Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 38

WRIT PROCEDURE

Bidhan Poudyal
BA.L.LB PNC
Introduction

A writ can be compared to a written order issued by a court with more power. It is
given to a court with a lower jurisdiction or to an individual if any citizen’s
fundamental rights are violated.

The term writ refers to a formal, legal document that orders a person or entity to
perform or to cease performing a specific action or deed. Writs are drafted by
judges, courts, or other entities that have administrative or judicial jurisdiction.
These documents are part of common law and are often issued after a judgment is
made, giving those involved in a suit the ability to carry out the judgment.
Why It Is Required?
A writ petition is typically filed when someone’s fundamental rights have been
violated or they have been the victim of injustice. For the following reasons, it is
essentially a corrective measure provided by the constitution against the nation’s
body responsible for maintaining law and order:

 To assist people in defending their rights against judicial orders

 The legal system’s authorized higher authorities do not object to providing an


alternative to the harmed in the event of an accusation

 to guarantee that justice is administered and not obstructed.


Types of writ
1. Habeas Corpus (बन्दी प्रत्यक्षीकरण)

The Writ of Habeas Corpus is issued by the Courts in those cases where a person
is illegally detained. Habeas Corpus means ‘to have the body’ and it is one of the
most effective remedies available to a person detained.

By this Writ, the Court commands the person or authority who has detained or
restrained another person to present such person before the Court. The Court
requires the detaining person to provide the grounds on which the person has
been detained and if he fails to provide a valid ground, the person who has been
detained will be released by the Court immediately.

This Writ is very important for the personal liberty of the citizens because if this
Writ is not provided by the Constitution a person can be unlawfully restrained or
detained by any authority and it will be a clear violation of the personal liberty of
the citizens.
Even though the purpose this Writ is to prevent a person from being detained but it
will be applicable only when the detention or restraint is unlawful. If the Court finds
the grounds for detaining to be justified then this Writ cannot be issued. Also, if the
Court orders the detention of a person then it does not amount to unlawful detention
and this Writ cannot be issued.

This Writ can be applied not only by the person who is detained but it can also be
done by some other person on behalf of the detained person.

बन्दीप्रत्यक्षीकरणको उद्दे श्य


१. बन्दीप्रत्यक्षीकरण मुद्दाको अथथ थुनामा रहे को व्यक्तिलाई हाम्रो सामू उपक्तथथत गराउ
(Have the body before us) भन्ने हुन्छ ॰ बन्दीलाई थुनामा राख्नुको कानूनसंगत आधार र
अवथथा नदे क्तिएको अवथथामा बन्दीलाई थुनाबाट मुि गने आदे श जारी गनुथ नै
बन्दीप्रत्यक्षीकरणको उपचारको उद्दे श्य हो ॰
बन्दीप्रत्यक्षीकरणको मुख्य उद्दे श्य गैरकानूनी थुनामा रहे को बन्दीलाई सो गैरकानूनी
थुनाबाट मुि गनुथ हो ॰

बन्दी थुनामा नरहे को वा थुनाबाट छु टटसकेकोमा अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदे श


जारी हुुँ दैन अथाथ त् बन्दीलाई थुनाबाट मुि गनुथपने अवथथा नै पदै न ॰

बन्दीलाई थुनामा राख्नुको कानूनसंगत आधार र अवथथा नदे क्तिएको अवथथामा बन्दीलाई
थुनाबाट मुि गने आदे श गनुथ नै बन्दीप्रत्यक्षीकरणको उद्दे श्य हो ॰

बन्दीप्रत्क्षीकरणको मुद्दामा बन्दीप्रत्यक्षीकरणको आदे श र यसको कायाथ न्वयन साथसाथै हुने


गदथ छ अन्य मुद्दामा झैं फैसला आदे श कायाथ न्वयन गनथ पिीरहनु पदै न बन्दीप्रत्यक्षीकरणको
मुद्दा जसमा बन्दीलाई टनजको थुना गैरकानूनी दे िाई ररहाई गररटदने गरे को टनणथय र सोको
कायाथ न्वयनसमेत भइसकेको अवथथामा पुनरावेदन तहबाट छु टटसकेको बन्दीलाई पुनः
थुनामा राख्नु भनी भन्न टमल्दै न
बन्दी प्रत्यक्षीकरणको आदे श जारी हुने अवस्था

 बन्दीप्रत्यक्षीकरणको ररटमा बन्दी गराइएको माटनस कानूनी तवरले थुटनएको छ छै न


भनी हे नथ अवथथा हे री बन्दीलाई नै अदालतको सामुन्ने उपक्तथथत गराउनु भनी
अदालतले आदे श टदन्छ र यटद आवश्यकताअनुसार बुझ्नुपने बुझी सकेपटछ
गैरकानूनी थुनामा नै परे को दे क्तिए तुरुन्त मुि गने आदे श टदन्छ ॰
 आदे शको अवहे लना भएमा अदालतको अवहे लना सम्झी कारबाही हुन्छ, जसको
टजम्मा भए पटन तुरुन्त छोटडटदनुपछथ ॰
 वैयक्तिक स्वतन्त्रताको संरक्षण गने यो शक्तिशाली उपाय हो यसको अगाटड कुनै
पटन ढोका बन्द रहन सक्दै न ॰ अरू ररटमा जस्तै बन्दीप्रत्यक्षीकरणको ररटमा
अदालतले तजटबज लगाउन पाउुँ दैन ॰ टनवेदकले बन्दीप्रत्यक्षीकरणको आदे श जारी
हुनुपने ठीक ठीक आधारहरू थथाटपत गनथ सकेको िण्डमा बन्दीप्रत्यक्षीकरणको
आदे श हकै जस्तो गरी जारी हुन्छ ॰ बन्दीप्रत्यक्षीकरणको आदे श जारी गने वा नगने
भन्ने सवोच्च अदालतको तजटबजमा रहुँ दैन ॰ गैरकानूनी थुनामा बन्दी रहे को दे क्तिएमा
बन्दीप्रत्यक्षीकरणको आदे श जारी गने पछथ ॰
 बन्दीप्रत्यक्षीकरणको ररटले बन्दी मगाई बन्दी गराएको काम कानूनी, गैरकानूनी के छ
सो हे छथ ॰ यटद बन्दी गैरकानूनी थुनामा भएको दे क्तिए बन्दीलाई मुि गररन्छ ॰

 बन्दीप्रत्यक्षीकरण हरे क टकटसमको अनटधकृत र गैरकानूनी थुनामा राख्नेको टवरुद्धमा


जारी हुन्छ बन्दी गैरकानूनी थुनामा छ टक कानूनी छ यही मात्र बन्दीप्रत्यक्षीकरणले
हे दथछ ॰ यटद थुना गैरकानूनी दे क्तिन आउुँ छ भने तुरुन्त बन्दीलाई मुि गने आदे श
टदन्छ ॰ फैसला के हुन्छ, लगत के हुन्छ भन्ने कुरा बन्दीप्रत्यक्षीकरणले टवचार गदै न ॰

