Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 39

फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०८०।२।१७

विषय:- निर्माण कार्य तत्काल अगाडी वढाउनु हुन वारे।


प्रो. श्री मनोज राई
Asmi & Amisha construction
Dhankuta.

प्रस्तुत विषयमा यस कारागार कार्यालयको चालु आ.व. २०७९।८० को स्वीकृ त वार्षिक वजेट अनुसार
ब.उ.सि.नं ३१४०२०१२४ अन्तरगत नयाँ कारागार भवन सुरक्षा पर्खाल निर्माण (Construction and
upgradation works of Dhankuta karagar office to karagar building) कार्यक्रमका लागि Asmi &
Amisha construction Dhankuata सँग मिति २०७९।१०।१८ मा खरिद सम्झौता गरि मिती २०८० जेठ
मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी कार्य भइरहेकोमा अर्थ मन्त्रालयवाट वजेट रोक्का भई के ही समय पहिलो
रनिङ विल भुक्तानीमा कार्यालयको तर्फ बाट ढिलाई भएको हुदाँ तपाईले मिति २०७९।१२।२२ गते निवेदन पेश
गरि निर्माण कार्य रोक्का गर्नु भएकोमा उक्त रोक्का वजेट फू कु वा भई पहिलो रनिङ विल वापतको रकम २०८०।०२।
०४ मा भुक्तानी दिइसकिएको र हालसम्म पटक पटक फोन मार्फ त सम्पर्क गर्दा समेत सम्पर्क मा नआउनु भएको
हुँदा तत्काल सम्पर्क मा आई तोकिएको सम्झौता वमोजिम तोकिएको अवधि २०८० जेठ मसान्त सम्ममा निर्माण कार्य
सम्पन्न गर्नुहुन जानकारी गराईन्छ ।अन्यथा ठे क्का सम्झौता र खरिद कानुन वमोजिम प्रक्रिया अगाडी वढाइने व्यहोरा
जानकारी गराईन्छ ।

शिव प्रसाद
श्रेष्ठ
वोधार्थ
श्री कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौ
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री शहरी विकास तथा भवन कार्यालय धनकु टा
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री कारागार व्यवस्थापन विभाग


कालिकास्थान काठमाडौ ।

विषय- स्थानान्तरण सम्वन्धी सक्कलै निवेदन पठाइएको सम्वन्धमा ।

प्रस्तुत विषयमा गंगामाया सुनुवारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी योगेन्द्र वहादुर गुरुङ भएको
कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरको चलानी नं १५५५, मिति २०७८।२।६ को
कै दीपुर्जी अनुसार यस कारागारमा कै द भुक्तान गरिरहनु भएका प्रतिवादी योगेन्द्र वहादुर गुरुङले यस
कार्यालय मार्फ त तहाँ विभागमा पठाउनु भएको दर्ता नं ७५, मिति २०८०।०२।१० को स्थानान्तरण
सम्वन्धी सक्कलै निवेदन थान एक यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा अनुरोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

रामकु मार लिम्वु मिति २०८०।०२।१०


छथर गाउपालिका ५ तेह्रथुम
हाल कारागार धनकु टा।

विषय- कै दमुक्त गरिएको वारे।

प्रस्तुत विषयमा कृ ष्णलाल लिम्वुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामकु मार लिम्वु
भएको सवारी ज्यान मुद्दा (मुद्दा नं ०७८-C १-००४४) मा धनकु टा जिल्ला अदालतको चलानी नं १५७८,
मिति २०७९।०३।०१ को पत्रानुसार मुद्दा पुर्पक्षका लागि यस कारागारमा थुनामा रहनु भएका तपाई
प्रतिवादी रामकु मार लिम्वुको धनकु टा जिल्ला अदालत धनकु टाको मिति २०८०।०२।१० को फै सला
अनुसार १ वर्ष कै द र रु २००० जरिवाना हुने ठहरी फै सला भएको र उक्त १ वर्ष कै द मिति २०७९।
०२।१० देखि आजसम्म थुनामा वसी भुक्तान भएको र जरिवाना वापतको रकम रु २००० समेत आजै
दाखिला भइसके को हुँदा कै दमुक्त गरिदिनु हुन भनि धनकु टा जिल्ला अदालत धनकु टाको चलानी नं ०७९-
२५-००१९११, मिति २०८०।०२।१० को पत्रानुसार लेखि आएको हुँदा आजै कै दमुक्त गरिएको छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग ,कालिकास्थान, काठमाडौ।
श्री जिल्ला अदालत, धनकु टा।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा।
श्री कारागार सुरक्षा गार्ड, धनकु टा। –निज रामकु मार लिम्वुलाई आजै कै दमुक्त गरिदिनु हुन अनुरोध छ ।
श्री लेखा शाखा, कारागार कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति २०८०।०२।०९

विषय- PAMS क्षमता अभिवृद्धी तालिममा सहभागी पठाइएको सम्वन्धमा।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय


धनकु टा।

प्रस्तुत विषयमा महालेखा नियन्त्रक कार्यालय को चलानी नं ५१, मिति २०८०।०२।०७ को पत्रानुसार
मिति २०८० जेठ१० र ११ गते होटेल मुर्चुङ्गा इन्टरनेशनल प्रा.लि धनकु टामा सम्पन्न हुने PAMS क्षमता
अभिवृद्धी तालिममा यस कार्यालयका स्टोर शाखामा कार्यारत ना.सु. हेमराज भण्डारीलाई पठाइएको व्यहोरा
अनुरोध छ ।

वोधार्थ शिव प्रसाद


श्रेष्ठ
नासु श्री हेमराज भण्डारी कारागार कार्यालय धनकु टा, मिति २०८० जेठ१० र ११ गते होटेल मुर्चुङ्गा
इन्टरनेशनल प्रा.लि धनकु टामा सम्पन्न हुने PAMS क्षमता अभिवृद्धी तालिममा सहभागी हुन जानुहुन ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

विषय- PAMS क्षमता अभिवृद्धी तालिम सम्वन्धमा।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय


धनकु टा ।

प्रस्तुत विषयमा महालेखा नियन्त्रक कार्यालय को चलानी नं ५१, मिति २०८०।०२।०७ को पत्रानुसार
मिति २०८० जेठ१० र ११ गते होटेल मुर्चुङ्गा इन्टरनेशनल प्रा.लि धनकु टामा सम्पन्न हुने PAMS क्षमता
अभिवृद्धी तालिममा यस कार्यालयका स्टोर शाखामा कार्यारत ना.सु. हेमराज भण्डारीलाई पठाइने व्यहोरा
अनुरोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति २०८०।०२।०७

विषय- सुचना तथा तथ्यांक सम्वन्धमा।


श्री माधवराज आचार्य
हल्दिवारी ३ झापा ।
प्रस्तुत विषयमा तपाईले मिति २०८०।०२।०४ गते इमेल मार्फ त पठाउनु भएको सुचना तथा
तथ्यांकको प्रमाणित प्रतिलिपि पाउ भन्ने वारेको निवेदन प्राप्त भई व्यहोरा अवगत भयो ।सो सम्वन्धमा हाल
यस कारागारमा गर्भवती महिला, सुत्के री महिला तथा आश्रित बालवालिकाहरु नरहेको व्यहोरा जानकारी
गराईन्छ ।

हेमराज भण्डारी शिव प्रसाद श्रेष्ठ


सुचना अधिकारी
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

चन्द्रमाया लम्देल मिति २०८०।०२।०७


साविक छिन्ताङ गा वि स ७ धनकु टा
हाल कारागार धनकु टा।

विषय- कै द मुक्त गरिएको वारे।

प्रस्तुत विषयमा प्र.ना.नि.जयनारायण चौधरी समेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी
चन्द्रमाया लम्देल समेत भएको लागु औषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७१।०२।
२१ को फै सला तथा धनकु टा जिल्ला अदालत धनकु टाको चलानी नं ११९३, मिति २०७७।११।१७ को
कै दीपुर्जीअनुसार यस कारागारमा कै द भुक्तान गरिरहनु भएका तपाई चन्द्रमाया लम्देलको उक्त फै सला तथा
कै दीपुर्जी अनुसारको जरिवाना रकम रु १५,००० धनकु टा जिल्ला अदालतको चलानी नं ०७९-२५-
००१४२३, मिति २०७९।१२।१३ को पत्रानुसार दाखिला भई जरिवाना असुल भएको र बेरुजु कै द
अवधि २ वर्ष २ महिना २० दिन मिति २०७७।११।१७ देखि यस कारागारमा रहि भुक्तान गर्नुभएको
हुँदा तपाईलाई आजै कै दमुक्त गरिएको छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग ,कालिकास्थान, काठमाडौ।
श्री जिल्ला अदालत, धनकु टा।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा।
श्री कारागार सुरक्षा गार्ड, धनकु टा। –निज चन्द्रमाया लम्देललाई आजै कै दमुक्त गरिदिनु हुन अनुरोध छ ।
श्री लेखा शाखा, कारागार कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री राष्ट्रिय कितावखाना (निजामती)


हरिहरभवन ललितपुर।

विषय:- म्याद थप सम्वन्धमा ।

प्रस्तुत विषयमा यस कारागार कार्यालयमा सहायक स्तर चौथो तह अ.हे.व. पदमा मिती २०७९।
११।२१ गतेवाट स्थायी नियुक्ति भई कार्यरत रहनु भएका कर्मचारी संके त नं २४७२७२ का श्री राजेन्द्र
धरालाले निजको सम्पत्ति विवरण तोकिएको समय भित्रै मिति २०८०।१।११ मा हुलाक मार्फ त तहाँ
कितावखाना पठाउनु भएकोमा तोकिएको समय भित्रमा नपुगेको हुँदा भष्ट्रचार निवारण ऐन २०५९ को दफा
५०को उपदफा २ वमोजिम म्याद थपका तहाँ श्री राष्ट्रिय कितावखाना (निजामती)हरिहरभवन ललितपुरका
लागि अनुरोध गरिदिनु भनि मिति २०८०।०१।२६ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएको हुँदा
निजको निवेदन माग वमोजिम म्याद थप गरिदिनु हुन अनुरोध छ ।

शिव प्रसाद
श्रेष्ठ
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति २०८०।०१।२६
श्री जिल्ला प्रशासन कार्यालय,
धनकु टा।

विषय- भौतिक स्रोतसाधनको विवरण सम्वन्धमा ।

प्रस्तुत विषयमा तहाँ कार्यालयको चलानी नं २२८५,मिति २०८०।०१।२४ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो।उक्त पत्रानुसार माग भएको विवरण
तपसिल अनुसार रहेको व्यहोरा अनुरोध छ ।
तपसिल
क.जग्गा सम्वन्धी

क्र सं जग्गाको कि. नं जग्गा रहेको क्षेत्रफल जग्गा प्राप्ति मिति जग्गा प्राप्ति जग्गाको जग्गा कै फीयत
स्थान विधी खरिद/ प्राप्ति उपभोगको
मुल्य अवस्था
१ २,३,५,६,३०,३१,३२ ध. न. पा. ५ ९६८१.९६ २०७४।०६।२४ धनकु टा - उपभोगमा
वर्ग मि नगरविकास नरहेको
समितीवाट
हस्तान्तरण
भएको
२ ११४ ध नपा ६ 0।१।० धनकु टा जिल्ला पुरुष
अदालतको नाममा कारागारका
रहेको रुपमा
संचालनमा
रहेको
३ ११३,३०२,३०४ ध. न.पा. ६ ३।१३।२ महिला
कारागार ,
कारागार
कार्यालय नयाँ
कारागार
भवन रहेको
ख.भवन सम्वन्धी

क्रसं भवन रहेको भवन रहेको भवनको भवन निर्माण भवनको लागत भवनको हालको कै फीयत
स्थान जग्गाको कि नं क्षेत्रफल मिति अवस्था
१ ध .न.पा ६ ११४ एकिन नभएको एकिन नभएको एकिन नभएको कच्ची जिर्ण धनकु टा जिल्ला
भवनमा पुरुष अदालतको
कारागार नाममा रहेको
संचालनमा रहेको
२ ध न पा ६ ११३,३०२,३०४ एकिन नभए २०६९ पक्की भवनको
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

