Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 11

अनलाईन आवेदन ददने तररका

 बटनमा Click गननुहोस

 त्यसपछि खनल्ने रछिस्ट्रेशन फारममा माग गरे बमोछिमको छववरण भने


 छववरण भररसके पिी बटनमा Click गने
 त्यसपछि रातो रं गमा आउने अक्षर तथा अंकहरुलाई छनलो रं गको घेरा
भएको कोठाछभत्र टाइप गने र बटनमा Click गने

 बटनमा Click गररसके पछि तल देखाए िस्ट्तै सन्देश आउँ ि

 यछत भएपछि तपाईको प्रोफाइल रछिष्टर भैसके को हुनेि |


 लगइन गनुको लाछग बटनमा Click गने अथवा Goto
Login Page मा Click गने

 लगइन आइडी वा इमेलमा तपाईले रछिष्टर गदाु राखेको इमेल ठे गाना र


आफ्नो पासवडु राखेर बटनमा Click गने .
 साइन इन भएपश्चात नेपाल राष्ट्र बैंकबाट खनला तथा समावेशी पदका लाछग
आह्वान गररएको छवछभन्न पदहरुको सूची देछखनेि ।

 आफू ले आवेदन ददननपने पद िनौट गरी आवेदन ददननहोस मा Click गने ।


िस्ट्तै उप-छनदेशकको खनला तफु अनलाइन आवेदन फारम भनुको लाछग

 उप-छनदेशक पदको दायाँछतरको िेउमा रहेको बटनमा


Click गने
 त्यसपछि व्यछिगत छववरण भननुहोस

 अगाडी बढ्ननहोस बटनमा Click गने

 माग बमोछिमको थप छववरण भरी अगाडी बढ्ननहोस मा Click गने


 माग बमोछिमको सम्पकु छववरण भरी अगाडी बढ्ननहोस मा Click गने

 शैछक्षक योग्यताको छववरण मा Click गने

 शैछक्षक योग्यताको छववरण भरी शैछक्षक प्रमाणपत्र, समकक्षता प्रमाणपत्र र


चाररछत्रक प्रमाणपत्र राख्नको लाछग Choose File मा Click गने र आफ्ना
प्रमाणपत्रहरु अपलोड गरे र राख्ननहोस बटनमा Click गने
 अगाडी बढ्ननहोस मा Click गने
 अननभव छववरण थप्ननहोसमा Click गने (अननभव माग गरे को पदको लाछग
मात्र छववरण राख्न पने)
 अननभव सम्बन्धी छववरण भने र प्रमाणपत्र राख्नको लाछग Choose File

मा Click गने र प्रमाणपत्रहरु अपलोड गरे र राख्ननहोस बटनमा Click गने

 अगाडी बढ्ननहोस मा Click गने


 ताछलमको छववरण थप्ननहोसमा Click गने (ताछलम आवश्यक पने पदको
लाछग मात्र छववरण राख्न पने)

 ताछलम सम्बन्धी छववरण भने र प्रमाणपत्र राख्नको लाछग Choose File

मा Click गने र प्रमाणपत्रहरु अपलोड गरे र राख्ननहोस बटनमा Click गने


 अगाडी बढ्ननहोस मा Click गने
 संलग्न गननुपने कागिातहरु अपलोड गननुपने
 संलग्न गननुपने कागिातहरुमा फोटो अपलोड गननुपने
 फोटो Image Format (Jpeg, Jpg, Png) मा हुननपने
 फोटो अपलोड गनुको लाछग Choose File मा Click गने र आफ्नो फोटो
िनौट गरे र अपलोड गने
 त्यसैगरी नै आफ्नो हस्ट्ताक्षर, नागररकताको प्रमाणपत्र पछन अपलोड गने र
समावेशी कागिात चाछहने िछतले समावेशी कागिात अपलोड गने
 अगाडी बढ्ननहोस मा Click गने

 तपाई आफ्नो छववरण रुिन गने खण्डमा पनग्ननहुन्ि


 आफू ले भरे का सबै छववरण रुिन गननु होला
 छववरणमा त्रनटी देछखएमा तलका मध्ये कन न चाँही खण्डमा त्रनटी भएको त्यो
खण्डमा Click गने र छववरण सच्याएर अगाडी बढ्ननहोस मा Click गदै
रुिन खण्डमा पनग्ने

 सबै छववरण रठक भएको छनछश्चत गरी अगाडी बढ्ननहोस मा Click गने
 तपाई आफ्नो अनलाइन आवेदन पेश गने खण्डमा पनग्ननहुन्ि
 खनल्ला तथा समावेशी समूह िनौट गननुहोस्

 अगाडी बढ्ननहोस मा Click गने


 यछत गरे पछि तपाईले भरे का छववरणहरु सनरछक्षत हुनेिन्
 त्यसपछि पररक्षा दस्ट्तनर दाछखला गननुहोस मा Click गने

 पररक्षा दस्ट्तनर भनिानीको लाछग (Connect IPS वा Esewa) मध्ये एउटा


िनौट गननुहोस्
 Esewa हो भने Esewa मा Click गने, Connect IPS हो भने

Connect IPS मा Click गने र भनिानी रटप्पणी (कै दफयत के ही भए लेख्ने)


लेख्ने र भनिानी गननुहोस् बटनमा Click गने

 त्यसपछि भनिानीको माध्यम िनन मा Click गननु हुन्ि त्यसैको लग इन पेि


खनल्ि अछन त्यहाँ बाट भनिानी गने
 पररक्षा दस्ट्तनर भनिानी गररसके पछि तपाई तल देछखए िस्ट्तै पेिमा पनग्ननहुन्ि

 छववरण सच्याउननपने भए बटनमा Click गननुहोस् सबै


छववरण रठक भएमा बटनमा Click गननुहोस्

 बटनमा Click गररसके पछि माछथ देखाए िस्ट्तो पप-अप


देखा पिु, त्यसपछि बटनमा Click गननुहोस्
 यछत गररसके पछि तपाईको आवेदन भने प्रदकया पनरा भयो

आवेदन गननभ
ु एकोमा धन्यबाद !

नेपाल राष्ट्र बैंक

You might also like