 बन्दीप्रत्यक्षीकरण र उत्प्रेषणको आदे शको उद्दे श्य फरक फरक हुुँ दा उत्प्रेषणले
बन्दीप्रत्यक्षीकरणको थथान टलने वा बन्दीप्रत्यक्षीकरणले उत्प्रेषणको थथान टलने भन्ने प्रश्नै
उठ् दै न ॰

 अटधकारक्षेत्र नभई आदे श टदएको छ भने थुना गैरकानूनी हुन्छ ॰ अटधकारक्षेत्रको


अभावमा गरे को आदे श गैरकानूनी हुुँ दा बन्दीप्रत्यक्षीकरणको आदे श जारी गनथ टमल्छ ॰

जारी नहुने अवस्था

(क) टनवेदकको बयान भई धरौट टदन नसकेको कारणबाट पुपथक्षको लाटग टनवेदक थु नामा
रहे कोमा गै रकानूनी थु नामा रहे को भन्न नटमल्नेमा

(ि) टनवेदन र टलक्तित जवाफसमेतबाट यस ठाउुँ मा थु नामा रहे को भन्ने नदे क्तिएको अवथथामा

(ग) चोरी मुद्दामा कारबाहीको टसलटसलामा पक्राउ गररएकोमा गै रकानूनी थु नामा राक्तिएको
नदे क्तिएमा0

(घ) अदालतको आदे शद्वारा कानूनबमोटजम थु नामा रहे को हुुँ दा टनवेदक गै रकानूनीरूपमा थु नामा
रहे को छ भनी अनुमान गनथ सटकने क्तथथटत दे क्तिुँदैन ॰ मुद्दा टजल्ला अदालतमा टवचाराधीन रहे को
अवथथामा ररट क्षे त्रबाट उि मुद्दालाई असर पने गरी आदे श जारी गनथ टमल्दै न ॰ अटधकार प्राप्त
अदालतबाट मुद्दाको कारबाहीको टसलटसलामा न्याटयक थु ना (Judicial custody) मा रहे कोलाई
गै रकानूनी भन्न नसटकने अवथथामा,
(ङ) प्रमाणको मूल्याङ्गनमा सम्भाटवत पररणामलाई टलएर नेपाल अटधराज्यको संटवधानको धारा
११ प्रटतकूल भे दभाव गरी गै रकानूनी थु नामा राक्तिएको भन्नु स्वयं टववादास्पद हुन जाने भएको र
त्यस्तो टनयटमत अदालतको टवचाराधीन टववादास्पद तथ्यमा पुनरावेदन हे रे जस्तै
बन्दीप्रत्यक्षीकरणको ररटमा टनरूपण गनथ नटमल्ने दे क्तिएमा
 आमाले पाली रािेकोमा गैरकानूनी थुनामा रािेको नहुने : ५ वषथ मुटनका नावालकलाई
आमाले पाली रािेको अवथथामा बच्चा गैरकानूनी थुनामा रह्यो भन्न टमल्दै न ॰

 साटवत हुनेलाई थुनामा रािेकोमा : (अध्यागमनसम्बन्धी) अपराध गरे तफथ अदालतमा


साटवत र टनजहरू नेपाल अटधराज्यमा थथायी बसोबास नभएको अवथथामा धुनामा रािेको
गैरकानूनी भन्न टमल्दै न ॰

 सम्बन्ध टवच्छे द मुद्दा टवचाराधीन रहे कोमा बालकको पालनपोषणको टनरोपण नहुुँ दै
ररटबाट हस्तक्षेप गनथ नहुने

 टवचाराधीन टववादास्पद तथ्यमा ररट जारी गनथ नटमल्ने : टनयटमत अदालतको टवचाराधीन
टववादास्पद तथ्यमा पुनरावेदन हे रे जस्तै बन्दीप्रत्यक्षीकरणको ररटबाट टनरोपण गनथ नटमल्ने
हुुँ दा ररट टनवेदन िारे ज हुन्छ ॰

 ररट क्षेत्रबाट प्रमाणको मूल्याङ्कन गनथ नटमल्ने : कानूनको रीत पुयाई भएको थुनछे क
आदे शमा ररट क्षेत्रबाट प्रमाणको मूल्याङ्कन गनथ टमल्दै न ररट टनवेदन िारे ज हुन्छ ॰

 सुनुवाइ हुुँ दा कानूनबमोटजम थुनामा रहे कोमा

 टबगो नटतरे कोमा थुनामा रािेकोमा


Mandamus (परमादे श )

Mandamus is another important Writ which is provided by the Constitution of Nepal.


In the Writ of Mandamus, the superior courts order the Inferior Courts to do an act or
to abstain from doing an act. This order can also be given to an Inferior Tribunal,
Board, Corporation or any other type of administrative authority. This Writ is useful
for enforcing the duty which is required to be done by law or by the office which a
person holds.

One of the most important points about the Writ of Mandamus is that it cannot be
issued against a private person and therefore only the State or the people who hold
any office which falls in the category of a public office can be compelled to do or to
abstain from doing an act.
"The order of mandamus is of most extensive remedial nature, and is, in form, a
command issuing from High Court of Justice, directed to any person, corporation or
inferior tribunal requiring him or them to do a particular thing therein specified which
appertains to his or their office to and is in the nature of public duty. Its purpose is to
remedy the defects of justice, and accordingly it will issue to the end that justice may be
done, in all cases where there is a specific legal right and no specific legal remedy for
enforcing the right and it may issue in cases where although there is an alternative legal
remedy yet the mode of redress is less convenient, beneficial and effectual".

यो ररट टवस्तृत उपचारको स्वभाव भएको उच्चस्तरीय टवशेषाटधकार सम्पन्न ररट हो ॰ यो


उच्च अदालतबाट कुनै व्यक्ति, टनगम वा मातहत वा तल्लो अड्डा वा अदालत, टटि बुनलको
नाउुँ मा जारी गररने आदे श हो ॰ यसले त्यस्ता व्यक्ति, टनगम वा अड्डा अदालतलाई सो ररटमा
उल्लेक्तित िास िास काम जुन टनजहरूको पदसुँग सम्बक्तन्धत छ वा सावथजटनक प्रकृटतको
छ, गनथ आदे श टदन्छ ॰ यस्तो आदे श जारी गनुथको उद्दे श्य न्यायको त्रुटटलाई सुधानुथ र
सोअनुसार गररनुपदथ छ भन्ने हो ॰ टवशेष कानूनी अटधकार छ तर सो अटधकार लागू गनथ
टवशेष कानूनी उपचार छै न (No specific legal remedy) भने यो आदे श जारी गररन्छ ॰ साथै
अको कानूनी बाटो छ तर सो बाटो कम सुटवधाजनक लाभदायक प्रभावशाली छ भने पटन
परमादे शको आदे श जारी हुन सक्छ ॰
परमादे शको आदे श नेपालको संटवधान, को धारा १३३ को उपधारा (२) र धारा १४४
(१) को सीमाटभत्र रही सो संटवधानद्वारा प्रदत्त मौटलक हक र कानूनी हकको प्रचलनको
लाटग जारी हुन सक्छ ॰ परमादे शको ररट जारी हुन टनम्नटलक्तित अटनवायथ तत्त्वको
टवद्यमानता आवश्यक हुन्छ :
(क) टनवेदकसुँग टनवेदन गने कानूनी हक हुनुपछथ ॰

(ि) प्रत्यथीले गनै पने कानूनी कतथव्य तोटकएको हुनुपछथ ॰

(ग) टनवेदकलाई अन्य प्रभावकारी वैकक्तिक उपचार नभएको हुनुपछथ ॰

(घ) कानूनी उपचारको माग गरे कोमा सो कुरा गनथ प्रत्यथीले इन्कार गररसकेको हुनुपछथ

(ङ) टनवेदन सत्य तथ्यमा आधाररत र सद्भावनाले टदएको ( Inbonafide and in good
faith) हुनुपछथ ॰
"
कुनै नागररकलाई प्रचटलत कानूनले केही अटधकार प्रदान गरे को हुनुपछथ र उि
अटधकारको प्रचलनमा कसैले बाधा टवरोध गरे को हुनुपछथ र उि अटधकारको प्रचलनको
लाटग अन्य उपचारको व्यवथथा नभएको भन्ने दे क्तिइनुपछथ ॰

परमादे श आदे श सावथजटनक प्रकृटतको हुन्छ ॰ टनजी प्रकृटतको कतथव्य पालनसम्बन्धी हुनु
हुुँ दैन ॰ अतः यटद अटधकार पूणथत: टनजी प्रकृटतको भएमा परमादे शको आदे श जारी
हुुँ दैन॰ सावथजटनक कतथव्य पूरा गनुथ नपने शुद्ध टनजी प्रकृटतको अटधकारी,
भएमा परमादे शको अटधकारक्षेत्रटभत्र पदै न ॰ परमादे शको ररट आदे श राज्यको वैधाटनक
अटधकारीहरू र कतृथत्वहरू (Statutory authorities and instrumentalities) सम्ममात्र
सीटमत हुुँ दैन, तर सावथजटनक कतथव्य पूरा गनुथपने कुनै पटन व्यक्ति वा अटधकारी
टवरुद्धसमेत जारी हुन सक्छ ॰ यस्तो आदे श सावथजटनक कतथव्य पूरा गनुथपने सावथजटनक
गुठी वा न्यास (Pubic trust) को टवरुद्ध पटन जारी हुन सक्छ ॰
अत: परमादे शको आदे श जारी हुनको लाटग कानूनी हक र कानूनी दाटयत्वको टवद्यमानता
हुनुपछथ ॰ त्यटतमात्र होइन पालना गराइने कतथव्य सावथजटनक प्रकृटतको हुनुपछथ न टक टनजी
प्रकृटतको
Certiorari (उत्प्रेषण )

Certiorari is a different type of writ when compared with other Writs. This Writ is
corrective in nature which means the purpose of this Writ is to correct an error which
is apparent on the records.
Certiorari is a Writ which is issued by a court to an Authorities. This can also be
issued when the superior court wants to decide a matter in the case itself or if there is
an excess of jurisdiction by the inferior court. This Writ can also be issued when there
is a fundamental error in the procedure followed by the inferior court or if there is a
violation of the principles of natural justice.

Writ of Certiorari or ‘to be certified’ is used when the Supreme Court issues a lower
court or tribunal to transfer the matter to itself or a high court. You can issue a writ of
certiorari against the inferior court or tribunal.
मातहतको अदालत र टटि वुनलले गरे को टनणथय वा अक्तन्तम आदे शबाट कुनै व्यक्तिको मौटलक
हक (Fundamental right) मा असर परे को छ, तर सो टनणथय वा अक्तन्तम आदे शउपर पुनरावेदन
लाग्ने व्यवथथा छै न, अन्य पयाथ प्त उपचारको व्यवथथा पटन गररएको छै न भने त्यस्तो टनणथय वा
अक्तन्तम आदे शको उच्चतम अदालतसमक्ष पुनरावलोकनको लाटग ल्याइने सशि माध्यम नै यो
ररटको मूल उद्दे श्य हो ॰ अको शब्दमा व्यापक रूपमा भन्ने हो भने न्याटयक वा अधथन्याटयक
टटि वुनलहरू वा टनकायहरूले गरे को टनणथयहरूले कसैको मौटलक हकमा असर परे को छ तर
पुनरावेदन वा अन्य पयाथ प्त उपचारको व्यवथथा गररएको छै न भने सो टनणथयको सुपरीवेक्षण
सामथ्यथ (Supervising capacity) को माध्यमद्वारा टनयन्त्रण गने कायथ नै उत्प्रेषणको ररटको
मूलभूत टवशेषता हो ॰

व्यक्तिगत नभई सावथजटनक उपचार (A public not a private remedy ) : उत्प्रेषणको


टवशेषाटधकार युि आदे शहरू सावथजटनक शक्तिको टनयन्त्रणको लाटग जारी हुने हुुँ दा
व्यक्तिगत अटधकारको दु रुपयोगको टनयन्त्रणको लाटग यो ररट जारी हुुँ दैन ॰

न्याटयक वा अधथन्याटयक टटि बुनल वा टनकायहरूद्वारा कानूनको सीमाटभत्र रही टनणथय गरे को छ
छै न, अटधकारक्षेत्रभन्दा बढी अटधकार प्रयोग गरे को छ टक ? प्राकृटतक न्यायको टसद्धान्तको
टवलकूल अवज्ञा गरे को छ टक ? न्याय असफल भएको छ टक ? भन्ने कुरामा टनगरानी रािी त्यस
क्तथथटतमा पुनरावेदकीयको है टसयतले होइन टक सुपररवेक्षणीय सामथ्यथको है टसयतले हे नथ थाटलयो
Circumstances
In layman’s term, writ of certiorari can be issued against any tribunal/lower court if
they act in:
 the absence of jurisdiction
 excess of jurisdiction
 fails in making use of their jurisdiction

Conditions
There are some condition to file write of certiorari:
 There needs to be a court, tribunal, or an officer that has the legal authority
to determine the question with a duty to act judicially.
 The court, tribunal, or officer in question must have acted more than or in
absence of or over the judicial authority vested by law.
 The order passed could be against the principles of natural justice. Or it could
contain an error of judgment in appreciating the facts of the case
Quo Warranto (अधधकारपृच्छा )
The Writ of Quo Warranto is issued by the courts against a private person when he
assumes an office on which he has no right. Quo Warranto literally means ‘by what
authority’ and it is an effective measure to prevent people from taking over public
offices.

