Suchi Darta

You might also like

Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 1

Regd. No.

90615/068/069

Ref. No: ……. Date: २०८०/०२/०४

श्री प्रमुख प्रशासकीय अधिकृ त ज्यू


दुर्गा भगवती गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
रौतहट, मधेश प्रदेश, नेपाल
विषय– सुचीदर्ता गराइपाउँ भन्ने बारे ।

महोदय,

प्रस्तुत विषयमा त्यहाँ कार्यालयबाट सुची दर्ताको सूचना प्राप्त भएको हुदा यस होभर टेक्नोलोजी प्रा ली समन्धित कार्य गर्नको लागि आवश्यक कागजात यसै
निवेदनका साथ पेस गरेको हुदा कार्यालयको नियमानुसार सुची दर्ता गरिदिनु हुन यो निबेदन पेस गरेको छु ।

सुचिकृ त हुन चाहेको बस्तु तथा सेवा

1. सरकारी सेवालाई चुस्त बनाउन आवश्यक पर्ने विभिन्न सफ्टवेयरको विकास तथा निर्माण गर्ने र निर्माण भैसके का सफ्टवेयरहरुको बिक्रि वितरण गर्ने !
2. सूचना तथा संचार सम्बन्धि सबै प्रकारका सफ्टवेयर तथा हार्डवेयर उपलब्ध गराउने
3. सूचना तथा संचार सम्बन्धि विज्ञ तथा परामर्स सेवा उपलब्ध गराउने !
4. सरकारी कार्यालयहरुको मोबाइल एप्स तथा डिजिटल सूचना पार्टी उपलब्ध गराउने !

स्वघोषना

म हाम्रो प्रा ली माथि उल्लेखित खरिद कार्यमा भाग लिन अयोग्य नभएको र पेशा व्यबसाय\ कसुरमा कु नै सजाय तोकिएको छैन ! मैले हामीले कु नै निकाय संग
सम्झौता गरी लीएको कम अपुरो छाडेको छैन ! साथै कालो सुचिमा परेको छैन साथै कु नै सार्बजनिक निकाएमा बुझाउनु पर्ने कर दस्तुर दाखिला गर्न बाकी छैन र
प्रस्तावित खरिद प्रक्रियामा मेरो हाम्रो कु नै स्वार्थ नबाझिएको भनि स्वघोषना गर्दछु गर्दछौ !

बजार प्रतिनिधि

प्रतिभा न्यौपाने

P.O. Box: 19077; Kalikasthan, Dillibazar, Kathmandu, Nepal; Phone: 0977-01-4421159; E-mail: pppconsultingnepal@gmail.com

You might also like