को भुई तलामा
महिला कारागार
र पहिलो तलामा
कारागार
कार्यालय
संचालनमा रहेको
३ ध न पा ६ ११३,३०२,३०४ एकिन नभएको २०७९ १,३८,८१,६२३ नयाँ कारागार
कार्यालय भवन
निर्माण भएकोमा
पूरुष कारगारको
प्रयोजनका
लागि थप
संरचना
निर्माणको क्रममा
रहेको
3.सवारी साधन

क्र सं सवारी साधन सवारी साधन नं सवारी साधन खरिद लागत खरिद मिति सवारी साधनको सवारी साधनको
प्रयोग गर्ने खरिद/ प्राप्ति किसिम अवस्था
कार्यालय विधी
१ कारागार प्र१.०२.००१.ब२६८० खरिद 203400 2076-09-01 मोटरसाइकल चालु
कार्यालय
धनकु टा

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति २०८०।०१।२५
श्री दिपेन भन्ने डिल्ली प्रसाद अधिकारी
कारागार झुम्का सुनसरी ।

विषय- जानकारी सम्वन्धमा ।

प्रस्तुत विषयमा तपाईले कारागार कार्यालय झुम्का सुनसरी मार्फ त यस कार्यालयमा पेश गर्नु भएको दर्ता
नं १७२०,मिति २०८०।०१।०८ को सक्कल निवेदन प्राप्त भई व्यहोरा अवगत भयो ।सो सम्वन्धमा यस
कार्यालयको अभिलेख अनुसार आ.व. २०७५।७६ मा तपाई दिपेन भन्ने डिल्ली प्रसाद अधिकारी यस
धनकु टा कारागारमा चौकीदार पदमा कार्यरत रहेको नदेखिएको व्यहोरा जानकारी गराईन्छ।साथै यस
कार्यालयको अभिलेख अनुसार उक्त आ.व २०७५।७६ मा यस कार्यालयको च. नं ४६, मिति २०७५।
०४।२० को पत्रानुसार मिति २०७५।०४।२० देखि २०७६।२।१ सम्म भेषे भन्ने देवराज अधिकारी र
च.नं ५९४, मिति २०७६।०२।०२ को पत्रानुसार मिति२०७६।०२।०२ देखि बिष्णु आलेमगर
चौकीदार पदमा कार्यरत रहेको देखिएको व्यहोरा जानकारी गराईन्छ ।

बोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार कार्यालय झुम्का, सुनसरी ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति २०८०।०१।१९
श्री बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,
धरान, सुनसरी ।

विषय- उपचारमा छु ट सुविधा सम्वन्धमा ।

प्रस्तुत विषयमा यस कारागारमा कै द भुक्तान गरिरहनु भएका कै दीवन्दी देश वहादुर भन्ने भक्त वहादुर
श्रेष्ठको मिति २०८०।०१।१७ देखि तहाँ प्रतिष्ठानमा उपचार भईरहेकोमा निजको आर्थिक अवस्था
अत्यन्तै कमजोर रहेको तथा यस कार्यालयमा उपचारका लागि वजेटको अभाव भएको हुँदा निजको
उपचारमा छु ट सुविधा उपलव्ध गराईदिनु हुन अनुरोध छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग,
कालिकास्थान, काठमाडौ ।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री कारागार सुरक्षा गार्ड


धनकु टा। मिति २०८०।०१।१७

विषय- उपचारका लागि कै दीवन्दी लैजाने सम्वन्धमा ।

प्रस्तुत विषयमा परिवर्तित नाम ०८ महालक्ष्मी ख को जाहे रीले वादी नेपाल सरकार प्रतिवादी दे श वहादरु भन्ने भक्त
वहादरु श्रेष्ठ भएको जवरजस्ती करणी मद्द
ु ामा यस कारागारमा कैद भक्
ु तान गरिरहनु भएका प्रतिवादी दे श वहादरु भन्ने
भक्त वहादरु श्रेष्ठलाई स्वास्थ्यमा समस्या भई मिति २०८०।०१।१५ मा जिल्ला अस्पताल धनकुटा लगिएकोमा तहाँवाट थप
उपचारका लागि अन्यत्र रे फर गरिएको हुँदा निज प्रतिवादी दे श वहादरु भन्ने भक्त वहादरु श्रेष्ठलाई थप उपचारका लागि कडा
सुरक्षा व्यवस्थाका साथ श्री बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पुर्याई उपचार पश्चात पुर्ववत
कारागारमा ल्याई राख्नु हुन अनरु ोध छ ।

शिव प्रसाद श्रेष्ठ

बोधार्थ

श्री कारागार व्यवस्थापन विभाग,


कालिकास्थान, काठमाडौ।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा।
श्री बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरान सुनसरी ।
श्री लेखा शाखा कारागार कार्यालय धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री कारागार सुरक्षा गार्ड


धनकु टा। मिति २०८०।०१।१४

विषय- परीक्षाका लागि कै दीवन्दी लैजाने सम्वन्धमा ।

प्रस्तत
ु विषयमा परिवर्तित नाम ०८ धनकुटा १७ क ०७६।०७७ को जाहे रीले वादी नेपाल सरकार प्रतिवादी बिजेन खत्री
भएको जवरजस्ती करणी मद्द
ु ामा यस कारागारमा कैद भक्
ु तान गरिरहनु भएका प्रतिवादी बिजेन खत्रीको स्नातक तह प्रथम
वर्षको परीक्षा यसै कारागार भित्र भईरहे कोमा धनकुटा वहुमुखी क्याम्पस धनकुटाको चलानी नं ८८३, मिति २०८०।०१।१३ को
पत्रानुसार अवका वाँकी परीक्षाहरु धनकुटा वहुमुखी क्याम्पस धनकुटामा मात्र हुने भएकाले तपसिलको मितिमा संचालन हुने
परीक्षाका लागि निजलाई कडा सुरक्षा व्यवस्थाका साथ भाग्न उम्कन नपाउने गरी धनकुटा वहुमुखी क्याम्पस धनकुटामा
पुर्याई उक्त दिनहरुका परीक्षा सम्पन्न हुनासाथ पुर्ववत कारागारमा ल्याई राख्नु हुन अनुरोध छ ।