अटधकारपृच्छाको अथथ हुन्छ- कुन अटधकारले ( By what authority) कसैको अटधकार वा


स्वतन्त्रता वा पद िोसेको वा दाबी गरे कोमा सोको टवरुद्ध उि अटधकार वा स्वतन्त्रता वा
पद के अटधकारले िोसेको वा दाबी गरे को हो सोको जाुँ च गनथ जारी गररने टवशेषाटधकार
सम्पन्न ररटलाई " अटधकारपृच्छा" भटनन्छ | अटधकारपृच्छाको ररट जारी हुन कायाथ लय
सावथजटनक प्रकृटतको हुनुपछथ ॰

हकदै या (Locus Standi) : अटधकारपृच्छाको ररट टनवेदन टदन अन्य ररट टनवेदनभन्दा
फरक हुन्छ ॰ यो ररट टनवेदन टदन हकदै याको बन्दे ज लाग्दै न ॰ सावथजटनक पदका
सम्बन्धमा जुनसुकै व्यक्तिले पटन अटधकारपृच्छाको ररट टनवेदन टदन सक्छ ॰
अटधकारपृच्छाको टनवेदन टदनसक्ने अवथथा: सावथजटनक पदको टनयुक्ति, टनवाथ चन वा
मनोनयन संटवधान र कानूनसम्मत रूपमा होस् भन्ने कुरा सावथजटनक सरोकार वा चासोको
टवषय हो ॰ यस्तो पद धारण गने व्यक्तिको पदीय काम, कारबाही वा टनणथ यबाट सावथजटनक
हक, टहत वा स्वाथथमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अनुकूल वा प्रटतकूल प्रभाव पदथ छ ॰ त्यसैले
त्यस्तो पदमा भएको अवैध टनयुक्ति टनवाथ चन वा मनोनयनको टवरोध गरी त्यसलाई बदर
गराउन त्यसमा कुनै टकटसमको ताक्तत्वक सरोकार हुने दे क्तिए दे शको कुनै पटन नागररकले
यस अदालतसुँग अटधकारपृच्छाको माग गरी टनवेदन टदन सक्छ ॰

Requirements

Some conditions/requirements are crucial in launching a writ petition of Quo


Warranto:
 The person, against whom the writ is filed, should be holding a public post
 There should be a violation of law in holding this post
 The office must be a substantive one and not merely the function or
employment of a servant at the will and during the pleasure of another.
Prohibition (प्रधिषेध )
The last Writ which can be issued under the Constitution is the Writ of Prohibition.
This Writ is not issued often and is an extraordinary remedy which a Superior
Court issues to an inferior court or tribunal for stopping them from deciding a case
because these courts do not have the jurisdiction.

Writ of prohibition, as the name suggests is to prohibit. It is filed by a higher court


to prohibit the lower court if it is deemed that the task performed by the lower court
outreaches its rights. It is to stop or put a stay on the working of the court and is
also knows as ‘stay order’

प्रटतषेध प्रकृटतको ररट न्याटयक र अधथन्याटयक अटधकारीहरूको टवरुद्धमा जहाुँ यस्ता


अटधकारीहरूले गलत तररकाले अटधकारक्षेत्रको प्रयोग गरे को छ वा टतनीहरूले आफ्नो
अटधकारक्षेत्रको अटतक्रमण गरी सो अटधकार प्रयोग गरे को छ भने जारी गने गररन्छ ॰
प्रटतषेधको ररटले मातहतको अदालतलाई आफ्नो क्षेत्राटधकारभन्दा बढी नगनुथ अथाथ त्
अटधकार अटतक्रमण नगरी यथावत् कारबाही सञ्चालन गनुथ भनी टनदे श टदन्छ ॰
प्रधिषेधको आदे श जारी हुने अवस्था
उत्प्रेषण र प्रटतषेधको ररट जारी हुने अवथथा प्राय: उस्तै दे क्तिए पटन उत्प्रेषणले भइसकेको
टनणथय वा अक्तन्तम आदे श बदरसुँग सम्बक्तन्धत हुन्छ भने प्रटतषेध टनणथय वा अक्तन्तम आदे श
हुनुभन्दा अगावै जारी हुने हुन्छ ॰ जस्तो-
(१) कानूनद्वारा आफूलाई प्रदान गररएको अटधकारक्षेत्रलाई अटतक्रमण गरी कारबाही
गरररहे को छ भने,

(२) प्राकृटतक न्यायको टसद्धान्त प्रटतकूल कारबाही वा सुनुवाइ गरररहे को छ भने,

(३) गैरकानूनी वा बहाल नरहे को कानूनबमोटजम कारबाही गरी रहे को छ भने,

(४) संटवधानद्वारा प्रदत्त मौटलक हकको प्रटतकूल हुने गरी कारबाही गरररहे को छ भने ॰

यो ररट न्यायसम्बन्धी काम गने कुनै अंग वा मुद्दा माटमलाका पक्षउपर लाग्न सक्छ ॰
Writ Jurisdiction Of Supreme Court : PROCEDURE

ररट क्षेत्राधधकार : नेपालको संटवधानको धारा ४६ अनुसार सो संटवधानको भाग - ३ द्वारा


प्रदत्त हकको प्रचलनका लाटग धारा १३३ मा लेक्तिएको तररकाअनुसार कारबाही चलाउन
पाउने हक सुरटक्षत गररएको छ ॰ धारा १३३ अनुसार ररट क्षेत्रको व्यवथथा गररएको दे क्तिन्छ ॰

बाटझएको कानून बदर घोटषत गनथ नेपालको संटवधानको धारा १३३ अनुसार सो संटवधानद्वारा
प्रदत्त मौटलक हकउपर अनुटचत बन्दे ज लगाइएको वा अन्य कुनै कारणले कुनै कानून सो
संटवधानसुँग बाटझएको हुुँ दा त्यस्तो कानून वा त्यसको कुनै भाग वा प्रदे शसभाले बनाएको
कुनै कानून संघीय संसद् ले बनाएको कुनै कानूनसुँग बाटझएको वा नगरसभा वा गाउुँ सभाले
बनाएको कुनै कानून संघीय संसद् वा प्रदे शसभाले बनाएको कुनै कानूनसुँग बाटझएको हुुँ दा
त्यस्तो कानून वा त्यसको कुनै भाग बदर घोटषत गरी पाऊुँ भनी कुनै पटन नेपाली नागररकले
सवोच्च अदालतमा टनवेदन टदन सक्छ र सोअनुसार कुनै कानून बटझएको दे क्तिएमा सो
कानूनलाई प्रारम्भदे क्ति नै वा टनणथय भएको टमटतदे क्ति अमान्य र बदर घोटषत गने असाधारण
अटधकारसवोच्च अदालतलाई हुन्छ॰
सावथजटनक हक वा सरोकारको टववाद ( Public Interest Litigation-PIL) : सावथजटनक हक वा
.
सरोकारको कुनै टववादमा समावेश भएको कुनै संवैधाटनक वा कानूनी प्रश्नको टनरूपणको लाटग
आवश्यक र उपयुि आदे श जारी गरर पाउुँ भनी ररट टनवेदन टदन पाउने व्यवथथा पटन सो
संटवधानको धारा १३३ को उपधारा (२) मा व्यवथथा गररएको छ॰

