Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 3

खासखबर साप्ताहिक

बर्ष - ३ अङ्खक - १ Page – 1

२५ साउन, काठमाडौं । साांसद सतु नल शमाष पक्राउबारे नेपाल प्रिरीले सांघीय सांसद
छापिएको द ुई लाख लाइले न्स ललन आएन ् सगचवालयलाई बबिीबार नै जानकारी गराउने भएको छ । केन्रीय अनस
ु न्धान ब्यरू ो

से वाग्राही । 🖊 लललता तामाङ (सीआईबी) को टोली साांसद शमाष पक्राउको जानकारी हदन सांघीय सांसद सगचवालयतर्ष
गएको सीआईबी स्रोतले जनाएको छ सीआईबीले कीते कागजातमा अनस
ु न्धानका
२५ साउन, काठमाडौं । नागररकले चालक अनम
ु ततपत्र पाउन डेढवर्षसम्म कुरररिँदा लागग साांसद शमाषलाई बबिीबार हदउँ सो उनकै तनवास गोल्र्ुटारबाट पक्राउ गरे को गथयो
लाखौँ सेवाग्रािीले भने छापपएर आएको अनम
ु ततपत्र ललएका छै नन ् । अहिले झण्डै दईु । कुनै साांसद र्ौजदारी अलभयोगमा पक्राउ परे मा सभामख
ु लाई तत्कालै जानकारी
लाखभन्दा बढी अनम
ु ततपत्र थन्न्कएर रिे को एकान्तकुनान्थथत यातायात व्यवथथा हदनप
ु ने सांवध
ै ातनक व्यवथथा छ ।
कायाषलयले जनाएको छ । कततपय सेवाग्रािीले एउटा वगषभन्दा थप वगषको अनम
ु ततपत्र
ललएकाले, कततपय पवदे श गएकाले र कततपय काठमाडौँ उपत्यका बाहिर गएकाले
छापपएर आइसकेको अनम
जातीय पवद्वे ष फै ललएर्ा दे शको अस्ततत्व
ु ततपत्र बझ्
ु न नआएका िुन ् । अहिले सेवाग्रािीले चालक
अनमु ततपत्र नवीकरण गरे पतछको एकडेढ वर्षमा मात्रै अनम
ु ततपत्र पाउने अवथथा रिे को सर्ाप्त हु न्छ : के िी ओली 🖊 न्जना काकी
जनाइएको छ । धेरै सेवाग्रािीले एउटा अनम
ु ततपत्र नवीकरणका लागग तनवेदन हदएर
त्यो नआउँ दै दोस्रो वगषको सवारीसाधनको अनम
ु ततपत्रका लागग परीक्षा हदने गरे को २५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शमाष ओलीले जातको आधारमा
कायाषलयका प्रमख
ु राजकुमार कपालीले बताए । उनले भने, ‘नयाँ छापपएर आएपतछ पवद्वेर् र्ैललएमा दे शको अन्थतत्व समाप्त िुने बताएका छन ् । बबिीबार २९औँ पवश्व
सेवाग्रािीले नवीकरण गनष हदएको अनम
ु ततपत्र चािँदैनन ् र वर्ौंसम्म त्यसै रिन्छ ।’ आहदवासी हदवसको अवसरमा लोकतान्न्त्रक आहदवासी जनजातत मिासांघ नेपालले
एकै समयमा नवीकरणका लागग पतन आउने र अको प्रकारको ‘ट्रायल’ पास गरे र नयाँ आयोजना गरे को कायषक्रममा बोल्दै अध्यक्ष ओलीले यथतो बताएका िुन ् । उनले