तपसिल
1. मिति २०८०।०१।१४
2. मिति २०८०।०१।१७ समय दिउसो १२.०० वजे दे खि ३.०० वजे सम्म हे मराज भण्डारी

3. मिति २०८०।०१।२१

बोधार्थ

श्री कारागार व्यवस्थापन विभाग, कालिकास्थान, काठमाडौ।


श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा ।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा।
श्री धनकु टा वहुमुखी क्याम्पस, धनकु टा।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री कारागार कार्यालय,


नक्खु ललितपुर। मिति २०८०।०१।१२

विषय- थुनुवा स्थानान्तरण गरिएको सम्वन्धमा।

प्रस्तुत विषयमा कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौको मिति २०८०।०१।११ को निर्णय तथा चलानी नं
१०३१, मिति २०८०।०१।११ को पत्रानुसार यस कारागारमा थुनामा रहनु भएका तपसिलका थुनुवाहरुलाई निजहरुका
कागजातहरु सहितको फाइल थान तीन सहित तहाँ कारागारमा स्थानान्तरण गरिएको छ, थुनुवा वुझी भरपाई उपलव्ध गराईदिनु
हुन अनुरोध छ ।
तपसिल
1. निरोज कटुवाल, मुद्दा- कर्तव्य ज्यान
2. दिनेश भन्ने यम प्रसाद पोखरेल, मुद्दा -ज्यान मार्ने उद्योग
3. डिल्ली कु मार चेम्जोङ लिम्वु , मुद्दा -जवरजस्ती करणी

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग,
कालिकास्थान, काठमडौ
श्री धनकु टा जिल्ला अदालत, धनकु टा प्रतिवादीहरु १.निरोज कटुवाल,मुद्दा- कर्तव्य ज्यान (मुद्दा नं०७९-C १-००३३)२.दिनेश भन्ने
यम प्रसाद पोखरेल मुद्दा -ज्यान मार्ने उद्योग (मुद्दा नं०७८-C १-००३७) ३.डिल्ली कु मार चेम्जोङ लिम्वु मुद्दा- जवरजस्ती करणी
(मुद्दा नं०७८-C १-००३८) तहाँ सम्मानित अदालतमा विचाराधिन रहेका व्यहोरा अनुरोध छ ।
श्री जिल्ला सरकारी वकिल कार्यालय, धनकु टा
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा
श्री कारागार सुरक्षा गार्ड धनकु टा –निज थुनुवाहरु निरोज कटुवाल, दिनेश भन्ने यम प्रसाद पोखरेल, डिल्ली कु मार चेम्जोङ
लिम्वुलाई कडा सुरक्षा व्यवस्थाका साथ भाग्न उम्कन नपाउने गरी नक्खु कारागार ललितपुर पुर्याई सुरक्षित साथ वुझाउनु हुन
अनुरोध छ ।
श्री लेखा शाखा कारागार कार्यालय धनकु टा।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री कारागार व्यवस्थापन विभाग,


कालिकास्थान काठमाडौ। मिति २०८०।०१।१२

विषय- माफी मिनाहा सम्वन्धी फाइल पठाइएको सम्वन्धमा।

प्रस्तुत विषयमा तहाँ विभागको चलानी नं ६७९, मिति २०८०।०१।१० को पत्र प्राप्त भई व्यहोरा
अवगत भयो । उक्त पत्रानुसार यस कारागारमा कै द भुक्तान गरिरहनु भएका तपसिलका कै दीहरुको कै द
कट्टा तथा माफी मिनाहा सम्वन्धी आवश्यक कागजातहरु सहितको सक्कल फाइल थान दुई सहितको
खामवन्दी फाइल थान एक यसैसाथ पठाइएको व्यहोरा अनुरोध छ।
तपसिल
१ .फिच्चु भन्ने रामकु मार राई मुद्दा- कर्तव्य ज्यान
२.भेष वहादुर भन्ने सिमन विशंखे मुद्दा- पशुपंक्षी सम्वन्धी कसुर

वोधार्थ
शिव प्रसाद श्रेष्ठ
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
फिच्चु भन्ने रामकु मार राई/ भेष वहादुर भन्ने सिमन विशंखे कारागार धनकु टा -जानकारीका लागि ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री जिल्ला सरकारी वकिल कार्यालय,


धनकु टा। मिति २०८०।०१।१२

विषय- सक्कलै निवेदन पठाइएको वारे।

प्रस्तुत विषयमा यस कारागारमा कै द भुक्तान गरिरहनु भएका कै दी फिच्चु भन्ने रामकु मार राईले यस
कार्यालय मार्फ त तहाँ कार्यालयमा पेश गर्नु भएको यस कार्यालयको दर्ता ६१, मिति २०८०।१।१२ को
सक्लै निवेदन थान एक यसै साथ पठाइएको व्यहोरा अनुरोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

सुमन तामाङ मिति २०८०।०१।११


धनकु टा न.पा. १ हिले धनकु टा
हाल कारागार धनकु टा।

विषय- कै द मुक्त गरिएको वारे।

प्रस्तुत विषयमा प्र.ना.नि. लंक वहादुर श्रेष्ठ समेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी
सुमन तामाङ समेत भएको लागु औषध (ब्राउन सुगर) मुद्दा (मुद्दा २०७५ सालको ०७५-CR-००५ र नं
२५-०७५-००२४)मा धनकु टा जिल्ला अदालतको मिति २०७५।०६।१० को फै सला तथा चलानी नं
७४४, मिति २०७५।७।१९ को कै दीपुर्जीअनुसार यस कारागारमा कै द भुक्तान गरिरहनु भएका तपाई
सुमन तामाङको श्री कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौको मिति २०८०।१।११ को
निर्णय तथा चलानी नं १०३६, मिति २०८०।१।११ को पत्रानुसार कारागार ऐन २०७९ को दफा ५४
बमोजिम पाउने कै दकट्टी सुविधा समेत गरी शतप्रतिशत कै द भुक्तान भएकाले कै दमुक्त गरिदिनु हुन भनि
लेखि आएकाले आजै कै दमुक्त गरिएको छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग ,कालिकास्थान, काठमाडौ।
श्री जिल्ला अदालत, धनकु टा।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा।
श्री कारागार सुरक्षा गार्ड, धनकु टा। –निज सुमन तामाङलाई आजै कै दमुक्त गरिदिनु हुन अनुरोध छ ।
श्री लेखा शाखा, कारागार कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्रीमान् अध्यक्षज्यु मिति २०८०।०१।०७