मौटलक हकको प्रचलनका लाटग : नेपालको संटवधान, को धारा १३३ को उपधारा (२) अनुसार
प्रदत्त मौटलक हकको प्रचलनको लाटग पीटडत पक्ष (Agrieved party) ले सवोच्च वा उच्च
अदालतमा ररट टनवेदन टदन सक्छ ॰ त्यस्तो टनवेदन परे मा सवोच्च अदालत र उच्च अदालतले
पूणथ रूपमा न्याय गरी उटचत उपचार प्रदान गनथ बन्दीप्रत्यक्षीकरण, परमादे श, उत्प्रेषण,
प्रटतषेध, अटधकारपृच्छालगायत जुनसुकै उपयुि आदे श जारी गनथ सक्छ ॰

अको उपचारको व्यवथथा नभएको कानूनी हकको प्रचलनको लाटग : व्यक्तिलाई कानूनले कुनै
हक अटधकार प्रदान गरे को छ तर सो हक अटधकार प्रचलनको लाटग अको उपचारको कुनै
व्यवथथा गररएको छै न भने उि संटवधानको धारा १३३ को कुनै उपधारा (२) बमोटजम पीटडत
पक्षले सवोच्च अदालत वा उं च्च अदालतमा ररट टनवेदन टदन सक्छ र सो अदालतले उपयुि
आदे श जारी गनथ सक्छ ॰
PROCEDURE

ररट धनवेदनमा खुलाउनुपने कुराहरू : सवोच्च अदालतमा नेपालको संटवधानको धारा


१३३ को उपधारा (१) वा (२) अन्तगथत टनवेदनपत्र टदुँ दा सवोच्च अदालत टनयमावली, २०७४
अनुसार टनम्नटलक्तितानुसारको कुरा िुलाई टनवेदनपत्र टदनुपछथ :

छु ट्टाछु ट्टै धनवेदन धदनुपने : यस टनयमावलीको टनयम ३२ को उपटनयम (१) बमोटजम


टनवेदन टदुँ दा एउटै टनणथय वा टवषय भए पटन व्यक्तिटपच्छे फरक फरक तथ्य आधार र
कानूनी प्रश्न उल्लेि भएको भए प्रत्येकले छु ट्टाछु ट्टै टनवेदन टदनुपछथ ॰

बन्दीप्रत्यक्षीकरणको धनवेदन :
यस टनयमावलीको टनयम 33 बन्दीप्रत्यक्षीकरणको टनवेदनसम्बन्धी व्यवथथा गररएको छ ॰ कुनै व्यक्तिलाई
कानूनटवपरीत थुनामा रािेकोमा सो व्यक्तिलाई थु नाबाट मुि गनथ सम्बक्तन्धत बन्दीले सम्बक्तन्धत
अटधकारीसमक्ष बन्दीप्रत्यक्षीकरणको टनवेदन टदन सक्छ ॰
बन्दी स्वयंले टनवेदन टदन नसक्ने अवथथा भएमा सोको कारण िुलाई टनजको नातेदार वा सोबारे मा
जानकारी राख्ने सरोकारवाला व्यक्तिले बन्दीको हकमा टनवेदन टदन सक्छ ॰ त्यसरी टदने टनवेदनमा यस
टनयमावलीमा उक्तल्लक्तित कुराका अटतररि टनयम ३३ को उपटनयम (२) को िण्ड (क) दे क्ति (घ) सम्म
उल्लेि भएका कुराहरूसमेत स्पष्ट रूपले िुलाई टनवेदन टदनुपछथ ॰
बन्दीप्रत्यक्षीकरणको धनवेदनमा परे को धनवेदनमा प्रारम्भिक सुनुवाइ

यस धनयमावलीको धनयम ३२ बमोधजम परे को धनवेदनमा प्रारम्भिक सुनुवाइ गदाा बन्दीलाई


कानूनधवपरीि वा प्रवृत्त भावनाले वा बधियिसाथ थुनामा राखेको दे म्भखन आएमा बन्दीलाई
थुनाबाट धकन छाड् नु नपने हो, सोको कारणसधहिको धलम्भखि जवाफ र साथमा बन्दीलाई
समेि बाटाको म्यादबाहे क िीन धदनधभत्र उपम्भस्थि हुन आउनु भनी सवोच्च अदालिले
प्रत्यथीको नाउँ मा आदे श धदन सक्छ ।
यस्तो अवस्थामा धवपक्षले बन्दीलाई कानूनधवपरीि वा प्रवृत्त भावनाले वा बधियिसाथ थुनामा
राखेको हो भन्ने कुरा सुनुवाइ गने इजलास सन्तुष्ट हुनुपछा । िर यस धनयमावलीको धनयम ३४
को उपधनयम (२) को खण्ड (क), (ख) र (ग) को अवस्थामा सवोच्च अदालिले उपयुक्त सम्झेमा
बन्दीलाई उपम्भस्थि गराउने आदे श नधदई कारण दे खाउ आदे श मात्र जारी गना सक्छ ।
धवशेष आदे श धदन सक्ने : यस टनयमावलीको टनयम ३५ मा टवशेष आदे श टदन सक्ने व्यवथथा
गररएको छ ॰ बन्दीप्रत्यक्षीकरणको टनवेदन टवचाराधीन रहे को अवथथामा सवोच्च अदालतले टनवेदनको
अक्तन्तम टकनारा नभएसम्मका लाटग अवथथाअनुसार सो टनयम ३५ को िण्ड (क) र (ि) मा उल्लेि
भएबमोटजमको कुनै आदे श जारी गनथ सक्ने व्यवथथा गररएको छ ॰ बन्दीप्रत्यक्षीकरणको टनवेदन
टवचाराधीन रहे को अवथथामा सवोच्च अदालतले बन्दीलाई हाटजर जमानी वा धन जमानीमा छाटडटदनु
भन्ने आदे श गनथ वा बन्दीलाई प्रत्यथीको टहरासतबाट हटाई अदालतको टहरासतमा राख्ने गरी आदे श
टदन सक्छ ॰ त्यस्तो आदे श टनवेदनको अक्तन्तम टकनारा नभएसम्मका लाटग टक्रयाशील हुन्छ ॰ यस्तो
आदे श गने नगने कुरा इजलासको तजटबजको कुरा हो, यो कुरा बन्दीलाई थु नामा राक्तिएको प्रकृटतमा
भर पदथ छ ॰ यस्तो अवथथा बन्दीप्रत्यक्षीकरणको टनवेदन सवोच्च अदालतमा टवचाराधीन रहे को हुनुपछथ

