Download

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 2

धुर्कोट गाउँपालिका

५ नं वडा कार्यालय
वस्तु, गुल्मी जिल्ला

लुम्बिनी प्रदेश, नेपाल


पत्र संख्या :
२०७९/८० मिति :
२०७९-०९-०७
चलानी नं. :
३१२

विषय: नाबालक परिचय पत्र पाऊँ ।

श्री प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय

गुल्मी |

महोदय,

मेरो निम्नानुसारको विवरण भएको नाबालकको नाबालक परिचयपत्र बनाउनु परेकोले


सिफारिस साथ रु. १० को टिकट टाँसी यो निवेदन पेश गरेको / गरेकी छु | मेरो सम्बन्धले
निजको नामबाट यस अघि नाबालक परिचय लिएको छैन |
१. नाबालकको नाम/थर: त्रीजल भण्डारी

    FUll Name(In Block): TRIJAL BHANDARI

२. लिङ्ग:
पुरुष

    Sex:
Male

३. जन्मस्थान: धुर्कोट ५ गुल्मी

    Place of Birth(In Block): DHURKOT-5 GULMI


४. बाबुको नाम: शिवराज भण्डारी
    Father's Name(In Block): SHIV RAJ BHANDARI
५. आमाको नाम: सुनिता भण्डारी
    Mother's Name(In Block):SUNITA BHANDARI
६.संरक्षकको नाम थर: सुनिता भण्डारी
    Guardian's Name(In Block):SUNITA BHANDARI
    संरक्षकको ठे गाना: धुर्कोट ५ गुल्मी
७.स्थायी बासस्थान: जिल्ला: गुल्मी
   
गाउँपालिका
धुर्कोट
   
वडा नं.:

८. जन्म मिति: २०७८-०६-१८
   Date of Birth(AD):10/4/2021
९.नाबालकको औँठा छाप:

मैले माथि लेखेको व्यहोरा ठीक हो | झुट्ठा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला भनी सही गर्ने |
निवेदक,

दस्तखत:

नाम/थर: सुनिता भण्डारी

नाता सम्बन्ध: छाेरा

मिति: २०७९-०९-०७

धुर्कोट गाउँपालिका वडा नं. ५ स्थायी ठे गाना (साविकको ठे गाना वस्तु वडा नं. ५) वडामा
स्थायी बसोबास गरी बस्ने यसमा लेखिएका
श्री
सुनिता भण्डारीको
छाेरा
श्री
त्रीजल भण्डारीलाई म
राम्ररी चिन्दछु | माथि लेखिए बमोजिम निजको व्यहोरा मैले जाने बुझेसम्म साँचो हो | निजलाई
नाबालक परिचय उपलब्ध गराउने सिफारिस गर्दछु | उक्त विवरण झुठ्ठा ठहरे कानुन बमोजिम
सहुँला बुझाउँला |

के शवराज भण्डारी

वडा अध्यक्ष

You might also like