम िगार्त अन्र् सं बेदनशीि तथा म्ध्र्ावलतय क्षेत्रको िग्गा िाई नापी लबभागबाट
वगीकृत क्षेत्रमा वगीकरण गने ।

३) साववक बमोजिमका सरकारी, साबयिलनक तथा सामुदावर्क प्रर्ोिनको िालग प्रर्ोग हुने िग्गा,
खुिा क्षेत्र, पाकयहरु समेत(सेवा प्रदान गने सरकारी कार्ायिर् बाहेक)िाई साबयिलनक क्षेत्रको
रुपमा वगीकरण गने र सोको समुजचत सं रक्षण को नीलत लिने|
४) र्स अजघ नापी लबभाग बाट आबासीर्,व्र्वसावर्क, औधोलगक क्षेत्र वगीकरण गररएको
िग्गािाई सोवह अनुसार बलगयकरण गररने तर गाउँपालिकाको आबश्र्कता र उपर्ोक्तिा अनुसार
पररबतयन गरन सवकने ।

५) हाि उपर्ोगमा रहेको नदीनािा,ताि, तिैर्ा, पोखरी िगार्तका पानीिन्र् उपर्ोगमा रहे को
क्षेत्रिाई नदद,खोिा तथा लसमसार क्षेत्रमा वगीकरण गररने |

६) हाि उपर्ोगमा रहेको मठ मजन्दर, मजस्िद, गुम्बा, चचय िगार्त धालमयक क्षेत्रिे चचेको िग्गा,
य कािमा दे जखएका ऐलतहालसक धरोहर,सांस्कृलतक तथा पुराताजत्वक महत्वका क्षेत्रहरुिाई
परापुबक
सांस्कृलतक तथा पुराताजत्वक क्षेत्रमा बलगयकरण गररने ।

७) नेपाि सरकार, उध्र्ोग मन्त्रािर्, गाउँपालिकाको स्वीकृत लिएर औधोलगक विर्ाकिापमा


प्रर्ोग भएको(आफ्नै िग्गामा)िग्गािाई औधोलगक क्षेत्रको रुपमा वगीकरण गररने ।

८) हाि कार्म सबै वकलसमका बन, पैदावार क्षेत्र(लनजि क्षेत्र वाहे कका)िाई बन क्षेत्रको रुपमा
वगीकरण गररने ।

९) हाि शैजक्षक/स्वास्थ्र् गलतलबधी सं चािनमा रहे का सरकारी सं स्थािाई शैजक्षक/स्वास्थ्र् क्षेत्रमा


बलगयकरण गररने ।

१०) हाि चिन चल्तीमा उपर्ोग भैरहे को पसि,बैंक तथा वविीर् सं स्था,
होटे ि,रे स्टुरेन्ट,हाटबिार िाग्ने स्थि, चमेना गृह,खािा तथा फास्टफुड घर,व्र्वसावर्क प्रर्ोिनका
िालग उपर्ोग गने स्टोरे ि क्षेत्र,सेवा प्रदान गने सरकारी तथा लनजि िग्गा, लनजि क्षेत्रबाट सं चालित
अस्पताि,लबधािर्,क्र्ाम्पस, नलसयङ्ग होम,पोलिजक्िलनक,रे लडर्ो तथा टे लिवविन ब्रोडकाजस्टं ग सं स्था,
इन्टरनेट सेवा प्रदार्क सं स्थािाई व्र्वसावर्क क्षेत्रको रुपमा वगीकरण गररने ।

११) सालबक नक्सा बमोजिम बगेको खोिािाई नक्सा बमोजिम कै खोिा क्षेत्र र र्थाबस्थामा
बगेको खोिा िाई पलन खोिा क्षेत्रको रुपमा वगीकरण गररने ।