िानतलासी पुजी जारी गने वा प्रमाण बुझ्ने आदे श : यस टनयमावलीको टनयम ३६ मा


बन्दीप्रत्यक्षीकरणको टनवेदनमा सवोच्च अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २७ बमोटजम
िानतलासी पुजी जारी गनथ वा प्रमाण बुझ्ने आदे श जारी गनथ सक्ने व्यवथथा गररएको छ ॰
२७. खानिलासीको पुजी जारी गने : (१) बन्दीप्रत्यक्षीकरणको टनवेदनउपरको
कारबाहीमा तथ्यको यथाथथता यटकन गनथ अदालतले दे हायको अवथथामा िानतलासीको
पुजी (सचथ वारे न्ट) जारी गनथ सक्नेछ :
 बन्दी अमानुटषक तवरबाट थुटनएको छ वा टनजलाई गैरकानूनी यातना टदइएको छ भन्ने
कुरा अदालतले टवश्वास गनुथपने कुनै कारण भएमा, वा

 अदालतको आदे शलाई छल्ने मनसायले बन्दीलाई अन्यत्र साने सम्भावना भएकोले
िानतलाटसको आदे श जारी हुनु आवश्यक छ भनी टनवेदकले अदालतलाई टवश्वास हुने
कुनै कारण दे िाएमा, वा

 यस्तै अन्य कुनै कारणबाट िानतलासीको आदे श जारी हुन आवश्यक वा उपयुि छ
भन्ने अदालतलाई लागेमा ॰
बन्दीलाई छोड् ने आदे श टदन सक्ने : यस टनयमावलीको टनयम ३७ मा सवोच्च अदालतले कस्तो
अवथथामा बन्दीलाई छोड् ने आदे श टदन सक्छ भन्ने सम्बन्धमा व्यवथथा गररएको दे क्तिन्छ॰ बटियत प्रवृत्त
भावना टलई कानूनटवपरीत वा अटनवायथ रूपमा पालन गनुथपने कायथटवटध पालना नगरी बन्दीलाई थु नामा
रािेको दे क्तिएमा सवोच्च अदालतले त्यस्तो बन्दीलाई थु नाबाट छोड् ने आदे श टदन सक्छ ॰
त्यसरी नै प्रत्यथीले बन्दीलाई थु नाबाट छाड् नु नपने कुनै मनाटसव कारण दे िाउन नसकेमा वा टनजले
दे िाएको कारण मनाटसव नदे क्तिएमा पटन सवोच्च अदालतले त्यस्तो बन्दीलाई थु नाबाट छाड् ने आदे श
टदन सक्छ ॰
थथानान्तरण : यस टनयमावलीको टनयम ३४ बमोटजम कारण दे िाउ आदे शको जानकारी पाएपटछ
बन्दीलाई एक थथानबाट अको थथानमा थथानान्तरण गनथ पाइुँ दैन तर सवोच्च अदालतको आदे श भएमा
भने टनजलाई एक थथानबाट अको थथानमा थथानान्तरण गनथ सक्छ ॰

बन्दीलाई छाड् ने : बन्दीप्रत्यक्षीकरणको ररट टनवेदन परे कोमा सवोच्च अदालतले ( क) प्रत्यथीले
बन्दीलाई थु नाबाट छोड् नु नपने कुनै मनाटसब कारण दे िाउन नसकेमा वा टनजले दे िाएको कारण
मनाटसब नदे क्तिएमा वा (ि) बदटनयत वा प्रवृत्त भावना टलई वा कानून टवपरीत बन्दीलाई थु नामा
रािेको दे क्तिएमा बन्दीलाई थु नाबाट छाड् ने आदे श टदन सक्ने व्यवथथा सवोच्च अदालत टनयमावली,
२०४९ को टनयम ३६ मा गररएको टथयो ॰
बन्दीप्रत्यक्षीकरणबाहेकको अरू ररट धनवेदन सम्बन्धमा

अन्य टनवेदनमा िुलाउनुपने कुराहरू :यस टनयमावलीको टनयम ३२ बमोटजम टनवेदनपत्रमा टनयम
१३ मा उक्तल्लक्तित कुराका अटतररि आवश्यकताअनुसार टनयम ४० को उपटनयम (१) को िण्ड
(क) दे क्ति (च) सम्म उल्लेि भएका कुराहरू पटन िुलाउनुपछथ ॰

सावथजटनक हक वा सरोकारको टववादमा टदइने टनवेदनमा िुलाउनुपने कुरा : यस टनयमावलीको


टनयम ३२ को िण्ड (ि) बमोटजम सावथजटनक हक वा सरोकारको कुनै टववादमा समावेश भएको
कुनै संवैधाटनक वा कानूनी प्रश्नको टनरूपणका लाटग • टदइने टनवेदनमा टनयम ४० को उपटनयम (१)
र टनयम १३ मा उक्तल्लक्तित कुराहरूको अटतररि आवश्यकताअनुसार अन्य कुराहरू पटन
िुलाउनुपने व्यवथथा टनयम ४० को उपटनयम (२) मा उल्लेि गररएको छ ॰ जस्तो : त्यस्तो टनवेदनमा
टनवेदकले उठाएको टवषयमा संवैधाटनक वा कानूनी प्रश्न सटन्नटहत रहे को पुटष्ट हुने तथ्य, प्रत्यथीले
नेपालको संटवधान वा कानूनबमोटजम गनुथपने के कस्तो कायथ नगरे को हो वा के कस्तो असंवैधाटनक
वा गै रकानूनी कायथ गरे को वा गनथ लाएको हो र सो कारणले कुनै वगथ वा समुदायलाई परे को वा पनथ
सक्ने असरसमेत िुलाउनुपछथ ॰
संलग्न गनुथपने कागज : टनवेदकले सावथजटनक हक वा सरोकारको कुनै टववादमा समावेश भएको
कुनै संवैधाटनक वा कानूनी प्रश्नको टनरूपणका लाटग टदने टनवेदनमा टनयम ४० को उपटनयम (२)
को िण्ड (च) बमोटजम सवोच्च अदालतमा टनवेदन गनथ लागे को कुरा सरकारी टनकाय वा
पदाटधकारीलाई जानकारी टदएको टनस्सा तथा टनवेदकले उठाएको टवषयमा टनजले वा अरू कसैले
अध्ययन अनुसन्धान गरे को वा आटधकाररक तथ्यां क वा प्रकाशन गरे को भए, सो अध्ययन प्रटतवेदन
वा प्रकाशनका साथै टनवेदनको व्यहोरालाई समथथ न हुने अन्य कुनै प्रमाण भए सोसमेत टनवेदनको
साथमा संलग्न गनुथपछथ ॰