साँगुरीगढी गाउँपालिका
धनकु टा।

विषय- इन्भटर तथा व्याट्री उपलव्ध गराईदिनु हुन वारे।

प्रस्तुत विषयमा विद्युत आपुर्ति नियमित रुपमा नहुने समस्याका कारण यस कारागारमा रहनु भएका पुरुष
तथा महिला कै दीवन्दीहरुका लागि वत्ती वाल्ने तथा C.C. क्यामरा संचालन गर्ने लगायतका प्रयोजनका लागि
आवश्यक २ (दुई) थान इन्भटर तथा ४ (चार) थान व्याट्री उपलव्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०८०।०१।०३
श्री धनकु टा बहुमुखी क्याम्पस
धनकु टा ।
विषय:- सक्कलै निवेदन पठाइएको सम्वन्धमा ।

प्रस्तुत विषयमा तहाँ क्याम्पसमा अध्ययनरत रहि हाल यस कारागारमा कै द भुक्तान गरिरहनु भएका
प्रतिवादी विजेन खत्रीले यस कारागार मार्फ त तहाँ क्याम्पसमा पेश गर्नु भएको स्नातक तह प्रथम वर्षको
परीक्षाका लागि कारागार भित्रै आवश्यक व्यवस्था गरी पाउँ भन्ने विषयको यस कार्यालयमा दर्ता भएको दर्ता
नं ५९, मिति २०८०।०१।०३ को सक्कलै निवेदन थान एक यसै साथ पठाइएको व्यहोरा अनुरोध छ ।

शिव प्रसाद
श्रेष्ठ
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०८०।०१।४
विषय:- कै दीवन्दी स्थानान्तरण सम्वन्धमा ।

श्री कारागार कार्यालय


तेह्रथुम।

प्रस्तुत विषयमा कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौको च. नं ५३५, मिती २०७९।०८।२० को
स्थानान्तरण स्वीकृ ती पत्रानुसार यस कारागारमा कै द भुक्तान गरिरहनु भएका तपसिल वमोजिमको कै दीवन्दीलाई निजको सक्कल
कागजातहरुको फाइल थान १ (एक) सहित तहाँ कारागारमा स्थानान्तरण गरिएको छ। कै दीवन्दीहरु वुझि भरपाई उपलव्ध
गराईदिनु हुन अनुरोध छ ।
तपसिल
क्र नाम थर मुद्दा थुनुवा/कै दी थुनामा परेको मिति छु टने मिति
सं
सुदिप डंगोल अपहरण जवरजस्ती करणी कै दी (पुरूष) २०६६।११।२६ जरिवाना तिरे 2086/11/26
कर्तव्य ज्यान जरिवाना नतिरे
2090/11/26

वोधार्थ
श्री कारागार व्यवस्थापन विभाग
कालिकास्थान काठमाडौ शिव प्रसाद श्रेष्ठ
श्री धनकु टा जिल्ला अदालत
श्री जिल्ला प्रशासन कार्यालय धनकु टा
श्री जिल्ला प्रहरी कार्यालय धनकु टा
श्री कारागार सुरक्षा गार्ड धनकु टा –निज कै दीवन्दी सुदिप डंगोललाई मिति २०८०।१।४ गते कडा सुरक्षा व्यवस्थाका साथ
कारागार कार्यालय तेह्रथुम पुर्याई वुझाउनु हुन ।
श्री हेमराज भण्डारी ना.सु. ,कारागार कार्यालय धनकु टा - प्रशासनिक कामकाजका लागि।
श्री लेखा शाखा कारागार कार्यालय धनकु टा।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।२७
श्री राष्ट्रिय कितावखाना (निजामती)
हरिहरभवन ललितपुर।

विषय:- सिफारिस सम्वन्धमा ।

प्रस्तुत विषयमा यस कारागार कार्यालयमा सहायक स्तर चौथो तह अ. हे.व. पदमा मिती २०७९।११।२१ गतेवाट
स्थायी नियुक्ति भई कार्यरत रहनु भएका श्री राजेन्द्र धरालाले निजको मिति २०७९।१२।२७ को निवेदन माग वमोजिम कु नै
पनि देशको DV/PR नलिएको व्यहोरा अनुरोध छ ।।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री धनकु टा जिल्ला अदालत


धनकु टा।

विषय:- थुनुवा स्थानान्तरणका लागि स्वीकृ ती सम्वन्धमा ।

प्रस्तुत विषयमा मुद्दा पुर्पक्षका लागि यस कारागारमा थुनामा रहनु भएका तपसिलका थुनुवाहरुलाई
स्वास्थ्यमा समस्या भई उपचारका लागि जिल्ला अस्पताल धनकु टा लगिएकोमा जिल्ला अस्पताल धनकु टावाट थप
उपचारका लागि अन्यत्र रेफर गरिएकाले निजहरुलाई थप उपचारका अन्यत्र कारागारमा स्थानान्तरण गर्नु पर्ने भएको
हुँदा स्थानान्तरणका लागि स्वीकृ ती दिनु हुन अनुरोध छ।
तपसिल
क्र नाम थर जाहेरवालाको नाम मुद्दा मुद्दा नं कारागारमा थुनामा
सं आएको मिति
१ डिल्ली कु मार चेम्जोङ परिवर्तित नाम ०८ जवरजस्ती ०७९-C १- २०७९।१२।
लिम्वु चौविसे१० करणी ००३८ ०७
(२०७८/७९)
२ दिनेश भन्ने यामप्रसाद राजु गुरागाईँ ज्यान मार्ने ०७८-C १- २०७९।०१।
पोखरेल उद्योग ००३७ २२
३ निरोज कटुवाल हुकु म वहादुर बस्नेत कर्तव्य ज्यान ०७९-C १- २०७९।११।
००३३ २५

शिव प्रसाद
श्रेष्ठ
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।२६

श्री कारागार व्यवस्थापन विभाग


कालिकास्थान काठमाडौ ।

विषय:- स्थानान्तरण सम्वन्धी सक्कलै निवेदन पठाइएको सम्वन्धमा।

प्रस्तुत विषयमा यस कारागारमा कै द भुक्तान गरिरहनु भएका तपसिलका कै दीवन्दीले यस कारागार मार्फ त तहाँ विभागमा
पेश गर्नु भएको स्थानान्तरण सम्वन्धी सक्कलै निवेदन थान दुई यसै साथ पठाइएको व्यहोरा अनुरोध छ ।

तपसिल
क्र सं नामथर मुद्दा जाहेरवालाको नाम निवेदनको दर्ता नं र मिति
१ राम गुरुङ ज.ज.क दावामाया तामाङ 56 , २०७९।१२।२६
२ नविन कु मार राई कर्तव्य ज्यान कृ ष्ण राई 57 ,
२०७९।१२।२६

शिव प्रसाद श्रेष्ठ

वोधार्थ

श्री जिल्ला प्रशासन कार्यालय धनकु टा ।

श्री राम गुरुङ/नविन कु मार राई - कारागार धनकु टा -जानकारीका लागि।


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।03
श्री राष्ट्रिय कितावखाना (निजामती)
हरिहरभवन ललितपुर।

विषय:- सिटरोल दर्ता सम्वन्धमा।

प्रस्तुत विषयमा यस कारागार कार्यालयमा सहायक स्तर चौथो तह अ. हे.व. पदमा मिती २०७९।११।२१ गतेवाट
स्थायी नियुक्ति भई कार्यरत रहनु भएका श्री राजेन्द्र धरलाको सिटरोल दर्ता गरि सिटरोल नं उपलव्ध गराईदिनु हुन अनुरोध छ

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।२१
श्री कारागार व्यवस्थापन विभाग
कालिकास्थान काठमाडौ ।

विषय:- विवरण उपलव्ध गराइएको सम्वन्धमा।

प्रस्तुत विषयमा तहाँ विभागको चलानी नं ६२१ मिति २०७९।१२।१७ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । सो
सम्वन्धमा यस कार्यालयसँग सम्वन्धित विवरण निम्नानुसार रहेको व्यहोरा अनुरोध छ ।
निम्न
१.सवारी साधनको विवरण र हालको अवस्था - १ थान मोटर साइकल चालु हालतमा रहेको। ४ पाङग्रे सवारी साधन नभएको
हुँदा कै दीवन्दीलाई अदालत ,अस्पताल तथा स्थानान्तरण गरी अन्यत्र लैजान समस्या भएको ।४ पाङग्रे सवारी साधन उपलव्ध
गराउन आवश्यक पहल गरिदिनु हुन ।
२. करारमा कार्यरत स्वीकृ त दरवन्दी भित्रका कर्मचारीको विवरण –सहायक कम्प्युटर अपरेटर पदमा १ जना तथा कार्यालय
सहयोगी पदमा ४ जना कार्यरत ।
३. सहायक कम्प्युटर अपरेटर पदमा करार सेवामा कार्यरत रहनु भएको एवम सहायक स्तर चौथो तह अ. हे. व. पदमा
लोकसेवा आयोगवाट स्थायी पदपुर्ति भई मिति २०७९।११।२१ देखि नियुक्त भई कार्यरत रहनु भएको ।
४.घरभाडामा लिएको अवस्था नरहेको ।
५.कारागार सुरक्षा पर्खाल निर्माणका लागि निर्माण व्यवसायीसँग मिति २०८० जेठ मसान्त सम्ममा सम्पन्न गर्ने गरि खरिद
सम्झौता भई निर्माण कार्य भई रहेकोमा वजेट रोक्का भई पहिलो रनिङ विल भुक्तानी गर्न नसकिएकाले हाल उक्त निर्माण कार्य
रोक्का रहेकाले उक्त रोक्का वजेट फु कु वाका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ।
६. CCTV थप तथा मर्मत सम्भार एवम सोलार प्यानल जडान तथा व्याकप मर्मतका लागि अनुमानित ५ लाख वजेट आवश्यक
रहेको ।सो को लागत अनुमान यसैसाथ संलग्न रहेको व्यहोरा अनुरोध छ ।
७. गत आ.व. को भुक्तानी वाँकी नरहेको।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।२०

श्री कारागार सुरक्षा गार्ड,


धनकु टा।

विषय:-कै दीवन्दी निकाल्ने सम्वन्धमा ।

प्रस्तुत विषयमा परिवर्तित नाम ०८ आँखिसल्ला ख को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लेख वहादुर
परियार दर्जी भएको मानव वेचविखन तथा ओसारपसार एवम जवरजस्ती करणी मुद्दामा यस कारागारमा कै द भुक्तान
गरिरहनु भएका प्रतिवादी लेख वहादुर परियार दर्जी की आमा बाटुली परियार शहिदभुमी ६ धनकु टा स्थित घरमा
मिति २०७९।१२।०९ गते निधन भई आज मिति २०७९।१२।२० गते १२ ‍औं दिनको काम हुने भएकाले निज
प्रतिवादी लेख वहादुर परियार दर्जीलाई कडा सुरक्षा व्यवस्थाका साथ भाग्न उम्कन नपाउने गरी शहिदभुमी ६
धनकु टा स्थित घरमा पुर्याई पुन पुर्ववत कारागारमा ल्याई राख्नु हुन अनुरोध छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग,
कालिकास्थान, काठमाडौ।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा ।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।१४
श्री कारागार व्यवस्थापन विभाग
कालिकास्थान काठमाडौ ।

विषय:- रोक्का बजेट फु कु वाका लागि आवश्यक पहल गरिदिनु हुन वारे।

प्रस्तुत विषयमा यस कारागार कार्यालयको चालु आ.व. २०७९।८० को स्वीकृ त वार्षिक वजेट
अनुसार ब.उ.सि.नं ३१४०२०१२४ अन्तरगत नयाँ कारागार भवन सुरक्षा पर्खाल निर्माण (Construction
and upgradation works of Dhankuta karagar office to karagar building) कार्यक्रमको
निर्माण व्यवसायी Asmi & Amisha construction Dhankuata सँग खरिद सम्झौता गरि निर्माण कार्य
भइरहेकोमा निर्माण व्यवसायी Asmi & Amisha construction Dhankuata ले उक्त निर्माण कार्यको
हालसम्मको नापजाँच गरि पहिलो रनिङ विल उपलव्ध गराईदिनु हुन भनि निवेदन प्राप्त भएकोमा हाल उक्त
st
शिर्षकको वजेट रोक्का भई उक्त 1 Running Bill भुक्तानी गर्न असमर्थ भएकाले हाल निर्माण व्यवसायीको
तर्फ वाट बजेटको अभावमा उक्त निर्माण कार्य स्थगित गरेकाले उक्त रोक्का भएको वजेट फु कु वाका लागि
आवश्यक पहल गरिदिनु हुन अनुरोध छ । साथै तपसिलका कागजातहरु यसैपत्र साथ संलग्न राखि
पठाइएको व्यहोरा अनुरोध छ ।
तपसिल
st
१.1 Running Bill Measurement Book पाना १९
st
2. निर्माण व्यवसायी को तर्फ वाट प्राप्त 1 Running Bill भुक्तानी माग सम्वन्धी निवेदन पाना दुई

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।१३
श्री कारागार व्यवस्थापन विभाग
कालिकास्थान काठमाडौ ।

विषय:- कामदारी सुविधा प्रयोजनका लागि फाइल पठाइएको सम्वन्धमा ।

प्रस्तुत विषयमा प्र. ना. नि. लंक वहादुर श्रेष्ठ समेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुमन तामाङ
समेत भएको लागु औ
‍ षध ब्राउन सुगर मुद्दामा यस कारागारमा कै द भुक्तान गरिरहनु भएका कै दी सुमन तामाङको कामदारी
सुविधा प्रयोजनका लागि तपसिलका कागजातहरु सहितको फाइल थान एक यसै साथ पठाइएको व्यहोरा अनुरोध छ ।

तपसिल
1. धनकु टा जिल्ला अदालतवाट मिति २०७५।०६।१० मा भएको फै सलाको प्रमाणित प्रतिलिपी थान एक
2. उच्च अदालत विराटनगर धनकु टा इजलास वाट भएको फै सलाको प्रमाणित प्रतिलिपी थान एक
3. उक्त मुद्दामा पुनरावेदन सम्वन्धी श्री जिल्ला सरकारी वकिल कार्यालय धनकु टाको पत्रको प्रतिलिपी पाना एक
4. धनकु टा जिल्ला अदालतवाट जारी भएको कै दपुर्जीको प्रतिलिपी पाना एक
5. जरिवाना वापतको रकम जम्मा गरेको धनकु टा जिल्ला अदालतको पत्रको प्रतिलिपी पाना एक
6. निजलाई नाइके पदमा नियुक्त गरिएको यस कार्यालयको पत्रको प्रतिलिपी पाना एक
7. कामदारी सुविधा पाँउ भन्ने निजको निवेदनको सक्कल पाना एक
8. निजको चालचलन अभिलेखको सक्कल पाना एक
9. निमित्त प्र. जि. अ. सहितको सिफारिस पत्रको सक्कल पाना एक
शिव प्रसाद श्रेष्ठ

वोधार्थ
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा।
श्री सुमन तामाङ, कारागार धनकु टा-जानकारीका लागि।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री महालक्ष्मी नगरपालिका, मिति २०७९।०४।१०


नगरकार्यापालिकाको कार्यालय,
धनकु टा।

विषय- टि. भी. तथा मोटर उपलव्ध गराइदिनु हुन वारे।

प्रस्तुत विषयमा यस कारागारमा रहनु भएका पुरुष कै दीवन्दीहरुका लागि आवश्यक टि.भी. सेट थान एक
तथा पानी तान्ने मोटर थान एक उपलव्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।०९

श्री कारागार सुरक्षा गार्ड,


धनकु टा।

विषय:-भेटघाट सम्वन्धमा ।

प्रस्तुत विषयमा परिवर्तित नाम ०८ आँखिसल्ला ख को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लेख वहादुर
परियार दर्जी भएको मानव वेचविखन तथा ओसारपसार एवम जवरजस्ती करणी मुद्दामा यस कारागारमा कै द भुक्तान
गरिरहनु भएका प्रतिवादी लेख वहादुर परियार दर्जी की आमा बाटुली परियार शहिदभुमी ६ धनकु टा स्थित घरमा
विरामी रहनु भएकाले निज प्रतिवादी लेख वहादुर परियार दर्जीलाई कडा सुरक्षा व्यवस्थाका साथ भाग्न उम्कन
नपाउने गरी शहिदभुमी ६ धनकु टा स्थित घरमा पुर्याई निजकी विरामी आमा बाटुली परियारसँग भेटघाट गराई पुन
पुर्ववत कारागारमा ल्याई राख्नु हुन अनुरोध छ ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री कारागार व्यवस्थापन विभाग,
कालिकास्थान, काठमाडौ।
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा ।
श्री जिल्ला प्रहरी कार्यालय, धनकु टा ।
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।०८

श्री शहरी विकास तथा भवन कार्यालय


धनकु टा।

विषय:- रनिङ विल सम्वन्धमा ।

प्रस्तुत विषयमा यस कारागार कार्यालयको चालु आ.व. २०७९।८० को स्वीकृ त वार्षिक वजेट
अनुसार ब.उ.सि.नं ३१४०२०१२४ अन्तरगत निर्माणाधिन नयाँ कारागार भवन सुरक्षा पर्खाल निर्माण
(Construction and upgradation works of Dhankuta karagar office to karagar
building) को हाल सम्म भएको निर्माण कार्यको नापजाँच गरी पहिलो रनिङ विल भुक्तानी गरिदिनु हुन
भनि निर्माण व्यवसायी Asmi & Amisha construction Dhankuata को तर्फ वाट निवेदन प्राप्त
भएकाले उक्त निर्माण कार्यको हालसम्मको नापजाँच गरि पहिलो रनिङ विल उपलव्ध गराईदिनु हुन
अनुरोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

मिति:- २०७९।१२।०३

विषय:- खाद्य चामल उपलव्ध गराईदिने सम्बन्धमा ।

श्री खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.