१२) अब उप्रान्त र्स गाउँपालिका क्षेत्रको वकिाकाट गदाय भू-उपर्ोग लनर्माविी २०७९को
दफा १२ मा उल्िेख भए बमोजिम कृवषको िालग न्र्ुनतम ६७५/०० बगय लमटर र आवासको
रुपमा न्र्ुनतम १३० वगय लमटर नघट्ने गरर वकिाकाट गनय सवकने छ र घडेरी को हकमा
सडक को चौडाई र सेटब्र्ाक र्स गाउँपालिका को घर नक्शा शाखा को लनर्म बमोजिम कार्म
गनुय पनेछI
१३) िग्गाको मुल्र्ांकन गदाय कृवष क्षेत्रिाई लबशेष प्राथलमकता ददइने छ साथै कृवष तथा
पशुपन्छी उत्पादन क्षेत्रमा गाउँपालिका बाट ददइने सेवा सुलबधाको दार्रा बढाइने छ ।

१४) सडक को दाँर्ा बाँर्ा भू उपर्ोग क्षेत्र कार्म गने लनणयर् गदाय वफल्ड मा कार्म रहे को
सडक को वकनार बाट तोवकएको दुरी कार्म गररनेछ I र्समा सडक को Right of Way
िनाउनु पने छै नI

१५) पूणरु
य पमा मापदण्ड बमोजिम िगातकट्टा नभएका तर वफल्डमा मापदण्ड अनुसार सडक
भएका सडकहरुको हकमा मात्र वफल्ड लनरीक्षण गरे र प्रालबलधक प्रलतबेदनको आधारमा मात्र
वकिाकाट लसफाररस गररनेछ ।

१६.) ५००० वगय मीटर वा सो भन्दा बढी भएका वकिा हरु गैर कृवष क्षेत्र मा वगीकरण
गररएको खण्ड मा व्र्वसावर्क पररर्ोिनाको िालग दताय भएका फमयहरु िे र लनजि पररिोिना
को िालग िग्गा धलन िे गाउँपालिका वटा (Urban Planning Permit) बजस्त ववकाश र्ोिना को
स्वीकृलत लिएर दताय भएका फमय हरु िे १३० वगय लमटर नघट्ने गरर वकिाकाट गनय सवकने
छ|

१७) कुनै वकिा मा एक वा एक भन्दा बढी भू-उपर्ोग क्षेत्र मा परे को खण्ड मा अलधकतम
क्षेत्र फि भएको मा वगीकरण गररनेछ| तर कुनै वकिा िाई गैर कृवषमा परे को र सडकिे
छोएको खण्डमा अलधकतम क्षेत्र फि िुन सुकै वगीकरण को भएको पलन लत वकिाहरु िाई गैर
कृवष क्षेत्र मै वगीकरण गररनेछ |

१८) मालथ उल्िेजखत तथा लबस्तृत रुपमा दे वानगञ्ज गाउँपालिकामा रहे का तपलसि बमोजिमका
क्षेत्रहरुिाई दे हाए बमोजिम क्षेत्रमा वगीकरण गने :-

ि.सं . िग्गा रहे को स्थान कैवफर्त

वडा नं.१ (एक)

क) आवासीर् क्षेत्रको वगीकरण

१ वडा न.२ र १ को लसमाना दे जख वव.पी. चौक सम्मको बाटो दुवै पवट्ट १००
लम.|

२ रामिानकी मजन्दर हुदै वडा न. १ उिर को लसमाना सम्म बाटोको दार्ाँ र


बार्ाँ १०० लम.|

३ लतनकुने दे जख सोनु वकराना पसि हुदै वडा न.-२ को लसमाना सम्मको बाटो
दार्ाँ र बार्ाँ ५० लम.|

४ रािािी चौक दे जख रामकृष्ण मेहताको घर हुदै वडा कार्ायिर् सम्म दार्ाँ र


बार्ाँ ५० लम|

५ हरर प्रसादको घर दे जख उिर िाने बाटो दार्ाँ र बार्ाँ ५० लम.|

६ Ncell टावर दे जख उिर वडा न.१ को लसमाना सम्म दार्ाँ र बार्ाँ ५० लम|

७ आनन्द चौक दे जख पानी टर्ांकी सम्मको बाटो दार्ाँ र बार्ाँ ५० लम.|

८ दास चौक दे जख मेहता चौक सम्म दार्ाँ र बार्ाँ ५० लम.|

९ धनराि मेहताको घर हुदै Ncell टावर सम्मको बाटो दार्ाँ र बार्ाँ ५० लम


|

१० आनन्द मजन्दर दे जख अशोक र्ादव को घर सम्म दार्ाँ र बार्ाँ ५० लम.|

११ रामनाथ को घर दे जख रामिानकी मजन्दर सम्म दार्ाँ र बार्ाँ ५० लम.|

१२ वपपि चौक दे जख दजक्षण कपुरी पािको घर सम्म दार्ाँ र बार्ाँ ५० लम.|

१३ वपपि चौक दे जख उिर हाइवे सम्म दार्ाँ र बार्ाँ ५० लम.|

१४ लमिन चौक दे जख दजक्षण हनुमान मजन्दर उिर सारदा आधारभूत स्कुि र


पजिम नहर सम्म दार्ाँ र बार्ाँ ५० लम.|

१५ दे वानन्दको घर पजिम िाने मेन बाटो नहर हुदै वडा न.१ को लसमाना सम्म
दार्ाँ बार्ाँ गरर १०० लम.

१६ वव.पी चौक पुवय नहर हुदै ७ न. वडाको लसमाना सम्म दार्ाँ बार्ाँ ६० लम.|

१७ स्वास्थ्र् चौकी दे जख दजक्षण नहर सम्म दार्ाँ बार्ाँ ५० लम.|

१८ िगतिाि मेहताको घर दे जख उिर पजिम रामिानकी मजन्दर सम्म दार्ाँ र


बार्ाँ ५० लम.|

१९ िक्ष्मी चौक दे जख उिर नहर हुदै वडा न. ७ को लसमाना सम्म दार्ाँ र बार्ाँ
५० लम|

२० दे वानन्द घर दे जख र्ादव टोि धिा चौक सम्म दार्ाँ र बार्ाँ ५०लम|


२१ िगददस र्ादव को घर दे जख दजक्षण वडा न. १ लसमाना सम्म दार्ाँ र बार्ाँ
५० लम|

२२ दास चौक दे जख मेहता चौक हुदै Ncell टावर सम्म दार्ाँ र बार्ाँ गरर ६०
लम.|

२३ छु टे का अन्र् साहार्क बाटोिाई दार्ाँ र बार्ाँ गरर ५० लम|

ख) कृवष क्षेत्र वगीकरण

१ मालथ उल्िेजखत भए बमोजिम बाहेकका अन्र् खेलतर्ोग्र् िलमन।

वडा नं.२ (दुई)

क) आवासीर् क्षेत्रको वगीकरण

१ दे वानगञ्ज लबराटनगर िोड्ने बाटो दार्ाँ र बार्ाँ १५० लम|

२ दे वानगञ्ज दजक्षण लसमाना भारत सँग िोडने र उिर इनरुवा सं ग िोडने


सडकिाई दार्ाँ र बार्ाँ २०० लम.|

३ थाना दे जख गाउँपालिका िोडने सडकिाई दार्ाँ र बार्ाँ १२५ लम.|

४ हनुमान मजन्दर दे जख चजम्नर्ा पोखरी िाने बाटोको दार्ाँ र बार्ाँ गरर १००
लम.|

५ सीमानाको नहरको बाटो दार्ाँ र बार्ाँ ५० लम.|

६ बाकी सबै बचेको सडक दार्ाँ र बार्ाँ ८० लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण

१ सानो चौक दे जख (health post िाने बाटो) स्कुि (दे वानगञ्ज मा. वव.)उिर र
दजक्षण गाउँपालिका सम्म चौडाई १७५ लम.|

२ पुव-य पजिम र सानो चौक दे जख पजिम health post हुदै दजक्षण आउने
गाउँपालिकाको बाटोिाई िोलडने चौडाई १२५ लम.|

वडा नं.३ (लतन)

