Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 3

क्लिन्टन र ट् रम्प को महा यु द्ध - रमिता हे र्दै ने पाली आप्रबसी हरु

सपना को दे श अमे रिका त्यसै माथि को राजधानी मानिने अमे रिका अझ बिस्व कै हिरो बन्ने अबसर
अमे रिकि राष्ट् रपती हुनु भने को राजनितिक रुप मा बिश्व मा नै हिरो हुनु हो । बिशाल त्यो माथि त्यतिकै
शक्तिसाली दे श अमे रिका को रास्ट्र् पती हुनु चानचु ने कुरो होइन । त्यो अत्यन्त लोभ लाग्दो र गरिमा को
बिसय हो । अहिले अमे रिका रास्ट् र पती को चु नाब मा ताते को छ ।आगामी नोभे म्ब र मा हुने चु नाब को
लागी कस्लाई रास्ट् र पती चु न्ने भन्ने बिषयमा चिया पसल दे खी व्हाइट हाउस सम्म बहस चले को छ ।
अप्रबासी हरु जस्ले नागरिकता लि सकेका छन उनि हरु यो पटक भोट हाल्न एक्दमै आतु र छन । हजारौ
स्पे निश हरु ले पनि यस पटक जसरि पनि भोट हाल्ने भने र अमे रिकन नगरिक बनी सके का छन । डोनाल्ड
ट् रुम्प को बिबादस्पद अभिब्यक्ती पछी झ न स्पे निश हरु उनि बिरुद्ध उग्र भए का छन ।

Vicious war between Clinton and Trump- Nepalese immigrants watching the comic

America is a country of dreams and at the same time becoming president of USA is a heroic
achievement in the political arena of the globe. It is not an easy task to become the President of
USA. It is a subject matter of tremendous importance. Presently, entire America is getting ready
for the Presidential election. There’s a discussion about who is to be chosen as the next
president at the coffee shop to the white-house. Immigrants who have received America
citizenship are more than eager to vote at the Presidential election. Thousands of Spanish who
have received the American citizenship are also eager to vote. After an arrogant remark by
Donald Trump, Hispanics are standing against him.

प्राराइमरी  चु नाब पछी चु नाबी मै दान मा डे मोक् राट बाट हिलारी किलिन्टन र रिपब्लिकन बाट डोनाल्ड
ट् रुम्प उमे द्वार छन । त्यस बिच हिलारी र ट् रम घम्सा घम्सी गर्दै चु नाबी महा यु द्ध को रणनिती मा लागी
रहे का छन त्यती मात्र कहाँ हो र यिनी हरु एक अर्का लाई सोसल मिडिया मर्फ त एक अर्का लाई गाली
गलौज गर्न मै व्यासत छन । अमे रिकि राजनिती को महा पन्डित हरु को अनु सार यदी हिलारी क्लिन्टन ले
जिते फेरी अमे रिका मा उहि पु रानै कुरा हरु दोहोरिने छन साथै अमे रिका दे स जती ग्ल्यमरस छ त्यो घट् ने
सम्भाबना रहे को छ । साथै यो आधु निक यु ग मा पनि धे रै महिला बादी कुरा गर्नु त्यती उपयु त नहोला
भन्छन । तर मे रो बिचार मा हिलारिले अब इतिहास रच्ने बे ला यही हो । पहिलो महिला रस्टपती बने र
दे खाउनु पर्छ दे श मा  जनाताअ हरु लाई सर्ब सु लभ हुने बाजार भाउ लाई मध्यानआजर गर्दै जनाता लाई
कसरी सु ख दिना सान्ती दिन सकिन्छ त्यो पटी सोच्नु पर्ने बे ला आएको छ । त्यस्तै अमे रिकी राज्निती का
पन्डित हरु डोनाल्ड ट् रुम्प ले जित दे श मा निकै उथल पु थल आउने अनु मान गर्छन । अझा कती पय त
उनलाई रे सिस्ट भन्छन ।

After the primary, Hillary Clinton stands on behalf of Democrats while Trump stands on behalf
of the Republicans. They are both trying all the means to win the election. Besides, they are
also engaged in putting each other down via social media. According to political experts, the
same thing will continue to happen if Hillary Clinton is elected and the glamour of America will
lessen. They say we can’t bring the aspect of feminism in this modern age. However, I think it is
the time for Hillary to make a history. She must show the world how a woman can become a
President. Besides, she must be aware of the world market and find ways to contribute towards
happiness of the public. Similarly, the experts have predicted that Donald Trump winning will
create havoc across America. Many call him a “racist”.