ललने सेवाग्रािीको सङ्ख्या धेरै रिे को छ । परु ानो रद्द गरे र मात्रै नयाँ छापपने व्यवथथा नेपालीिरुका बीचमा जातका आधारमा आपसी पवद्वेर् र घणृ ा र्ैललएमा दे शको
निुँदा एउटै व्यन्ततको एकै समयमा दईु अनम ु ततपत्र छापपने गरे को उनले बताए ।
राज्यले दोिोरो पररचयापत्र छाप्नप
ु दाष घाटा र अकाषतर्ष यातायात कायाषलयमा
अनम
ु ततपत्र बढी िुँदा व्यवथथापनमा समथया िुने गरे को प्रमखु कपालीले बए । एकै
समयमा एउटै व्यन्ततको दईु वटा अनमु ततपत्र िुँदा पवतरण गनषका लागग धेरै जनशन्तत
लाग्ने गरे को उनको भनाइ गथयो । प्रमख
ु कपालीले भने, ‘अहिले िामीसँग
अनम
ु ततपत्रको सङ्ख्या दईु लाख छ तर एक हदनमा ललन आउने पाँच सय जना छ
।’ अहिले कायाषलयमा तीन चार वर्ष परु ाना धेरै अनम
ु ततपत्र रिेका छन ् । कततपय
सेवाग्रािीको अनम
ु ततपत्र ललन नआउँ दै अवगध सककने गरे को उनले बताए । एकाततर
अनम
ु ततपत्र छापपएर आउनै एकवर्ष बढी लाग्ने र अकाषततर सेवाग्रािी छापपएर
आउनासाथ नआउने िुँदा धेरैभन्दा धेरै अनमु ततपत्र थन्न्कने गरे को कायाषलयमा कायषरत
कमषचारीको भनाइ गथयो । अनम ु ततपत्र ललन आउँ दासम्म अवगध सककएको भन्दै धेरै
सेवाग्रािी कमषचारीसँग झगडा गने गरे को दे खखन्छ । कहिले आउँ दा अनम
ु ततपत्र आएको
छै न भन्ने र छापपएर आउँ दा पहिले नै अवगध सककने भन्दै उनीिरुले आक्रोस पोख्ने घणृ ा र र्ाटो ल्याउन सर्ल भयो भने िाम्रो दे शको अन्थतत्व समाप्त िुन्छ ।
गरे का िुन ् ।कायाषलयले पवभागबाट आउनासाथ पवतरण गने भए पतन छापपएर आउनै त्यततबेला िाम्रो दे श जोगगँदैन ।’ अन्थतत्व समाप्त िुने बताए । उनले भने, ‘ यहद कुनै
लामो समय लाग्ने गरे को प्रमख ु कपालीले बताए । सम्बन्न्धत व्यन्तत आर्ैँ पतन पतन हिसावले िामीलाई जातका आधारमा केिीका नाममा सेन्न्टमेन्टल बनाएर,
नवीकरणका लागग तनवेदन हदएर तीन चार वर्षमा आउँ दा अवगध सककने गछष । भावनामा बगाएर कसैले िामीबबचमा पवद्धेर्, घण
ृ ा र र्ाटो ल्याउन सर्ल भयो भने
िाम्रो दे शको अन्थतत्व समाप्त िुन्छ
साां स द सु ननल शर्ाा िक्राउबारे सां स दलाई जानकारी
ददिँ दै प्रहरी । 🖊 प्रलमता पररयार २४ तोला सु न सदहत एक र्दहला िक्राउ 🖊 कमल