क) आवासीर् क्षेत्रको वगीकरण


१ मेन वपच बाटोको दुवै तफय दार्ाँ र बार्ाँ १०० लम.|

२ दे वानगञ्ज खेि मैदान दे जख दजक्षण जशव जशशु एकेडेमी हुदै दजक्षण भारत
बोडर सम्म साथै ४ न. वडा कार्ायिर् सम्म १०० लम.|

३ शाखा वपच बाटो र मेन ग्रेभि बाटो दार्ाँ बार्ाँ ५० लम.|

४ शाखा ग्रेभि र कच्ची समेत दार्ाँ बार्ाँ ३० लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण

१ हनुमान मजन्दर दार्ाँ बार्ाँ दुवै मेन सडकको लबचमा |

ग) सावयिलनक क्षेत्र वगीकरण

१ नहर को पुवय दुई ठाउँ बाटो को उिर दजक्षण |

२ पुलिस क्र्ाम्प को पजिम को बाटो दार्ाँ बार्ाँ|

३ स्कुि, वडा कार्ायिर्, खेि मैदान, पुलिस चौकी, स्वास्थ्र् कार्ायिर्

वडा नं.४ (चार)

क) आवासीर् क्षेत्रको वगीकरण

१ महेश मेहताको घर दे जख बाबुिी आधारभूत स्कुि महानन्द मेहता को घर


हुदै दजक्षण ददनाभरी थान दे जख पुवय जशति थान हुदै वविर् र्ादवको पजिम
दजक्षण हुदै टे ट नारार्ण र्ादव को घर सम्म बाटो को दार्ाँ र बार्ाँ ७०
लम.|

२ राम वकसुनको घर दे जख पजिम बाबुिी आधारभूत स्कुि सम्म ७०लम.|

३ राम प्रसाद मेहताको घर दे जख पजिम पोताही फामय सम्म ७० लम.|

४ दानािाि मेहताको घर दे जख दजक्षण नहर सम्म ७०लम.|

५ सुकदे व मेहताको घर दे जख उिर उमेश मेहता को घर सम्म ७० लम.|

६ सरस्वती आधारभूत स्कुि दे जख उिर जितमान मजन्दर सम्म ७० लम.|

७ सरस्वती आधारभूत स्कुि दे जख दजक्षण सुर् य नारार्ण घर सम्म ७० लम.|

८ रामनारार्ण मेहताको घर दे जख पजिम िाने बाटो मूि सडक सम्म ७०


लम.|

९ महानन्द मेहताको घर दे जख उिर रािेश मेहता को घर सम्म ७० लम.|

१० महानन्द मेहताको घर दे जख चन्दे श्वर मेहताको घर हुदै दजक्षण हररिाि


मेहतको घर सम्म ७० लम.|

११ चन्दे श्वर मेहताको घर दे जख श्री पदम आधारभूत स्कुि हुदै पदमकलनर्ा


स्कुि हुदै पुवय रािािी थान सम्म ७० लम.|

१२ ददनाभरी थान दे जख पजिम दुगाय मजन्दर सम्म ७० लम.|

१३ वडा कार्ायिर् दे जख उिर प्रहरी चौक को िग्गा हुदै रािेश मेहता को घर


सम्म ७० लम.|

१४ सुरेश मेहताको घर दे जखपुवय जशव मजन्दर हुदै उिर िाने बाटो दे वरथ पिको
घर सम्म ७० लम.|

१५ जशव मजन्दर दे जख पुवय िाने बाटो सत्र्नारार्ण पािको घर सम्म ७० लम.|

१६ दर्ानन्द मेहताको घर दे जख पजण्डत टोि सम्म ७० लम.|

१७ कृष्ण दे व मेहता को घर दे जख दजक्षण िाने बाटो नहर सम्म ७० लम.|

१८ बनारचन घर दे जख सत्र्नारार्ण मण्डि को घर सम्म ७० लम.|

१९ हनुमान मजन्दर दे जख उिर िाने बाटो उमाकान्त मेहताको घर सम्म बाटो


को दार्ाँ बार्ाँ ७०लम.|

२० मेन वपच बाटो दे जख उिर हररनन्द पाि को िग्गा सम्म ५०लम.|

२१ दे व सुन्दर मेहता को घर दे जख दर्ानन्द मेहता को घर सम्म ७० लम.|

२२ श्री पदमा आधारभूत वव. दे जख उिर िाने बाटो दार्ाँ बार्ाँ ६० लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण

१ पजब्िक पोिी जक्िलनक दे जख दजक्षण िाने बाटो नेपाि को बोडर मा रहे को


गेट सम्म बाटोको पुवय तफय १००लम.|

ग) सावयिलनक क्षेत्र वगीकरण


१ वडा न. ४ को दजक्षण तफय रहे को गेट दे जख २६६लम. िम्बाई र १७५ लम.
चौडाई बस पाकय बनाउने |

२ भन्सार कार्ायिर् , पुलिस चौक, वडा कार्ायिर्

घ) कृवष क्षेत्र वगीकरण

१. मालथ उल्िेजखत भए बमोजिम बाह्रे कका अन्र् खेलतर्ोग्र् िलमन।

वडा नं.५ (पाच)

क) आवासीर् क्षेत्रको वगीकरण

१ वडा न. ५ को लसमाना हुदै गुिाब चन्दका बास छे उमा भएको कल्भट


दजक्षण अमर जशंह स्कुि सम्म िोडने बाटोको दार्ाँ बार्ाँ पूवय पजिम
१००लम.|

२ ववश्वकमाय चौक दे जख उिर निाने बाटो पुव-य पजिम िोडने बाटो सम्म दार्ाँ
बार्ाँ ५०लम.|

३ िबटोलिर्ा वपपि चौक पजिम हुदै र्ादव जितवाहन चौक हुदै दजक्षण
खानेपानी हनुमान मजन्दर िोडने सडक हुदै पुवय ईिाका प्रहरी चौकी हुदै
अमर जशंह उच्च मा. वव. स्कुि हुदै उिर िबटोलिर्ा वपपि चौक िोडने
सडक लभत्र सम्मपूणय िग्गा १००लम.|

४ खाने पानी हनुमान मजन्दर चौक दे जख दजक्षण दुगाय मजन्दर हुदै इिाका प्रहरी
चौकी िोड्ने सडक लभत्र रहे को सं म्पूणय िग्गा साववक घरहरु सबै र
नजिकको िग्गा १००लम.|

५ वडा लसमाना दे जख भारतको लसमाना सम्म िोडने सडकको दार्ाँ बार्ाँ


१००लम.|

६ खानेपानी हनुमान चौक दे जख दजक्षण िाने बाटो दार्ाँ बार्ाँ १००लम.|

७ खानेपानी हनुमान चौक दे जख दजक्षण िाने बाटो हुदै भारत लसमाना सम्म
िोलडने सडकको दार्ाँ बार्ाँ ६०लम.|

८ र्ादव टोि जितमाहान चौक दे जख दजक्षण िाने बाटो दार्ाँ बार्ाँ ३० लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण


१ दुगाय मजन्दर दे जख पुवय ५० लम. पजिम , उिर र दजक्षण १००लम.|

२ वडा कार्ायिर्िाई केन्र ववन्दु मालन पुवय ५०लम.,पजिम,उिर र दजक्षण


१००लम.|

ग) सावयिलनक क्षेत्र वगीकरण

१ वडा लसमानाको उिरमा रहेको पोखरी |

वडा नं.६ (छ)

क) आवासीर् क्षेत्रको वगीकरण

१ वडा न. २ को लसमाना दे जख वडा न.६ को बुढी खोिा (लबराटनगर-


दे वानगंि) िोडने मेन बाटोिाई १५०लम.|

२ कुशवाह चौक दे जख िनता आधारभूत स्कुि सम्म ७५लम.|

३ चमलनर्ा पोखरी चौक दे जख मेहता चौक सम्म ७५लम.|

४ वडा न.५ र ६ को लसमाना दे जख पोचो,स्कुि ठाकुरबारी चौक,वडा न. ६


कार्ायिर्, कुशवाह चौक, चमलनर्ा पोखरी चौक, र्धुबंसी चौक हुदै वडा ७
को कार्ायिर् सम्म बाटोको दार्ाँ बार्ाँ ७५लम.|