कहिले स्पे निश त कहिले मु स्लिम समु दाय माथि उनि खाने ए ने   गरे का छन ।अबै ध रुप मा अमे रिका मा रहे
का प्रती डोनल्ड ट् रम्प को सधै असहमती छ । साथै आबै ध रुप मा अमे रिका भित्री ने हरु प्रती त्यतिकै
असमझ दारी छ । उनि दे श को बिकास गर्न चान्छन साथै अमे रिका लाई फेरी महान दे श बनाउन चाहन्छ्न
। आफ्नो तु च्छ ब्यबहार का कारण निकै बिबादस्पद पनि बनी रहन्छन । उनको  जित्ने सम्भाबना पनि त्यती
नै बलियो भने र गए को छ जती हिलारी को छ । मान्छे हरु भन्छन उनि एक ब्यपारी हुन ब्यापार मा नै
ठिक थे त्यसओ भन्दाइ मा जन्मिदै कोही पनि राजनिती गरे र आएका त हुँदैनन नि ।

Trump is very often engaged in deriding Spanish and Muslim communities. He has scorns for all
the undocumented immigrants residing in America. He has similar thoughts upon those
entering US without proper documentation. He wants to prosper America while making
America great again. He is very often derided by people for his bad behavior. His winning
chance is same as that of Hillary. People say he is a businessman and should stick right there.
However, it is obvious that no-one is born a politician.

त्यसो त सन्सार का ठु ला ठु ला राजनितिज्ञ हरु पनि ब्यापार गर्छन राजनिती  मा लाग्छन सामन्य कुरा हो ।
समग्र मा दे श लाई राम्रो र जनाता लाई सु ख दिना सक्नु पर्यो । हिलारी दे श लाई नयाँ अ दिसा दिन र
एक सु नौलो इतिहास रच्न लागी परे कि छिन । महिला हरु को हक अधिकार मात्र नभ इ दे श लाई शान्ति
र जना चाहना अनु सार ने तृत्व दिन आफु आतु र रहे को कुरा धे रै अन्तर्बार्ता हरु मा पनि भने सके कि छिन
हिलारी को ने पाल सङ को नाता बिशे ष छ साथै धे रै ने पाली आप्रबासी हरु हिलारी क्लिन्टन लाई समर्थन
गर्छन ।

Throughout the world, there are many politicians engaged in business. Main thing is that we
must be able to prosper the country and make citizens happy. Hillary is getting ready to drive the
nation into a new road and thus create a golden future. Hillary has repeated many times how she
won’t just be focusing upon promoting women rights but also work towards leading the nation
towards peace and progress according to people’s desire. Hillary has a very special relationship
with Nepal. Besides, many Nepali immigrants support Hillary.

उन को पती बिल क्लिन्टन राष्ट् र पती भए को बखत प्रथम महिला को रुप मा जनचे तना जगरण गर्न उन
को छोरी चे ल्सी को साथ १९९५ मा ने पाल पु गे कि थिन । त्यो बखत उनलाई राज बिरे न्द्र र रानी एस्वर्या
ले   भब्य स्वागत गरे काअ थिए । हिलारी कृल्टन लाई र उनको बाटो लाई पच्यौउदै उन को बाटो मा हिं ड्ने
करोडौ महिला हरु बिश्व को कुना कुना म भे टिन्छन । त्यो उन उन को ख्यती ले पनि प्रस्ट बनाउछ कि
उन को ब्यपक समर्थन मा उन ले चु नाब जित्ने छिन र नयाँ इतिहास कोर्ने छिन । ने पाली हरु दे श लाई
आम मान्छौ, महिला एक आम हुन्, दिदी बहिनी हुन्, र धर्ती पनि हुन ।

In 1995, while her husband was the President of United States, she had been to Nepal in order
to raise awareness among people with her daughter Chelsea as the first lady. Then King
Birendra and Queen Aishwrya welcomed them in a grand manner. Followers of Hillary Clinton
are found all across the world. It is obvious that she will win the election and make a mark in
the history. Nepalese consider the nation as a mother. Women are mothers, sisters and earth
itself too.

जु न घर मा महिला सिक्षित हुन्छिन त्यो घर  निकै सभ्य हुन्छ । राजनिती मा जो आए पनि अमे रिकन
जनता हरु को मु हार मा खु शी दे ख्न पाइयोस्, अमे रिका को आर्ठीक बिकास धे रै होस । आयत निर्यात झानै
बढोस । दे श मा सधै शान्ति छावोस । वास्तव मा भन्ने हो भने अमे रिकि जनाता हरु महान छन । उनि हरु
ले छन्ने भाबी रास्ट् र पनि  पक्कै पनि ससक्त हुने छ । अनि हामी सबै एक पटक फेरी अमे रिकन भए को मा
गर्ब गर्ने छौ ।

Home where women are educated is very civilized. Whosoever comes into American politics,
people must be happy and economic progress must happen. Import Export must increase. Peace
must be always established. Actually, American people are great. It is certain that whomever
they select will be strong. Once again, we will be proud as Americans.

You might also like