Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 16

बालेन शाह मेयर काठमाण्डौ नगर पालिका

१ । कु कु र लाई घेराउ लगाइ एकै ठाउ मा राखी सम्रक्षित गरी पाल्न सम्भब छैन ।
२ । कु कु र लाई बन्ध्याकरण गर्ने र भ्याक्सिनेसन गर्ने, कु कु र जनसन्ख्य नियन्त्रण
को एक मात्र बैज्ञानिक उपाय हो भन्ने देखिन्छ ।

रमेश कु मार शर्मा CEO, Nepal Street Dog Management Org


समुदाय को प्रत्यक्षा सह्भागिता र टोल बिकाश समिति, सामुदाइक क्लब हरुको
निरन्तर सकृ एता बिना कु नै पनि टोल मा सडक कु कु र ब्यवस्थापन प्रभाबकारी र
दिगो हुन सक्दैन
सडक कु कु र को बन्ध्याकरण , सडक कु कु र को
जनसन्ख्या घटाउने एक मात्र तरिका हो । यो कु रा
आजभोली सबै लाई थाहा भैसके को छ । तर, समुदाय
ले , आफ्नै प्र यास मा, कु कु र पहिचान गर्ने ,
बन्ध्याकरण लाई पठाउने, कतै पनि गरी रहेको छइ नन
। कु कु र प्रेमी डग लभर वा बाहिरी अभियन्ता को स्वयम
सेवक कार्य को नतिजा स्वरुप, धेर थोर बन्ध्या करण
को काम भए को देखिएको छ । छु ट पुट बाहिर बाट
आइ पुगेको कु नै नौलो कु कु र्नी को तत्काल समुदाय
आफै ले लगेर , खर्च गरेर बन्ध्याकरण गराउन सके मात्र्,
यो कार्यक्रम सफल हुन सक्छ अन्यथा सक्दैन । आफ्नो
टोल लाइ, कु कु र को बच्चा न जन्मा उने टोल बनाउन,
समुदाय एक मत भई सके को, सफल प्र यास गरेको
समाज अझै कतै, देखिदैन ।
विश्वभरका धेरै समुदायहरूमा, सडक कु कु रहरू
सामान्यतया जताततै पाइन्छन । धेरै मानिसहरूले
तिनीहरूलाई कहिले काही हानि नोक्सानी गर्ने तरा
प्यारा घरपलुवा बनाएर पनि राख्न सकिने जिब भनी
ठान्द छन् । तर वास्तविकता यो पनि हो कि,
जनसन्ख्या नियन्त्रण नगरिएको सडक कु कु रहरूले
भरिएको टोल हरुमा , कु कु र ले गर्दा धेरै समस्याहरू
उब्जिन पनि सक्दछ ।
सडक कु कु रहरू को अ आफ्नो तोकिएको बास
स्थान र हिड डुल गर्ने अधिकार क्षेत्र हुन्छ् । त्यस्को
अतिक्रमण अरु कु नै कु कु र ले गरेमा इनिहरु
आक्रामक हुन सक्छन् । इनिहरु प्रायः खाना र
अरु स्रोतहरू माथी आफ्नो कब्जा कायम राख्न ,
त्यहाँ आउने नयाँ कु कु रहरू सँग, झै झगडा गर्न
थाल्दछन ।
कोइ कोइ बेला, कु कु र हरु, सार्वजनिक सुरक्षाको
लागि खतरा पनि भई दिन सक्दछन । विशेष गरी
सडक मा हिडेका कोइ बालबालिका र वृद्धहरूका
लागि , टोल मा आउने नयाँ मान्छेहरु को लागि,
खाली सि सि कबाडी उठाउन आउने हरुको लागि ।
दिन वा राती अबेर मा, तीन
सवारी चढेर जोड ले सडकमा
कु दने बाइक चालक र सवार
हरुको लागी उनिहरु अलि
खतरनाक हुन सक्दछन ।
भुक्ने र टोक्ने जस्तो आक्रमण
पनि गर्न सक्दछन ।
लबसतरो मानिस हरुले
भरिएको टोल मा उनिहरुले
आफ्नो टोल को सामु दाइक
सडक कु कु रनी हरुको
बन्ध्याकरण गराउदैनन । र
कु कु र को जनसन्ख्या धेरै हुन
जान्छ ।
त्यस्तो टोल मा बाटा घाटा तिर कु कु र
ले हगेर सरसफाइ मा निक्कै
समस्याहरू, आउन सक्द छ ।
तर राम्रो कु रो यो छ कि, यो समस्या को एक सरल
समाधान छ । पोथी कु कु र्नी को बन्द्याकरण अप्रेसन
गरे पछी इनिहरु ले बाचुन्जेल थप बच्चा पाउदैनन ।
टोल मा भएको सबै कु कु र्नि, एउटै नछु टाइ,
बन्ध्याकरण जस्ले गराउन सक्छ, त्यो टोल मा बर्स
मा, एउटा पनि थप बच्चा जन्मिदैन ।
तपाईंको टोल छिमेक को कु कु रनी हरूलाई
बन्ध्याकरण र आवस्यक भए कु नै भाले कु कु र लाइ
पनि न्यूटरिङ गराइ दिनाले, सडक कु कु रहरूको
जनसंख्या नियन्त्रण गर्न, र तिनीहरूसँग सम्बन्धित
धेरै समस्याहरू रोक्न, मद्दत हुन जान्छ ।
Kathmandu Animal Treatment Centre https://katcentre.org/en/ M. 980-1912476
Kat Clinic https://katcentre.org/en/the-kat-clinic M 9742921981
Sneha Care – Sneha Care https://www.snehacare.org M 980-8645023
Animal Nepal : A voice for the voiceless https://www.animalnepal.org.np 5538068
HART - improving the lives of animals in Nepal https://www.hartnepal.org
SPCA Nepal https://www.spcanepal.org
4 Care https://www.facebook.com/4careforanimals/
Central Referral Animal Hospital (Gov) https://crvh.gov.np/home 4268193
Magic Marble Foundation (Free Spaying)
तपाईंको टोल को कु कु रलाई, स्पेइङ वा https://www.facebook.com/magicmarblefoundation/
Municipality Mayor Office (Animal Depart) (free spaying)
न्युटरिङ गराउन सजिलो छ। यहाँ धेरै Street Dog Care streetdogcare.org 9841075383
VET HOSPITAL CLINIC
संस्थाहरू छन जसले कम लागतमा Advance Pet Hospital Bishal Nagar Hadigaon M 9841209744
वा, निशुल्क, स्पेइङ र न्यूटरिङ Animal Medical Centre https://www.facebook.com/profile.php?id=100050218461429
Divine Vetenary Clinic Gausala T 4495282
सेवाहरू सडक कु कु र को लागी प्रदान Kathmandu Vet Clinic Ring road Maharajagunj Chakra path 4720266
Swayambhu Vet Clinic Kimadol 9851097087
गरिदिन सक्दछन । Valley Animal clinic www.facebook.com/ValleyAnimalClinic/ Koteswar 9868714307
Tribeni Canal Macchapokhari Balaju 4385323, 9851245541, 9851311118, 9849738762

