लिखितम् लक्ष्मी प्रसाद अधिकारी को छोरी वसन्त कुमार ब रालको श्रीमती जिल्ला मोरङ्ग

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

लिखितम् लक्ष्मी प्रसाद अधिकारीको छोरी वसन्त कुमार वरालको श्रीमती जिल्ला मोरङ्ग, विराटनगर वडा नं .


घर भै हाल जिल्ला काठमाण्डौ का. म. न. पा. वा. नं . ३२ पे प्सिकोला स्थाई वसोवास गर्ने नागरिकता प्रमाण पत्र नं .
३४०२२, ४६ वर्षको उषा अधिकारीलाई प्रथम पक्ष र जिल्ला काठमाण्डौ म. न. पा. वडा ३२ पे प्सिकोला स्थाई
वसोवास गर्ने भक्त बहादुर राउतको छोरा नागरिकता प्रमाण पत्र नं . ११७७३२, ३६ वर्षको भु पाल राउतलाई दोस्रो
पक्ष मानी निम्न अनु सारका जि. काठमाण्डौ म. न. पा. डिल्लिवजार मालपोत कार्यालयमा दर्ता भएका जग्गाहरु
भाडामा लिनको लागी मन्जु र भै यो सम्झौता पत्र ले खी जग्गा भाडामा लिने जग्गाको विवरण का. जी. का. म. न.
पा. कोटे श्वर १ ग. अन्तरगत कि. न. २६१ नं . को छे . फ. ०-११ं-२-० कि. नं . २६० को छे . फ. ०-१२-२-० को जम्मा २४
आना र का. जि. का. म. न. पा. कोटे श्वर २ ख. मा पर्ने कि नं . ४५८ को छे . फ. ०-२-२-० को जग्गा जम्मा १-१०-२ एक
रोपनी १० आना र २ पै सा जग्गाको प्रती आना मासिक रु.४,००० को दरले जम्मा रु.१,०६,०००, एक लाख छ हजारका
वार्षिक जम्मा रु.१२,७२,०००, वाह्र लाख वहत्तर हजारमा हामी लिने दिने सम्झौता गरी लिनको लागी दोस्रो पक्षले
लिनको लागी मन्जु र भएको हो। माथीका जग्गामा दोस्रो पक्षले मार्वल गोदामको लागी प्रयोग गर्ने हुनाले सो
जग्गा पाँच वर्षका लागी सम्झौतामा रहने छ। सो जग्गामा कुनै किसिमको सं रचना बनाउनु पर्ने भएकोमा दोस्रो
पक्षले नै सम्पु र्ण लगानी गर्नु पर्ने छ र ने पाल सरकारलाई कुनै किसिमको कर तिर्नु परे मा सम्पु र्ण कर दोस्रो पक्षले नै
तिर्नु पर्ने छ। यो सम्झौता २०७७/८/१ गते बाट पाँच वर्षको लागी रहने छ। सो जग्गाको भाडा अग्रीम रुपमा ३
महिनाको दिनु पर्ने छ र सम्झौता भएको २ वर्ष पछी दे खी प्रती वर्ष १०% का दरले वृ द्धी हुँदै जाने छ। जि. काठमाण्डौ
का. म. न. पा. वडा नं . ३२ दोस्रो पक्षको निवासमा वसी यो सम्झौता पत्र एक एक प्रतिलिपी लियौं दियौं गरी
२०७७ मं सिर १ गते रोज - २ - सु भ्म।

दोस्रो पक्ष प्रथम पक्ष


भु पाल राउत उषा अधिकारी वराल
का. म. न. पा. वा. नं . ३२ का. म. न. पा. वा. नं . ३२

साक्षि
वसन्त कुमार वराल
का. म. न. पा. वा. नं . ३२

You might also like