५ पोचो स्कुि दे जख पुलिस चौकी, िनता आधारभूत स्कुि, नहर हुदै र्धुबंसी
चौक सम्म को बाटो दार्ाँ बार्ाँ ७५लम.|

६ मुजस्िम टोि िाने बरगाछी चौक दे जख साइराम मजन्दर सम्म ५०लम.|

७ बरगाछी चौक दे जख पजिम ३ न. (लभ.सी.) सम्मको बाटो दार्ाँ बार्ाँ ५०


लम.|

८ हनुमान चौक दे जख ३ न. लभ. सी. सम्म, सुन्दर लनवास दे जख पजिम िाने


बाटो नहर सम्म दार्ाँ र बार्ाँ ३५लम.|

९ वडा न. ६ को कार्ायिर् दे जख पुवय िाने बाटो दास चौक सम्म दार्ाँ बार्ाँ
३५लम.|

१० गोपाि मेहता को घर दे जख पजिम िाने बाटो नहर हुदै रािािी थान सम्म
बाटोको दार्ाँ बार्ाँ ३५लम.|
११ Ncell टावर दे जख दर्ानन्द र्ादवको घर हुदै दे वनन्दन मेहताको घर सम्म
दार्ाँ बार्ाँ ३०लम.|

१२ बासुदेव मेहताको घर दे जख ददनेश र्ादव को घर सम्म दार्ाँ बार्ाँ ३०लम.|

१३ पप्पु मेहता को घर दे जख पजिम िाने बाटो नहर सम्म दार्ाँ बार्ाँ ३०लम.|

१४ वहटिर मेहता को घर िाने बाटो दार्ाँ बार्ाँ ३० लम.|

१५ र्ादव टोि दे जख पजिम िाने नन्दिाि र्ादवको घर सम्म दार्ाँ बार्ाँ


३०लम.|

१६ िनता स्कुि दे जख रामिानकी मजन्दर हुदै सररता सरदारको घर सम्म दार्ाँ


बार्ाँ ३०लम.|

१७ र्ादव टोि दे जख पुवय िाने बाटो गंगा मेहता को घर सम्म दार्ाँ बार्ाँ
३०लम.|

१८ गुिन मेहताको स्मारक दे जख नहर सम्म (नहर को बाटोिाई) पजिम तफय


मात्र दार्ाँ बार्ाँ ३०लम.|

१९ दास चौक दे जख पुवय जचलनर्ा धार सम्म दार्ाँ बार्ाँ ३०लम.|

२० सरदार टोि दे जख उिर िाने बाटो पुवय िाने मोड सम्म दार्ाँ बार्ाँ ३०लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण

१ वडा न.६मा रहेको ठाकुरवाडी चौक दे जख १८० लम. पुवय सम्म बाटोको
दजक्षण तफय को क्षेत्र १२५ लम.|

२ रािािी थान को छे उमा भएको िग्गािाई बिार बनाउने |

३ चमलनर्ा पोखरी चौक दे जख उिर १०० लम. र पुवय ५० लम.|

ग) औधोलगक क्षेत्रको वगीकरण

१ सरदार टोि दे जख दजक्षण िाने बाटोमा ११५लम. पलछ १५० लम. पुवय ९०
लम. दजक्षण र पजिम को अधयव्र्ासा

घ) नदी,खोिा,ताि,लसमसार क्षेत्रको वगीकरण

१ रािािी थान को छे उमा ताि तथा लसमसार


ङ) सांस्कृलतक तथा पुराताजववक महववको क्षेत्र

१ वडा न. ६ को ववलभन्न धालमयक तथा पुराताजववक क्षेत्र

च कृवष क्षेत्र वगीकरण

१ मालथ उल्िेजखत भए बमोजिम बाह्रे कका अन्र् खेलतर्ोग्र् िलमन।

वडा नं.७ (सात)