अदालतलाई सहयोग गनुथपने : टनवेदकलाई काबु बाटहरको पररक्तथथटत परे को अवथथामा


सोहीबमोटजम हुन्छ ॰ अथाथ त् त्यस्तो अवथथाबाहे क सावथजटनक हक वा सरोकारको टववादको
सुनुवाइको प्रत्येक चरणमा टनवेदक उपक्तथथत भई सवोच्च अदालतको आदे शबमोटजम बहस
पैरवीलगायतका कायथ गनुथ गराउनुपछथ ॰ त्यटत मात्र होइन, टनवेदकले दताथ गराएको सावथजटनक हक
वा सरोकारको टववादको टवषयमा टनरन्तर अध्ययन अनुसन्धान गरी टववाद टनरूपण गनथ सवोच्च
अदालतलाई हरसम्भव सहयोग पुऱ्याउनुपछथ ॰
समानान्तर अटधकार क्षे त्र प्रयोग गरी उपचार माग, नगरे को कुरा िुलाउने : नेपालको संटवधानअनुसार
सवोच्च अदालतलाई नेपालको संटवधानको धारा १३३ अनुसार बन्दीप्रत्यक्षीकरण, परमादे श, उत्प्रेषण,
प्रटतषेध, अटधकारपृच्छालगायतको टनवेदन सुनी उपयुि आदे श जारी गनथ सक्ने अटधकार टदइएको छ
भने उच्च अदालतलाई सोही संटवधानको धारा १४४ बमोटजम बन्दीप्रत्यक्षीकरण, परमादे श, उत्प्रेषण,
प्रटतषेध, अटधकारपृच्छालगायत जुनसुकै उपयुि आदे श जारी गनथ सक्ने अटधकार टदइएको छ भने
टजल्ला अदालतलाई सोही संटवधानको धारा १५१ बमोटजम बन्दीप्रत्यक्षीकरणको टनवेदन सुनी आदे श
टदन सक्ने अटधकार टदइएको छ ॰ त्यसैले यस टनयमावलीको टनयम ४३ मा टनवेदकले टनवेदनमा उच्च
अदालत र टजल्ला अदालतसमेतको समानान्तर अटधकार क्षे त्रमा पने टवषयमा ती अदालतहरूमा कुनै
टनवेदन टदएको वा कानूनी कारबाही चलाएको छै न भन्ने व्यहोरा स्पष्ट रूपमा िुलाउनुपछथ ॰
समानान्तर अटधकार क्षे त्र भएको टवषयमा सवोच्च अदालतमा दताथ गनथ ल्याइएको टनवेदनको औटचत्य
पुटष्ट नगररएको अवथथामा त्यस्तो ररट दताथ गररुँ दै न ॰ त्यसरी टनयम ४३ को उपटनयम (१) बमोटजम
िुलाइएको टववरण पटछ मुद्दा कारबाही गदै जाुँ दा झूटा वा गलत दे क्तिन आएमा त्यस्तो टनवेदन
टनष्प्रभावी हुन्छ ॰
अटभलेि राख्नुपने : सवोच्च अदालतमा दताथ भई टवचाराधीन रहे को र अक्तन्तम भइसकेका सावथजटनक
सरोकारसुँग सम्बक्तन्धत टववादको छु ट्टै अटभलेि अद्यावटधक रूपमा राख्नुपने व्यवथथा पटन टनयम ४४
मा गररएको छ ॰
सावथजटनक हक वा सरोकारको टववादसम्बन्धी टनवेदनउपर जाुँ च गरी इजलाससमक्ष पेस गने : यस
टनयमावलीको टनयम ३२ को उपटनयम (१) को िण्ड (ि) बमोटजम प्राप्त सावथजटनक हक वा
सरोकारको टववादसम्बन्धी टनवेदनउपर जाुँ च गदाथ यस पररच्छे दबमोटजम ररट पुगेको दे क्तिएमा सो
टनवेदन दताथ गरी एक न्यायाधीशको इजलाससमक्ष पेस गनुथपछथ ॰ त्यसरी पेस हुन आएको टनवेदनमा
सुनुवाइ गरी इजलासले केही प्रारक्तम्भक कुराहरू टवचार गनुथपछथ ॰ अथाथ त् त्यस्तो टनवेदन सुनुवाइ गदाथ
टनवेदनको टवषयवस्तुमाटथ सवथसाधारण वा कुनै समुदायको वास्तटवक सरोकार रहे नरहे को,
टनवेदनको टवषयमा टनवेदकको साथथ क सम्बन्ध र ताक्तत्वक सरोकार भए नभएको र टनवेदकले उल्लेि
गरे बमोटजम संवैधाटनक वा कानूनी प्रश्न टनरूपण गनुथपने दे क्ति नदे क्तिएको कुराहरू टवचार गरी कारण
दे िाउ आदे श जारी गने वा नगने सम्बन्धमा एक न्यायाधीशको इजलासले टवचार गरी उपयुि आदे श
गनुथपछथ ॰
अन्य टनवेदनको प्रारक्तम्भक सुनुवाइ यस टनयमावलीको टनयम ३२ बमोटजम परे को सावथजटनक
सरोकारको टववाद तथा टनयम ३३ बमोटजम परे को बन्दीप्रत्यक्षीकरणको टनवेदनको हकमा
सोहीबमोटजम हुन्छ ॰ सोबाहे कका अन्य टनवेदनको प्रारक्तम्भक सुनुवाइ गदाथ सवोच्च अदालतको
टवचारमा टजटकर उटचत र कानूनसंगत दे क्तिएमा मात्र माग गररएबमोटजमको आदे श जारी नहुनुपने कुनै
कारण भए टनटित म्यादटभत्र टलक्तित जवाफ टलई आफैं वा आफ्नो प्रटतटनटधद्वारा उपक्तथथत हुन
प्रत्यथीको नाउुँ मा कारण दे िाउ आदे श जारी गनुथपछथ ॰
अन्तररम आदे शसमेत माग भएकोमा त्यस्तो अन्तररम आदे श जारी हुने वा नहुने सम्बन्धमा अटनवायथ
रूपमा बोल्नुपछथ ॰

कारण दे िाउ आदे श जारी गनथ नसटकने अवथथा : यस टनयमावलीको टनयम ४६ को उपटनयम (१)
बमोटजम आदे श जारी गदाथ कुनै प्रत्यथीको टनवेदकले उठाएको टवषयमा कुनै सम्बन्ध नदे क्तिएमा वा
टवपक्षी कायम गनथ उपयुि र व्यावहाररक नदे क्तिएमा त्यस्तो प्रत्यथीको नाउुँ मा सवोच्च अदालतले
कारण दे िाउ आदे श जारी नगनथ पटन सक्छ ॰ तर टलक्तित जवाफबाट टवपक्षी कायम गनुथपने दे क्तिएमा
टवपक्षी कायम गनथ हुन्छ, बाधा पदै न ॰
टलक्तित जवाफ पेस गनुथपने : यस टनयमावलीको टनयम ४६ को उपटनयम (१) बमोटजम जारी भएको
कारण दे िाउ आदे शमा टनधाथ ररत म्यादटभत्र प्रत्यथीले सवोच्च अदालतमा टलक्तित जवाफ पेस गनुथपछथ