र कती पय बेला नगर पालिका पशु साखा


को सिविर मा पनि बन्ध्याकरण को कार्य हुन
सक्दछ । यो सेवा को लागी मेयर लाई,
पहिल्यै लिखित निवेदन तयार गरी आफ्नो
नाम फोन नम्बर डग रेस्क्युवर भनेर लेखेर ,
कार्यालय मा निवेदन दर्ता गरेर, दिएको हुनु
पर्दछ ।
आफ्नो टोल को सडक र घरायसि सबै
कु कु र्नी हरूलाई, स्पे बन्ध्याकरण गराएर ,
तपाईंले सबैका लागि सुरक्षित र थप
शान्तिपूर्ण , जोखिम रहित र सफा टोल
समुदाय सिर्जना गर्न मद्दत गर्न सक्नुहुन्छ।
टोल बिकास समिती र स्थानिय युवा
क्लब आदी ले, आफ्नो बार्सिक स्वयम
सेवक कार्य मा , यो सडक कु कु र
ब्यवस्थापन लाई, महत्व दिएर, समावेस
गरेको , हुनु पर्दछ । बर्स को छु ट पुट
आइपर्ने दुइ तिन कु कु र्नी आफै लगेर खर्च
तिरी बन्ध्याकरण गराइ ल्याउने सब
ब्यवस्था र यो काम सम्पन्न गराउन
जिम्मेवार ब्यक्ती तोके को हुनु पर्दछ ।
त्यसोभए यदि तपाइँ आफ्नो टोल
को कु कु र र तपाइँको टोल
समुदाय लाई माया गर्नुहुन्छ भने,
तपाइँको टोल को सडक र
घरायसि कु कु र लाई आज नै
बन्ध्याकरण गराउन लग्ने ब्यवस्था
मिलाउनु होस । इन्टर्नेट मा कहाँ
यस्तो सेवा पाइन्छ ! कती खर्च
लाग्छ ! वा निशुल्क हो, सबै
सुचना उपलब्ध छ । अ आफ्नो
टोल को सबै कु कु र्नी एउटै
नछु टाइ, बन्ध्याकरण गराइ
,आफ्नो क्षेत्र लाई, पप्पिलेस जोन
बनाउनुहोस !

You might also like