क) आवासीर् क्षेत्रको वगीकरण

१ वडा कार्ायिर् दे जख रामानन्द र्ादव, सरस्वती आधारभूत स्कुि हुदै र्ादव


टोि धिा चौक सम्म दार्ाँ बार्ाँ ५०लम.|

२ मनोि र्ादव को घर दे जख दुगाय स्कुि सम्म ५०लम.|

३ रामानन्द र्ादवको घर दे जख पजिम िाने बाटो वडा कार्ायिर् लसमाना सम्म


५०लम.|

४ पुरानो स्वास्थ्र् चौकी दे जख पजिम िाने बाटो वडा कार्ायिर् लसमाना सम्म र
शाखा सडकहरुिाई ५०लम.|

५ ववन्दे श्वर चौधरीको घर दे जख सुरेश मेहताको घर सम्म ३०लम.|

६ पुरानो स्वास्थ्र् चौकी दे जख उिर पुवय िाने बाटो पुवय पजिम को वपच बाटो
सम्म दार्ाँ बार्ाँ ५० लम.|

७ सुरेश मेहताको घर दे जख सुपजन्द साहको घर सम्म ३०लम.|

८ लबराटनगर-हररनगर िोडने बाटो (मेन वपच) को दार्ाँ बार्ाँ ५० लम.|

९ मेघािाि घर दे जख पजिम िाने बाटो ३०लम.|

१० रुपिाि घर दे जख पजिम िाने बाटो नदी सम्म ३०लम.|

११ जशव मजन्दर दे जख नर्ाँ स्वास्थ्र् चौकी सम्म ५०लम.|

१२ र्ादव टोि दे जख धिा चौक हुदैँ पजिम िाने बाटो वडा लसमाना सम्म र र्सै
चौक दे जख पुवय िाने बाटो मेन रोडिाई छु ने बाटो दार्ाँ बार्ाँ ५० लम.|

१३ रामानन्द र्ादवको घर दे जख िक्ष्मी मेहता घर सम्मको बाटो को दार्ाँ बार्ाँ


५० लम.|

१४ रमेश प्रसाद र्ादव को घर दे जख पुवय िाने बाटो रामनारार्ण घर सम्म दार्ाँ


र बार्ाँ ५० लम.|

१५ बिराम र्ादवको घर दे जख पुवय िाने बाटो मेन रोड सम्म दार्ाँ बार्ाँ गरर
५० लम.|

१६ सवफद लमर्ाँ घर दे जख कट्िे पुि सम्मको बाटोको दार्ाँ बार्ाँ ५० लम.|

१७ मेघिाि उराव को घर दे जख रुपिाि उरावको घर हुदै सुरेश मेहता घर


दे जख दजक्षण िाने बाटो टे ररिाि उराव घर सम्मको बाटो दार्ाँ बार्ाँ ३०
लम.|

१८ चौधरी टोि को बाटो दार्ाँ बार्ाँ ५० लम.|

१९ कृष्ण आधारभूत स्कुि दे जख पुवय िाने बाटो हनुमान मजन्दर सम्मको बाटो
दार्ाँ बार्ाँ ५० लम.|

२० वडा कार्ायिर् दे जख पुवय नहर सम्मको बाटो दार्ाँ बार्ाँ ५० लम.|

ख) व्र्वसावर्क क्षेत्रको वगीकरण

१ र्ादव टोि धिा चौक बाटोको उिर र पुवय तफय ३०/३० लम.|

ग) नदी,खोिा,ताि,लसमसार क्षेत्रको वगीकरण

१ रामानन्द र्ादवको घर दे जख पजिम िाने बाटोको उिर दजक्षण ताि र


लसमसार

१९) मालथ उल्िेजखत बाहे कका सम्पूणय िग्गा हरु हाि नापी ववभागिे तोवकएको अनुरुप नै रहने
छ |
२०.) र्स मापदण्ड र आधार बाहेक नेपाि सरकार को भू उपर्ोग एन २०७६ र भू उपर्ोग
लनर्माविी २०७९ बमोजिम कार्ायन्वर्न गनुय पनेछ I

You might also like