अको पक्षलाई संलग्न गराउने, बुझ्ने कसैले कुनै टनवेदनमा आफूलाई प्रत्यथी बनाएको वा सरोकार
रहे को कुरा कुनै व्यहोराले थाहा पाई सुनुवाइमा संलग्न भई पुपथक्ष गनथ अनुमटत पाऊुँ भनी सुनुवाइमा
संलग्न हुने र पुपथक्ष गनुथपने आधार र कारणसमेत िुलाई टनवेदन टदएमा त्यस्तो टनवेदनको व्यहोरा
उटचत र मनाटसव दे िेमा सवोच्च अदालतले टनजलाई सुनुवाइमा संलग्न हुने अनुमटत टदन सक्छ ॰ तर
त्यसरी सरोकार दे िाई अनुमटत पाएको व्यक्तिले ररट टनवेदनको सुनुवाइ हुुँ दा पेसी हटाउन पाउुँ दैन
॰ उपक्तथथत हुनुपछथ ॰
.
अको व्यक्तिले सररक हुन पाऊुँ भनी टनवेदन टदएमा सररक गराउने र टलक्तित जवाफ माग्ने :
टनवेदकले प्रत्यथी वनाएको व्यक्तिबाहे क अरू कुनै व्यक्तिले टनवेदनको टवषयसुँग आफ्नो पटन हक
वा स्वाथथ गाुँ टसएको हुुँ दा कारबाही हुुँ दा सररक हुन पाऊुँ भनी आफ्नो हक वा स्वाथथ गाुँ टसएको कुराको
आधार र कारणसटहत टनवेदन टदएमा र सो टनवेदनको व्यहोरा उटचत र मनाटसव दे क्तिएमा सवोच्च
अदालतले त्यस्तो व्यक्तिलाई कारबाहीमा संलग्न गराउन सक्छ र टलक्तित जवाफ पेस गनथ पटन आदे श
टदन सक्छ ॰
:

अन्य व्यक्ति बुझ्न सटकने कुनै टनवेदनमा प्रत्यथीबाहे क अन्य व्यक्ति वा टनकायलाई बुझ्न आवश्यक
दे क्तिएमा सवोच्च अदालतले त्यस्तो व्यक्ति वा टनकायलाई उपक्तथथत गराई बुझ्न सक्छ ॰
सारसंक्षेप पेस गनुथपने यस टनयमावलीको टनयम ४८ मा सारसंक्षेप पेस गनुथपने व्यवथथा गररएको छ ॰
सवोच्च अदालतमा टनवेदन वा टलक्तित जवाफ टदुँ दा तीनभन्दा बढी पृष्ठको भएमा टनवेदकले टनवेदनको
संटक्षप्त व्यहोरा संवैधाटनक तथा कानूनी प्रश्न तथा माग गररएको उपचार र प्रत्यथीले टववाटदत प्रश्नमा
आफ्नो व्यहोरा िुलाई सारसंक्षेप तयार गरी पेस गनुथपछथ ॰ त्यस्तो सारसंक्षेप दु ई पृष्ठ नबढाई स्पष्ट भाव
आउने गरी पेस गनुथपछथ !

अन्तररम आदे शसम्बन्धी यस टनयमावलीको टनयम ४९ मा अन्तररम आदे शसम्बन्धी व्यवथथा गररएको छ
॰ टनवेदकले कुनै टनवेदनको अक्तन्तम टुं गो नभएसम्मका लाटग टनजले माग दाबी टलएको कुनै टवषय
यथाक्तथथटतमा नरािेमा त्यस्तो टनवेदनको माग दाबी टनरथथ क हुने व्यहोरा िुलाई अन्तररम आदे श जारी
गररपाऊुँ भनी माग गरे कोमा पक्षलाई अपूरणीय क्षटत हुने अवथथा दे िेमा वा मौटलक हक वा कानूनी
व्यवथथाको गम्भीर उल्लंघन भएको दे क्तिएमा वा सुटवधा सन्तुलनको दृटष्टले उटचत र आवश्यक दे िेमा
मात्र सवोच्च अदालतले टनयम ४९ को उपटनयम (२) को िण्ड (क) दे क्ति (ङ) सम्म उक्तल्लक्तित
अन्तररम आदे श जारी गनथ सक्छ ॰ त्यस्तो अन्तररम आदे श जारी गदाथ सवोच्च अदालतले अन्य उटचत र
आवश्यक आदे श पटन जारी गनथ सक्छ ॰
अक्तन्तम सुनुवाइ गनथ सक्ने : अन्तररम आदे श जारी गनथ वा नगनथ छलफलका लाटग पेस भएको
टनवेदनको टवषय टलक्तित जवाफ पररसकेको र अंग पुटगसकेको दे क्तिएको अवथथामा भने सवोच्च
अदालतले सो टवषयमा अक्तन्तम सुनुवाइ गनथ सक्छ ॰
स्वतः रद्द हुने : टनयम ४९ को उपटनयम (२) को िण्ड (क) बमोटजम कुनै िास अवटधसम्म वा
टनवेदनको अक्तन्तम टुं गो नलागे सम्मका लाटग अन्तररम आदे श जारी भएकोमा सो आदे शमा तोटकएको
अवटध समाप्त भएपटछ स्वतः रद्द भएको माटनन्छ ॰
स्वतः टनक्तिय हुने : टनयम ४९ मा अन्यत्र जुनसुकै कुरा लेक्तिएको भए तापटन अन्तररम आदे शलाई
टनरन्तरता टदने वा नटदने सम्बन्धमा छलफल गराउन अको पक्ष टझकाउने गरी आदे श भएकोमा
टनवेदकको कारणबाट सो टदन छलफल हुन नसकेमा त्यसअटघ जारी भएको अन्तररम आदे श
तत्पिात् स्वत: टनक्तिय हुन्छ ॰

अन्तररम आदे श िारे ज हुने टनयम ४९ बमोटजम अन्तररम आदे श जारी भएकोमा कुनै पक्षको टनवेदन
परी वा सवोच्च अदालत आफैलाई सो अन्तररम आदे शलाई टनरन्तरता टदन आवश्यक छै न भन्ने लागे मा
सवोच्च अदालतले जुनसुकै बित त्यस्तो अन्तररम आदे श िारे ज गनथ सक्छ ॰
:
स्वतः रद्द हुने टनयम ४९ बमोटजम जारी भएको अन्तररम आदे श टनवेदनको अक्तन्तम टुं गो लागे पटछ
स्वतः रद्द भएको माटनन्छ ॰
कारण खुलाउनुपने : धनयम ४९ बमोधजम सवोच्च अदालिले अन्तररम आदे श जारी गदाा वा
अन्तररम आदे श जारी गना अस्वीकार गदाा त्यसको कारणसमेि खुलाउनुपछा ।
अन्तररम आदे श रद्द हुने : एक पक्ष सुनुवाइ गरी अन्तररम आदे श जारी भएको वा आफ्नो कुरा प्रस्तुत गनथ
नपाएको कारण िुलाई कुनै प्रत्यथीले सवोच्च अदालतबाट जारी भएको अन्तररम आदे श रद्द गनथ माग गरी
टनवेदन टदएकोमा सो अदालतले अको पक्षलाई टझकाई त्यसउपर सुनुवाइ गरी उपयुि र आवश्यक
दे िेमा अटघ जारी गरे को अन्तररम आदे श रद्द गनथ सतथ संशोधन वा हे रफेर गनथ सक्छ ॰
Writ Jurisdiction of High the Court- Procedure and Practice

You might also like