२५ साउन, पोखरा । वडा प्रिरी


कायाषलय बैदामले २४ तोला
सन
ु सहित एक महिलालाई
तनयन्त्रणमा ललएको छ । पक्राउ
पनेमा झापाको बबताषमोड
नगरपाललका-१ घर भई काठमाडौं
बथने ४५ वर्ीया कलपना गरु
ु ङ
रिे को प्रिरीले जनाएको छ ।
रिे को प्रिरीले जनाएको छ । बैदाम प्रिरी कायाषलय प्रमख ु डीएसपी वेद जोशीका
अनस
ु ार गरु
ु ङलाई काठमाडौंबाट पोखरा आने क्रममा पथ्
ृ वीचोकबाट तनयन्त्रणमा
ललइएको िो । ‘किाँबाट किाँ लैजाने ? कसको िो भन्ने अनस
ु न्धान िुँदैछ,’ जोशीले
भने । अहिले थथानीय र प्रत्यक्षदशीको रोिबरमा मच
ु ुल्का उठाउने काम भैरिे को बैदाम
प्रिरीले जानकारी हदएको छ ।
खासखबर साप्ताहिक

काठर्ाडौंको किनर्ा र्हानगरको डोजर िु गे ि नछ सु र वाणी


तथानीय आन्दोललत 🖊 अन्थमता भन्डारर
🖊यर्राज जङ्गली
२५ साउन, काठमाडौं । काठमाडौं मिानगरपाललकाले ७ नम्बर वडाको कपनमा खिरे
खोलामागथ बनेका घरटिरा भत्काउन डोजर सहित गएपतछ थथानीयले पवरोध गरे का
छन ् । बढ
ू ानीलकण्ठ नगरपाललका-१० नम्बर वडाको लसमानामा पने साततले नन्जकैको आज
खोला लमचेर घर बनाएको, सेटब्याक नछोडी खोला लमचेको भन्दै सामाखुसी खोला पु वीय िावाले चसतक िान्यो
जसरी नै खोल्न मिानगर पग
ु ेको नगर प्रिरीका डडएसपी लमनबिादरु थापाले बताए । माधु रीको माधु यष ले गला बबझायो
गाला रङ्खयायो ।
अनी आइ मधु मनमा
ककन?
अरु साइत टरे का िु न?
बैं स को उन्मात आफ्नै उत्पपिको प्रमाणपत्र खोज्छ
जु न कीरीको पु च्छरमा अडे र िाराककरीको धम्की हदन्छ।
उ माथी िे र त!
नाँ च्छे अफ्रोडाइटी, उमङ्खग सँ ग
इसाराको भाव सरल छ बु झ्न
चािे प्रलमथस, रम्भा या लसलसर्स
जीवन द ुख ; अनन्त द ु: ख; अनन्त द ु: ख ।

र्ाया र उसको र्न


थथानीयले पवरोध गरे पतछ अहिले डोजर भने चल्न सकेको छै न । ‘खिरे खोला खोलेर,
छे उमा ढल बनाउनको लागग काठमाडौं मिानगरले तयारीसहित अगाडड बढे पतन
🖊 कोर्ल र्ाया लार्ा
बढ
ू ानीलकण्ठ नगरपाललकाले सिमतत नहदांदा डोजर चलेको छै न,’ थापाले भने ।
बढ
ू ानीलकण्ठ नगरपाललकाका थथानीय बालसन्दाले भने वर्ाषको समयमा डोजर आतांक यो एकान्त रातमा
गरे को भन्दै मिानगरपवरुद्ध नाराबाजी गरररिे का छन ् । काठमाडौं ७ नम्बर वडाका ततम्रो िात थालम हिद्न मन छ
थथानीयवासीले भने बढ
ू ानीलकण्ठ नगरपाललकापवरुद्ध नाराबाजी गरररिे का छन ् । भु लल यो सां सार लाई
ततम्रो काधमा लशर राखख रम्न मन छ
त्यो जु न र ताराको सामु
गजल / कबबता ततम्रो अँ गालो मा बथन मन छ
मन नै त िो पप्रय
🖊 अन्म्बका थापा मन मै छ कहि बात िरू
ततम्रो लशर सु म्सु माइ तय औँ लािरू ले
आज पो केहि छै न भोलल त िुन्छ तन कै यौ गचत्र िरु कोनष मन छ
त्यो डाडा पारर घामको पतछ पतन त जन
ु छ तन दे खे का घे रै सपनािरू
यो काधमा तत बढ
ु ा बा आमाको गन
ु छ तन अपु रो भएका छन
िालम खोज्छै ड्रमसेट र पवदे लश वाजा तर त्यो सारङगग पतन त आफ्नै धुन छ तन डर लाग्छ ततमी पतन ते हि
छोरा छोरी पवदे लशदा बा आमा को मन पतन त रून्छ तन सपना मा पछौ भतन
गनष सके त आफ्नै दे शमा पतन त केहि िुन्छ नी त्यसै ले ततमीलाई यो मन लभत्र
आज पो केहि छै न भोलल त िुन्छ तन त्यो डाडा पारर घामको पतछ पतन त जुन छ यसरी लु काउन मन
तन जिा मन मे रो र धड्कन ततम्रो धड्ककन्छ
थाछै न के जाद ु चलायौ पप्रय
ततम्रो सु ग्र ध मा ये स रर डु बब हदन्छु
सारा सां सार लाइ आखा गचन्म्ल बबलसष हदन्छु ।
खासखबर साप्ताहिक

प्रकासककय
बिभुवन पवश्वपवद्यालय र्ानपवकी सांकायअन्तगात तनातक तह
तेस्रो वषाको िानन सांयु्त ्या्िसको प्रयोगात्र्क ििकािरताका
लागग तयार िािरएको नर्ुना साप्तादहक ििीका आजदे खख िामी साप्ताहिक पबत्रका प्रकाशन यात्राको थथापनाको छै टौं
बसन्त पूरा गरी सातौं वर्षमा प्रवेश गरे का छौँ । लसकाइ कहिल्यै
अन्त्य िूँदैन भने जथतै पवगतका वर्षिरु िाम्रा लागग लसकाइ कै वर्ष रिे
ननदे शक
। कतषव्यपथमा दे खा परे का कहठनाईिरू पन्छाउने क्रममा िामीले धेरै
र्नोज बजगाईं अनभ
ु विरू पतन सांगालेका छौँ । अनभ
ु व आर्ैँ मा लशक्षा पतन िो भन्ने
कुरा िामीले राम्ररी बझ्
ु ने अबसर पायौं । िाम्रा पवगतका अनभ
ु विरु
आगामी यात्राको पथप्रदशषक िुने पवश्वास ललएका छौँ । िाम्रो
प्रकाशनको लक्ष्य भनेकै तनलभषक थवतन्त्र पत्रकारीता द्वारा
स्िादन र्ण्डल
लोकतान्न्त्रक थथातयत्व, शान्न्तको थथापना र त्यसबाट समद्
ृ गधको बाटो
लललता तार्ाङ सिज बनाउनु िो।

प्रलर्ता ििरयार सूचना प्रपवगधको ततव्र पवकासका कारण आमसञ्चार माध्यमको पररगध
पतन हदन प्रततहदन र्ैलदै गएको छ । सुनौलो खबर पबत्रका साप्ताहिक
कोर्ल र्ाया लार्ा
रुपमा प्रकाशन भए पतछका वर्षिरुमा दे शमा ठूला पररवतषनिरु भएका
स्जना काकी छन ् । लोकतान्न्त्रक पद्धतीको पवकास, पवगधको शासन, प्रेस थवतन्त्रता,
नागररक अगधकार जथता मित्वपण
ू ष पवर्यमा रिे र िालमले आफ्नो
अस््बका थािा
भूलमका तनवाषि गने नै छौं । िालमले प्रकाशन आरम्भको चरण दे खख नै
कर्ल स्जत कौर धेरै कुरा लसतने अवसर पाएका छौं । सत्य तथ्य सूचना प्रकाशनका
क्रममा दे खा परे का चुनौतीिरुको सामना गदै आएका छौं । आगामी
यर्राज जङ्गली
हदनिरुमा पतन जनताको सूचना पाउने अगधकारमा िामी अांकुस लाग्न
हदने छै नौं । थवतन्त्र र तनश्पक्ष पत्रकारीता व्यवसातयक पत्रकाररताको
प्रकाशक धमष भएकाले िामी िाम्रो धरातललाई कदापी भुल्ने छै नौं । सत्य, तथ्य

खास खबर र तनष्पक्ष जथता पत्रकाररताका आधारभूत मान्यताबाट िामी कहिल्यै


डगमगाएका छै नौँ र डगमगाउँ दै नौ पतन ! िामीले यो पतन सङ्खकल्प
नयािँ वानेश्वर, काठर्ाडौं
गरे का छौं की सन
ू ौलो खबर पबत्रकामा कूनै राजनीततक वा गैर–
राजनीततक शन्ततको छायाँ कहिल्यै पने छै न ।
अन्त्यमा िामी सातौं वर्ष प्रवेशको यस घडीमा यिाँ सम्मको यात्रामा
िामीलाई प्रत्यक्ष, परोक्ष सियोग गनुष िूने सम्पूणष सांघ–सांथथा, पवज्ञापन
र्ुद्रण
दाता, पाठक, लेखक तथा शुभेक्षुक, शुभ–गचन्तकिरूमा िाहदष क आभार
राईललङ्क अफसेन प्रेस व्यतत गदष छौँ । छ वर्षको यो यात्रामा आएका उकाली, ओरोलीमा

चाबदहल, काठर्ाडौं सियात्री बन्नु िुने सुनौलो खबर पररवारका सम्पूणष सदथयिरुलाई पतन
धन्यवाद ज्ञापन गदष छौँ । आगामी हदनमा पतन यिाँिरूबाट यथतै साथ,
सियोग र मायाँको अपेक्षा गदष छौँ । पवगतको बर्षिरुमा जथतै आगामी
हदनमा पतन िामी समाजमा िुने गरे का घटनािरुको यथाथष गचत्रण गरे र
क्प्युनर तपाई सम्पूणष जनमानसलाई सस
ु गु चत गनष तनरन्तर लागग परर रिने

हे डडज जङ्गली छौँ । समाजमा जरो गाडेर रिे को पवकृती पवशांगतीको अन्त्यको लागग
िामी सँधै आवाज बूलन्द गरररिने छौँ ।

र्ूल्य रु. 50

You might also like