प्रादेशिक कार्यालय,
विराटनगर, मोरङ्ग।

प्रस्तुत विषयमा यस कारागारमा रहेका कै दी तथा थुनुवाहरुको लागि आवश्यक पर्ने अरुवा सोना मन्सुली
चामल ५० (पचास) क्वीन्टल उधारोमा गाडी नं को १ ख ६६९९ ना सु हेमराज भण्डारी मोवाइल नं
९८४२३०१०२३ मार्फ त उपलव्ध गराईदिनुहुन अनुरोध छ।साथै विल प्राप्त हुनासाथ कार्यालयको नियमानुसार
भुक्तानी दिईनेछ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री मदन प्रसाद अधिकारी (मुद्दा-जबरजस्ती करणी), मिति:- २०७९।११।३०


ध. न.पा ६ धनकु टा
हाल कारागा धनकु टा

विषय:- सह-नाइके पदमा नियुक्ति गरिएको वारे।

प्रस्तुत विषयमा कारागार नियमावली २०२० को नियम २४(क),कारागार व्यवस्थापन कार्याविधी २०७३ को
परिच्छेद २ तथा यस कार्यालयको मिति २०७९।११।३० को निर्णय अनुसार यस पुरुष कारागार ब्लक भित्रको आन्तरिक
प्रशासन संचालन गर्न,कारागार भित्र शान्ति सुव्यवस्था कायम गर्न, कै दीवन्दीहरुलाई अनुशासित मर्यादित एवम इमान्दारितापुर्वक
कारागार भित्रको वातावरण शान्त, स्वच्छ, सफा राख्ने तथा कारागार कार्यालय, चौकिदार, नाइके वाट भएको निर्देशन अनुसारका
कामकाज गर्नका लागि तपाईलाई मिति २०७९।११।३० वाट लागु हुनेगरी मिति २०८० असार मसान्त सम्मका लागि यस
कारागारमा रिक्त सह-नाइके पदमा नियुक्ति गरीएको छ।
प्रचलित संविधान, कारागार ऐन, नियमावली, कार्यविधी अनुसार तथा यस कार्यालयवाट भएको निर्देशन अनुसार
इमान्दारितापुर्वक आफ्नो जिम्मेवारी वहन गर्नुहुन अन्यथा जिम्मेवारीवाट हटाई कानुन वमोजिम कार्वाही हुनेछ ।
वोधार्थ
श्री कारागार व्यवस्थापन विभाग कालिकास्थान, काठमाडौ (शिव प्रसाद
श्रेष्ठ)
श्री जिल्ला प्रशासन कार्यालय, धनकु टा
श्री कारागार सुरक्षा गार्ड, कारागार धनकु टा
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री स्वास्थ्य कार्यालय मिति


२०७९।११।३०
धनकुटा।
विषय-औषधीहरु उपलव्ध
गराईदिनु हुन वारे ।

प्रस्तुत विषयमा यस कारागारमा रहे का कैदीवन्दीहरुका लागि नेपाल सरकारद्धारा निशुल्क वितरण गरिने तपसिलका औषधीहरु
उपलव्ध गराईदिनु हुन अनुरोध छ।
तपसिल

क्र औषधीहरुको नाम परिणाम क्र सं औषधीहरुको नाम परिणाम


सं
१ ORS 20packet/sacchates 16 Ibuprofen 400 mg 30 blister
2 Paracetamol 500 mg 20 blister 17 Metoclopromide 10 blister
3 Metronidazole 400 mg 20 blister 18 Neomycine oint. 10 pieces
4 Albendazol 400mg 20 blister 19 Salbutamol 4mg 10 blister
5 Amoxycillin500mg(cap/tab) 30 blister 20 I.V cannula 25G,22G.20G 10 .10 ,10
pieces
6 Cloxacillin 500mg 30 blister 21 i.v set 10 pieces
7 Amlodipine 5mg 30 blister 22 Adeshive tape 2 roll
8 frusamide10/20mg 20 blister 23 Roll bandage 2-3 roll
9 Metformine 500 mg 30 blister 24 Creap bandage 6&10 5-5 pieces
10 Aspirin 75 mg 20 blister 25 Ringer lactant 500 ml 10 bottel
11 Dried aluminium hydroxide 10 blister 26 Ns 500 ml 10 bottel
and magnesium hydroxide
12 Calamine lotion 10 bottle 27 Atropin 600 mcg 10 ampull
13 Cetrizine 5mg 20 blister 28 Adernaline 1000i.u 30 blister
14 Clotrimazole ontment /gel 10 pieces 29 Diazepam 10 mg 10 blister
15 Fluconazole 150 mg 20 tab 30 Dextrose 25% 10 pieces
31 Syring 5ml ,10ml 10,10 pieces

साथै मुल दर्ता रजिष्टार थान एक समेत उपलव्ध गराईदिनु हुन अनुरोध छ।

वोधार्थ शिव प्रसाद श्रेष्ठ


श्री जिल्ला प्रशासन कार्यालय धनकुटा
फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

श्री छथर जोरपाटी गाउँ पालिका मिति २०७९।१०।०३


गाउँ कार्यापालिकाको कार्यालय
जोरपाटी, धनकुटा।

विषय- टि.भी. सेट उपलव्ध गराइदिनु हुन वारे ।

प्रस्तत
ु विषयमा यस कारागारमा रहनु भएका परु
ु ष कैदीवन्दीहरुका लागि आवश्यक टि.भी. सेट थान
एक उपलव्ध गराई सहयोग गरिदिनु हुन अनरु ोध छ ।

शिव प्रसाद श्रेष्ठ


फोन: ०२६-५२२११०

नेपाल सरकार इमेल :


dhankuta.it@dopm.gov.np
dhankuta.jailor @dopm.gov.np
गह
ृ मन्त्रालय
मोवाइल नं ९८५२०७३७७७
कारागार व्यवस्थापन विभाग

कारागार कार्यालय
धनकुटा
प.सं : २०७९।०८०
च.नं.

You might also like