Neuron

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

खतरनाक रोग मोटर न्यूरोन र सहयोग को लागी हात जोड् दै 

हालसम्मको अध्ययन अनु सार सै निक,प्रहरी, फुटबल खे लाडी लगायतका कडा रूपमा शारीरिक व्यायम तथा अभ्यास गर्ने र
मध्यपान, धूमर् पान अधिक मात्रामा गर्ने र वं शाणु गत रूपमा र सरदर ६० वर्षमा दे खा पर्छ । यो रोगले बिस्तारै शरीरका सबै
अङ् गलाई गतिहिन बनाउँ दै लाने र रोगीलाई मृ त्यु सम्म पु ¥याउने दे खिएको छ । यो रोग लागे का मानिसहरूको दै निकी जीवन
अत्यन्तै दर्दनाक कष्टकर र भयावह हुन्छ र घरआँ गनमै थलिन बाध्य हुन्छन् र डाक्टर जलानका अनु सार यो रोग विश्वको आधु निक
चिकित्सा विज्ञानको क्षे तर् मा ठु लो चु नौतीको रूपमा दे खा परे को छ र यो रोगको निधानको प्रयास भने जारी छ र सङ् केत पनि राम्रो
आउने अनु मान गरिँ दै छ । मै नालीको उपचार्थ ५ लाख डलर भन्दा बढी खर्च हुने दे खिएको छ ।

Dangerous disease motor neuron and asking for help

According to the recent study, this disease appears among army, police, football players, those who perform hard exercise,
smoke, hereditary case, around the age of 60. This disease slowly makes all the organs immovable and finally brings the
victim to death. Diseased person have a very hard life and are forced to lie down at home. According to Dr. Jalan, this
disease stands as a great challenge in front of the modern medical world. Research and work is being done to find out the
cure. Over 5 lakh dollars will be spent in the cure of Mainali.

गणे श मै नाली सबै लाई बिनम्र अनु रोध गर्द्छन्-  

म गणे श मै नाली उच्चमनोबल का साथ गम्भीर प्राण घातक रोग (ALS )को उपचार तथा अनु सन्धान गर्न us  आउदै छु सानो सात
बर्ष को छोरा र जवान जिवन साथीलाई  छोडे र ।म अहिले जिवन र मृ त्यु को दोसाँ धमा बाचिराखे को छु  । मे रो जिवन फुलिरहे को
फुल जस्तै हो ।कयौं फुलका कोपिला हरु पु रा समय फुल छन र कयौं कोपिला हरु फुल हुन नपाइ कोपिला मा नै नाश हुन्छ । मलाई
बच्चाइ दिनु होश । आर्थिक सहयोग को लागि सबै ने पाली लाई  अनु रोध गर्दछु  । मै नली पे सा ले वोकिल हुन ।

Ganesh Mainali requests everyone:

I, Ganesh Mainai, am coming to US because of a deadly disease called ALS leaving 7 year old son and my young life
partner. Today, I am living in the midst of life and death. My life is like a blooming flower. Some flowers grow up to be
blooming while others die before they bloom. Please save me. I request all Nepalese for economic assistance. Mainali is a
lawyer by profession.

दुर्लभ रोगका रुपमा रहे को मोटर न्यूरोन एक लाखमा एक जनालाई हुने चिकित्सकहरुको भनाई छ । मां शपे शी र नशामा रहने
नियन्त्रण गु म्दै जाने यस रोगलाई एम्योट् रोफिक ल्याटे रल स्केले रोसिस एएलएस पनि भनिन्छ । जानकारहरुका अनु सार अमे रिकामा
यस रोगका बिरामी वर्षेनी ५ हजार जनाका दरले बढिरहे को छ । विश्व चिकित्सा क्षे तर् मा ठू लो चु नौतीका रुपमा दे खा परे को यो रोग
निदानका लागि अनु सन्धानहरु थु पर् ै भए पनि सार्थक प्रगती हुन सकेको छै न । 

According to the physicians, 1 person in 100000 get this rare disease motor neuron. This disease where a
person loses control over his muscles is called Ammotrophic Lateral Sclerosis (ALS). According to the
researchers, patients of this disease are increasing by 5000 every single year. Enough progress haven’t been
possible although researchers have been engaged in finding about this disease.

मै नालीले आफू सँ ग उपलब्ध भएजति सबै पै सा उपचारको क् रममा अस्पताल धाँ उदा धाँ उदै नै सकिसकेका छन् । उनीसँ ग अब केही
बाँकी छै न र अस्पताल धाउनु उनको दिनचर्या नै बने को छ । मै नाली विद्यार्थी हक हितका निमित्त गरिने हरे क आन्दोलनमा सक्रिय
जीवन विताएका र दे शमा राजनीतिक व्यवस्था परिवर्तनका निमित्त गरिएको २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय
रूपमा भाग लिएका व्यक्तिहुन् । ऐतिहासिक जनआन्दोलनका घाइते समे त रहे का मै नाली एक वर्ष यता घर आँ गनमै सीमित छन् ।
चिकित्सकको सु झाव अनु सार अमे रिका गए उनको रोग र उपचारको नयाँ आयम पत्तालाग्न सक्छ तर अत्यन्तै धे रै पै सा खर्च हुने
भएकोले यस रोगका सम्बन्धमा अमे रिकी राष्ट् रपति ओवामा पूर्व राष्ट् रपति विलक्लिन्टन, जर्जडब्लु बु स र सं सारकै धनाढय
विलगे टस् र सोसल मिडिया, टे लिभिजन, कलाकारहरूले (ALS) Ice-Bucket Challenge नामक मनोरञ्जनात्मक कार्यक् रम
अन्तर्गत आ–आफ्नो दे शका ALS सं क्रमितहरुलाई बचाउनका लागि सम्पूर्ण दे शबासीलाई कोष स्थापना गर्नका लागि आव्हान
गरे का छन् । जीवनको आशामा मै नाली पनि राष्ट् रप्रमु ख, सरकार प्रमु ख लगायत सबै राजनीतिक दलको ढोकामा पु ग्दै छन । उनी
हासिँ हासिँ म मर्दै छु । मलाई बचाउनु होस् भनिरहे का छन् । म मे रो दे शलाई माया गर्छु र बाँ च्न सके केही राम्रो काम गर्थे अन्यायमा
परे कालाई न्याय दिन्थे मे रो दे शले मलाई बचाइदिओस भन्ने इच्छा छ । मै नालीको अन्तिम इच्छा यस्तो छ । 

Mainali has spent all available money in going to different hospitals. He doesn’t have anything left and
its his daily routine to attend the hospital. Mainali has been actively involved in student rights
movement and the political system changing revolution later. Mainali who was injured in the historic
revolution is now just limited to his home. According to the physicians some cure might be possible if he
can go to USA but the expenses are very high. He has pledged American President Obama, former
President Bill Clinton, Geroge W Bush, Bill Gates, social media, artists etc to help ALS victims and
establish a fund for ALS victims via program called ALS Ice Bucket Challenge. Mainali is reaching out to
all in a hope for life. Smiling, he says he’s dying, please save me. Mainali hopes to live a life of dignity
and work for those who are victims of injustice. That’s his last wish.

You might also like