Professional Documents
Culture Documents
CDC342703203 Auth Letter
CDC342703203 Auth Letter
You send: 623,534.00 NPR • Your institution will receive: 6,101.09 CAD
• माथि उल्लेखित नेपाली रुपैयाँको रकममा हाम्रा भुक्तानी साझेदारद्वारा लिने शुल्कहरु सहित बिदेशी मुद्रा सटही शुल्क तथा लाग्ने
सेवा शुल्क समावेश गरिएको छ।
• नोटहरू
• तपाईंको भुक्तानी प्रक्रिया पूर्ण गर्नको लागि, तपाईंले क्रमबद्ध रूपमा दुवै चरणहरू पूरा गर्नु पर्नेछ ।
• १. कृपया आफ्नो भुक्तानी रकम नेपाली रुपैयाँमा एनएमबि बैंकको खातामा पठाउनुहोस् । (माथि प्रदान गरिएको विवरण अनुसार)
• २. कृपया आफ्नो भुक्तानी प्रमाणित गर्न आफ्नो नजिकको एनएमबि बैंकको शाखामा जानुहोस् ।
• क्रम संख्य १] कृपया आफ्नो भुक्तानी रकम नेपाली रुपैयाँमा एनएमबि बैंकको खातामा तल दिएका माध्यमबाट गर्नुहोस् :
• चेक
• *कृपया भुक्तानी गर्ने क्रममा भुक्तानी विवरण वा reference field मा तपाईको फ्लाइवायर (Flywire) भुक्तानी ID राख्नुहोस् ।
• कृपया आफ्नो भुक्तानी नेपाली रुपैयाँमा गर्नुहोस् । तपाईंले एनएमबि बैंकलाई कुनै अन्य मुद्रामा रकम पठाउनुभयो भने विदेशी विनिमय
शुल्कको कारणले गर्दा तपाईंले अतिरिक्त शुल्क व्यहोर्नु पर्नेछ ।
• *भुक्तानी सहयोगको लागि, कृपया एनएमबि बैंकमा ०१–५९७०१५० मा कल गर्नुहोस् (बिदाका दिन बाहेक बिहान ९:३० देखि बेलुका ५
:३० सम्म) वा call@nmb.com.np इमेल गर्नुहोस् ।
• क्रम संख्य २] आफ्नो भुक्तानी प्रमाणित गर्न आफ्नो नजिकको एनएमबि बैंकको शाखामा जानुहोस् ।
• कृपया निम्न कागजातहरू (आवश्यकता अनुसार) प्रिन्ट गरी एनएमबि बैंकको शाखामा प्रस्तुत गर्नुहोस्ः
• क. फ्लाइवायर (Flywire) आधिकारिक पत्र र भुक्तानी निर्देशन- तपाईले हाल पढ्दै गरिरहनु भएको कागजातह ।
• ख. विद्यार्थीको शिक्षाको बिल र/वा शिक्षा शुल्क समावेशन भएको भर्ना पत्र ।
• ग. नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)– तपाईंले बैंक र ग्राहकप्रति दुवै एनएमबि बैंकको शाखामा ल्याउनु पर्नेछ ।
• नोट– यदि तपाईंले यस अघि आफ्नो शिक्षा शूल्कको भुक्तानी एनएमबि बैंक मार्फत नगर्नुभएको खण्डमा, तपाईले यस अघि भुक्तानी
पठाउनु भएको बैंकबाट आफ्नो एनओसी बैंक प्रतिको आधारमा नो अब्जेक्सन लेटर बनाउनु पर्नेछ र सो लेटर प्रमाणीकरणको लागि
एनएमबि बैंकको शाखामा ल्याउनुपर्नेछ ।
• घ. विद्यार्थीको मान्य राहदानीको प्रतिलिपि - यदि विद्यार्थी विदेशी संस्थामा भर्ना भइसकेको भएमा भिसाको प्रमाणित प्रतिलिपि
पेश गर्नुपर्नेछ ।
• ङ. विद्यार्थीको विश्वविद्यालय मान्य ID को प्रतिलिपि - यदि विद्यार्थी पहिले नै विदेशी संस्थामा अध्ययन गरिरहेको छ भने पेश
गर्नुपर्नेछ ।
• च. भुक्तानीकर्ताको प्यान कार्ड - यदि भुक्तानी रकम अमेरिकी डलर ५००० वा सो भन्दा बढी भएमा पेश गर्नुपर्नेछ ।
• यदि तपाईंको भुक्तानी एनएमबि बैंकको शाखाबाट ५ कार्य दिनभित्र हुन नसकेमा (एनएमबि बैंकमा रकम प्राप्त भएको मितिबाट),
एनएमबि बैंकले तपाईंको भुक्तानी रकम तपाईंको बैंक खातामा फिर्ता गर्नेछ ।
• एनएमबि बैंकले नेपाल सरकारको नियम बमोजिम शिक्षा कर र अन्य सम्बन्धित करहरू संकलन गर्न सक्नेछ ।
• भुक्तानी सहयोगको लागि, कृपया एनएमबि बैंकमा ०१–५९७०१५० मा कल गर्नुहोस् (बिदाका दिन बाहेक बिहान ९:३० देखि बेलुका ५
:३० सम्म) वा call@nmb.com.np मा इमेल गर्नुहोस् ।
• The amount in Nepali Rupees mentioned above includes the fees charged by our payment partners
including foreign currency exchange charges and applicable service charges.
• To fully process your payment, you must complete both steps in order.
• Payment instructions can only be used once and expire after 2023-07-25 04:51:55 UTC.
• STEP 1] Please make your payment in NPRto NMB bank account using:
•● Cheque
• *Please make your payment in NPR.You may incur additional costs if you send funds to NMB Bank in any
other currency dueto foreign exchange fees.
• *For payment support, please contact NMB Bank at 01-5970150 (9:30AM to 5:30PM NST excluding
holidays) or email at call@nmb.com.np
• STEP 2] Visit your nearest NMB Bank branch to verify your payment.
• Please print the following documents (where applicable) and bring it with you to the NMB Bank Branch:
• a. Flywire Authorisation Letterand payment instructions - you are currently reading this document
• b. Student’s Tuition Invoice and/or Admission Letter stating tuition fee amount
• c. No Objection Certificate (NOC) - You are required to bring both the Bank and Customer copies to a
NMB Bank branch.
• Note: If you did NOT process your previous education fee payment through NMB bank, you must first
obtain a No Objection Letter against your NOC bank copy (from the bank where you processed your
previous payment) and bring it to a NMB Bank branch for verification.
• d. Student’s Valid Passport copy- visa must also be shown IF student is already enrolled at overseas
education institution
• e. Student’s Valid University ID copy- IF student is already enrolled at overseas education institution
• *If your payment has not been verified at a NMB bank branch within 5 business days (from the date of your
funds being received by NMB bank), NMB Bank will return your full payment to the originating bank account.
• *NMB Bank may collect additional education tax and other related taxes per government regulation.
• *For payment support, please contact NMB Bank at 01-5970150 (9:30AM to 5:30PM NST excluding
holidays) or email at call@nmb.com.np
To Whom It May Concern:
In order to simplify payments for our international students, Canadore College of Applied Arts and Technology has
contractually secured access to a global banking network to facilitate the receipt of payments from your country. The
attached Payment Instructions should be followed precisely to ensure that Canadore College of Applied Arts and
Technology receives the indicated currency amount without delay.
I hereby verify that the beneficiary displayed on the Payment Instructions page is authorized to accept payments on
behalf of Canadore College of Applied Arts and Technology. Depending upon the country, the beneficiary may be listed
as ‘Canadore College of Applied Arts and Technology’ or as the authorized collection agent that facilitates our payment
collection in your country. For example, ‘Flywire Payments Corporation’, ‘Flywire Payments’, ‘Flywire Payments Corp’,
‘Flywire Payments Limited’, ‘peerTransfer Education Corporation’, ‘peerTransfer Education Corp’, ‘peerTransfer
Education’, ‘peerTransfer Limited' or:
NMB Bank
Please follow the attached "Payment Instructions" precisely to ensure that only the specified currency, in the specified
amount, is released to the indicated beneficiary so that Canadore College of Applied Arts and Technology can efficiently
process the funds to satisfy the payor’s account with the College.
Sincerely,
Paying For:
Phone: